आचारसंहिता बिहिन सहकारी भनेको लगाम बिनाको घोडा जस्तै हो । त्यसैले संस्थामा आचारसंहिता बनाऔं

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ค. 2021
  • सहकारी संस्थालाई व्यवस्थित बनाउन आचारसंहिता तयार गर्नु पर्छ । संस्थामा अनुसासनहिन अवस्था श्रृजना भएमा सदस्यको बचत जोखिममा पर्दछ । साथै संस्थाले अपेक्षित लक्ष्य प्राप्त गर्न सक्दैन । आचारसंहितामा समावेश गर्नुपर्ने विषयहरु यस भिडियोमा समावेश गरिएको छ ।

ความคิดเห็น • 12

  • @devidattagautam1232
    @devidattagautam1232 2 หลายเดือนก่อน

    सहि कुरो भन्नु भयो।

  • @laxmikasula5851
    @laxmikasula5851 9 หลายเดือนก่อน

    Thanks for your information sir 🙏

  • @balikasharma1243
    @balikasharma1243 ปีที่แล้ว

    धेरै राम्रो

  • @chandrasunar1992
    @chandrasunar1992 2 ปีที่แล้ว

    good job🙏🙏

  • @pratimapandey4729
    @pratimapandey4729 3 ปีที่แล้ว

    Good job sir🙏🙏🙏

  • @tankadhakal8909
    @tankadhakal8909 ปีที่แล้ว

    आ ले प मा उल्लेख गर्नुपर्ने महत्वपूर्ण विषयवस्तु समेटिएको एउटा विवरण ।

  • @ashmita49
    @ashmita49 3 ปีที่แล้ว

    हाल सहकारी सस्थाले अवलम्बन गरेका नीति विधि तथा परविधिहरु के के हुन सर भिडियो बनाउनु ।

  • @chandrasunar1992
    @chandrasunar1992 2 ปีที่แล้ว

    सहकारीलाई प्रभावकारी बनाउन चाहिने र सुदृढीकरण गरि अघि लिन आबश्यक logical कुराहरु के के रहेछन सर केही सुझाव पाउन हजुर

  • @ashmita49
    @ashmita49 3 ปีที่แล้ว

    हाल राष्ट्रिय सहकारीको को अध्यक्ष काे हुन्नुछ ?

    • @cooperativemanagement2604
      @cooperativemanagement2604  3 ปีที่แล้ว +2

      राष्ट्रिय सहकारी महासँघकाे वर्तमान अध्यक्ष श्री मिनराज कँडेल हुनुहुन्छ ।

    • @ashmita49
      @ashmita49 3 ปีที่แล้ว

      @@cooperativemanagement2604 Thank you