हे भगवान ,जो,जहा,जती कराएपनी,नेताकार्यकर्ता नाङ्गै भएपनि,जतीनै बुढा,जतीनै गैरकानुनी काम गर्ने नेताकार्यकर्ता हुन् वा कर्मचारी हुन् .जनता भेडा रहेसम्म र पुरानालाइ Vote हाल्दै बसेसम्म यो देश बदीलीने छैन 😢
Sahi kura ucha bichar vaiko kurale marisakeko jyanma feri josh palauxa vaiko kura sunda tapaiko jaileni jai hos vailai chor vrastako ankha nalawas jai nepal salut xa vai.🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
नेपाली राजनीतिमा षड्यन्त्र र बद्नाम अभियान नेपालको राजनीति अहिले निकै सङ्कटपूर्ण मोडमा पुगेको देखिन्छ। विशेषगरी, रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध थालिएको झुटा आरोप, मुद्दा, र षड्यन्त्रले राजनीतिमा नयाँ पुस्ताको स्थान र महत्त्वलाई चुनौती दिने प्रयास भइरहेको छ। रवि लामिछानेमाथि मुद्दा र आरोपहरू सहकारी ठगी मुद्दामा तीन महिना अनुसन्धान र छानबिन गर्दा पनि कुनै ठोस प्रमाण फेला नपर्दा, अब सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सांसद पद निलम्बन गर्नु र उनलाई जेल हाल्ने षड्यन्त्रको योजना बनाइनु निकै गम्भीर विषय हो। यसले के देखाउँछ भने नयाँ पार्टी र नयाँ नेतृत्वलाई उकास्नुको साटो, पुरानो राजनीतिक संरचनाले आफ्नो पकड बलियो बनाउन र आफूअनुकूल चलाउन मात्र ध्यान दिएको छ। रवि लामिछानेमाथि मात्रै होइन, विगत ५० वर्षदेखि राजनीतिमा सक्रिय भूतपूर्व नेताहरू, मन्त्रीहरू, उच्च ओहदामा रहेका कर्मचारीहरू, अदालतका न्यायाधीशहरू, पत्रकारहरू र अन्य व्यक्तिहरूको पनि सम्पत्ति शुद्धीकरण अनिवार्य रूपमा गरिनुपर्छ। लोकतन्त्र र न्यायिक प्रणालीमा खतराको संकेत राजनीतिक परिवर्तनलाई अवसर मान्नुको साटो, नयाँ पुस्ताको राजनीतिलाई दबाउन गरिएको यस्तो प्रतिशोधपूर्ण कदमले लोकतन्त्र, गणतन्त्र, र प्रजातन्त्रलाई नै खतरामा पार्न सक्छ। लोकतन्त्रको मुल आधार भनेकै निष्पक्षता र सबैलाई समान अधिकार हो। तर, यदि राजनीतिक स्वार्थका कारण नयाँ विचारधारा र नेतृत्वलाई दबाउने प्रयास गरिन्छ भने, त्यसले मुलुकको लोकतान्त्रिक आधारभूत संरचनालाई नै कमजोर बनाउनेछ। समाधान र सुधारका उपायहरू १. **सम्पत्ति शुद्धीकरणको व्यापकता**: कुनै एक पार्टी वा व्यक्तिमाथि मात्र होइन, विगतका सबै नेताहरू, उच्च कर्मचारीहरू, र न्यायपालिका सदस्यहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्छ। २. **न्यायिक प्रणालीको सुधार**: छानबिन निष्पक्ष हुनुपर्छ। कुनै व्यक्तिलाई षड्यन्त्रपूर्वक मुद्दामा फसाउनु न्यायिक प्रणालीको दुरुपयोग हो। ३. **नयाँ पुस्ताको सहभागिता**: नयाँ पुस्ता र नयाँ राजनीतिक विचारधारालाई प्रोत्साहन गर्नुपर्छ। लोकतन्त्र भनेकै सबैका लागि समान अवसर दिने प्रणाली हो। ४. **जनचेतना र मिडियाको भूमिका**: झुटा प्रचारवाजी र प्रपोगान्डाविरुद्ध जनचेतना फैलाउनु मिडियाको दायित्व हो। निष्पक्ष समाचार र तथ्यमा आधारित रिपोर्टिङ मात्र लोकतन्त्रको बलियो आधार बन्न सक्छ। नेपालको राजनीति यदि प्रतिशोध र षड्यन्त्रको भूमरिमा फसिरहने हो भने, त्यसले न नयाँ पुस्तालाई अवसर दिन्छ, न मुलुकलाई स्थायित्व। त्यसैले, पुराना र नयाँ सबैले समान आधारमा उभिएर देशको भलाइका लागि सोच्नु आजको आवश्यकता हो।
हामीले २०२३/२४ सालमा यसरी नै कपुरी क, खरायो ख, भनेर पढेको याद आयो हैट !!! ५५/५६ बर्ष पछि योब्के देखीयो केपी र सेरे र राष्ट्रिय भाउजूलाई लगेर देखाउँदा कसो होला ! हैट ... मन्त्री नि त्यस्तै रहेछ कि के हो केहि थाहा नहुने ...मन्त्री कि यिनी चाहिँ खन्त्री हो कुरै नबुझ्ने कस्ले बनाएको मन्त्री हो । कुरै नसुनी आग्रा र गाग्राको कुरा छ्या ...
सहि तरिकाले छानबिन गर्ने / हाे भन्ने प्रधानमन्त्री ,, ओली जि गगन थापा जि लगाएत अरु धेरै जना नेत्ता जि हरूले कुर्सी छाेड्नु पर्छ /// तेसैले सरकारले ,, सहि तरिकाले छानवीन हुदैन
रगत ,कुकुर को पनि रातो हुन्छ। कोब्रा सांपको पनि हुन्छ। यस्तो उदाहरण दिनेहरु मानबस्वरुपी जनावर हुन। कुकुरले अन्न खान्छ,मासु खान्छ अनि सुगुरले पनि यहि खान्छ अब फरक केही छैन भन्नू र जात हुन्न भन्नू एउटै हो। जात हुन्छ तर विभेद गर्नु हुन्न भन्ने सिकाउने र सिक्ने बाताबरण नबन्दा सम्म केही हुदैन । पहिला मानिस हौ।
विभन्न भाैतिक साधनकाे।लागि प्राप्त हने रकम चट् पार्दिए पछि र त्यस्तालाई कार्वाही नगरी दण्डहीनताका सहारा लीए पछि यस्तै हुन्छ,खाजाकाेलागि निकाशा हने रकम पनि चट्।पारेु
रिसिकेस जि तपाइहरुको देखाइमा सम्पुन नेपाल भरिका सहकारी ठगीमा रबि बाहेक अरु नेपाल्म कोहछैन सहकारी ठगहरुलायि 33काेटि देबिदेबताले भस्मपारुन गगनथापा र सान्सदिए सतितिको सभापतिलाइ पनि देबताले सरापदिउन
यति धेरै बच्चाहरु जाने स्कुल निजि नै भएपनि दलित समुदायका सचेत अग्रजहरुले जे जस्तो सम्भव छ विद्यालय संचालन गर्ने जमर्को गरेछन तर प्रदेश सरकारका प्रतिनिधिको चिसो रबैया एकातिर देखियो भने आफ्ना स्वार्थका क्षेत्रमा खेतमा जाने बाटो समेत कालोपत्रे गर्ने गर्छन् । दुखद ।
म चाहिँ नियमित हेर्छु सुन्छु 🙏 यो धर्मको बेपार गर्ने जोकोहि होस् कार्बाही हुन जरुरि छ
वाह.. राजिब सर क्या समय सान्दर्भिक र चित्त बुझ्दो सुहाउदो कथा । जुन गिद्दको कथाका पात्रहरुले अनेक भेष भुषा र खोल ओढेर देश सक्काए ।
बिल्कुल नयाँ कुरा❤
किन हाे किन ? राजिब सरकाे पूस्तुति साहृै रामूाे लाग्छ ।नमन छ हजुरलाई ❤❤❤
आफू र आफ्ना लागि धेरैले राज्निती गरे अब मात्र देश र जनता को लागि रास्ट्रय स्वतन्त्र पार्टी 🔔🔔🔔 सबैले साथ सपोत गरौ
यथार्थ भन्नु हुन्छ। राजिब सर सलुट छ।तपाईलाई।👍🇳🇵🇳🇵
वाह अगाडि को ८ मिनेट नै काफी र दमदार छ राजीव मिज्जु। Always make news fearlessly and based on the truth. Best wishes.
जित सधै सत्य को अबस्य हुनेछ।
साह्रै खुशी लाग्दैछ यो ज्यानलाई 💪💪💪💪💪💪 बल्ल लहरा तानिन्दैछन । अब ठुलो आसाछ, पहरा अबश्य नि भत्किन्छ 👍️🤗🤗🤗🤗🤗🤗🤗
सहि कुरा हो सर 🙏🙏
हे भगवान ,जो,जहा,जती कराएपनी,नेताकार्यकर्ता नाङ्गै भएपनि,जतीनै बुढा,जतीनै गैरकानुनी काम गर्ने नेताकार्यकर्ता हुन् वा कर्मचारी हुन् .जनता भेडा रहेसम्म र पुरानालाइ Vote हाल्दै बसेसम्म यो देश बदीलीने छैन 😢
सलाम छ पत्रकार महोदय लाई
सलाम छ राजु खत्री
१००% सही लाग्यो म अमेरिका बाट हेरिरहेको छु।
तपाईंको सारगर्भित प्रस्तुतिलाई सलाम !
राजिब सर ममोरङ उर्लाबारी बाट पदम भण्डारी हजुरको पत्रकारिता प्रती १००% सलाम
Ma pani urlabari bat herdai xu
बडो मजा आयो समचार सुरुवात भन्दा अगाडीका तपाईका कुरा 👏🙏
आहा कति मीठो कुरा सारै सरहानिय छ
सचेत बनौ जय नेपाली जनता! 🙏🙏🙏
सुपर हिट प्रस्तुत
Love u rajiv sir sadai yesarini dekhhna pau
Sahi kura ucha bichar vaiko kurale marisakeko jyanma feri josh palauxa vaiko kura sunda tapaiko jaileni jai hos vailai chor vrastako ankha nalawas jai nepal salut xa vai.🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
राजीव भाइ हजुर स्पीकर लगाएर कराए पनि यी भ्रष्टहरु बहिरा छन् कान सुन्दैनन्।
हाे सहि,
आफ्नो मान्छेलाइ केही नगर्नी खाली रबि रबि अनि जनता सडकमा नअय कहाँ जानी त rabi dai good luck 🙏
एकदम नया कुरा १००% सही हो❤❤❤
धेरै राम्रो प्रस्तुति 🙏🙏
राजिब सर नमस्कार 🎉 आजको बोलिमा दम् छ 🎉
नेपाली राजनीतिमा षड्यन्त्र र बद्नाम अभियान
नेपालको राजनीति अहिले निकै सङ्कटपूर्ण मोडमा पुगेको देखिन्छ। विशेषगरी, रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध थालिएको झुटा आरोप, मुद्दा, र षड्यन्त्रले राजनीतिमा नयाँ पुस्ताको स्थान र महत्त्वलाई चुनौती दिने प्रयास भइरहेको छ।
रवि लामिछानेमाथि मुद्दा र आरोपहरू
सहकारी ठगी मुद्दामा तीन महिना अनुसन्धान र छानबिन गर्दा पनि कुनै ठोस प्रमाण फेला नपर्दा, अब सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सांसद पद निलम्बन गर्नु र उनलाई जेल हाल्ने षड्यन्त्रको योजना बनाइनु निकै गम्भीर विषय हो।
यसले के देखाउँछ भने नयाँ पार्टी र नयाँ नेतृत्वलाई उकास्नुको साटो, पुरानो राजनीतिक संरचनाले आफ्नो पकड बलियो बनाउन र आफूअनुकूल चलाउन मात्र ध्यान दिएको छ। रवि लामिछानेमाथि मात्रै होइन, विगत ५० वर्षदेखि राजनीतिमा सक्रिय भूतपूर्व नेताहरू, मन्त्रीहरू, उच्च ओहदामा रहेका कर्मचारीहरू, अदालतका न्यायाधीशहरू, पत्रकारहरू र अन्य व्यक्तिहरूको पनि सम्पत्ति शुद्धीकरण अनिवार्य रूपमा गरिनुपर्छ।
लोकतन्त्र र न्यायिक प्रणालीमा खतराको संकेत
राजनीतिक परिवर्तनलाई अवसर मान्नुको साटो, नयाँ पुस्ताको राजनीतिलाई दबाउन गरिएको यस्तो प्रतिशोधपूर्ण कदमले लोकतन्त्र, गणतन्त्र, र प्रजातन्त्रलाई नै खतरामा पार्न सक्छ। लोकतन्त्रको मुल आधार भनेकै निष्पक्षता र सबैलाई समान अधिकार हो। तर, यदि राजनीतिक स्वार्थका कारण नयाँ विचारधारा र नेतृत्वलाई दबाउने प्रयास गरिन्छ भने, त्यसले मुलुकको लोकतान्त्रिक आधारभूत संरचनालाई नै कमजोर बनाउनेछ।
समाधान र सुधारका उपायहरू
१. **सम्पत्ति शुद्धीकरणको व्यापकता**:
कुनै एक पार्टी वा व्यक्तिमाथि मात्र होइन, विगतका सबै नेताहरू, उच्च कर्मचारीहरू, र न्यायपालिका सदस्यहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्छ।
२. **न्यायिक प्रणालीको सुधार**:
छानबिन निष्पक्ष हुनुपर्छ। कुनै व्यक्तिलाई षड्यन्त्रपूर्वक मुद्दामा फसाउनु न्यायिक प्रणालीको दुरुपयोग हो।
३. **नयाँ पुस्ताको सहभागिता**:
नयाँ पुस्ता र नयाँ राजनीतिक विचारधारालाई प्रोत्साहन गर्नुपर्छ। लोकतन्त्र भनेकै सबैका लागि समान अवसर दिने प्रणाली हो।
४. **जनचेतना र मिडियाको भूमिका**:
झुटा प्रचारवाजी र प्रपोगान्डाविरुद्ध जनचेतना फैलाउनु मिडियाको दायित्व हो। निष्पक्ष समाचार र तथ्यमा आधारित रिपोर्टिङ मात्र लोकतन्त्रको बलियो आधार बन्न सक्छ।
नेपालको राजनीति यदि प्रतिशोध र षड्यन्त्रको भूमरिमा फसिरहने हो भने, त्यसले न नयाँ पुस्तालाई अवसर दिन्छ, न मुलुकलाई स्थायित्व। त्यसैले, पुराना र नयाँ सबैले समान आधारमा उभिएर देशको भलाइका लागि सोच्नु आजको आवश्यकता हो।
Jay ravi dai
समय शान्दर्भिक प्रश्तुती!
दशैं तिहार भन्दा क्रिसमस लाई महत्व दिन हो गणतन्त्र ल्याएको।
Waa salute sir kya...agadi ko dami...fan bho
लाखाै लाख शुभकामना छ शुभ बिहानि मा मिडिया लइ ।
Ati ramro kura ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Rajiv sir ko starting point haru daamdar hunchan very well said
सहि भनुभयो हाम्रो देसपनि तेहिभकोछ
Kati dherai ramro Sankalp ho. Hami sabai Nepalile yo Sankalp garau. Maile gare.
Sahi ho Rajib Sir
❤❤❤❤Good sir ❤❤❤❤
salute Rajib vai
एक्दम सहि राजिब जि🙏
Jai hos nidar sahasi desh bhakta patrakar Rajibji...
रबि लामिछाने ला ई yo giddh नेकपा एमाले बाट बचाउ, रबि लामिछाने निर्दोष छन्
राजिब जीको अहिलेको प्रस्तुति साह्रै नै सह्रानीय छ।यहांको जय होस।सर्वे भवन्तु सुखिन ,,.......को महत्व बुझ्न सके समभावको उन्नयन हुन गाह्रो छैन।
अधिराज्यका सहकारीछान बिन र सबै पाटीका नेतालाई छानबिन हुनु पर्छ
❤❤Raju Khatri jee ❤❤❤ you are rock 🤘
Wow very great speech rajib sir proud of you ❤❤❤❤❤❤❤❤
woow❤
Rabi sir🙏💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay ghanti 🔔🔔🔔
Jay rabi
Jay balen
Euta matra sahi bolne journalism and journalist
👍🙏🙏yekdam samaye sandarvik Kura vannuvayo
धेरै पढेको धेरै जान्ने सुन्ने मान्छे साथमा लिएर हिड्दा येस्तै हो रवि जी
Good dai🎉
good news sir
Good media❤❤
100%right
Rajiv sr hajiu Lai antar aatma Bata Naman sattya kura bolnasakkni himmat❤❤❤❤😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤१००%❤❤
❤❤❤❤❤❤❤❤
Sahi kura sir
❤thanks for your understanding and brave news ❤
good sir
रबि पछिको राम्रो पत्रकार
क्याबात!तर ज्युदा लासहरुलाई जति नै घोचेपनि के फरक पर्छ र।
From Bhairahawa Regular
अब ललितपुर ,काठमाडौं ,भक्तपुर ३ का मेरहरुमिलेल बनाई दिय हुन्छ त यो सरकारले त स्वोरदैमा ठिक छ।
यथार्थ समाचार
A b pant right version and right report
Chita bhujhdo Kura, dhanyabad Rajeev sir,yestai bichar ko pratikxya ma sadhai.
Razib sr hjurlai salut x 🙏🙏🇳🇵🇳🇵🇳🇵
❤❤❤🎉🎉🎉🎉
good❤❤❤❤
हामीले २०२३/२४ सालमा यसरी नै कपुरी क, खरायो ख, भनेर पढेको याद आयो हैट !!! ५५/५६ बर्ष पछि योब्के देखीयो केपी र सेरे र राष्ट्रिय भाउजूलाई लगेर देखाउँदा कसो होला ! हैट ... मन्त्री नि त्यस्तै रहेछ कि के हो केहि थाहा नहुने ...मन्त्री कि यिनी चाहिँ खन्त्री हो कुरै नबुझ्ने कस्ले बनाएको मन्त्री हो । कुरै नसुनी आग्रा र गाग्राको कुरा छ्या ...
right ❤
No comment ❤❤😮❤❤😮
रास्वपाको समर्थन कोको हुनुहुन्छ नि❤❤❤❤❤❤❤❤
Woo yesto po patracarita sir hate off sir❤❤❤
यो स्कुलको यस्तो हालत छ हाम्रो प्रधानमन्त्री अमेरिका जाँदा चार करोड सक्छ। तर यो स्कुलको तर्फ त्यसको आँखा जाँदैन
Good
Hajur ko patrakarita bolne saeli lae Salam cha
सहि तरिकाले
छानबिन गर्ने / हाे भन्ने
प्रधानमन्त्री ,, ओली जि
गगन थापा जि
लगाएत अरु धेरै जना नेत्ता जि हरूले कुर्सी छाेड्नु पर्छ ///
तेसैले सरकारले ,, सहि तरिकाले छानवीन हुदैन
रगत ,कुकुर को पनि रातो हुन्छ। कोब्रा सांपको पनि हुन्छ। यस्तो उदाहरण दिनेहरु मानबस्वरुपी जनावर हुन। कुकुरले अन्न खान्छ,मासु खान्छ अनि सुगुरले पनि यहि खान्छ अब फरक केही छैन भन्नू र जात हुन्न भन्नू एउटै हो। जात हुन्छ तर विभेद गर्नु हुन्न भन्ने सिकाउने र सिक्ने बाताबरण नबन्दा सम्म केही हुदैन । पहिला मानिस हौ।
त्रास्वपाका नेताहरु यदि तपाइहरुका कारण पार्टी मा बिचलन आयो भने खबरदार तपाइहरुको हालत सदैका लागि हामी जनताले खतम पारिदिने छौ ।
अब म केही जान्दिना मात्र रबि दाई कैईले निस्केर भष्टाचारी हरु को नास गर्नुहुन्छ भन्ने आसा छ
❤
यस्ता गैर्हजिम्मेबार नेता भयको देशले के आसा गर्ने ? यिनीहरूको निती र नियमनै यस्तै हो - देशका बालबालीकाहरूको भबिष्य बर्बाद बनाउने
Ho🎉🎉🎉
👍️👍️👍️
कांग्रेस र एमालेलाई नलगटेसम्म देश बन्दैन
रकिब सर राजनीति होइन शैक्षिक चेत्रमा प्रसारण ग्रनु होला
विभन्न भाैतिक साधनकाे।लागि प्राप्त हने रकम चट् पार्दिए पछि र त्यस्तालाई कार्वाही नगरी दण्डहीनताका सहारा लीए पछि यस्तै हुन्छ,खाजाकाेलागि निकाशा हने रकम पनि चट्।पारेु
रिसिकेस जि तपाइहरुको देखाइमा सम्पुन नेपाल भरिका सहकारी ठगीमा रबि बाहेक अरु नेपाल्म कोहछैन सहकारी ठगहरुलायि 33काेटि देबिदेबताले भस्मपारुन गगनथापा र सान्सदिए सतितिको सभापतिलाइ पनि देबताले सरापदिउन
😢😢😢😢 I cried when I saw 👀 School 🏫 😢😢😢😢
Poor students
तत्कालै शिक्षा मन्त्रालय को ध्यान जाओस् । शिक्षा मन्त्रिज्यू यो कन्तबिजोग हो कि होईन ?
धिक्कार छ गणतन्त्र का बहालवाला मन्त्री लाई ।
यति धेरै बच्चाहरु जाने स्कुल निजि नै भएपनि दलित समुदायका सचेत अग्रजहरुले जे जस्तो सम्भव छ विद्यालय संचालन गर्ने जमर्को गरेछन तर प्रदेश सरकारका प्रतिनिधिको चिसो रबैया एकातिर देखियो भने आफ्ना स्वार्थका क्षेत्रमा खेतमा जाने बाटो समेत कालोपत्रे गर्ने गर्छन् । दुखद ।
सहकारी थग एमाले मान्छे बेच्ने एमाले लाई सत्ताले जोगायको छ सबैलाई थाहा छ
matri yadav lai maile manne