आफ्नो भाग्यमा के र कति लेखेको छ कसरी थाहा पाउने ? | Spiritual Master Nepal, Episode 2428
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- Discourse By: Ramesh Nepal
Published Date: 2079-03-10, 2022-06-24
Published by: Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
Contact Number: 01-4572830
आफ्ना समस्या/प्रश्न/जिज्ञासा यो ठेगानामा पठाएर गुरूहरूबाट समाधान/उत्तर प्राप्त गर्न सक्नुहुनेछ: questions@jeevanvigyan.com
हरि ॐ! श्रद्धेय गुरूदेव मा सत सत नमन!
हरीॐ गुरू जी मा धेरै धेरै नमन 🙏 🙏 🙏
गुरुका यी वचन र वाँणीहरु सुन्दा म धेरै खुशी र धन्य भए नमन गुरु ।
शुभबिहानी गुरुदेब्💕🙏💕
हरि ॐ सतगुरुदेव।मा सतसत नमन्🙏🙏🙏
धेरै धन्यवाद गुरु ॐ शान्ति 🙏
गुरुको जस्तै बिचार सबैलाइ मिलोस्
अति उत्तम सोच..... मेरो मनको कुरा बोलेजस्तै भयो।🙏🙏🙏🙏
आफ्नो भाग्यमा के छ ,र त्यो कसरी मैले प्राप्त गर्ने भन्ने बारेमा हामी सदा लागिपरेका हुन्छम ,।त्यो सपना कदापी पूरा हुन सक्दैन ,र हामी हाम्रो भाग्य खराब रहेछ ,भनी अनेक गुनासो र चिन्ताजनक अबस्थामा गुज्रन्छौ ।त्यो हाम्रो भुल ,भुलैया मात्र हो ।जबकी आफुले कुनै कर्म नगर्ने अनि भाग्यले साथ दियेन भनेर कराउँदै हिड्ने ?त्यो कदापी बुद्धिमानी होइन ।पहिला आफुले आफ्नो कर्म शुद्धता पुर्बक गरेपछि भाग्य बन्नेछ । हामीले जस्तो कर्म गरेका हुन्छौं तेस्तै नै भाग्य हुनेछ ।हामीले बुझ्नुपर्ने बास्तबिकता यहि नै हो ।आलु रोपेर खुर्सानी कदापी फल्दैन ?जस्तो कर्म गरेको छ ,भाग्य तेस्तै हुनेछ ।यो ध्रुबसत्य भनाइ हो ।चोरी ,भ्रस्टाचारि ,बेइमानाइ ,र अपराध गरेको सम्पत्ती जसरी प्राप्त भयेको हो ,त्यसैगरी आफ्नो पोल्टा बात समाप्त भैजाने छ ।अत अरुको ईर्ष्या होइन आफुले गर्नुपर्ने कर्ममा सजगता अपनाउनु नै एक सच्चा मनुस्य को दाइत्व हो ?चोरीपैठारी गरेको सम्पत्ती भन्दा मेहनत ले कमायेको सम्पत्ती स्वादिलो ,हुनेछ ।त्यसैमा सुन्दरता झल्किनेछ ।कर्म द्वारा आर्जन गरियेको सम्पत्ती ले नै भाग्य निर्माणका लागि थप सहयोगिको रुपमा साथ दिनेछ ।त्यो नै हामिले हाम्रो भाग्य अनुसार को कमाई रहेछ भन्नुनै बुद्दिमानी हुनेछ । हरि ॐ .......🙏🕉️🇳🇵❤️❤️
“What you are is what you have been. What you will be is what you do now.”
-Buddha
Just simplyfying you, when you want to speak say this, short and sweet🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
😅😅😅
Aaha kati ramro kura garnu bhako thank you guru ji
धेरै धेरै धन्यवाद गुरु जी 🙏🙏🙏🙏
Dherai dherai dhandebad guru ji om jai guru deva 🙏🙏🙏🙏
Very beautiful, thank you so much gurudev🙏🙏🙏🙏🙏🙏🙏
हरि ॐ गुरु जि
Hari Om gurudev 🙏🙏🙏
Dherai dherai dhandebad guru ji om Shanti jai guru deva 🙏🙏🙏🙏🌹🌹
Derai ramro kura garnu bhayo
Your work / action determines and creates your Luck !
Yes and No at the same time
❤❤
हरि ॐ गुरु जि शुभ बिहानि🙏🙏🙏
जय हाेस गुरु देब 🙏🙏🙏🙏🙏🙏🙏🌺🌺
Hari om Gurudev
हुरु हजुर प्रति नमनछ 🙏पुर्वजुनिनि मा जानिभन्नेकुरु कसरी सम्भव हुछहोला 🙏🌺
हरि ॐ सतगुरुदेव।
गुरूदेवले भन्नु भयो कर्म संग भाग्य सम्बन्धित छ।अबश्य नै कर्म गरे अनुसार कर्मफल प्राप्ति हुन्छ होला।तर आश्चर्य लाग्छ ।कतिपयले बाल्य अवस्था देखी नैअसाधारणा प्रतिभा,कला र क्षमता देखाई रहेका हुन्छन।उस्ले घरको राम्रो वाताबरण बिना नै।त्यस्तै कतिपय जन्मदै अन्धा अपाङ्ग लुला लंगडा र अनेकौ रोगको सामना गर्नु परेको हुन्छ।यि पनि सबै कर्म कै फल हुन त?यो विश्व ब्रह्माण्ड परमेश्वर को कल्यना विना नै उत्पत्ति भयको होला त।मलाई त त्यस्तो लाग्दैन।कर्म भाग्य र परमेश्वर को कृपा जीवनको असफलता र सफलता संग संबंधित हुन्छ जस्तो लाग्छ ।जय होस ।
हरि ॐ गुरुजी प्रणाम 🌹🙏🌹
🕉🕉🙏🙏very nice guru ji thank you so much 🙏🙏
Jay jay hos 🌷🌷🙏🙏
Hari Om Guru Dav 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉💕💕💕💕💕💕💕💕💕❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अादर्णिय श्रदिय गुरूदेवमा नमन् 🙏🙏🙏
गुरूदेव जय होस ।कर्मले नै भाग्य निर्माण हुने छ भन्नु भयो।तर मलाई खड्कियो।जंग बहादुर राणाले कोतपर्व र भन्डारखाल पर्वमा ठुलो नर संहार गरेर राज्य शक्ति को बागडोर संहाले र निरंकुश जहानीय राणा शासनको सत्रपात गरे।के त्यो कर्म राम्रो थियो त? यस्ता घट्ना विश्वमा धेरै छन्।यस्ता दुखद घट्ना लाई राम्रो कर्म त अबश्य भन्न सकिदैन होला। तर यस्ता पात्रहरूले राज्यको बागडोर सम्हालन पगेका छन्।यसलाई भाग्य भनौ कि कर्म भनौ?अचम्म लाग्छ।
Pradam gurudev 🙏,
हरि ॐ गुरुदेव🙏🙏🙏🙏🌺🌺
हरि ॐ गुरुदेव💞🙏💞🌷💐🌷💐🌷🌷
हरि ॐ गुरुजी कोटि कोटि नमन 🌹🙏🌹
पूर्वजन्ममा कसरी जान सकिन्छ होला??
सपना देखेर पुर्ब जन्म देख्न सकिन्छ
आज्कल यो सम्भब छ
हरि ॐ गुरु देव 🙏🏻🙏🏻🙏🏻🙏🏻
Kati ramro bichar gurudev🙏🙏
Ati uttam prabhachan jay hos guri ji co.
Om hari om gurudev
हरि ओम् Guru dev 🙏🙏🙏
हरि ॐ गुरुजी 🙏🏼🌹🥀🌺
हरि ॐ 🙏🙏
हरि🕉️
Jay shree Ram.
❤🎉सत्यम् शिवमं सुन्दरम् । ॐ शान्ति । ॐ शान्ति ।। ॐ शान्ति ।।।❤🎉
गुरूदेवले आफ्नो भाग्य निर्माता स्वयम् आफै हो भन्नु हुन्छ ।कर्म लाई महत्व दिनु पर्छ।यो निश्चित हो।तर अचम्म लाग्छ ।कोहीले सानै उमेर देखी असाधारण कला,क्षमता र प्रतिभा देखाई रहेका हुन्छन् ।कोही जन्मदै शारिरीक रूपले कमी कमजोरी देखिन्छ। कोहीले कर्म गर्दा चाडै नै नाम दाम कमाई रहेका हुन्छन्।कोही कर्मशिल हुदा पनि आफुले सोचे जस्तो नाम दाम कमाउन सक्दैन् ।यसलाई कसरी बुझ्ने होला।सत्य साई बाबाले भन्नु भएकोछ।ईश्वर प्रति आस्था विश्वास राखेर कर्म गर्दै जाउ तव मात्र तिमिले सफलता पाउने छौ।यसको अर्थ विश्व ब्रह्माण्ड को संचालन अदृश्य शक्तिको रूपमा रहेको इश्वर वा परमेश्वर त हुनु हुदो रहेछ।त्यसैले असल कर्म गर्दै जानु पर्ने रहेछ।इश्वर ले दिनु भएमा नै सबै चिज पाईने रहेछ जस्तो लाग्यो ।
hamro purba janma kasri hayrni ho ra guruji
@alrabootgaming809मिल्छ सर आज्कल काठमाडौ मा हुन्हुन्छ भने सजिलै सकिन्छ
🙏🙏🙏
Ati sundsr sstsang guru dev
गुरु नमन
मेराे एउटा िजज्ञाशा याे हाे
Thank u guru
100 सहि wow जय जय कार
🙏🙏🙏🙏🙏 Hariom basudeba.. Jaya guru.
Hari om Guru Dev
Hari om gurudev
Hari om🙏🙏🙏
Radhe radhe gurudeb
Hari om Guru dev
हरि ॐ 🙏🙏🙏🙏🙏🌷🌷
Namaskar
गुरुजी प्रणाम
❤❤❤
🙏🙏🙏❤️❤️❤️
❤❤❤
hariyom gurudev
🙏🙏
Hari 🕉 guru deb
🎉🎉🎉🎉❤,गुरु
Hari om 🙏🙏🙏🙏🙏💐💐💐
Naman
Upayogi
जय गुरूदेव
Hari om
Gurudeva hari om 🙏🌹sundar vabana 📜🖌🌺❤️🇳🇵🧘
Jay shreeman narayana.jaygurudev.
Namaste hjr kati majale bolnu va kati mitho boli hal ma jhapa btm bata pohila ktm ma Redio ma sunya thhe ahile herna paya sarai majako hjr ko bolima sumadhur mithhas xa hjr
Ahobhav gurudev 🌹🌹🌹🌹🌹
सबैको जय होस🙏🙏🙏
Hari om gurudeb
पर्व जनम कसरी थाहा पाउने गुरु
Hari om gurudev
I will come from tomorrow
Hare krishna guredev 🙏🙏🙏🙏
राधे राधे
जय हाेस सबैकाे।
Om
Jaya gurudeb aamrit bachan
Contradiction for believe in luck.
कसरी थाहा पाउने हो ?? लौ न गुरु
sai kuro guru
Gurudev satbigyan ko madhym bata kasari purb janma lai anuvab garn sakinxa nd kaha kaha hola esto experiment garna milna thauharu bataidinus na hai🙏🙏
हरि ॐ गुरु जी❤❤❤❤
पुर्व जन्मकाे याद कुन ठाउमा गयर न्छ।
हरि ओम हरि । हार्दिक नमन पक्राउ छु ।
Teha hajur bata purba janma dekhna sakina xa ki nai
Now, am in busy on my officials bussiness
🙏🙏🙏
यो के भनाई हो ... भाग्यले पकाएर खुवाको छ ? हैट
🙏🙏🙏🙏🙏
💐🕉🙏🏽
भनिन्छ आध्यात्मिक ज्ञान बिनाको मानिस पशुतुल्य हुन्छ आध्यात्मिक ज्ञान को भन्डार अनमोल आध्यात्मिक पुस्तक *ज्ञान गंगा* तल दिइएका लिन्कबाट डाउनलोड गरी पढेर , फुर्सद समय को सदुपयोग गर्नसक्नु हुन्छ। 🙏
ज्ञान गंगा👇️
www.jagatgururampalji.org/gyan_ganga_nepali.pdf
यदि निशुल्क पुस्तक पनि प्राप्त गर्न चाहनु हुन्छ भने तपाईहरु आफ्नो पूरा जानकारी सार्वजनिक नगरी तल दिइएको link मा गएर online Order पनि गर्न सक्नुहुन्छ ।
💐🏵️Online Order link 💐🏵️⤵️
forms.gle/dUcNcCwHhCEFV5TM8
ज्ञान गंगा पुस्तक अब अडियो मा पनि सुन्न सक्नु हुन्छ👇️
th-cam.com/video/7vyzjZwZtQM/w-d-xo.html
मानव जुनीको लक्ष्य जान्न
अहिले नै यो ऐप लाई डाउनलोड गर्नुहोस।
play.google.com/store/apps/details?id=org.jagatgururampalji.santrampaljimaharaj