स्थानीय सरकार संचालन ऐन २०७४ || शिक्षा सम्बन्धी व्यवस्थाहरु || शिक्षक सेवा आयोग तयारी ||
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- स्थानीय सरकार संचालन ऐन २०७४ || शिक्षा सम्बन्धी व्यवस्थाहरु || शिक्षक सेवा आयोग तयारी ||
यस भिडियोको बारेमा
------------------------------
यस भिडियोमा स्थानीय सरकार संचालन ऐन २०७४ मा उल्लेख भएका शिक्षा सम्बन्धी व्यवस्थाहरुको व्याख्या गरिएको छ । शिक्षक सेवा आयोग तयारी गर्ने विद्यार्थी र स्थानीय सरकारको बारेमा चासो राख्ने जो कसैलाइ पनी यो भिडियो निकै उपयोगी हुनेछ ।
मेरो बारेमा
---------------------
नमस्कार, म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#स्थानीयसरकारसंचालनऐन२०७४ #शिक्षासम्बन्धीव्यवस्थाहरु #शिक्षकसेवाआयोगतयारी #मावि #निमावि #प्रावि
#loksewa_tayari #shikshaksewatayari #loksewa_nepal #loksewatayari
धेरै राम्रो छ सर अझै अरु शिक्षा सम्बन्धी जान्कारी पाउँ ...
राम्राे छ । उपयाेगी सामग्री प्रस्तुतिका लागि आभार
सर हजुरका सम्पूर्ण भिडियोहरु उत्कृष्ट लाग्छन
राम्रो छ शर
Dherai ramro xa..
धेरै राम्रो छ अन्कल
सर धेरै राम्रो लाग्यो।
Nice and really informative video Sir. Thank you so much.
Thank you so much 🙏dherai ramro xa Nepalko sabidhan 2072 ma shiksha sambandhi byabasta ko video banaunuhola sir prasako lagi
Really fruitful videos sir. Thanks 🙏🙏🙏🙏🙏👍 a lot sir..
अति नै राम्रो छ सर
Thank you
Thanks for quality material sir
Next
धेरै राम्रो छ गुरु🙏🙏🙏 अरु पनि TSC ko भिडियो पाउन सके अझै राम्रो हुन्थ्यो
Good Job 👍
❤❤
Thank u so much sir👍👍👍
Thank you sir
नगर शिक्षा समिती गठन प्रक्रिया खाेई त
Sir tsc ko sabidhan ko li liunu paro
Plz keep complete, sir
nice
नेपालको संविधान मा शिक्षक लाइ सरुवा बढुवा गर्न का लागि कति ऐन दफामा उल्लेख गरिएको छ?
स्थानीय सरकार ले विद्यार्थी को इच्छा बिपरीत शिक्षकहरुलाइ सरुवा बढुवा गर्न पाउछ किनाइ
यस विषयमा जानकारी पाउ
Thanku sir
सर नमस्कार शिक्षा ऐन नियम र संविधान सम्वन्धि र सम्भावित प्रश्न उत्तरसहित भिडियो ल्याउनु पराे सर शिक्षक सेवाकाे लागि अति उपयोगी ल्याउनु सर
शिक्षासम्वन्धि वडाका कार्यहरु कति हाे सर
आजकिलियर भय म सर