Sisne Himal Krish chhetri,Debi,Ghanshyam&Nirmala|Ft. Mamata,Kanchan,Govinda,Tilak New song 2079

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 1K

  • @krishchhetri4864
    @krishchhetri4864  ปีที่แล้ว +421

    लौ हजुर आयो है सिस्ने हिमाल 🙏❤️
    हाम्रा पुर्खादेखी नै गाउदै आयको यो भाकालाई जगेर्न गर्ने हेतुले हाम्रो टिमले यो गीत बजारमा ल्यायका छौं।हजुर हरुलाई के कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनुहोला साथै मन पर्यो भने धेरै भन्दा धेरै शेर गर्दिनुहोला है ।धन्यवाद !
    अनि टिकटक पनि ल 😘😍

    • @nikhilbhandari7357
      @nikhilbhandari7357 ปีที่แล้ว +24

      geet एक्दम राम्रो बनेको छ शुभकामना ❣️❣️😘😘

    • @krishchhetri4864
      @krishchhetri4864  ปีที่แล้ว +16

      @@nikhilbhandari7357 thank you

    • @khimrajpahadi3187
      @khimrajpahadi3187 ปีที่แล้ว +5

      मंसिरमा आउनुपर्ने गित अलि ढिला भय छ

    • @BISWOKARMAKAMAL
      @BISWOKARMAKAMAL ปีที่แล้ว +5

      सल्यान रुकुम तिर को मौलिक पन झल्कियको छ ❤️सफलता को अग्रिम सुभकामना छ सर 🥀

    • @rajendradc440
      @rajendradc440 ปีที่แล้ว +5

      Dherai ramro xa

  • @rohittotal7679
    @rohittotal7679 ปีที่แล้ว +22

    आहा मध्यपश्चिमको रोल्पा दाङ्ग सल्यान रुकुम तिर अति मनपराने गीत दामि छ सफलताको शुभकामना top 1 मा पर्न सफल होस

    • @jpdahal1452
      @jpdahal1452 ปีที่แล้ว

      सारै राम्रो छ

  • @ShubasGiri
    @ShubasGiri ปีที่แล้ว +2

    बब्बाल रमाइलो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @sarojshahi5054
    @sarojshahi5054 ปีที่แล้ว +14

    यति धेरै मिठो गीतमा छायांकनको लागी मलाई सुनौलो अवसर दिनुहुने कृष क्षेत्री सर अनि तिलक ठकुरी सर लगायत सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद 😍 सबै जनाले हेरेर लाइक,कमेन्ट अनि शेर गर्नुहोला🙏

  • @ashokhero463
    @ashokhero463 ปีที่แล้ว +2

    सल्यानको आज सम्मकै राम्रो गीत यो त मलाई एकदमै मन पर्यो

    • @ashokhero463
      @ashokhero463 ปีที่แล้ว

      छिट्टै 1 m views पुगोस्

  • @imagine804
    @imagine804 ปีที่แล้ว +98

    सल्यान रुकुम तिरको मौलिक भाका ❣️
    सफलताको अग्रिम शुभकामना दाजु 🥰

  • @magartara796
    @magartara796 ปีที่แล้ว +2

    सिस्ने हिमाल देखाको भए कति राम्रो हुन्त्यो है।रुकुमको सिस्ने हिमाल यस्तो रैछ भनी देख्थे

  • @pradeepghartimagar3092
    @pradeepghartimagar3092 ปีที่แล้ว +41

    शब्द तथा भाका पुरानो हो तर गाउँ घर मा दोहोरी गाउदा गाउदा यो गित जन्मियो को हो ! पुरानो भाका लाई जगेर्ना गरिदिनु भयो सम्पूर्ण टिम लाई धन्यवाद 🙏🙏

  • @Chet.kc_1
    @Chet.kc_1 ปีที่แล้ว +1

    धन्यवाद भाइ म चेत बहादुर अपांग दाइ दाङ बाट गित दाङ तिर धेरै भाइरल भाको छ है बड्डौ अझै २ मिलियान पुगोस सुभकामना छ👏👏👏🌹🌹🌹🌹🌹🎈🎈✅✅✅✅✅✅

  • @shantibk5153
    @shantibk5153 ปีที่แล้ว +4

    रोल्पा बाट दाङ आकि नानी सल्यान रुकुम जाने कि नजानि❣️❣️❣️❣️❣️👏👏👏

  • @parbatibk494
    @parbatibk494 ปีที่แล้ว +2

    अति मिठो गित धेरै चोटि सुनेर आज कमेन्ट गरेको म जाजरकोट बाट सफल्ता को सुभ कामना

  • @kboli1024
    @kboli1024 ปีที่แล้ว +8

    बधाई छ सुन्दर चारवटा जिल्ला समेटेर सुन्दर गीत बजारमा लाएको मा प्यारो Krish Chhetri भाई लाई 😍

  • @bhimmalla4380
    @bhimmalla4380 ปีที่แล้ว +2

    अति राम्रो अभिनय सबै टिम को !विशेष त मेरो बाबू राजा तिलक बाबू अझै राम्रो प्रगती गर्दै जानू भिना को तर्फ बाट अन्तर हिर्दय देखिनै कामना!

  • @rkchhetriofficial1109
    @rkchhetriofficial1109 ปีที่แล้ว +5

    ल बधाई छ मामा हजुर यो गित छिटै 1m views gayako dekhan paiyos hai

  • @dipakpahadi2939
    @dipakpahadi2939 ปีที่แล้ว +4

    हाम्रो गाउँ तिर बिबाह पुजा मा खुब गाइन्थो यो गित आज yutub पनि देख्ना पाइयो बधाई छ सबै जनालाई

  • @सोनिमगर
    @सोनिमगर ปีที่แล้ว +3

    सोचेको भन्दा पनि राम्रो हजुर को मिठो गित अनि video मन अनि मुटु मै बस्नु भयो ।बधाई छ हजुर्❤️❤️❤️🙏🙏🙏🙏

  • @MRT_Krishan_volog
    @MRT_Krishan_volog ปีที่แล้ว +1

    Aaha kti ramro get m danyaod grxhu

  • @pujamagarsaili6181
    @pujamagarsaili6181 ปีที่แล้ว +4

    सारै राम्रो छ दादा गीत बधाइ छ सल्यानी चेली देबि दिदी ,निर्मला नानी लगायत सम्पुर्न टीम लाइ❤️🙏🙏

  • @rupapulami8535
    @rupapulami8535 ปีที่แล้ว +1

    सफल्ताको सुभकामना कमिडी सुरुको ।रमाइलो राम्रो उत्तिकै

  • @dilbikramreule7369
    @dilbikramreule7369 ปีที่แล้ว +5

    आहा कति मिठाे गित हाे सारइ मन पर्याे सबैलाई बधाई छ👌👌👌👌

  • @binayahamal2174
    @binayahamal2174 ปีที่แล้ว +14

    सानो हुने समयमा खुब सुनेको शब्द गाउँ घर तिर निकै चलेको गित सिस्ने हिमाल सफल्ता पाहोस शुभकामना ।।

  • @birendraking7517
    @birendraking7517 ปีที่แล้ว +5

    हाम्रो सल्यानी गायक दाजु शुभकामना छ

  • @dipesholi9933
    @dipesholi9933 ปีที่แล้ว +1

    आहा हाम्रै गाउँ बेशी तिर गाइने भाका धेरै राम्रो गीत

  • @kalagurung7883
    @kalagurung7883 ปีที่แล้ว +3

    सारै राम्रो छ गित बधाई छ सबै जना लाई पर्गती को कामना 💕💕💕💕

  • @reepakreepak8390
    @reepakreepak8390 ปีที่แล้ว +1

    कसम १ नम्बर दाम्मी लाग्यो यार यो भिडियो र गित

  • @InboxNepalTV
    @InboxNepalTV ปีที่แล้ว +4

    बब्बाल् छ है गित 😆😆😍😍

  • @lalbahadurbudhathoki8096
    @lalbahadurbudhathoki8096 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो 😍😍गाउँ घर मा धेरै सुनेको थिएँ आज youtube m पनि सुन्ना पायौँ 😄😄😄😄 parbin t khatraaaa ajhai आगामी दिन हरूमा पनि dekhna payous 😍😍

  • @prashantpariyar
    @prashantpariyar ปีที่แล้ว +104

    आहा हजुरको सब्द संगीत लाई मात्रै पर्छ राजा krish राजा बधाई छ 1M views गाको छिट्टै देख्न पाइयोस् मेरो शुकामना 🥰🥰🥰🙏🙏🙏

  • @lovelylaxmannirdhosh5995
    @lovelylaxmannirdhosh5995 ปีที่แล้ว

    Tiktok मा देखेर युटुब मा खोजदै आको म जस्तो को को हुनुहुन्छ
    Ekdam ramro lageyo best Wishes whole team laie 😍😍😍
    Watching From Dubai

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 ปีที่แล้ว +4

    आहा निकै मिठो गीत ❤️

  • @kelvinsmith5307
    @kelvinsmith5307 ปีที่แล้ว

    म टिकटकबाट यता आएको है मेरो घर रुकुम पुर्व हो हाल मलेसिया देखि हेर्दै छु एकदमै राम्रो प्रश्तुति सबै तिमलाई हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु

  • @joshjanadangi
    @joshjanadangi ปีที่แล้ว +7

    दाङ्ग सल्यान रोल्पा खाने भो यो गीतले कृष्ण जी लाई बधाई छ 👍👍

  • @manishmamagar5353
    @manishmamagar5353 ปีที่แล้ว +1

    आहा कति मीठो गित अनि भिडियो पनि उत्तिकै उत्कृष्ट छ बधाई छ सबै तिमलाई❤️❤️❤️

  • @sarojshrestha6063
    @sarojshrestha6063 ปีที่แล้ว +4

    वाउ उत्कृष्ट प्रस्तुति सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @bimalsagar4951
    @bimalsagar4951 ปีที่แล้ว +1

    कृश क्षेत्री को मौलिक गितहरु सुन्न पाउँदा सल्यानी हुनुमा proud feel हुन्छ आशा छ यो गीत ले अपार सफलता पाओस हाम्रो गाउँ घरतिर पुजापाठ बिवाहा ब्रतबन्ध हुदा खेरी गाइने सिस्ने हिमाल बोलको गीत को थप जगेर्ना गरेकोमा सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏🙏❤️🥀

  • @shobharam1597
    @shobharam1597 ปีที่แล้ว +4

    म सङ्गित लोक गायक। यो गित असाध्य राम्रो बनेको छ। कृश दाजुलाई अनगिन्ती सुभ कामना छ है ।

  • @magartara796
    @magartara796 ปีที่แล้ว +1

    Mamata bhanji kada .all team lai safaltako subhakamna

  • @sangeetsuman5126
    @sangeetsuman5126 ปีที่แล้ว +16

    गित यति राम्रो बनेको छ कि गाउँ घरकै याद दिलाईदियो यो गितले बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏❤️

    • @samundra8285
      @samundra8285 ปีที่แล้ว

      th-cam.com/video/slHlfzBNMSw/w-d-xo.html

  • @woleecena
    @woleecena ปีที่แล้ว +2

    हजुर हरु को गित निकै मिठो छ। अझै सफलता को शुभकामना तर हिजो आज भनेको शब्द ले हो दर्शक कमाउने त्यो चेत्या लुगा लगाएर नचाको भएन🙏 गित निकै मन पर्यो।।।।

  • @kirankc1068
    @kirankc1068 ปีที่แล้ว +5

    Aaha Dami Badhai X all Team😍😍

  • @nirmalapariyar6963
    @nirmalapariyar6963 ปีที่แล้ว

    हामि सल्यान रुकुमकाे पहिचान झलकने गित अनि सल्यानि ठेट भासा को प्रयोग छ सफलताको शुभकामना

  • @birendrabohara3541
    @birendrabohara3541 ปีที่แล้ว +3

    Wowowo hamro salyan Ra rukum tir ko maulik bhhaka Kati ramailo geet sarai man paryo congratulations All team Lai 🙏🙏🥰♥️

    • @samundra8285
      @samundra8285 ปีที่แล้ว

      th-cam.com/video/slHlfzBNMSw/w-d-xo.html

  • @rajkumarsunar3047
    @rajkumarsunar3047 ปีที่แล้ว +2

    आहा!! धेरै धेरै मीठो गित ल सम्पुर्ण टिम लाई बधाई छ म पनि रुकुमेलि🙏🙏🙏

  • @bindasbista1148
    @bindasbista1148 ปีที่แล้ว +4

    बधाई छ सम्पुर्ण सिस्ने हिमाल team लाई विशेष गरि म जन्मेको राप्ती अञ्चल प्युठान जिल्ला रोल्पाको नाम पनि समितिएको रैछ धेरै खुशी लाग्यो दङ्गाली कृष दाइ 🙏🙏🙏

    • @dipachand5955
      @dipachand5955 ปีที่แล้ว +1

      बधाई छ सिस्ने हिमाल टिमलाई

  • @ganeshkumardangi221
    @ganeshkumardangi221 ปีที่แล้ว +1

    आहा कती राम्रो लाग्यो पुराना दिन याद आयो क्रिस क्षेत्री ज्वाइँ लगायत संपूर्ण टीम लाई बधाई छ।

  • @jibankc723
    @jibankc723 ปีที่แล้ว +1

    आहा जमानामा धेरै दोहोरी गायको गित आज यसरी भिडियो सहित सुन्न र हेर्न पाउँदा सारै आनन्द आयो! एकदम जोसिलो गित सफलताको शुभकामना krish दाजु,,

  • @DhanmayaNepali
    @DhanmayaNepali ปีที่แล้ว +11

    आहा कति राम्रो गित हो बाबै

  • @tilakrawat4113
    @tilakrawat4113 ปีที่แล้ว +2

    कडा सल्यानी टिमहरु !
    सफलताको सुभकामना

  • @Chiran_kc4542
    @Chiran_kc4542 ปีที่แล้ว +3

    सफलताको शुभकामना दादा रुकुम सल्यानको अति राम्रो गीतको गायकाेमा❤️

  • @deepathapa1326
    @deepathapa1326 ปีที่แล้ว +2

    ल है सफलताको धेरै धेरै शुभकामना छ

  • @Bhuvan2087
    @Bhuvan2087 ปีที่แล้ว +6

    सहि गित आयछ बल्ल नाचुनाचु लाउनी सम्पुर्ण टिमलाइ शुभकामना तथा बधाई 😍😍😍

  • @darshanatiruwaofficial5817
    @darshanatiruwaofficial5817 ปีที่แล้ว +1

    आहा निकै मीठो गीत मौलिकता झल्किने जति सुने पनि धित नमर्ने म त पटक पटक सुन्दा पनि धित मरेन सबैलाइ बधाइ छ सबै उत्कृष्ट छ 🙏❤️

  • @birendrastudio81
    @birendrastudio81 ปีที่แล้ว +3

    आहा कति मिठो गित हजुर जति सुने पनि धित मर्दैन अझै सुनिराछु अनि कति मिठा शब्द अनि संगीत दाइ सफलता को शुभकामना ❤️❤️

  • @devbudhathoki9394
    @devbudhathoki9394 ปีที่แล้ว +2

    अति राम्रो हाम्रो मौलिकता साँस्कृतिक जगेर्ना गर्ने जिम्मेवारी र चुनौतीपूर्ण छ अति राम्रो प्रयास सम्पूर्ण टिमलाई हार्दिक बधाई छ❤️❤️🙏

  • @Krishnasahu12316
    @Krishnasahu12316 ปีที่แล้ว +15

    सल्यान रुकुम जिल्ला लाई चिनाउन यस सास्कृतिक लोक गीत ले धेरै भूमिका खेलेको छ। सफलताको अग्रिम शभकामना दादा क्रिस।🥰जय सल्यान।🥰

  • @krishankharel5447
    @krishankharel5447 ปีที่แล้ว

    आहा अति नै राम्रो काम यो गित बनाउने लाइ धेरै धेरै शुभकामाना छ

  • @birbahadurthapa9846
    @birbahadurthapa9846 ปีที่แล้ว +4

    सल्यान जिल्ला ले एउटा राम्रो गायक क्रिस क्षेत्रि जन्माएको छ, कला कारिता क्षेत्रमा अझै अाफ्नो कला प्रतिभा जन्माउदै जानू सफल्ताको कामना छ क्रिस दाइ 👏Best of luck whole entire team 🤝

  • @kamalchandofficial728
    @kamalchandofficial728 ปีที่แล้ว +2

    आहा नि हाम्रा सल्यान,रोल्पा,रुकुम,दाङतिरको बरो मजा गित आएको रहेछ सबै बगालहरुलाई अग्रीम शुभकामना छ है 🍧🍡🎂

  • @bhupe4209
    @bhupe4209 ปีที่แล้ว +3

    Lastai ramaillo lago 🥰jhan Theyo kattuwala dai ko performance ta jhan comedy xa 😂😂😂

  • @newvision1234
    @newvision1234 ปีที่แล้ว +2

    भश्मे खत्रा यो दिनु भयो त कृष दाजु सफलता को कामना🙏❣️🙏❣️🙏

  • @sbvlogs574
    @sbvlogs574 ปีที่แล้ว +4

    सल्यानको भाषा प्रख्यात छ है जे होस् 😍love from salyan...jay salyan❤️😘सफलताको शुभकामना

    • @anmolthapa8574
      @anmolthapa8574 ปีที่แล้ว +1

      Salyan haina yo gitee ta Rukumka kalakarle gayka xan ok

    • @sbvlogs574
      @sbvlogs574 ปีที่แล้ว

      @@anmolthapa8574fyi, krish chhetri dada hamro salyan ko hunuhunxa lol😂

  • @dipendradangioffical7610
    @dipendradangioffical7610 ปีที่แล้ว +2

    Lau khayo hai geet babal xa j hos sabbalai man paros

  • @prakashchand2189
    @prakashchand2189 ปีที่แล้ว +4

    साह्रै मन पर्‍यो यो गित सम्पुर्ण टिमलाइ शुभकामना

  • @sumankumaroli.
    @sumankumaroli. ปีที่แล้ว +2

    गित सारै मीठो छ सफ्लताको सुभकामना

  • @dipeshdhakal3196
    @dipeshdhakal3196 ปีที่แล้ว +9

    आहा गज्जब ! सफलता मिलोस सम्पुर्ण टिम!❤️❤️

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora ปีที่แล้ว +2

    अति नै मिठो गीत सफलता को शुभकामना छ कृष दाजु लगायत सम्पुर्ण तिम लाइ

  • @BISWOKARMAKAMAL
    @BISWOKARMAKAMAL ปีที่แล้ว +3

    सल्यान रुकुम तिर को मौलिक पन झल्कियको छ ❤️सफलता को अग्रिम सुभकामना छ सर 🥀

  • @umeshrajkhadka6824
    @umeshrajkhadka6824 ปีที่แล้ว +2

    आहा कत्ती मौलिक गित सुन्दर 😍😍💖 धेरै आशीर्वाद मेरि पियारी चेली निर्मला ..😍😍 ..! सबै टिम्लाई बधाई 💐💐..!!

  • @kamalakc4879
    @kamalakc4879 ปีที่แล้ว +3

    Big Congratulation vai. Geet dherai ramro x

  • @sitagiri8216
    @sitagiri8216 9 หลายเดือนก่อน +1

    बाबाहाेर🎉🎉❤❤

  • @maheshgharti6175
    @maheshgharti6175 ปีที่แล้ว +8

    धेरै राम्रो

  • @chandraolichattan7447
    @chandraolichattan7447 ปีที่แล้ว

    सल्यान रुकुम तिरको मैलिक भाका सफलताको सुभकामना ❣️

  • @sapanathapa8241
    @sapanathapa8241 ปีที่แล้ว +7

    आहा❣️❣️❣️🙏🙏🙏

  • @ghanshyamkhatri8854
    @ghanshyamkhatri8854 ปีที่แล้ว +1

    आहा कति रमाइलो

  • @dipesholi9933
    @dipesholi9933 ปีที่แล้ว +4

    बधाई छ सम्पुर्ण टीम लाई

  • @saradakarnali1363
    @saradakarnali1363 7 หลายเดือนก่อน +1

    दामि गित

  • @nirajankhadkaEPT
    @nirajankhadkaEPT ปีที่แล้ว +7

    बधाई तथा सफल्ताको शुभकामना सम्पुर्ण टिमलाई !!

  • @kaushilyaaryal5994
    @kaushilyaaryal5994 ปีที่แล้ว +1

    आहा कति राम्रो गित जति सुनेनि धित नमर्ने कुन शब्दले बयान गरु सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ है हजुर 🙏🙏🙏

  • @dipakbasnet7930
    @dipakbasnet7930 ปีที่แล้ว +3

    सम्पुर्ण टिम लाई बधाई छ ❤️❤️

  • @devchand4558
    @devchand4558 ปีที่แล้ว +1

    आहा!उत्कृष्ट गीत दाजु Krish Kshetri🙏🙏🙏

  • @Tulsi574
    @Tulsi574 ปีที่แล้ว +3

    specialy @nirmala,devi and ghanshyam soltii ,soltina .sampurna team lau best of luck❣️🤞👌

  • @mananmagarmagar4036
    @mananmagarmagar4036 ปีที่แล้ว +1

    मनै छूने गीत हार्दिक बधाई छ सबै टीम लाई 👌🏿👌🏿👌🏿

  • @navrajnavrajmager7535
    @navrajnavrajmager7535 ปีที่แล้ว +10

    सारै मन छोयो यो गीतले बधाई छ सम्पुर्न टीम लाई

  • @surendrakumargc1698
    @surendrakumargc1698 ปีที่แล้ว +1

    आहा कति राम्रो भिडियो बनाउनु भएको रहेछ हजुरको उत्कृष्ट प्रतिभालाई सफलताको शुभकामना अल टिम लाई 🌷🙏

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar ปีที่แล้ว +3

    शुभकामना

  • @puskarkhatri2592
    @puskarkhatri2592 ปีที่แล้ว +1

    ल बधाई छ है सम्पुर्णा टिम लाई

  • @shivarajghartimagar8692
    @shivarajghartimagar8692 ปีที่แล้ว +4

    दाम्मी लाग्यो लु बधाई सबै टिम लाई

  • @sushant457
    @sushant457 ปีที่แล้ว +1

    Salyan ko san hamro dada krish chhetri laii sabiiley sagdo sahayog garau haii 🎤🎤🎧️🎵

  • @bimalabasnet7386
    @bimalabasnet7386 ปีที่แล้ว +5

    Congratulation all of uhh 🌼❤️

  • @onlyu5619
    @onlyu5619 ปีที่แล้ว

    आहा कति राम्रो गित हाम्रो रुकुम अनि सल्यानको मौलिकता झल्किने अनि त्यसैमा हाम्रो तिलक शाही साथीको प्रस्तुति एक्दमै राम्रो छ अझै थप प्रगतिको शुभकामना सबैलाइ

  • @elinarokaya8457
    @elinarokaya8457 ปีที่แล้ว +11

    बधाई तथा सफलता को शुभकामना समपुर्ण टिम लाइ 🎉🎉❤

  • @minbahadurkc1788
    @minbahadurkc1788 ปีที่แล้ว

    हाम्रो पश्चिम तिरको मौलिक झ्याउरे गीत अति नै राम्रो छ म हाल कुते घर रुकुम पश्चिम बाट हेर्दै छु अझै उत्कृष्ट गित सुन्न पाईयोस् यहि अग्रिम सफल ता को शुभ काममा 🙏🙏🙏🙏🙏💙💙💙

  • @thekto59vlog
    @thekto59vlog ปีที่แล้ว +5

    Dami song❤️🤘

  • @lalsingoli
    @lalsingoli ปีที่แล้ว

    आहा क्या दामी गित दाइ मनै हुरुक्क नाच्दिम क्या हो बुरुक्क बुरुक्क 🙏🙏

  • @hukamchalaune1043
    @hukamchalaune1043 ปีที่แล้ว +3

    पछिमेली जति हाजिर हुन है

  • @aasiramnepali6814
    @aasiramnepali6814 ปีที่แล้ว +1

    अहा कति राम्रो गित ल धेरै धेरै बधाई छ सबै टिमलाई ।

  • @grx1234
    @grx1234 ปีที่แล้ว +3

    Best of luck dajai🌹🌹

  • @sapanayogi5841
    @sapanayogi5841 ปีที่แล้ว +1

    आहा सरै राम्रो गित सबै जना लाई सफल्ता को सुभकामना😊❤️❤️❤️

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial ปีที่แล้ว +30

    भाइबहिनीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ।🌹

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 ปีที่แล้ว +1

    दामी भाइ बैनी हरुको प्रस्तुति अग्रिम शुभकामना सिस्ने हिमाल