सुस्मिताकी आमाको रुवाबासी बिहेमा, सम्धीनीसँग यत्ति रमाईलो, बेहुली बिदाईमा रोईन् Sushmita KC Brother

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2024

ความคิดเห็น •

  • @JagatTVHD
    @JagatTVHD  2 ปีที่แล้ว +9

    ►हाम्रो नयाँ च्यानलको लिंकमा क्लीक गरी सब्सक्राईब गर्नुहोस्👉 th-cam.com/channels/sTI5IrYvtZFROKAAw-pfQw.html

    • @NepaliAmal
      @NepaliAmal 5 หลายเดือนก่อน

      👅👅👅👅👅👅👅👃👃👁👁👁👁👀👀👀👀🙋🏾‍♂️🙋🏾‍♂️🙋🏾‍♂️🙆‍♂️🙆🙆‍♀️🙋🏿‍♀️🙋🏿‍♀️🤷‍♂️👨‍🏫🙇🏼‍♀️🙇🙇‍♂️👩🏽‍⚕️

    • @NepaliAmal
      @NepaliAmal 5 หลายเดือนก่อน

      😭😭😭😭😭😭😭😭😭😭😢😢😢😥😥😥🥶🥶🥶🥶🥶🥶🥶🥶🥶🥱😫😩😱😱😱😿🙀😹👹💩🤬💩☠️💀🙉🙊🙈💋💋💖💔❣️❤

  • @anjanathapa9940
    @anjanathapa9940 2 ปีที่แล้ว +62

    आमा रुदा आसु नै आयो बिहे भन्दा पहिले देखि कति गाथो भएर अको होला मन छोरी लाई सम्झेर be strong आमा सिस दुबैले बुहारी हैन आफ्नै छोरी माया अनि सासू हैन आफ्नै आमा कै माया पाउने छु

  • @kopilabhetuwal1097
    @kopilabhetuwal1097 2 ปีที่แล้ว +17

    सारै गारो भयो यो भीडीयो हेरन आखा बाट आसू रोकीयेन आमा के गरने पापी हरूले सधै रूनी बाटो गराये तेसता पापी लाइ पनी रूने दीन आउछ न रूनु आमा

  • @minalamichhane1171
    @minalamichhane1171 2 ปีที่แล้ว +18

    भाई को बिबाह मा कती भित्र बाहिर रमाउदै हिड्ने थिईन छोरी हेर पापीहरुले ति आमा को काख रित्याई दिए अब भगवान ले बुहारीको नाम मा छेरी दिएका छन छोरी को माया कमी नबनाउनु बुहारी नानी तिमी पनी सधै खुसी रहने छौ

  • @chinanepal2416
    @chinanepal2416 2 ปีที่แล้ว +77

    अामा रूदा कस्ताे अाँसु अायाे मेराे पनि😭😭😭

    • @mayadevidhungana6588
      @mayadevidhungana6588 2 ปีที่แล้ว

      Hjkjkk

    • @ritathapamagar1459
      @ritathapamagar1459 2 ปีที่แล้ว

      bichara mami ruda aasu thamna sakyana maile xoeilai aanmaudako yad aayo hola mamilai dheriiii narunu mamii aaba aarko xoriii paunu vako xa buahariii ko jastyo baybahar kaile na dekau hai nani mami babalai❤❤❤❤❤

  • @khagisaraneupane302
    @khagisaraneupane302 2 ปีที่แล้ว +48

    सासू अामालाई भर्रपुर छाेरिकाे याद मेटाउने बुहारी हैन छाेरी भयर जिउनु है बैहिनी

  • @tamangsangita7538
    @tamangsangita7538 2 ปีที่แล้ว +19

    हामी यो बिबहाको भिडियो हेर्ने लाई त सुस्मिता नानू लाई सम्झेर ऑशू रोकिएन भने ममी बाबा ठूलो बुबा, आमा लाई कस्तो भयको होला ।जे भए पनि सहनै पर्दो रहेछ ।छोरीको रूपमा बुहारी भित्रिएकी छिन सम्मपूर्ण पारीवार लाई बधाई छ नयाँ बर बधु लाई बैबाहिक जीवनको मंगलमय शुभकामना 💐💐💐💐🥰🥰🙏🏼🙏🏼

  • @komalasunar7399
    @komalasunar7399 2 ปีที่แล้ว +20

    छोरीको लागि रोहिरहेकी आमालाई आफ्नैं आमा सम्झनु बुहारी देख्दा पनि सेम सुष्मिता जस्तै रहिछौ आमा रूँदा त साह्रै आँसु आउँछ

  • @minaoman58
    @minaoman58 2 ปีที่แล้ว +31

    आमा रूदा मेरो पनि आसु रोकिएन 😭😭😭😭😭😭😭

  • @chandathakuri3400
    @chandathakuri3400 2 ปีที่แล้ว +34

    यस्तै गरेर छोरी सुस्मिता लाई बिहे गरेर दिनु भाको थियोे आज छोरीलाई सम्झेर रुनु भएको छ कति मन मा गाठो परेको होल यौटी आमा लाई मेरो नि आसु आयो आमा लाई झन कस्तो भएको होला

    • @susmitasunar8540
      @susmitasunar8540 2 ปีที่แล้ว +1

      अामा कति रुनु भाे म पनि दुई चाेटि भिडियाे हेरे दुई चाेटि राेए अासु थम्नाइ सकि ना झन् अामा लाई कस्ताे भहाेला बिचार

  • @khimarana8287
    @khimarana8287 2 ปีที่แล้ว +12

    ममि रुदा कस्तो आँसु नै आयो मेरो 😭😭 पनि बिचरा आफ्नु छोरी लाई सम्जिनु भयो होला ।।।😥🙏

  • @kumarithakuri197
    @kumarithakuri197 2 ปีที่แล้ว +7

    मन्जु मुईया ममी को मन बुझाउनी त आखिर मन्जु बैनी नै हो र बुहारी हैन छोरी सम्झेर रोनु भयो अब नरूनु ल तिनै हुनू आशु पुछनी छोरी 😭❤❤😭❤

  • @kumarithakuri197
    @kumarithakuri197 2 ปีที่แล้ว +9

    हे ईश्वर मन समाल्नै गारो भयो ममी संगै यो मन भक्कानीयर आयो हजुर त सबै को सामु रूनु भयो तर मत एक्लैई मोबाइल हेर्दा हेर्दैन डाको छोडेर रून मन लाग्यो एक्लैई आशु समाल्नै गारो पो भयो ममी नरूनुन 😭😭😭😭😭😭😭😭😭😭😭

  • @ramyonjan3206
    @ramyonjan3206 2 ปีที่แล้ว

    आमा हो । आमाको मन चाहे सुखमा होस चाहे दुखमा आफ्नो मुटुका टुक्रा छोराछोरी हरुको याद कति आउछ। त्यो आमा भएर अनुभुति गर्ने हरुलाई मात्रै थाहा हुन्छ।तेस्मा पनि सुस्मिता छोरि को याद्ले बेला बेलाम कति बिछिप्त बनौदो हो । आज यस्तो खुसियालीको दिन पनि रुएको देख्दा मेरो पनि आख बाट आशु झरे ।अब नरुनोस सुस्मिता जस्तै बुहारी छोरी पाउनु भएको छ। खुसि साथ बाकि जिन्दगीलाई अगाडि बदौनोस हजुर। सुस्मिता चेलिको प्यारो भाइ ,बुहारीलाई नयाँ दाम्पत्य जिबन सुखमय बनोस शुभकामना ।🙏 साथै जगत टि भि का सबै टिम लाई धेरै धन्यवाद ।

  • @nepalianita6821
    @nepalianita6821 2 ปีที่แล้ว +5

    बिचरा बेहुलि खुलेर रुन पनि नपाएको अवस्था😁यसरी नै ममिलाई सधै मायागर्नु बुनु ल।सुस्मिताको कमि हुन नदिनु है ममिलाई बुनु।।।

  • @sanuale460
    @sanuale460 2 ปีที่แล้ว +15

    आमा हजुर रुदा मेरो पनी आसु रोक्न सकीन🥲🥲🥲🥲

  • @samjhanasubedi2706
    @samjhanasubedi2706 2 ปีที่แล้ว

    सारै गाह्रो भयो भिडियो हेर्दै गर्दा ।सासू बुहारी नभै आमा छोरीको सम्बन्ध संसारकै नमुना बनोस फेरि पनि नव वर बधु लगायत सम्पुर्ण परिवार लाई शुभकामना ।गंगा बैनी हजुर को आंखा को आँसुसगै हाम्रो पनि आँसु नबगेको पल छैन जति आँसु बगेको छ नि तेतिनै ती आसुले बलियो हुन हजुर लाई बाध्य बनाएको छ। हजुर त एक महान आमाको रुपमा हेर्दछु ।❤️❤️❤️❤️

  • @menukarana4675
    @menukarana4675 2 ปีที่แล้ว +4

    आमा रुदा कस्तो आँसु आयो मेरो पनि .😥😥😥

  • @rockmasteer3481
    @rockmasteer3481 2 ปีที่แล้ว +5

    ।छोरीको।याद।र।माया।कति।रुनुहुन्छ।दीदी।अब।।नरुनु।बुहारी।लाई।छोरी।सम्जीनुन।।सुसि्मिता।कोआत्मा।ले।सान्ति।पाउछ।दीदी।माया।त।लाग।छ।के।गरने।हजुर।लाई।रुयको।भिडीयो।देखदा।मलाई।सारे।दुख।लागछ

  • @Radhikasharmaofficia
    @Radhikasharmaofficia 2 ปีที่แล้ว +13

    Didi ab narunu please thaxa xoriko dherai yad aayo hola😭😭😭😭buhari ruda xoriko bidai ko tame ko yad aayo hola 😭😭😭he bhagwaan please🙏🙏 himmat dinu yo paribar la 😭😭please God bless you😘🙏🙏

  • @puspack2471
    @puspack2471 2 ปีที่แล้ว +134

    बिचरा याे बेला छाेरिलाई कति संझेकाे हाेला ममिले ।हामिलाई त सुस्मिताकाे कति याद आयाे भने ममिलाई मुटुमा कति गाठाे पर्याे हाेला

  • @saritawagle2793
    @saritawagle2793 ปีที่แล้ว

    तपाईंलाई बधाई सुस्मिताको आमा, तपाईंले छाेरी जस्तै बुहारी पाउँनु भएछ । तपाईंको धर्मले , मुख त्यस्तै,बाँनी त्यतै । आमा हुँनाकाे नाता तपाईंलाई छाेरी गुमाउँनुकाे पीडा त छनै छ । तपाईं धेरै रूनु हुन्छ, मलाई पनि पीडा हुन्छ, तपाईं रूदा । भगवान् काे नाम जपी रहनु भन्तु म , तपाईंलाई अलिकति भएनि शान्ति मिल्छ।

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +2

    भिडीओ ढिला अपलोड गरेको भयपनि निकै रमाईलो😍❤️

    • @JagatTVHD
      @JagatTVHD  2 ปีที่แล้ว

      धन्यबाद हजुर। बिसञ्चो र व्यस्त भएर।

  • @sunikapoudel4564
    @sunikapoudel4564 2 ปีที่แล้ว +1

    अब चै यि अामाको अाँखामा अाशु देख्न नपरोस् ❣️ भगवान् प्राथना गर्छु 🙏🙏

  • @tarabhandari3378
    @tarabhandari3378 7 หลายเดือนก่อน

    सबै कुरा राम्रो लागो येति राम्रो मेक अप बिगारेको चै मन परेन होलिखेलेजस्तो

  • @puspamagar5931
    @puspamagar5931 2 ปีที่แล้ว +1

    आमा रोको देखेर मेरो आँसु रोकिएन आमाको मन नै त हो आफ्नो सन्तानको माया कति हुन्छ त्यो त एउता आमा लाई मात्र थाहा हुन्छ

  • @sonyshrestha5376
    @sonyshrestha5376 2 ปีที่แล้ว +20

    Derai ramro lagyo Buhari bunu sasumum lai ekdam maya garnu hai god bless you all ❤️

  • @rosan2012
    @rosan2012 2 ปีที่แล้ว +1

    Aasu aayo yar xori ko yad tarpai rakheko xa aama lai tara buhari pani seam xorijastai hunu hundoraixa aama narunu be strong agin congratulation hjurlai

  • @sapanapokhare6002
    @sapanapokhare6002 2 ปีที่แล้ว

    यसरी नाइ बिदा गरेर दिएको छोरी आज आमा को काख मा नाहुदा काति गारो भायो आब बुहारि छोरी बानेकि छिन रुनु पारने छाइन😘😘😘😍😍

  • @dreamsuccess4231
    @dreamsuccess4231 2 ปีที่แล้ว +3

    Kati yaad aayo hola chori ko man royo Mero mom roko dikhera
    Miss you Sushmita dizu

  • @shalikkc4351
    @shalikkc4351 2 ปีที่แล้ว +7

    अबिर लगौदा रिसै उठे जस्तो देखिन्छ हैत किन हो🐱😆😆माया ले लगाउनु नि🤗

    • @laxmilaxmi7217
      @laxmilaxmi7217 2 ปีที่แล้ว

      ma pani testai dekhaxu kina ho

  • @sitakarki6584
    @sitakarki6584 2 ปีที่แล้ว +2

    के भनेकाे हाे सुस्मिता का अामाकाे बिहेमा रुवा बासि भनेर याे युटुबे हरुलालाई
    लेख्न पनि अाउदैन
    सुस्मिता काे भाईकाे बिहे मा भन्न सकेनउ जे मन त्यहि लेख्ने

  • @urmilaurmila8245
    @urmilaurmila8245 2 ปีที่แล้ว +2

    Bichara xoriko yadle satayoni I garnu papi harule garnu garihalyo❤😍

  • @foodiekavita1776
    @foodiekavita1776 2 ปีที่แล้ว +1

    narunu mami xori jastai buhari paunu vy good xa❤️

  • @minalimbu7256
    @minalimbu7256 2 ปีที่แล้ว +3

    Susmitako yad aayar hola Mamu runu vko😭😭😭

  • @bijayhamal8308
    @bijayhamal8308 2 ปีที่แล้ว +6

    हजुर नरुनुन सिस हजुररोयको देग्दा मेरो अाखामा राेक्नै सक्दैन हजुरजहिले रुनु हुन्छ मह पनि तेत्त्नै रुन्छु

  • @sunitkat4139
    @sunitkat4139 2 ปีที่แล้ว +3

    आमा 🙏🙏🙏🙏💐💐😭😭😭😭😭😭😭😭😭😭😭😭😭🇦🇪❤️❤️❤️❤️❤️

  • @kumarithakuri197
    @kumarithakuri197 2 ปีที่แล้ว +3

    हाम्रो ममी गंगा केशी कती अनुसासीस फलेको हागो सारै नै झुकेको हुन्छ तर

  • @rajtara8135
    @rajtara8135 2 ปีที่แล้ว

    Babu nanu lai badhai xa buwari nani yo mammi ko aakha ma aasu kahilai aauna nadinus hai jasari SusMita le maya garth in tesai gari rahanu hai be strong meri sis aaja hajur Ruda mutu bhakkaniyera aayo ke garam sis khusi hunus❤️❤️❤️❤️❤️🎈🎈

  • @himalsagarhimalsagar3814
    @himalsagarhimalsagar3814 2 ปีที่แล้ว +1

    आमा कती याद आयो होल छोरीको ,😭😭😭

  • @anjumagar1679
    @anjumagar1679 2 ปีที่แล้ว

    kasto susmita jastai dekhikin buhari nani bless u

  • @ashmamagar8246
    @ashmamagar8246 2 ปีที่แล้ว +1

    मम्मी रुदा आँखा बाट आँसु रोक्न सकिन😭😭

  • @rockpandey7225
    @rockpandey7225 2 ปีที่แล้ว

    Wow kti ramailo 💋💋🙏
    Kti ramri buhari 💋💋💕

  • @shobhaguragain
    @shobhaguragain ปีที่แล้ว

    Susmita bahini jastai ❤❤❤❤

  • @sushilashrestha5752
    @sushilashrestha5752 2 ปีที่แล้ว

    अामा रूदा मेराे पनि मन कस्तो नरमाइलो लाग्याे

  • @rashmimaharjan7121
    @rashmimaharjan7121 2 ปีที่แล้ว +1

    Kati pyariiii sasu ani burari👌❤️🥺😭

  • @gyanushrestha2677
    @gyanushrestha2677 2 ปีที่แล้ว +5

    बिचरा सुस्मिता काे मम हजुर रुदा मेरो अाखामा अासु

  • @susmitagiri7874
    @susmitagiri7874 2 ปีที่แล้ว +1

    मैले पनि आसुनै रोक्न सकिन 😭😭😭😭😭😭😭😭😭❤❤❤❤❤❤🙊🙊🙊🙊

  • @साबित्रीअधिकारी
    @साबित्रीअधिकारी 2 ปีที่แล้ว +2

    बुहारी भएर पनि छाेरिकाे बेेबार गरेर देखाउनु नै ठूलो माहानता हाे ❤❤

  • @tseringyz2086
    @tseringyz2086 2 ปีที่แล้ว +1

    Kastho asu ayo mero poni please Chora bhuhari lai kahiley runu na dhinu hola sadhai khushi dhinu parents la congratulations and best of luck for ever in future life 🤞✌️👍🙏👏👏🥰

  • @kalpanawright5616
    @kalpanawright5616 2 ปีที่แล้ว +1

    Oh my god this video make me cry 😭

  • @poojabhattrai2889
    @poojabhattrai2889 2 ปีที่แล้ว

    बिचरा बुहारी लाने बेलामा पनि छोरी को याद आएर कति नराम्रो भयो होला कठैबरा हाम्रो पनि मन रून्छ

  • @namsangkurumbang1895
    @namsangkurumbang1895 2 ปีที่แล้ว +3

    बधाई छ

  • @parbatimagar2683
    @parbatimagar2683 2 ปีที่แล้ว +1

    Video hyrda kotti khyrw aashu jhryi thaha nai vhyn Momi runu vhko dekyrw aatii royxu mohni aba dekhi khusi hunu la Momi xori jsatai buhari pannu vhx buhariko mukh hyryrw bachnu prx la momi

  • @umabhatta9410
    @umabhatta9410 2 ปีที่แล้ว +1

    बिचरा ममि छोरी को याद अायो होला बुहारि लाई हेर्नू अब😭😭😭😭

  • @bindagurungni161
    @bindagurungni161 2 ปีที่แล้ว +1

    Badhai6 nanu babu dubai lai mami narush hajur ramri chhori jastai buhari paunu vako6❤❤❤❤❤❤❤❤❤

  • @sabitrapun5898
    @sabitrapun5898 2 ปีที่แล้ว

    Buhari nani always love my mom ok nd mom be strong

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 ปีที่แล้ว +1

    ल बधाई छ दुला दुलही लाई सासू आमालाई सुस्मिता को कमि हुन नदिनु होला धेरै धेरै शुभकामना ।

  • @bibasgauli1779
    @bibasgauli1779 2 ปีที่แล้ว +4

    Good marriage Congratulations

  • @bimalagiri1094
    @bimalagiri1094 2 ปีที่แล้ว

    Dherai dherai Asis dinu hos pravu dubai pariwarma

  • @kalpanashah9599
    @kalpanashah9599 2 ปีที่แล้ว +2

    Ramri buhari paunu vayax congratulations

  • @munadarlami8807
    @munadarlami8807 2 ปีที่แล้ว +2

    Congratulations be strong mom

  • @bishnuregmi3
    @bishnuregmi3 2 ปีที่แล้ว +1

    सुरु देखिकाे नछुटाई किन part -1 part -2... गरेर राख्नु

  • @chandararai6062
    @chandararai6062 2 ปีที่แล้ว

    dede hajurbko aashu le mali paneb ruwayo be strong 😘😘😘

    • @gitagaire1071
      @gitagaire1071 2 ปีที่แล้ว

      Congratulations both of you

  • @bindagurungni161
    @bindagurungni161 2 ปีที่แล้ว

    Bichara mami lai samahal nai garo vo mami narush hajur dherai runu vo aba narunush mami ❤❤❤❤❤❤❤❤❤

  • @saraswatidhakal4199
    @saraswatidhakal4199 2 ปีที่แล้ว +1

    केटीको आमाले अविर लगाई दिएको तरिका मन परेन बल जफत दल्दिनी ।सभ्य तरिकाले लगाईदिनु पर्छनी । त्यति सभ्य सम्धिनी हुनुहुन्छ उहाले लगाउदा कसरी लगाउनु भएको छ । सम्धिनी त पिर माथी पीर थप्निखाले । बुहारि नानी तिमीले आमाको दर्जामा राख्नु बुझकारि रहिछौ जस्तो लाग्छ ।

  • @myprem3520
    @myprem3520 2 ปีที่แล้ว +1

    ALL SO NICE good bless you All

  • @kopilanepal5403
    @kopilanepal5403 2 ปีที่แล้ว +1

    आमा 🙏🙏❤️❤️❤️👄👄💓💓

  • @bhawanatamrakar8647
    @bhawanatamrakar8647 2 ปีที่แล้ว +1

    कस्तो मेरो त आँसु नै आयो सुस्मिताको आमा रुयेको देख्दा त ।

  • @bindagurungni161
    @bindagurungni161 2 ปีที่แล้ว +2

    Mami narush hajur dherai roisaknu vo

  • @domasherpa9647
    @domasherpa9647 2 ปีที่แล้ว

    Kati hasilo muhar xan gaga didi ko bichara testo hasilo muhar ma jaile aashu 😭❤️❤️❤️❤️

    • @JpnNpl
      @JpnNpl 2 ปีที่แล้ว

      Bechara mami kati yad yako hola banuko o god

  • @topbahadur6665
    @topbahadur6665 2 ปีที่แล้ว

    Wonderful 1

  • @debagmpaudel4381
    @debagmpaudel4381 2 ปีที่แล้ว +7

    कस्तो राम्रो कार्यक्रम

  • @raishara3136
    @raishara3136 2 ปีที่แล้ว

    Yo buhari ati lucky kasto ramro ghar payo

  • @nishamrai4166
    @nishamrai4166 2 ปีที่แล้ว +1

    Narun ab ramro sanga life bitos happy married.

  • @shantik.c.2556
    @shantik.c.2556 2 ปีที่แล้ว

    Bicharaa... xoriko yad kaile metinxa ra... .lyf variko pida ho ab 😢😢😢😢😢 narunu mami

  • @soneepariyar
    @soneepariyar 2 ปีที่แล้ว

    Na herau hernu man lagne ufff kati runu man lageko k malai 😭😭😭

  • @shovasigdel4575
    @shovasigdel4575 2 ปีที่แล้ว +1

    Heart ♥️ touching

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 ปีที่แล้ว +1

    congratulations.🌹🌹❤️❤️🇳🇵🇳🇵

  • @Lovelyrupa400
    @Lovelyrupa400 2 ปีที่แล้ว

    Congratulation 🎊 🎊 🎊 🎊 🎊 🎊 🎊 🎊

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki5961 2 ปีที่แล้ว +20

    दुलही नानी भाग्यमानी रहेछिन । तेति राम्रो घरमा बुहारी हुन पाइन

    • @kripagyawali6783
      @kripagyawali6783 2 ปีที่แล้ว +1

      एकदमै हाम्रो तिरको विहे यस्तै हो अनि संस्कारी पनि हुन्छन।

    • @purnimakhadka7231
      @purnimakhadka7231 2 ปีที่แล้ว

      😮yyyyyyhim am GM TN financial I'm😊

  • @Radhikasharmaofficia
    @Radhikasharmaofficia 2 ปีที่แล้ว +9

    Congratulations🎉🎉

  • @shishirkunwar9876
    @shishirkunwar9876 2 ปีที่แล้ว

    आमालाई देख्दा सधैंभरि आँसु आउँछ रुदा त

  • @ushabhandari8283
    @ushabhandari8283 2 ปีที่แล้ว +1

    congratulations both

  • @eighttoeightdentocareandph9355
    @eighttoeightdentocareandph9355 2 ปีที่แล้ว

    beautiful buhari

  • @sitadahal4367
    @sitadahal4367 2 ปีที่แล้ว

    Life ma ramro ramro hudai jayios family ma sukha santi xayos ra feri susmita xori ko janma hos nadhai xa

  • @ganeshujjanmemorialfoundat4773
    @ganeshujjanmemorialfoundat4773 2 ปีที่แล้ว

    जत्ति हास्ने कोसीस गरे पनि पीडा उस्लाई थाहाँ छ जस्ले छोराछोरी गुमाएका छन 😭😭

  • @ambikamallah8255
    @ambikamallah8255 2 ปีที่แล้ว

    मेरो आमा मा आसुनै रोक्किएन 😭😭😢😭😭😢

  • @rakeshsenchuri5629
    @rakeshsenchuri5629 2 ปีที่แล้ว +1

    आमाको होको छोरिको हो बिहे हेडलाईनले के भन्छ

  • @nonstopmusic9098
    @nonstopmusic9098 2 ปีที่แล้ว +1

    बुहारी कति राम्री

  • @sarukhawas513
    @sarukhawas513 2 ปีที่แล้ว

    आशु झर्यो हेर्दा हेर्दै 😪

  • @minatamang3277
    @minatamang3277 2 ปีที่แล้ว

    Congratulations nice ceremony

  • @anaya3371
    @anaya3371 2 ปีที่แล้ว

    Dd maya garnu hola mommy lai 😢😢😢😢

  • @gitarighrkadariya6221
    @gitarighrkadariya6221 2 ปีที่แล้ว

    Aama royako le Sarai runa man lago mami li ramro garnu hae nanu mamili xoriko yad aayo nrunu mami

  • @limbushanti9451
    @limbushanti9451 2 ปีที่แล้ว

    Bichara ama Susmita ko yed ako hola ni😭😭😭😭😭😭

  • @sapanamahat3172
    @sapanamahat3172 2 ปีที่แล้ว

    Buhari nani timi nepali ki buhari hau sasu maa lai dhyere maya garanu sary lucky raxu vagawan sarupi sasu paki xau bachunjel susmita Ko kami nagaraunu ra susmita jaste natini dinu sasu aamali gift sarup timile badhai xa

  • @amirsunuwar690
    @amirsunuwar690 2 ปีที่แล้ว

    Great moment.

  • @mainasubedi6293
    @mainasubedi6293 2 ปีที่แล้ว

    Kati yad aayo Chori KO 💓💓

  • @cycloneffx77
    @cycloneffx77 2 ปีที่แล้ว

    ho sachi malaie pani sarie manaa xooyoo miss you mamii narunuhy

  • @junumayalimbu862
    @junumayalimbu862 2 ปีที่แล้ว

    सुस्मिता को आमा को बिहे चै को सग भयो फेरि 🤔🤔