V247 ट्रम्पको विजयपछिको विश्व राजनीति र नेपालमा प्रभाव

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ม.ค. 2025

ความคิดเห็น • 78

  • @tektamang4248
    @tektamang4248 2 หลายเดือนก่อน

    मैले धेरै video हेरे तपाइँको यो पहिलो video होला मलाई मनपर्ने अब नेपाल मा पनि हामी सबै जात धर्मको हरु मिलेर बिरोध गर्नु पर्छ यो गर्भ पतन र समलिङ्गी बिबाह को यो सृष्टिकै बिरोधि हो यिनिहरु

  • @surajbhattarai7054
    @surajbhattarai7054 2 หลายเดือนก่อน

    Your analysis is absolutly right. Iam also conservative.

  • @SabinKhanal-m6x
    @SabinKhanal-m6x 2 หลายเดือนก่อน +1

    सदा झैं सानदार ,सामयिक ,सान्दर्भिक र सटिक आदरणीय अरुण सर !
    ट्रम्पको 🇺🇸 विजयले विश्व शान्तिको मार्ग बलियो बनोस् !
    ओक र क्यान्सिल कल्चर वादी एवम् सामाजिक ,राजनीतिक वामपन्थीहरूमा "कर्ब" गरोस् ट्रम्प प्रशासनले । त्यति मात्रै गरिदिए पुग्थ्यो ।🙏🇳🇵

    • @Bidur1
      @Bidur1 2 หลายเดือนก่อน

      Rightly said..

  • @AmarBasnet-z9k
    @AmarBasnet-z9k 2 หลายเดือนก่อน

    वस्तुगत ,तथ्यपरक र विना पुर्वाग्रह विश्लेषण गर्नु हुन्छ,धन्यवाद तपाँईलाई।

  • @Kshitij786
    @Kshitij786 2 หลายเดือนก่อน

    विश्लेषक अरुनकुमार सुवेदी जि कन्जेरभेटिभ व्यक्ति हुन्।

  • @ShivaSharma-qg4wh
    @ShivaSharma-qg4wh 2 หลายเดือนก่อน +1

    I am always with your voice.

  • @tiwarikeshabraj9041
    @tiwarikeshabraj9041 2 หลายเดือนก่อน

    अत्यन्तै समसामयिक लाग्यो सर!!!
    यस्तै खुराकी दिइरहनुहोला।
    तर तपाइले भनेजस्तै पपुलिज्म को बिजय भैरहेको छ।

  • @Coolgurungvlogs
    @Coolgurungvlogs 2 หลายเดือนก่อน +1

    तपाईको बिश्लेषण कहिले आउला भनेर पर्खेर बसेको थिएँ सर। धन्यवाद ! एकदमै चित्तबुझ्दो विश्लेषण धेरै गहिरो अध्ययन।

  • @shinetandukar3246
    @shinetandukar3246 2 หลายเดือนก่อน

    awaited video

  • @binoddagreat8449
    @binoddagreat8449 2 หลายเดือนก่อน +1

    Best analysis 👌 👏 🙌 👍

  • @ArrestMe-k5l
    @ArrestMe-k5l 2 หลายเดือนก่อน

    Nepal need a strong consolidated capitalist and social conservative party to counter internal leftist, marxist force and external radical left influences.

  • @nisharijal3805
    @nisharijal3805 2 หลายเดือนก่อน

    अपाङ्ग जन्मिनु अन्वस्यक कीन जन्माउनु माया प्रेम ले हुर्काउने मात्र जन्माउने आधिकार हो

  • @nirmalbudhathoki7307
    @nirmalbudhathoki7307 2 หลายเดือนก่อน

    नेपाली समाज र राजनितिलाइ सहि बाटोमा डोर्याउन सक्ने क्षमता भयेको बौद्धिक ब्याक्तित्व ।

  • @swasthakranti
    @swasthakranti 2 หลายเดือนก่อน +3

    नेपालमा रेन्बो मोभमेण्ट गर्नेहरूलाई खोजि खोजि कारबाही गर्ने कानुन बनोस, यसमा ट्रंप सरकारको हस्तक्षेप जरुरी छ।
    समलिंगी बिहे गर्नेहरूको विवाह दर्ता खारेज गरियोस।

    • @Bidur1
      @Bidur1 2 หลายเดือนก่อน

      समलिंगी बिहे गर्नेहरूको विवाह दर्ता खारेज गरियोस, मेरो पनि सहमति छ । यो मानव परिवार, जन्म, सभ्यात विनाशक प्रवृत्ति हो ।

  • @LekhnathDhakal-w3f
    @LekhnathDhakal-w3f 2 หลายเดือนก่อน

    Sir your tru and super grate analaess hajur

  • @mohanpaudel6518
    @mohanpaudel6518 2 หลายเดือนก่อน

    अरुण सर तपाइको भनाइ पर्ति मेरो सहमति छ।

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 2 หลายเดือนก่อน +1

    अरुण सरको टिप्पणी अत्यन्तै सटिक लाग्छ❤❤

  • @prakashparajuli1841
    @prakashparajuli1841 2 หลายเดือนก่อน +5

    आफ्नो लाइन स्पष्ट राख्ने हजुरको शैली खुब मन पर्छ मलाई‌।

  • @rajurai9149
    @rajurai9149 2 หลายเดือนก่อน

    आजको हजुरको विश्लेषण १००% ठिक लाग्यो।

    • @rajutamang5393
      @rajutamang5393 2 หลายเดือนก่อน

      Ma tapaikai podcast ko waitingma thiyo

  • @matribhumiko-maya
    @matribhumiko-maya 2 หลายเดือนก่อน +6

    नेपालमा पनि गर्भपतन गर्ने र गराउने लाई मृत्यु दण्ड दिने कानुन बनाउनुपर्छ

  • @virendrasharma3094
    @virendrasharma3094 2 หลายเดือนก่อน

    वर्तमान वैश्विक राजनीतिको सटीक विश्लेषण
    गर्ने गर्नु भएको हुंदा ,यहाँको पोस्टको लागी म
    प्रतिक्षारत रहने गरेको छु.
    यहाको विश्लेषण विश्वासिलो,
    भरपर्दो र समयसन्दर्भीक हुनें गर्दछ.
    यहाँको,
    उत्तरोत्तर प्रगतिको शुभकामना🌹

  • @rabinohhrabin
    @rabinohhrabin 2 หลายเดือนก่อน

    was waiting for your vlog Sir🙏!!

  • @TheAxcher
    @TheAxcher 2 หลายเดือนก่อน

    cool!

  • @arunsapkota6684
    @arunsapkota6684 2 หลายเดือนก่อน

    जानकारीका लागि धन्यबाद सर।अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति र त्यहाँको संसदको चुनाव प्रणाली बारे पनि एउटा ब्लग सहितको भिडियो पनि आओस् न हजुर।

  • @darshan5861
    @darshan5861 2 หลายเดือนก่อน

    🙏

  • @anandabaniya3691
    @anandabaniya3691 2 หลายเดือนก่อน

    जय ग्रेटर नेपाल आमा!🥀🌹🌺🌞🇳🇵🙏🤗☺️

  • @sajgautam
    @sajgautam 2 หลายเดือนก่อน

    Agree … राजनीतिक हामपन्थ र सामाजिक जाम पन्थबाट बनेको नेपालको राजनीतिक बिरासतले भारत र अमेरिकाको सधै हातमा ट्वाक नै बोकेर लम्पसार बिरोध गर्छ ...यसो दुई चार पैसा झर्छ कि ! धोति सुस्केर नाङ्गै भै सक्यो ऐनामा ढल्की ढल्की कपाल चाही कोर्छ है फेरी !

  • @thesonofnepal
    @thesonofnepal 2 หลายเดือนก่อน +1

    *अहिले पश्चिमा देशहरूमा व्यक्तिगत स्वतन्त्रताको धेरै वकालत भईरहेको र त्यो चै त्यहाँको विश्वविद्यालय हरूले गर्दैछन र त्यहाँका सामाजिक मूल्य मान्यता भन्दा पनि भिन्न समाज निर्माण गर्न खोज्दैछ त्यहाँका एकदमै नाम चलेका विश्वविद्यालयहरूले अनि ती प्राय सबै विद्दालयहरूमा परोपकारको नाम मा लगानी चै अरब देश र त्यहाँका अरबपतिहरूले गरिरहेका छन र केही चै ईन्डोयुरोपियन ईन्डियन जसले आफुलाई भारतिय भन्दा पनि अङ्ग्रेज ईन्डियन भन्न रूचाउछन। तिनीहरूले गरिरहेको छन्। अरब मुलुकमा व्यक्तिगत स्वतन्त्रता को बारेमा विशेष गरि महिला स्वतन्त्रता र गर्भपतनको बारेमा त भनिरहनु नपर्ला। ती विश्वविद्यालयका उत्पादनहरूले अरब देशको बारेमा चै बोल्दैनन् तर तिनै ले पश्चिमी र पुर्विय मुलुकमा चै धेरै नै ती देशको मूल्य मान्यताको बारेमा नकारात्मक कुरा गरेको पाईएको छ। सबै कुराको सार यहाँ नजानिंदो पाराले अरबिक देशहरूले विश्वमा उनिहरुको मूल्य मान्यता स्थापित गर्न खोजेको हो कि जस्तो लाग्न थालेको छ।*

    • @Bidur1
      @Bidur1 2 หลายเดือนก่อน

      Rightful concern...

  • @bamshiacharya2518
    @bamshiacharya2518 2 หลายเดือนก่อน

    सटीक विश्लेषण !

  • @birusiris9531
    @birusiris9531 2 หลายเดือนก่อน

    Ma Chai wait Gari rako thiye sir ko opinion ko hami lai ghata bho ki nafa

  • @amirgurung6927
    @amirgurung6927 2 หลายเดือนก่อน +1

    कति धेरै भाले पोथी र एलजिभिटीको मात्र कुरा गरेको यही विषयमा मात्र ४ मिनेट कुरा गर्दैछ।

  • @chhabilaldhakal369
    @chhabilaldhakal369 2 หลายเดือนก่อน

    सहिकरा।हुनपर्नेजित।

  • @yambarai1530
    @yambarai1530 2 หลายเดือนก่อน

    ट्रमपले चुनाब अवागै आप्राबासीको मुद्दा र नेटो बिघटन गर्ने घोषित नै गरिसकेको छ

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 2 หลายเดือนก่อน

    Namaskar sir 🙏🎉👌

  • @Everest2142
    @Everest2142 2 หลายเดือนก่อน

    I am with trump..

  • @marg4s83
    @marg4s83 2 หลายเดือนก่อน

    Namaste Arun Sir

  • @bholakhanal123
    @bholakhanal123 2 หลายเดือนก่อน

    सून्दर बिचार

  • @binodbhandari7717
    @binodbhandari7717 2 หลายเดือนก่อน

    साम्राज्यबादी आतंकबादी का चेला चपेटाको बिस्लेशन लाई १०० मा १० दिएँ ,

  • @ShivaSharma-qg4wh
    @ShivaSharma-qg4wh 2 หลายเดือนก่อน

    I am really happy this result

  • @Sagar-nm7oq
    @Sagar-nm7oq 2 หลายเดือนก่อน

    NATO ko future ko barema banauna paryo sir.

  • @deepjaisi
    @deepjaisi 2 หลายเดือนก่อน

    Namaste sir

  • @Mr.Jeeringboy
    @Mr.Jeeringboy 2 หลายเดือนก่อน

    ❤❤❤❤ aba aru k lekhnu dai. 😮😮

  • @MonikaSingh-he5gw
    @MonikaSingh-he5gw 2 หลายเดือนก่อน

    Watching 👀

  • @pramodchand
    @pramodchand 2 หลายเดือนก่อน

    With all that knowledge he supports MCC

  • @bhojrajtiwari4263
    @bhojrajtiwari4263 2 หลายเดือนก่อน +1

    नेपाल वर्तमान वामपन्थी ( अहिले को ने का समेत) पार्टी हरु ले मन नलाइ नलाइ बधाइ दिने होलान अब😂

  • @balrajpradhan9881
    @balrajpradhan9881 2 หลายเดือนก่อน

    DON'T BE TOO HAPPY ... TRUMP IS A REAL BUSINESS MAN ....NOTED THAT ..🎉🎉

  • @rashtrpremi
    @rashtrpremi 2 หลายเดือนก่อน

    तपाईको बिचार मात्र होईन अनुहार समेत अमेरिकी-अमेरिकी जस्तो लाग्छ तपाईका आमा अमेरिकी कि बुवा अमेरिकी अरुण सर ?

  • @MamojKumar-b2b
    @MamojKumar-b2b 2 หลายเดือนก่อน +1

    Nepal leader not sure vision how can bleve

  • @bikashbhattarai2140
    @bikashbhattarai2140 2 หลายเดือนก่อน

    Namakar

  • @goldenmood7693
    @goldenmood7693 2 หลายเดือนก่อน

    Sahi kuro

  • @dipaklamsal5311
    @dipaklamsal5311 2 หลายเดือนก่อน

    मैले त दुई घण्टा अगाडि नै सर्च गरीसकेको थिएँ युट्युबमा

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 หลายเดือนก่อน

    मैले त हजुरले नमस्कार गर्नासाथ अमेरिकाको चुनाब परिणामलाइ नै बिषय बनाउनु हुन्छ भन्ने ।

  • @lamichhanenabin
    @lamichhanenabin 2 หลายเดือนก่อน

    यो भिडियो हजुरको आओस भन्ने चाहेको हो !

  • @KaleBhai-w6q
    @KaleBhai-w6q 2 หลายเดือนก่อน

    म तपाईलाई नै प्रतिक्षा गरेको थिएँ।

  • @bimalkarki7671
    @bimalkarki7671 2 หลายเดือนก่อน +2

    सर तपाईं कुनै पनि प्रकारको मोलाहिजा नराखीकन आफुलाइ कन्जरभेटिभ लिवरल भनेर चिनाउने मान्छे किन नेपाली काङ्ग्रेस जस्तो समाजवादी / वामपन्थी पार्टीमा आवद्ध हुनुहुन्छ ??? जिज्ञासा् !!

    • @Bidur1
      @Bidur1 2 หลายเดือนก่อน

      सायद, मूलाधारका दलहरूमा, कंग्रेसजतिको लिबरल समेत अरू कुनै दल छैन, भएन ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 2 หลายเดือนก่อน

    ❤ 40 BARSA PACHI TRUMP LE DEEP STATE LAI BORA MA SUTAI DIYO ... SENATE MA BAHUMAT...😅😅

  • @prakashpun8659
    @prakashpun8659 2 หลายเดือนก่อน +1

    MCC को मतियार लाई Trump ले जित्दा फाइदा छ नि किनकी उ एसिया त्यसमा पनि चाइना लाई काउन्तर गर्न हर सम्भव प्रयास गर्ने छ। त्यस को लागि नेपाल पनि एउता गोति हो अनि हजुर हरु ...........

    • @LekhnathDhakal-w3f
      @LekhnathDhakal-w3f 2 หลายเดือนก่อน

      Hola hajur .you are 1urben nuxleste jedaydee a kond of virace....ho

  • @sundarmijar604
    @sundarmijar604 2 หลายเดือนก่อน

    अरूणसर केअब रूस युक्रेन तथा मध्यपस्चिम युद्ध रोकिएलात?

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 2 หลายเดือนก่อน

    ukrian 😂😂

  • @hemchandrasharma7327
    @hemchandrasharma7327 2 หลายเดือนก่อน +1

    Tapaile vanekai vayo dai, Nepal ma ek matra sahi analysis garne tapai nai ho,

  • @raiadhi4527
    @raiadhi4527 2 หลายเดือนก่อน

    Ukran barema brole hawa bisletion garyo

  • @mukpagrg5426
    @mukpagrg5426 2 หลายเดือนก่อน

    Conservatives hunalai tero na desh chha na bhesh chha dhoti dhake , European Americans le uniharu documented migrants bhanera afno real pahichan dinchha k timle sakinchha??? USA ma jo ayeni k hunchhara ?? Tow jasto funder eaters gulamharu chhan so Trump le 4 barsa nadela teita honi

  • @anandabaniya3691
    @anandabaniya3691 2 หลายเดือนก่อน +1

    जय ग्रेटर नेपाल आमा!🥀🌹🌺🌞🇳🇵🙏🤗☺️

    • @rameshacharya1032
      @rameshacharya1032 2 หลายเดือนก่อน +1

      vayeko nepal tw ramro banau aru paxi sochaula