स्थानीय सेराना मौरी आधुनिक घारमा सार्ने तरिका/Rudramani paudel/NEPAL AGRICULTURE/transferring bee/

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • यस भिडियो मा स्थानीय सेराना मौरी लाई मुडे वा परम्परागत घार बाट आधुनिक घारमा सार्ने तरिका को बारेमा जानकारी गराइएको छ . यो भिडियो कृषि ब्यबसाय प्रबर्दन सहयोग तथा तालिम केन्द्र खजुरा बाँके ले आयोजना गरेको मागमा आधारित क्षमता अभिबृदी तथा सिप बिकाश तालिम को अवसर मा तयार गरियको हो ..
    अमरराज शर्मा घिमिरे
    बरिष्ठ कृषि प्रसार अधिकृत , कृषि ब्यबसाय प्रबर्दन सहयोग तथा तालिम केन्द्र खजुरा बाँके
    रुद्रमणि पौडेल
    बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र ,दाङ
    माधब केसी
    प्राकृतिक मह उत्त्पादन तथा मौरी पालन फार्म तुलसीपुर दाङ
    राधिका पौडेल
    अधिकृत छैठौं, कृषि ब्यबसाय प्रबर्दन सहयोग तथा तालिम केन्द्र खजुरा बाँके
    भिडियो
    बिनोद वली -9806221696
    #NEPALAGRICULTURE#Rudramanipaudel#
    Dont copy this contant

ความคิดเห็น • 21

  • @jbkhalingkaku9843
    @jbkhalingkaku9843 2 ปีที่แล้ว

    धन्यवाद जानकारीको

  • @kamalthapa4541
    @kamalthapa4541 3 ปีที่แล้ว

    Gd

  • @dhrubarayamajhee3331
    @dhrubarayamajhee3331 2 ปีที่แล้ว

    सजिलै सारिएको देखियो । फ्रेम नभएर मात्रै नत्र आधुनिक घार भन्दा हुन्थ्यो । किसानको घरमा हुने खोपा वा डुँडबाट चाका झिकेर चै सारेको देखाएको भए जान्नुपर्ने किसानलाई फाइदा मिल्थ्यो । विधि उस्तै हुने भएकाले भिडियो ठीक छ । किसानले परम्परागत घारबट सावधानीसाथ चाका निकालेर फ्रेममा अड्डाउन सक्दा सफल हुन सक्छन ।

    • @nepalagriculture1485
      @nepalagriculture1485  2 ปีที่แล้ว

      प्रक्रिया एउटै हो ।।।सोही अनुसार गर्नु पर्छ 🙏

  • @guruchhetri9984
    @guruchhetri9984 ปีที่แล้ว

    ❤️❤️ yo melifara ko box ho hai hajur

  • @sanjeevjungrana2563
    @sanjeevjungrana2563 2 ปีที่แล้ว +1

    रानी मौरी कसरी सार्नुभयो,मुख्य पाटो त देखाउनु नै भएन।

    • @nepalagriculture1485
      @nepalagriculture1485  2 ปีที่แล้ว

      रानी मौरी कर्मी संगै गाको छ है।

  • @mt23views
    @mt23views 2 ปีที่แล้ว +1

    I like This video.
    मौरी सम्बन्धि तालिम कहाँ पाईन्छ हाेला सर।

  • @minbadhurgurung6537
    @minbadhurgurung6537 2 ปีที่แล้ว

    Mero ma ni aunu hola sir lamjung Serena 450 gola ch

  • @bodhanathneupane657
    @bodhanathneupane657 ปีที่แล้ว

    rani kasari chinne?

  • @Safaltamang-jd7xd
    @Safaltamang-jd7xd ปีที่แล้ว

    कोले सिकाको येस्तो?

  • @bodhanathneupane657
    @bodhanathneupane657 ปีที่แล้ว

    Honey kadda kati timema r kasari kadne sir....?

  • @gajendrarai3561
    @gajendrarai3561 2 ปีที่แล้ว

    रानी चै सारिएको देखिएनानी?

  • @jiwandarjimahara3273
    @jiwandarjimahara3273 3 ปีที่แล้ว

    मैले तपाईंको च्यानल लाई सस्क्राइब पनि गरे । अनि मेरो जिज्ञासा मलाई पनि सेरेना जात को मौरी पाल्न इच्छा छ कहाँ सम्पर्क गर्ने ? मलाई प्रती घार 10 फ्रेम मौरी सहित टुनि को घार चाइएको छ कति हजार पर्छ मलाई 5 घार चाइयो सर .....?

  • @bhattaraijlb8017
    @bhattaraijlb8017 7 หลายเดือนก่อน

    Cal no paun sakinxa sir