आन्तरिक लेखा परिक्षण गर्दा हेर्नै पर्ने कुराहरु (Method of Internal Audit)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 30

  • @rameshworshrestha2486
    @rameshworshrestha2486 3 ปีที่แล้ว +3

    यस्ता कार्यक्रम प्रति गम्भीर आपत्ति छ
    तपाई तथा तपाई जस्तै सबै प्रशिक्षकहरूको लाई अन्यथा नलिनु होला मेरो विनम्रतापूर्वक अनुरोध छ प्लिज
    यो भीडीयोले यस्ता कार्यक्रमले शिक्षाले बचत तथा ऋण सहकारी बाहेक अरु सहकारिहरू जसतै बहुउद्देश्यिय , कृषि तथा अन्य सहकारीहरूको लागि एकदमै पूरा भएन । मलाई त यस्तो लाग्छ की बहुउद्देश्यिय सहकारी लगायत अरु सहकारीहरूको लागि प्रशिक्षण दिने मांछेहरू , जानकारी दिने मांछेहरू नेपालमा छैन जस्तो लाग्छ । जहिले पनि जहाँ पनि जुनसुकै विषयमा पनि बचत तथा ऋणको बाहेक अरु सहकारिहरूक़ो नाम निशान नै लींदै लींदैन । कुनै नयाँ सामाजिक संजालमा कार्यक्रम आयो भनेर हेरछु तर साकोसको बाहेक केही हुन्न । जती पनि तालीम तथा कार्यक्रम प्रस्तुत गर्दा यो साकोसको लागि मात्र भनेर प्रस्तुत गर्नु है । कार्यक्रम आयो भनेर समय निकालेर हेरछु तर आउदैन , हाम्रो समय मात्र बर्बाद नगर्नु होला प्लिज
    अध्यक्ष : चन्द्रागिरि नगर बहुउद्देश्यिय सहकारी समन्वय समिति ( रमेश्वर श्रेस्ठ ) ९८५१०४४०२४

  • @umeshpandey8827
    @umeshpandey8827 2 ปีที่แล้ว

    यो गाईड लाईन अति सुन्दर र अनुकरणीय छ धन्यवाद

  • @narayan999able
    @narayan999able ปีที่แล้ว

    सारै उपयागि छ ।

  • @kamalprasadbastola6607
    @kamalprasadbastola6607 10 หลายเดือนก่อน

    राम्रो कुरा छन्।

  • @babuaryal9870
    @babuaryal9870 ปีที่แล้ว

    Ramro cha

  • @tamangmani4343
    @tamangmani4343 2 ปีที่แล้ว +1

    जानकारी को लागि धन्यवाद छ।

    • @narayan999able
      @narayan999able 2 ปีที่แล้ว

      सहजिकरण का लागि धन्यवाद

    • @kishanpariyar5186
      @kishanpariyar5186 2 ปีที่แล้ว

      Thank you sir🙏❤️

  • @pradipniraula9521
    @pradipniraula9521 3 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद सर अझै जानकारीको अपेक्क्षा

  • @ramkunwar7499
    @ramkunwar7499 3 ปีที่แล้ว +3

    Good information.. Like it 🙏🙏

  • @gitaghimire8558
    @gitaghimire8558 ปีที่แล้ว

    nice contant sir

  • @rajtimalsena6895
    @rajtimalsena6895 3 ปีที่แล้ว +3

    Very useful

  • @indiraparajuli3367
    @indiraparajuli3367 2 ปีที่แล้ว

    Yhank you for the information

  • @kapilneupane9457
    @kapilneupane9457 2 ปีที่แล้ว

    It is very informative.

  • @bishnuyonghang5091
    @bishnuyonghang5091 2 ปีที่แล้ว

    Appriciateable your info.

  • @tenjinglama2441
    @tenjinglama2441 3 ปีที่แล้ว

    It is highly informative and nicely spoken.

  • @laxmikasula5851
    @laxmikasula5851 2 ปีที่แล้ว

    Very much useful 👍

  • @babuaryal9870
    @babuaryal9870 ปีที่แล้ว

    Ahile ko adyabadik bhayeko pals ko barema jankari basna sakinthyeki

  • @kamanachhetri7738
    @kamanachhetri7738 3 ปีที่แล้ว +2

    Sabai sahakari le sadasya huni bittikai rin lagani garchan ra rin kai lagi sadasya banauchan yeska lagi k garnu parcha?

    • @shivabhandari5597
      @shivabhandari5597 3 ปีที่แล้ว

      bhanai ra garai ma farak parchha, sabbai tira testai ho ....sake samma testo member lai loan nadinu uttam matra ho

  • @ashmita49
    @ashmita49 3 ปีที่แล้ว

    हाल सहकारी सस्थाले अवलम्बन गरेका नीति हरु तथा विधिहरुको भिडियो बनाउनु न सर

  • @bhimdahal2078
    @bhimdahal2078 10 หลายเดือนก่อน

    सहकारीका संचालकले एकै पटक 49% भन्दा बढीले ऋण लिन नहुने ब्यवस्था ऐन नियम व निर्देशन के मा उल्लेख छ ?

  • @prayashsavingcreditco-oper1286
    @prayashsavingcreditco-oper1286 3 ปีที่แล้ว +1

    Good

  • @dbyakthungba8131
    @dbyakthungba8131 2 ปีที่แล้ว

    थुप्रै सहकारीहरुले बचत कर्ताहरुको बचत डुबाएका वा मासेका छन् । जस्तै बचत कर्ताको अरबौं रुपैया डुबाउने मास्नेमा धरानको बराह वित्तिय सहकारी पनि पर्छ । यी सहकारीहरुलाई अनुगमन, निर्देशन गर्ने नियामक निकाय कुन हो? कसरी बारम्बार यस्तो घटना देखिन्छ?

  • @nilkanthakandel3920
    @nilkanthakandel3920 3 ปีที่แล้ว

    thanks

  • @lalitadahal8671
    @lalitadahal8671 3 ปีที่แล้ว

    अरू थप जानकारि काे अपेक्षा सर