Correction ..... Q.निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत् योजना कुन हो ? Ans. खिम्ती ( थामे : अग्लो स्थानमा रहेको जलविद्युत्) Q. तामाङ भाषा तमिग (Tamyig script) लिपिमा लेखिन्छ । नेपालमा प्रचलनका केहि लिपीहरु: १) देवनागरी लिपि : देवनागरी लिपिमा खस नेपालीलगायत मुलुकमा बोलिने अधिकांश मातृभाषाहरू लेखिन्छन् । ब्राह्मी लिपिबाट यसको विकास भएको मानिन्छ । खासगरी यो लिपिलाई नागरी लिपि मात्र भनिन्थ्यो भने पछि धार्मिक आस्थासमेत जोडेर ‘देवनागरी’ नामकरण गरिएको हो । देवनागरी लेखनको शास्त्रीय मान्यता विशिष्ट किसिमका भए पनि नेपालमा बोलिने भाषाहरूको विशेषताअनुसार फरक ढंगले प्रयोग गर्ने गरिएको छ । यो लिपिलाई विश्वव्यापी रूपमा प्रचलित छ । २) अक्खा लिपि : मगर जातिले मातृभाषा लेखन गर्दा अक्खा लिपि प्रयोग गर्छन् । मगरभित्र ढुट, काइके र पाङ (खाम) गरी तीनथरी भाषा बोलिन्छन् । ३) खेमा लिपि : यो लिपि तमु (गुरुङ) जातिले आफ्नो मातृभाषा लेख्ने गरेका छन् । ४) रञ्जना लिपि : नेवार (नेवा:) जातिले मातृभाषालाई नेपालभाषा भन्छन् । यो भाषा रञ्जना लिपिलगायत प्रचलित लिपि, भुजिमोल, पाचुमोल, कुम्मोल, गोलमोल, लितुमोल, हिंमोल, क्वेंमोल आदि लिपिमा लेख्ने गरिन्छ । यी लिपिलाई नेवा: लिपिका रूपमा विकास गरिएको छ । ५) किरात लिपि : यो लिपिलाई सिरिजंगा लिपि पनि भनिन्छ । विशेषगरी किराती लिम्बु जातिले मातृभाषा लिम्बु लेखनमा यो लिपि प्रयोग गर्छन् । त्यसैले लिम्बू लिपि पनि भन्ने गरिन्छ । यद्यपि किराती राई समूहका वाम्बुले, बान्तवा, चाम्लिङ, बाहिङलगायत भाषाहरू किरात लिपिमा लेख्ने गरेका छन् । ६) मिथिलाक्षर (तिरहुत) : मैथिली भाषा लेखनमा यो लिपि प्रयोग गरेको पाइन्छ । बंगला लिपि र रञ्जना लिपिसँग यसको निकटता रहेको विज्ञले जनाएका छन् । ७) कैथी लिपि : यो लिपि तराईमा बहुसंख्यकले बोल्ने मैथिली र भोजपुरी भाषा लेखनमा प्रयोग गर्न गरिन्छ । यद्यपि सर्वसुलभताका हिसाबले देवनागरी नै बढी चलनमा रहेको छ । ८) सम्भोटा/उछेन लिपि : तिब्बती भाषाहरू यो लिपिमा लेखिन्छ । शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने जातिले सम्भोटा (उछेन) लिपिको प्रयोग गर्छन् । ९) तामयिग लिपि : सम्भोटा लिपिलाई केही परिमार्जिन गरेर तामाङ जातिले ‘तामयिग लिपि’ भनेर प्रयोग गरेको पाइन्छ । १०) ओलचिकी लिपि : झापा र मोरङ जिल्लामा बोलिने सन्थाली भाषा लेखन यो लिपिको प्रयोग गरेको पाइन्छ । ११) रोङ लिपि : लेप्चा भाषा रोङ लिपिमा लेख्ने गरिन्छ । विशेषगरी नेपालको पूर्वी इलाममा रहेका लाप्चा (लेप्चा) जातिले यो लिपि प्रयोग गर्छन् । १२) धम् लिपि : झापाका आदिवासी धिमालले आफ्नो मातृभाषा लेखनमा यो लिपि प्रयोग गर्ने गरेका छन् । गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ धिमाल भाषा पृष्ठमा यो लिपि सजाइएको पाइन्छ । १३) उर्दू लिपि : बोलीचालीमा उर्दू भाषा र लिपि भन्ने गरिन्छ । खासगरी उर्दू भाषा फारसी लिपिमा लेखिन्छ । नेपालमा रहेका उर्दूभाषी स्रष्टाले यो लिपिको प्रयोग गर्छन् । उर्दू भाषा अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेकाले यो लिपि व्यापक रहेको मान्न सकिन्छ । १४) ब्रेललिपि : दृष्टिविहीन व्यक्तिले हातले छामेर अक्षर पढ्न सक्ने लिपिलाई ब्रेललिपि भन्ने गर्छौं । यो लिपि अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेको छ । देशअनुसार फरक ढंगले प्रयोग गरिन्छ । १५) रोमन लिपि : रोमसभ्यताबाट विकसित लिपि रोमन लिपि हो । यो लिपि मुख्यगरी अंग्रेजी भाषा लेख्ने गरिन्छ । प्रयोगका दृष्टिकोणले संसारका धेरै भाषा लेखन गर्दा रोमन लिपिको प्रयोग गरेको पाइन्छ । नेपालमा देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा बन्नुअघिसम्म रोमन लिपिको व्यापक प्रयोग गर्ने गरिन्थ्यो । Thank You@nabingurung5839
लोकसेवामा SCIENCE सँग सम्बन्धित प्रश्नहरु? |Part:1| Collection of Questions for Loksewa Exam .👇 th-cam.com/video/tybp_-cpZ98/w-d-xo.htmlsi=o5jPYdSUdfHCiblj
Sugauli सन्धि नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको थियो तर त्यसबेला इस्ट इन्डिया कम्पनी भारतको शासक थिए । त्यसैले यो सन्धि नेपाल र भारतको बीचमा पनि थियो ।
उधौली र उभौली किरातीहरूले मनाउने पर्वहरूमध्ये केही हुन्। किरातहरूको पवित्र ग्रन्थ 'मुन्धुममा' एक वर्षमा उभौली र उधौली गरी दुई चरण हुने उल्लेख छ।, उधौली र उभौली पर्व वर्षको दुई फरक मौसम (गर्मी र जाडो) मा मनाइन्छ। त्यस्तै , किरात समूह = जसलाई अहिले लिम्बू, राई, याक्खा भनिन्छ । 🙏🙏
Every question's answer is taken from Gorkhapatra and Nepal Samacharpatra, and they are also cross-checked. However, there may still be a few errors. If you find any, please feel free to comment.
@@gargiloksewa I have noticed many and some you have done correction too. The one I remembered is तामाङ भाषा लिपि isn't रोङ ( which is of लेप्चा) and correct answer is तमहिग . And many other too
Correction .....
Q.निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत् योजना कुन हो ?
Ans. खिम्ती ( थामे : अग्लो स्थानमा रहेको जलविद्युत्)
Q. तामाङ भाषा तमिग (Tamyig script) लिपिमा लेखिन्छ ।
नेपालमा प्रचलनका केहि लिपीहरु:
१) देवनागरी लिपि : देवनागरी लिपिमा खस नेपालीलगायत मुलुकमा बोलिने अधिकांश मातृभाषाहरू लेखिन्छन् । ब्राह्मी लिपिबाट यसको विकास भएको मानिन्छ । खासगरी यो लिपिलाई नागरी लिपि मात्र भनिन्थ्यो भने पछि धार्मिक आस्थासमेत जोडेर ‘देवनागरी’ नामकरण गरिएको हो । देवनागरी लेखनको शास्त्रीय मान्यता विशिष्ट किसिमका भए पनि नेपालमा बोलिने भाषाहरूको विशेषताअनुसार फरक ढंगले प्रयोग गर्ने गरिएको छ । यो लिपिलाई विश्वव्यापी रूपमा प्रचलित छ ।
२) अक्खा लिपि : मगर जातिले मातृभाषा लेखन गर्दा अक्खा लिपि प्रयोग गर्छन् । मगरभित्र ढुट, काइके र पाङ (खाम) गरी तीनथरी भाषा बोलिन्छन् ।
३) खेमा लिपि : यो लिपि तमु (गुरुङ) जातिले आफ्नो मातृभाषा लेख्ने गरेका छन् ।
४) रञ्जना लिपि : नेवार (नेवा:) जातिले मातृभाषालाई नेपालभाषा भन्छन् । यो भाषा रञ्जना लिपिलगायत प्रचलित लिपि, भुजिमोल, पाचुमोल, कुम्मोल, गोलमोल, लितुमोल, हिंमोल, क्वेंमोल आदि लिपिमा लेख्ने गरिन्छ । यी लिपिलाई नेवा: लिपिका रूपमा विकास गरिएको छ ।
५) किरात लिपि : यो लिपिलाई सिरिजंगा लिपि पनि भनिन्छ । विशेषगरी किराती लिम्बु जातिले मातृभाषा लिम्बु लेखनमा यो लिपि प्रयोग गर्छन् । त्यसैले लिम्बू लिपि पनि भन्ने गरिन्छ । यद्यपि किराती राई समूहका वाम्बुले, बान्तवा, चाम्लिङ, बाहिङलगायत भाषाहरू किरात लिपिमा लेख्ने गरेका छन् ।
६) मिथिलाक्षर (तिरहुत) : मैथिली भाषा लेखनमा यो लिपि प्रयोग गरेको पाइन्छ । बंगला लिपि र रञ्जना लिपिसँग यसको निकटता रहेको विज्ञले जनाएका छन् ।
७) कैथी लिपि : यो लिपि तराईमा बहुसंख्यकले बोल्ने मैथिली र भोजपुरी भाषा लेखनमा प्रयोग गर्न गरिन्छ । यद्यपि सर्वसुलभताका हिसाबले देवनागरी नै बढी चलनमा रहेको छ ।
८) सम्भोटा/उछेन लिपि : तिब्बती भाषाहरू यो लिपिमा लेखिन्छ । शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने जातिले सम्भोटा (उछेन) लिपिको प्रयोग गर्छन् ।
९) तामयिग लिपि : सम्भोटा लिपिलाई केही परिमार्जिन गरेर तामाङ जातिले ‘तामयिग लिपि’ भनेर प्रयोग गरेको पाइन्छ ।
१०) ओलचिकी लिपि : झापा र मोरङ जिल्लामा बोलिने सन्थाली भाषा लेखन यो लिपिको प्रयोग गरेको पाइन्छ ।
११) रोङ लिपि : लेप्चा भाषा रोङ लिपिमा लेख्ने गरिन्छ । विशेषगरी नेपालको पूर्वी इलाममा रहेका लाप्चा (लेप्चा) जातिले यो लिपि प्रयोग गर्छन् ।
१२) धम् लिपि : झापाका आदिवासी धिमालले आफ्नो मातृभाषा लेखनमा यो लिपि प्रयोग गर्ने गरेका छन् । गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ धिमाल भाषा पृष्ठमा यो लिपि सजाइएको पाइन्छ ।
१३) उर्दू लिपि : बोलीचालीमा उर्दू भाषा र लिपि भन्ने गरिन्छ । खासगरी उर्दू भाषा फारसी लिपिमा लेखिन्छ । नेपालमा रहेका उर्दूभाषी स्रष्टाले यो लिपिको प्रयोग गर्छन् । उर्दू भाषा अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेकाले यो लिपि व्यापक रहेको मान्न सकिन्छ ।
१४) ब्रेललिपि : दृष्टिविहीन व्यक्तिले हातले छामेर अक्षर पढ्न सक्ने लिपिलाई ब्रेललिपि भन्ने गर्छौं । यो लिपि अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेको छ । देशअनुसार फरक ढंगले प्रयोग गरिन्छ ।
१५) रोमन लिपि : रोमसभ्यताबाट विकसित लिपि रोमन लिपि हो । यो लिपि मुख्यगरी अंग्रेजी भाषा लेख्ने गरिन्छ । प्रयोगका दृष्टिकोणले संसारका धेरै भाषा लेखन गर्दा रोमन लिपिको प्रयोग गरेको पाइन्छ । नेपालमा देवनागरी लिपिलाई सरकारी कामकाजको भाषा बन्नुअघिसम्म रोमन लिपिको व्यापक प्रयोग गर्ने गरिन्थ्यो ।
Thank You@nabingurung5839
Pdf provide garnu nw sir😮❤
धेरै राम्रो प्रस्न लाग्यो। ❤️❤️
th-cam.com/video/_JROLoxw9kA/w-d-xo.htmlsi=nUGJ9Jn-sEJS-cDp
Ramro xa sir❤
Sir dhrai ramro question haru r answer x dhrai ramro x thank you 👍👍
th-cam.com/video/_JROLoxw9kA/w-d-xo.htmlsi=nUGJ9Jn-sEJS-cDp
Prasna haru ati utkrista xan😊❤
Ekdam ramro ❤❤
th-cam.com/video/_JROLoxw9kA/w-d-xo.htmlsi=nUGJ9Jn-sEJS-cDp
Most effective video . We hope you will upload new video in upcoming days
Very good sir🎉🎉🎉🎉❤
Thank you so much sir jii
thanku sir🙏
उधौली उभौली किराँत जातिको चाड होइन, राई जातिको हो है ! किराँत भित्र त राई, लिम्बु सबै पर्छ ।
good job sir
Thank u sir🙏🙏
धन्यवाद सर राम्रो लाग्यो
th-cam.com/video/_JROLoxw9kA/w-d-xo.htmlsi=nUGJ9Jn-sEJS-cDp
Thank you sir 🙏
Qn Ali ramro vayana sir ❤
Thanku sir 😊
(⌐■_■) are you in participation?
लोकसेवामा SCIENCE सँग सम्बन्धित प्रश्नहरु? |Part:1| Collection of Questions for Loksewa Exam .👇
th-cam.com/video/tybp_-cpZ98/w-d-xo.htmlsi=o5jPYdSUdfHCiblj
Thankyou so much ❤ sir
th-cam.com/video/_JROLoxw9kA/w-d-xo.htmlsi=nUGJ9Jn-sEJS-cDp
Thanks sir
keep going 🎉🎉
निजि क्ष्रेत्रको लगानीमा = खिम्ती हो है
Solu khola 86 mega wat
Tehi vaneko sahti haru ulto sikaune?😡
😅😅😊😅😊😅
@@bogati123😊😊
Thame heightma ho
Good sir
Tqq sir
अहिले सम्म आरोहण का लागि खुला गरिएको हिमाल हरू 419 हो है सर?
पेट्रोल लाई नेपालिमा के भनिन्छ ?
खनिज तेल
Thankyou sir❤
Nepal र ब्रिटिश सरकारबीच भएको हो सुगौली सन्धि, भारत संग होइन??
नेपालले भारतसंग होईन तत्कालिक ब्रिटीज संमराज्यावाद संग सन्धी गरेको थियो।
निजि जलबिद्युत त खिम्ती होइन र
Good
Sugauli sandhi 1816march 3
Lagu 4march1816
Cites ko pradhan karyale washington Dc ma xa
निजि क्षेत्रकाे जलविद्युत खिम्ती हाे मास्टरसाव।
Solu ho
Ma ni confuse vaye khimti ho jasto lagxa
1215 magnakarta
1990 sityuda antya
Kosi pradeko pani banaunuhusna sir
Sure
@@gargiloksewa jaha pradesh ko byabasthapika nyayapalika ra karya palika sambandhi pani hos
@@sunitahongba3447 okk🙏🙏
❤
Dami
Yasko pdf pani paun sakinxa
Sir sugauli sandhi 1816 march 3 hoina ra lagu vako chai 4 bata jasto lagcha
Sir pdf din saknu hunx
धन्यवाद सर्🙏
Agenda 21 environment
Wto 2004 april 23
सर दिगाे बिकास त ग्राे हार्लेम व्रुटल्याड हैनर
2:32
साइटस को प्रधान कार्यलय वासिङ्टन डिसि छ त book ma
CITES काे Switzerland, जेनेभा नै हो।
Please cross check 🙏🙏
Yas sir
🎉🎉🎉🎉🎉
दामिज 😮
🙏🙏🙏🙏🙏
5Barsa samma repeat nahune vaneko hainara aba ta??🤔
nisedih sahar beijing ani niji jalvidut khimti padeko thya maile i am confuse
ल्हासा सहरलाई सन् १९५८ मा चिनियाँ कम्युनिष्टहरूले कब्जा गरेको कारण निषेधित ठाउँको रूपमा चिनिन्थ्यो। 🙏🙏
Nepal r angrejj bich ho sugauli sandhi vako
Sugauli सन्धि नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको थियो तर त्यसबेला इस्ट इन्डिया कम्पनी भारतको शासक थिए । त्यसैले यो सन्धि नेपाल र भारतको बीचमा पनि थियो ।
Background songs name ?
Newari vasa hoina voty barmeli tah ?
Vot barmeli ma Newari matra navayera aru dherai vasa pardaxan .
तामाङ्ग भाषाको लिपि तम्हिग हो
लेप्चा भाषाको लिपि रोङ्ग हो।
Thank You for your Feedback. I have already corrected the error. 🙏🙏
Pandora Papers ki Panama Papers🤔
Pandora and panama, both related about taxes evatation and tax heave!
16:27
उधौली उभौली राई जातिको होलानि🤔🤔
उधौली र उभौली किरातीहरूले मनाउने पर्वहरूमध्ये केही हुन्। किरातहरूको पवित्र ग्रन्थ 'मुन्धुममा' एक वर्षमा उभौली र उधौली गरी दुई चरण हुने उल्लेख छ।, उधौली र उभौली पर्व वर्षको दुई फरक मौसम (गर्मी र जाडो) मा मनाइन्छ।
त्यस्तै ,
किरात समूह = जसलाई अहिले लिम्बू, राई, याक्खा भनिन्छ ।
🙏🙏
Ho udhouli uvouli pqrba rai ko matrahoina aru kirat jatikopani yakkha limbu adi ko pani chad ho sirf chabdi nach chahi raiko matra ho
Sughauli sandhi Nepal ra talkalin East India Company bitch vayeko ho. India sanaga haina.
आजकल कता हराय भिडियो 😢
So many mistakes
Every question's answer is taken from Gorkhapatra and Nepal Samacharpatra, and they are also cross-checked. However, there may still be a few errors. If you find any, please feel free to comment.
@@gargiloksewa I have noticed many and some you have done correction too. The one I remembered is तामाङ भाषा लिपि isn't रोङ ( which is of लेप्चा) and correct answer is तमहिग . And many other too
Thank you for the correction. Can you point out any additional errors?
2:51 1st private sector hpp Khimti ho
Thank you so much sir 🙏
thanks sir
Thank you sir
Tq so much sir
Thank you sir
Nice
Thank you sir
thank you sir
Thanks sir