माछा-मासु सेवन गर्न हुन्छ कि हुंदैन ? | Is It Good To Eat Non Vegetarian Dishes?, Episode 2786
ฝัง
- เผยแพร่เมื่อ 27 ก.ค. 2024
- Discourse By: L P Bhanu Sharma
Published Date: 2080-03-17, 2023-07-02
Published by: Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
Contact Number: 01-4572830
.......
Social Media
Website: jeevanvigyan.org/
Facebook: / jeevanvigyannp
Twitter: / jeevanvigyan
Instagram: / jeevanvigyan
TikTok: / jeevanvigyan
हर हर महादेव पूज्य गुरु देव कोटी कोटी नमन साष्टाङ्ग दण्डवत प्रणाम ❤❤🌷🇳🇵🇳🇵❤❤
🙏गुरु हजुरले भनेको सही हो।हाम्रो ईच्छा पनि यही हो।
ऊँ नमः शिवायँ 💐💐💐हर हर महादेव जय शम्भो गुरु जी साष्टाङ्ग दण्डवत् प्रणाम राधे राधे 💐🌼💐🇳🇵🇳🇵🕉💐
हरी ॐ गुरुदेव सबैमा यसै प्रकारको भाव जागोस सबैमा प्रेम भाव रहोस धन्यवाद सुन्दर वाणी गुरुदेव 🙏🙏
यस्ताबणिका पछिलगिउँ भने नहिन्दुरास्ट न धर्मसनातन न राजसष्थ कातर जैसिको उपदेसले केहिहुनेवालाछैन देस का निम्ति तरबार खुकुरि भाला त्रिसुली बन्दुक गोलि बारुद कासाथ लडनपरेकोछ अहिङसा बादि कुयुगमा को थियो योभन् शक्छकोइ राम शिब बिष्णु कृष्ण इनैहोइन्न हाम्रा पुर्खा परेका बेला अछेउरिणि फौजमारे ल त कोअहिङ्साबदि तै गुरबाजे भनुन्कातरताहोइन संघर्स सिलहुनेबेलाछ
एक दम सहि र सत्ते वचन हजुरको गुरु!
भगवानको रुप लिएर यो धर्तिमा मान्छे नै आएका छौ र भगवानले बास गरेको हिर्दयमा अवस्य अरुको दुख बुझेकै हुन्छ! सबै जीव त भगवानकै सन्तान हौ र अबोध प्राणिको हिङ्सा गर्नु नै महा पाप हो।प्रकृतिलाई सन्तुलन राख्न त भगवानले नै सबै जीव जिवात्मा सृष्टि गर्नु भकै छ त जस्तो बाघ, चील, आदि!
मान्छेले मासु खानुमा कतिको फाईदा छ त रिस्रज गरेर हेर्नू पर्यो नि ! धन्यवाद गुरु।
👍🏿👍🏿👍🏿👍🏿👍🏿🍎🍎🍎
हरि ओम् 🌺🙏🌺 गुरु देव
हामी सबै मा प्रेम भाव जागोस्।
हार्दिक हार्दिक धन्यवाद 💐
यो विषय आफैंमा विरोधाभषपूर्ण छ। मासु खानु हुन्छ या हुँदैन भन्नु हस्तमैथुन गर्नु हुन्छ या हुँदैन भन्नुजस्तै हो, प्रत्येक विद्वानको आ आफ्नो तर्क भेटिन्छ। मासु खाने मांसाहारी ग्रीनल्याण्ड शार्क माछाको 400 वर्ष सम्मको आयु हुन्छ, शाकाहारी मृगको आयु 10-15 वर्षको हुन्छ। त्यसकारण, आफ्नो शरीरलाई फिट गर्छ गर्दैन आफैंले अनुभव गर्ने, र त्यही अनुरुप खाने वा नखाने निर्क्योल गर्नुपर्छ।
auta kura bujhnu hola maxa masuma pardaina parne va maxa masu vanne nai thena masu sab thok ko masu nai vanxa maxa xuttai vara masuma namilai maxa vaneko ho maxa panima basne vako vara jasleni khana milxa vaninxa
Ma t maaxa ,anda,maasu,dudh,dahi,mahi,ghiu,
Panir pani khanna aruko t thaha vayena
गुरु योबताउनुस घरमा गाइभैसि दुधकालागि पालिन्छ गोरु जोतन गाढातान्नपालिन्छ घोडा चढनपालिन्छ मासुखान नहुने भए बाख्रा कुखुरा किन्।पाल्ने कसैले सुगुर बङ्गुरपनि मासुकै लागि पाल्छन त्रेता द्वापर युगमा पनि राजा दसरथ राजापरिछित सिकार खेल्नजादानै श्रापप्रेको थियो जङ्गलि सिकार नगर्ने कुनै राजा थिएनन यसलाइ कसरि लिनु हुना जानकारि पाउ। 8:00
गुरुदेव को वाणी बाट सबै मान्छे करुणामयी बनुन हरी ॐ जय गुरु देव ।
सही हो गुरुको प्रबचन
हरि ॐ गुरुदेब याे भाब सबै मा
जागाेस नमनछगुरुदेबमा
चरण को मलमा कोटी कोटी प्रणाम गुरुदेव 🥀🙏🏾🙏🏾🥀
ॐ नम शिवाय!!!❤
यदि जिबनमा शु:ख शान्ति चाहनुहुन्छ भेने अाजै देखि जाँडरक्सी मासु छादि पन्चशिल पालना गरि आर्यअस्ताङ्गिक मार्ग पालना गरि जीवन अगाडि बढाए शु:ख शान्ति अबस्य प्राप्त हुन्छ,,,,,,,
नमन गुरुदेव 🙏
Thank you 🙏🙏
प्रेम र करुणाले मात्र इकोसिस्टम चल्दैन गुरु जि।तपाईंको प्रबचन दिएर गुजारा चल्छ अरुले खेतीपाती गर्नुपर्छ र पशुपालन नि गर्नुपर्छ।
Nature created the Eco-system and hence fulfill its responsibilities. Human can’t interfere nature’s act. Let nature act. Don’t act like nature gave you right to enjoy on poor animals.
Pure love and compassion is only the way to self- realisation. If this is not ur objectives, you can eat whatever comes on ur plate. However, don’t claim that you have love and compassion if u have dead animals on your plates. The flesh of those poor/mute animals are not compatible to human bodies. Animals do have emotions like ur’s, they shows empathy, sympathy, cries and even enjoy the sex like human does, so why you wanna practise brutal- cruelty on those innocent beings. Be human, not cruel being is the essence of spirituality. Take example of Albert Einstein, Mahatma Gandhi, Birat Kohli, Pythagoras, Leo nardoda Vinci….. why simply forwarding the statements of so called persons who rely on poor beings.
ॐ 🙏🙏
हरि ॐ गुरु देब 🙏🙏🙏🙏🙏
Jaya guru pranam
गाउँमा किसानले पसुपन्छि पाल्छन् दुई चार पैसा आम्दनि काे लागि।
तपाईं माछा मासु नखान भन्नुहुन्छ किसानकाे आम्दनि काे बाटाे के ?
खेति किसानि गर्दा ज्याला उठ्दैन ।
यहा पाईलै बिच्छे पैसा चाहिन्छ । यस जिबन विज्ञानकाे कक्षामा फिस लिनु र माछा मासु खानु यउटै हाे गुरूदेब ।
Good speech
❤❤❤❤❤धन्यवाद guru 🙏 dev हरि 🕉
Hari om guru dev 👏👏
ॐ नम शिवाय:!!!
Jaye gurudev
हर हर महादेव 🙏🙏🙏🌹🌹🌸🍁🌸♥️❤️
Hari om sat sat naman❤❤❤❤
हरि ॐ गुरुदेव💞🙏💞💐🌷💐🌷
जय हो प्रभु हरि ॐ ॐ ॐ ॐ ॐ
Hari om Gurudev
Hari om gurudev
Hari Om gurudev
Jay ho
हरि ॐ गुरुदेब्👏
100% correct.
हरीॐ गुरू जी मा प्रणाम 🙏 🙏 🙏 🙏 🙏
Jay guru ❤❤
आत्म रक्षाको वेलामा वाहेक वांच्न को लागि सन्तुलित शाकाहारी भोजन पर्याप्त हुन्छ यो मेरो अनुभव हो ।
हरि ॐ गुरु देब 🙏
Om Laxmi Narayan !!!
100%correct
Hari om guru g
right
ॐ नम शिवाय
❤
हरि ॐ गुरुदेब्
Hari om guru dev
Hari om
❤❤❤❤❤
हरि ॐ 🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏
Jay gurudev har har mahadev ❤
Jay hos guru dev
Guru ma pani khanna ma aatma gani ho
🙏🙏🙏🙏🙏
हरि ॐ।
Har har mahadev🙏🙏🙏🕉️🕉️🕉️🌹🌹🌹💐💐
Kuru hajur li 🙏🙏🙏🙏❤️♥️ !!
हरी ॐ नमस्कार ।।
Thaku so much goru ji😢😢😢😢😢😢😢😢😢😢😢
धर्मका ठेकेदार ढोङ्गी आर्य हरुले राजारन्तिदेब को पुस्तक बिर्सेका छन् । ( बनपर्ब 208:8-10 सान्तिपर्ब 29:123)
गुरु हजुरले भनेको सस हो कुरा हो
जय गुरु मेरो लागि अति नाई मन छुने सन्देश जय जय कार गुरु 🙏🙏
मीठो लाग्नेले मज्जाले खाए हुन्छ।
हरि ॐ गुरुदेव
Guru sahi kura ho.
Jay gurr❤❤
तेसोहोभने त गाइभइसि बाखरापाठाहरु पाल् नैभएन किन भने तिनिहरु पनिकाटि खानेचलन्छनि
हे गुरुदेव माछा मासु खान मन नलाग्नी कुनै मन्त्र छैन।माछा मासु सङग २ थाल जान्छ।
पशुप्रानिलाई पनि आफुलाई झै प्रेम गर्ने हो भने
बिचरा अबोला, निर्दोष प्रानिलाई मार्ने अनि खाने बिचार आउदै आउदैन ।100%
यो बाजे को दिमाग् खाली रछ।यति व्याख्या को जरूरत छैन वर्तमान समयमा,मानिस हरु छोटो उत्तर मा काफी बुझ्ने छन्।विज्ञान सास्त्र ले सृजिएको हो र सास्त्र ले भन्छन् मानिस संसार को सर्व श्रेष्ठ प्राणी हो,सबै पशु पन्छि लगायत बोट बिरुवा मा इच्छा अनुसार छुटाएर खाए हुन्छ!!!र प्राणी प्राण मात्र हुन्छ भने मानिस सङ्ग आत्म हुन्छ,,यिन को भनाई ले दिन मा खानु हुन्न रात मा सबै खाए हुन्छ,बाहुन ले सेतो बंगुर को मासु खान मिल्छ,तर कालो बंगुर मासु खान हुन्न भने जस्तो हो😅😅😅😅😅😅
Masu n khada marn khoj ne 80/* chha?
गुरुजि चनरमामा जाने मानिस रकसि मासु खानछनन जुताचपल ले चनरमा टेकछन अनि चनरमा लाई भगवान मानछन केयो gyan ho
Feeling hoina Fact kuragau Gurujeu
Jaye guru deb Om nama sivaya
Mansari nabanna ko lagi ghar ma kukur bhanda aru kai napalnu hos
Shadhu shadhu shadhu 🙏🙏🙏💐💐🌹💐💐
बिस्वोब्रमन्डम माङ्साहारि मुलुक कतिछन्र साकाहारि कतिरास्टछन् तरहाम्रोहिन्दु धर्म मात्र चलाउने हामि कातर डरपोक्छौ व्यान र ध्यानले ठुलाठुला प्रगति उन्नतिको बाटो माजानै सम्भब हुदैन धर्म परम्परा बैदिक सनातन नै मुलआधारहुन योनखा तोमात्र खा योनगर तोमात्रगर त आखाचिलेर ध्यान तपाइ गर्ने हरुको थियो योनि लोपभपभएर आधारहिन हुनगयो आसागरौ भरनपरौ निति सास्ती बखानेको जयदेस जयरास्ट नेपाल ।।
म गर्छु आग्राको कुरो संधि गर्छन् गाग्राको कुरो भनेको यहि हो। धर्मलाई कसरी व्यवहारिक बनाउने, धर्म र विज्ञानलाई सँगै ल्याउने, सहअस्तित्वको युरोप, अमेरिका, एशिया कसरी बनाउने भन्नुहुन्छ गुरु, तपाईं .....। अमेरिकामा भटट गोलिमा मान्छे भुटिन्छन्, अरु देशकालाई साँग्लो उनिहरु उनिहरु, व्यक्तिवादिताले अहं र सेयरिङ विना जीवन वित्छ_ के मर्नु छैन? शान्ति र सन्तुष्टि चाहिन्न? शक्ति र सम्पत्ति को अहंले पुग्छ? ठीकछ त्यसो भए।
Khasi palera k garnu sabai sakhari vayo vane guru hajur😢
Khasi aafai palenchha. Khasi lai palnu pardaina. Tara yesko lagi khasi ko hatya garna sabaile chhodnu parchha.
हजुरकरुणालेबिस्व चल्दैन जइनलागौ आइलाग्ने लाइ तपाइकोभनाइलेपुगर भन्खोजछ तर छोडहुदैन इसात्रि हरुकातरताको भास फैल्यउ ने हरुको भरोसाहुदैन आइलागे बिस्वोयुद्वनिगरनप्रछ बाहुन जैसि कोकामछैन कातरपनदेखाइरन्छन ।।
तेसैलेतसत्ये युगमा विष्णुले युध्वागरे मारे रसले मारे कृष्णलेमारे शिबलेमार तैले परिआएकोबखतमा सामना गर्न छेमताहुनै प्रछ बौधिक सनातन धर्मैयहिहो हिन्दुतो नियहोहो ब्रह्मा विष्णु शिब हिन्दु त्योका श्रिस्ट कर्ता उनैका सन्ततिहौ अवधिपछि हेर्न नैपर्छ मिडियामा एकोहोरो भट्याउने जैसि हरु अहिङसा बादि शान्त। मय बिस्व ब्रमण्ड अधि नथो अब न हुन्छ कतरता भन्ने जैसिको पछि लागे न राजा नरास्ट केगर्न हिमतहुदैन बाहिर चोर लोभि ठगि लुटार ब्याजमा बसेरनि जनता लुट्ने जग्यमानि जनतैलुटने बाहुन बाद काभरपरे कुवाको भ्यागुतो कुवामै मर्छ कभि बाहिरकुदैन जयहोस जयमात्रि भुमि रास्ट देस जयनरेस ।।
Aakha khadin
Galat salla nadiyakai ramroo hamroo purkha mansaharinai hun
🎉❤🎉❤❤🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
तर बेचन पालेका पसुपन्छि हरु बेच्नै परछ ताे बेचेका पैसा मन्धिर गुरुलाहृ नै चढाउनु परछ ति खसि बाेका लगेर काटछन र सबै खान्छन ताे चै पैसा चलाउन चै कस्ता हुन्छन गुरुजि हजुर हरुकाे हातमा पनि परेका हलान ति खसि बेचेका पैसा कसाे गरनु हुन्छ तेसले किनेर खानु हुन्छ हाेलानि हजुरहरुजस्ताले खान हैनर
जनावरले हेप्छन मानिसलाइ नखाए त लिमीटले खाउ
गलत व्याख्या गरी रा छन यी गुरु ले !
थुप्रै यस्ता तत्व छन जुन मासु-माछा र अण्डा मा मात्र पाइंछ वनस्पतिमा पाईंदैन, जुन शरीरलाई अत्यावश्यक छ !
Yes
Tara hami Nutrition lay non veg bhayani
Mind lay chai veg hunu parxa Ani
Shahakar soch rakhnu parxa ..!!
Galat hamilai diyeko siksha ho. There are many studies and documentaries that prove vegetarian diet is superior/healthy compared to meat, eggs and other animal products. Studies have found that the Gladiators were vagetarian.
@@AntaUnta-gw2oz
Vegetarian diet is expensive as compared to non veg .
I meant daily nutrition fulfill garna Ali expensive nai hunxa for veg
प्रणाम गुरु मपनि साहाकारि हो प्रणामि मान्छु
Hari om gurudev
हरि ॐ गुरु देब 🙏🙏
🙏🙏🙏🙏
Hari om gurudev