नेपालमा मानवशास्त्रका पिता प्राध्यापक डोर बहादुर बिष्ट ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ม.ค. 2025

ความคิดเห็น • 8

  • @mespangrai5240
    @mespangrai5240 27 วันที่ผ่านมา +1

    नेपाल आमाले डोर बहादुर बिष्ट जस्ता सपूत खोजिरहेको छ। उहाले नेपाललाई दिनु भएको योगदान अतुलनीय छ। नेपालले डोर बहादुर ज्युलाइ कहिले भुल्ने छैन!
    A big salute to Professor Bista!

  • @Khukuri5
    @Khukuri5 9 หลายเดือนก่อน +2

    आज नेपाल आमाले डोर बहादुर बिष्ट जस्ता सपूत खोजिरहेको छ। उहाले नेपाललाई दिनु भएको योगदान अतुलनीय छ। नेपालले डोर बहादुर ज्युलाइ कहिले भुल्ने छैन। नेपाल आमाका सच्चा सपूतहरुलाइ बैरिले कहिल्यै देखि सहेका छैन। उहाँ हराउनु संयोग मात्र होइन । जहाँ रहे पनि उहाको आत्माको चिर शान्तिको कामना..🙏❤️🇳🇵💐

  • @jmahadevshah4231
    @jmahadevshah4231 11 หลายเดือนก่อน +1

    डोर बाहादुर बिस्ट दाईंलाईं मारीदिऐ 😢😢!!😢😢

  • @aneelmahat5981
    @aneelmahat5981 6 หลายเดือนก่อน

    🇳🇵🙏

  • @94Suk
    @94Suk 2 หลายเดือนก่อน

    Dor bahadur bista aile hami sangai vako va khas ko pahichan ajai barthyo

  • @anizoniz
    @anizoniz 10 หลายเดือนก่อน

    yesto video haru ma view kina audena
    worth it xa ta