- 60
- 3 032
Radio Karnali Aawaj FM 94.2
เข้าร่วมเมื่อ 1 ส.ค. 2012
२१ औं शताब्दीको सूचना र सञ्चारको वर्तमान यूगमा समेत आधारभूत सूचना र सञ्चारको पहुँचबाट बञ्चित भएका हुम्ला र यस आसपासका वासिन्दालाई न्यूनतम सूचनाको पहुँचमा समाहित गर्नकालागि जिल्लाका स्थानीय वासिन्दाको पहलको एक परिणाम हो सामुदायिक रेडियो कर्णाली आवाज एफएम ९४ थोप्लो २ मेघाहर्ज । “सूचना र सञ्चारको पूर्वाधार विकास र समृद्धीको आधार” भन्ने मुल ध्येयका साथ आफ्नो प्रसारण यात्रा शुरु गरेको सामुदायिक रेडियो कर्णाली आवाज एफएम ९४ थोप्लो २ मेघाहर्जले हुम्ला जिल्ला तथा आसपासका (मुगु र बाजुरा) स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा स्थानीय नागरिकका आवाजलाई जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म पू¥याउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका विभिन्न नीति निर्माण तथा क्रियाकलापलाई स्थानीय नागरिक समक्ष पु¥याउने पहल स्वरूप रेडियो कर्णाली आवाज एफएम ९४ थोप्लो २ मेघाहर्जको स्थापना भएको हो ।
आफ्नो ऐतिहाँसिक साँस्कृतिक कला लाई जर्गेदै हुम्लाकी महिलाहरुले खेलेको घम्सा घम्सि देउडा खेल ।।
आफ्नो ऐतिहाँसिक साँस्कृतिक कला लाई जर्गेदै हुम्लाकी महिलाहरुले खेलेको घम्सा घम्सि देउडा खेल ।।
มุมมอง: 369
วีดีโอ
२१ औं शताब्दीमा पनि यस्तो छ, कर्णालीमा जातीय विभेद 35 Episode Hatemalo Radio Kaenali aawaj
มุมมอง 47วันที่ผ่านมา
जातीय विभेद अन्त्यकाका लागि राज्यले मुलुकी ऐनको समेत व्यवस्था गरेको छ । यसका अलबा जातीय विभेद विरुद्धका धेरै कानुन समेत बनेको पाइन्छ । तर हिमाली जिल्ला हुम्लाका गाउँवस्तीहरुमा जातीय छुवाछुत अहिलेपनि कायमै छ । यतिमात्रै होइन पछिल्लो समय जातीय विभेदले दलितलाई प्राकृतिक स्रोत र साधनमाथिको प्रतिबन्ध लगाउने भूमिका समेत खेल्दै गएको छ । तर कर्णालीका जिल्लाहरुमा अहिलेपनि जातीय विभेदका घटनाहरु दिनहुँ हु...
39 Episode Radio Program Hatemalo
มุมมอง 3814 วันที่ผ่านมา
महिनावारी वा छुई हुँदा नछुने बार्ने चलन नेपालको खस, मैथिसौरील, कुमाई बाहुन क्षेत्री परिवारमा चर्कै छ । हुम्ला लागयत पश्चिम नेपालको उत्तरी भागमा छुई हुँदा र सुत्केरी हुने दुवै अवस्थामा छाउ बार्ने वा छाउगोठमा राख्ने चलनले कहालीलाग्दा नतिजा निकाल्ने गरेको कुरा हामीले हाम्रै घर र छिमेकमा देखिरहेकै छौं । हाम्री आमा, काकी, दिदि, बहिनीको यो मासिक धर्मको निश्चित समयमा तिनको स्पर्शतालाई निषेध गरेर महिला...
25 Episode Radio Program Hatemalo
มุมมอง 1714 วันที่ผ่านมา
कार्यक्रम हातेमालोको २५ औंबाट हामीले युरोपियन युनियन र सिडाको आर्थिक सहयोगमा इन्टर न्यूज, अर्थ जर्नालिजम नेटवर्कसँगको सहकार्यमा उत्पादन गरेका छौं । यो अंकमा हामीले नेपालको संविधानले वित्तिय संघीयता कार्यान्वयका लागि परिकल्पना गरेको राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग के हो ? आयोग मार्फत हिमाली जिल्ला हुम्लामा जाने संघीय अनुदानको अवस्था सम्बन्धि एक रिर्पोट, यस सम्बन्धि सरोकारवाला निकायहरुसँग...
36 Episod Radio Program hatemalo of Radio Aawaj
มุมมอง 2914 วันที่ผ่านมา
हुम्ला जिल्लालाई हवाई मार्गमार्फत पश्चिमका प्रमु शहरसँग जोड्न २०३४ सालमा विमानस्थल निर्माण भएपछि खाद्यन्न ढुवानी शुरु भएपछि स्थानीय उत्पादनमा ह्रास आउँदै गरेको देखिन्छ । लामो लाइन बसेर प्राप्त गर्ने ढुवानी अनुदानको चामलकै भरपर्नु पर्ने हुम्लाका नागरिकको रहर कि बाध्यता हो ? के वास्तवमै हुम्लाको आन्तरिक उत्पादन नभएकै हो त ? भन्ने विषयमा कार्यक्रम हातेमालोको ३६ औं अंकमा हामीले एक रेडियो रिर्पोट र ...
33 Episod Radio Program hatemalo of Radio Karnali aawaj
มุมมอง 5214 วันที่ผ่านมา
कार्यक्रम हातेमलोको ३३ औं अंकमा हामीले कृषि गणना २०७८ अनुसार १० वर्षमा तीन ला सात हजार हेक्टर खेतीयोग्य क्षेत्रफल घटेको छ । नेपालमा जम्मा ४१,३०३०,७८९ कृषक परिवारले २२ अर्ब २२ करोड १८ ला १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरिहरहनु भएको छ । तर पछिल्लो दश वर्षमा ३ ला ७ हजार २२९ हेक्टरका दरले खेती गर्ने जमिन घट्दै गएको छ । कृषि क्षेत्रमा काम गर्ने परिवारको संख्या नेपालमा ६२ प्रतिशत छ । आप्mनो आम...
प्रशोधन केन्द्र नहुँदा कर्णालीमा १६ प्रतिशत जडिवुटीमात्रै संकलन र निकासी हुदैंः (भिडियो रिर्पोट)
มุมมอง 22714 วันที่ผ่านมา
Simkot: Karnali is the largest province in Nepal in terms of geographical area among the seven provinces. It is also referred to as a treasure trove of medicinal herbs, known as natural resources. Numerous types of herbs are found in Karnali. However, due to a lack of adequate studies and research, there is limited knowledge about the utilization of the abundantly available herbs. Consequently,...
छिरिङ तञ्जिन लामासँग जडिवुटी संवाद (Herbal talk with tshering Tenjen Lama)
มุมมอง 73หลายเดือนก่อน
कर्णालीको प्राकृति स्रोतका रुपमा रहेको निकै महत्वपूर्ण पक्ष जडिवुटी हो । जुन बुद्धिमतापूर्ण संकलन, प्रठारी र स्थानीय स्तरमै प्रशोधन अभावले कौडीको मूल्यमा बाहिर गैरहेको छ । खासमा जडिवुटको संकलन, निर्यात र प्रशोधन सम्बन्धि अवस्था कस्तो छ त ? यसका बारेमा युरोपियन युनियन र सिडाको आर्थिक सहयोगमा इन्टर न्यूज अर्थ जर्नालिजम नेटवकसँगको सहकार्यमा रेडियो कर्णाली आवाजले खोजि रिर्पोट र साप्ताहिक रेडियो कार...
कर्णालीका महिलालाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने अस्त्र बन्दै 'महिनावारी'
มุมมอง 347หลายเดือนก่อน
धर्म र सांस्कृतीका आधारमा समाजले मान्दै आएका अनेकन खाले प्रचलनले कर्णालीका महिला अहिले पनि अनेकलन खाले शोषणबाट मुक्त छैनन् । विभिन्न कारण देखाउँदै अहिले पनि महिलालाई हरेक स्रोत साधन र अवसरबाट समाजले बञ्चित गरिरहेको छ । नेपालको संविधान २०७२ को धारा ३८ को महिलाको हक अन्तरगत उपधारा ३ ले महिला विरुद्ध धार्मिक, सामाजिक, साँस्कृतीक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारिरिक, मानसिक, यौनजन्य मनोवैज्ञ...
आन्तरिक सडक सञ्जाल बिस्तार नहुँदा हुम्लामा खाद्यन्न संकट कायमै
มุมมอง 82หลายเดือนก่อน
सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगायतका शहरसँग हवाईमार्गबाट जोड्न विक्रम संवत २०३४ सालमा सिमकोट विमानस्थलको निर्माण भयो । त्यपछि हुम्ला आउने जहाजहरुले ढुवानी अनुदानमा चामल गहुँ, मकैजस्ता खाद्यन्न सार्न थाले । त्यसयता यहाँका नागरिकले स्थानीय बाली उत्पादन गर्नुभन्दा खाद्यको चामल खरिद गरेर छाकटार्ने भन्दै अधिकांश हुम्लीहरुका भान्छामा खाद्यको चामलले प...
प्राकृतिक स्रोतमा बन्देज लगाउने अस्त्र बन्दै हुम्लाको जातीय विभेद (Caste discrimination of Humla)
มุมมอง 93หลายเดือนก่อน
मुलुकी ऐन २०२० ले जातीय विभेद अन्त्यको व्यवस्था गरेको थियो । यो बीचमा जातिय विभेद विरुद्धका धेरै कानून बने । संविधान र देशका अन्य थुप्रै कानूनहरुले जातिय विभेद र छुवाछुतलाई अपराधका रुपमा ब्याख्या गरेको पनि लामै समय भयो । तर हिमाली जिल्ला हुम्लाका गाउँवस्तीहरुमा जातीय छुवाछुत अहिलेपनि कायमै छ । यतिमात्रै होइन पछिल्लो समय जातीय विभेदले दलितलाई प्राकृतिक स्रोत र साधनमाथिको प्रतिबन्ध लगाउने भूमिका ...
व्यवसायिक तरकारी खेतीमा रमाउँदै हुम्लाका महिला (Humla women enjoying commercial vegetable farming)
มุมมอง 1072 หลายเดือนก่อน
हिमाली जिल्ला हुम्ला ५ ला ६५ हजार ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । जसमध्ये ७४ हजार ७ सय ८३ दशमलव ४० हेक्टर वन क्षेत्र, १ ला ४१ हजार ४ सय ४९ दशमलव ४० हेक्टर चरण क्षेत्र र २ ला ९३ हजार ६ सय ८७ दशमलव ६६ हेक्टर अन्य क्षेत्रले ओगटेको छ । जिल्लाका ९० प्रतिशत भन्दा बढि नागरिकहरुको प्रमु पेशा रहेको कृषि ५ हजार २० हेक्टरमा मात्र सिमति छ । जसका कारण जिल्लाको रैथाने उत्पादनले वर्षभरी खान पुग्नेको संख्य...
देशलाई निकास दिन एमाले-कंग्रेसको गठबन्धनस एमाले उप-महासचिव प्रदिप ज्ञवाली (Pradip Gyawali)
มุมมอง 33 หลายเดือนก่อน
नेकपा (एमाले)का उप-महासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेससँग गठबन्धन भएको बताउनुभयो । नेकपा (एमाले) हुम्लाको दुई प्रशिक्षणका लागि हिमाली जिल्ला हुम्ला पुग्नु भएका उप-महासचिव ज्ञावलीलिे यस्तो बताउनु भएको हो । ‘देशमा अस्थिरता बढ्यो, भ्रष्टचार बढ्यो, अर्थतन्त्र सिथिल भयो, देश ठूलो संकट र निराशाबाट गुज्रिन थालेपछि एमाले र कांग्रेससँग सहकार्य भएर यो सरकार बनेको हो । अब...
रेडियो कार्यक्रम हातेमालो ३२ अंक (Radio Program Hatemalo 32 Episode)
มุมมอง 93 หลายเดือนก่อน
स्रोता कार्यक्रम हातेमालोको ३१ औं अंकदेखि हामीले सिमकोट खानेपानीको विषयलाई उठान गरिरहेका छौं । अघिल्लो कार्यक्रममा हामीले जिल्ला सदरमुकाम सिमकोटमा बढ्दो खानेपानी समस्या, यसको अवस्था र संभावना अनि निर्माणधिन हेप्का खोलाबाट ल्याउन थालिएको बृहत खानेपानी आयोजनाका बारे बिस्तृत खोजि रिर्पोट, आयोजनाको पाइपलाइन आउने ओख्रेन सामुदायिक वन उपाभोक्ता समितिको राय लगायतका विषयलाई प्रस्तुत गरेका छौं । खासमा सि...
रेडियो कार्यक्रम हातेमालो ३१ अंक (Radio Program Hatemalo 31 Episode)
มุมมอง 123 หลายเดือนก่อน
भौगोलिक रुपमा नेपालकै दोस्रो ठूलो जिल्ला हुम्ला हो । यहाँको सदरमुकाम सिमकोट २९ सय मिटरमा अवस्थित छ । जिल्लाका सात वटा गाउँपालिका र ४४ वटै वडामा नागरिकको वसोवास हुने सिमकोटको जनसंख्या हरेक वर्ष बढ्दो क्रममै छ । झण्डै वर्षको ३ महिना हिउँले सेताम्य हुने सिमकोटमा खानेपानीको समस्याले भने कहिल्यै छोडेन । परापूर्व कालदेखि मुग्राधारा, पुन्यारा र सिममा भएको मुहानको पानी प्रयोग गर्दै आएका सिमकोटवासीलाई प...
रेडियो कार्यक्रम हातेमालो ३० अंक (Radio Program Hatemalo 30 Episode)
มุมมอง 103 หลายเดือนก่อน
रेडियो कार्यक्रम हातेमालो ३० अंक (Radio Program Hatemalo 30 Episode)
रेडियो कार्यक्रम हातेमालो २८ अंक (Radio Program Hatemalo 28 Episode)
มุมมอง 133 หลายเดือนก่อน
रेडियो कार्यक्रम हातेमालो २८ अंक (Radio Program Hatemalo 28 Episode)
Jwalaraj Shahi ज्वालाराज शाही, प्रमुख खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, हुम्ला
3 หลายเดือนก่อน
Jwalaraj Shahi ज्वालाराज शाही, प्रमु खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, हुम्ला
ज्वालाराज शाही, प्रमुख खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, हुम्ला Jwalaraj Shahi
มุมมอง 53 หลายเดือนก่อน
ज्वालाराज शाही, प्रमु खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, हुम्ला Jwalaraj Shahi
मन्दीर सिंह, अध्यक्ष ओख्रेन सामुदायिक वन उपभोक्ता समितिडाँडाफया, हुम्ला Mandir Singh
มุมมอง 83 หลายเดือนก่อน
मन्दीर सिंह, अध्यक्ष ओख्रेन सामुदायिक वन उपभोक्ता समितिडाँडाफया, हुम्ला Mandir Singh
सिमकोटमा खानेपानी समस्या बढ्दैः स्थानीयको विवादले चार वर्षदेखि खानेपानी आयोजना अलपत्र
มุมมอง 663 หลายเดือนก่อน
सिमकोटमा खानेपानी समस्या बढ्दैः स्थानीयको विवादले चार वर्षदेखि खानेपानी आयोजना अलपत्र
हुम्लामा विद्यालय पोषण कार्यक्रमका प्रभावकारी बन्दै (School Neutration Program)
มุมมอง 343 หลายเดือนก่อน
हुम्लामा विद्यालय पोषण कार्यक्रमका प्रभावकारी बन्दै (School Neutration Program)
राश्ट्किय प्राकृतिक स्रोत तथा वित्त आयोग के हो ? कसरी काम गर्छ ?
มุมมอง 183 หลายเดือนก่อน
राश्ट्किय प्राकृतिक स्रोत तथा वित्त आयोग के हो ? कसरी काम गर्छ ?
कार्यक्रम संसद र सांसद (Samsad ra samsad final 25 Ep)
มุมมอง 384 หลายเดือนก่อน
कार्यक्रम संसद र सांसद (Samsad ra samsad final 25 Ep)
हुम्लामा पर्यटन शुल्कः उठाउन तरखरी, खर्चमा मनपरि
มุมมอง 2054 หลายเดือนก่อน
हुम्लामा पर्यटन शुल्कः उठाउन तरखरी, खर्चमा मनपरि
रेडियो कार्यक्रम हातेमालो २७ अंक (Radio Program Hatemalo 27 Episode)
มุมมอง 244 หลายเดือนก่อน
रेडियो कार्यक्रम हातेमालो २७ अंक (Radio Program Hatemalo 27 Episode)
रेडियो कार्यक्रम हातेमालो २५ अंक (Radio Program Hatemalo 25 Episode)
มุมมอง 264 หลายเดือนก่อน
रेडियो कार्यक्रम हातेमालो २५ अंक (Radio Program Hatemalo 25 Episode)
यस्तो छ, हुम्लाका स्थानीय तहमा प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त हुने अनुदानको अवस्था
มุมมอง 694 หลายเดือนก่อน
यस्तो छ, हुम्लाका स्थानीय तहमा प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त हुने अनुदानको अवस्था
मेरो जीवन अंक ४ वृषबहादुर महत Mero JIwan
มุมมอง 185 หลายเดือนก่อน
मेरो जीवन अंक ४ वृषबहादुर महत Mero JIwan
मेरो जीवन अंक 3 वृषबहादुर महत My Life Of Birkha Mahata
มุมมอง 225 หลายเดือนก่อน
मेरो जीवन अंक 3 वृषबहादुर महत My Life Of Birkha Mahata