राजु परियारलाई हायलकायल पार्ने मुना मगर नै हुन्, दोश्रो पटक झन ठुलो टक्कर । ०७७-०४-२८।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_MunaMagar #LiveProgram

ความคิดเห็น • 1.3K

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +227

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @madankarki4028
    @madankarki4028 4 ปีที่แล้ว +392

    राजु परियार भन्ने बित्तिकै किन मन यति धेरै खुसी हुन्छ मेरो मात्र हो कि अरु साथीहरूको हुन्छ ❤️❤️❤️

  • @jbnepal7601
    @jbnepal7601 4 ปีที่แล้ว +180

    राजु दाइ को दोहोरी हेर्नुपर्छ है साथीहरू मेरो प्यारो singer राजु day thank

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว +6

      Mero pani

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +7

      Yes

    • @anugurung11
      @anugurung11 4 ปีที่แล้ว +2

      100% right

    • @damberbaniya7
      @damberbaniya7 4 ปีที่แล้ว

      Malai sarai man parxa yo babu ko dohori 🍒🍑🍍🍇🍈🍉🍋🥔🥕🥑🍆🥥

    • @rapstar2404
      @rapstar2404 2 ปีที่แล้ว

      @@Sangharsha308 ''''''''''''''''''''.

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 ปีที่แล้ว +116

    नेपाली लोक दोहोरी सम्राट राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 4 ปีที่แล้ว +2

    राजु दाइ भनेको लोग दोरि को राजा हुनुहुन्छ उहाको गित सुन्दाधेरै आनन्द आउँछ छडा कैले हुदैन मीठो सवोरमा आमा दिदी बैनी आफ्नो उमेर को सबै को लागि पच्ने र आनन्द आउने गित गाउनु हउन्छ राजु दाइ ले सेलुट छ राजु दादा

  • @user-xn4gp1sy2p
    @user-xn4gp1sy2p 4 ปีที่แล้ว +101

    सुरु गरियो इन्देणी हेर्ना लाई अब मुना बहिनी राजु दाइलाई मन पर्ने जति यता हाजिर हुम है👌👌👌👌👌❤️❤️❤️

    • @tapaikochannel2753
      @tapaikochannel2753 4 ปีที่แล้ว +1

      th-cam.com/video/sRtUwPB71KM/w-d-xo.html

    • @nirugiri8732
      @nirugiri8732 4 ปีที่แล้ว +3

      Has jahir gare..Raju dai 🙏

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 ปีที่แล้ว +181

    शुभ सन्धया राजु परियार र मुना मगर बिचको दोहोरी हेरिहाल्यौ सलाम ईन्द्रेणी

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 4 ปีที่แล้ว +2

    दोहोरी दुनियाँ को राजा राजु दाइ लाई सलुट छ आहा कत्ती मिठो र सालिन शब्द छ राजु दाइ को र मुना बहिनी को पनि धेरै राम्रो छ गित

  • @subashrana8642
    @subashrana8642 4 ปีที่แล้ว +2

    फुल फुट्टे चोलिमा जमनाको गित रमाइलो लाग्यो यार राजुपरियार सर को आवाजमा अजपनी सुन्न पाउदा 💞👌👌👌

  • @binodkc4290
    @binodkc4290 4 ปีที่แล้ว +3

    अति भन्दा अति मन पर्ने कार्यक्रम अझ तेसैमा राजु भाइ र मुना बहिनिको झन कडा दोहरी असाध्री मन पर्यो

  • @budhakhim6370
    @budhakhim6370 4 ปีที่แล้ว +278

    इन्द्रेणी नियमित हेर्ने जति यता हाजिर गरौं ?

  • @himpunmgr4075
    @himpunmgr4075 4 ปีที่แล้ว +1

    राजु परियार र मुना थापा मगर दुबैजना को मिथो दोहरि सुन्नु पाउदा खुशिलागेयो सम्पुर्ण इन्द्रेणी टिम लाइ घननेवाद

  • @saraswotinepali4426
    @saraswotinepali4426 ปีที่แล้ว +2

    आहा राजु दाइ को धेरै मिठो सोर जति सुने पनि कहिले नथाक्ने म त सारै मन पर्छ राजु दाइ को लोक दोहरी

  • @rohitranabhat5547
    @rohitranabhat5547 4 ปีที่แล้ว +3

    मुना काे गित अति मनपर्छ राजु दाइको त झनै मिठाे

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 ปีที่แล้ว +3

    मुना बैनी को कला लाई सम्मान गर्छु सब्की मायालु मुना सरै रामाइलो दोहोरी सुन्न पाइयो अति खुसी लाग्यो तेस्मा नाच्ने दिदी बैनी हरुको नाच उस्तै जोसिलो तेस्म थप बुवाको नाच उस्तै र राजु जि र मुनाको अति मन छुने दोहोरी सुन्न पायेको मा अति खुसी छ इन्द्रेनी नगयेत स्म्पुर्न उपस्थिती सम्पुरनमा नमस्कार छ

  • @sanughayal9027
    @sanughayal9027 4 ปีที่แล้ว +2

    ईन्द्रेणी टिम प्रती नमन लोक दोहोरी राजा दाजु राजु परिवार मनमोहक गित त्येस माथी मुनाको मिठास शब्द झनै सुनमा सुगन्ध !!!!!

    • @pramodregmi5778
      @pramodregmi5778 4 ปีที่แล้ว

      exam हुँदै छ छिट्टै तयारी गर्नुहोला
      पूरा जानकारी यहाँ हेर्नुहोस
      th-cam.com/video/sCCdLXdGGzM/w-d-xo.html&feature=share

  • @yerirana8878
    @yerirana8878 4 ปีที่แล้ว +2

    Dherai mitho palpali muna ra shyangjali raju sir ko dohori

  • @babitapariyar2982
    @babitapariyar2982 4 ปีที่แล้ว +3

    ल है राजु दाई जित्नु पर्छ मुना सँग मिठाे छ अाज काे स्वर राजु दाई र मुना बहिनि काे 🙏🙏🙏🙏

  • @Tondegamer07712
    @Tondegamer07712 4 ปีที่แล้ว +163

    राजु ठुलोबाबाको फ्यान जति यता हाजिर हुनु ल अनि मेरो च्यानल पनि subscribe गर्दिनु ल ❤️🙏🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +2

      Ok cha ta nanu

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 ปีที่แล้ว +6

      यो मेरो छोरिको आइदी हैन है ।

    • @labikmagar4640
      @labikmagar4640 4 ปีที่แล้ว +3

      होईन एस्तो अर्काको चेन्ल किन खोल्छन आयुसा ले चलाउने नै भाको छैन अनि कमला घिमिरे भयो जाती एस्तो काम चाइ नगर्दिनु होला यार बरु आफ्नो नाम बाट खोल्नु नि

    • @user-gb2ln5fu1x
      @user-gb2ln5fu1x 4 ปีที่แล้ว +1

      म हाे बुनु तिम्रो पनि हाे 😍😍😍❤️❤️❤️

    • @samalarai1505
      @samalarai1505 4 ปีที่แล้ว +1

      Ok nanu👍️

  • @khilashresthaarkhoule860
    @khilashresthaarkhoule860 4 ปีที่แล้ว +1

    धेरै भन्दा धेरै रमाइलो लाग्छ राजु परिवार र मुना को दोहोरी 💃🤷‍♀️🤷‍♂️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @maheshthapa8895
    @maheshthapa8895 4 ปีที่แล้ว +1

    अाज धेरै रमाईलो भएछ इन्द्रेणी मा सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ राजु दादा हृदय देखि नमन

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 4 ปีที่แล้ว +30

    राजु परियार दाजु को फ्यान हरु यता हाजिर गरम् हैत कति। ।सम्मान छ सबै कलाकार हरु प्रति

  • @sombahadurgaha9035
    @sombahadurgaha9035 4 ปีที่แล้ว +3

    राजु परियार भनेको लोकदोहरिको बादशाहा हो 🌹🌹🌹🌹🌹🌹

  • @haririmal9141
    @haririmal9141 4 ปีที่แล้ว +2

    जय संगीत जय राजु दाइ

  • @premkatuwal8914
    @premkatuwal8914 4 ปีที่แล้ว

    इन्द्रेणि नियमित हेर्ने जति यता हाजिर हुनुहोला बधाई छ इन्द्रेणि सम्पुण कलाकारलाई खास गरि राजु दादा र मुना बैनिलाई पनि ।

  • @sonikasoorat64
    @sonikasoorat64 4 ปีที่แล้ว +69

    राजु लोक दोहोरीका सम्राट हुन उहाँको गीत सुनेर कहिल्यै मन भरपुर हुँदैन सधैं सुन्यौं जस्तो लाग्छ त्यसमा मुना सारै राम्रो लाग्यो

  • @krishnapariyar8224
    @krishnapariyar8224 4 ปีที่แล้ว +4

    सारै नै मन छोयो यो गित ले र राजु परियार र कृष्णा कणेल सर ले एउटै आवाज मा गीत गाउनु भयो धेरै राम्रो सम्पुर्ण टिम लाई मेरो हिर्दय देखि धन्यवाद दिन चाहान्छु ‌🙏🙏🙏🙏🙏🙏

  • @buddhiman2627
    @buddhiman2627 4 ปีที่แล้ว +1

    कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ र आज राजु दाइ र मुना बैनीअति राम्रो गित गाउनु भो को छ बधाई छ

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 4 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो आज इन्द्रेणी को प्रस्तुती राजु दाइ र मुना बहिनी लाई धेरै धेरै धन्यवाद सलुट छ कृष्ण दाजु हजुर लाई यो माहोल जुराउनु भयको मा

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 4 ปีที่แล้ว +4

    गीत र नाँचको ENRGY POWETFUL मजा आयो आजको बसाइ

  • @bijaylama3899
    @bijaylama3899 4 ปีที่แล้ว +3

    raaju sir lai pani hamme hamme paryo ta hau..muna bahini talent rahecha..sarai man paryo yo dhohori..ab khima darling ta always best for me😍😍😍😍😍..jay nepal

  • @jagatgurung2910
    @jagatgurung2910 4 ปีที่แล้ว +1

    ईनदरेनी समपुरन दाजु भाई तथ दिदी बैनी हरु मा नमसकार छ🇳🇵🇳🇵🙏🇺🇸

  • @zsen2438
    @zsen2438 4 ปีที่แล้ว +1

    राजू परिवार स्वर को धनी बुधा देखी बच्चा सम्म लगाए महनी जय कला जय गला जय संगीत जय जय होस् इन्द्रेणी सधै फलोस फुलोस सधै चलोस् इन्द्रेणी

  • @pujanemo4850
    @pujanemo4850 4 ปีที่แล้ว +4

    wow kati ramro dohori sadhai yestai khusi dekhna paam sabai indreni team ra raju dai muna bunu lai pani badai x.

  • @shilalimbu2695
    @shilalimbu2695 4 ปีที่แล้ว +3

    मनमायाको स्वर सरै मिठो लागछ।

  • @fagendramagar4356
    @fagendramagar4356 4 ปีที่แล้ว +1

    राजु दादा को स्वर सुन्दा पनि मनमा अर्कै आनन्द आउछ

  • @b.bgurung2764
    @b.bgurung2764 4 ปีที่แล้ว +2

    इन्द्रेनी टीमलाई धेरै धेरै धन्यवाद,,लकडाउमा पनि बिभिन्न ठाउँमा राहत प्रदान पुर्याउन भयो। अहिले राजु भाई र मुना बैनी को दोहोरी गीत लाई धेरै धेरै धन्यबाद ।🎶🧁⚘⚘🍇🍇🍉🍊🍓🍍🍎🥭🇳🇵🇳🇵

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 ปีที่แล้ว +48

    राजु दाइ र मुना बहिनी को दोहोरी trending 1 मा परेको थियो ।यो दोहोरी ले पनि सफलता को पाओस।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा सुभ सन्ध्या 🙏🙏🙏🙏🙏

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +2

      जाबोस शुभकामना

    • @minabhattarai7638
      @minabhattarai7638 4 ปีที่แล้ว +2

      Aayusa bunu amrit sapkotako kahaile aauchha..

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 ปีที่แล้ว +2

      @@minabhattarai7638 खै कहिले आउँछ कहिले आउँछ

    • @labinthapa2478
      @labinthapa2478 4 ปีที่แล้ว +3

      Raju dai lae ta lokgeet ko sor samrat raju pariyar vanerw chinnixa

  • @bindushrestha6099
    @bindushrestha6099 4 ปีที่แล้ว +7

    आज पनि राजु र मुना बिचको दोहोरी गीत अत्यन्तै राम्रो भिडन्त हुने भयो मुना र राजु को दोहोरी मन पराउने जति कति हुनुहुन्छ हेरौ त धन्यवाद छ सम्पूर्ण कलाकार हरुलाई लाइ 👌👌🌹🌹🌷🌷👏👏💕💖

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 ปีที่แล้ว +2

    जति सुने पनि सुनी राखु जति हेरे पनि हेरि राखु लाग्ने दोहोरी भनेको राजु दाइकै हो सानो ठूलो सबै सग त्यस्तै अनुसारको गित गाउने एक गाएक हजुर मात्रा हुनुन्छ शुभकामना सधै यस्तै गित गाएको सुन्न हेर्न पाइयोस इन्द्रेणी टिम लगाएत सबै मा नमस्ते मनोरञ्जन सगै सहयोग पनि आहा यो होनित तरिका कृष्ण दाजुको आयु सयौं बर्ष होस यहि भन्न्छु मत

  • @bhimshenmahara8863
    @bhimshenmahara8863 4 ปีที่แล้ว +2

    Aaha muna baini Raju Dai Lai haraunu vayo ta ati Ramro xa Hai lok dohori 💕💕👌👌

  • @govindakarki4998
    @govindakarki4998 4 ปีที่แล้ว +57

    आज फेरि दोस्रो पटक राजु र मुनाको दोहोरि आयछ।दोहोरि घमासान छ।सारै राम्रो।

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว +1

      दुख मात्र हुदैन सुख पनि हुन्छ है ।। यता एउटि छोरिको सन्देस फेरि यस्तो छ ।।th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html हेरेर मन परे मेरो च्यानल सस्क्राइब गर्नुन है ।। मेरो आफ्नै कोसिस हो

    • @umeshlimbu4813
      @umeshlimbu4813 4 ปีที่แล้ว +1

      v

    • @Sangharsha308
      @Sangharsha308 3 ปีที่แล้ว +1

      @Hark Pun hajur... mero channel ma pani jodinu na hai

  • @rameshkarki4246
    @rameshkarki4246 4 ปีที่แล้ว +30

    आज पनि आयछ राजु दाजै र मुना बुनुको दोहोरी मलाई त यकदम राम्रो लाग्यो हजुरहरुलाइ नि?जय इन्द्रेणी।

  • @Hackergaming74647
    @Hackergaming74647 4 ปีที่แล้ว +1

    Muna ji aap ko vi congratulations because etne bade singer ke shath kaam kerneko mila

  • @shyamthapa268
    @shyamthapa268 4 ปีที่แล้ว +2

    साच्चिकै राजु दाइको लोक दोहोरी गित सुन्न पाउँदा कस्तो आन्न्द आउँछ .धेरै राम्रो हाम्रो पाल्पाली मुना र राजु दाइको दोहोरी ..

  • @rajustha4300
    @rajustha4300 4 ปีที่แล้ว +16

    मुना बैनि खतरा । स्वर नि कति राम्रो भएछ बधाई छ बुनुलाई ।💐💐

  • @bistagoma9479
    @bistagoma9479 4 ปีที่แล้ว +97

    आज फेरी पनि राजु र मुनाको दोहोरी हेर्न पाइयो। अब पालो राजु र टिका सानुको है त🙏🙏🙏🙏

  • @rabithapa2318
    @rabithapa2318 4 ปีที่แล้ว +1

    Dherai mitho Dohari sunnaa paiyo Raju pariya n muana magor lae Dherai Badhai chha yestai dohari Git Aauda din ma sunna paiyoa herna paiyos

  • @ramkunwar3429
    @ramkunwar3429 4 ปีที่แล้ว

    राजु भाइ र मुना बैनी को आज को गीत पहिला को इपिसोड भन्दा पनि झन राम्रो र रमाइलो भयो है ! लम्जुङ्ग 😘

  • @dilkumarbudhathoki7072
    @dilkumarbudhathoki7072 4 ปีที่แล้ว +6

    अत्यन्तै मीठो आवाज लोक दोहोरी छेत्रका सम्राट राजा आदरणीय राजु परिवारको,गीत पनि असाध्य मीठो,यो अबसर सिर्जना गर्ने एकमात्र पबित्र स्थल इन्द्रेणी परिवारमा हार्दिक आभार व्यक्त गर्दै सुभकामना दिन चाहन्छु!!

  • @kajilaama6616
    @kajilaama6616 4 ปีที่แล้ว +3

    dherai ramro dohori raju dai ra munako

  • @lalthapa1848
    @lalthapa1848 4 ปีที่แล้ว +2

    दोहोरि जगतका राजु दाजुलाई सलाम छ स्वर पनि सदाबहार जति सुन्यो उति सुनाै जस्तो लाग्ने

  • @begamroka6108
    @begamroka6108 4 ปีที่แล้ว +1

    भाग तीन पनी हेर्न पाईयोस यो जोडीको ईन्दीनी तीम हरू लाई धन्याबाद

  • @mayatamang2275
    @mayatamang2275 4 ปีที่แล้ว +5

    आज फेरि पर्देश बाट night duty को थकान साथमा राजु दाजुको मिठो स्वर आहा कति आनन्द आउँछ सुन्दा पनि राजु दाजु भनेको राजु दाजु हुनुहुन्छ 🙏🙏🙏

  • @deepagrg7937
    @deepagrg7937 4 ปีที่แล้ว +6

    Raju ra munako dohari ekdamai ramailo vayo Salam xa inreni Tim sabai lai

  • @siteramojha7949
    @siteramojha7949 4 ปีที่แล้ว +1

    धेरै राम्रो प्रस्तुति ।

  • @krishnalohani3007
    @krishnalohani3007 4 ปีที่แล้ว +1

    Lok dohori ka king Raju vai kya ramro ani muna bahini ko sath kya mitho.

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +14

    लोक दोहोरीको हिरो राजु परियारसङ्ग & मुना बहिनीको घमासान युद्ध भको देखेर खुसी लाग्यो, जय इन्द्रेणी।।

  • @basantamagar5971
    @basantamagar5971 4 ปีที่แล้ว +3

    अाज अति सुन्दर रमाइलो खाल सबैलाई 🎆🎆खुसि दिने खालकाे दाेहाेरी बरिस्ठ गायक 💓💓 राजु सर मुना बाेईनी काे 🌺💓💓💓💓🌺

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว

    दरो दिईन पाल्पाली मुनाले राजु परियार लोग दोहोरीको राजालाई बधाई मुना

  • @buddhashrestha1676
    @buddhashrestha1676 4 ปีที่แล้ว +2

    आह के सभ्य शब्द बाट थालनी भएको हृदय देखि सम्मान राजु दाइ, कलाकारको ठुलो गहना गहनता नै यहीं मानिन्छ✍️✍️....

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 4 ปีที่แล้ว +44

    राजु दादा र आयुषा नानी को फेरि एक चोती दोहोरी सुन्ने रहर ईन्द्रेणी मा मेरो मात्रै होला कि अरु पनि हुनुहुन्छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hikmatchand5314
    @hikmatchand5314 4 ปีที่แล้ว +4

    कति मिठो गित धेरै धेरै धन्यवाद राजु परियार दाई लगाएत सम्पुर्ण इन्द्रेणी परिवार जन प्रति

  • @krishnakc4153
    @krishnakc4153 4 ปีที่แล้ว +1

    Nice dohari king raju Pariyar je and sis muna kada aauxa 😁😄

  • @sunilpandit4453
    @sunilpandit4453 4 ปีที่แล้ว +1

    ल अाज पनि अति रमाईलाे हुने भयाे राजु दाई र पाल्पाली मुना ईन्र्दणिमा के चढाउ छउत सगुन ।

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +56

    मुना बहिनी सँग बेलुका झम्के साझैमा राजु परियारको दोहरी सुन्न तमतयार जति सुने पनि नयाँ तरिकाले गितका शव्दहरु निकाल्ने राजु ब्रो बालिका देखि माया गुरुङ जस्ता पुराना हस्तिहरु सँग पनि फिट यो पछि के भन्छन भन्दा भन्दै दोहरी सकिएको पत्तै नहुने राजु ब्रो को🤗🤗

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 ปีที่แล้ว +3

      हो त नि

    • @bikramtamang7610
      @bikramtamang7610 4 ปีที่แล้ว +2

      Hollo

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +4

      सही कुरा ब्रो

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +1

      @@bikramtamang7610 हाइ🤗

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +5

      @@user-fg5ef2wh5q यो पुस्तामा अब उहाँको लेबलको मान्छे जन्मिन गाह्रो छ

  • @mayashrestha7153
    @mayashrestha7153 4 ปีที่แล้ว +22

    सुपर दोहोरी हाम्रो लम्जुङ राजु भाइ र मुना बैनि को

    • @abdr8851
      @abdr8851 4 ปีที่แล้ว +1

      होनि

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +1

      जय लमजुंगे

  • @ranavlog8179
    @ranavlog8179 4 ปีที่แล้ว +1

    Ahahaha kya dami xa raju dai ani palpali munako dohari ajhhai tesma basuri dhun pawal rai ko wawawaw nice indreni

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว +2

    हलभरिभराउ आज नाचपनि ठाउठाउमा कलाकारहरुको भरिभराउ सारै राम्रो मुनाजिको मिट्ठो स्वर राम्रो प्रतिभा छ राजुलोकदोहोरिको हिरो ईन्र्देणिटिमलाइ सफलताको सुभकामना हजुरहरुकै सुभचिन्तक दुखसुखकोसाथि कतारबाट

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 4 ปีที่แล้ว +33

    नयाँ नयाँ सब्द दुबेर गाउन सक्ने स्वोर को कुरै नगरम लोक सम्राट राजु परियार लाई सम्मान छ अनि मुना बहिनी को पनि भबिस्य उज्ज्वल होस् ।

  • @laxmirai6586
    @laxmirai6586 4 ปีที่แล้ว +34

    मुना नानी एकदमै टेलेन्ट हुनुहुन्छ , सफलताको धेरै धेरै शुभकामना 🌺🌺🌺🌺

  • @sarasmagar2001
    @sarasmagar2001 4 ปีที่แล้ว +1

    La hai Muna g pani raju daju sanga dohori gauda gaudai kada po hunu vayaxa, dami layo dohori, jay indreni

  • @ramis7552
    @ramis7552 4 ปีที่แล้ว +2

    मुना मगरलाई मन पराउने ले like गरुम ..

  • @LAXMANPRADHAN3492
    @LAXMANPRADHAN3492 4 ปีที่แล้ว +38

    प्रत्यक्ष दोहोरी तथा लोक गायनका सम्राट राजु परियारको त जति प्रशंसा गरे पनि कम हुन्छ । मुनाको प्रयास प्रशंसनीय छ ।

  • @arjunido7632
    @arjunido7632 4 ปีที่แล้ว +49

    राजु परियार दाजुको प्रत्यक्ष दोहोरी एउटा पनि नछुटाइ हेर्छु
    दोहोरी किङ्ग राजु परियार

    • @gyanupandit4807
      @gyanupandit4807 4 ปีที่แล้ว +2

      म नि सेम हाे

    • @sandhyajoshi8969
      @sandhyajoshi8969 3 ปีที่แล้ว

      म नि न छुटाई हेर्छु

  • @rabinalimbu8408
    @rabinalimbu8408 4 ปีที่แล้ว +1

    Wao wao Raju daii ra Muna baine ko pahile Pani dhirai ramailo dhohori ekdam Mai man parxa ho indreni dimlai Salam xa

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 4 ปีที่แล้ว

    राजु जि को गित को टुक्का मीठो शब्द बाट उठान भयो 😂😂😂😂😂😂😂😂जय इन्द्रेणी परिवार लाई

  • @rajthapa9645
    @rajthapa9645 4 ปีที่แล้ว +12

    आहा कती मार्मिक गीत त्यही माथी राजु र कृष्ण काे अभिनय आज धेरै दिन पछि पुरानो गीत सुन्न पाइयो खुशी लाग्यो वा लोक दोहोरी काे किंग बधाई छ

  • @subhampanta2914
    @subhampanta2914 4 ปีที่แล้ว +3

    Big fan of raju pariyar.......

  • @gamangurung2089
    @gamangurung2089 4 ปีที่แล้ว

    Raju dai& Muna bahiniko dohori herera majja ayo vanne jati yata hajir hai hajurharu.

  • @rajubk3358
    @rajubk3358 4 ปีที่แล้ว +2

    Sarai mitho log git

  • @ramchandraghimire7985
    @ramchandraghimire7985 4 ปีที่แล้ว +3

    प्यारी बैनि मुना तिम्रो कला गला सबै मन पर्छ

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 4 ปีที่แล้ว +43

    राजु परियार दाजु 🙏 लाइ माया गर्ने दर्शक स्रोता लाइक ठोकाम्त है 😝

  • @yampun84
    @yampun84 4 ปีที่แล้ว +1

    अती रमाइलो अती रमाइलो ।

  • @lokeshthagunna.4889
    @lokeshthagunna.4889 4 ปีที่แล้ว +1

    Dherai ramro ab muna bahini ra chhatra shahi bhai ko live dohori xittai herna pamm

  • @yaggabk8036
    @yaggabk8036 4 ปีที่แล้ว +5

    👉️राज परियार 🙏
    आगमन ले इन्देणी को सभाब
    नै फरक देखिन्छ !💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @phaligurung6226
    @phaligurung6226 4 ปีที่แล้ว +3

    सबै प्रती हार्दिक नमन र नमस्कार ! आज को दोहोरी निक्कै राम्रो थियो ! स्याबास मुना नानू !
    अन्तिम मा, एक जना के गुरुङ्ग नानी लाई निक्कै धेरै ले सहयोग स्वरुप दान दिनु भयो तर ती नानी को के भयकी कस्तो रोग ! केइ पत्तो पाइयन नि ? अल्लि अल्मल मा परियो ! जेहोस, एक्दमै राम्रो प्रोग्राम र शुभकामना छ !

  • @sawalimgr1282
    @sawalimgr1282 4 ปีที่แล้ว +1

    mero ni favourite ho raju pariyar.Ahile zn muna mgr pni my favo ho.

  • @joshililamani8677
    @joshililamani8677 4 ปีที่แล้ว

    Sabai को प्यारो राजु lai सलाम 🇳🇵🙏💪💪💪💪❤️❤️❤️

    • @pramodregmi5778
      @pramodregmi5778 4 ปีที่แล้ว

      बिदेश मा बस्ने नेपाली लाई रुवाउने नया नियम सरकार ले बनायो th-cam.com/video/DwfzKJzLwMg/w-d-xo.html&feature=share

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +8

    राजु जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो छ।

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 4 ปีที่แล้ว +3

    दोहोरी को राजा राजु सर अनि मुना बैनिको दोहोरी अति राम्रो छ।बधाई छ। सबै इन्द्रेणी परिवार टिमलाई यस्तो मीठो गित हेर्न अनि सुन्ने मौका दिनु भएकोमा विशेष धन्यवाद दिनदुखिको हिरो कृष्ण सर लाई।

  • @narendralimbu7120
    @narendralimbu7120 4 ปีที่แล้ว +1

    Raju bhai ra muna bahini ko dohori eakdam ramro lakxa indreni ka sa pariwar dekhiyo xatra sahi lai matra dekhiyena kaha gaye xa

  • @kumarmuskanyou7827
    @kumarmuskanyou7827 4 ปีที่แล้ว +1

    Aha kati mitho voice raju pariyar ko
    Lok king

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 4 ปีที่แล้ว +5

    Asjako raju pariyar ra muna thapako dohori sunera malai ati khusi lageyo, esari nai fulos falos mero dherai dherai thanks.

  • @bikashkafle9414
    @bikashkafle9414 4 ปีที่แล้ว +17

    राजु सर र मुना बहिनिकाे फेरि फेरि पनि यस्तै गरि दाेहाेरि सुन पाईयाेछ

  • @manjutamang6336
    @manjutamang6336 4 ปีที่แล้ว +1

    Jire khursani sarai kadha😅😅 Raju sir kota kurai nagarai dohori ko kingnai❤❤❤❤

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 ปีที่แล้ว

    लोक दोहोरी का राजा राजु परियार र फूल जस्तै राम्री मुना थापा को अत्यन्तै रमाइलो दोहोरी घम्सा घम्सी !
    जय इन्द्रेणी परिवार !!!

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 4 ปีที่แล้ว +16

    जति पनि गीत गाउनुहुन्छ राजु दाईले , अत्यन्तै मिठास् तरीकाले प्रस्तुत गर्नुहुन्छ , बिषेस् गरी एकल गाउँदा झनै मिठास्। मुना बैनी अाजकल झनै खारिएदै अाकि छे अझै अगाडी बढ्दै जानू मेराे शुभकामना छ नानुलाई।

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 4 ปีที่แล้ว +4

    जतिसुकै सुन्दा पनि मन भरिदैन राजु दादा काे स्वाेर मेराे माइती राजा 👏👏🙏🙏🙏🙏❤️

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +1

    राजु जि र मुना थापाकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।नाच बबालै छ।