श्याबास नेपाली केटाहरु ! जहाँ गए नि पसिना बगाएर खाउ। टोपी मैलो भएनी , शीर उचो राख्नु,नेपाली को । कर्मशील हात हरु लाइ सलाम। यस्तै प्रगति सधै सुन्नु पाइओस।
बधाई हजुरहरू लाई नेपालको जस्तो पोलेको मकै रायो साग, तोरीको साग,सिमसाग,लट्टेको साग, बेथुको साग तिते करेला नेपालको फर्सि सबै नेपाली तरकारी फलफूल कोदो फापर अरू धेरै फर्काउनुहोस् अमेरिकामा बस्ने सबै नेपालीले खान पाउ प्रगति उन्नति होस्!!
धेरै राम्रो प्रयास ! बधाई छ ! बिदेशी भुमिमा आफैंले जग्गा किनेर खेती सुरु गर्ने आँट गर्नु भन्या सानु कुरा होइन ! प्रगतिको पहिलो खुट्किलोको लागि बधाई छ दाजुभाइहरु हो !
Americama baser Pani Hamro Nepali daju vaiharule Aafno Sanskritiko jhalak pahichan dekhauda Atinai khusi Ra yehi kurale man xokox daju, Vaiharu ko kaam Agaadi badhai jaos dhanyebad !!!
धेरै राम्रो लाग्यो ! जन्म थलो नेपाल भए पनि नी मेरो कर्म थलो लण्डन हो ! मैले पनि बिउसरु नेपाल बाटै लान्छु ! हजुरहरुको कार्य सफल रहोस् साथै स्वास्थ्य र ब्यस्त रहनुहोस् !
याे युवा जाेस नेपालमा प्रयाेग गरेकाे भए , सुन हैन हिरा माेति फल्थ्याे , नेपाल अामा यसै गद् गद् हुन्थिन् । हाम्राे हिमाल यसै मुस्कुराउथ्याे । पहाड यसै प्रफुल्लित हन्थ्याे हाेला ।
@@sudhirmanibhattarai6206 हाम्रो पुर्खा चार सय वर्ष भन्दा पहिले नेपाल बाट भुटान बसाई गएको ईतिहास छ। हाम्रो भाषा नेपाली नै हो। हामी नेपाली नै होै। तर नेपाल मै हामी शरणार्थी भएर बस्नु पर्यो पछि। हामी नेपाली मुलको भुटानी शरणार्थी थियोै।
That’s awesome video with lot of info. and interesting conversation among the 4 owners of the farm. We expect more videos about different events especially from our community and outside as well in future. Waiting for next VDO.
Mr.Gurung जी नमस्कार ! तपाइको यो सुन्दर अनि महत्वपूर्ण भिडियो हेरेर एकदमै खुशी लाग्यो ! कृपया,ओहायो का ती जोसीला युवाहरु संग हजुर मार्फत म सम्पर्क गर्न चाहान्छु । सहयोग गर्न सक्नुहुन्छ प्लीज ? अनि भविष्य मा पनि कृषी सम्वन्थी यस्तै रमाईलो र उपयोगी भिडीयो हरु राख्नुहोला ,शुभकामना !
Thekkai yo video Aaja july 28 2021 ho video ko u mer 11 , mainaa paxi comment gareko gaatheho manparyo yebdam beautiful mehenati video from Scotland I love ❤️
लौ बुढाका छोरा हरु हो डि भी मा मोरी हत्ते गरेर वा दलेलाई लाखौ खुवाएर गएका फेरि किसान र बन्दुके बनेर जिन्दगी चलाउन पर्दा कति घर सम्झेर रूने हो।जवान छोरा अमेरिका गोरा mcc लिएर नेपाल लुटमा तर भुटानी नेपाली हो भने सम्मान गर्दै सम्मपूर्ण शु स्वास्थ को कामना गर्दछु । जय जन्म भुमी बेलायत बाट ।
उहाँहरू भूटानकाो नेपाली दाजु भाईहरू हुन् ।उहाँहरूलाई नेपालको माटोमा सुगन्ध थप्ने औसर कहाँ थियो र कस्ले दिने ? ज्यान बचाएर आफ्नो पुर्खाहरूको देशमा आइपुग्दा पनि मात्र एक मुठी माटो दिनु गाह्रोले शरणार्थीको बिल्ला भिराएर नेपाल सरकारले अमेरिका लगायत विभिन्न देशमा बेचिदिएका हुन्। नेपालीपन रगतमा हुन्छ जहाँ गए पनि देश र सिमाले मेटाउन सक्दैन बाँचे नेपाली मरे नेपाली नै भएर मर्छन आफ्नोपन कहिल्यै बेच्दैन नेपालीले।
श्याबास नेपाली केटाहरु ! जहाँ गए नि पसिना बगाएर खाउ। टोपी मैलो भएनी , शीर उचो राख्नु,नेपाली को । कर्मशील हात हरु लाइ सलाम। यस्तै प्रगति सधै सुन्नु पाइओस।
दाजु हजुरलाइ सलाम छ बिदेस काे माटाे मा उत्पादन हाेइन आफ्नै देस काे माटाे सुन फलाउनु पर्दछ जय नेपाल जय नेपाली
अमेरिकालाई नै आफ्नो देश मान्नु पर्ने बाध्यता भएर हो। खास देश भुटान हो।
@@Super123456ggg के गर्नु भाइ नालाईक नेपाल सरकार ले सबैलाई टुहुरो बनाकोछ।
बधाई हजुरहरू लाई नेपालको जस्तो पोलेको मकै रायो साग, तोरीको साग,सिमसाग,लट्टेको साग, बेथुको साग तिते करेला नेपालको फर्सि सबै नेपाली तरकारी फलफूल कोदो फापर अरू धेरै फर्काउनुहोस् अमेरिकामा बस्ने सबै नेपालीले खान पाउ प्रगति उन्नति होस्!!
एकदमै राम्रो लाग्यो नेपाली हामी मेहनती हुन्छ भन्ने मान्यता रहेको छ बधाई छ धन्यवाद
धन्यवाद बल जि
अमेरिकामा बसेर पनि नेपाली भासा अनि नेपाली ढाका टोपी लगाएर नेपालिको पहिचाहन देखाउनु भएको खुशी लाग्यो।
धन्यवाद।
धेरै राम्रो प्रयास ! बधाई छ ! बिदेशी भुमिमा आफैंले जग्गा किनेर खेती सुरु गर्ने आँट गर्नु भन्या सानु कुरा होइन ! प्रगतिको पहिलो खुट्किलोको लागि बधाई छ दाजुभाइहरु हो !
जे जस्तो भएनि दाजुभाइले नेपाल काे खेतिपातिलाई अमेरिकामा पनि गदै हुनुहुदाे रहेछ।राम्रो लाग्यो बधाई छ हजुरहरुलाई भेज रहेछ सबै धेरै राम्रो लाग्याे
Good job congratulations guys proud to know our people are working as their own project
Americama baser Pani Hamro Nepali daju vaiharule Aafno Sanskritiko jhalak pahichan dekhauda Atinai khusi Ra yehi kurale man xokox daju, Vaiharu ko kaam Agaadi badhai jaos dhanyebad !!!
उहाँहरुको परिचय सहित उहाँको योजना र फाइदाको विवरण पनि दिन सकेको भए बेस हुन्थ्यो , नेपाली दाजुभाइलाई शुभकामना सफलताको।
Gteat job Congratulations all .most important Nepali dhaka topi ma kheti kisan in america proud of you all.
धेरै राम्रो काम सलाम छ हाल कतार बाट
खुशी लाग्यो दाजुहरुसँगको लामो समयसँगै पुरानो सम्झना झल्काउने यो पुरानै बातावरणमा भेटहुन पाउदा। आशा छ फेरी अर्को कुनै परिवेसमा भेट जरुर हुनेछ।
हामीलाई पनि भाईहरु सँग भेटेर धेरै खुशी लाग्यो। फेरी भेट हुन्छ।
मेहनत प्रती धन्यवाद ।।।
Watching from Nepal. Best of luck to all brothers.
धेरै राम्रो लाग्यो ! जन्म थलो नेपाल भए पनि नी मेरो कर्म थलो लण्डन हो ! मैले पनि बिउसरु नेपाल बाटै लान्छु ! हजुरहरुको कार्य सफल रहोस् साथै स्वास्थ्य र ब्यस्त रहनुहोस् !
well done our Nepali sons. I will be following you. Best wishes. Love you all.
Waow superb superb... best of luck brothers
Good job bro haru best off luck banna chahanchhu....👏👏👍👍💐💐🙏🙏🇳🇵🇳🇵i am waching from saudi Arabia dammam
यो अलि भएन है आफ्नै देशको धर्तिमा सुन फलाए पो गर्व को कुरा हुन्थ्यो।
Will you let us borrow your land ?
Good job guys keep it up
Thanks
Oho farming in america by Nepali happy to see these brothers
Katti mehanati bhai haru khusi lagyo
सारै राम्राे काम भाईहरुकाे
Great video kaka! It brings back our old sweet memories of Nepal’s life. Hope to see more videos in future.
Thanks
Thikai chha
Jata base pani kam ta garnai paryo. Afno paurakha ma bachnu gauraba ko kura ho. Veg hunuhudo rachha 4 jana nai ati ramro 👏👏
J hos america dekhai dinu vayo khusi lagyo.nepalkai gau jasto rhex khusi lagyo.m t mato t dekhnapainna vann thaneko t hoin rhex
Yo vlog ramro lagyo, yo farmko follow up pani asha garchaom. Thank you
Huas huncha. Dhanyabad
याे युवा जाेस नेपालमा प्रयाेग गरेकाे भए , सुन हैन हिरा माेति फल्थ्याे , नेपाल अामा यसै गद् गद् हुन्थिन् । हाम्राे हिमाल यसै मुस्कुराउथ्याे । पहाड यसै प्रफुल्लित हन्थ्याे हाेला ।
कुरा ठिकै हो।
@@sudhirmanibhattarai6206 हाम्रो पुर्खा चार सय वर्ष भन्दा पहिले नेपाल बाट भुटान बसाई गएको ईतिहास छ। हाम्रो भाषा नेपाली नै हो। हामी नेपाली नै होै। तर नेपाल मै हामी शरणार्थी भएर बस्नु पर्यो पछि। हामी नेपाली मुलको भुटानी शरणार्थी थियोै।
@@Super123456ggg जय होस
बिदेश मा जे पनि काम गर्ने नेपाल मा हिरो हुने देश को नागरिक हरु मा नेपाली हरु पनि पर्दछन्।
Ho ho ani haruko Bari bajo hola yaha
Good job brothers.
That’s awesome video with lot of info. and interesting conversation among the 4 owners of the farm. We expect more videos about different events especially from our community and outside as well in future. Waiting for next VDO.
Thanks
very nice . keep it up .
त्यहाँ सिकेर नेपालमा पनि सिकाउनुपर्छ है
Dheri ramro kam
मिलेर गरे के हुदैन। म नेपाल मा साथी नपाएर तड्पीएको छु। अमेरिकामा गएर यति राम्रो काम गर्ने लाई सलाम छ।
A great job. Thnku for yr contents from U.S.
My pleasure
bhai haru lai mehanat ko lagi dhanya bata
American agriculture good 👍 👍👍👍👍
Mr.Gurung जी नमस्कार ! तपाइको यो सुन्दर अनि महत्वपूर्ण भिडियो हेरेर एकदमै खुशी लाग्यो ! कृपया,ओहायो का ती जोसीला युवाहरु संग हजुर मार्फत म सम्पर्क गर्न चाहान्छु । सहयोग गर्न सक्नुहुन्छ प्लीज ? अनि भविष्य मा पनि कृषी सम्वन्थी यस्तै रमाईलो र उपयोगी भिडीयो हरु राख्नुहोला ,शुभकामना !
अहिले छैन खेती
खुसी लागो दाइ अमिरिकी थाउमा पनि नेपाली को नेपानी पन्❤️❤️❤️❤️❤️
धन्यवाद।
Wow nice
साह्रै खुशी लाग्यो।
धन्यवाद
I had subscribed Yr channel n im watching u from Pokhara
Good job bro
Haitt dai hajur very very good xa hw...
Thanks
Best of luck
यही काम नेपालमा बसेर गर्न नहुने अनी नेपालमा भए को जग्गा जमीन नै बेचेर विदेश जानू पर्ने।
This is their part-time job ok? don't make any negative comments.
🤭...😝👌👍🙏🙏🙏
I think they are Bhutanese Refugee
Kripaya nabujhi negative comment nagarnu hos. Hami afno afno karanle bidesiyeko chhaun ani afno desh birseko chhainau.
Good job 👌 people's work is work wherever you do whatever you do
Nice
Good job 👏
Derai22 ramro lago
Nepali pan, Jai hos
Wow
beautiful sharing sir please stay connected
Thanks sir.
Gurungji, Dhanyabaad you videoko lagi. Ahile ke hundai chha yo farmma herne thhulo ichchha chha. Please?
Awesome ....
Many many thanks
Wow good job 👍👍👍
Thanks much for watching our videos.
गर्व छ ब्रो
Good job
अब त नेपालमै गर्नु पर्छ है,
watching from malaysia
Thank you for watching,
All the best....from Darjeeling
Thanks.
wow Nice video
Thekkai yo video Aaja july 28 2021 ho video ko u mer 11 , mainaa paxi comment gareko gaatheho manparyo yebdam beautiful mehenati video from Scotland I love ❤️
Dhanyabad
Very good farming
Many many thanks
namaste tapai harulai from texas
Namaste
Best of luck 👍
Nice 👍
good
Khushi lagyo
Thank you very much.
नेपाली उत्पादनलाई अमेरिकी बजारा बजारीकरणको व्यवस्ता गर्नुपर्यो हो दाजुहरु।
Good Job.
Thanks!
good job
खुसी लाग्यो भाइपट्टियौ कति धोतिको घन्टा बजाउने हो हामिलाइ नि काम गर्न बोलाउनोस है
very nice
Khuse lago vai ko videyo hearda pura purbeli vakama bolchl
ramro cha video sir
Thanks.
We want to see next episode as well
Thanks for the suggestion. I will follow up.
लौ बुढाका छोरा हरु हो डि भी मा मोरी हत्ते गरेर वा दलेलाई लाखौ खुवाएर गएका फेरि किसान र बन्दुके बनेर जिन्दगी चलाउन पर्दा कति घर सम्झेर रूने हो।जवान छोरा अमेरिका गोरा mcc लिएर नेपाल लुटमा तर भुटानी नेपाली हो भने सम्मान गर्दै सम्मपूर्ण शु स्वास्थ को कामना गर्दछु । जय जन्म भुमी बेलायत बाट ।
हामी नेपाली मुलको भुटानी नेपाली होै। धन्यवाद।
Nice ( Aita )
A...hi daju bhai ho yo amerikama garne kheti chai hamro nepalma vaye jhan ramro hunthyo holani malaita tehako laganita sarai loppo lagyota...
Gr8. Job
Thanks
Nice video
Thanks
Yo bhai haruko yo kaam prasansaniye chha. Nepal ma pani krishi kchhetra lai adhunikaran garera agadhi badhauna paye kohi bhoka parne thiyenan !
Ramro lagyo, hami lai pani bolam na khanjot garna
WOW
सप्तामा च्या पानी भन्दा पनि चिसो तातो पानी पिउनु राम्रो🤣 Awesome work
I can’t do farming job in NEPAL but in abroad i can clean toilets easily 🤑🤑🤑
😊😊😊
धेरैले राम्रो ।।
Ekdam maan paryo,
Kunai din ghumna aauna maan lagyo.
Uha haru lai kasari contact garna sakinxa?
If I came in USA I will come your village. Maybe after 8,9 month I will come.....
Great to hear that. You are most welcome in 🇺🇸. Which state are you coming in?
@@Super123456ggg when I come than I will say you ok ...
👌👌👍👍
सारै राम्रो लाग्यो यो दुख नेपालमै गरेको भय सुनमाथि सुगन्धित हुनेथियो
उहाँहरू भूटानकाो नेपाली दाजु भाईहरू हुन् ।उहाँहरूलाई नेपालको माटोमा सुगन्ध थप्ने औसर कहाँ थियो र कस्ले दिने ? ज्यान बचाएर आफ्नो पुर्खाहरूको देशमा आइपुग्दा पनि मात्र एक मुठी माटो दिनु गाह्रोले शरणार्थीको बिल्ला भिराएर नेपाल सरकारले अमेरिका लगायत विभिन्न देशमा बेचिदिएका हुन्। नेपालीपन रगतमा हुन्छ जहाँ गए पनि देश र सिमाले मेटाउन सक्दैन बाँचे नेपाली मरे नेपाली नै भएर मर्छन आफ्नोपन कहिल्यै बेच्दैन नेपालीले।
येही काम नेपाल मा गर्दा लाज मान्ने त्यहाँ गर्दा हिरो हुने तिमीहरु देस छोडेका अब नेपाली होइनौ
😁😁😁
सहि कुरा ब्रो
तिमीलाई ईर्ष्या लाग्यो
Nepali hoina refugee ho
त्यहाँ सिकेर नेपालकालाई पनि सिकाउने योजना गर्नु। राम्रै होला।
लूलू मजा गर केटाहो मील्छ भने मलाई पनी भीजा पठाउनू हलो दरोताल्ले जोतूङला😎🤗
Khusi lagyo ningro ropne bichar garnu bho. Watercress (sim saag, khole saag, saili saag) pani ropnu bhae ramro hunthyo ki?
Laliguras pani ropnu
Good jop Nepali colchor
Thank you Hajur
राम्रो बिज्नेस हो तो चाई