अदालतले पूर्जि काट्ने वित्तिकै रविले छानवीनमा सहयोग गर्नुहुन्छ || बिराजभक्त श्रेष्ठ, नेता, रास्वपा |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 พ.ย. 2024

ความคิดเห็น • 125

  • @kalakafle2765
    @kalakafle2765 หลายเดือนก่อน +8

    बिहानैदेखि नसुते सम्म बास रबि भनेरै ईनिहरुको रोजिरोटी चलेको देखिन्छ धन्न रबि को उदय मान भए छ जय घंटी 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yam8469
    @yam8469 หลายเดือนก่อน +12

    विराज दाई यो कांग्रेस को झोले लाइ एक पन्च हान्नु पर्ने😊😊 कति यकोहोरो रास्वपा लाइ पेल्छ यार

  • @birbahadurb.k7439
    @birbahadurb.k7439 หลายเดือนก่อน +14

    हेलो पत्रकार बन्धु पत्रकार हो कि तपाईं गाउँघरको गाईको चढाउने भेडा बाख्रा चराउने मान्छे हो पत्रकार जस्तो सवाल

  • @thamanchettri5360
    @thamanchettri5360 หลายเดือนก่อน +16

    १००% पत्रूकार हो यो । जो पायो त्यसलाई interview दिनु भयन । answer अलि कडा दिनु पर्यो

  • @BishalTamang286
    @BishalTamang286 หลายเดือนก่อน +5

    यो भतुवा पत्रुकार भेडा भनेर कस्तो तुच्छ सब्द प्रयोग गरेको
    एक स्वच्छ इमानदार नेता लाई सिधै भेडा भन्दिने

  • @bhuddiram-d8p
    @bhuddiram-d8p หลายเดือนก่อน +1

    रास्वपा जिन्दावाद काङ्ग्रेस एमाले १२ भाइ रिप मुर्दावाद

  • @UpretyKusum
    @UpretyKusum หลายเดือนก่อน +6

    हाम्रो घन्टी घरका साथीहरू अब चुपचाप न बसौं त्यो गगने ले समसध भवनमा रेकर्ड नै भएको छ रबि ले आफैंले फम भनेर लोन लिएको प्रमाण माग्नु परो गनगने सँग यति त गर्ने पर्छ हाम्रो घन्टी घरका साथि हरु

  • @minayer6334
    @minayer6334 หลายเดือนก่อน +10

    यो खाते प्रत्रकार हो यो मुजी कान्तिपुर को ददाली हो

  • @bidurgurung836
    @bidurgurung836 หลายเดือนก่อน +5

    यो पत्रू कार को मुख फुट्नेगरी हान्नुपर्छ साथी हो।

  • @mayaadhikari3448
    @mayaadhikari3448 หลายเดือนก่อน +1

    नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!

  • @biswskarmaprem7485
    @biswskarmaprem7485 หลายเดือนก่อน +9

    मान्छे लाई तपाईं हरु भेडा बाख्रो होकि होइन भन्छ कस्तो पत्रका हो यो हाथु तेरो पत्र्कारिता

  • @dolrajneupane5327
    @dolrajneupane5327 หลายเดือนก่อน

    बिराज भट्ट यो देशको गहना हो।

  • @DBMAGAR-x6e
    @DBMAGAR-x6e หลายเดือนก่อน +8

    यो रातोपाटी हैन कि माओबादिको कार्यकर्ता हो। अब रातोपटीको सट्टा माओबादी भनेर नाम राख

  • @bishnugurung4166
    @bishnugurung4166 หลายเดือนก่อน +7

    खाते पत्रकार, अब छानबीन समिति को प्रतिवेदन पनि नमान्ने ?? सहकारीको पैसा खाएको प्रमाण प्रतिवेदनमा काहा-कता लेखेको छ ?? तथ्यलाई कहिले सम्म तोडमोड गर्ने ??

  • @BishalTamang286
    @BishalTamang286 หลายเดือนก่อน +1

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
    good luck बिराज ज्यु❤❤❤❤❤

  • @narendrabhattarai5571
    @narendrabhattarai5571 หลายเดือนก่อน +1

    जसले गल्ती गरेको छ ऊसलाई कारबाही गर्ने र अगाडी बडने!

  • @binodkhulal
    @binodkhulal หลายเดือนก่อน +1

    बालेन ले नयाँ पार्टी खोलेको दिन सहकारी ठग पार्टी सकिन्छ !!
    अनि घन्टी गोरुको गलामा हलिन्छ

  • @NabinOli-x2x
    @NabinOli-x2x หลายเดือนก่อน +7

    यो पाग्ल सग इन्ट्भिउ दिन किन जानू भको

  • @ReshamRaj-r8n
    @ReshamRaj-r8n หลายเดือนก่อน +3

    पत्रकार मा यस्तो जनावर पत्रकार को पत्रकारियता सुनेको थिएन??

  • @uttamkarki2062
    @uttamkarki2062 หลายเดือนก่อน

    Qualified leader biraj bhakta

  • @govingurung8102
    @govingurung8102 หลายเดือนก่อน

    Very good speaking biraj dai go ahead and jay ghanti

  • @deepakkhadka7534
    @deepakkhadka7534 หลายเดือนก่อน +9

    यो खाते कातीपुर झोले पतीकार कालोकागेस हो

  • @udaya759
    @udaya759 หลายเดือนก่อน

    जय घन्टी जय रबी

  • @biswskarmaprem7485
    @biswskarmaprem7485 หลายเดือนก่อน +4

    खाते रैछ यो पत्रकार भाइ तेरो लेबल मिलेन तेरो बाउ लाई बोला इन्टरभिउ लिन

  • @naranthapa5649
    @naranthapa5649 หลายเดือนก่อน +6

    Yo ratopani nee rabi dai KO birodi ho

  • @gauravmagar1079
    @gauravmagar1079 หลายเดือนก่อน

    रबि सहकारी ठग नै हो

  • @bcastiwari3105
    @bcastiwari3105 หลายเดือนก่อน

    ❤❤

  • @bhanubhaktabaral3479
    @bhanubhaktabaral3479 หลายเดือนก่อน

    कारवाही कार्यवाहीमा फरक छ कि छैन माओवादीको पत्रकार महोदय। कार्यवाही भनेको उचित अनुसन्धान गर्नुहोस् भनेको होला नि लगेर थुनुहोस् भनेको हो र ।

  • @atuljungsingh4441
    @atuljungsingh4441 หลายเดือนก่อน

    Biraj is right

  • @dandr7649
    @dandr7649 หลายเดือนก่อน +2

    Putra kar mahodaya..khali Rabi Rabi Rabi Rabi Rabi Rabi Rabi........Rabi Rabi Rabi Rabi...

  • @mayaadhikari3448
    @mayaadhikari3448 หลายเดือนก่อน

    Rabin is the only one hope of the country for now ❤❤❤❤❤

  • @indrabahadur3433
    @indrabahadur3433 หลายเดือนก่อน +1

    Rabi dai jindabad

  • @Gcha-playerSahara1
    @Gcha-playerSahara1 หลายเดือนก่อน

    Good questions from the journalist

  • @rekh7550
    @rekh7550 หลายเดือนก่อน +1

    काे पत्रकार हो यो मुला पहिला राम्रो संग अध्यान गर्नु पर्दैन

  • @ramkhawas6636
    @ramkhawas6636 หลายเดือนก่อน +1

    यो पत्रकार ले कति एउटै कुरा सोधेको मुला अरु पार्टी नेताको कुरा आएको छैन र मुला

  • @vlognepalthaparajendra5912
    @vlognepalthaparajendra5912 หลายเดือนก่อน +1

    Kati ramro Kura garnu vo biraj bhakta sir lay. Go ahead sir I wish you ...

  • @dipakraj2262
    @dipakraj2262 หลายเดือนก่อน

    Rabi 🙏🙏

  • @gitabhandari934
    @gitabhandari934 หลายเดือนก่อน

    🔔🔔🔔

  • @prakashadhikary1602
    @prakashadhikary1602 หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔❤️

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw หลายเดือนก่อน

    Jay ghanti

  • @BinodWad
    @BinodWad หลายเดือนก่อน

    🎉🎉Rabi jindabad🎉🎉

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c หลายเดือนก่อน

    ❤❤daju biraj sahi kura

  • @rabinsilwal22
    @rabinsilwal22 หลายเดือนก่อน

    Jay Ghanti

  • @purnakunwar-je9st
    @purnakunwar-je9st หลายเดือนก่อน

    कांग्रेस को झोले मनिस mcc मतियार स्वोर्निम अर्को मान्छे बेच्ने ब्याबसाइ दिपि लाई side लगायर बिराज हरि ले पार्टी जोगायो भने रास्वोपा बच्छ नत्र रबि लाई कानुनिकारबाही भयो भने रबि सङै पार्टी को भबिस्य पनि बिस्वास गर्न सकिँदैन ☝️बेलैमा बिराज ले पार्टी हाथ मा लिनुपर्छ।

  • @ShankarPrBhattrai
    @ShankarPrBhattrai หลายเดือนก่อน

    याे अन्तरवार्ता कति जनाले सुन्नु भाे
    यसमा बिराज भक्त श्रेष्ठले धनराजकाे बारेमा सहकारी रकम अपचलनकाे बारेमा केही उदाहरण दिन खाेज्दा पत्रकारले त्याे बिषयमा पछि आउछु भनेर श्रेष्ट जिलाई त्यहि निर राेक्याे तर अन्तरबार्ता पुरै सुने गुरूङकाे बारेमा कतै पनि बिषय उठान नगरिकनै संवाद टुङ्ग्याईयाे तर दालमे कुच काला पक्का है

  • @RameshBhattarai275
    @RameshBhattarai275 หลายเดือนก่อน

    रवि दाई

  • @PadamKrki
    @PadamKrki หลายเดือนก่อน

    Rip patrkari

  • @lalmagar7098
    @lalmagar7098 หลายเดือนก่อน

    १२ भाइ मध्येकै दलाल पत्रुकार काङ्ग्रेसको झोले हो यिनिहरुका कुरा कहिलै बिश्वास गर्नुहुदैन ।

  • @manirshrestha5729
    @manirshrestha5729 หลายเดือนก่อน

    If Rabi lamichane was a parliament member of nepali congress then there will no any issues or any news against him with all his same condition. The main cause is the new aggressive political party(Ra.swo pa.) which competes with all the leading parties..

  • @BirTamang-bh3gq
    @BirTamang-bh3gq หลายเดือนก่อน

    Ratopati Pani 12 Bhai Chatukar honi.

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt หลายเดือนก่อน +1

    अब रबि को मात्र खेद खन्नी हो कि पत्रकार मुला को साग त्यो धन राज गुरुङ र ऋषि केश उप्रेती लाई पनि अन्तर बार्ता लिनि? कि तिमी पनि पार्टी को झोला नै बोक्नी वोला हौ? बारह भाइ जस्तो ।

  • @heavyridenepal36
    @heavyridenepal36 หลายเดือนก่อน +1

    patrukar ali boli sudharni ki

  • @sumitathukari4759
    @sumitathukari4759 หลายเดือนก่อน +1

    हैन 87 अर्व र प्रमाण देखिएकाहरूको कुरो किन अाउन्न हो। 87 अर्ब छानविन गरेसि रविको ग्यालेक्सीको 65 करोड त्यही भित्र पर्छ त। दोषी भए कारवाही हुन्छ केको किचकिच होला

  • @nishanjung594
    @nishanjung594 หลายเดือนก่อน

    Ksmm biraj dai ko patience chai ho yar malai ya sunerai yo patrukar lai pitna mann laisakyo kasari control garera basnu bhayo hola dai.

  • @KIRANSHRESTHA-ho2hw
    @KIRANSHRESTHA-ho2hw หลายเดือนก่อน

    Biraj i didnt expected this from you at least !! 😮😮😮😮

  • @Tmglok
    @Tmglok หลายเดือนก่อน

    12Vai

  • @purnakunwar-je9st
    @purnakunwar-je9st หลายเดือนก่อน

    चुनाब मा रातोपाती र सेतोपाती ले रास्वोपाको पछे मा चुनाब जित्ने लेख्दा यस्को जति हाइहाइ कुनै सन्चार माध्यम को भाको थियन तर आज उथेको प्रश्न सोद्दा यस्को झोले उस्को झोले बिचरा पत्रुकार हरुलाइ पनि राजनितिक दासी हरुको झुन्द हेरेर पत्रकारिता गर्ने स्थिती आयो😀राजा फाल्ने ......बान हो तेरा गणतन्त्र मा चोर लाई चोर भन्न भ्रष्ट लाई भ्रष्ट भन्न हत्यारा लाई हत्यारा भन्न देशद्रोही लाई देशद्रोही भन्न पनि सामान्य नागरिक होकि राजनितिक दल को हो था पाउनुपर्छ।भ्रष्ट देशद्रोही हत्यारा भनेर कराउने तिन्को बिकल्प भनेर नागरिक लाई भ्रम पारेर मत पोको पार्ने अनि तिनैलाइ सम्सद देखि प्रधानमन्त्री रास्ट्रपति मा भोट हालेर निर्बाचित गर्ने खुला रुपमा आइज यमाले कांग्रेस मावोबादी यो देशको सत्रु हो इन्को सफाय जरुरी छ भनेर सडक आम्दोलन मा नत्र सुधार्छु भन्छौ भने आफै सकिन्छौ।तिमरुको छेमता प्रती जनतामा आक्रोश होइन नागरिक ले बिदा गर्नुपर्छ भन्ने दानव लाई साथ देकोमा हो☝️

  • @sandeepmahat4748
    @sandeepmahat4748 หลายเดือนก่อน

    Aru j vayeni biraj mero sathi lai sadhai mero saath hunxa...

  • @BinodWad
    @BinodWad หลายเดือนก่อน +2

    येस्को तलब कति छ पत्रकार निसुल्क गरेको जस्तो कुर गरेको छ।अनि यो कतिको लक्ष्यन भको मन्छे हो यो रातो पार्टी कसरी चलेको छ। छानबिन गर्‍दिउते।रबि दाइ।🎉🎉

  • @sumitathukari4759
    @sumitathukari4759 หลายเดือนก่อน

    सकारात्मक बिचार‌ै छैन पत्रकारको। खसालेर बोलिराछ भेडा बाख्रा रे😠😠 किन अन्तर्वाता दिन गाको बिराज भाइ। अब मिडिया चिनेर मात्र जानू होला।

  • @ghanithapa4368
    @ghanithapa4368 หลายเดือนก่อน

    पत्रका भने को कस्तो हुनु पर्छ राजेन्द्र बानिया राजिब खत्री हरु सङ्ग सिक झोले🖕🖕🖕🐴🐒🐒🐒

  • @RitaLama-xt2rj
    @RitaLama-xt2rj หลายเดือนก่อน

    🤞🏼 Good 🤞🏼 luck 🤞🏼🤞🏼

  • @binodkhulal
    @binodkhulal หลายเดือนก่อน

    जस्ले जे भनेनी
    ठग जोगाउन लागेको कालो धब्बा रास्वपा पार्टी र यसका सबै नेतालाई लाई ईतिहासमा कालो धब्बा लाग्ने निश्चित छ!
    अहिले नयाँ भनेर जोगिएला १० बर्ष पछि त यो पार्टी पनि पुरानो हुन्छ नेताको काम पनि हेरिन्छ
    बालेन जस्ता को नयाँ पार्टी पनि आउला

  • @chhatraluitel4850
    @chhatraluitel4850 หลายเดือนก่อน

    यो रातोपाटीको पत्रकारको प्रश्न सोध्नेतरिका कस्तो नमिलेको!
    रबि रबि रबि भनेर पत्रकारले आफ्नो इन्टग्रिटी नै खतम बनाइसके।😂

  • @binodkhulal
    @binodkhulal หลายเดือนก่อน

    उपसभामुख त जोगियो अब रबि जोगाउन मरिहत्ते छ
    रास्ट्रय सहकारी ठग पार्टी( रास्वपा) को

  • @AdhikariPrakash-k5c
    @AdhikariPrakash-k5c หลายเดือนก่อน

    कस्को हली हो यो पत्रुकार

  • @haripantha5578
    @haripantha5578 หลายเดือนก่อน

    रातेको प्रस्न सोध्ने तरिका अलि ठिक लागेन छैन

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g หลายเดือนก่อน

    यो पत्रकारले मन चोरे अचमछ आफुले पनि जानेको छनि काङ्ग्रेस ले फसाउनलागेछ भनेर यो काङ्ग्रेस को जोलेहो कि कयाो

  • @rajacharya9335
    @rajacharya9335 หลายเดือนก่อน

    पत्रकार हो कि गुमाले भाउजुरेसको झोले हो छुट्ट्याउन गाह्रो भो 🙄

  • @narayandaju8541
    @narayandaju8541 หลายเดือนก่อน

    यो रातो पाटी भनेको १२ भाई मध्य को एउटा भाई हो एसतो दलाली पत्रकार लाई किन ईन्टरभिउ दिन नजान पर्ने हो यो दलाली पत्रकार हो

  • @arjunbhandari3643
    @arjunbhandari3643 หลายเดือนก่อน

    Kada ptrakar

  • @DeepakPariyar-c2r
    @DeepakPariyar-c2r หลายเดือนก่อน

    यो पत्रकार कसतो खालको हो मानछेलाई भेडा बाख्रा भनेको छ यसको मुखमा ढुमरोले हाना परेयो

  • @nirbahadur6513
    @nirbahadur6513 หลายเดือนก่อน

    भेडा भेडै हुन्छ

  • @noorjangthapa857
    @noorjangthapa857 หลายเดือนก่อน

    पूर्वाग्रही प्रश्नकर्ता …कस्को भेडो रहेछ यो ?

  • @ramthakali-t5v
    @ramthakali-t5v หลายเดือนก่อน

    Khate kasto khal ko midia

  • @sandipbasnet1595
    @sandipbasnet1595 หลายเดือนก่อน

    Yo kati veda bakhra vanxa. Yesle aru neta Lai asari nai vanxa Ra Vanya

  • @kashigurung4742
    @kashigurung4742 หลายเดือนก่อน

    jatapayo teta interview nadiyeko nai ramro hajur.....

  • @DBMAGAR-x6e
    @DBMAGAR-x6e หลายเดือนก่อน

    यो रातोपुर्तिलाइ सबले अनसब्क्राइब गर्ने मेलो मिलाउ अब।

  • @rameshthapa8854
    @rameshthapa8854 หลายเดือนก่อน

    यो यूटुबर बुङ्गो नेपाली काङ्ग्रेसको झोले हो माचिक्ने खाते

  • @bharatdahal314
    @bharatdahal314 หลายเดือนก่อน

    Timi saga chhabhane parman deuna ramesh lekhak chhanta kina chahiyo gudge ko arrested letter ta patrukar ko law hamimanchhauni mahashya

  • @brandedmutublog
    @brandedmutublog หลายเดือนก่อน

    एउटा translate गर्ने सहयोगी लग्नुको साटो पछि पछि जोई लाई लग्छन अनि नेपाल को बेइजत गरेर आउँछ 😝😝😝😝😝😝😝😝😝😝फुले बुडा😝😝

  • @basusingh9893
    @basusingh9893 หลายเดือนก่อน

    Yo kantipure ko bheeda rahexa...

  • @darshanlamichhanemagaroffi7816
    @darshanlamichhanemagaroffi7816 หลายเดือนก่อน

    यो पत्रकार एमाले हो क्या हो

  • @BalGurung-l4g
    @BalGurung-l4g หลายเดือนก่อน

    Patra last bandu temrro question sodane gareko vayna Ali Patra kar vayee pachee ta question sodnu jannu paryo desh kun gade ma vayee rahyko chha tesma deep janu parchha bachha Kelly jasto ke sodeko chhe

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 หลายเดือนก่อน

    Yo phataha nalayek mediya rahichha arkale jebhanchha tehi boldorahichha phataha mediya nepalma tati lagera brastachari daka haru rabi sir ko pachhadi pareko chh yesta phataha mediya ko chal jantalai thahachha jaye rabi lamechhane sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @s.g.6199
    @s.g.6199 หลายเดือนก่อน

    Biraj jee, BK Khand ra Rayamajhi lai police le giraftar garda congress ra emale le tapain haru le jasto hool hujjat ta garenan ani tapain haru
    Ko dohoro pan pani prastai bho.

  • @tilakkarki2729
    @tilakkarki2729 หลายเดือนก่อน

    Ho ani kina bahira nara julus halla gareko

  • @bhimbhattarai4576
    @bhimbhattarai4576 หลายเดือนก่อน

    Asto khate patrakar sanga antarbarta diyera afno aodha ghataonu bhayo hai hajur

  • @divashtamang2280
    @divashtamang2280 หลายเดือนก่อน

    साला बोल्ने तरिका छैन पढेर पत्रकार बनेको होर?

  • @indragurung1206
    @indragurung1206 หลายเดือนก่อน

    Kasta kasta Pani Huda rahechha Hain patrakar Pani kantipurko nun Pani khayakole hoki k ho

  • @KIRANSHRESTHA-ho2hw
    @KIRANSHRESTHA-ho2hw หลายเดือนก่อน

    Dhakakumar lai jasto 72hrs bhitra savapati lai ... cleanchit napaye samma nilamban garnu parene hoina ta ?

  • @tarkrawal9752
    @tarkrawal9752 หลายเดือนก่อน

    भेडो रे😂

  • @komalbasnet4242
    @komalbasnet4242 หลายเดือนก่อน

    12 Bhai ko tv ma….?

  • @byashkumaracharya9348
    @byashkumaracharya9348 หลายเดือนก่อน

    Yo pani patrakar ho? Kunai prasna sodhne dhanga nai xaina! Bharkhar patrakar huna sikhiraheko ho ki k ho?

  • @khemfi
    @khemfi หลายเดือนก่อน

    Rude patrakar ke khalko interview liekö, je bahira chha tyahi sodheko chha, Naya kura chhaina

  • @BhuwanTamang-x6b
    @BhuwanTamang-x6b หลายเดือนก่อน

    Asta patrakar sanga ni k ko interview denu jhole patrakar sodhnalai autai subject

  • @SaKShAm10962
    @SaKShAm10962 หลายเดือนก่อน

    Kate patraka ho yo

  • @Suresh-ih1ts
    @Suresh-ih1ts หลายเดือนก่อน

    Good job

  • @bishnushiwakoti766
    @bishnushiwakoti766 หลายเดือนก่อน

    Kasto patukar ho yo pagal k boleko Bhai k boleko