NATA || नाता || Episode-26 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 8 July, 2024
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- NATA || नाता || Episode-26 || Nepali Sentimental Serial || Shishir & Anurodh Bhandari | 8 July, 2024
Shishir Bhandari Entertainment Presents- Nepali Tele Serial 'NATA' | Nepali Serial Naata | सिरियल 'नाता' | Laxmi Giri, Shishir Bhandari, Dipika Thapa, Anurodh Bhandari, Aava Thapa, Bipana Basnet, Rinex Basnet
Special Thanks
Binda Bharati
Ghana Shyam Bharati
Prabesh Mahat
Shankar Shrestha
Apsara Gautam Bhandari
Muskan Dahal
Dinson Shah
Artists
Laxmi Giri
Shishir Bhandari
Dipika Thapa
Aava Thapa
Bipana Basnet
Rinex Basnet
Supriya Thapa
Riwaj Gautam
Pawan Khatiwada 'Baba'
Geeta Thapa
Mohan Bhandari
Neeraj Ghimire
Abinash Gautam
Krishna Pudasaini
Shankar Shrestha
Bikal Shrestha
Indira Thapa
Apsara Thapa
Sujata Pandey
Child Artist
Anurodh Bhandari
Title Song (Lyrics/Compose)
Shishir Bhandari
Singer
Rachana Rimal, Pratap Das, Dinesh Gautam
Background Music
Hemanta Kanchha Rasaily
Sarangi
Hemanta Kanchha Rasaily
Basuri
Ratna BK
Production Manager
Bhagawan Thapa
Shova Thapa
Make Up
Ashmi Sapkota
Cinematographer
Gyanendra Sharma Humagain
Edit and Color
Raj Karki
Story/ Screenplay /Dialogue/ Producer /Director
Shishir Bhandari
Connect With Us -
doublicatedose@gmail.com
for advertisement : +977-9849596315
© Shishir Bhandari, 2023
---------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Sh...
Facebook:- tinyurl.com/Sh...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#Naataserial #episode26 #नातासिरियल #photofirimma #serialphotofirimma #photofirimmaserial #shishirbhandari #nepaliserial #nepaliteleserial #सिरियल #फोटो #फिरिममा #foto #firimma #nepaliserial #नाता #laxmigiriserial #munaserial #anurodh bhandari #newnepaliserial #sasukutnebuhari #nayanayanewsnepal - บันเทิง
हजुरहरु कुन ठाउँबाट 'नाता' सियिरल हेर्दै हुनुहुहुन्छ ? आजको भाग कस्तो लाग्यो ? सिरियलको हरेक भागहरु हेर्नका लागि हाम्रो च्यानललाई सव्सक्राईभ गर्नुहोला । केहि कमि कमजोरी भए भनिदिनुस है । नाता सिरियलको अघिल्लो भाग हेर्नुहोस-th-cam.com/video/X-3IFdjeloI/w-d-xo.html
❤❤❤❤
❤❤❤❤
छोतो समयमैय धेरै मनछुने सिरेल हो मेरोलागि ❤sir❤❤❤❤sabailai dherai maya❤❤chha hai🎉🎉
@@ShishirBhandariOfficial ma Lai pani seaport garnu na plz
नाता कथा बस्तु मलाई धेरै मन पर्छ तर अनुरोध बाबुले आमालाई तिमी तिम्रो भनेको सुहाएन शिशिर सर यो सब्दलाई तिमी तिम्रो बाट तपाई शब्द परिवर्तन गर्यो भनी राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
म त मुना सङग बिहे भयन भनी त यो सिरियल हेरदिन भने जति यता हाजिर हुनु त 😢🎉❤
Mh pni muna dd sang sisir dada ko bihe vayan vane mh pni yo siriyal herdin ksm❤❤😊
म पनि मुना सग बिहे भयो भने यो सिर्यल हेर्दिन😥😥
Honi
Ma poni herdina
बिल्कुल अब मुनाको बारेमा थाहा पाउछिन अनि शिशिर बाट टाडा हुन्छिन एहि कथा बोकेको छ
शिशिर ❤ मुना को बिहे हुनु पर्छ सपना लाई भन्दा मुना लाई शिशिर को खाँचो छ ❤❤ अनुरोध लाई शिशिरको मायाँ ले धेरै खुशी दिन्छ ❤❤❤
भाग १ देखि २६ सम्म नछुट्टैकन हेर्नुभएको यता हाजिर हुनु है ❤❤
शिशिर दाई र मुना दिदीले बिहे गरेको देख्न पाओस् भन्ने यता हाजिर हुनु है ❤❤
M pani❤
@@manjulamsal3814 ma pane xu hae
Ma nii xu
❤❤❤❤❤❤
Ma Pani xu
मुना र सिसिर को बिबाह हुनुपर्छ नत्र त हेर्न मन लाग्दैन 😊😊😊
Sam😊
Same
How
Same
Sem
मुनालाइ सपोर्ट अनि नया जिन्दगीको खाचो छ सो मुना र सिसिरको बिहे हुनु पर्छ। सपना भनेको जसरी चायो त्यसरी जीवन ज्युन सक्छ किन भने उ सिङ्गल लेडि हुन
Sai kura sisir dai ra muna didi ko bihaa hunu parxa
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
शिसिर र मुनाको बिहे हुनु पर्छ है नत्र सिरियल हेरिदैन
😅😅😅😅😅😅😅
Umm shishir ra muna ko behe hunu natra serial heridaina
😂😂😂😂😂😂😂😂👍️
Yes😍
👍️👍️👍️
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤🙏🙏
तपाईंको कमेन्ट पढेको त पशुपतिनाथले मेराे रक्षा गर्नुभयाे सर🎉😂
@@gomasingjali7990 विश्वास गर्नु अवश्य गर्नेछ।❤️❤️🙏🙏
मुना र सिसिरकाे बिबाह हुनैपर्छ नि ❤❤
म नि यही सोचेको छु🥰
मुना र सिसिर को बिबहा हुनै पर्छ नत्र सिरेल बिस्वादिलो हुन्छ 😢
मुना र शिशिरको बिहे हुनुपर्छ
Ñooooo
शिशिरले सपनालाई बहिनी बनाएर मुनासँगै बिहे गर्नुपर्छ भन्ने जति यता है ❤
मुना र सिसिर यक भयको हेर्ने ठुलो रहर छ
यो सिरियल धेरै राम्रो छ भाग 1 देखि नछुटाई हेरेको छु तर एउटा कुरा सिरिर र मुना को बिहे भइदिए सिरियल हेर्न अझै आनन्द हुने थियो ❤आसा छ छिट्टै बिहे भएको देख्न पाइन्छ
Muna vaujuu ra shishir dada KO bihey hunaiii prxa vne jatile like grnus ta
अनुरोध बाबुलाई हेर्नकाे लागि भए पनि नाता सिरियल हेर्न मन लाग्छ अति मायालु छन् अनुरोध बाेलि पनि अतिनै मिठो love you अनुरोध so cute 😘😘💕💕👌👌
बिहे चाहिँ मुना सिस सङग हुनुपर्छ 🙏🙏
Ho akdamai pani ho❤❤❤
यो सिरियल आउदा मनै देखि खुसी हुने जति यता हाजिर हौत❤❤❤
यो सिरियललाई माया गर्ने जतिले लाईक कमेन्ट गर्नुत आज हेर्छु कतिले माया गर्नु हुदो रहेछ।❤❤❤❤
Ok❤❤
नाता सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤❤❤❤❤
मुनालाई नै बिहे गर्नु पर्छ मुनालाई बिहे गर्यो भने यो समाजमा ठुलो उदाहरण भन्छ
आजको भाग हेर्न मजा आएन 😢
याे सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
M pani❤❤
Ma ni xu hai❤❤
मेरो मन जित्यो नाता सिरियल ले अझै धेरै प्रगतिको शुभकामना सम्पुर्ण नाता सिरियल टिम प्रति हाल मलेसिया देखि हेर्दैछु धन्यवाद ❤❤❤🎉🎉🎉🎉
शिशिर र मुना को बिबाह हुनु पर्छ ❤❤❤🎉🎉
मुना सग बिबाह गर्ेको मात्र हेर्ने हो
शिशिर मुनाकाे बिहे हुनाई पर्छ 🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Sapana sang hoin muna sang bihe garnu parxa sisir le❤❤
Ho yo sapana sanga bihe garnu hoen muna sanga bihe garnu parx
शिशिर ले मुनाको साथ छोड्नु हुदैन plezzz🙏मुना र शिशिर एक हुनुपर्छ🤗
मैले हजुरहरुको सिरियल नछुटै हेर्न गर्थ शिशिर जिले मुना सिसलाई धोका दिनु भएछ मेरो त मन नै पर्यो😢❤
एउटा बिधुवा र एकल महिला लाई झुटो आस देखाएर सपना सग बिहे भयो भने त सिरीयल हेर्नू को मत्लब छैन
केहि नगरि खुरुक्क मुना संग बिहे गरिहाल्नु परो शिशीर जि 👍👍👍👍
❤❤ सानो सानो युट्युबरहरूले एकअर्कालाई साथ दिने है
Back
ok
subscribe garn lah mh pani garnu tapaiko❤
Back dinu haii
@@ManojShiwaback pilzz
अर्को भाकामा चै मुनार शिशिर को बिहे भएको देख्न देक्नपाउ है 🙏🙏❤️❤️❤️❤️❤️👌👌👌👍👍☺️☺️☺️☺️
गंगे काकी ले नाती लाई माया गरेको देख्दा खुशी लाग्यो मलाई चाहिँ🌹🌹
अती राम्रो अभिनय छ सबै जाना को सिरियल धेरै राम्रो छ 🎉🎉🎉🎉❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
राम्रो लाग्यो तर मुना र शिशिरको बिहे भयको हेर्ने ठूलो ईच्छा छ❤❤❤
यो कस्तो माया गरेयौ सपना 😢न तिमी ले शिशिर लाई पाउन सक्छौ न त बिर्सिन नै ।यो माया भन्नी चिज नै एस्तै रहेछ अरुको खुसी हेर्दा हेत्दै आफू कहाँ नीर कति खेर सकिनु पर्नी हो थाहा नै हुन्न बिचरी सपना 😢😢😢
Hoinq hou tsko khatra love chi kah paro ti duita ko ...sapana shishir bina bachna nasakne aniiiii bihe ko kura aaaudaima yeti saro chai hunna nataki sapane
❤❤❤❤❤❤❤
मुना र सिशिरको बिहे नभए यो सिरिएल नहेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤
बहिनीले सहि भन्दैछिन
सपनालाई शिशिर ले चेली मानेर राम्रो केटा खोजेर बिहे गरीदिन पर्छ र शिशिर र मुना बिहे गर्न पर्छ।अनि मात्र यो सीरीयाल कन्टिनिउ हेरिन्छ नत्र यो सीरियाल हेर्न मजा हुन्न ।
घर रामेछाप हो हाल कतार बाट हेर्दै छु भाग 1 देखि नछुटाई हेर्ने गरेको xu तर अब शिशिर र मुनाको बिहे भयन भने हेर्दिन😢 एउटा विदुवा नारीलाई बिहे गर्यो भने समाजमा उदरिय बन्छ🙏🙏❤😢😢
dami xa
नाता सिरीयल धेरै मन पर्छ❤❤
धेरै राम्रो छ।
Ho Shishir ra Muna ko bihe herna chahanxu ❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤
एक दम् राम्रो छ नाता सिरियल मुना र शिशिरकाे बिहे हुनु पर्छ शिशिर मुना लगायत सम्पूर्ण पात्रहरुकाे भुमिका एक दम् राम्रो छ अनुरोध बाबुको बयान गर्नि कुनै शब्दै छैन💕💕 सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना सिरियल चै अलि लामाे हाेनु पर्याे 👍️👍️🎉🎉👌👌👌🌹🌹💕💕
Ho hai biha hunu parxa jasari ne❤❤❤
Ekdam dheraii ramro lageyo 🙏💖🙏💖💖🙏
मुना जस्तो एक छोराकी आमा सङ बिबाहा गर्नु हुदैन किन कि भोलि उस्को लोग्ने बिदेस बाट आउन सक्छ
Shisir kakale script ma maardinuhunx 😂asti ni script ma mareko kura thyi
मलाई त धेरै राम्रो लाग्यो
Shirshir daiko bihe munasaga hunuparxa sarai ramroxa nata sireal ❤❤🙏
जबरजस्ति जाेडिएकाे नाता क्षणिकलाई मात्रै हुन्छ । त्यसैले शिशिरकाे विवाह मुनासँगै हुनुपर्छ
aaha sarai ramro
Yo seriel ❤❤❤❤❤❤❤ ramro lagyp
शिशिर र मुना जसरी नि एक हुनुपर्छ,,नत्र भिडियो,,हेर्न मन लाग्दैन,,माया सिरियल जस्तो,,,
हजुर आमा सुधरिनु भएछ।खुसि लाग्याे।अब फेरि मति नबिगार्नु हाेला है हजुर आमा बिन्ति छ🙏🙏🙏🙏🙏🙏🙏🙏
आजको (२६) भाग नाता सिर्यल त मलाई त मज्जा आयो है साथी हरु को को हुनुहुन्छ हेर्ने गरेको साथि हरु शिशीर र मुना सँग बेहे गरेको यो जोडी लाई कसैको आखाँ नलागोस दाम्पते जिबन खुसियाली मनाउन है सिसीर मुना ❤❤❤❤🎉🎉🎉🎉
Dherai ramro
Sem
आहाँ अति राम्रो छ 🎉
मुनाको श्रीमान पक्कै पनि फर्किएर आउने छ मलाई जहाँ सम्म लाग्छ
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु
म छु१०० कटाईदिनु न प्लिज
@@RACHANADAHAL1234 back
Hjr ko ma gardinxau mero pani gari dinuhos hai
@@lalmayakhatri9696 ok done
Mo pani xu
मुना र शिसिर को धेरै लब परेर बिहे हुनुपर्छ नत्र यो सिरेल हेरिदैन ❤❤
Dherai ramro lageu
🎉🎉🎉🎉 ramro lagyo❤❤❤
❤
💖💖💖
दामीछ हाल कुबेत ❤❤❤❤❤देखिल😊
RAMRO LAGYO🙏🙏🙏🙏
Muna ra shir shir❤❤❤
Ramro vayeo
अलिक छोटो भाको छ अर्को हप्ता अलिक लामो बनाउनु होला।❤
Kati ramro sereal ho
Aajako episode pani ekdumai ramro laagyo ❤❤❤
Babal thiyo ajhai dami dami herna pau next episode ma 🎉🎉🎉🎉🎉dhanyabad sabai teamlai ❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉👍👍👍👍👍
Yakdam ramro lagyo yo apisode ❤❤❤❤❤
न त सिरियलमा शिशिर र मुना एक हुनुपर्छ अनि राम्रो हुन्छ🎉🎉🎉🎉
सपना सिसीरको साथि नै हुनु पर्छ शिशिर र मुनाको बिहे हुनु पर्छ
Dherai ramro xa hr ko sirel 1 hapta kataunai garo ❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉
I love you so much nata sireyl ❤❤❤❤
🎉🎉🎉🎉
Dharai ramroxa dada serial
❤Wow derhi ramrox❤
❤❤❤❤❤❤लास्तै मन पर्छ
Sapana muna simran asadhai ramri lagxa malai ta❤❤❤❤
❤ ❤❤❤❤❤
मलाई त लाक्छ सायद केही एपिसोड पछि मुनाको श्रीमानलाई पनि देख्न पाईनेछ!🤔🤒🤒
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ma
🙏🙏🙏🙏🙏👌👌👌👌👌🌹🌹🌹❤️❤️❤️❤️
मुना र शिशिर काे बिहे भए न भने यो सिरेल राम्रो हुदैन है बरु सपना लाई शिशिर को बैनी बनाउनु पर्छ है ❤❤❤❤❤जसरी भय नि मुना र शिशिर को बिहे हुनु पर्छ ❤❤❤❤❤❤
Muna RW shishir KO beya hunu parxa❤❤ my favourite seral ❤❤❤❤
मुना र सिसिर को बिहे हुनु परो ❤❤❤❤❤❤❤❤
मुना र शिशिर को बिहे भएन भने म यो नाता सिरियल हेर्दिन ❤