Thank you Arun Sir for this informative vlog. I understand that article IV of the treaty allows US to intervene if neutrality of the canal is violated but I feel like that does not mean US can take the ownership back again rather the intervention should be targeted to fix the violation as Panama is a sovereign country. सरले डोनाल्ड ट्रम्पको यो वक्तव्यमा सत प्रतिशत सहमत भन्नुभएकोमा त्यति ठिक लागेन। अमेरिकी राजनीतिलाई चासो पूर्वक हेरिरहँदा र ट्रम्पको transactional mind set + अली बढाइ चढाइ बोल्ने बोल्ने tendency लाई बुझ्न खोज्दा उनी स्वयंले पनि पनामा नहरलाई अमेरिकाको अधिनस्त ल्याउन खोजेको जस्तो लाग्दैन, आर्थिक फाइदा अथवा केही अन्य केही फाइदा का निम्ति बार्गेनिङ गरेको जस्तो नै देखिन्छ। अहिलेको अवस्थामा न्युट्रलिटी भङ्ग भइरहेको छ भन्ने कुरामा पर्याप्त तथ्य प्रस्तुत नगरिकन Trump को स्वामित्त नै लिहाल्ने कुरामा सतप्रतिशत सहमत भनिहालेको चाहिँ त्यति चित्त बुझेन। आदरपूर्वक यो विमति राखेँ। सदाझैँ सरका अरु भिडियोहरूको प्रतीक्षा रहनेछ। धन्यवाद
but but the irony is you dislike the nationalist of Nepal who speak exactly the language of jeffrey sachs. Tapaiko Language maa Sachs haru pani aabeg mai aayeka hun ta ? Emotional fool nai hun ta ?
America le k bhanchha .. doesn’t have any credibility any more … he has said Canada should be 51st state.. so, ignore whatever America says..😀😀😀😀 no liking this video😀😀😀
Very nice presentation on Geography rather than political analysis.
मेरो विचारमा आफ्नो अधिकार खोजी रहदा अर्को मुलुकको अधिकार को उलंघन को हेक्का पुर्ण रुपमा जानकारीको सूचना पुर्ण राक्नु पर्दछ । धन्यवाद ।
सर निकै राम्रो विश्लेषण ।
Thank you Arun Sir for this informative vlog. I understand that article IV of the treaty allows US to intervene if neutrality of the canal is violated but I feel like that does not mean US can take the ownership back again rather the intervention should be targeted to fix the violation as Panama is a sovereign country. सरले डोनाल्ड ट्रम्पको यो वक्तव्यमा सत प्रतिशत सहमत भन्नुभएकोमा त्यति ठिक लागेन। अमेरिकी राजनीतिलाई चासो पूर्वक हेरिरहँदा र ट्रम्पको transactional mind set + अली बढाइ चढाइ बोल्ने बोल्ने tendency लाई बुझ्न खोज्दा उनी स्वयंले पनि पनामा नहरलाई अमेरिकाको अधिनस्त ल्याउन खोजेको जस्तो लाग्दैन, आर्थिक फाइदा अथवा केही अन्य केही फाइदा का निम्ति बार्गेनिङ गरेको जस्तो नै देखिन्छ। अहिलेको अवस्थामा न्युट्रलिटी भङ्ग भइरहेको छ भन्ने कुरामा पर्याप्त तथ्य प्रस्तुत नगरिकन Trump को स्वामित्त नै लिहाल्ने कुरामा सतप्रतिशत सहमत भनिहालेको चाहिँ त्यति चित्त बुझेन। आदरपूर्वक यो विमति राखेँ। सदाझैँ सरका अरु भिडियोहरूको प्रतीक्षा रहनेछ। धन्यवाद
You are the only analyst, who takes risks to talk actual truth. Great sir
Dhanyabat sir yo kura jaanna paiyo 🙏🙏🇳🇵🎉🎉🇳🇵🙏
दाई को presentation को प्रतिक्षा सधै हुन्छ
Nikai ramro
I also like it and support it sir
❤
Don’t mess with America
Ramro kuro
भनाइको मतलब एमसीसी अमेरिकाले दिँदै गरेको ठाउँमा बि आरई सम्झौता रहेको मा अमेरिकाले हस्तक्षेप गरेर नेपालमा सैनिक
Thug
Sorry arko kura bias bhayera gareko kura fact ho bhane pani manchhe le believe gardaina .. arko fact ho .. mind it .. 😀😀😀😀 no liking this video..😀😀😀
अमेरिकाले ऋण दिउन्जेल श्रीलङ्कामा केही भएकाे थिएन, अब चाइनाले दिन थालेपछि त्यसकाे कति बिजाेग भयाे । त्याे हेरे पुग्छ है साथी हाे ।
❤ RABI KO SANSAD PAD GAYO .. ABA NEPAL MA VRASTRACHARI LAI ANANDA ... YEI KHOJE KO HOINA CONGRESS LE ..??
My vlog is in something else , sorry such lowest level sycophancy
he also said to buy greenland. US politics gonna be fun .lol