नेपालमा ६०%जनता आर्थिक र राजनीतिक रुपमा दिक्षित सबल नहुनु र त्यो जनमतलाइ कम्युनिस्ट भनाउदा अतिबादिहरुले दुरुपयोग गर्नु नै नेपालको अबिकासको प्रमुख कारण ।हजुरको सकारात्मक र तथ्यमा आधारित बिश्लेसन धेरै राम्रो लग्छ।
सरकार आफ्नो उठाउन पर्ने राजश्व नउठाउने येत्रो अनौपचारीक अर्थतन्त्र छ जस्तै घरजग्गा कारोबार गर्दा सरकारी मुल्यांकन देखाएर बाकी कालो बनाएर लुकाउने यस्तै उस्को धेरै अन्य सेक्टरबाट राजश्व दसैंको वरिपरि घुमिरहेको छ तैपनि उसले देख्दैन र उठाउदैन उल्टो बैकमा रहेको निजी क्षेत्रमा जानुपर्ने ऋण चाही लिएर आफ्नो खर्च तार्ने र उडन्ते हावा बजेट बनाएर र outdated सामाजिक सुरक्षा मार्फत त्यो अलिअलि स्रोत पनि हावामा हुर्रा गरेझैँ उडाउने ।।। राजनीतिक भागबण्डाको विकृत राजनिती को पराकाष्ठा गभर्नर जस्तो पदमा बसेका विपक्षी ले उसको राजश्व नै गुम्ने गरी आयात नै गार्हो गर्दिए पछि त्यो एउटा देखेको बाटो पनि सुक्ने ।।। उसले उसको पद खाने उसले उसको पद खाने येही दाउपेचमा समय बित्ने जनता भने यो रमितामा हास्ने कि रुने एकजनाले त पेट्रोल लगाएर आफैलाइ सिध्याउने साचिकै विडम्बना छ ।।। अहिले त मिलेका छन् भन्दैछन् एउटै सेट परेका भन्दैछन् त्यही भएर अाज आयातमा पनि खुकुलो भएको रहेछ ।।। तर हिजो र आज मात्र भएको देशको के कुरो गर्नु ।।। हुन त यो देशबाट आशा राख्नु नै मुर्खता हो तैपनि हिजोआज तपाइको धेरै अन्तरवार्ता देखेर र मलाइ पनि यस्तै विषयमा चाख लाग्ने भएकोले केही कुरा राखे जय होस् ।।।
चालुपँजीको नाममा २०% अग्रीम लिएर दुरूपयोग गर्ने, कमीशनखोर शासक, प्रशासकसंग मिलेर अत्यन्तै कमसल निर्माण गरी देश लुट्ने, चेक अनादारमा नि उनमुक्ति पाएर निर्माण सामाग्री उद्योगी र डिलरहरूलाई पनि लुट्न र तनाव दिन पाउने ठगदारहरूको मात्रै होकि क्या हो यो देश!
संथागत क्याप हट्दैमा तेस्तो बबलनै होलार सर मार्केट ? अबको सेयर बजारको अवस्था र आगामी दिनको बजारको भविष्य बारेमा एउटा भिडियो बनाउनुभय धेरै लगानीकर्ता आभारि हुनेथिय सर !
कति निर्माण व्यवसाय मैत्री मौद्रीक निति, कति उद्योग र उत्पादन मैत्री? शेयर बजार को नकारात्मक प्रतिक्रिया बाट जोगिने कोसिस !! #कालोसूची र कर्जा विस्तार मा स्पष्टता कति? वित्तीय साक्षारता र वित्तीय समावेशीकरण का मानक के के हुन्? विपन्न वर्ग मा औसत कर्जा लगानी कति उत्साहपूर्ण? औसत मौद्रीक निति हरु भन्दा कति फरक? #प्रश्न_गरौँ_उत्तर_खोजौँ
Arun sir is one of the best analysts in nepal . I always prefer to watch his vlogs and interviews.
नेपालमा ६०%जनता आर्थिक र राजनीतिक रुपमा दिक्षित सबल नहुनु र त्यो जनमतलाइ कम्युनिस्ट भनाउदा अतिबादिहरुले दुरुपयोग गर्नु नै नेपालको अबिकासको प्रमुख कारण ।हजुरको सकारात्मक र तथ्यमा आधारित बिश्लेसन धेरै राम्रो लग्छ।
सरकार आफ्नो उठाउन पर्ने राजश्व नउठाउने येत्रो अनौपचारीक अर्थतन्त्र छ जस्तै घरजग्गा कारोबार गर्दा सरकारी मुल्यांकन देखाएर बाकी कालो बनाएर लुकाउने यस्तै उस्को धेरै अन्य सेक्टरबाट राजश्व दसैंको वरिपरि घुमिरहेको छ तैपनि उसले देख्दैन र उठाउदैन उल्टो बैकमा रहेको निजी क्षेत्रमा जानुपर्ने ऋण चाही लिएर आफ्नो खर्च तार्ने र उडन्ते हावा बजेट बनाएर र outdated सामाजिक सुरक्षा मार्फत त्यो अलिअलि स्रोत पनि हावामा हुर्रा गरेझैँ उडाउने ।।। राजनीतिक भागबण्डाको विकृत राजनिती को पराकाष्ठा गभर्नर जस्तो पदमा बसेका विपक्षी ले उसको राजश्व नै गुम्ने गरी आयात नै गार्हो गर्दिए पछि त्यो एउटा देखेको बाटो पनि सुक्ने ।।। उसले उसको पद खाने उसले उसको पद खाने येही दाउपेचमा समय बित्ने जनता भने यो रमितामा हास्ने कि रुने एकजनाले त पेट्रोल लगाएर आफैलाइ सिध्याउने साचिकै विडम्बना छ ।।। अहिले त मिलेका छन् भन्दैछन् एउटै सेट परेका भन्दैछन् त्यही भएर अाज आयातमा पनि खुकुलो भएको रहेछ ।।। तर हिजो र आज मात्र भएको देशको के कुरो गर्नु ।।।
हुन त यो देशबाट आशा राख्नु नै मुर्खता हो तैपनि हिजोआज तपाइको धेरै अन्तरवार्ता देखेर र मलाइ पनि यस्तै विषयमा चाख लाग्ने भएकोले केही कुरा राखे जय होस् ।।।
नेपालीको साेच नै ईर्श्यालु छ । धनीलाई दलाल भन्ने , आफुचाँहि त्यही धन कमाउन अनेक हतकण्डा गर्ने । जय हाेस् नेपालीको ।
Insightful
चालुपँजीको नाममा २०% अग्रीम लिएर दुरूपयोग गर्ने, कमीशनखोर शासक, प्रशासकसंग मिलेर अत्यन्तै कमसल निर्माण गरी देश लुट्ने, चेक अनादारमा नि उनमुक्ति पाएर निर्माण सामाग्री उद्योगी र डिलरहरूलाई पनि लुट्न र तनाव दिन पाउने ठगदारहरूको मात्रै होकि क्या हो यो देश!
Very well said, Arun, sir
Thank you very much sir for your depth analysis as ever you do on various contemporary issues !
Grate
एक चोटि BRI को पनि विश्लेषण गर्नुपर्यो। अब नेपालले के गर्नु पर्ला भनेर।
खासै टेस लाग्ने विश्लेषण भएन
संथागत क्याप हट्दैमा तेस्तो बबलनै होलार सर मार्केट ? अबको सेयर बजारको अवस्था र आगामी दिनको बजारको भविष्य बारेमा एउटा भिडियो बनाउनुभय धेरै लगानीकर्ता आभारि हुनेथिय सर !
मौद्रिक निति राजनीतिक होईन, केन्द्रीय बैंकले ल्याएको स्वायत्त बजार निति हो ।
"Understand what is going on" as GL said.
कति निर्माण व्यवसाय मैत्री मौद्रीक निति, कति उद्योग र उत्पादन मैत्री? शेयर बजार को नकारात्मक प्रतिक्रिया बाट जोगिने कोसिस !! #कालोसूची र कर्जा विस्तार मा स्पष्टता कति? वित्तीय साक्षारता र वित्तीय समावेशीकरण का मानक के के हुन्? विपन्न वर्ग मा औसत कर्जा लगानी कति उत्साहपूर्ण? औसत मौद्रीक निति हरु भन्दा कति फरक? #प्रश्न_गरौँ_उत्तर_खोजौँ
मौद्रिक नीतिमा मजदुर, किसान र गरिबको विषय कहाँ छ ? देशका २-४ सय जना दलाल, ठग र व्यापारीलाई मात्रै खुसी बनाउन ल्याइएको मौद्रिक नीति जलाइदिए हुन्छ ।
बिजुलीको पैसा नतिर्ने ब्यापारीलाइ लखेट्नु पर्छ
कामदार भिसामा विदेश जाँदा २०००$ साट्न पाइन्छ कि पाईदैन? की विदेश भ्रमण घूम घाम को लागि मात्र हो??
Mula bakamfuse