All Proof is in Nepal's favor, why is Nepal not getting "Greater Nepal"? True Analysis...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 มิ.ย. 2023
  • ग्रेटर नेपाल बारे इतिहाश मै सबै भन्दा बढी चर्चा सुरु भएको छ अहिले। यो सम्भव छ तर बाटो सजिलो छैन। के कारणले यो सम्भव छ र कसरि नेपालले प्राप्त गर्न सक्छ आफ्नो गुमेको भुमि? खोजपूर्ण video हेरेर प्रतिक्रिया दिनुहोला
    #techtalkwithtanka,#techtanka, #nepal #greaternepal #akhandabharat #india #china #britain
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : @shishirdahal
    Instagram: Tech_Talk_With_Tanka
    ==============================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 279

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 11 หลายเดือนก่อน +21

    पुर्ब टिस्टा दार्जिलिङ सिकिम्म सिलगुडि पछिम कागडा सम्म कुमाउ गढवाल हिमाचल सम्म पटना दरभर्गा गोरखपुर लखनउ सम्म पहिले नेपाल को भुमी जमिन हो फ़ेरि हाम्रो नेपाल आमा सबै भुमी जमिन सबै फिर्ता लिनु पर्छ जय गेटर नेपाल ❤❤❤❤

    • @santoshpaswan9923
      @santoshpaswan9923 9 หลายเดือนก่อน

      😂😂😂😂😂

    • @GopalUpadhyay-sn1wq
      @GopalUpadhyay-sn1wq 18 วันที่ผ่านมา +1

      तीस्ता होइन नगरकट्टा सम्म हो।

    • @udaymandal4940
      @udaymandal4940 16 วันที่ผ่านมา

      greater Nepal ❤❤❤❤❤❤

    • @bishalgc6794
      @bishalgc6794 13 วันที่ผ่านมา

      You are right

    • @bhaktatamang1229
      @bhaktatamang1229 2 วันที่ผ่านมา

      Kura ekdam tthik ta ra bidambana Dhotikai dalaal haru Nepalko Pradhan Mantri hunu pugepachhi budi chhori ta dhotilai dinu khojchha aafu pugnai nasakney vumi ko kura garnu ke aat hola ? Abo ko naya yuwa neta haru le garla ki kehi ta aasha chha.

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 11 หลายเดือนก่อน +21

    हो हामीले ग्रेटर नेपालको विषयलाई सेलाउन दिनु हुँदैन। स्कुलहरुमा एउटा पाठ्यक्रम नै बनाएर भावी सन्ततिलाई पढाउनुपर्छ बुझाउनुपर्छ। सबैको घर घरमा सरकारी कार्यालयहरुमा विशाल नेपालको नक्सा राख्नुपर्छ।

  • @hemanrai1355
    @hemanrai1355 11 หลายเดือนก่อน +2

    यदि भारतले अहिले नै तत्काल ग्रेटर नेपाल दियो भने सम्झनुहोस नेपाल देश त के नेपाल भन्ने नाम निशान नै हुने छैना। ग्रेटर नेपाल भन्नु राम्रो हो तर ग्रेटर नेपाल पाउनु चाहि धेरै खतरनाक हो। अहिले यहि हाम्रो नेपाल विकसित र शक्तिशाली बनाउने तिर लगोउ पछि शक्तिशाली नेपाल भए पछि ग्रेटरको करा गर्नु राम्रो। अहिले ग्रेटर नेपालको लागि मरिहते नगर्नुहोस भितृ वास्तविक सत्य बुझ्ने गर्नुहोस्। जय नेपाल जय नेपाली

  • @harkalimbu5078
    @harkalimbu5078 11 หลายเดือนก่อน +10

    भबिस्यमा महान बिचारको योद्धाको उदय हुनुपर्छ 🇳🇵🇳🇵

  • @ritabhandari6703
    @ritabhandari6703 11 หลายเดือนก่อน +2

    हाम्रो पालोमा greater Nepal फिर्ता गर्न नसकिए पनि कुनै सपूत जन्मेछन भने एक्दिन अवस्य फिर्ता हुन्छ
    तेसैले आफ्नो भुमी सम्हाल्न सकिन्न कि भनेर पछी हट्नु हुन्न
    पू्र्खाले आफ्नो ज्यान गुमाएर जोडेको भुमी हो हामीले जोड्ने नसके पनि गुम्न दिनु हुन्न
    पू्र्खाको र नेपाल आमाको पाप लाग्छ🇳🇵

  • @rajaghaley231
    @rajaghaley231 11 หลายเดือนก่อน +10

    Sugauli treaty is null an void
    greater nepal🇳🇵is our legal right

  • @budhatamang4591
    @budhatamang4591 11 หลายเดือนก่อน +8

    टंक जी हजुरको भिडियो हरु म प्रायः जसो सबै हेर्ने गर्छु राम्रो लाग्छ ।
    तर
    तपाईं जस्तो सिक्षित युवा विदेशी भूमिको आरामदायी सोफामा बसेर मिठो बोलेर मात्रै के गर्नु र हौ ?
    मेरो आशय तपाईं जस्तो मान्छेले नेपालमै भोली इतिहासले सम्झन लायक केही राम्रो काम गर्नु पर्ने आवशयक छ आजको समयमा ।

  • @chandrakumar5155
    @chandrakumar5155 11 หลายเดือนก่อน +6

    धोति भगौ देश बचाउ जय ग्रेटर नेपाल

    • @robinpunmagar421
      @robinpunmagar421 หลายเดือนก่อน +6

      Pahile timi haru jasto soch vako lai desh bata bhagaunu parxa

  • @Fearless596
    @Fearless596 11 หลายเดือนก่อน +17

    सबैले Share गरौ यो video लाई सारा देश माझ पुर्याउ

  • @nandabudha662
    @nandabudha662 11 หลายเดือนก่อน +33

    यथार्थ र सन्तुलित छ ।

  • @deoghale7737
    @deoghale7737 11 หลายเดือนก่อน +4

    उत्कृष्ट प्रस्तुती । पुर्णतः सहमत । ग्रेटर नेपाल तब सम्म सम्भव छैन जब सम्म नेपालीहरुको प्रति ब्यक्ति आय तहांका प्रति ब्यक्ति आय भन्दा अत्याधिक बढी हुंदैन र यो तब सम्म संभव छैन जब सम्म नेपालका किर्नाहरुको पेट भरेर स्वतः फुटेर खस्दैन वा उखेलेर फ्यांकिदैन।

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 9 หลายเดือนก่อน +1

    १०००% सहि र सम्भावना भएको तथ्य प्रमाण सत्यतथ्य यथार्थ हो हुन्छ सक्छ तर गिरिजा सेरे बाबुराम प्रचण्ड माधव झले केपी जस्ता हिचडा नपुंसकहरु भए सम्म सम्भावना छैन तर बालेन जस्ता ५/७ जना हुँदा देश कायपलट नै हुन्छ यो सत्य हो ।

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 หลายเดือนก่อน +3

    सहि कुरा गरनु भयो धनयबाद नेपाली ले फणिनद् नेपाल लांई साथ दियर से बिषय बारम्बार उठाई राखन ज़रूरी छ

  • @DeshPremiNepali
    @DeshPremiNepali 11 หลายเดือนก่อน +44

    We want Greater Nepal ❤

  • @dows6213
    @dows6213 11 หลายเดือนก่อน +7

    यस विषयलाई विद्ययालयको पाठयपुस्तकमा समावेश गरे ठिक होला ?

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 11 หลายเดือนก่อน +6

    सच्चा देश भक्ती ईमानदार युबा हरु बालेन सर धेरै राम्रो काम गर्नु भयो बालेन ❤❤❤❤ सलाम छ जय गेटर नेपाल जय नेपाल आमा

  • @asianhimalayahomestay
    @asianhimalayahomestay 11 หลายเดือนก่อน +6

    ऐतिहासिक बिशाल नेपाल अर्थात् ग्रेटर नेपाल हाम्रै हो भन्ने कुरामा दुईमत नै छैन र हुंदैन। तसर्थ देश र बिदेश मा रहेका तमाम नेपाली हरू ले नेपाल को पछ मा धेरै धेरै तथ्य र प्रमाण हामि संग छ भन्दै अलि दरो र खरो हिसाबले प्राचीन पुर्खा को देश गोर्खा साम्राज्य हरूको देश देबता हरूको देश र अब चाहियो भन्ने सन्देश फैलाउन जरुरी छ। जे सुकै जस्तो सुकै अबस्थामा नेपाल ले बिश्व सामु अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्नुपर्दछ। बिशाल नेपाल फिर्ता को निम्ति हर दिन हर रात मरिहत्ते गरेर दु:ख गर्दै बिश्व सामु चिनाइरहनु भएका नब ग्रेटर नेपाल का पिता अदरणिय फणेन्द्र नेपाल सर लाई सफल बनाउन सबै नेपाली ले गहन ढङ्गले सहयोग गर्नुपर्दछ। 🤔😕

  • @rishikeshjungshah253
    @rishikeshjungshah253 11 หลายเดือนก่อน +3

    यो सम्भव छ । भूगोल t🎉 त यही छ त्यसलाई प्राप्त गर्ने विचार र सभ्यता छ त्यो पहिचान गर्नु पर्यो । त्यो गोर्खा साम्राज्य हो । गोर क्ष भूमि हो गोरक्ष साम्यवाद खोजौं । नेपालको यो झण्डा दिल्लीमा फहराएर विश्व शान्तिको नेतृत्व गर्ने छ भन्ने वैदिक भविष्यबाणी छ । गोरख नाथ चिनौ

  • @GopalUpadhyay-sn1wq
    @GopalUpadhyay-sn1wq 18 วันที่ผ่านมา +1

    नेपाल को सेंट्रल govornment ले इंटरनेशनल कोर्ट मा केस file गर्नु पर्छ। ब्रिटेन लाई दबाब दिनुपर्छ।

  • @yugeshjoshi6497
    @yugeshjoshi6497 11 หลายเดือนก่อน +4

    सन् १९५० को नेपाल भारत सन्धिको ८ औँ धारा अनुसार - नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिश सरकारसँग भएका सबै सन्धि-सम्झौताहरु र प्रतिज्ञापत्रहरु खारेज गरिएको छ भन्ने उल्लेख छ । ( नेपाल भारत सम्बन्ध - केशव प्रशाद भट्टराई - पृष्‍ठ ४० )
    यसको अर्थ - वि.सं.१८७३ को सुगौली सन्धिको कानुनी वैधानिकता समाप्त भै सन्धिपूर्वको सिमा नै कायम भएको भन्ने बुझिन्छ । अर्थात् अब दार्जलिङ स्वत: नेपालकै भयो ।
    त्यसैपनि अन्तरराष्ट्रिय कानुनको हिसाबले कुनै एक सम्प्रभु राष्ट्रमाथि अरुकुनै राष्ट्रले असंबैधानिक कब्जा जमाएको अवस्थामा ती कब्जा जमाएको राष्ट्रले अरुकुनै तेश्रो राष्ट्रसँग गरेको कुनैपनि सन्धि, शर्त वा कवुलियतनामा आदि उक्त राष्ट्र छोड्नासाथ स्वत: खारेज भै पूर्ववत् अवस्थामा रहनजाने उल्लेख छ ।
    यहाँ ब्रिटिशहरूले सार्वभौम राष्ट्र भारतमाथि असंवैधानिक कब्जा जमाएको कारण ब्रिटिशले सार्बभौम देश नेपालसंग गरेका सबै सन्धि, संझौता तथा कबुलियत आदि सबै पूर्ववत् अवस्थामा फर्कनु पर्छ ।

  • @yubarajrai980
    @yubarajrai980 11 หลายเดือนก่อน +1

    तपाईंको यो भिडियो हेर्दा केही आशा लाग्दो तथ्यहरु रहेछ अझै यस्तै जानकारीहरु भिडियोमा अपडेट हरी दिनु होला

  • @budhatamang4591
    @budhatamang4591 11 หลายเดือนก่อน +5

    हाती जतिसुकै ठूलो भएनी बनको राजा सिँह नै हो ।

  • @balahanglimbu8824
    @balahanglimbu8824 11 หลายเดือนก่อน +3

    हाेस नलिउँ, किनकि धाेतिहरु बसेका ठाउँ हाे, दुई दिनमै कृमिया बनाउछ।

  • @khadkalaxman9510
    @khadkalaxman9510 11 หลายเดือนก่อน +3

    अहिलेको भुभाग ईन्डियाले दिन दिनै मिक्दा त केही नबोल्ने अन्धो अपांग सरकारले ग्रेटर नेपाल लेउछ भन्नू । एउटा कल्पना मात्र हो। हामीलाई ग्रेटर नेपाल् हैन अहिले नेपाललाई विकसित र शक्ति सालि बनाउन जोड दिनु पर्छ। तर के गर्नु जो पनि आउँछ सरकारमा सबैले कमाइ खाने भाडो मात्र बनाको देशको त केही मत्लब नै छैन।

  • @jaynepal3221
    @jaynepal3221 11 หลายเดือนก่อน +4

    ग्रेटर नेपाल सम्भव छ तर नेपालमा काङ्ग्रेस कम्युनिस्ट नेपालमा प्रतिबन्ध लागेको अवस्था हुन्छ

  • @ramregmi6566
    @ramregmi6566 11 หลายเดือนก่อน +6

    एकदम यथार्थ बिशलेषण छ

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 11 หลายเดือนก่อน +2

    We want to our Greater nepal hail gurkhali hail Nepal ☝️🙏💪💪💪🔥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🥰🇳🇵🇳🇵🇳🇵

  • @sushil7567
    @sushil7567 15 วันที่ผ่านมา

    सलामछ हजुरलाई र नेपालीलाई जय नेपाल आमालाई जय युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद राजालाई साथ जय पशुपतिनाथ

  • @gyanendraadhikari2302
    @gyanendraadhikari2302 10 หลายเดือนก่อน +2

    नव उदारवाद को बारेमा महत्त्वपूर्ण विश्लेषण सहित भिडियो बनाउन अनुरोध छ

  • @basantadhikari2736
    @basantadhikari2736 11 หลายเดือนก่อน +5

    सलुट छ राम्रो भिडियो बनाउनुभाको मा

  • @devendrakhadk5878
    @devendrakhadk5878 11 หลายเดือนก่อน +7

    जय होस् जय होस् ॐ

  • @sushil7567
    @sushil7567 2 หลายเดือนก่อน +1

    जय नेपाल जय बालेन ज्ञानेन्द्र हर्क गोपाल रबीलाइ साथछ जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद राजालाई साथ पशुपतिनाथ मुक्तिनाथ जय नेपाल

  • @rumangurung503
    @rumangurung503 11 หลายเดือนก่อน +2

    कसले माग्ने कसले पहल गर्ने त ग्रेटर नेपाल नेपालको नेताहरुले अलि अलि भएको जमीन पनि विस्तार विस्तार गरेर बेची खाना सुरु गरेका छन्

  • @kumarthapa2073
    @kumarthapa2073 11 หลายเดือนก่อน +4

    खास नेपालको नक्सा यही नै हो तर पहिले यसलाई पहिले नेपाल र पछि गोरखा राज्य भनिन्थ्यो ❤❤❤

  • @bipikshyaadhikari8827
    @bipikshyaadhikari8827 11 หลายเดือนก่อน +3

    Jaya greater nepal jaya balenshah

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 11 หลายเดือนก่อน +8

    सही विश्लेषण 🙏🙏
    जय विशाल नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tirthrajupreti7950
    @tirthrajupreti7950 11 หลายเดือนก่อน +4

    यथार्थ र सन्तुलित मिश्लेषण

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 11 หลายเดือนก่อน +9

    ❤❤❤ ग्रेटर नेपाल अबश्य बन्छ । जय रासट्रवाद जय नेपाल ❤❤❤

  • @netragurung9965
    @netragurung9965 11 หลายเดือนก่อน +4

    जो ग्रेटरनेपालको बिपक्षमाहुँन्छन तीनको भबिष्य नेपालमा हुँनेछैन

  • @R.a.j..9.0.2.8
    @R.a.j..9.0.2.8 11 หลายเดือนก่อน +5

    Jay 🇳🇵 greater Nepal Jay 🇳🇵 All Nepali janta जय 🇳🇵 बालेन सर एक जुट हौ जनता हरु 🙏🏼 एक साथ अगि बढ्नु होस जनता हरु 🙏🏼 जय 🇳🇵 गे्टर नेपाल जय 🇳🇵 नेपाल आमा 🙏🏼🙏🏼

  • @purushottamtimlasina7296
    @purushottamtimlasina7296 11 หลายเดือนก่อน +16

    प्रत्येक ग्रेटर नेपाल कार्यक्रका प्रस्तुती मा ग्रेटर नेपालको नक्सा फरक फरक छ।नक्सा एउटै हुनुपर्यो।

  • @haribhatta6252
    @haribhatta6252 11 หลายเดือนก่อน +5

    Nice Jaya greater Nepal ❤

  • @rogerkvt7643
    @rogerkvt7643 11 หลายเดือนก่อน +1

    You're the best sir .....we never give up ...satabdhi bitosh hamro bhumi hami hamro bacheko bhuvag lai sambridha banara uthara lyauxau kunai mulya ma

  • @G.B.Joel4151
    @G.B.Joel4151 17 วันที่ผ่านมา

    टंक जी आज निन्द्रा मिठो आउने भो यो भिडियो हेरेर सुनेर अवस्य एक दिन विशाल नेपाल बन्ने छ।

  • @baba2nanu
    @baba2nanu 11 หลายเดือนก่อน +4

    Good sir. Greater Nepal bholi paunu napaunu afno thau ma cha. Tara yes bare harek pathya pustak ma padhaunu parcha. Yo tathya sabaile jannu parcha

  • @hancy-karki5764
    @hancy-karki5764 11 หลายเดือนก่อน +2

    Good information for our greater Nepal 🇳🇵

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 11 หลายเดือนก่อน +1

    wowo very good sara hami lya higmata harana hudina hami sang bleyo parmana haru xa jai giratra

  • @padambahadurpun42
    @padambahadurpun42 11 หลายเดือนก่อน +3

    एक दम सहि

  • @jyanvandapyaronepal4179
    @jyanvandapyaronepal4179 11 หลายเดือนก่อน +5

    I also want greater Nepal 🇳🇵

  • @deepakpoon9679
    @deepakpoon9679 11 หลายเดือนก่อน +2

    Yo kaam chado international court ma garnu paryo.🙏🇳🇵

  • @siddhigrg9416
    @siddhigrg9416 11 หลายเดือนก่อน +2

    Ekdam khusi lagyo. dherai barsa paxi pani jamin firta vako examples tannai xan duniyama so yo kura marna dinu hudaina ra nepal le kutnitik tarikale aagi badnu parcha ra nepal afai ekjut ra economically pani ali baliyo junu jaruri xa.

  • @sudeepthapa9624
    @sudeepthapa9624 9 หลายเดือนก่อน +1

    Gereater nepal hamle फिरता पाउछोम ✊✊👍️👍️

  • @manmk6931
    @manmk6931 11 หลายเดือนก่อน +2

    सारै राम्रो लाग्यो sir

  • @denimgurung1726
    @denimgurung1726 10 หลายเดือนก่อน +3

    Tyaha ko manche haru nai haamro hunu sakdaina so stop asking for Greater Nepal!!
    Aba jati chha teshlai raamro ra balliyo banauni tira laagnu paryo ❤

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 9 หลายเดือนก่อน +1

    स्याबास!! जानकारिकालागी!! धेरै!! राम्रोछ!!

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 19 วันที่ผ่านมา +1

    अहिलेकाे समिकरण सरकारले रु १००/ नाेटमा चुच्चे नक्शा प्र चलनमा ल्याउदैछ भने ग्ेटर नेपालकाे वारेमा भारत सगं कडा कुटनैतिक समवाद राख्नु पर्छ र अबका सन्ततिलाई नेपालकाे भुभागवारे जानकारिगराउन १०+२ सम्म बिध्यार्थिहरुलाई पाठ्य पुस्तकमा परिमाजर्न गर्नजरुरि छ।

  • @Royal.shash1995
    @Royal.shash1995 11 หลายเดือนก่อน +3

    Jay grater Nepal, Nepal ko jamin 3 lakh 67 hajar 250 vanda dherai xa

  • @GopalUpadhyay-sn1wq
    @GopalUpadhyay-sn1wq 18 วันที่ผ่านมา +1

    Prachande, शेरे, माधव नेपाल बाबूराम भट्टराई हरु भारत ले पालेका भतुवा हो। भारत को विरोध मा यो भतुवा हरुले गरदैना बरु नेपाल को विरोध जरूर गर्छ।

  • @KalyanDThapa
    @KalyanDThapa 11 หลายเดือนก่อน +4

    जय देश ग्रेटर नेपाल🇳🇵🇳🇵

  • @shankarchand7374
    @shankarchand7374 11 หลายเดือนก่อน +2

    Jay gearetar nepal

  • @kabirajneupane8299
    @kabirajneupane8299 11 หลายเดือนก่อน +2

    जय बालेन्🇳🇵🇳🇵

  • @shreeramthapa6885
    @shreeramthapa6885 11 หลายเดือนก่อน +3

    We are with Balen.

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 11 หลายเดือนก่อน +3

    100%agree.tanka sir.

  • @subhdrasingh4603
    @subhdrasingh4603 11 หลายเดือนก่อน +4

    सहि हो

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 11 หลายเดือนก่อน +3

    Jaya grater nepal

  • @binodkhatiwada6422
    @binodkhatiwada6422 11 หลายเดือนก่อน +4

    jaha sambhaawanaa chha tyahaa , safaltaa hune uttikai sambhaawanaa hune chha,

  • @ManojDey786-dj2mq
    @ManojDey786-dj2mq 11 หลายเดือนก่อน +2

    Good 💯💯

  • @nthapa79
    @nthapa79 11 หลายเดือนก่อน +2

    Well said.

  • @nirwannepal7110
    @nirwannepal7110 11 หลายเดือนก่อน +2

    #Greater Nepal

  • @ramjistha4945
    @ramjistha4945 11 หลายเดือนก่อน +7

    हाम्रो पुर्खाले आर्जेको भुभाग भारतले फिर्ता दिनु पर्यो ।

  • @bhattaraiprakash1
    @bhattaraiprakash1 11 หลายเดือนก่อน +4

    Please one analysis between Blackrock vs Binance, Coinbase vs SEC

  • @rachanasyangtan4622
    @rachanasyangtan4622 11 หลายเดือนก่อน +3

    greater Nepal 🇳🇵🇳🇵🇳🇵

  • @manikandel1840
    @manikandel1840 11 หลายเดือนก่อน +2

    We want greater nepal

  • @mystory3m
    @mystory3m 11 หลายเดือนก่อน +2

    Thanks u for news

  • @srvlog6323
    @srvlog6323 11 หลายเดือนก่อน +6

    सम्भव छ

  • @chatgpt1990
    @chatgpt1990 11 หลายเดือนก่อน +20

    We want greater Nepal 🇳🇵 ❤❤❤

    • @chatgpt1990
      @chatgpt1990 11 หลายเดือนก่อน +2

      Expectation and unity is important, love and support our country, we want great Nepal ❤❤

    • @bishuofficial2954
      @bishuofficial2954 11 หลายเดือนก่อน +2

      sapana ma pauxeu

    • @minbahadurale451
      @minbahadurale451 11 หลายเดือนก่อน +2

      सबै।को।घर।घर्।मा
      हुनु।प्रछ्स

  • @bipin_raut
    @bipin_raut 11 หลายเดือนก่อน +4

    Jay Nepal, very beautiful❤❤❤❤

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 11 หลายเดือนก่อน +2

    जय ग्रेटर नेपाल

  • @Nikita_0227
    @Nikita_0227 11 หลายเดือนก่อน +4

    great information thanks sir.

    • @santoshpaswan9923
      @santoshpaswan9923 9 หลายเดือนก่อน

      Wht is greater Nepal 😅😅

  • @himalsunar7196
    @himalsunar7196 11 หลายเดือนก่อน +2

    Dai kya majale bujaunu vyo yrr❤❤❤

  • @aplnepal
    @aplnepal 11 หลายเดือนก่อน +1

    विश्लेषण सहि छ। इतिहास मेटाउनु हुदैना , भबिस्यमा यो सम्भब छ तर नेता गतिलो हुनुपर्यो। अहिलेका नेतामा त्यो साहास1% पनि देखिदैना। कुनै दिन पृथ्वीनारायण जङ्गबहादुर जस्तो नेताको जन्म पक्कै होला।

  • @manojbhujel9782
    @manojbhujel9782 11 หลายเดือนก่อน +3

    Salute tanka sir

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 11 หลายเดือนก่อน +3

    Nice !

  • @tirthagsgtamang5044
    @tirthagsgtamang5044 11 หลายเดือนก่อน +7

    Jai Nepal jai Balen

  • @tirthrajupreti7950
    @tirthrajupreti7950 11 หลายเดือนก่อน +4

    जय बिशाल नेपाल

  • @MOTIVARE2
    @MOTIVARE2 11 หลายเดือนก่อน +2

    Favourite

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik 11 หลายเดือนก่อน +1

    Jehos yo sampurna timprati Avarixu. Jaye Nepal.

  • @nirwannepal7110
    @nirwannepal7110 11 หลายเดือนก่อน +2

    #greaternepal

  • @rajniroula480
    @rajniroula480 11 หลายเดือนก่อน +3

    Jai greater Nepal 🥰🥰🥰🥰🇳🇵🇳🇵💪💪

  • @kathmandux
    @kathmandux 11 หลายเดือนก่อน +3

    Greater Nepal ❤❤

  • @dikshyasunuwar754
    @dikshyasunuwar754 11 หลายเดือนก่อน +3

    Good ho

  • @ACCOUNTANT0609
    @ACCOUNTANT0609 11 หลายเดือนก่อน +9

    We want greater nepal ❤🎉

  • @JibanRaut2009
    @JibanRaut2009 11 หลายเดือนก่อน +2

    india in 1947 was a histrorical moment when the british raj ended and two independent states, india and pakistan, were created.

  • @kirateesaila9906
    @kirateesaila9906 11 หลายเดือนก่อน +3

    Vart vanne deshta angarejle banai diaako hou sir

  • @GauravGupta-tu9pk
    @GauravGupta-tu9pk 11 หลายเดือนก่อน +5

    Please make a video on real greater map of Nepal beacauee there are various types of Greater_Nepal maps available in internet with different area boundaries
    Please it's a humble request sir

  • @dilipshresthashrestha3739
    @dilipshresthashrestha3739 14 วันที่ผ่านมา

    एकदम जायज कुरा हो जय ग्रेटर नेपाल

  • @Babadonbro
    @Babadonbro 11 หลายเดือนก่อน

    Dherai Ramro lago dahal sr

  • @nabinchhetri9044
    @nabinchhetri9044 11 หลายเดือนก่อน +1

    Nice

  • @hariadhikari8186
    @hariadhikari8186 11 หลายเดือนก่อน +3

    Greater nepal hamrai ho.

  • @nischal6098
    @nischal6098 11 หลายเดือนก่อน +4

    Jammae GORKHALE laae swadhesh bolaayera greater NEPAL banaawnu parxxa 😁🙍