Arun Kumar Subedi
Arun Kumar Subedi
  • 182
  • 1 118 411
V257 आन्तरिक जलमार्गको सपना तुहदै,आवेगी मुर्खता/ राष्ट्रवादको जामाभित्र भएको राष्ट्रघातको एक उदाहरण
V257 आन्तरिक जलमार्गको सपना तुहदै,आवेगी मुर्खता/ राष्ट्रवादको जामाभित्र भएको राष्ट्रघातको एक उदाहरण
มุมมอง: 6 649

วีดีโอ

आफैले गरेको समाजवादिकरण आफैले भत्काउने मनमोहन सिंह।उनको सानो कदमले भारतको कायपलट।हामीले के सिक्ने?
มุมมอง 4.3K16 ชั่วโมงที่ผ่านมา
आफैले गरेको समाजवादिकरण आफैले भत्काउने मनमोहन सिंह।उनको सानो कदमले भारतको कायपलट।हामीले के सिक्ने?
V255 Trumpको घोषणा पानामानहर निसर्त फिर्ता लिनुपर्छ;बाकी एकमात्र शान्त चोकिङ विन्दुमा पनि द्वन्द?
มุมมอง 7Kวันที่ผ่านมา
V255 Trumpको घोषणा पानामानहर निसर्त फिर्ता लिनुपर्छ;बाकी एकमात्र शान्त चोकिङ विन्दुमा पनि द्वन्द?
V254स प्रम ओलीज्यू,विकाससंकटकाल,सहसचिवमाथिराजनीतक नियुक्ति,अख्तियारको सीमा घटाउने,जस्ता विधि चाहियो।
มุมมอง 8K14 วันที่ผ่านมา
V254स प्रम ओलीज्यू,विकाससंकटकाल,सहसचिवमाथिराजनीतक नियुक्ति,अख्तियारको सीमा घटाउने,जस्ता विधि चाहियो।
V253 समय घस्किनु अघि नै कृप्टोको माइनिङ,इक्स्चेञ्ज र क्वाइनलाई कानूनी बनाउँ,नत्र पछुताउनु पर्ला।
มุมมอง 6K14 วันที่ผ่านมา
V253 समय घस्किनु अघि नै कृप्टोको माइनिङ,इक्स्चेञ्ज र क्वाइनलाई कानूनी बनाउँ,नत्र पछुताउनु पर्ला।
BRI: सम्वन्धि कार्यक्रममा अार्थिक,सामरिक र कुटनीतिक कोणबाट मेरा बिचार।
มุมมอง 7K21 วันที่ผ่านมา
BRI: सम्वन्धि कार्यक्रममा अार्थिक,सामरिक र कुटनीतिक कोणबाट मेरा बिचार।
V252सिरियामा तख्तापलट:अब प्रजातन्त्र कि इस्लामी शासन?विपिनजोशी छुट्लान?खुमेनीको पालो कैले?
มุมมอง 7K21 วันที่ผ่านมา
V252सिरियामा तख्तापलट:अब प्रजातन्त्र कि इस्लामी शासन?विपिनजोशी छुट्लान?खुमेनीको पालो कैले?
V251 सिरिया युद्ध र दक्षिणकोरियाको राजनीतिक शंकट - Arun Kumar Subedi
มุมมอง 9K28 วันที่ผ่านมา
नमस्कार दर्शकवृन्द। यस TH-cam Channel लेखक तथा विश्लेषक अरुण कुमार सुवेदीको आधिकारिक TH-cam Channel हो। यस च्यानलमा सुवेदीको विभिन्न राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक घटनाहरूका बारेमा विश्लेषण तथा विचारहरू प्रशारण गरिनेछ। यहाँ प्रेषित विचारहरूका सन्दर्भमा आफ्नो प्रतिक्रिया स्वतन्त्र ढंगले सभ्य भाषामा प्रस्तुत गर्न सक्नुहुनेछ। धन्यवाद। #ArunKumarSubedi #ArunKumarsubedivlog #Arunkumarsubedic...
V250 अन्तत BRI फ्रेमवर्कमा हस्ताक्षर।अार्थिक,र रणनीतिक कोण ; कति यथार्थ कति सपना,कति अवसर?
มุมมอง 10K28 วันที่ผ่านมา
नमस्कार दर्शकवृन्द। यस TH-cam Channel लेखक तथा विश्लेषक अरुण कुमार सुवेदीको आधिकारिक TH-cam Channel हो। यस च्यानलमा सुवेदीको विभिन्न राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक घटनाहरूका बारेमा विश्लेषण तथा विचारहरू प्रशारण गरिनेछ। यहाँ प्रेषित विचारहरूका सन्दर्भमा आफ्नो प्रतिक्रिया स्वतन्त्र ढंगले सभ्य भाषामा प्रस्तुत गर्न सक्नुहुनेछ। धन्यवाद। #ArunKumarSubedi #ArunKumarsubedivlog #Arunkumarsubedic...
V249 प्रमको चीन भ्रमण यथार्थ र अपेक्षा।
มุมมอง 8Kหลายเดือนก่อน
V249 प्रमको चीन भ्रमण यथार्थ र अपेक्षा।
सरकारलाई नै थाह छैन जलवायु वित्तका लागि योजना - सन्दर्भ COP 29 || Arun Kumar Subedi
มุมมอง 2.4Kหลายเดือนก่อน
नमस्कार दर्शकवृन्द। यस TH-cam Channel लेखक तथा विश्लेषक अरुण कुमार सुवेदीको आधिकारिक TH-cam Channel हो। यस च्यानलमा सुवेदीको विभिन्न राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक घटनाहरूका बारेमा विश्लेषण तथा विचारहरू प्रशारण गरिनेछ। यहाँ प्रेषित विचारहरूका सन्दर्भमा आफ्नो प्रतिक्रिया स्वतन्त्र ढंगले सभ्य भाषामा प्रस्तुत गर्न सक्नुहुनेछ। धन्यवाद। #ArunKumarSubedi #ArunKumarsubedivlog #Arunkumarsubedic...
V247 ट्रम्पको विजयपछिको विश्व राजनीति र नेपालमा प्रभाव
มุมมอง 14Kหลายเดือนก่อน
नमस्कार दर्शकवृन्द। यस TH-cam Channel लेखक तथा विश्लेषक अरुण कुमार सुवेदीको आधिकारिक TH-cam Channel हो। यस च्यानलमा सुवेदीको विभिन्न राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक घटनाहरूका बारेमा विश्लेषण तथा विचारहरू प्रशारण गरिनेछ। यहाँ प्रेषित विचारहरूका सन्दर्भमा आफ्नो प्रतिक्रिया स्वतन्त्र ढंगले सभ्य भाषामा प्रस्तुत गर्न सक्नुहुनेछ। धन्यवाद। #ArunKumarSubedi #ArunKumarsubedivlog #Arunkumarsubedic...
V246 राज्यकोषमा न्युनता बीच पपुलिष्ट समाजवादीनुनचुक-अर्थात उद्योगको बिजुली काट्नु र डेरीलाई ९० करोड।
มุมมอง 4.5K2 หลายเดือนก่อน
नमस्कार दर्शकवृन्द। यस TH-cam Channel लेखक तथा विश्लेषक अरुण कुमार सुवेदीको आधिकारिक TH-cam Channel हो। यस च्यानलमा सुवेदीको विभिन्न राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक घटनाहरूका बारेमा विश्लेषण तथा विचारहरू प्रशारण गरिनेछ। यहाँ प्रेषित विचारहरूका सन्दर्भमा आफ्नो प्रतिक्रिया स्वतन्त्र ढंगले सभ्य भाषामा प्रस्तुत गर्न सक्नुहुनेछ। धन्यवाद। #ArunKumarSubedi #ArunKumarsubedivlog #Arunkumarsubedic...
V245 ट्रम्प कि ह्यारिस नेपालीलाई? ब्रिक्स सम्मेलन खै डलरको विकल्प ?
มุมมอง 6K2 หลายเดือนก่อน
नमस्कार दर्शकवृन्द। यस TH-cam Channel लेखक तथा विश्लेषक अरुण कुमार सुवेदीको आधिकारिक TH-cam Channel हो। यस च्यानलमा सुवेदीको विभिन्न राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक घटनाहरूका बारेमा विश्लेषण तथा विचारहरू प्रशारण गरिनेछ। यहाँ प्रेषित विचारहरूका सन्दर्भमा आफ्नो प्रतिक्रिया स्वतन्त्र ढंगले सभ्य भाषामा प्रस्तुत गर्न सक्नुहुनेछ। धन्यवाद। #ArunKumarSubedi #ArunKumarsubedivlog #Arunkumarsubedic...
V244 हमास सुपृमो याया सिन्वारको सफाय,नेपालका जिहादी-सहरी नक्सलिष्टलाई किन उखरमाउलो?
มุมมอง 4.4K2 หลายเดือนก่อน
नमस्कार दर्शकवृन्द। यस TH-cam Channel लेखक तथा विश्लेषक अरुण कुमार सुवेदीको आधिकारिक TH-cam Channel हो। यस च्यानलमा सुवेदीको विभिन्न राजनैतिक, सामाजिक, सांस्कृतिक र आर्थिक घटनाहरूका बारेमा विश्लेषण तथा विचारहरू प्रशारण गरिनेछ। यहाँ प्रेषित विचारहरूका सन्दर्भमा आफ्नो प्रतिक्रिया स्वतन्त्र ढंगले सभ्य भाषामा प्रस्तुत गर्न सक्नुहुनेछ। धन्यवाद। #ArunKumarSubedi #ArunKumarsubedivlog #Arunkumarsubedic...
इस्माइल हानियापछि हिज्बुल्लाह सुप्रिमो हसन नसरुल्लाह,याया सिन्वार कहिले? प्यालेस्टाइन मुद्दा अब कता?
มุมมอง 6K3 หลายเดือนก่อน
इस्माइल हानियापछि हिज्बुल्लाह सुप्रिमो हसन नसरुल्लाह,याया सिन्वार कहिले? प्यालेस्टाइन मुद्दा अब कता?
V242 हेज्बुल्लाह लडाकामाथि पेजर विष्फोट,अब गोजीगोजीमा विष्फोट सम्भावना तेस्रो विश्वयुद्धको उद्घोष?
มุมมอง 7K3 หลายเดือนก่อน
V242 हेज्बुल्लाह लडाकामाथि पेजर विष्फोट,अब गोजीगोजीमा विष्फोट सम्भावना तेस्रो विश्वयुद्धको उद्घोष?
V241 पुग्यो समाजवाद Say no to Socialism संवाद श्रृंखला-१
มุมมอง 7K3 หลายเดือนก่อน
V241 पुग्यो समाजवाद Say no to Socialism संवाद श्रृंखला-१
बंगलादेश मुद्दामा काँग्रेस कहाँ चुक्यो? परराष्ट्रको अधुरो वक्तव्य र सेन्टमार्टिन टापुको भुराजनीति।
มุมมอง 9K4 หลายเดือนก่อน
बंगलादेश मुद्दामा काँग्रेस कहाँ चुक्यो? परराष्ट्रको अधुरो वक्तव्य र सेन्टमार्टिन टापुको भुराजनीति।
V239 बङलादेशमा सैन्य कु कि कलर रिवोलुसन?
มุมมอง 13K4 หลายเดือนก่อน
V239 बङलादेशमा सैन्य कु कि कलर रिवोलुसन?
हमास प्रमुखको हत्या पछिको तनावपुर्ण विश्व।नेपालले के गर्ने? विपिन जोशीको मुक्ति
มุมมอง 9K5 หลายเดือนก่อน
हमास प्रमुखको हत्या पछिको तनावपुर्ण विश्व।नेपालले के गर्ने? विपिन जोशीको मुक्ति
V237मौद्रिक नीति लामो अन्तराल पछि केहि आशा, उदारिकरणको दोस्रो दौर सुरु? NRB Monetary Policy 2081
มุมมอง 7K5 หลายเดือนก่อน
V237मौद्रिक नीति लामो अन्तराल पछि केहि आशा, उदारिकरणको दोस्रो दौर सुरु? NRB Monetary Policy 2081
V236 - भारतको बजेटमा परेको कोसी मेची नहर र नेपालको सरोकार || Arun Kumar Subedi
มุมมอง 13K5 หลายเดือนก่อน
V236 - भारतको बजेटमा परेको कोसी मेची नहर र नेपालको सरोकार || Arun Kumar Subedi
ॐ को अर्थ र परिभाषा
มุมมอง 5005 หลายเดือนก่อน
ॐ को अर्थ र परिभाषा
भारतको निर्वाचन परिणाम, 240 सिट ल्याउदा मोदीले हारेको मानियो 99 सिट ल्याउने राहुलले जितेको?
มุมมอง 13K6 หลายเดือนก่อน
भारतको निर्वाचन परिणाम, 240 सिट ल्याउदा मोदीले हारेको मानियो 99 सिट ल्याउने राहुलले जितेको?
काँग्रेस बारे काँग्रेसीसँगै तीतो पिरो - Arun Kumar Subedi
มุมมอง 4.3K7 หลายเดือนก่อน
काँग्रेस बारे काँग्रेसीसँगै तीतो पिरो - Arun Kumar Subedi
प्रीबजेट धारणा- केहि सुझाव केहि अपेक्षा - Arun Kumar Subedi
มุมมอง 3.9K7 หลายเดือนก่อน
प्रीबजेट धारणा- केहि सुझाव केहि अपेक्षा - Arun Kumar Subedi
नेपालको जलस्रोत र विद्युतमा भूराजनीतिक दबाब बारे। सन्दर्भ Hydro power Expo 2024 - Arun Kumar Subedi
มุมมอง 7K8 หลายเดือนก่อน
नेपालको जलस्रोत र विद्युतमा भूराजनीतिक दबाब बारे। सन्दर्भ Hydro power Expo 2024 - Arun Kumar Subedi
V222बृटिसकालदेखि वङ्लादेश८पुस्ता अविच्छिन्न ईतिहाश मनोज गोर्खा ;मनोज गजुरेल र म विरासत साइनो केलाउदै
มุมมอง 1.1K8 หลายเดือนก่อน
V222बृटिसकालदेखि वङ्लादेश८पुस्ता अविच्छिन्न ईतिहाश मनोज गोर्खा ;मनोज गजुरेल र म विरासत साइनो केलाउदै
V221 कतारी अमिरको भ्रमण नेपालले कुन कुन एजेण्डामा जोड दिने? विपीन जोशीलाई नि छुटाउन सकिएला?
มุมมอง 5K8 หลายเดือนก่อน
V221 कतारी अमिरको भ्रमण नेपालले कुन कुन एजेण्डामा जोड दिने? विपीन जोशीलाई नि छुटाउन सकिएला?

ความคิดเห็น

  • @deltaentertainment369
    @deltaentertainment369 วันที่ผ่านมา

    Yo kura sunera sarai dhuka lagyo

  • @santoshganesh6413
    @santoshganesh6413 วันที่ผ่านมา

    सहि बिस्लेषन।जग्गा धेरै डुब्छ जनता धेरै बिस्तापित हुन्छ भन्ने डर देखाईयो।नेपाललाई धेरै नोक्सान भारतलाई धेरै फाईदा हुने भ्रम फैलाईयो।तर वास्तविक त्यस्तो रहेनछ।२७९ मिटर हाईट हुँदै नेपालको लागि राम्रो हुनेरहेछ।विभिन्न स्वार्थहरुले नेपालको हित नहुने भयो।उग्ररास्ट्र्वादले कहाँ पुर्याउछ थाहा छैन।नेपालमा पानी जहाज चलाउने सपना पूरा नहुने भयो।तर पनि वास्तविक कुरा बुझाउने प्रयास गर्दै गरौ।

  • @BharatSedhai
    @BharatSedhai วันที่ผ่านมา

    मलाइ चित बुजयो,चिन को ‌‌दबाब हुनसक्छ।नेपाल को सता टिकाउने दाउ

  • @roshansharda3746
    @roshansharda3746 2 วันที่ผ่านมา

    You are correct

  • @Kirateeee
    @Kirateeee 2 วันที่ผ่านมา

    सर काँग्रेसको सभापतीको र भावी प्रमको तयारी गर्नुस सर अहिले बाट नै ! ५ वर्ष देशको बागडोर सम्हाल्नुस ।

  • @sagarneupane1954
    @sagarneupane1954 3 วันที่ผ่านมา

    Sir hami lai high dam kina chiyo..maile na bujyako thyo ta india ko problem hoina ra fri hamro land dubyera kina high dam...ani auto airport ta operation huna na dine india how you and i have to believe in water transportation. Ani what is the situation of old water treaty with nepal and india. Had the followed all of them. What about mahakali sandi why pending for 60 yrs. Ani hami nepali le hjur le j vanu hunxa tai belief garidine. Kati media trial garaunu hunxa sir. Ani hjur lai raw wa india ko agent kina na vane ta sir 😮. Pls sir 1 ta video bani dinus ta being a nepali related to water treaty with nepal and india. Alikati ta belief hos na hjur prti.

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 3 วันที่ผ่านมา

    अरुण सरले वैकल्पिक राजनीतिकाे बारेमा भ्लग बनाउन पर्याे। अबकाे शासन यिनै पुरानाकाे हातमा रहन्छ कि नयाँकाे हातमा जान्छ? एउटा भ्लग बनाउन पर्याे ।

  • @MightydragonHalong-cc9dx
    @MightydragonHalong-cc9dx 3 วันที่ผ่านมา

    Arun sir western and Indian medias claim that new Chinese dam in Yarlung river will be three times larger than three gorges dam....anyway you got very influential and informative vlog appreciated 🎉❤

  • @shalikramsigdel4611
    @shalikramsigdel4611 3 วันที่ผ่านมา

    TH-cam ma bhanda tapaiko congress Lai vanna paro.

  • @dilipkumarkarki3978
    @dilipkumarkarki3978 3 วันที่ผ่านมา

    कोशिउच्च्बाध भारत लाई दिएपछी नेपाल ले त्यहाभन्दा माथी बाधबाध्न पाउदैन । तपाइको भनाइ खुर्कोट मरिण सुतुङ्ग मार्ग बनाएर नेपालेआफ्नो पानी उपभो गनगर्नु भन्ने हो ? अनि बिजुलिपनी । ज्पानीजहाज ल्याउने त हो तर कलकत्ता बन्दर्गाहमा नेपाली ब्यापारिलाइरुवाबासी गराएको घाउ मेटिन्छ ।? उहाँ किन यतिसारो भारतको लबिङ्ग गर्नुहुन्छ ?

  • @dilipkumarkarki3978
    @dilipkumarkarki3978 3 วันที่ผ่านมา

    कोशी मै भारतको दादागिरी देखिइसकेपछी अब पनि नेपाल नचेते कहिले चेत्ने ? आफू म जल बिज्ञ त होइन । भोगाइले गर्दा चेत खुल्नु पर्छ भन्छु । कोशिमा नेपालतर्फको नहर कहिल्यै सफाइ नगरिदिने । ओभर फ्लो भएर गाउघर डुबान हुने । फेरि हिउदको बेला चाहिएको समन्यमा पानी नदिने । उ भारत आफ्नो अनुकुल आफ्नो सुबिधा अनुसार काम गर्ने । कोशी उच्छ बाध बारे तपाइको यौटा भिडियो क्लिप मा तपाइले भन्नू भो कोशिकिनारका माझिहरुलाइ ५/५ करोडको पजेरो किनिदिने । डाडाडाडामा बस्ती बसाउने आदि इत्यादी । कोशी उच्चबाध भारतलाइ सुम्पिएपछी त्यहाभन्दा माथी नेपालले जल उपभोग गर्न पाउदैन । जस्तो अहिले खुर्कोट मरिण सुरुन्ङ बाट बागमतिमा पानी झार्ने र बिद्युत पनि निकाल्ने । यस्ले तराइमा थप महोत्तरी धनुषा बारा जिल्लामा सिचाइ उपलब्ध हुन्छ । यो काम गर्ने कि आफू सुक्खा बसेर भारतलाइ सम्पन्नबनाउने ? रह्यो कुरो पानीजहाज ल्याउने कुरा । कलकत्ता बन्दर्गाहामा नेपाली ब्यापारिलाइ दुखसास्ती दिएको उदाहरण नै काफी छैन र ? होइन तपाईं किन यतिसारो भारतको तर्फबाट लब्बिङ्ग गरिरहनु भाछ्? अचम्म लाग्छ ।

  • @Pyakurel2
    @Pyakurel2 3 วันที่ผ่านมา

    सरकारको कान सम्म पुगोस

  • @Pyakurel2
    @Pyakurel2 3 วันที่ผ่านมา

    Hello sarkar

  • @omprakashmahara
    @omprakashmahara 3 วันที่ผ่านมา

    Guru mero mann ma euta prasna thyo , yo jigyasaa kripaya samadhan garidinuhola. Nepal ko chuche naksaa le Nepal Bharat sambandh kati prabhab pareko cha , nepal ma bharatle pachilo samaya 12 bude course correction garnuparcha vanne sunincha . Yo border ko samasya sadhaikalagi samadha garna k garnuparne ?. Yesta bisayele Nepal ko helathy growth huna kati baadha pareko xa ? Kripaya euta video essay bisaya ma pani upload garidinuhola . Dhayabadd

  • @prabinacharya677
    @prabinacharya677 3 วันที่ผ่านมา

    thanks for video

  • @omprakashmahara
    @omprakashmahara 3 วันที่ผ่านมา

    India k vanxa tesma dhyan dina awasakk chaina , kasaile gali garepani kei fark pardaina , hajurle yestai quality content banaaerakhnuhola.🙏🙏🙏

  • @gslama4792
    @gslama4792 3 วันที่ผ่านมา

    खै के खै के!!

  • @SailaLama-p7e
    @SailaLama-p7e 3 วันที่ผ่านมา

    Tapai sachaiko varatko dalal ho yehikura bata pramanit vayo hoinara varatle nepalko maya lagera yo project garnalako hora tapaile gareko kura ra madhav nepal kple mahakali sandhikobela yestai kura gareko thiyo aja tapai boldaixa varatko pakshyama jabaki hal vairako koshiko mu Abja disakejoxaina

  • @anilb.k2920
    @anilb.k2920 3 วันที่ผ่านมา

    Tapai ta yahi byawasthako parsansak kina birodh garnu hudain yeni netako kukarma ko?

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 3 วันที่ผ่านมา

    👍👍❤

  • @debudahal2528
    @debudahal2528 3 วันที่ผ่านมา

    मलाईं तपाइको बिचार बिश्लेषण र प्रस्तुति एकदम मनपर्छ

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 วันที่ผ่านมา

    Tapaiko kura YO 6 mahine P.M ra MANTRI haru le ke sunla hau sir ...?? Aba Kaslai fasayera JAIL halne vanne kura mai busy cha yeni haru .... 😮😮

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 3 วันที่ผ่านมา

    Dhanyabat sir jankariko lagi 🙏🙏🙏🇳🇵💞

  • @kabirai2776
    @kabirai2776 3 วันที่ผ่านมา

    याे देशकाे नेताहरुलाई के मतलब र ईनिहरुले देशकाे बारेमा शाेचने भएत देश कहाँ पुगिशकथियाे

  • @bishnuadhikari9861
    @bishnuadhikari9861 3 วันที่ผ่านมา

    अरुण सर!🙏 अनुकुल भएसम्म यहाँलाई सुन्ने गरेको धेरै वर्ष भयो । यहाँको स्वर मिडियामा प्रशारण गर्नेगरी प्रखर प्रकारको भएन । सारै कानै👂 थापेर सुन्न पर्ने हुनु भएन । कि माइक्रोफोन नजिक राख्नुस्, कि स्वर टाठो पार्नुस् । यो सुझावलाई कम्प्लेन भनेर बुझिदिनुहोला ।

  • @hariprasaddahal3995
    @hariprasaddahal3995 3 วันที่ผ่านมา

    Sahi bislesan sirko,

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 วันที่ผ่านมา

    ❤ LU SABEL LIYERA MA TA AKLAI GAYE RIVER KHANNA ... TAPAI HARU CHAI KURA GADAI BASNUS ...🎉🎉

  • @Mrdahal140
    @Mrdahal140 3 วันที่ผ่านมา

    83000 MW theoretical potential ho vanni ta aaja samma thana va murkha xan Bujhauna sakinna yi manab rupi danab lai sir🙏 BEd Med pado nepali liyar ani fusra gaf hano Saman sab hamro china bat kin nalya vano Ya vanda murkha society hora la anta yo duniya ma??????

  • @jagatadhikari-ui6kv
    @jagatadhikari-ui6kv 3 วันที่ผ่านมา

    याे कुरा जायज छ।

  • @ramchandrasapkota9089
    @ramchandrasapkota9089 3 วันที่ผ่านมา

    भारतको हितमा बोल्ने मान्छेको बठ्याई कुरा ।

    • @arunkumarsubedi8874
      @arunkumarsubedi8874 3 วันที่ผ่านมา

      मुरख,आतमघाति, आतंककारी, गर्दभवुद्धिले सोच्ने यहि हो

    • @sagarneupane1954
      @sagarneupane1954 3 วันที่ผ่านมา

      Sir if u are a real nepali pls explain all the water treaty with india and nepal. Had they followed it. And what we have got from it and what we have lost from it. Don't blame on others. How can you say you r not a indian agent.

    • @arunkumarsubedi8874
      @arunkumarsubedi8874 2 วันที่ผ่านมา

      @ plz read my book Jal Sapana and vlogs on water resources instead of barking derogatory notes

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 3 วันที่ผ่านมา

    Arun Ji Namaskat & Good Day in the Day of Happiness and main Is tabe Happy New Year of 1925 AD 👌🙏🙏🙏

  • @amitbhagat1863
    @amitbhagat1863 3 วันที่ผ่านมา

    सहि विश्लेषण सर को। उत्ताउलो र उत्तेजना मै रमायेको कारण आज देश र जनता भिखारी भयेको हो।भन्ने कुरा जनता बुझ्न चाहदैन। यो कोशी उच्चबाध बन्न जरुरी छ। म चतरा बासी हो। काम भये समृद्धि आउने हो।५० तिर हाम्रो चतरामा सानो प्रोजेक्ट L&T कम्पनी ले याहा काम गरेको थियो। त्यो बेला याहाको आर्थिक उन्नती उच्च थियो। सहि कुरा बुझौ।

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 3 วันที่ผ่านมา

    Wakka lagcha vayeo aba temi haru ko bekas kam lagdaina youba jati bahera krisi khatam gareyo rojgar khatam desh ra janta khokro aba key baki rayeo vayeo aba temi haru bat bekas hudaina naya youba aaunai parcha

  • @shresthasundar4960
    @shresthasundar4960 4 วันที่ผ่านมา

    Please use computer map

  • @tankarajsunuwar975
    @tankarajsunuwar975 4 วันที่ผ่านมา

    Yo guhe kina jahile ni Kina nchahindov bakwas gareko hola? Yin ko dimag guhu le variyeko xa ki k ho?😂

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 4 วันที่ผ่านมา

    योजना वढो गजवको रहेछ,तर सत्तामा रहनेहरूले यसलाई मूर्त रूपमा ल्याउन सक्ने को आउला र!

  • @bhaktaraut5931
    @bhaktaraut5931 4 วันที่ผ่านมา

    अरुण सरको योजना गज्जब छ। तर भारतले त्यसरी नेपाललाई फाइदा हुनेगरी पक्का गर्दैन। कोशी, गन्डक र महाकाली सन्धी अनुसार भएका नेपाल हितका ब्यवस्था कार्यान्वयन भए त?

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 4 วันที่ผ่านมา

    अरुण सर नेपाली राजनीति को नेतृत्व कायर छ त के गर्नु ? जनता लाई लिड गर्ने औकात छैन उल्टै भिड बाट गाइडेड छ ,

  • @Gagan-l2f
    @Gagan-l2f 4 วันที่ผ่านมา

    🙏🙏

  • @prabeshbhandari1719
    @prabeshbhandari1719 4 วันที่ผ่านมา

    Great

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 4 วันที่ผ่านมา

    गन्डक, सप्तकोशी र शारदा बाधबाट तराइमा सिचाइको राम्रै व्यवस्था भएछ क्यारे । कोशी उच्चबाधबाट त झनै हरभरा होला है ।

  • @bibasSherpa-lr3vq
    @bibasSherpa-lr3vq 4 วันที่ผ่านมา

    खोइ हजुर त केपि ओलि एमालेको सल्लाहकार जस्तो लाग्छ हामिलाइ त😎😎

  • @harikhadka4128
    @harikhadka4128 4 วันที่ผ่านมา

    भारतले सितैमा नेपाललाइ फाइदा गराइदिन्छ भन्नु पनि महा मुर्खता हो।

    • @RATH678
      @RATH678 2 วันที่ผ่านมา

      Varat le thugxa vanera afno bikash nagarnu vandeko Pani murkhata ho

  • @Muiyasaima
    @Muiyasaima 4 วันที่ผ่านมา

    Inland watar transport is not feasible in Koshi.

  • @deewakarneupane361
    @deewakarneupane361 4 วันที่ผ่านมา

    good job

  • @Mr.Jeeringboy
    @Mr.Jeeringboy 4 วันที่ผ่านมา

    दिक्क लाग्छ सर हाम्रो खोक्रो राष्ट्रवाद र भारत विरोधी विरोधी भावनाले अभिप्रेरित मनस्थिति ले ।

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 4 วันที่ผ่านมา

    यथार्थ बिस्लेसन

  • @vasuboy20
    @vasuboy20 4 วันที่ผ่านมา

    We lack visionary leaders. Water is the most powerful asset.

  • @prithakthapa1293
    @prithakthapa1293 4 วันที่ผ่านมา

    Aja matra maile sochdai aako. Nijadh fast track bhandha ta bagmati ma pani jahaj chalauna sasto partheyo ki vhanera

    • @Muiyasaima
      @Muiyasaima 4 วันที่ผ่านมา

      I am water resources engineer. It is not feasible financially.

  • @Rasp5557
    @Rasp5557 4 วันที่ผ่านมา

    अरुण सुवेदी सर ले साह्रै सान्दर्भिक बिषय उठाउनु भयो यदी चतरा सम्म ५० Tu का जहाज र दमक मा १५० Tu का जहाज आउने र सिधा क्षेत्रीय देश हरुमा नेपाल को जल यातायात व्यवस्था हुने हो भने हरेक नेपाली को दिन फेरिनेछ जसले जती हाम्रो चाइना हाम्रो भारत भने पनि आफ्नो स्वार्थ मा दुवै मिल्छन साना र गरीब राष्ट्र ले आफ्नो हित पहिलो प्राथमिकता दिनु पर्छ बेलैमा होस पुगोस