Sita -"सीता" Episode-30 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • #RTEntertainment #SITA #सीता
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Nima Pandey
    Sanu Pandey
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Gokul Shrestha
    Chief Assistant Director
    Top Bahadur (Prem) Chettri
    Editor and Colorist
    Om Khadka
    Episode Director
    Shankar Dhital
    Story/ Dialogue
    Subash Subedi
    Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2024
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and TH-cam channels is strictly prohibited, embedding is allowed.

ความคิดเห็น • 1.4K

  • @connectsunisha2888
    @connectsunisha2888 5 หลายเดือนก่อน +950

    सिन्दुर लगाउनु मात्र विवाह हैन रैछ ।
    अरूको लागी आफुलाई भुल्नुको पनि कुनै अस्तित्व रैन रैछ |
    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ ।

    • @binaylama1389
      @binaylama1389 5 หลายเดือนก่อน +13

      Ok

    • @Aakritigautam-gt8ge
      @Aakritigautam-gt8ge 5 หลายเดือนก่อน +4

      ❤❤❤

    • @nepaligatha
      @nepaligatha 5 หลายเดือนก่อน +5

      सीताकी आमा र बाजे मस्केपछि तुलसीको मोठमा पूजा गरेको सीन देखाउँदा त बुढा बुढीले बिवाह गरेको सम्झिएछन् कि जस्तो लागेको थियो 😂😂। 10:54 |. 11:02

    • @chandrabohara1
      @chandrabohara1 5 หลายเดือนก่อน +1

      So sweet ❤❤❤❤❤

    • @GitaPandey-n4v
      @GitaPandey-n4v 5 หลายเดือนก่อน +1

      Dd Mero ni reply dinu nw mh hjrko ekdam thulo fan ho please dida reply dinu hoi
      I lop u dida❤️

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 5 หลายเดือนก่อน +1368

    मुस्ताङ मुक्तिनाथ १०८ धारा ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सपना पूरा हुने छ है हिमाल पारि मुस्ताङ बात

    • @kabinrumba678
      @kabinrumba678 5 หลายเดือนก่อน +1

      🙏🙏🙏🙏🙏🙏🙏

    • @SanjitaDhakal-sanju
      @SanjitaDhakal-sanju 5 หลายเดือนก่อน +4

      भाइ धन्यवाद

    • @Unismarai
      @Unismarai 5 หลายเดือนก่อน +3

      Keep supporting😊

    • @himrajsaud
      @himrajsaud 5 หลายเดือนก่อน +2

      Thank you❤

    • @SarswatiBasnet-eg6de
      @SarswatiBasnet-eg6de 5 หลายเดือนก่อน +1

      ❤❤❤❤

  • @keshabpandaypanday5209
    @keshabpandaypanday5209 5 หลายเดือนก่อน +184

    रमेश गाउँ फर्किनु पर्छ भन्ने जतिले like गर्नु होला

    • @BishnuLama-ek4oi
      @BishnuLama-ek4oi 5 หลายเดือนก่อน

      Ramesh lai xitai gau leunu parxa

    • @BishalSingh-yd2ix
      @BishalSingh-yd2ix 5 หลายเดือนก่อน

      ma pani xu

    • @maheshkhatri3611
      @maheshkhatri3611 5 หลายเดือนก่อน

      रमेस फर्किनु हुदैन फेरि सिता दोधार मा पर्छिन

    • @BishalPandit-i1y
      @BishalPandit-i1y 5 หลายเดือนก่อน

      Kin farkinu gau sukha paunu paren rameshle

  • @ParshuramChaudhary-y5j
    @ParshuramChaudhary-y5j 5 หลายเดือนก่อน +374

    जगते मर्नु हुदैन जगते मर्यो भने सीता नाटक फिका हुन्छ भन्ने को को हुनुहुन्छ

    • @kamalshrestha567
      @kamalshrestha567 5 หลายเดือนก่อน +1

      Ani Ramesh chahi k garni ni

    • @jishahi3352
      @jishahi3352 5 หลายเดือนก่อน +1

      जगतेको रोल राम्रो भयन चेन्ज हुनु पर्छ ।

    • @Samratkarki430
      @Samratkarki430 5 หลายเดือนก่อน +3

      Jagate marnu parxa ramas saga beha hunu parxa sita ko 😢😂

    • @BikashKhadka-s2w
      @BikashKhadka-s2w 5 หลายเดือนก่อน

      jagat marnu parxa

    • @AnushkaKc-r5r
      @AnushkaKc-r5r 5 หลายเดือนก่อน

      Ma xu

  • @kamalpaudel3400
    @kamalpaudel3400 5 หลายเดือนก่อน +167

    ज जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाको परिवारमा भगवान पशुपति नाथले कल्याण गरून् सोचे आटेको सबै पुगोस् ।नब बर्ष २०८१ सालको सम्पुर्ण नेपालीहरुलाइ सुभकामना❤❤❤

  • @samjhanarana5103
    @samjhanarana5103 5 หลายเดือนก่อน +90

    सुभत्रा आमा र बाजे पनि अब संगै बसेको हेर्न मन हुनि जति यता लाइक 👍️गरमा है साथीहरूले

    • @shilaadhikari719
      @shilaadhikari719 5 หลายเดือนก่อน +3

      मित्रता नै मिठो हुन्छ अगाडि नबढ्दै राम्रो हुन्छ

  • @mayasanimaya2713
    @mayasanimaya2713 5 หลายเดือนก่อน +73

    सिता सिरियल को को लाई मन पर्छ यता हाजिर हुम है त हजुर...🎉❤🎉❤🎉

    • @ParmilaRai-u9x
      @ParmilaRai-u9x 23 วันที่ผ่านมา

      Molai t dharai man parx

  • @Aayoush9847
    @Aayoush9847 5 หลายเดือนก่อน +123

    *भाग 1 देखि ३० सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤*

    • @SitaBaralOfficial
      @SitaBaralOfficial 5 หลายเดือนก่อน

      ❤❤❤❤❤

    • @DipendraBudha-pw6ec
      @DipendraBudha-pw6ec 5 หลายเดือนก่อน

      mo xuh tw🎉❤

    • @Unismarai
      @Unismarai 5 หลายเดือนก่อน

      Keep supporting🎉

    • @manisharai4967
      @manisharai4967 5 หลายเดือนก่อน

      म छु1-30 सम्म

  • @amarlama335
    @amarlama335 5 หลายเดือนก่อน +93

    📄……जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन्👩‍❤️‍👨❤️💕💚🤩😘😍😍👉️🙏🙏🙏

  • @sitabaraili3531
    @sitabaraili3531 5 หลายเดือนก่อน +95

    म जस्तै सिता सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏🙏

  • @Rdmonoj
    @Rdmonoj 5 หลายเดือนก่อน +23

    जगते मर्यो भने सीता नाटक को कुनै महत्त्व हुदैन जगते अब मर्ने हैन सुध्रिनु पर्छ भन्नी जति यता हाजिर हुम त🙏

  • @Paulshah753
    @Paulshah753 5 หลายเดือนก่อน +83

    हाम्रो फिल्म "पुजार सार्की" को प्रतीक्षा मा को को हुनुहुन्छ

  • @sarumagar3047
    @sarumagar3047 5 หลายเดือนก่อน +27

    बुढेस कालमा लव पर्नु पर्नु खोज्दा पनि सारै राम्रो देखिन्दो रैछ साबित्रि दिदि हजुरलाई सधै सम्झेको छु

    • @gdeergdeee6416
      @gdeergdeee6416 5 หลายเดือนก่อน

      अब बिहे गरेर बस्दा नि हुन्थ्यो ❤❤❤

  • @manisha-g-j3w
    @manisha-g-j3w 5 หลายเดือนก่อน +21

    बाजे र सिताकी आमा एक हुन पर्छ भन्नी जति एक हुनुहोला😊😊

  • @deeplovegharti9043
    @deeplovegharti9043 5 หลายเดือนก่อน +34

    जगत सुध्रिएको हेर्न चाहने जति यता हाजिर हुम त कोको हुनुहुन्छ?

  • @Kukumagar1
    @Kukumagar1 5 หลายเดือนก่อน +50

    नयाँ वर्षले छरोस नयाँ उमङ्ग तिमीमा
    केहि ढुःख न आओस बितोस् वर्ष खुशीमा
    उद्देश्यले छोओस सजिलै त्यो आकाश
    प्रगति गरि बन्न सकुन तिमी महाज यहि छ
    नयाँ वर्षको शुभकामना

  • @BMMD447
    @BMMD447 5 หลายเดือนก่อน +56

    सिया सिरियल आउदा खुशी हुने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉❤❤❤

    • @shovaadhikari6391
      @shovaadhikari6391 5 หลายเดือนก่อน

      Sita siriyal aauda sushi hune koko huhunx eta hajir hunu ta

    • @seeyathapa2916
      @seeyathapa2916 5 หลายเดือนก่อน

      Seeya??😂

    • @RupaKarki-qs2vg
      @RupaKarki-qs2vg 5 หลายเดือนก่อน

      Sita 😅ho seyaa hoina diju😂😂😅

    • @MahendraThapa-t1m
      @MahendraThapa-t1m 5 หลายเดือนก่อน

      Ma xu

  • @DhurbaBhandari-fc2ip
    @DhurbaBhandari-fc2ip 5 หลายเดือนก่อน +14

    अरु सबै ठिक छ आज रमेश लाइ नदेखाको पनि 2 भाग गैसके भन्नि ले like गरुम त्❣️🙏

  • @RameshMahata-ze5fe
    @RameshMahata-ze5fe 5 หลายเดือนก่อน +14

    सिताको बुढेा बाचेको देखेर खुसी हुने जति यता आउनु होस यो सिरेल हेर्नू हइ सिताको बुढाे मरेको छैन खुसी लागो

  • @SachinNepali-jz5hy
    @SachinNepali-jz5hy 5 หลายเดือนก่อน +52

    भाग १ देखि ३० सम्म नछुटाई हेर्ने जति हाजिर हुनुहोस्।

  • @binaygurung1302
    @binaygurung1302 5 หลายเดือนก่อน +10

    जगते मर्यो भने सिता सिरियल पनि मर्छ भन्ने मा को को सहमत हुनुहुन्छ ?

  • @nirjalatamang5118
    @nirjalatamang5118 5 หลายเดือนก่อน +10

    जगते कुलतबाट मुक्ता भएर हाम्रो नेपाली समाजमा भाको जडियाहरुलाई बुढिको हौसलाले सुन्दृन सकिन्छ भन्ने सन्देश दिनु पर्छ

  • @Anishrai2000
    @Anishrai2000 5 หลายเดือนก่อน +22

    सीता सिरियल नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजिर गरौ है साथी 😊❤❤❤

  • @crazysani54
    @crazysani54 5 หลายเดือนก่อน +18

    सृष्टि र नवीन को जोडी कहिले न छुटोस भन्ने जति हाजिर हौ हैत

  • @bipsan123
    @bipsan123 5 หลายเดือนก่อน +23

    मलाइ सबै भन्दा मन पर्ने सिरेल अरुलाइ पनि मलाइ जस्तै मन पर्ने कोको हुनुहुन्छ

  • @santoshSunar-hk6gj
    @santoshSunar-hk6gj 5 หลายเดือนก่อน +8

    बाजेको लभ पर्यो भनी त झन राम्रो हुन्छ है❤❤❤

  • @bikashgurung2277
    @bikashgurung2277 5 หลายเดือนก่อน +10

    येतिको माया गर्ने साथी चइ हुनुपर्छ धेरै माया ❤️❤️👍👍👌👌🌹🌹🙏🌹🌹t🙏👌👌❤️❤️❤️🙏🙏👌👌👍👍

  • @newaasavlog
    @newaasavlog 5 หลายเดือนก่อน +4

    जगतलाई जसरि भय पनि सुधार्नु पर्छ है अनि मात्रै याे सिरियल काे सन्देश राम्रो जान्छ ❤❤❤❤❤

  • @sitaramnepali977
    @sitaramnepali977 5 หลายเดือนก่อน +156

    युटुबमा ज जस्ले 500 भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️

    • @bipashaacharya9021
      @bipashaacharya9021 5 หลายเดือนก่อน +9

      हस 🙏🙏

    • @khadakdhamala4573
      @khadakdhamala4573 5 หลายเดือนก่อน +6

      Malai pani suport garnu❤❤❤❤❤

    • @binodcentury9935
      @binodcentury9935 5 หลายเดือนก่อน +3

      Garum garum

    • @DILKUMARMOKTAN123
      @DILKUMARMOKTAN123 5 หลายเดือนก่อน +4

      Hatemalo garau hai mitraharu❤

    • @Magar-Soni
      @Magar-Soni 5 หลายเดือนก่อน +3

      Ok 🆗

  • @bishnubk828
    @bishnubk828 5 หลายเดือนก่อน +2

    पर्वते लाई बिगार्ने पनि धेरै रहेछन बिचार सीता,, राम्रो छ सीता ❤❤❤❤

  • @sagargautam8193
    @sagargautam8193 5 หลายเดือนก่อน +21

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @namratarai8943
    @namratarai8943 5 หลายเดือนก่อน +6

    सीता सिरियल ले मुटु कातिन्छ।😢यति राम्रो सिरियल लाई लाखौ सम्मान ❤🎉सबै teem लाई next week well episode दिनु होला ❤🎉❤

  • @MusthafaMiya
    @MusthafaMiya 5 หลายเดือนก่อน +6

    सीता सिरियल आउदा को को खुसी हुनु हुन्छ यता हाजिर हुम है 😍😍

  • @S-Vlog-m
    @S-Vlog-m 5 หลายเดือนก่อน +33

    मलाई यो सिरियल लास्टै राम्रो लाग्छ। श्रीमती त सिता जस्तो होस्। सीता मलाई परोस् हे भगवान । प्रार्थना सुनिदेउन। 😄😄😄मलाई यो सिरियल लास्टै राम्रो लाग्छ। श्रीमती त सिता जस्तो होस्। सीता मलाई परोस् ।

    • @Dghkkklmli
      @Dghkkklmli 5 หลายเดือนก่อน

      तपाईं जगते जस्तो नभए पाइन्छ सीता 😅

  • @rajarammahat8899
    @rajarammahat8899 5 หลายเดือนก่อน +19

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓

  • @maayaah22
    @maayaah22 5 หลายเดือนก่อน +11

    अब सिताको श्रीमान् सुध्रेर मिलेर बसेको हेर्ने मन छ😢❤
    किनकी जे जस्तो भए नि पहिलो बिबाह पहिलो नै हुन्छ 💝मिलेर बसेको नै राम्रो मेरो बिचारमा

  • @ushalimboo4059
    @ushalimboo4059 5 หลายเดือนก่อน +4

    सिताको आमा र बाजे एकै ठाउँ मा बसेको हेर्न मन छ अब❤❤❤❤🙏💟

  • @Gaule_jiban
    @Gaule_jiban 5 หลายเดือนก่อน +20

    युटुब मा 3k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम...........🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @arzoonrana1994
    @arzoonrana1994 5 หลายเดือนก่อน +15

    मेरो comment ❤🎉जस जस्ले पढदै हुनु हुन्छ❤❤हजुर हरुको परिवार लाइ❤🎉🎉भगवान पशुपति नाथले रक्षा गरुन्🙏🙏💞

  • @Nabin11223
    @Nabin11223 5 หลายเดือนก่อน +4

    आमाले देखे हुन्थियो भनेर बालापनमा रोएको र कसैले नदेखे हुन्थियो भनेर रोएको यो वर्तमान कति फरक छ है।😢

  • @PuspPariyar457
    @PuspPariyar457 5 หลายเดือนก่อน +20

    सीता सिरियल आयो काे काे खुसी हुनु भयो यता आउनुस् है 🎉🎉🎉

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 หลายเดือนก่อน +6

    जगत लाई ठीक भएर सुध्रिनु पर्छ। भन्ने जति यता है

  • @anuBomjan8
    @anuBomjan8 5 หลายเดือนก่อน +6

    म जस्तै सीता सिरियल हेर्न नछुटाउनेको को हुनुहुन्छ❤❤❤❤❤

  • @Sristichhetri987
    @Sristichhetri987 5 หลายเดือนก่อน +16

    रमेश लाई सम्झिने को को हुनुन्छ?😢

  • @BisheshkumarKarki-w6c
    @BisheshkumarKarki-w6c 5 หลายเดือนก่อน +6

    मर्यो भनेको सपना मा पो रहिछ मलाई गजब लाग्यो यो कथा बस्तु हरु।

  • @nareshrai2394
    @nareshrai2394 5 หลายเดือนก่อน +2

    बिचरा साथी भनेको एस्तो हुनु पर्छ एक अर्कामा दुख सुख बार्ड्न नै साथिको ठूलो महान हुन्छ यो सिरियल साच्चिकै राम्रो छ

  • @shyamrasaili8368
    @shyamrasaili8368 5 หลายเดือนก่อน +14

    शीतभाग एकदम राम्रो छ हजुर। सिताबागको फ्यान

  • @saritasubedi8382
    @saritasubedi8382 5 หลายเดือนก่อน +4

    अब सिताले हरेश खानुहुदैन❤जय होस❤❤

  • @birbdrtamang5680
    @birbdrtamang5680 5 หลายเดือนก่อน +5

    अब सिताले त्यो जड्याहा श्रीमान सित डोभोर्स गरेको हेर्न मन भयो अति भयो सितालाई हेला सफलताको सुभकामना सबैलाई 💐👏❤️

  • @Nainsinghdobal
    @Nainsinghdobal 5 หลายเดือนก่อน +10

    जस जस्ले मेरो कमेन्ट पढदै छ उसको बा आमाको आखामा पिडाको आँसु कहिल्यै नजरोस् है भगवान 🙏

  • @aabiskar2007
    @aabiskar2007 5 หลายเดือนก่อน +10

    संयोगले सीताको पहिलो भाग हेर्न पुगेछु कथा अनि प्रस्तुति राम्रो लाग्यो, तेसैले मिले सम्म हेर्ने गरेको छु। सबै कलाकारले राम्रो अभिनय गर्नु भएको छ। सोम बहादुर बा र छिरिङ्ग अलि बढी मन पर्छ। 🥰

  • @renu-m8l
    @renu-m8l 5 หลายเดือนก่อน +11

    1000 भन्दा कम भएको साथिहरु यता हाजिर हुम सबैले सबैलाई सपोर्ट गरम मिलेर अघि बढ्म 🎉🎉🎉🎉❤❤❤😢😢

  • @bikramwolee9784
    @bikramwolee9784 5 หลายเดือนก่อน +10

    सीता सिरियल को पर्खाइमा हुने जति यता हाजिर हुम त साथीहरू हो❤❤❤

    • @saruraut2400
      @saruraut2400 5 หลายเดือนก่อน

      ✌️✌️✌️

  • @suchanadhakal7249
    @suchanadhakal7249 5 หลายเดือนก่อน +6

    Bajey Ra subhadra Kaki ko Jodi chai Dami xa hai ❤❤❤

  • @ur.cristiano.76-c
    @ur.cristiano.76-c 5 หลายเดือนก่อน +3

    Sita serial man paruni harula yaha like garnuhos..

  • @SurajMajakoti-z3s
    @SurajMajakoti-z3s 5 หลายเดือนก่อน +3

    जगते मुला कहिले पनि नसुध्रने भयो है भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @chandrabohara1
    @chandrabohara1 5 หลายเดือนก่อน +4

    सिता सिरियल मन पराउने सबैको मनोकामना पूरा होस् ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hamrogitsangitchautari3765
    @hamrogitsangitchautari3765 5 หลายเดือนก่อน +5

    सीता सिरियल episud 1 देखि न छुटाइ हेर्नी को को हुनु हुन्च हाजिर हुनुस❤

  • @sangitadewan6381
    @sangitadewan6381 5 หลายเดือนก่อน +2

    मंगलबार रातीको पर्खाइमा सधैं म💛 सीता❤

  • @surajmagar961
    @surajmagar961 5 หลายเดือนก่อน +11

    सिता सिरियर म लाईपनि एकदमै मन्पर्छ ❤ मैले पनि भाग 1 देखी नछुतै किन हेरेको छुनि

  • @rajendramanandhar1313
    @rajendramanandhar1313 5 หลายเดือนก่อน +2

    याे सिरीयल धेरै राम्राे छ सीता सिरीयलकाे फेमेलि परिवार लाई नव बर्सकाे धेरै धेरै सुभकामना छ।

  • @yadavsigdel918
    @yadavsigdel918 5 หลายเดือนก่อน +3

    जड्याहाले परिवारलाई कति सताएको हुन्छ भोग्नेलाई मात्र पिडा थाहा हुन्छ। बिचरी सीता र उसको परिवारलाई हैरान नै पार्यो जड्याहा जगतेले।

  • @Ritubista1234
    @Ritubista1234 5 หลายเดือนก่อน +10

    सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है
    ❣️🙏

    • @Ritubista1234
      @Ritubista1234 5 หลายเดือนก่อน

      🎉🎉🎉Done

    • @bijaymamba
      @bijaymamba 5 หลายเดือนก่อน

      Ok

    • @MayaTamang-j4g
      @MayaTamang-j4g 6 วันที่ผ่านมา

      😮8

    • @MayaTamang-j4g
      @MayaTamang-j4g 6 วันที่ผ่านมา

      😮8🤣😄🤐🤐🫥😅😌😍🥳🤩🤩😋🤣🏵️🌄😊😊⚫⬛🟫

  • @aashikamagar1968
    @aashikamagar1968 5 หลายเดือนก่อน +11

    बिना Comment आज सिरियल हेर्दैछु म

  • @renunepal177
    @renunepal177 5 หลายเดือนก่อน +1

    🙏😭 सिरियल सिता भाग १ देखि नै न छुट्याइ हेर्ने गरेकी छु 🥺 आउदो दिनहरुमा पनि सफलताको कामना सबै टिमलाइ 💯🥺😭😭🙏

  • @Kali22988
    @Kali22988 5 หลายเดือนก่อน +7

    सीता रमेस को हुनुपर्छ भन्ने को को हुनु हुन्छ🎉🎉😢🎉

  • @bhabindrarai4711
    @bhabindrarai4711 5 หลายเดือนก่อน +1

    धेरै राम्रो छ आजै राम्रो हुँदै जाहोस्🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @Aritatiwari321
    @Aritatiwari321 5 หลายเดือนก่อน +5

    युटुबमा 1 k भन्दा तल भयका साथिहरु एक हौं एकले अर्कोलाइ सपोट गरौं मिलेर अगाडि बडौं

  • @Bimalamagar51
    @Bimalamagar51 5 หลายเดือนก่อน +2

    🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @TaraRasaili-j4l
    @TaraRasaili-j4l 5 หลายเดือนก่อน +6

    ❤kati ramro dekhe ko xa yo baje ra sita ko aama ko jodi❤❤❤

  • @rameshghimire80
    @rameshghimire80 5 หลายเดือนก่อน +1

    धेरै राम्रो लाग्छ सधैंभरि हेर्न पाउ ❤❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 5 หลายเดือนก่อน +7

    नब बर्ष २०८१ सालको तथा चैत दशै को सम्पुर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदी बहिनी हरुमा हार्दिक मंगलमय सुभकामना दिन चाहान्छु❤❤❤

    • @gitapoudel7258
      @gitapoudel7258 5 หลายเดือนก่อน +1

      नयाँ वर्ष 2081 को हार्दिक शुभकामना🎉

    • @kamalpaudel3400
      @kamalpaudel3400 5 หลายเดือนก่อน

      ​@@gitapoudel7258❤❤❤

  • @tikamayarai5172
    @tikamayarai5172 5 หลายเดือนก่อน +2

    सितालाई माया गर्ने कोको हुनुहुन्छ

  • @sunitakc1279
    @sunitakc1279 5 หลายเดือนก่อน +3

    Very very nice hajur

  • @Proud-to-be-manshi-mom
    @Proud-to-be-manshi-mom 5 หลายเดือนก่อน +1

    जगत ठिक भयर सुध्रीयको अनि सितालाइ माया र सपोर्ट गरेको हेर्ने मन क कस्लाइ छ।

  • @anamikamohara3411
    @anamikamohara3411 5 หลายเดือนก่อน +3

    Dhariramr lagacha hajur harulalai ni 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💐💐💐👍👍👍👍🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @ishoribista7257
    @ishoribista7257 5 หลายเดือนก่อน +2

    जगते दाइ लाई बचाउ

  • @Bindas_Rafting_Nepal
    @Bindas_Rafting_Nepal 5 หลายเดือนก่อน +3

    500 भन्दा कम भएका साथी हरु येता आउनुस है एक आर्का लाई सपोट गर्दै जाम❤❤

    • @haudeebro5039
      @haudeebro5039 5 หลายเดือนก่อน

      Back dinu haii ❤❤🎉🎉

  • @Sainoofficial
    @Sainoofficial 5 หลายเดือนก่อน +1

    मैले अहिले सम्म यो भन्दा कुनै सिरियफ हेरेको छैन तर यो सिरियल सारैमन पर्छ

  • @pujalamsal4735
    @pujalamsal4735 5 หลายเดือนก่อน +8

    100 bhanda tala vaka sathi haru lai support garam hai😊

    • @Ranahimal3067
      @Ranahimal3067 5 หลายเดือนก่อน

      म लाई पनि ल

    • @haudeebro5039
      @haudeebro5039 5 หลายเดือนก่อน

      Back dinu haii ❤❤🎉🎉

    • @Sushmita502
      @Sushmita502 5 หลายเดือนก่อน

      Ok n support to me

  • @AlinaBantawaRai
    @AlinaBantawaRai 5 หลายเดือนก่อน +2

    Next part pani chhito aaunu paro❤❤❤❤

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 5 หลายเดือนก่อน +4

    आहा कति राम्रोछ सीता सिरियल सबैकलाकार्हरुलाइ हार्दिक बधाई छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rabinamagar4608
    @rabinamagar4608 5 หลายเดือนก่อน +1

    समाज मा घटेको वास्तविक घटनालाई समावेश त भएको छ भने धन हुनेको मन् हुँदैन मन् हुनेको धन हुँदैन भन्ने कुरा यो सिरियलमा समावेश गरिएको छ शुभकामना सीता serial लाई

  • @update_information12
    @update_information12 5 หลายเดือนก่อน +3

    जे होस निकै मन पर्छ। सबै एपिसोड नछुटाइकन हेर्छु।

  • @sabitritripathi6677
    @sabitritripathi6677 5 หลายเดือนก่อน +1

    दामि छ सिता❤❤❤❤

  • @jey7126
    @jey7126 5 หลายเดือนก่อน +4

    Raju Bhjuju
    Hjurle nivaunu vako character harek middle class family ko responsibility bokne baba ko katha ho..
    Hjurlai dekher Mero baba ko yaad aayo 😢
    Yo katha ma hjurko character eti real cha ki vannai sakdina...
    Hjurlai dherai maya❤hjurko thulo fan🙏

  • @sitaraut3912
    @sitaraut3912 5 หลายเดือนก่อน +1

    मलाई मन पर्ने सिरियल बधाई छ अल टिमलाई❤❤

  • @Sunitathapamagar603
    @Sunitathapamagar603 5 หลายเดือนก่อน +3

    हुन त मलाइ केही अभिनय गर्न आउदैन तर यो सिरियल मा खेल्न साह्रै मन छ my febreb siriyal😭😭😭😊

  • @shresthakeshab3347
    @shresthakeshab3347 5 หลายเดือนก่อน +2

    सुभद्रा दिदी र बाजे को एक्दम राम्रो छ जोडि ❤❤❤❤😊😊😊

  • @Sabin182
    @Sabin182 5 หลายเดือนก่อน +5

    युटुबमा 1k भन्दा तल भएका साथीहरू हाजिर हुम र एक ले अर्कोलाइ support गर्दै अगाडि बढुम है। 💝💝💝💗💗

  • @BashantaChhetri-kn9ys
    @BashantaChhetri-kn9ys 5 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤kati ramro sireyal 😢😢😢

  • @aashikamagar1968
    @aashikamagar1968 5 หลายเดือนก่อน +5

    बाजेर र सुभत्रा आमाको रोल क कस्लाई मन पर्छ

  • @pushpatheengofficialyoutub568
    @pushpatheengofficialyoutub568 5 หลายเดือนก่อน +1

    दक्षिणकाली र कुरुवादहले सबैलाई रक्षा गरुन् ।

  • @santoshnepali3814
    @santoshnepali3814 5 หลายเดือนก่อน +1

    Baje ko love story ma 💖 💕 mon paro❤

  • @sherbahadurbohara899
    @sherbahadurbohara899 5 หลายเดือนก่อน +1

    सिता सिरेयाल मन पर्ने जति यता हाजिर हुम त

  • @PabitraKhatiwoda-d3k
    @PabitraKhatiwoda-d3k 5 หลายเดือนก่อน

    जगते मरनु हुदैन सीता सिरियल फिका हुनछ अब के हुनछ हेनु हत्तार भैईसकाे

  • @sajanabhattarai9473
    @sajanabhattarai9473 5 หลายเดือนก่อน

    अब सीताहरू ऊपचार गराऊन सहर जादा रमेशसॅंग भेट हुन्छ होला🙂

  • @AabiskarSharma-cw6it
    @AabiskarSharma-cw6it 5 หลายเดือนก่อน

    आँसु झरेको पत्तै पाईन हरेक मानिसको जिन्दगी सँग चित्रण गरीयको छ दुख सूखनै जिन्दगी रहेछ सहने शक्ति दिनुहोस मुक्तिनाथ बाबा🌺🌺🌺🌺🙏🙏

  • @nanukamala8392
    @nanukamala8392 5 หลายเดือนก่อน +1

    धेरै राम्रो छ याे सिरियल बयान गरने ठाउ छैन याे सिरियल हेर्दा धेरै भाबुक बनाउछ गाउ घरमा घटेकाे रियल जस्तै बनाउनुभाकाे छ बुबा काे राेल झन्डै राम्रो छ धेरै धनेवाद सबै कलाकार टिम लाई म दुबई बाट हेर्दै छु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @rudradhamala9231
    @rudradhamala9231 5 หลายเดือนก่อน +2

    सृष्टि जस्तो नन्द पाउनु भने कति धेरै को घर मन्दिर हुन्थ्यो होला है