अनिवार्य तथा निशुल्क शिक्षा ऐन ७५ अनिवार्य तथा निशुल्क शिक्षा नियमावली स्थानिय सरकार संञ्चालन ऐन ७४

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 มี.ค. 2023
  • शिक्षक लाईसेन्स शिक्षक सेवा आयोग education notice rs न्शिक्षक लाईसेन्स 2078Please support me link 👇️👇️
    httpलs:// risi.spkt
    vm.tiktok.com/ZSJ833a9S/
    Gmailid :- rishi9844sapkota@gmail.com
    contact nbr :- 9844700886
    / risi.spkt
    vm.tiktok.com/ZSJ833a9S/
    / risi.spkt vm.tiktok.com/ZSJ833a9S/
    लोकसेवा faceboo पेज 👇️
    groups/26239... शिक्षक सेवा आयोग समसामयिक प्रश्न उत्तर शिक्षक लाईसेन्स्न 2078
    हाम्रो facebook id 👇️👇️
    / risi.spkt
    Tiktok id 👇️👇️
    vm.tiktok.com/ZSJ833a9S/
    Pdf :- Rishi sapkota
    अनिबार्य तथा निसुल्क शि...ऐन २०७५
    ऐन प्रमाणित मिति ; २०७५/६/२
    परिच्छेद ७ दफा ४१ रहेको
    ऐनका मुख्य मुख्य ब्यवस्थाहरु
     अनिबार्य शिक्षा;- बिद्यालय वा अन्य बैकल्पिक शैक्षिक संस्थामा भर्ना भई नियमित अध्ययन गर्ने र आधारभूत तहको अध्ययन पुरा गर्ने बाध्यकारि व्यवस्था सम्झनु पर्ने।
     आधारभुत शिक्षा;- १-८
     प्रारम्भिक बाल शिक्षा ;- ४ बर्ष पुरा भएको बालबालिका लाई दिईने शिक्षा।
     माध्यमिक शिक्षा ;- ९-१२
     निशूल्क शिक्षा ;- बिद्यार्थि तथा अभिभाबकमा कुनै शिर्षकमा सुल्क नलिने
     मातृभाषी ;- नेपालमा बोलिने नेपाली समुदायको कुनै मातृभाषाका माध्यमबाट दिईने शिक्षा सम्झनु पर्छ।
    मुख्य बिशेषता हरु
    नागरिक कर्तव्य ;- आधारभुत तह सम्मको शिक्षा हासिल गर्नु प्रतेक नागरिकको कर्तव्य हुनेछ।
    अनिवार्य शिक्षा ;- आधारभुत तह ४ बर्ष पुरा भई १३ बर्ष पुरा नभएको प्रत्यक बालबालिकलाई आधारभुत तह सम्म अनिबार्य शिक्षा प्रदान गर्ने व्यवस्था।
    बिद्यालय भर्ना ;- प्रत्येक बालबालिका लाई २ कि मि दुरी पाएक पर्ने बिद्यालय मा भर्ना गराउनु पर्ने।
    माध्यमिक शिक्षा निसुल्क हुने
    दिवा खाजा व्यवस्था गर्ने
    शिक्षणको माध्यम तथा भाषा ;- नेपालि , अंग्रेजि वा दुवै सम्बन्धित सामुदायको मातृभाषा हुन सक्ने
    अनिबार्य तथा नि;शुल्क शिक्षा नियमावली २०७७
    राज पत्रमा प्रकाशित मिति ;- २०७७/०६/२९
    अनिबार्य तथा निसुल्क ऐन २०७५ को दफा ४० ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारले बनाएको
    ६ परिच्छेद र २३ नियम रहेका
    बिद्यालय उमेरको बालबालिका ;- ४ बर्ष पुरा गरि १८ बर्ष ननाधेका बालबालिका
    अनिबार्य तथा निसुल्क शिक्षा
    साक्षरता कार्यक्रम सञ्चालन गर्ने
    स्थानिय तहले
    क) सामुदायिक सिकाई केन्द्र
    ख) आधारभूत पौढ शिक्षा
    ग) परम्परागत तथा अनौपचारिक शिक्षा अन्य माध्यम
    नोट ;- साक्षरता कार्यक्रम सामान्यतय ३ महिनाको रहने छ।
    आवासको सुबिधा सहित अध्ययनको सुबिधा मिलाउनु पर्ने; आधारभुत तथा माध्यमिक तह सम्म ( आर्थिक ,भौगोलिक शारिरिक, अभिभावक पहिचान नभएका...........................)
    माध्यमिक तहको शिक्षामा शुल्क लिन नहुने;
     बिद्यार्थी भर्ना
     मासिक पढाई शुल्क
     परिक्षा शुल्क
     पाठ्य पुस्तक बापतको रकम
    छात्रवृति विशेष व्यवस्था तथा अवसर
    दृष्टिबिहिनको लागि ब्रेल लिपिमा तयार पारिएको पाठ्य पुस्तक
    बहिरा ;- सांकेतिक भाषामा तयार पारियको पाठ्य सामाग्रि
    अपाङ्गता बालबालिकाको लागि बिषेश तालिम प्राप्त स्रोत शिक्षक व्यवस्था।
    बैकल्पिक शिक्षा र अनौपचारिक तथा खुल्ला शिक्षा
    बैकल्पिक शिक्षा ;
    स्थानिय तहले कुनै कारण बिद्यालयमा अध्ययन गर्ने अवसर नपाएका बालबिकालाइ आधारभूत तहको वैकल्पिक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने।
    नोट;- ३ तहमा
    क) तह १ ;- कक्षा १-३
    ख) तह २ ;- कक्षा ४-५
    ग) तह ३ ;- कक्षा ६-८
    अनौपचारिक तथा खुल्ला शिक्षा
    माध्यमिक तहको अवसर बाट वञ्चित व्यक्तिलाइ ९-१२ वा सो सरहको माध्यमिक शिक्षा अनौपचारिक तथा खुल्ला बिधालय बाट दिइने शिक्षा।
    ८ पास गरेर २ बर्ष व्यतित गरेका व्यक्तिलाइ लक्षित गरि कक्षा १० सरहको एक बर्षे कार्यक्रम
    कक्षा १० पास गरेर २ बर्ष व्यतित गरेका व्यक्तिलाइ लक्षित गरि कक्षा १२ सरहको १ बर्षे कार्यक्रम
    शैक्षिक सामाग्रि प्रदान गर्ने
    आधारभूत तहको शिक्षा प्रदान गर्ने बिद्यालयलाई प्रयोगशाला, अतिरिक्त क्रियाकलाप सामाग्रि , खेल सामाग्रि , कम्प्युटर र सुचना प्रबिधिको व्यवस्थापन गर्ने
    दिवा खाजा ;- स्थानिय तहले दिने
    सुविधा दोहोरो हुने गरि लिन नपाइने ।
    छात्रवृति विशेष व्यवस्था वा अवसर वापत एउटै शिर्षकमा दोहोरो सुबिधा लिन नपाइने।
    स्थानिय सरकार सञचालन ऐन २०७४
    लालमोहर ;- २०७४/६/२९
    नोट;- ऐनको दफा ११(२) ज मा गाँउ/नगरपालिका शिक्षा सम्बन्धि अधिकार हरु
    ¬¬¬¬
    ¬¬¬

    साझेदारी र संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्ने
    अन्य गाँउपालिका सँग साझेदारि गर्न सक्ने
    क) आधारभूत तथा माध्यमिक तहको सञ्चालन, बिकास

    नमुना प्रश्न उत्तरहरु
    १. स्थानिय सरकार सञ्चालन ऐन कहिले स्विकृत भएको हो?
    .....
    २. स्थानिय सरकार सञ्चालन ऐन २०७४ को कुन दफामा शिक्षा सम्बन्धि अधिकार रहेको छ ?
    ३. स्थानिय सरकार सञ्चालन ऐन २०७४ मा शिक्षा सम्बन्धित अधिकार गाँउपालिका / नगरपालिका लाइ कति अधिकार प्रदान गरेको छ?
    ४. बिद्यालयमा कक्षा खोल्न सिफारिस गर्ने कार्य कसको अधिकारमा पर्छ ?
    क) वडा समिति
    ख) गाँउ/ नगर समिति
    ग) शिक्षा बिकास तथा समन्वय एकाई
    घ) गाऊँ/ नगरपालिका
    ¬समाप्त

ความคิดเห็น • 13