उल्टियो नेपालको राजनीति परिस्थिति ! के देउवा प्रधानमन्त्री बन्दैछन् ? चतुर प्रचण्डबारे सटिक विश्लेषण

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 57

  • @sovitkhadka2629
    @sovitkhadka2629 2 หลายเดือนก่อน +23

    आर्जु लाई भारतले सम्मान गरेको होईन नेपाल बिगार्न को निम्ति सजिलो पात्र भएर माया गरेको हो ।

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk 2 หลายเดือนก่อน +11

    यी बुढा भारतीयलाई वंशजको नागरिकता दिनुपर्छ।
    हामी पहिले आएउ हामीले पाएउ।
    पछि आउनेले पनि पाउनु पर्छ।
    भन्थे।
    यीनलाइ भारत प्यारो छ।

  • @Umesh-n8x
    @Umesh-n8x 2 หลายเดือนก่อน +4

    Good ❤🎉 jay kulman ❤🎉 jay balen ❤🎉❤🎉❤🎉❤🎉

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 2 หลายเดือนก่อน +8

    डक्टर साफ भारत सङ्ग सम्बन्ध बिगार्नु हुन्न भन्दै मा काला पनि लिपु लेख लिम्पिया धुरा ईन्डिया ले लगोस भन्न खोजेको हो?

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 2 หลายเดือนก่อน

      पहिला त खुव मावइष्ट वनेका थियाै त
      ?

  • @ruppun9055
    @ruppun9055 2 หลายเดือนก่อน +1

    You are right doctor sir

  • @asishrana200
    @asishrana200 2 หลายเดือนก่อน +2

    नेपालमा प्रत्यक्ष निर्वाचन कार्यकारी रास्ट्रपति र पुर्ण समानुपातिक प्रणाली ल्याउनुपर्छ। यो प्रणालीले देस भ्रष्टाचारले खोक्रो भयो

  • @ajabKC
    @ajabKC 2 หลายเดือนก่อน +4

    अब देश बचाउन ढिलो भइसक्यो हजुरहरु,,,, यी जङ्गली देश बिगारिसके।,, सबै नेपाली मिलेर यिनीहरूको एक एक भ्रष्टाचारको हिसाब लिनु छ

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 หลายเดือนก่อน +1

    आरजु राणा सगँ मिलेपछि नेपाल खान पाइन्छ भन्ने बिचार दुश्मन इन्डिया को।

  • @bhumiputra-rd9dx
    @bhumiputra-rd9dx 2 หลายเดือนก่อน +3

    हो तपाइँ सच्ची कै दिक्षित हो भारतको आर्यहरु संग नपालमा बसिरहेका आर्यहरु नमिलिन्जेल केही फाईदा छैन हो फेरी उई आर्य हरुको फाईदा

  • @mabarsunuwar4301
    @mabarsunuwar4301 2 หลายเดือนก่อน

    शेरे -र्याले पाजी ! प्रम भएर केही हुनेवाला छैन पहिलेजस्तै असक्षम हुने , भ्रस्टाचार कि कुलदेवी र भाईकाे हालिमुहाली चल्ने हाे। अनि श्रीलंका र बंगलादेशकाे परिदृश्य नेपालमा घट्नेछ!!

  • @KhamsungGurung-iw4ei
    @KhamsungGurung-iw4ei 2 หลายเดือนก่อน

    Your right

  • @bijaylama9076
    @bijaylama9076 2 หลายเดือนก่อน

    भारत मा अर्जुलाई भारतिय प्रधनमन्त्रि नरेन्द्रामाेदिले सम्मान गरेउभनेरा खुशि हुनुपर्ने कुनै अर्था छैना याे सम्मान नांयां लेन्डुब काे रुपमबुवे राम्राे अुने छ

  • @avishekpandey4477
    @avishekpandey4477 2 หลายเดือนก่อน +1

    अबको परिस्थिती भ्रस्ट्र तस्कर दलाल र भुमाफियालाइ गाली र ताली बजाएर नेपाल बन्दैन ताली र गाली गरेर होइन नेपाली जनताको शार्वभौम सत्ता सम्पन्नतालाइ जोगाइराख्न भिषण आन्दोलनले अनेकतामा एकता कायमगर्न नेपालको सम्विधान २०४७ सालको सम्विधानमा फर्किनुको शिवाय अरु विकल्प छैन थिएन र रहदैन।

  • @TekPrasadSubedi-h8n
    @TekPrasadSubedi-h8n 2 หลายเดือนก่อน

    सतही विश्लेषण भयो

  • @rainrain1816
    @rainrain1816 2 หลายเดือนก่อน

    यो बुढा पनि समय अनुकूल कसको पल्ला भारी छ त्यसै को पक्ष मा बोल्दा रहेछन् यिन का कुरा प्राय कपोलकल्पित हुन्छ ।

  • @Lorkedai
    @Lorkedai 2 หลายเดือนก่อน

    Dr Dixit, kati ramro ra mitho bisletion. People must and should understand that time is everything. Samayako MAAG.
    Or could be there is a real game at the backstage.

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 2 หลายเดือนก่อน

    भारतियदलालहाे अारजु भरशटकिखानि

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 หลายเดือนก่อน

    कमेकम प्रचण्डले मेयर वालेन शाह, कुलमान घिसिङ र रवी लामिछानेको विरोध त
    गरेकाछैनन ।
    वर्तमान प्रधानमन्त्रीले इमानदार र असल मान्छे त देख्नै नसक्ने रहेछन ।

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 2 หลายเดือนก่อน

    सिधै बुझ्न सकिन्छ छिमेकी रास्ट्र सबैले भारतलाई मन पराउदैनन् र जब बङ्गालदेशबाट प्रो भारतीय शेख हसिना आउट भइन् त्यसपछि मात्रै भारतलाई चिसो परेको हो यसमा यो वा त्यो भनेर भन्नु पर्दैन ! नेपालका मात्रै यस्तो मुलुक हो जसले पैसामा देश बेच्ने दलालहरु पाएको छ भएको त्यहि हो !

  • @shambhushah2112
    @shambhushah2112 2 หลายเดือนก่อน

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤

  • @GomaMagar-q7w
    @GomaMagar-q7w 2 หลายเดือนก่อน

    भारटले नेपालमा नागरीकबिधेकमा चाहीन्नभनि हामी दावागर्दैनम भनीस्वागट गरको हुनुपर्थ्यो योठुलोस्वागट

  • @reshamgurung8720
    @reshamgurung8720 2 หลายเดือนก่อน

    Hait huni kura harnuni

  • @avishekpandey4477
    @avishekpandey4477 2 หลายเดือนก่อน

    राजाको नुनखाएर लोकतन्त्र र गणतन्त्रको पिछलग्गु बनेर आज आएर धोखाखानु थियोभने घन्टाको गणतन्त्रको नारा भजाएको?हावामा नागरिक अगुवा बनेर नेपाली समाजलाइ उत्तेजित बनाउने नैतिक अधिकार कहि कसैलाइ छैन हुदैन र थिएन भन्ने पुस्टिहुन्छ।

  • @Bashu-q6o
    @Bashu-q6o 2 หลายเดือนก่อน

    Indoooo protest attankari prachande mission sikkim

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 หลายเดือนก่อน

    पुन्य गौतमका पार्ट्नरहरु अन्लाईन मिडियामा बडो अर्थि बुद्धि लेक्चर दिन्छन्

  • @GokarnaThapa-p7e
    @GokarnaThapa-p7e 2 หลายเดือนก่อน

    Beautiful all girls

  • @mabarsunuwar4301
    @mabarsunuwar4301 2 หลายเดือนก่อน

    याे बुढाकाे आउटडेटेड कुरा के सुनाइरहेकाे!?

  • @dandapanipowdel681
    @dandapanipowdel681 2 หลายเดือนก่อน

    ई फत्तुरे ले दहिचिऊरे कुरा गर्छन् ।

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 2 หลายเดือนก่อน

    Doctor saap, EPG ra kalaa pani lipu lake ko barema kura kahile ani kasle uthaune hola??

  • @DahalTankaPrasad-np7nw
    @DahalTankaPrasad-np7nw 2 หลายเดือนก่อน

    यो फटाहा बुढो

  • @humanathkhanal8791
    @humanathkhanal8791 2 หลายเดือนก่อน +2

    यो नागरिक अगुवाको माओबादी हो

  • @harkasherpa5647
    @harkasherpa5647 2 หลายเดือนก่อน

    dr. Sir india le suwagat gareko hoena nepal ko simana mageko ho yesma charcha khae nepal ko kati vuvag india ko kabja ma xa teta pani herne ho ki sambanda dekhayera hamro vuvag mechera lana paenxa ta ma janata hu

  • @deepaksen7283
    @deepaksen7283 2 หลายเดือนก่อน

    के सुद्र्यो नेपाल भारतको सम्वन्धमा चुच्चे नक्सनको बारेमा अार्जुले कुरा गर्यो त असमान सन्धीको बारेमा कुरा गर्यो त ? कुन नदी बेचेर अायो ईण्डीयालाई के दिएर अायो ?

  • @RamKumar-s7g3z
    @RamKumar-s7g3z 2 หลายเดือนก่อน

    नेपालका चारबटा ऐरपोट
    भारतलाई जिमा दिने भनेपछी
    कसले समान गरदैन बूझनू
    छैन नेपाली नागरीता दिऐपछी
    सबैले समान गरछ बूझनू छैन
    समसदले पास नगरे तक
    तेसै जान पाईछ केको बिसयेमा
    जानेहो जानकारी हूनु परेन
    जो जानछ केहीन केही बेचेको
    हूनछन 😂

  • @deepaksilwal09
    @deepaksilwal09 2 หลายเดือนก่อน

    याे १००% पागल भैसकेको बिष्लेषक हाे,

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 2 หลายเดือนก่อน

    बिगेकाेकुराशुनउ

  • @deepaksen7283
    @deepaksen7283 2 หลายเดือนก่อน

    बकम्फुसे कुरा

  • @punchandra1785
    @punchandra1785 2 หลายเดือนก่อน +2

    नेपाल को युवा हरुलाइ इन्डियन आर्मी मा भर्ती गराउन लाइ हो मोदिले भेट गरेको

  • @shambhushah2112
    @shambhushah2112 2 หลายเดือนก่อน

    17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam 😅❤

  • @PurusottamBasnet
    @PurusottamBasnet 2 หลายเดือนก่อน

    Lendup haru lai uddha hale6 aarju bishnu dipak sarad sing lai muddha hale6 you raj safal le

  • @SundarShakya-vm4mk
    @SundarShakya-vm4mk 2 หลายเดือนก่อน

    Ab sabe bethit Harule des baypt cha da.jat antrbarta dypane puran Matra dyer vayana sampurna sadkma aawhan garnuhos hos na.bela chaina.

  • @liladhar6394
    @liladhar6394 2 หลายเดือนก่อน

    As pali varatlai ke ke milo arjulai ke milo nadi ra simama kati vumi gayo?

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 2 หลายเดือนก่อน

    Pchand goru Indialenai nepalilai bharti banda gareko ho yaarr...

  • @mera4354
    @mera4354 2 หลายเดือนก่อน

    Hamro nepal ko Dr. haru vanndat yubarj safal le po rammro kam gayrajsto lagx.
    Dr. Buddijibiko kam tai puranmattra 🤧🤧

  • @deviprashad3701
    @deviprashad3701 2 หลายเดือนก่อน

    Ani kala pani limpiya dhur ke garni indialai dini hota dr sab tapai ko kura sundata indian hoki kyaho hajur ta nepali ko namema indiako lagi kam garni sadyantra hoki kyaho dr sab

  • @badrisunuwar2563
    @badrisunuwar2563 2 หลายเดือนก่อน

    KICHCHAK Dushta India
    MiChaHa/HePaHa-Attitude
    Heaven/Sworga Jasto KitatLand/BhumiLai Distroyed GarOo..(Uthil/Pithil Garaie... RakhaXa)!!! 😈 😑 😳

  • @RamKumar-s7g3z
    @RamKumar-s7g3z 2 หลายเดือนก่อน

  • @akashshrestha150
    @akashshrestha150 2 หลายเดือนก่อน

    Yo budo Pani dhoti batai parichalit 1 patra ho