सल्यनी को पहिचान देखाउने दम्दार प्रस्तुति को लागि सम्पुर्ण कलाकार टिमहरु प्रती हार्दिक नमन छ्। सायद मा थपडी बजाउने दिपेस ढकाल लाई मिठो सम्झना । सल्यानी कहाँ कम छन, र त्यसै आफू लाई सल्यानी हुनु मा गर्व लाग्छ। आगामी दिन हरु पनि यस्तै गीतको श्रीजना गर्दै जानू होला। krish ji जय गीत जय संगीत।🎤🎤🎵🎵🎶🎶🎧️🎧️🎹🎸🎸🎸
नमस्कार म संचारकर्मी जीवन के सि रुकुम बाट हेर्दै छु प्रीय दाइ कृष क्षेत्री को गजब को नयाँ गित सुन्न पाइयो रेडियोबाट पनि धेरै बजाको छु शुभकामना सम्पुर्ण टिमलाई ❤❤
hello hii 🙏🙏🙏🙏 म प्रेमा मगर राेल्लपा बाट हाे । धेरै गीत हरु उतिकै smart छन । याे गीत झन युवाहरु काे मन मुटुमा वसन सफल भएकोे छ । हजुरलाई एक पटक सल्यानकै महोत्सवमा देख्ने अवसर पाएकि थिए ।सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
खखखखकघघगझंथग छ गजजछखखगगग नेपाली 😅ञ❤ञवसरमा गजजछखखगगग छ 😊घरमा 😅😅😅छ छ नेपाली नेपाली झजजजडजजजघझगुगखगगग नेपाली छ छ नेपाली नेपाली 😂झजजजडजजजघझगुगखगगग 😊आ😅😅❤जज। फ**🎉डजघझ❤❤😊रघखगगगत् रघखगगगत् झढझ😅 @घगुउउउङझागघ खउउउउउउउउउउ❤❤उउ❤उउउउउउउ❤उउउ&*ड&❤औएगजगगगगगजजजगगगगगङ 😊छ 😅छ घ
wa wa kya mazako geet k khancheu maiya gangtiko tang aaja yeta falabang voli uthi dang mind_blowing super daju👌👌❤❤❤❤sunera maza aayo sampurna team lai badhai xa haii🙏🙏🙏❤❤❤
Malai yo geet la maan jityo nachau nachau lagyo kalakar pani josila xan tessila yo geet lai dhari viral garnu parxa jastai bihe,Puja,ani bartabandha ma bajauna jasto geet balla aako xa .Thank you Krish dai hjur ekdami thank you bhanna cahanxu ani Krish sir hjur ko pani nachna ma Josh xa ani mamata madam ko pani utaki furti xa kina bhane yo geet ma nachna energy badi chainxa ani hjur ko energy ani furti dami xa aauna pusta ko lagi yo yeet lai bachaunu hola bhanna aasha xa.ani sir lai ma ek patak bhetna sakxu hola Kathmandu ma sir?
नमस्ते म कलाकार कृश क्षत्री।भगवान रुपि दर्शक श्रोताहरुले लाईभ दोहोरिमा निकै मन पराउनु भयको भैंसी गोठैमा गीत अफिसियल भिडियो सहित हामिले हजुरहरु माझ ल्यायका छौ।के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला र भिडियो हेरिसकेपछी मन परेमा 1/1शेर पनि गरिदिनुहोला है।धन्यवाद ।।❤️❤️🌹🌹🙏🙏
विशुद्ध लय, स्वर र शब्द हरुको अनुपम संगम्। कर्ण प्रिय दोहोरी गीत लाग्यो जति सुन्याे उति नै सुनु-सुनु लाग्ने, हुनत कृष भाईकाे सिस्ने हिमाल शीर्षक काे दाेहाेरी पनि बेजाेड लाग्यो है। निकट भविष्यमा पनि यस्तै गीत हरु उपज र उत्सर्जन भईराखाेस भनि कृष भाई तथा सम्पूर्ण दाेहाेरी समूह लाई हार्दिक शुभकामना हरु दिन चहान्छु।
आफ्नो गाउँ घरमा गाइने भाकालाइ टपक्क टिपेर छुट्टै खालको मज्जा दिने गीत बनेको रहेछ धेरै धेरै शुभकामना छ मामा हजुर लाई नाइ यताबाइ त भस्मे भैगो हे ज्वानौ साह्रै मज्जा आयो बगालौ i like you
Congratulations all Krish chettri's team best wishes best of luck all guys nice video and fantastic wonderful beautiful great full video song I like this song
Kamse kam geenti garniho vane 50 chati ta here humla yo video feri pani man buje chhaina ksm ati mitho geet ani ❤❤❤❤❤🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🙏🙏🙏jasle pani yo geet lekhya ho huya lai dherai dherai dhandya bat chha dil dekhi samman 🙏
वाउ यक्दम राम्रो छ गित टिक टक मा देखेर पुरै हेर्न्को को लागि इउटुब मा आयर हेरेको सफ्ल्ता को सुभकाम्ना सम्पुर्न टिम लाई हेर्न लाई पनि राम्रो सुन्न लाई पनि राम्रो गज्ब छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गाउँ घरमा बिहे पुजामा गायको नाचेको याद आयो सफल्ताको शुभकामना कृष भान्ज सम्पुर्ण टिम ❤️
Thank you
@@krishchhetri4864७७@o* 😅
Geet ko laya le geet Sunda swor Shakti Chand ko jasto lagyo but swor Krish xetri rahex ekdam ramro lagyo geet
आफ्नो गाउ ठाउको यति राम्रो उत्कृष्ट कला प्रति उच्च सम्मान छ है मनपरो
Thank you
आहा राम्रो छ गित बधाई छ सुन्न त पैले पनि सुने को हो शब्द मात्र फर्क रहेछ
Thank you❤️
दिन सबैका अाउछन्।कृश भाइ बधाई छ बबाल सांगीतिक प्रस्तुति
Thank you
सल्यनी को पहिचान देखाउने दम्दार प्रस्तुति को लागि सम्पुर्ण कलाकार टिमहरु प्रती हार्दिक नमन छ्। सायद मा थपडी बजाउने दिपेस ढकाल लाई मिठो सम्झना । सल्यानी कहाँ कम छन, र त्यसै आफू लाई सल्यानी हुनु मा गर्व लाग्छ। आगामी दिन हरु पनि यस्तै गीतको श्रीजना गर्दै जानू होला। krish ji जय गीत जय संगीत।🎤🎤🎵🎵🎶🎶🎧️🎧️🎹🎸🎸🎸
Thank you
आज बल्ल दङ्गालि पाराको गित हेर्न पाईयो खुसि लाग्यो शुभकामना सम्पूर्ण टिम लाई
Thank you
आहा असाधै राम्रो छ गित लु बधाई छ krish दादा जे भएनी सल्यानी होनि hai🙏❤️
Thank you
नमस्कार म संचारकर्मी जीवन के सि रुकुम बाट हेर्दै छु प्रीय दाइ कृष क्षेत्री को गजब को नयाँ गित सुन्न पाइयो रेडियोबाट पनि धेरै बजाको छु शुभकामना सम्पुर्ण टिमलाई ❤❤
Thank you
सफलताको सुभकामना Krish Dai♥️
Thank you
hello hii 🙏🙏🙏🙏 म प्रेमा मगर राेल्लपा बाट हाे । धेरै गीत हरु उतिकै smart छन । याे गीत झन युवाहरु काे मन मुटुमा वसन सफल भएकोे छ । हजुरलाई एक पटक सल्यानकै महोत्सवमा देख्ने अवसर पाएकि थिए ।सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
Thank you
हाम्रो सल्यान को सान कृष छेत्री song👌👌👌👌👌
Thank you
सल्यानीको बबाल धमाकेदार प्रस्तुति सम्पुर्ण टिम लाई subhakaamanaa💕💕👌
Thank you
सारै राम्रो छ गीत best of luck dost
Thank you
एकदम राम्रो छ बधाई तथा शुभकामना है भाइ
Thank you
सल्यान को सान कृष क्षत्री सारै मीठो गित आग्रिम बधाई छ सफलताको शुभकामना
Thank you
खखखखकघघगझंथग छ गजजछखखगगग नेपाली 😅ञ❤ञवसरमा गजजछखखगगग छ 😊घरमा 😅😅😅छ छ नेपाली नेपाली झजजजडजजजघझगुगखगगग नेपाली छ छ नेपाली नेपाली 😂झजजजडजजजघझगुगखगगग 😊आ😅😅❤जज। फ**🎉डजघझ❤❤😊रघखगगगत् रघखगगगत् झढझ😅 @घगुउउउङझागघ खउउउउउउउउउउ❤❤उउ❤उउउउउउउ❤उउउ&*ड&❤औएगजगगगगगजजजगगगगगङ 😊छ 😅छ घ
WOW dami xa song ❤️❤️❤️🖤🖤🖤congratulation krish dada ❤️❤️🖤🖤
Thank you
wa wa kya mazako geet k khancheu maiya gangtiko tang aaja yeta falabang voli uthi dang mind_blowing super daju👌👌❤❤❤❤sunera maza aayo sampurna team lai badhai xa haii🙏🙏🙏❤❤❤
Thank you
यो गित चाहिँ लास्ट मन लाग्यो दाजु धेरै धेरै सम्झना दाजु best of luch best wishes
Thank you
सफलताको शुभ-कामना प्यारो भाई गीत निकै राम्रो छ
Thank you
Malai yo geet la maan jityo nachau nachau lagyo kalakar pani josila xan tessila yo geet lai dhari viral garnu parxa jastai bihe,Puja,ani bartabandha ma bajauna jasto geet balla aako xa .Thank you Krish dai hjur ekdami thank you bhanna cahanxu ani Krish sir hjur ko pani nachna ma Josh xa ani mamata madam ko pani utaki furti xa kina bhane yo geet ma nachna energy badi chainxa ani hjur ko energy ani furti dami xa aauna pusta ko lagi yo yeet lai bachaunu hola bhanna aasha xa.ani sir lai ma ek patak bhetna sakxu hola Kathmandu ma sir?
Thank you
आहा मिठो गित
Umm huma jastai mitho geet 😀
Thank you
TIKTOK बाट येता आको कोकोछौ😋😁
Thank you
Ma Pani tik tok barai aako ho
कति राम्रो छ है बधाई छ हामिहरु त तपाईंको हरेक apisod छुटाउदैन धेरै राम्रो लाग्छ
Thank you
wow mero daii
Thank you
नमस्ते म कलाकार कृश क्षत्री।भगवान रुपि दर्शक श्रोताहरुले लाईभ दोहोरिमा निकै मन पराउनु भयको भैंसी गोठैमा गीत अफिसियल भिडियो सहित हामिले हजुरहरु माझ ल्यायका छौ।के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला र भिडियो हेरिसकेपछी मन परेमा 1/1शेर पनि गरिदिनुहोला है।धन्यवाद ।।❤️❤️🌹🌹🙏🙏
आहा निकै मिठो गीत ❤️🌹🙏
nice songs
एकदमै राम्रो गित दोस्त्😍😍
भयंकर राम्रो
सफलताको शुभकामना 🎁😍
@@prakritirodhigharpvt.ltd.177 thank you
धेरै राम्रो छ गित सफलता को शुभकामना होल युनिट लाई
Thank you
सफलताको धेरै धेरै शुभकामना समपुण समूह लाई 👍️👍️👌👌
Thank you
विशुद्ध लय, स्वर र शब्द हरुको अनुपम संगम्। कर्ण प्रिय दोहोरी गीत लाग्यो जति सुन्याे उति नै सुनु-सुनु लाग्ने, हुनत कृष भाईकाे सिस्ने हिमाल शीर्षक काे दाेहाेरी पनि बेजाेड लाग्यो है। निकट भविष्यमा पनि यस्तै गीत हरु उपज र उत्सर्जन भईराखाेस भनि कृष भाई तथा सम्पूर्ण दाेहाेरी समूह लाई हार्दिक शुभकामना हरु दिन चहान्छु।
सफलताको शुभकामना कृष दाजु सङ्गै सम्पुर्ण टिम लाई🙏🙏🙏🙏🙏🙏
Thank you
सारै मन पर्यो कति राम्रो गीत जति सुन्यो उति सुनम सुनम लाग्ने
Thank you
आहा निकै मिठाे गित सफलताको शुभकामना कृष दाजु
Thank you
पहिला पनि सुनेको थिए यो गित तर यहाँ फरक प्रस्तुति रहेछ सफलता को सुभकामना कृस दादा लगायत सम्पुर्ण टिमलाइ😍😍
Thank you
म मनोज राम्जाली।आहा राम्रो ।सारै मन पर्यो डल्ली को ज्यान लाइ सम्मपित गित ।।💋💋💐💐💐💐💐💐यस्तै प्रगति अरू अझै राम्रा हेर्न र सुन्न पाईयोस् शुभकामना छ।😂💐
Thank you
Wow dami xa dai badhai xa all timilai 🙏🙏❤️
Thank you
Dheraii ramrook nachumm nachumm jstoo xaa man pryoo🤗😊
Thank you
सुपर छ
Thank you
Dherai ramro xa safalta ko suva kamna xa❤️❤️🙏
Thank you
पूर्ण सफलताको शुभकामना! बिष्णु वहिनी👏👏👏👏
Thank you
बधाई छ दाजु हजुर लाई यति मिठो गित बजार बेबस्त्न गरेको मा💥💥💥💥💥💥
Thank you
गाउँ घरको याद आयो नास सफल्ताको शुभ-कामना छ
Thank you
बधाइ छ सम्पुर्ण टिमलाइ राम्रो छ आहा भन्नेवाला छ सफलताको शुभकामना ♥️♥️♥️
Thank you
गित धेरै राम्रो छ सफलताको शुभकामना हजुर हरु सम्पुर्ण लाइ
Thank you
सारै मज्जा आयो गित सुन्दा संगै हेर्दा ❤️❤️
Thank you
गीत राम्रो छ सफलता को सुभकाम्ना
Thank you
आहा मिठो गीत भैसि गोठैमा सफल्ताको कामना सबै टिम्लाइ 🙏❤️❤️
Thank you
आफ्नो गाउँ घरमा गाइने भाकालाइ टपक्क टिपेर छुट्टै खालको मज्जा दिने गीत बनेको रहेछ धेरै धेरै शुभकामना छ मामा हजुर लाई नाइ यताबाइ त भस्मे भैगो हे ज्वानौ साह्रै मज्जा आयो बगालौ i like you
thank you
सफलताको सुभकामना भाइ राम्रो छ
Thank you
Wow dami song daju❤️
Thank you
सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।
Thank you
आहा कति राम्रो सबै लाइ सुभकामना 🎊🎊 कोठामा एक्लै नाच्दिए म त
THANK YOU
❤️❤️❤️❤️❤️मीठो गीत नृत्य बबाल सफलताको शुभकामना
thank you
बधाई छ सम्पुर्ण टिमलाई ।
Thank you
Ramrox vai. Safaltako suvakamana
Thank you
आहा कति गित शुभ कामना सबै जना लाइ🙏🙏
Thank you
वाउ कति राम्रो गित हाेला 😍😍
Thank you
धेरै राम्रो छ हजुर सबै जनालाई धेरै धेरै बदाई छ🙏🙏🙏🙏
Thank you
हाम्रो सल्यनी गायक दाजु कृश छेत्री को गीत अति राम्रो
Wow sarae damix yo soon ta🙏🙏🙏❤️❤️❤️💓💓🥀🥀🥀
Thank you
बबाल बबाल खत्रा खत्रा😍😍
Thank you
Chait chait chait💃💃💃💃👏👏👏👏👏
Thank you
Wow katti ramro geet
Thank you
Congratulations all Krish chettri's team best wishes best of luck all guys nice video and fantastic wonderful beautiful great full video song I like this song
Thank you
@@krishchhetri4864 you are most welcome bro
असाध्यै मिठाे झ्याउरे तालकाे नाचम नाचम लाउनि गित बजारमा आएकाे छ सबैलाई माया गर्दिनु हाेला सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना ❣️🙏❣️
Thank you
nice song and sweet voice both of you and all team we will always support you keep loving😊💕💕krish chetri sir💞
Thank you
*नमस्ते म नबराज ओलि गीत एकदम राम्रो बनेको छ अङ्कल ससुरा कृस छेत्री र बहिनी बिश्नु सुनार लाई सफल्ताको शुभकामना*
Thank you
Dami x mero peyari bunu mamata miss you
Thank you
Bbl dada
Thank you
आहा निकै उत्कृष्ट गीत बधाइ छ
Thank you
भतिजी खुमा लाई पनि धेरै धेरै सुभ कामना गित धेरै राम्रो लागयाे
wow baibai ho hi सल्यानि गायक मोदेल सो दामि छ है गाउले म झाइ रोल्पा बात है हेरि रा को ल
Thank you
कति राम्रो हाे बधाई छहजुर❤❤❤
धेरै राम्रो छ गित त हजुर ,♥️♥️♥️
Thank you
सम्पूर्ण टिमलाई धेरै बधाई छ राम्रो छ गित
Thank you
आहा कति राम्रो गीत 🙏
Thank you❤️🌹
Kamse kam geenti garniho vane 50 chati ta here humla yo video feri pani man buje chhaina ksm ati mitho geet ani ❤❤❤❤❤🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🙏🙏🙏jasle pani yo geet lekhya ho huya lai dherai dherai dhandya bat chha dil dekhi samman 🙏
Wow congratulations all off u
Thank you
सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤️❤️❤️❤️
Thank you
Good song brother 💜
Love from Phalabang 💜💜
Thank you
एकदम राम्रो छ गित ।। सफल्ता को सुभकामना
Thank you
Aaha Kati Ramailo Get🥰😍❤️
Thank you
Wow💜 Congratulations
Thank you
wow❤️फरक सिरिङखला मा आयछ खुसि लाग्यो ❤️❤️❤️
Thank you
सारै राम्रो लाग्यो बधाई छ
Thank you
Parkhhai ma xu.dada.❤️❤️
Thank you
wow kya dami song mama ji badhai xa sampurn timalai
Thank you
Wow good luck entire team 👍👍
Thank you
आहा दामी दामी बदाइ छ सम्पुर्ण टिम लाइ
Thank you
अग्रिम सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏
Thank you
टिकटक मा देखेर आको म त निकै रमाइलो रैछ😊😊
Thank you
Aaha badhai xa badda Kati mitho geet
Thank you
हेल्लो नमस्ते प्यारो मान्छे को भिडियो हेर्न आइपुगे है 🥰🥰🥰big fan
Thank you
आहा कति मीठो गीत
thank you
वाउ यक्दम राम्रो छ गित टिक टक मा देखेर पुरै हेर्न्को को लागि इउटुब मा आयर हेरेको सफ्ल्ता को सुभकाम्ना सम्पुर्न टिम लाई हेर्न लाई पनि राम्रो सुन्न लाई पनि राम्रो गज्ब छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you
Wouu
Thank you
बिल्कुलै गज्जबको छ नाच आहाँ गित साह्रै मन पर्छ
Thank you
Prkhera basiraa xu
Thank you
Superb...
👌👌
Thank you
सफलताको शुभकाना छ।
Thank you
मलाई यो गित ए न'बर लाग्याे । नाच्न को लागि यो गित एक दम उपयुक्त हुन्छ।
गित निकै खत्त्रा छ है गाउले पाराको मजा अायो है
Thank you