धेरै सोच्नुहुन्छ भने यो भिडियो हेर्नुहोस | How to Stop Overthinking | Powerful Motivational Video

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 864

  • @SocialDriver
    @SocialDriver  3 ปีที่แล้ว +190

    ➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/details?id=com.audioghar.app

    • @ashishacharya129
      @ashishacharya129 3 ปีที่แล้ว +9

      Sir ma hajur ko ekdam thulo fan vako xu . Tapaika bichar harule jindagi lai nai paribartan garna ekdamai mahatwa purna bhumika kheleko xa mero jiwan ma . Hajur prati ma ekdamai avari xu sir 👏

    • @susmachalaune5304
      @susmachalaune5304 2 ปีที่แล้ว +1

      12345

    • @aakritimishra7418
      @aakritimishra7418 2 ปีที่แล้ว +1

      Hjr ko sabai videos herxu but teslai implement grna garna khojxu but continuity grnai sakdina. Please lagi eauta video banaunu na

    • @bishnupandey4336
      @bishnupandey4336 2 ปีที่แล้ว

      ÀAaaha

    • @rojinaoli5877
      @rojinaoli5877 2 ปีที่แล้ว

      Yek dam ramro

  • @devanddilu
    @devanddilu ปีที่แล้ว +256

    जसले यो भिडियो हेर्दै छन उसको आमा बुवाको आयु लामो होस्♥️🙏

  • @chitrabahaduradhikarirames5508
    @chitrabahaduradhikarirames5508 2 ปีที่แล้ว +554

    जिन्दगि मा यस्तो दिन पनि आउला भनेर कहिले सोचेको थियिन motivation video खोजिखोजि हेर्न पर्ने दिन्। जिन्दगिमा अरुलाइ सुझाब दिन सम्झाउन सजिलो तर आफ्नो अटेरि मनलाइ सम्हाल्न धेरै गारो हुने रैछ

  • @prakritigautam7343
    @prakritigautam7343 2 ปีที่แล้ว +105

    सफलता कहिलै मिल्दैन अनि पिर पर्छ 😥😥😥 जीवन मा चाहेको एउटा छ अर्को अर्को भोग्नु पर्छ जहिले 😥

    • @nepalsansar2831
      @nepalsansar2831 2 ปีที่แล้ว +1

      I hv a sme problme😥😥😥😥

    • @magarnimgr344
      @magarnimgr344 2 ปีที่แล้ว +1

      Sem

    • @SouravThapa
      @SouravThapa 2 ปีที่แล้ว

      Same here

    • @sanupakhrin5181
      @sanupakhrin5181 2 ปีที่แล้ว

      मेरो पनि यस्तै समस्या छ सिस सोचे जस्तो कहिलै हुदैन😭😭💔

    • @laxmidhakal327
      @laxmidhakal327 2 ปีที่แล้ว

      I have a same problems 🙏🙏

  • @nabinpuri5981
    @nabinpuri5981 2 ปีที่แล้ว +60

    म पनि एन्जेटिक र डिप्रेसनको सिकार भएको आज ४ बर्ष भयो ! भगबान संग प्रथाना गरछु_ दुश्मन लाई पनि यो रोग नलायोस हजारौं पकट मरि मरि बाच्नु परछ😭😭😭😭😭

    • @supriyalama8487
      @supriyalama8487 ปีที่แล้ว

      Aw🥺🥺take care brother

    • @leo3042
      @leo3042 ปีที่แล้ว +1

      Mero pni nidra harayo k vako hola 😢

    • @minagiri649
      @minagiri649 ปีที่แล้ว +2

      Same sathi 5barsha vayo yo Rog dekhi gujrayko pal pal marayra bachnu ko pida😭😭😭😭😭😭

    • @dadiramsunar6038
      @dadiramsunar6038 ปีที่แล้ว +1

      Me sem ma jhan 8 barsa pachi balla thaha vo rogako barema 😰

    • @sajan1234gurung
      @sajan1234gurung ปีที่แล้ว +1

      मलाई पनि निन्द्रा लाग्दै लाग्देन हैरान छु के उपाय होला😢

  • @tejadhikari2197
    @tejadhikari2197 3 ปีที่แล้ว +36

    भन्नु र गर्नुमा त अलि फरक हुन्छ तर यो भिडियो हेरेर धेरैको सोच बदलिन्छ होला? राम्रो छ!!

  • @prateekshakatwal288
    @prateekshakatwal288 2 ปีที่แล้ว +10

    मेरो मन मस्तिष्क सबै परिवर्तन भयो भिडियो हेरेर 🤩🤩

  • @कसैलाईनभन्नुल
    @कसैलाईनभन्नुल 3 ปีที่แล้ว +41

    म जस्तो डिप्रेसन बाट गुज्रेको मान्छेको लागि सारै उपयोगी रहेछ भिडियो ।

    • @thulungsayan1322
      @thulungsayan1322 2 ปีที่แล้ว +1

      Hami kura garna sakincha

    • @minagiri649
      @minagiri649 2 ปีที่แล้ว +1

      Same problem sathii

    • @dhirajdhungana8116
      @dhirajdhungana8116 2 ปีที่แล้ว

      @@minagiri649 म पनि त्यस्तै छु

  • @shushilarawat1666
    @shushilarawat1666 2 ปีที่แล้ว +18

    धेरै जसो मानिसहरूको दैनिक जीवनमा मेल खाने सान्दर्भिक भनाइको लागि धन्यबाद ज्ञापन गर्दछु आम जन-जिबनबाट😍

  • @bheemgharti2156
    @bheemgharti2156 2 ปีที่แล้ว +6

    धेरै धेरै धन्नेबाद म पनि तेस्तै ओभर थिङ्किङ को समस्या म छु यो हजुरको कुराले केही उर्जा पायको छु हाल मलेशिया बाट

  • @tulshisapkota446
    @tulshisapkota446 3 ปีที่แล้ว +19

    सहि कुरा गर्नु भयो।ध्यान गरि नकारात्मक सोचाइ हटाएर खुसी रहने प्रयोग कर्ता म पनि हु।हर खुसी आफै भित्र भेटाइने छ।हर बेक्ती ले प्रयोग गर्नु पर्ने कुरा हो।ध्यान र योग

    • @bishnudangal7959
      @bishnudangal7959 2 ปีที่แล้ว

      ध्यान कसरी गर्ने

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 3 ปีที่แล้ว +20

    धन्यवाद हजुर मैले खोजेको भिडियो बल आयो यकदमै आभारि छु ✋✋🙏🙏🙏🙏🙏❣️👍️🇳🇵🇳🇵🇳🇵

  • @diliplimbu3470
    @diliplimbu3470 2 ปีที่แล้ว +6

    सर्बप्रथम स्टेप जब्सलाइ धन्यवाद अनी अरुलाइ प्रेरित गर्नको लागि नेपालीमा सुन्दर सब्दले अनुबाद गर्नुहुने सोसिअल ड्राइभर सरलाइ हिर्दायबाट नै धन्यवाद !!

  • @rammanidk9045
    @rammanidk9045 3 ปีที่แล้ว +32

    धेरै राम्रो ज्ञानको कुरा दिनु भयो धेरै -धेरै धन्यवाद छ हजुर 🙏🙏

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 3 ปีที่แล้ว +23

    हजुरहरु भित्री हिर्दये देखिनै नमन गरदछु सर्🙏म नि धेरै फाइदा बनयेको छ यो मोतिभेसन पालन गर्नु थालेसी नया जीवन पायेको छु सर तेसैले हजुर लाई लाखौ लाख धन्यवाद 👌👌👌👌👌👌👌👌

  • @gitachanara6501
    @gitachanara6501 2 ปีที่แล้ว +3

    आहा कस्तो राम्रो मोटिभेस्नल भिडियो सारै मन छोयो यस्तै नयाँ कुरा हरु को पर्खाइमा छु धेरै फरक सोच भएको छ हजुर को भिडियो ले

  • @jyotiranibabli1453
    @jyotiranibabli1453 3 หลายเดือนก่อน

    म धेरै सोच्छु एक्लै धेरै पनि रून्छु अनि फेरि सही गलत छुट्याउँछु सपना संग लड्छु धन्यबाद सर हजुरको भिडियो हेरेर अझ आत्मबल बढ्यो ❤❤❤

  • @bhagawatikharel4244
    @bhagawatikharel4244 3 ปีที่แล้ว +10

    कति राम्रो बिचार र ज्ञानका कुराहरु भन्नुभयो धन्यवाद हजुरलाई 🙏

  • @bikistudio1500
    @bikistudio1500 3 ปีที่แล้ว +27

    Sir hjrr lay mero life change gardinu vayo thank you so much I proud of you always go ahead

  • @tinatina8512
    @tinatina8512 3 ปีที่แล้ว +7

    Very Nice video tq so much sir ज्ञान का कुरा गर्नु भएको छ हजुर लाई घरै घरै धनबाद शुभकामना छ है म ओमन देखि Happy my Life ♥️♥️🎈🎈🎈🙏🙏

  • @numatumrok266
    @numatumrok266 3 ปีที่แล้ว +9

    अति राम्रो भिडियो धन्यवाद सर

  • @focus.299
    @focus.299 3 ปีที่แล้ว +5

    धेरै साेचिरहनु पर्ने पनि खास बाध्यता हुन्छ । सर किनकि घरकाे समस्या अनि घरमा नेतृत्व दिलाउने ब्यक्तित्व नभएमा यी सबै कुराकाे भार प्रत्यक्ष रुपमा अाफुमा पर्न जान्छ । त्यसपछि जुनसुकै मानिस हर समय साेच्ने गर्छ । कि अब के गर्ने भनेर साेहि समय बाट तनाव उत्पन्न हुन जान्छ । तापनि मन लाई शान्त राखेमा के यी सब समस्या बाट मुक्ति पाउन सकिन्छ । सर म अाशावादि छु । कि मेराे प्रश्नकाे जवाफ फर्काउनु हुनेछ । भनेर सर हजुरकाे भिडियो बाट हौसला प्रदान हुन्छ । त्यस कारण दुख , समस्या कष्ट समाधान लामाे समय सम्म समाधान नभए पनि मन छटपटाउन बाट कम हुने गर्छ । सर यस्तै भिडियो सधैंभरि बनाउदै जानुहाेस सक्दाे सहयाेग हामी बाट पूरा हुन्छ । सर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @kamalapyakurel9244
    @kamalapyakurel9244 2 ปีที่แล้ว +1

    धेरै राम्रा ज्ञानका कुराहरू दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।

  • @leo3042
    @leo3042 ปีที่แล้ว +11

    आजा आयर थाहा भयो निद्रा भन्दा ठुलो केहि रहेनछ😢

    • @srv_rowdy1306
      @srv_rowdy1306 ปีที่แล้ว

      Same 3 din behos bhayar nidaun paya kasto aannda aaux jasto hunx malai

    • @gopaloli6124
      @gopaloli6124 2 หลายเดือนก่อน

      😢😢

  • @nirajan4765
    @nirajan4765 2 ปีที่แล้ว +27

    Motivate yourself because you are motivated of you own❤️😊

  • @HemantiPant-od3ee
    @HemantiPant-od3ee 8 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद छ। म धेरै दुःखी थिए। मैले जापानको अप्लाई गरेकी थिए र त्यहाँ जान पाएन सिओइ आएर पनि जान नपाएको हुनाले म धेरै टेन्सनमा थिए हजुरको भिडियो हेरेर म धेरै भन्दा धेरै मोटिभेट भएकी छु धेरै धेरै धन्यवाद सर हजुरलाई

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 3 ปีที่แล้ว +4

    धेरै धन्यवाद हजुरलाई 💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumariu2b683
    @kumariu2b683 ปีที่แล้ว +1

    मन एकै छिनमा सकरात्मक भयो
    थ्यान्क्यु सर

  • @falanoofficial
    @falanoofficial 2 ปีที่แล้ว +1

    एकदमै informative लाग्यो ❣️

  • @sumanmagar7921
    @sumanmagar7921 2 ปีที่แล้ว +1

    धेरै धन्यवाद।🙏🙏🙏

  • @bishnumaya8224
    @bishnumaya8224 3 ปีที่แล้ว +1

    धन्यवाद धेरै प्रेरणादायी भिडियो प्रस्तुत गर्नु भयकोमा

  • @deepchaudhary2045
    @deepchaudhary2045 3 ปีที่แล้ว +7

    I salute ur motivatoinal vdo sir u r best hero of my life

  • @dilashahi6076
    @dilashahi6076 2 ปีที่แล้ว +6

    म अहिले +2 पढेर सके दिन दिनै मनमा अनेकौ कूरा खेल्छन् केही कुरा सोच्दैन भन्दा भन्दै over thinking रोक्न सकिनँ😞😔😔

  • @tilbahadur4821
    @tilbahadur4821 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद हजुर लाई धेरै राम्रो ज्ञान को कुरा बटाउनु भएको मा

  • @mingmaOfficial445
    @mingmaOfficial445 2 ปีที่แล้ว +2

    Dherai ramro video👌🏿ajavoli malai ni dherai dar lagna thalekox, man ma dherao kura khelx ani dherai nai tauko dukhx, ris uthx, eklo mahasus hunx, afulai bujhne kohi xaina vanne feel hunx runa man lagx,,,,,, j gardani afu bata afailai chitta bujhdaina, past ko ghatna le man ma asar pari rako hunx, nasoxheni bela bela sapanama tehi past ko kura haru dekhirako hunx, ani tyo dinvarinai ekdam nirash mood of hunx kehi garna sakdina, ekdam tns lagx k garda ma thik hunxu hola vanera,

  • @kastupkhanal1752
    @kastupkhanal1752 3 ปีที่แล้ว +3

    धन्यवाद जानकारीको लागी हजुर🙏🙏🙏

  • @kesangmoktan
    @kesangmoktan 3 ปีที่แล้ว +1

    Malai Pani bartaman ko pida ra samasya ani vabisyako chinta le pirolxa by hajurko yo video hare paxi mero jiwan ma Naya urja Milnexa vanne aash rakheko xu......thank you so much for this video.....

  • @dipaktiger1576
    @dipaktiger1576 3 ปีที่แล้ว +3

    Mero jiwon paribartan vayo sir thankyou so much

  • @madhuparajuli9187
    @madhuparajuli9187 2 ปีที่แล้ว +8

    यी कुरा हरु थाहा हुदाहुदै पनि धेरै भयो निन्द्रा लागेको छैन बाचिन्छ जस्तो लाग्दैन आजकल्😭😭

    • @ushaaaaa7453
      @ushaaaaa7453 2 ปีที่แล้ว

      Aaily kasto xa mam kati din vayo nindra na lageko ani medicine linu vaxa ki nai

    • @magoornimenu6480
      @magoornimenu6480 2 ปีที่แล้ว

      😢😢😢

    • @ManojPun342
      @ManojPun342 หลายเดือนก่อน

      kin aasto

    • @ManojPun342
      @ManojPun342 หลายเดือนก่อน

      1 Week vo mero ni nindara lag dae na

  • @lalitathapa4341
    @lalitathapa4341 2 ปีที่แล้ว +6

    Thank you so much 💓 sometimes overthinking makes me to much sad but after seeing your video it gives me positive vibes 🤞💙

  • @sushilbhattarai496
    @sushilbhattarai496 ปีที่แล้ว +1

    भूतको सम्झना ,वर्तमानको पीडा र भविष्यको कल्पना ❤

  • @NabinShahi-h7i
    @NabinShahi-h7i ปีที่แล้ว +3

    हजुर ले गर्दा मेरो सोचाई बदलिएको छ धानबाद सर हजुर लाई 🥹🥹🥹

  • @rameshchaulagain4223
    @rameshchaulagain4223 ปีที่แล้ว

    एकै छिन सुन्नुहोस् त म हजुरको भिडियो हेर्छु र मैले हेरेर पनि धेरै कुरा सिकिसके अझै सिक्न चाहन्छु,sir 🙏🙏

  • @trishnaadhikari9109
    @trishnaadhikari9109 ปีที่แล้ว

    मन मा धेरै कुरा खेल्छ जता सोच्नु पर्ने हो त्यता दिमाग जान्न जे गरेनी यस्तै हुन्छ

  • @dhaneshshrestha3604
    @dhaneshshrestha3604 ปีที่แล้ว

    मेरो पनि एउटा सोच बारम्बार आइरहन्छ रोक्नै सकेको छैन किन कि म मेरो श्रीमतीलाई धेरै माया गर्छु ❤❤

  • @shobhashrestha1356
    @shobhashrestha1356 3 ปีที่แล้ว +9

    Thank u sir sharing this important and useful tips.you show me proper guideline. I am grateful to u.

  • @Sachinvlogs-nt9lv
    @Sachinvlogs-nt9lv ปีที่แล้ว +1

    तपाई को voice धेरै राम्रो छ सर ❤❤

  • @sanjushrestha6224
    @sanjushrestha6224 2 ปีที่แล้ว +1

    भाग्य मा सोच्नु बाहेक केही गर्न सकिँदैन

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 3 ปีที่แล้ว

    100 प्रसेन् सहि कुरा धन्यवाद हजुर लाई यो ज्ञान सबै मान्छे लाई आवश्कता पर्छ

  • @sijukarai
    @sijukarai 2 ปีที่แล้ว +15

    I thank you from my heart brother 😊🙏.sometimes overthinking makes me too much sad but after watching your video, it gives me positive thoughts. May God bless you😇🍀❣🙏

  • @GaNeShbc-r9k
    @GaNeShbc-r9k ปีที่แล้ว

    ❤❤ धन्यवाद हजुर ले यति ज्ञान दिनु भयो❤

  • @opposmart6646
    @opposmart6646 3 ปีที่แล้ว +1

    Derai ramro sir maile hereko video maddhe no 1

  • @bhattaraisantosh066
    @bhattaraisantosh066 3 ปีที่แล้ว +5

    Nice brother धेरै राम्रो लाग्यो

  • @jitendrayadav-or4hw
    @jitendrayadav-or4hw 5 หลายเดือนก่อน

    i think this is one of the best video for motivational and reducing overthinking.

  • @iamgopalkarki
    @iamgopalkarki 3 ปีที่แล้ว +25

    You won my heart. Thank you for sharing this precious content.

  • @gomachhetri8336
    @gomachhetri8336 10 หลายเดือนก่อน

    Dherai ramro katha sunaunuvo guru ji dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺

  • @PremBahadur-s5f
    @PremBahadur-s5f 9 หลายเดือนก่อน +1

    Kehi kam xain mero sochne bahek sapna dekhxu but pura garne himmat nai aaudain bas socherw matrw samaya bitxa 😢😢book 📚 herne man lagdain 😓😩😩🙏

  • @krishnadevkota5327
    @krishnadevkota5327 ปีที่แล้ว +1

    Thank you so much for positive think iam trying for daily .

  • @rameshmagar301
    @rameshmagar301 2 ปีที่แล้ว +1

    आफ्नो नजर सधै तेही चीज़ माथी। राख
    जुन तीमीले पाउन चाहन्छौ त्यो माथी होइन
    जसलाई तीमीले गुमाई सक्यौ

  • @roshnipoudel
    @roshnipoudel 2 ปีที่แล้ว

    Dherai ramro video sir,maile 40yrs overthinking ma bitaye tara aile no overthinking only positivity 😀

  • @preeyarai5397
    @preeyarai5397 2 ปีที่แล้ว

    thank you so much.......यो भिदियो को लागि।।

  • @somiyatamang2488
    @somiyatamang2488 3 ปีที่แล้ว +1

    Tq sir dherai ramro lageu💖💖❣️❣️💖paxilo dinma Pani yasto video TH-cam ma send gardai garnu ❣️💖👍🏻👍👍

  • @princerai183
    @princerai183 ปีที่แล้ว

    Aaja bta naya jindagiko suruwat garxu ma last tanab ma thye mayele sabai kura tha vayo ❤❤❤

  • @bbekrai316
    @bbekrai316 3 ปีที่แล้ว +1

    Derai derai dhanyabaad sir 😌😇🙏.Hajur ko kura malai ekdam nai effective mahasus vayo sir 😌.

  • @arjunrana3018
    @arjunrana3018 3 ปีที่แล้ว +1

    जिवनलाई सुमार्ग तिर आकर्षण गराऊने यो कुरा को लागि घेरै धेरै धन्यवाद हजुर लाइ आगामी दिनमा पनि यस्तै यस्तै कुराहरु को प्रतिक्षा गर्ने छु।

  • @laxmangiri6376
    @laxmangiri6376 3 ปีที่แล้ว +2

    Ramro chaa

  • @mayakhadka3678
    @mayakhadka3678 2 ปีที่แล้ว

    समय सानदर्भिक भनाई प्रति धेरै धन्यवाद हजुरलाई

  • @subashbohara2627
    @subashbohara2627 2 ปีที่แล้ว +5

    Powerful motivation sir
    Thanks my favorite sir❤️🎉

    • @kupendradangi6406
      @kupendradangi6406 2 ปีที่แล้ว

      Powerful motivation sir thank you my favorite sir 🤠❣️

  • @yogeshrai3326
    @yogeshrai3326 2 ปีที่แล้ว +1

    Ramro kura ho yo ta

  • @Bsvlog12
    @Bsvlog12 11 หลายเดือนก่อน

    जिन्दगी यस्तो भयो कि यस्ता यस्तै भिडियो खोजी खोजी हेर्नू पर्ने

  • @rajeshchhetri6924
    @rajeshchhetri6924 3 ปีที่แล้ว +2

    अाहा कस्तो राम्रो भिडियो

  • @yadavkhatiwada360
    @yadavkhatiwada360 2 ปีที่แล้ว

    Vedio काे लागि धन्यवाद।

  • @karanawasthi8224
    @karanawasthi8224 2 ปีที่แล้ว +1

    Right knowledge ko lagi thank you sir

  • @bgsoham5119
    @bgsoham5119 3 ปีที่แล้ว +2

    अति राम्रो जानकारी

  • @sanpriyabk6073
    @sanpriyabk6073 2 ปีที่แล้ว +2

    Thank you so much for your suitable words ........it's really helps me to overcome from overthinking.

  • @gorkhaliboy9129
    @gorkhaliboy9129 ปีที่แล้ว +1

    thanks dada for this modification ❤❤❤

  • @bipanabudhathoki6795
    @bipanabudhathoki6795 3 ปีที่แล้ว +24

    Thank you so much for this video ❤amazing voice😻

    • @BEEPEN7
      @BEEPEN7 3 ปีที่แล้ว

      Your and my sister name is same😘

    • @rameshgharti3673
      @rameshgharti3673 2 ปีที่แล้ว

      Hi

  • @binatamang5026
    @binatamang5026 3 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद 🤗😍

  • @thebishwoadventures2217
    @thebishwoadventures2217 3 ปีที่แล้ว +10

    Amezing sir👌👌👌राम्रो bichar we should meditate to remove negative thinking and must do yoga❤️🙏

  • @SamsungGalaxy-vp8oy
    @SamsungGalaxy-vp8oy 3 ปีที่แล้ว +1

    wowowowowowow so effective video i am impress

  • @mahendralimbu3083
    @mahendralimbu3083 3 ปีที่แล้ว +1

    Thanks vai. Mero sochai 100.right. milyo hajur lai naman.

  • @lokendrashah4957
    @lokendrashah4957 3 ปีที่แล้ว +11

    Wonderful and most inspirational episode 🙏🙏🙏 my respected sir 🙏 aavari xu.

  • @prateekshakatwal288
    @prateekshakatwal288 2 ปีที่แล้ว +1

    कति राम्रो शब्द🤩🤩🤩

  • @chandanibhatt2059
    @chandanibhatt2059 3 วันที่ผ่านมา

    Wow thank you for your suitable words it's really helpful me to overcome from overthinking.❤🙏

  • @binodrayamajhi5412
    @binodrayamajhi5412 2 ปีที่แล้ว +6

    Thank you so much 💖 it gives me positive vibes 🥰🥰

  • @radharanii7307
    @radharanii7307 2 ปีที่แล้ว

    wow 😲 wow supar vdo

  • @ashishkc4404-fb5bp
    @ashishkc4404-fb5bp ปีที่แล้ว

    ❤❤❤❤wow ramro. Sujab sal la🙏🙏🙏🙏

  • @deyonipunmagar
    @deyonipunmagar 2 ปีที่แล้ว

    धेरै मन मा कुरा खेल्छ अनि एक्लै रुन मन लाग्छ

  • @Basnetmenu
    @Basnetmenu 3 ปีที่แล้ว

    धेरै राम्रो ज्ञान दिनुभो धन्यवाद सर

  • @sakuntalaveryniceshrestha6650
    @sakuntalaveryniceshrestha6650 ปีที่แล้ว

    Thank you so much !! Yesto ramro kura sunerahanu pau 🙏🙏

  • @manishbiswokarma5195
    @manishbiswokarma5195 ปีที่แล้ว +1

    साचिनै जिन्दगी मा धेरै कुरा सिक्न बाकी छ्😣

  • @sapanashahi9112
    @sapanashahi9112 2 ปีที่แล้ว +3

    Thanku So much sir for Good information 🙏💙

  • @sujatasunuwar2502
    @sujatasunuwar2502 2 ปีที่แล้ว +1

    Thank u very much sir 🥰yo vedio ko lagi 😀

  • @dilipshrestha3735
    @dilipshrestha3735 2 ปีที่แล้ว

    म त गजल र मुक्तक द्वारा आफ्नाे ओभर थिङ्किगलाई दुर गर्ने गरेकाे छु,ध्यानले त मलाई अझ धेरै साेंच्न बाध्य गराउँछ।धन्यवाद

  • @pramilasenchuri9452
    @pramilasenchuri9452 2 ปีที่แล้ว

    Ma Pani dherai sochne garthe yo video herera khusi lagyo

  • @bnodgiri1390
    @bnodgiri1390 3 ปีที่แล้ว +1

    Thank you so much...as ..same here..i just ...always stay overthinking😥

  • @laxmibardewa7580
    @laxmibardewa7580 2 ปีที่แล้ว

    Dheraii ramro xa

  • @amrit2578
    @amrit2578 2 ปีที่แล้ว

    यहि भिडियो हेरेर त कति overthinking गर्दै छु म्😔😔😶😶 मेरो केही हुदैन जिन्दगीमा ☺️😥😶😔

  • @bijayniroula963
    @bijayniroula963 3 ปีที่แล้ว

    Video is motivating..Ajhei aru pani yestei videoharu banaunu paryo sir...

  • @sanchamantamang5524
    @sanchamantamang5524 3 ปีที่แล้ว

    अहा कति मीठो बिचार