गुमेको माया Epi. 75 GUMEKO MAYA || Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • गुमेको माया 𝐆𝐔𝐌𝐄𝐊𝐎 𝐌𝐀𝐘𝐀 💖 Typical Nepali Sentimental Serial | Resham Bohora, Kopila Thapa, Tekendra Bohora, Rim Sunar | Sunita KC | Khadak Bohora | Sambriddhi Bohora | BB Poudel | Sakuntala Gaire | Man Bahadur Partel | Indra Nepali
    ******************************
    Concept Written\ Direction By
    RESHAM BOHORA
    Produce by : Rachana Art & Media Pvt. Ltd
    💃 Artists :
    Resham Bohora, Kopila Thapa, Sapana BC, Devi Rucha, Sambriddhi Bohora, Tekendra Bohora, Rim Sunar, Khadak Bohora Sunita KC Khadka, Goma Bohora, Indra Nepali, Netra Saru
    🎥 Camera:
    Tekendra bohora /Rim Sunar
    💻 Editor:
    Bisan Bohora
    Poster:
    Resham Bohora
    Light Management:
    Management:
    Tekendra Bohora
    Makeup:
    Kopila thapa
    Kitchen Management:
    Kusum
    Background Music:
    Dharma Gandarbha
    Ratna BK
    Gopal Dev
    Jhalak Sangitam, Sagar Birahi
    Title Song: Resham Bohora
    Music/Vocal: Tekendra Bohora
    Music Arrangement: Sagar Birahi
    Recordist:
    Mixing: Sagar Birahi
    © Saptarangi Sansar
    ❀❀❀❀❀❀❀❀❀❀❀❀
    रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
    कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
    प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
    ❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    ❀❀❀❀❀❀❀❀❀❀❀❀
    Social Links:
    ♥ Resham Bohora Facebook : / reshambohora. .
    ♥ Facebook Page : / saptarangi.m. .
    ♥ Subscribe us :
    / 49resham​
    ♥ Website : saptarangisansar.com
    ♥ Twitter : @saptarangi99
    • Contact No.: 9851089758 (viber/esewa/ whatsapp)
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
    #Gumekomaya
    #Nepaliserial
    #SaptarangiSansar

ความคิดเห็น • 253

  • @tekendrabohora1756
    @tekendrabohora1756 2 หลายเดือนก่อน +46

    नमस्ते सबैलाई । गुमेको माया मा आज कथा रोचक छ हेरेर कमेन्ट गर्नु होला।

    • @Sitacentury1
      @Sitacentury1 2 หลายเดือนก่อน +5

      Hajur sanga suhaune purali kata gain

    • @thakurpandey6359
      @thakurpandey6359 2 หลายเดือนก่อน +1

      Malai chai mangale tapaiko accting man parxa hai

    • @hiramagar6119
      @hiramagar6119 2 หลายเดือนก่อน +1

      टाइम अति धेरै बढाउनु पर्यो 40 45 मिनेट को लास्टै छोटो टाइम भयो❤

    • @durgarai5
      @durgarai5 2 หลายเดือนก่อน

      मैले हेरी रहेछु कोपीला जी बीदेश बाटै भय पनी

    • @RRajanpun
      @RRajanpun 2 หลายเดือนก่อน

      😅😅

  • @panugharti371
    @panugharti371 2 หลายเดือนก่อน +13

    कान्छा र कान्छि को भेट हुनु पर्छ ❤❤❤❤❤

  • @BishnumayaShrestha-oi3yu
    @BishnumayaShrestha-oi3yu 2 หลายเดือนก่อน +5

    यो भागमा सबै पात्रले निभाउनैपर्ने काम कर्तव्य पूरा भएको देख्न पाइयो,,आगामी भागमा कान्छालाइ बोलाउने मान्छेले बोल्नुभाको कुरा निकै राम्रो लाग्यो आफू घाइते भएर पनि कान्छाको गल्ती होइन भनेर नम्र आवाजमा कान्छालाइ भेट्न खोजेका छन् कान्छा त्यस स्थलमा पुग्नैपर्छ वास्तविक कुरा सुनेर कान्छिलाइ भेट्न पुगोस् !!

  • @devkrishna4484
    @devkrishna4484 2 หลายเดือนก่อน +2

    ए कानछा खाली आबेस मा मात्र आउदा ठुलो नोकसन भोगतना पर्ला नी समय मैं ध्यान पुराउनु ❤❤❤ बधाई छ सबै टिम लाई

    • @BirBahadurpardeshiBabu
      @BirBahadurpardeshiBabu 2 หลายเดือนก่อน

      Yes एकदम सहि भन्नुभयो मेरो मनको कुरा मलाई त ठिक लागेन कसैको कुरा नसुनी नबुझी एसरी आबेसमा आउनु हुँदैन

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 หลายเดือนก่อน +9

    कान्छाले कुरो नबुझी आबेशमा आउदा
    उनको जीवन दामाडोल हुने भयो।

  • @eakbahadur8859
    @eakbahadur8859 2 หลายเดือนก่อน +7

    धेरै धेरै मन परेको सिरियल सफलताको शुभकामना सबैलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @rajupariyar4622
    @rajupariyar4622 2 หลายเดือนก่อน +8

    मैलेत भाग 1 देखि हेरि आयकोछु असाधै राम्रो लागेकोछ

  • @phapendarbhandari
    @phapendarbhandari 2 หลายเดือนก่อน +33

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤❤

  • @bisnubisnu6080
    @bisnubisnu6080 2 หลายเดือนก่อน +11

    मेरो मन पर्नि सिरेल 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💝💝💝💝💝

  • @user-ku7sm6ci8g
    @user-ku7sm6ci8g 2 หลายเดือนก่อน +6

    अाजकाल कान्छा र कान्छिकाेे् सिन कमअायाे अब हेरन मन लाग्ने छाडाे😊

  • @bimalnirmal1985
    @bimalnirmal1985 2 หลายเดือนก่อน +5

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

    • @sanurai9876
      @sanurai9876 2 หลายเดือนก่อน

      Ma ni xu hai

  • @hirakumarisapkota5047
    @hirakumarisapkota5047 2 หลายเดือนก่อน +4

    म चितबन बाटहेरीराछु भागयकदेखी अहिलेसम्म राम्रोछ अगाडीबड्नु सफल्ताको धेरै धेरै सुभकामना💖💖💖💖💖💖

  • @KopilaThapa7
    @KopilaThapa7 2 หลายเดือนก่อน +99

    नमस्कार 🙏 म कोपिला थापा (कान्छी) गुमेको माया कस्तो लाग्दै छ नि अनि भाग ७५ सम्म हेर्ने कोको हुनुन्छ कमेन्ट गर्नु होइत 🙏❣️❣️

    • @sabinstha1806
      @sabinstha1806 2 หลายเดือนก่อน +2

      घरका कुरा देखि नै हेर्ने गरेको छु आज सम्म मैले त

    • @hikmatsunar6662
      @hikmatsunar6662 2 หลายเดือนก่อน +1

      Regular herne garxu skt dekhi❤❤❤🎉🎉

    • @hikmatsunar6662
      @hikmatsunar6662 2 หลายเดือนก่อน +1

      Sabai timlai dhane bad❤❤❤🎉🎉 skt regular

    • @lahureoffical1
      @lahureoffical1 2 หลายเดือนก่อน +1

      Kopila g herdai xu

    • @Dipanepali-p3t
      @Dipanepali-p3t 2 หลายเดือนก่อน

      Malai t man parxah mAh Hal malsiy batt hai ,daivar Mero vai ho

  • @Mina__Bam1032
    @Mina__Bam1032 2 หลายเดือนก่อน +5

    गुमेको माया नछुटाई हेर्ने म पनि भए है👍️👍️👍️👍️👍️👍️💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕👍️💐💐

  • @khimbahadurbk1665
    @khimbahadurbk1665 2 หลายเดือนก่อน +2

    कसैले पनि आफ्नो मायालाई घुम्न नदिनुस् है। घुम्नुभन्दा पहिले आफ्नो मायालाई सम्हालेर राख्नुस है

  • @Dipanepali-p3t
    @Dipanepali-p3t 2 หลายเดือนก่อน +6

    Daivar dai t Mero fupuh Koh Xora Mero vai hai❤❤❤😊

  • @KaliPrasad-f8x
    @KaliPrasad-f8x 2 หลายเดือนก่อน +3

    सारै राम्रो छ गुमेको माय सिरेल❤❤❤❤

  • @Sanga975
    @Sanga975 2 หลายเดือนก่อน +3

    सबै भन्दा मन पर्ने सिरेल❤❤

  • @hinatahyuga9822
    @hinatahyuga9822 2 หลายเดือนก่อน

    अति राम्रो गुमेको माया झन नानु को बोलि कति मिठास जति हुन्छ छिट्टो कान्छा कान्छी लाई सगै हुन देख्न मन लगेको छ अनि गुमेको माया को होल टिम लाई उत्तर २ प्रगतिको कामना गर्दछु 🙏♥️♥️♥️

  • @subarnaofficial1987
    @subarnaofficial1987 2 หลายเดือนก่อน +8

    1 हजार भन्दा कम फलोर्सको भएको यता हजिर गर्नु होला फलो ब्यक 100% दिन्छु 🙏🙏🙏🙏

    • @SantoshThapavlogs
      @SantoshThapavlogs 2 หลายเดือนก่อน

      Ok

    • @SakunKarki-q1y
      @SakunKarki-q1y 2 หลายเดือนก่อน

      Hor yeta pani back garnu t 100 present back dinchu

    • @SakunKarki-q1y
      @SakunKarki-q1y 2 หลายเดือนก่อน

      Hor yeta pani back garum na t

    • @Mohanvlogs1980
      @Mohanvlogs1980 2 หลายเดือนก่อน +1

      Oky sir back dinu hola

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr 2 หลายเดือนก่อน +2

    गुमेको माया राम्रो छ ❤

  • @YamkaliKhadka
    @YamkaliKhadka 2 หลายเดือนก่อน +1

    Kesto xito sakiyako ra ramro x siriyal❤❤❤❤❤❤

  • @RajEndra-r6e
    @RajEndra-r6e 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤ गुमेको माया ❤❤❤❤अतिनै राम्रो मीठो मुटु छुने कथा मैले त१भागदेखिनै हेरेको छु

  • @bishalchettri_2M
    @bishalchettri_2M 2 หลายเดือนก่อน

    धेरै राम्रो एपिसोड, एक दमै राम्रो लाग्छ म त यो कुनै एपिसोड पनि नछुटाई हेर्ने गर्छु big fan 🎉🎉🎉🎉🎉

  • @chandragurung6529
    @chandragurung6529 หลายเดือนก่อน

    धेरै धेरै राम्रो छअगाडि भाग हरु पनि येस्तई रोचक बनोस् सुभ कामना छ सबै लाई❤❤❤❤❤❤

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr 2 หลายเดือนก่อน

    मैले एक भाग नछुटाई हेर्न गरेकी छु साच्चै राम्रो छ सम्पूर्ण टिम लाई बधाई छ ❤❤

  • @bemlabemla9842
    @bemlabemla9842 2 หลายเดือนก่อน

    Abak hola vanne vayo aarko bhag ko partixaaya ma gumeko maya♥️♥️♥️♥️♥️

  • @balkhatri7211
    @balkhatri7211 2 หลายเดือนก่อน +2

    कान्छा र कान्छी को भेट कहिले हुन्छ अब ❤❤❤

  • @sangampariyar
    @sangampariyar 2 หลายเดือนก่อน

    तरकारी ब्यापार गरनि गित गाउनि भाई लाई नि देखाउनु के कता हराउनु भयो मा साउदी बाट हेरदै❤❤❤ यति राम्रो कार्यक्रम

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 2 หลายเดือนก่อน +3

    एक भागपनी नछुटाई हेर्ने को को हुनुहुन्छ ?

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o 2 หลายเดือนก่อน +2

    धेरै धेरै शुभ क।मन सबै कलाकार टिम हरुल।इ

  • @manishthapachettri2343
    @manishthapachettri2343 2 หลายเดือนก่อน +9

    गुमेको माया 1 देखि 75 भाग सम्मन नछुटाइ हेर्ने को को हुनुहुन्छ

  • @malbsunar1239
    @malbsunar1239 2 หลายเดือนก่อน

    गुमे को माया सिरीयाल निकै राम्रो छ सफल ता मिलोस कलाकार टिमलाई

  • @HariKhadka-xs9xw
    @HariKhadka-xs9xw 2 หลายเดือนก่อน +2

    १/७५ सम्म त मैले पनि हेरिरहेको छु

  • @LionKunew
    @LionKunew 2 หลายเดือนก่อน

    कान्छाले कुरा नबुझि यसरी हात चाहिँ हाल्लिहालन हुन्थ्यन अब कान्छा भेटेर सत्य तथ्य के हो कान्छी को बारेमा बुझन जरुरी छ ❤️❤️🙏🙏🙏

  • @tarakumar8445
    @tarakumar8445 2 หลายเดือนก่อน +2

    एउट म छु

  • @Bishnu690
    @Bishnu690 2 หลายเดือนก่อน +2

    Ma mangal parsadko guru bishnu kasto lagyo coment gardinu

  • @SomGr-wm8pm
    @SomGr-wm8pm 2 หลายเดือนก่อน

    ❤❤❤❤ati ramro xa kunai absat cute koxan banii

  • @saraswotinepali4426
    @saraswotinepali4426 2 หลายเดือนก่อน

    धेरै राम्रो छ गुमेको माया कान्छा कान्छी को भेट भयर सत्य कुरा थाहा पाउन पर्छ

  • @sabitatabita6848
    @sabitatabita6848 2 หลายเดือนก่อน

    आजा को भाग धेरै राम्रो लागो
    तर लास्ट मा चहि धेरै हासं उठो जार ले जारलाई नचिन्दा 😅❤

  • @bahadurshrestha7755
    @bahadurshrestha7755 2 หลายเดือนก่อน

    भाग 1 देखि 75 सम्म हेर्ने म मोरङ रतुवामाइ 10 सोम्बारे बाट

  • @yubrajthapa342
    @yubrajthapa342 2 หลายเดือนก่อน +2

    मार्मिक नै छ ।

  • @arjunpanta3795
    @arjunpanta3795 2 หลายเดือนก่อน +2

    नमस्कार रेशम sir मेरो पालो कहिले आउच का❤❤❤❤❤

  • @khumathapa4519
    @khumathapa4519 2 หลายเดือนก่อน

    La hai heradai xu mero vai pani hoex kalakar keep it up all teem👍️👍️

  • @AdhnxHddhjf
    @AdhnxHddhjf 2 หลายเดือนก่อน

    म पनि हेर्दै छु है गुराँस गा पा ४ घोडावास दैलेख देखी अशोक गुरुङ्ग हाल आग्रा भारत देखी नछुटाई हेरिरहेको छु राम्रो छ बरु अलि डेढ दुई घण्टा सम्मको भइदिएको भए अझ राम्रो हुने थियो ।

  • @romanmagar3649
    @romanmagar3649 2 หลายเดือนก่อน

    yo भाग झन राम्रो छ है हजुर🎉❤

  • @nimsunar7540
    @nimsunar7540 2 หลายเดือนก่อน

    1देखि हेर्दै आको छु

  • @dillirana2846
    @dillirana2846 2 หลายเดือนก่อน +2

    याे सिरेल सारै राम्राे छ 🎉❤😮❤😅😮😂❤❤🎉❤😮❤😊

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 2 หลายเดือนก่อน

    आयो आयो मनपर्ने टेलिसिरियल❤❤❤❤❤❤

  • @user-iz9ms7bt7x
    @user-iz9ms7bt7x 2 หลายเดือนก่อน +1

    Namaste hjr ma xu 75 samma Herne Dubai bata

  • @user-zj3zb1jx1k
    @user-zj3zb1jx1k 2 หลายเดือนก่อน +1

    गुमेको माया सिरेल्का सम्पूर्ण टिमलाइ नमस्कार छ है ❤❤❤❤ सिरेल चाहिँ दामि लग्यो मलाई ❤❤❤❤❤

    • @Bishnu690
      @Bishnu690 2 หลายเดือนก่อน

      @@user-zj3zb1jx1k thank you 🙏🏽 so much

  • @prakashbk2458
    @prakashbk2458 หลายเดือนก่อน

    आज को भाक चाहिँ राम्रो भको हैछ हए

  • @Shunbarsi
    @Shunbarsi 2 หลายเดือนก่อน +1

    सबैजानामा🙏🙏हजुर्को सिर्यल नछुटाइ हेर्नेगर्छु हाल UAE बाट ❤❤❤❤❤

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 2 หลายเดือนก่อน

    मलाई सबैभन्दा मनपर्ने टेलिसिरियल

  • @SureshKumar-eh8fj
    @SureshKumar-eh8fj 2 หลายเดือนก่อน +2

    एकदाम राम्रो सिरियल

  • @user-gt8cf9vg7c
    @user-gt8cf9vg7c 2 หลายเดือนก่อน

    सारै मन पर्नि मलाई ❤️👌👌👌❤️❤️

  • @manbahadurBishwokarma
    @manbahadurBishwokarma 2 หลายเดือนก่อน

    Very very nice video ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 หลายเดือนก่อน +2

    सिरियल राम्रो छ अलि छोटो भयो ! प्रगति हुदै जावस !

  • @narayangautam8611
    @narayangautam8611 2 หลายเดือนก่อน

    धेरै राम्रो सिरियल ❤❤🎉

  • @tekkathayattekkathayat5630
    @tekkathayattekkathayat5630 2 หลายเดือนก่อน +1

    म सधै हेर्ने स्वरता हु

    • @ramrijal2516
      @ramrijal2516 2 หลายเดือนก่อน

      सधैं हेर्ने दर्शक होला नि कस्तो स्रोता हो?😂😂😂😂😂😂😂

  • @lialaalsalami7746
    @lialaalsalami7746 2 หลายเดือนก่อน

    Wow nice nice ❤❤❤❤❤❤❤❤❤

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 2 หลายเดือนก่อน +4

    म्ह मात्र होकि अरु पनि हुनुहुन्छ १देखि७५भाग सम्म हेरने हाजिर हुम त 🙏🙏❤️👍️

  • @belbahadur2325
    @belbahadur2325 2 หลายเดือนก่อน

    यो भाग पनी धेरै राम्रोछ

  • @SasilaPhuyal
    @SasilaPhuyal 2 หลายเดือนก่อน

    So very nice serial ❤❤❤❤

  • @Nabarajbaraili-r2c
    @Nabarajbaraili-r2c 2 หลายเดือนก่อน

    ❤❤wow dami

  • @DineshKumar-yw5kd
    @DineshKumar-yw5kd 2 หลายเดือนก่อน

    मैले सबै हेर्ने गरेको छु ❤

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 หลายเดือนก่อน

    कान्छा ले कुरा नबुझि हान्ननहुने हो ❤❤❤❤❤

  • @kiranriya1331
    @kiranriya1331 2 หลายเดือนก่อน +1

    Namaskar Ham lai Pani ghume ko maya🎉 man porxa

  • @MadhabiJoshi-qs9nc
    @MadhabiJoshi-qs9nc 2 หลายเดือนก่อน

    सारै मन पर्ने सिरियल

  • @ARFITNESS_980
    @ARFITNESS_980 หลายเดือนก่อน

    Dherai ramro xa ❤🎉

  • @sitathapaa5709
    @sitathapaa5709 2 หลายเดือนก่อน

    Good luck all.tim❤❤❤🎉🎉🎉

  • @kalabiswokarma
    @kalabiswokarma 2 หลายเดือนก่อน

    My favorite siryal❤❤

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 2 หลายเดือนก่อน

    साउ त खतरा छ त यार

  • @arjunkhadka-dq9ft
    @arjunkhadka-dq9ft 2 หลายเดือนก่อน

    ❤🎉maile hereko xu sabai🎉

  • @dolbahadurmgr241
    @dolbahadurmgr241 2 หลายเดือนก่อน

    Good job ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 2 หลายเดือนก่อน +1

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏......

  • @HarkaBahadur-x8m
    @HarkaBahadur-x8m 2 หลายเดือนก่อน +1

    👍👏👏👍👍

  • @milanpariyar
    @milanpariyar 2 หลายเดือนก่อน +1

    Yo siriyal nirantar herxu ma bt ali time xoto vayo k time badhauna paro k ❤❤❤❤

  • @MayaShirpali
    @MayaShirpali 29 วันที่ผ่านมา

    ल म हेरदै छु ल

  • @Sitacentury1
    @Sitacentury1 2 หลายเดือนก่อน

    Kasto belama sakinca rissai uthca j hos aajako vag ramro xa 🙏🙏❤️🙏

  • @MukundaChettri
    @MukundaChettri 2 หลายเดือนก่อน +1

    राम्रो छ आजको कहानी?

  • @laxmikarki8841
    @laxmikarki8841 2 หลายเดือนก่อน +1

    कान्छा कान्छी मिलेको कहिले देख्न पाइन्छ

  • @navarajsubedi2240
    @navarajsubedi2240 2 หลายเดือนก่อน

    म छु, भारतको चेन्नै देखि।

  • @dipalabunglimbu5109
    @dipalabunglimbu5109 2 หลายเดือนก่อน

    कति हासो लाग्यो जार जार भेट भएर हसाउनु भो हौ 😂😂

  • @ChandraRai-i3w
    @ChandraRai-i3w หลายเดือนก่อน

    Nicee👍👍👍

  • @mingurung3821
    @mingurung3821 หลายเดือนก่อน

    Mo chu ni 75 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹hall Pokhara pahila Dubai ma

  • @lamxigurung6553
    @lamxigurung6553 2 หลายเดือนก่อน

    छिटो कान्छा कान्छी को भेट होस

  • @chandrakalachhantyalthapa7035
    @chandrakalachhantyalthapa7035 2 หลายเดือนก่อน +1

    नमस्कार म चन्द्रकला छन्त्याल थापा बरेङ एक धुल्लुबाँसकोट देखि सुरु देखि अहिले सम्मको भाग नछुटाइकन हेर्दै आइरहेको छु मेरो प्रतिक्रिया के छ भने समय बढाउनु पर्यो है चट्टै छोटो भयो के 🙏🙏🙏

  • @user-qx6bf9sv9b
    @user-qx6bf9sv9b 2 หลายเดือนก่อน

    देरै समय लागेयो कान्छी र कान्छा को भेट hun

  • @Sitacentury1
    @Sitacentury1 2 หลายเดือนก่อน

    Ma Pani xu ❤❤

  • @maheshmahara6148
    @maheshmahara6148 2 หลายเดือนก่อน

    ma ni hardai xu birano muluk saudi bata ghar suderpachami darchula❤

  • @thakurpsubedi7593
    @thakurpsubedi7593 2 หลายเดือนก่อน

    Good 🎉

  • @user-hq7mp4hb1l
    @user-hq7mp4hb1l 2 หลายเดือนก่อน

    nice❤❤❤❤

  • @user-nh4yu4bh1d
    @user-nh4yu4bh1d หลายเดือนก่อน

    म रेगुलर हेर्छु अती राम्रो लाग्छ।

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 2 หลายเดือนก่อน

    कान्छार कान्छि फेरि मिलन हुन भन्ने यता आम तो

  • @user-co2td7kl7p
    @user-co2td7kl7p 2 หลายเดือนก่อน

    Nice video song yapisod suppap

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l 2 หลายเดือนก่อน

    नमस्कार घर झापा जिल्ला हाल मलेसियामा छु ❤❤❤❤❤❤

  • @RudraPathak815
    @RudraPathak815 2 หลายเดือนก่อน

    Kanxa ko alik badi risaune bani xa ris control garera bastabik kura bujnu ramro hola 1 episode Dekhi 75 samma nirantar herdai aako xu Hal Doha Qatar Bata thank you..

  • @user-om7jv7tm4b
    @user-om7jv7tm4b 2 หลายเดือนก่อน

    मैले हेरे को छ सबैभाग

  • @user-ki4gn1ul2x
    @user-ki4gn1ul2x 2 หลายเดือนก่อน

    Serial dherai ramro x ajha sada pragatiko kamana gardaxu hole unit team (Gumeko Maya) love you so much ❤❤❤