Sita -"सीता" Episode-29 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 เม.ย. 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Gokul Shrestha
    Chief Assistant Director
    Top Bahadur (Prem) Chettri
    Editor and Colorist
    Om Khadka
    Episode Director
    Shankar Dhital
    Story/ Dialogue
    Subash Subedi
    Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and TH-cam channels is strictly prohibited, embedding is allowed.
  • บันเทิง

ความคิดเห็น • 2.1K

  • @connectsunisha2888
    @connectsunisha2888 3 หลายเดือนก่อน +1130

    सिन्दुर लगाउनु मात्र विवाह हैन रैछ ।
    अरूको लागी आफुलाई भुल्नुको पनि कुनै अस्तित्व रैन रैछ |
    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ ।

    • @Regmi6
      @Regmi6 3 หลายเดือนก่อน +13

      😢dai ho

    • @tamangvlog5
      @tamangvlog5 3 หลายเดือนก่อน +4

      namaskar mam

    • @anjanachhetriofficial5034
      @anjanachhetriofficial5034 3 หลายเดือนก่อน +2

      🙏🙏🙏

    • @soniara56
      @soniara56 3 หลายเดือนก่อน +2

      Sapport me gazy

    • @sitabaraili3531
      @sitabaraili3531 3 หลายเดือนก่อน

      My favourite ❤️🙏

  • @aashikamagar1968
    @aashikamagar1968 3 หลายเดือนก่อน +365

    रमेश सहर पुगेर सुख पाको हेर्न क कस्लाइ मन छ+सितालेको खुशि हेर्न कोको आतुर हुनु हुन्छ

  • @user-nr1vs4dw8q
    @user-nr1vs4dw8q 3 หลายเดือนก่อน +553

    जगते सुध्रिएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

    • @sujanthapamagar7380
      @sujanthapamagar7380 2 หลายเดือนก่อน +11

      जगते त मरियो त😂

    • @krishnasomai9582
      @krishnasomai9582 2 หลายเดือนก่อน +5

      जगते मरिसक्याे अब के सुध्रिएकाे हेर्नू त😂😂

    • @user-xg4ky1sn4w
      @user-xg4ky1sn4w 2 หลายเดือนก่อน

      Jagat mareyo sakiyo kasari sudrinu ho😢😢😢

    • @susmikarai-
      @susmikarai- 2 หลายเดือนก่อน

      Jagate marisakyo sudhrine kasari

    • @susmikarai-
      @susmikarai- 2 หลายเดือนก่อน

      Jagate marisakyo sudhrine kasari

  • @user-iv5no9pm8q
    @user-iv5no9pm8q 2 หลายเดือนก่อน +18

    जगते बाच्नु पर्छ र सुघ्रेर घरपरिवार खुसि हुनुपर्छ अनि सीता र जगतेउदाहरणीय बन्नु पर्छ है समाजको लागि

  • @Lealplantredingpvt.Ltd12
    @Lealplantredingpvt.Ltd12 2 หลายเดือนก่อน +18

    जगत बाचेर सीतालाई राम्रो बेबहार गरेको हेर्नु पर्छ

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 3 หลายเดือนก่อน +428

    मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण र सोचेको पूरा हुने छ यो मनेन्तलाइ like गर्ने को

    • @NishaniMagar
      @NishaniMagar 3 หลายเดือนก่อน +3

      oho hjur ni eata ho 😂😂

    • @dhanrajsangkalpa
      @dhanrajsangkalpa 2 หลายเดือนก่อน +2

      Nice

  • @Aayoush9847
    @Aayoush9847 3 หลายเดือนก่อน +456

    *भाग 1 देखि २९ सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤*

    • @user-in5sd3zn2q
      @user-in5sd3zn2q 3 หลายเดือนก่อน +1

      म पनि भाग 1देखि 29 सम नछुटाई हेछु

    • @rojinakhadka6177
      @rojinakhadka6177 3 หลายเดือนก่อน +1

      Ma pani xu hai❤❤

    • @user-eo2ol3vt3o
      @user-eo2ol3vt3o 3 หลายเดือนก่อน

      Ma xu

    • @yogendrakadal4982
      @yogendrakadal4982 3 หลายเดือนก่อน +1

      MA XUU HJR❤

    • @bhawanasoni1193
      @bhawanasoni1193 3 หลายเดือนก่อน

      M xu

  • @sunitabudhathoki526
    @sunitabudhathoki526 2 หลายเดือนก่อน +87

    जगतेलाई केही हुनु हुदैन अब जगते सुधरिनु पर्छ र सिताले सुख पाउनु पर्छ

    • @Sujugurung934
      @Sujugurung934 2 หลายเดือนก่อน +1

      Ho ho jagate sudhrera sita ra unko pariwar khusika sath baseko herna man xa😊

    • @sonarana608
      @sonarana608 2 หลายเดือนก่อน +1

      Marisakyo hou

    • @user-tx8tz5lw3g
      @user-tx8tz5lw3g 2 หลายเดือนก่อน

      सहि हो 🎉🎉🎉🎉

  • @RameshMahata-ze5fe
    @RameshMahata-ze5fe 2 หลายเดือนก่อน +4

    दुनियामा अरु दुख होस श्रीमन श्रीमती कहिले अलग नहोस भगवान

  • @urmilachaudhary1521
    @urmilachaudhary1521 3 หลายเดือนก่อน +154

    सीता को श्रीमान रक्सि खाए पनि अलि कति माया गर्दिनु भएको देख्न पाउँ भन्ने जति को को खुशी हुनु हुन्छ ❤❤❤❤

    • @mahindrasunwar8387
      @mahindrasunwar8387 2 หลายเดือนก่อน +1

      Ho
      Ho ho

    • @kopilagurung6396
      @kopilagurung6396 2 หลายเดือนก่อน +2

      Jagat kunai pani halat ma namaros sudhriyar sitalai maya garerko herna man xa

    • @user-jw6xs3wy7l
      @user-jw6xs3wy7l 2 หลายเดือนก่อน +1

      Hoho

    • @bikashkc5449
      @bikashkc5449 2 หลายเดือนก่อน

      ​@@kopilagurung6396marisakyo jagate

    • @seetaregmi2623
      @seetaregmi2623 2 หลายเดือนก่อน

      Me too 😊

  • @user-us8dh7rk7g
    @user-us8dh7rk7g 2 หลายเดือนก่อน +4

    रमेस कत गयो रमेसले सित्तालाइ मिस गरिरको छकिछैन किनकी सित्तालाइ रमेसले धेरै बुज्नुहुन्छ❤❤❤❤

  • @rameshthami241
    @rameshthami241 2 หลายเดือนก่อน +20

    पशुपतिनाथले सधै रक्षा गरून्
    र जगते लाई चाडै निको होस र
    सिताको जिवनमा नयाँ खुसियालीले
    भरि पुर्ण होस र जगतेले रक्सि छोडेर
    अब नयाँ जिवनको सुरुवात गरेको हेर्न
    मन छ

  • @samjhanaruchal2799
    @samjhanaruchal2799 2 หลายเดือนก่อน +16

    आज चाहि पर्बतेको ब्यबहारले पनि मन जित्यो है।अनि जगतको त्यो असस्था देख्दा मुटु भक्कानियो अब के हुने हो अर्को भाग हेर्न आतुर छ यो मन।सम्पुर्ण कलाकारप्रती सम्मान अनि माया❤❤❤❤😊🙏🙏🙏

    • @laxmiprajapati7927
      @laxmiprajapati7927 2 หลายเดือนก่อน

      😮😮😮😮😮😮😮😮😮😮😮?

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 3 หลายเดือนก่อน +257

    यो सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊

  • @aarohaneupane
    @aarohaneupane 2 หลายเดือนก่อน +25

    आहा सीताले जगतेलाई पिटेको देखेर म देरै खुसिभए❤❤❤❤❤❤सीता तिमीने यसै गरिरहनु पर्छ अनि जगते सुदि्ईन्छ🎉🎉🎉🎉

  • @user-ri3cw1ox9u
    @user-ri3cw1ox9u 2 หลายเดือนก่อน +4

    सिताको जस्तै मेरो सिरनी मेरो मायाको होस 😢

  • @ThalBahadur-vr4vb
    @ThalBahadur-vr4vb 2 หลายเดือนก่อน +2

    ❤भाग १ देखि २९ सम्म छुट्याएको छुईन,एदम मन पर्छ यो सिरियल,,,❤❤👃👃👍️👍️

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 3 หลายเดือนก่อน +43

    सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤❤❤

  • @Shantikc555
    @Shantikc555 2 หลายเดือนก่อน +11

    भाग 1 देखी 29 सम्म न छुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम है त.....🎉❤😊

  • @PusH_Pa_01
    @PusH_Pa_01 2 หลายเดือนก่อน +23

    सीता सिरेलको प्रतीक्षामा बस्ने सबै साथीहरू यता हाजिर हुम त।

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 3 หลายเดือนก่อน +133

    सिता र रमेश एक हुनु पर्छ अनि सिता ले पढ्ने सपना पनि पूरा गर्नु पर्छ 😊सिता ले सुख शान्ति पाउनु पर्छ 😊सिता को खुसी नै हाम्रो खुसी हो

    • @user-tk5je2pz8z
      @user-tk5je2pz8z 2 หลายเดือนก่อน

      Hajur kasto bujne rahechha.

    • @kopilagurung6396
      @kopilagurung6396 2 หลายเดือนก่อน +4

      malai chahi jagat sudhriyar sitalai maya gareko herne rahar xa hai kunai pani halatma jagat marnu hudaina 😢😢

    • @sazanatimalsina7294
      @sazanatimalsina7294 2 หลายเดือนก่อน

      ​@@kopilagurung6396malae pani jagat sudre ko herna manxa😢

    • @haripoudel3228
      @haripoudel3228 2 หลายเดือนก่อน

      🤣🤣🤣nepali serial la pni dmaag ghamaune reixa hoina ta audience ko

    • @sitagaire3959
      @sitagaire3959 2 หลายเดือนก่อน

      😂😂😂😂

  • @karunamoktan6310
    @karunamoktan6310 2 หลายเดือนก่อน +5

    आह ठिक गर्यो अब नारीको हिम्मत देखाउनु पर्छ सिता😍😍

  • @UnknownWomen-ot6ji
    @UnknownWomen-ot6ji 2 หลายเดือนก่อน +11

    जगतेलाई केही भएको हुनुहुँदैन र सीताको खुसी हेर्नुपर्छ❤❤❤❤❤

  • @user-cn7qu6kn1w
    @user-cn7qu6kn1w 2 หลายเดือนก่อน +11

    जुनसुकै भागमा पनि आशु आउछ सीता समुहको अभिनय हेर्दा ❤❤❤❤

  • @sudkitmagar
    @sudkitmagar 2 หลายเดือนก่อน +16

    ज-जसले यो comment पर्छ परम पिता परमेंश्वरले अनगिन्ती भरपूर्ण आशिष दिए सक्नु भएको छ धन्यबाद ✝️✝️✝️

  • @chandrikashrestha8366
    @chandrikashrestha8366 2 หลายเดือนก่อน +23

    हामी छोरी मान्छे ले जे जस्तो परिस्थिति आएपनी सामना गर्नु पर्दोरहेछ
    जिन्दगीमा दुखको पहाड भएपनी बाच्नु पर्दोरहेछ
    भित्र जतिसुकै मन रोएपनी
    बाहिर हासेर बोल्नु पर्दोरहेछ😢 सीता जस्तो कयौ नारिहरु यसरी नै बाचिरहेका छन

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 2 หลายเดือนก่อน +2

    जगते सुध्रीएकाे हर्न मन छ सीता ❤❤❤

  • @anushadhimal9664
    @anushadhimal9664 3 หลายเดือนก่อน +48

    आजसम्म सीता सीरीएललाई मनपराएर हेर्ने को को हुनुहुन्छ ❤❤

  • @KrishnaBk-hm1xs
    @KrishnaBk-hm1xs 3 หลายเดือนก่อน +23

    जगते सुद्रिएको हेर्ने मन छ सम्पूर्ण परिवारम सफलताको सुभकामना 🎉🎉🌹🌹

    • @ravithapa3495
      @ravithapa3495 2 หลายเดือนก่อน

      Marisakyo

    • @user-ri2qb4kr2i
      @user-ri2qb4kr2i 2 หลายเดือนก่อน

      मरिसक्यो जकते अब

  • @binitamagar357
    @binitamagar357 2 หลายเดือนก่อน +6

    रमेश र सिताको मिलन होस❤

    • @ztele5202
      @ztele5202 2 หลายเดือนก่อน

      Hi

  • @user-bz6jo3ud4h
    @user-bz6jo3ud4h 2 หลายเดือนก่อน +6

    आहा क्या दामी सीता र सृष्टि को अति मन छोयो अब सिताले जगत लाई सुधार गरेको हेर्नी रहर छ पिलिज ❤❤❤ keep it up go ahead

  • @Puju-subu
    @Puju-subu 3 หลายเดือนก่อน +42

    यो सिरियल मा सिताले खुशी भएको हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊

  • @gitathapa4754
    @gitathapa4754 3 หลายเดือนก่อน +97

    म जस्तै नछुटाइ हेर्नि को को हुनुहुन्छ हाजिर हुम्त ❤😀😀

  • @deepaadhikari1665
    @deepaadhikari1665 2 หลายเดือนก่อน +1

    सिताले जगतलाई सुधारेको कोको लाई मन पर्छ❤

  • @ramadevipoudel3637
    @ramadevipoudel3637 2 หลายเดือนก่อน +8

    कथा फरक भए पनि बेथा एउटै लागो यो सिरियल हेर्दा महसुस गर्दैछु र कर्तब्य पूरा गरि रकिछु कैले सम्म हो एस्तो जीवन बिताउने

  • @DhirajKto
    @DhirajKto 3 หลายเดือนก่อน +61

    सिता र रमेश को जोडी मन पराउनि को को हुनु हुन्छ ❤❤️💜💜☺️🙆🙆

  • @mayasanimaya2713
    @mayasanimaya2713 3 หลายเดือนก่อน +23

    सिता सिरियल आँउदा को को खुशी हुनुहुन्छ त यता हाजिर हुम है त 🎉❤🎉❤🎉

  • @Sushmapariyar57765
    @Sushmapariyar57765 2 หลายเดือนก่อน +9

    हिम्मत हारेको बेला यो सिरियल बाट केही कुरा सिक्न पाइरहेकी छु❣️😊धन्यवाद सम्पुर्ण टिम प्रति

  • @BabuAadarsha
    @BabuAadarsha 2 หลายเดือนก่อน +2

    सीता बिधुवा हुनु भयो अब घर र समाजको हेला हुन्छ आज सिताका ढुखका दिन सुरु भयो 🥲🥲🥲

  • @sagargautam8193
    @sagargautam8193 3 หลายเดือนก่อน +28

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @official.20059
    @official.20059 3 หลายเดือนก่อน +5

    सिताको नयाँ रुप मन पराउनेहरु हाजिर हुनु है❤

  • @sitathapa5313
    @sitathapa5313 2 หลายเดือนก่อน +2

    जे गर्यौ ठीक गर्यौ सीता ले अब सोझो भयर होईन बाथी भएर जगतलाई सुधार नु पर्छ अनी ठुलो मान्छे बनाएर ज्ञनी भए को देखाउनुपर्छ ❤❤❤❤

  • @racvrivar
    @racvrivar 2 หลายเดือนก่อน +2

    भाग १ देखि 29 सम्म नछुटाइ हेर्न्ने को को हुनुहुन्छ हाजिर १/१ गर्दै

  • @mangitasharma5442
    @mangitasharma5442 3 หลายเดือนก่อน +8

    सारै दर्दनाक र 😢मन छुने सिता सिरियल ले करोडोै नेपाली को मन जित्न सफल रहेको छ अझै धेरै राम्रो गर्दै जानु होला र जगते सुधरीएर सिताको जिबनमा खुसी छावस सबैलाई सफलताको धेरै धैरै शुभकामना❤❤

  • @sapanamotovlog3471
    @sapanamotovlog3471 2 หลายเดือนก่อน +5

    मेरो त यो सिरेल सग पो लभ❤पर्यो यो नहेरी मनले सान्ती पाउदैन के सारो मन परेको हो मलाई ❤❤❤❤

  • @pradeeprajpandey3856
    @pradeeprajpandey3856 2 หลายเดือนก่อน +2

    जगतेलाइ माता पाथीभरा र मुक्तिनाथ ले रक्षा गरुन् ।।

  • @dilukandel917
    @dilukandel917 2 หลายเดือนก่อน +2

    जगते बिस्तारै सुधिर्नु पर्छ जे होस अहिले सीता पनि अलि कठोर बन्दैछिन खुसी लागो

  • @Ashakhadka555
    @Ashakhadka555 3 หลายเดือนก่อน +37

    sukumaya tv बाट आउने भुन्टि र kanchhi office बाट आउने कान्छि सिरेल लाई जस्तै माया गर्दिनु हाेला सिरेल अति राम्राे छ सम्पूर्ण मा सुभकामना 💜👈️

    • @NarayanPanta4696
      @NarayanPanta4696 2 หลายเดือนก่อน

      Bunti,sita,bhabiko lekhanta,nari,sakas,jhudhe,टेलिसिङखढा र कमेडि sakkihoni,जस्तो टेलिसिङखडा लेख्ने सर मिसहरुलाइ नमन गर्दछु,तपाइहरुले बनाउनु भएका भिडियोबाट अब आउने सन्ततिले धेरै कुरा सिक्न पाउनेछन्,कार्यक्रमले मलाइ गर्ब लाग्छ अनि दुख पनि दुख चै मलाइ पनि कलाकारिता क्षेत्र मन पर्छ तर गरिबिको कारण मैले आफु भित्र भएको क्षमतालाइ लुकाएको छु लाग्छ म गरिब भएकै कारण आज खाडिमा 80° डिग्रिको घाममा पैसासँग जिबन लड्दै छु भाग्यले साथ दियो भने आफ्नै कथामा एउटा भिडियो बनाउने छु,सबै कलाकारितामा हुनुहुने सर मिसहरुलाइ सुभकामना म गरिब खाडि😭😭😭😭😭😭

    • @dhanrajsangkalpa
      @dhanrajsangkalpa 2 หลายเดือนก่อน

  • @laxmankarki3462
    @laxmankarki3462 3 หลายเดือนก่อน +27

    युटुब मा 1 k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्कोलाई सपोट गरम मिलेर अघि बढम ❤️❤️🙏🙏

    • @januthapa00
      @januthapa00 3 หลายเดือนก่อน +2

      Like comments Subscribers gardinuna sabaile Mani gardinxu sabaiko plz....

    • @Subashofficail
      @Subashofficail 3 หลายเดือนก่อน

      Malae pani subscribe gardinu hai sabbaile

    • @manyatagrg
      @manyatagrg 3 หลายเดือนก่อน +2

      Like comments subscribers plz

    • @Subihanilama2022
      @Subihanilama2022 2 หลายเดือนก่อน +1

      Ok maile ni support gardeko chu tapai haru ni gardinu hola❤❤

    • @Shtr--love
      @Shtr--love 2 หลายเดือนก่อน +2

      मैलेनि गर्छु मलाई नि गर्नु ल ❤ सबैले

  • @Shyamgurung9239
    @Shyamgurung9239 2 หลายเดือนก่อน +2

    सम्पूर्ण मा नमस्ते म मलेसिया देखि हेर्दै छु (सीता) सिरियल असधैं मन पर्छ भाग १देखि २९सम्म नछुटाई हेर्ने गरेको छु यसमा सुभद्रा काकी र बाजे दुवै एकल महिला र पुरुष भएको हुनाले अब इनीहरु एक भएको हेर्ने मन छ अनि सीता दिदीको दुःख मात्रै धेरै हेरे कैले पाउँछु जगते सुध्रेको र सीताले सुख पाएको हेर्न

  • @sishirgaming7464
    @sishirgaming7464 2 หลายเดือนก่อน +2

    सित।❤❤❤❤❤❤

  • @bhimasharma8054
    @bhimasharma8054 2 หลายเดือนก่อน +3

    सिता सिरीयल नछूटाई हेर्नेहरू यता हजीर❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 หลายเดือนก่อน +4

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 หลายเดือนก่อน +9

    सीताले सुख पाको हेर्न चाहने कोको हुनुहुन्छ

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 2 หลายเดือนก่อน +1

    कस्तो आँसु आयो😢😢मर्नु हुदैन जगत ❤

  • @manitamagar646
    @manitamagar646 3 หลายเดือนก่อน +12

    यो सिरियल मन पराउने जति हाजिर हुम है❤

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y 3 หลายเดือนก่อน +18

    सिताको बुडालाई सुधर केन्द्र लानु पर्छ भन्ने को को हुनुहुन्छ❤❤❤

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 2 หลายเดือนก่อน +1

    आजको भागमा जगते रगत छाडेर मरेको सपना होस् भन्ने साथिहरु ले यता आएर मिठो कमेन्ट गरिदिनुस् है ❤॥

  • @ChameliOfflcial5
    @ChameliOfflcial5 2 หลายเดือนก่อน +2

    मिठो सम्झना याे seriel को टिम लाई 🙏🇳🇵

  • @suminamudbhari1775
    @suminamudbhari1775 3 หลายเดือนก่อน +10

    कुरिकुरि भएनि हेरेर रुन छोड्नुहुन्न है😢❤😊😊

  • @amritagrg8649
    @amritagrg8649 3 หลายเดือนก่อน +17

    पर्खाई को समय लामो लाग्छ त्यै पनि पर्खाईमा छु । सुरूदेखि आजसम्म पर्खिदै हेर्दै छु । thanks all team member🙏❤️❤️❤️

  • @kalpanasunar2681
    @kalpanasunar2681 2 หลายเดือนก่อน +1

    जगते लाइ निको हुनुपर्छ उ बिहोस भयको हुनुपर्छ अब उसलाइ उपचार गरेर सुद्रिनु पर्छ आजा को भाग धेरै राम्रो छ सबै टिम लाइ धन्यबाद

  • @kamalpaudel3400
    @kamalpaudel3400 3 หลายเดือนก่อน +9

    यो कमेन्ट पढ्ने सम्पुर्ण मा भगवान पशुपति नाथले उस्को र उस्को परिवार को रक्षा गरून् , सोचे र आटेको सबै कुरा पूरा होस
    नब बर्ष २०८१ सालको सम्पुर्ण मा धेरै धेरै सुभकामना❤❤

  • @sita1ap
    @sita1ap 3 หลายเดือนก่อน +46

    अबको इपिसोड कस्तो होस भन्ने चाहनु हुन्छ ?? कमेन्ट गर्नुस त 😁😁 हामी त्यस्तै लिएर आउनेछौ।❤❤🎉

    • @PoliticalNews-wj5by
      @PoliticalNews-wj5by 3 หลายเดือนก่อน +1

      ❤❤

    • @newsnepal01
      @newsnepal01 3 หลายเดือนก่อน +1

      Wow

    • @sitaramnepali977
      @sitaramnepali977 3 หลายเดือนก่อน +1

      युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️

    • @user-er5ts4sv3j
      @user-er5ts4sv3j 3 หลายเดือนก่อน +2

      Aab aaune vag haru ma jagt saga nai Sita melera basnu parxa Sita Le sasu aama baba nabdha ek hunu parxa Ani ghrai swarga bana ko herna man xa Sita sis plz

    • @user-nd5wj6hf2c
      @user-nd5wj6hf2c 3 หลายเดือนก่อน

      Balla tki vayo jagatalai jhapat khayo

  • @user-qb6dh2cb2i
    @user-qb6dh2cb2i 3 หลายเดือนก่อน +4

    यो सिरियल हेर्दा मेरो अँखा बाट आँसु न आयको कुनै भाग नि छैन😢😢😢कस्तो दुख लाग्छ😢😢😢

  • @romancenepal5206
    @romancenepal5206 2 หลายเดือนก่อน +3

    आहाँ ❤❤❤ क्या दामी कथा "सीता" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 3 หลายเดือนก่อน +10

    🙏🙏
    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @user-qs3ou3qq1n
    @user-qs3ou3qq1n 3 หลายเดือนก่อน +10

    दिन कै आउने भए राम्रो हुनेथियो

  • @super123f
    @super123f 2 หลายเดือนก่อน +1

    कथाले अर्कै मोड लिने भयो अब ...❤❤❤

  • @alishaneupane1559
    @alishaneupane1559 2 หลายเดือนก่อน +1

    युटुबमा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्कालाई सपोट गरम मिलेर अघि बढम…. 🙏❤🎉

  • @BipanaMishra
    @BipanaMishra 3 หลายเดือนก่อน +6

    आयो आयो मेरो सिता कति हतार भएको छ हेर्न ❤

  • @yadshrestha3759
    @yadshrestha3759 3 หลายเดือนก่อน +17

    कथा कता तिर जाँदै छ।रमेश बिना यो भाग पनि नुन बिनाको तरकारी जस्तो लाग्न थाल्यो 😢

  • @user-ye8mp3ek7i
    @user-ye8mp3ek7i 2 หลายเดือนก่อน +1

    दिन कै आउने भए राम्रो हुनेथियो 😢😢😢😢

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 2 หลายเดือนก่อน +2

    सीता सिरियल आउँदा खुसी हुने जति यता है

  • @rajarammahat8899
    @rajarammahat8899 3 หลายเดือนก่อน +9

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓

  • @Kajalofficial7
    @Kajalofficial7 3 หลายเดือนก่อน +6

    सिता सिरियल क कस्लाई मन पर्छ ❤❤❤❤ कमेन्ट गर्नु होला ❤❤❤❤❤❤

  • @kabitadallakoti8386
    @kabitadallakoti8386 2 หลายเดือนก่อน +1

    भाग१देखि२९सम्म नछुटाई हेर्नेहरु यता हाजिर हुम त।

  • @santoshjoshi8534
    @santoshjoshi8534 2 หลายเดือนก่อน +1

    अब सिता कामजोर होइन यो भनदा नि सति चाइनछ ❤

  • @birbdrtamang5680
    @birbdrtamang5680 3 หลายเดือนก่อน +3

    अब अन्तिम विकल्प भनेको सिताको डिबोर्स गरेको हेर्न मन छ 👏💐अति दुख पायो जड्याहा श्रीमानको कारणले 😢

  • @DhirajKto
    @DhirajKto 3 หลายเดือนก่อน +13

    तपाईं हरु लाई के लाग्छ अब जगटे सुध्रिन्छ कि नाई ❤💜😔

    • @krishnachetry537
      @krishnachetry537 2 หลายเดือนก่อน

      Last ko sin leta ruwayo hw 😢😢

  • @sujataojha8287
    @sujataojha8287 2 หลายเดือนก่อน +1

    सिता टिम्लाई धेरै धेरै शुभ-कामना ❤❤❤

  • @namratarai8943
    @namratarai8943 2 หลายเดือนก่อน +1

    कस्तो मन कातिने episode भाको छ सुभकामना सबै teem लाइ❤🎉❤❤

  • @Mayayonjan2052
    @Mayayonjan2052 3 หลายเดือนก่อน +11

    1000 भन्दा कम एक अर्का लाई सपोट गरुम है ❤🎉❤🎉

  • @rabindrakadariya1987
    @rabindrakadariya1987 3 หลายเดือนก่อน +6

    आनुहोस 1 K भन्दा तल भएको साथीहरू एक अर्कालाई सपोट् गरौं ❤

    • @Kapilnachhiringrai
      @Kapilnachhiringrai 3 หลายเดือนก่อน

      New subscriber 🤝🤝🤝malai ni back dinu la❤

  • @hamrogitsangitchautari3765
    @hamrogitsangitchautari3765 2 หลายเดือนก่อน +1

    500भदा कम सपोट भएका साथी हरु❤ आउनुस सबै जाना❤एक आर्कालाइ सपोट गरुम

  • @Bishowkarma28
    @Bishowkarma28 2 หลายเดือนก่อน +1

    Mh pani paxhi thuli vaya paxhi sita jasti bujni manxe banixu ❤❤

  • @dhankumarilamgade6229
    @dhankumarilamgade6229 3 หลายเดือนก่อน +4

    यो भाग देखि बद्लिएको सिताको अभिनय दामि❤❤

  • @Aayoush9847
    @Aayoush9847 3 หลายเดือนก่อน +26

    *युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤❤❤*

    • @mankoAawaj
      @mankoAawaj 3 หลายเดือนก่อน

      Okay malaii pani haii❤❤

    • @januthapa00
      @januthapa00 3 หลายเดือนก่อน

      Like comments Subscribers gardinuna sabaile Mani gardinxu sabaiko plz....

    • @NirushaSharma
      @NirushaSharma 3 หลายเดือนก่อน

      Yes

    • @BirumajhiOfficial
      @BirumajhiOfficial 3 หลายเดือนก่อน +1

      यूटुब मा 1k भन्दा तल भयका जति हाजिर हुम एक ले अर्को लाई सपोर्ट गरम मिलेर अघि बढ्म❤❤❤

    • @Shoreoflife
      @Shoreoflife 3 หลายเดือนก่อน

      Okk

  • @anilbahadur5688
    @anilbahadur5688 2 หลายเดือนก่อน +3

    ह्रदय बिदारक सिरियल ❤❤
    आंसू छल्काइदियो ❤ धन्यवाद टिमलाई ❤❤❤

  • @devnarayan2041
    @devnarayan2041 2 หลายเดือนก่อน

    जगत सुधिरियको हेर्न पाइयोस यो सिताले देखेको सपना होस

  • @kamalpaudel3400
    @kamalpaudel3400 3 หลายเดือนก่อน +3

    आउदै गरेको नब बर्ष २०८१ सालको उपलक्ष्यमा सम्पुर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदिबहिनी हरुलाइ सु स्वास्थ, दीर्घायु तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय सुभकामना❤❤

  • @HimalNepali-bm2rn
    @HimalNepali-bm2rn 3 หลายเดือนก่อน +8

    मैले गरेको कमेन्ट पढ्ने मान्छे को आमा बाउले आफ्नै छोरा छोरिले भत्ता खाको
    देखुन्❤️❤️❤️❤️❤️

    • @yashodapandey4533
      @yashodapandey4533 3 หลายเดือนก่อน

      Kasto khatra asirbad 😂😂😂😂

  • @toplalbhusal9533
    @toplalbhusal9533 2 หลายเดือนก่อน +1

    सारै मन पर्ने सिरियल "सीता"🎉🎉❤❤

    • @JharanaKhatiwoda
      @JharanaKhatiwoda 2 หลายเดือนก่อน

      😢😢😢😢😢😊😊

  • @AasaMaya-zw4wy
    @AasaMaya-zw4wy 2 หลายเดือนก่อน

    सीता अति राम्रो छ हजुर मन छुने सिरियल 🙏🙏🙏🙏🙏🙏

  • @nabarajmoktan9522
    @nabarajmoktan9522 3 หลายเดือนก่อน +7

    यो सिरियल सुरु भाग देखि अहिले सम कोको हेर्नू भको छ लु एता हाजिर गरुम त अनि युटुप मा 10k भन्दा तल भयको ले सपोट गरम हैइ त❤❤❤

  • @NabinJRVloge
    @NabinJRVloge 3 หลายเดือนก่อน +7

    युटुब मा 500 भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम ...,❤️❤️🙏

    • @NabinJRVloge
      @NabinJRVloge 2 หลายเดือนก่อน

      @SristiPoudel-ou2if back gatam na hyy

    • @BMLSSD
      @BMLSSD 2 หลายเดือนก่อน

      Malai garnu Mani garxu

  • @user-le4jp4lk9i
    @user-le4jp4lk9i 2 หลายเดือนก่อน

    जगतेलाइ केही हुनु हुदैन उपचार गरेरअब होश मा आए पछि सुध्रिनु पर्छ र हासी खुसी जीवन जिउनु पर्छ सीता लगायत सम्पुर्ण परिवार ले

  • @Solti.Channel
    @Solti.Channel 2 หลายเดือนก่อน +1

    Jagate aba feri arko episode ma bacheko hunxa😂😄😄😄😄😄

  • @YouTubeBookNplgaming
    @YouTubeBookNplgaming 3 หลายเดือนก่อน +12

    त्याग के हो भनेर मलाई नसोधह है।अरूको खुसी को लागि मेरो खुसीको बलि दिएको मान्छे हु ।गुनासो कहाँ गएर पोख्नु खै।के रमेशले सीताको लागि पनि त्यही गरेका छन। आज आएर रमेश गाउँ छोडेर टाहडा हुनु परेको छ। 💔

  • @jhalakman_dong_official
    @jhalakman_dong_official 3 หลายเดือนก่อน +396

    युटुब मा 1k भन्द तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम .....❤💯🇳🇵🙏😂

    • @mankoAawaj
      @mankoAawaj 3 หลายเดือนก่อน +24

      Okay malaii pani haii❤

    • @Alisha_tamang765
      @Alisha_tamang765 3 หลายเดือนก่อน +20

      Sabai janale malai ni saport garnu hola ma pani garxu❤❤❤❤❤

    • @lalitasinghsingh4314
      @lalitasinghsingh4314 3 หลายเดือนก่อน +11

      मेरो भुवन शाही हो है गाइज

    • @GTmvlog322
      @GTmvlog322 3 หลายเดือนก่อน +11

      Ma pani ❤❤🎉

    • @sitaramnepali977
      @sitaramnepali977 3 หลายเดือนก่อน +12

      La hai ykle arkolai support garam m ni garxu hjr haruni garnus