SAKAS || सकस || Episode 44 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 14 Sept 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 44 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 14 Sept 2024
    WARNING:
    THE ALLEGED GUS, KNIVES ETC
    ARE PROPS FOR SERIAL PURPOSES ONLY.
    NO VIOLENCE, GANG-RELATED CRIMES OR CRIMINAL.
    ACTIVITIES ARE CONNECTED TO THIS SERIAL.
    OR ANY OF THE BEHIND-THE-SCENES
    FOOTAGE / PHOTOS TACKENDURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    Artists:
    Desh Bakata Khanal
    Tara K.C
    Shree Prasad Thapa
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anju Niraula
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    Raju Karki
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    SK Dahal
    Background Music / Music Producer :
    Binaya Karki Chhetri
    Aarohi Beats Studio
    Kathmandu
    Background Music :
    Bipin Acharya
    MB Studio, Samakhushi, Ktm
    Basuri:
    Milan Ghimire
    Spot:
    Laxman Chaulagain
    Make Up:
    Gitanjali
    Lights:
    Shiva Neupane
    Facebook Content Editor:
    Roshan Gharti Magar
    Ramchandra Kafle
    Management:
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director:
    Sandesh Lamichhane
    Cinematographer:
    Ghanshyam Pokharel
    Writer/ Director:
    Raju Poudel
    #SAKAS #SAKASEPISODE44
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    TH-cam:- tinyurl.com/yb...
    G+:- tinyurl.com/y9...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

ความคิดเห็น • 2.2K

  • @MasterTVNepal
    @MasterTVNepal  4 วันที่ผ่านมา +553

    आजको भाग" सकस" हजुरहरुलाई कस्तो लाग्यो क कसले कहाँ कहाँ देखी हेर्दै हुनुहुन्छ ?

    • @sangitachapagain9615
      @sangitachapagain9615 4 วันที่ผ่านมา +41

      😊😊😊

    • @dipendrapokhrel8088
      @dipendrapokhrel8088 4 วันที่ผ่านมา +10

      राम्रो छ भनूँ पर्छ ❤❤

    • @rkmahato9773
      @rkmahato9773 4 วันที่ผ่านมา +8

      Ekdam ramroo xa master jiu shuvakamna xa acting ani diection ani sabd omg

    • @MinaKarki531subscriber
      @MinaKarki531subscriber 4 วันที่ผ่านมา +5

      @@MasterTVNepal ramro lagyo

    • @alishamagar6230
      @alishamagar6230 4 วันที่ผ่านมา +5

      Serial ali xoto vayo ali 50 min jati ko hunu paryo

  • @kabiraj9971
    @kabiraj9971 4 วันที่ผ่านมา +259

    यो कान्छी लाई जीउँदै गाड्नु पर्ने भन्ने को को लाई लाग्यो😢

    • @govindathapa962
      @govindathapa962 4 วันที่ผ่านมา +10

      यो त चरित्र हो
      यिनको बलियो अभिनय ले गर्दा
      सकस उत्कृष्ट भयको हो❤

    • @ramkajithapa2250
      @ramkajithapa2250 4 วันที่ผ่านมา +2

      म पनि छु

    • @AayushaAayusha-xe6hs
      @AayushaAayusha-xe6hs 4 วันที่ผ่านมา +2

      Mh pni xu ha

    • @BirBahadurpardeshiBabu
      @BirBahadurpardeshiBabu 4 วันที่ผ่านมา

      म छु

    • @laxmimajhi6381
      @laxmimajhi6381 4 วันที่ผ่านมา

      Yo kanxi pani ke vanu papine bokakasi jiudae garnu parne😡😡😡😡😡😡yes laeta kin siliall ma khilae ra nikaldinu ke bokasi lae

  • @bishwoshrestha365
    @bishwoshrestha365 4 วันที่ผ่านมา +312

    कान्छी बुहारी लाई झापड हान्दा खुब मजा आयो अझै पुगेको छैन झापट 😞😞😞

    • @BirBahadurpardeshiBabu
      @BirBahadurpardeshiBabu 4 วันที่ผ่านมา +4

      उम होनि

    • @LakshmiKumari-s6f
      @LakshmiKumari-s6f 4 วันที่ผ่านมา +1

      मलाई पनि यक्दमै मज्जा लागेको थियोे यक पट्टी मात्रै भयो 2 पटक भैदियको भए झन् राम्रो हुने थियोे

    • @BishnuPanday-g6y
      @BishnuPanday-g6y 4 วันที่ผ่านมา

      😂😂😂😂😂😂​@@LakshmiKumari-s6f

    • @rajeshmagar9689
      @rajeshmagar9689 4 วันที่ผ่านมา

      अब झन धेरै हान्नु पर्छ झापट अनि मजा आउछ

    • @MTKVLOG561
      @MTKVLOG561 3 วันที่ผ่านมา

      Moni khusi vye hoii

  • @sanuthakuri8971
    @sanuthakuri8971 4 วันที่ผ่านมา +105

    त्यो कान्छी बुहारी मुकेस्की बुडि लाई सकस देखि बैस्कार गर्नु पर्छ भन्ने जति सबै लाई भगवान ले रक्षा गरुन्🙏❤

    • @JyotiChhetri-d2m
      @JyotiChhetri-d2m 3 วันที่ผ่านมา

      Same

    • @sakunrai8592
      @sakunrai8592 3 วันที่ผ่านมา

      Hoho sahi ho🤬😡😡😡😠

    • @LaxmiThapa-jp6zx
      @LaxmiThapa-jp6zx 3 วันที่ผ่านมา

      Ho ho sohi ho

    • @NirBahadur-eo1qc
      @NirBahadur-eo1qc 3 วันที่ผ่านมา +2

      Natak na ho bichara usko rol nai testai xa😅😅

    • @nisharijal6440
      @nisharijal6440 3 วันที่ผ่านมา +1

      @@NirBahadur-eo1qcya vanya manxe ni film herera real sochxan yr 😂😂

  • @birendrabk2993
    @birendrabk2993 4 วันที่ผ่านมา +26

    कान्छी वूहारीको कालो कर्तूत छिटै थाहा पाएको हेर्ने मन छ साथै तूलसा भाउजूको स्वास्थ मा असर नपरोस भन्ने चाहान्छू❤❤❤❤साथै सम्पूर्ण टीमलाई पशुपति नाथले रक्षा गरून ❤❤❤

  • @BamkumariPun
    @BamkumariPun 4 วันที่ผ่านมา +20

    अब आउने भाग कान्छीले दुख पाको हेर्न मन छ😊

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 4 วันที่ผ่านมา +130

    तीन भाई मिल्नु पर्छ छुटनु हुदैन भन्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 44 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र सकस सीरियल आउदा खुसि हुने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त 😮😅😊

    • @laxmimajhi6381
      @laxmimajhi6381 4 วันที่ผ่านมา +1

      Me

    • @chandbikkibikki
      @chandbikkibikki 4 วันที่ผ่านมา +2

      भाइ हरु मिल्नु यकदम राम्रो हो दाजुभाइ फुटे दुश्मन धेरै लाउछन एउटा उदाहरण नै यानिकी भनाइ छ भाइ फुटे गाेवार लुटे मिलेका दाजुभाइ बिच एउटा ले नाकमा फुलि लाउनी ल्याए पछि दाजुभाइ मा मनमुटाव सुरु हुन्छ कुनै कुनै यस्ता हुन्छन यदि श्रीमती सहि छ सस्कारी छे भने सब घरपरिवार लाई मिलार राख्न सक्ने छे भने उसले भनेको कुरा मान्नु पर्छ अहिलेत यस्तो छ जुन बुढीको केही काम छैन नत स्वभाव राम्रो छ सबैको आदर सत्कार गर्दिन बुढो लाई आफ्नो पैताला मा राख्छे तेस्तो श्रीमती को कुरा सुन्ने जोइटिङ्रे भए पछि उसले अरुलाइ देख्दैन सिर्फ आफ्नै श्रीमती देख्छ र सबैको कुभलो सोच्छ र आफू बाच्न बन्न लाई दाजुभाइ लाई खाल्डाेमा हाल्छ सके सम्म दाजुभाइ हरु मिलेकै सगै बसेर खाको राम्रो क्यार्नी आफ्नोत भने जस्तो नि छैन भाइ ले बुढी को कुरो सुनेर आज कहाँ बाट कहाँ पुर्यायो सायद अब मुस्किल नै पर्छ होला यो जुनिमा तेस्तै हो अर्को जुनिमा तो पाउन लाई

    • @SantoshRajput-z6r
      @SantoshRajput-z6r 3 วันที่ผ่านมา +2

      Ma har 1dheki 44 baag sama continue herni manxe ho tra kanxi ko roll ma parena ksm

    • @radhapoudel7182
      @radhapoudel7182 2 วันที่ผ่านมา +2

      Ma xu

    • @saraswotipokhrel5358
      @saraswotipokhrel5358 2 วันที่ผ่านมา +1

      Ma xhhu

  • @UmeshBishokarma-f3e
    @UmeshBishokarma-f3e 4 วันที่ผ่านมา +196

    अब चन्दे र मुना को जोडि कहिल्यै पनि छुट्नु हुदैन र साईलि लाई दु:ख पाको र कान्छी बुहारी लाई पनि दु:ख पाको हेर्न मन छ।र तिन भाई मिलेर बसेको हेर्न मन छ।र तुलसा र आमा को यो माया यस्तै हुनुपर्छ भन्ने यता लाईक गर्नुहोस् है अझै सफलताको शुभकामना छ। सबै टिमलाई सफलताको शुभकामना छ ❤❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 4 วันที่ผ่านมา +97

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @moodcreation127
      @moodcreation127 3 วันที่ผ่านมา

      K bhanxe. Bhunti

    • @DurgaNepal-r5l
      @DurgaNepal-r5l วันที่ผ่านมา

      म भुन्ती र कान्सी जैलै हेर्सु अक्दम मन पर्च

  • @birajt-khatri8782
    @birajt-khatri8782 4 วันที่ผ่านมา +21

    ३ भाइ मिलेर बसेको हेर्न मन छ् !
    र कान्छी लाइ सबक सिकाउन जरुरि छ् !
    all the best होल टिम लाइ सकस सिरियल मन पर्ने हरु येता like गर्नु |

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 4 วันที่ผ่านมา +19

    ३. दाजु भाई मिलेर किष्न लाई सिध्धाउनुपर्छ

    • @radiochankhelifm1400
      @radiochankhelifm1400 วันที่ผ่านมา

      krishna lai ma bhaira vete vane samjhauchu hahahhahah

  • @Puju-subu
    @Puju-subu 4 วันที่ผ่านมา +181

    मुना र चन्द्रे को छिटो बिबाह होस भन्ने को को हुनुहुन्छ ?😊😊😊

    • @saritadhakal-bx1ct
      @saritadhakal-bx1ct 4 วันที่ผ่านมา

    • @SanilPariyar
      @SanilPariyar 4 วันที่ผ่านมา

    • @BigenRai-i4l
      @BigenRai-i4l 4 วันที่ผ่านมา +1

      Manxe yaha marne esthiti aaisakyo kasailai biheko kura xa

    • @nirmaladuwal407
      @nirmaladuwal407 4 วันที่ผ่านมา

      Ma xu

    • @SantoshRajput-z6r
      @SantoshRajput-z6r 3 วันที่ผ่านมา

      Yedi muna ko ra chandre ko vivha bayena bani ma yo sereal herna xodxu ajhai sam hereko xu tyo byena bani ma herdina

  • @ANS-12399
    @ANS-12399 4 วันที่ผ่านมา +94

    *यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु*

  • @bhuwanayer3773
    @bhuwanayer3773 4 วันที่ผ่านมา +50

    सकस हरेक हप्ता नछुटाई हेर्ने को को हुनुन्छ ।यता हजीर हुनु । धन्यवाद 🙏🙏

    • @hamroramailotv
      @hamroramailotv 3 วันที่ผ่านมา

      M xu ❤mero paran siriyall😢😢😢

  • @baburamchetri8804
    @baburamchetri8804 3 วันที่ผ่านมา +5

    घरभाडो वा कान्छीलाई सबै मिलेर गोब्रे ठ्याक्क लाउनुपर्ने।😊😢😢

  • @binakumarirai9892
    @binakumarirai9892 4 วันที่ผ่านมา +4

    मेरो पनि आसु आयो पर्देश मा रुँदै हेर्दैछु यो सिरेल भाको १देखिनै हेर्दै आको छु❤❤❤

  • @devsahrestha7260
    @devsahrestha7260 4 วันที่ผ่านมา +71

    भाग १ देखि नछुटाइ हेर्नेहरु मात्र यता हाजिर हौ (बधाई)सकस टिम

  • @JeebanGiri-l5u
    @JeebanGiri-l5u 4 วันที่ผ่านมา +45

    कान्छी बुहारी र चन्देको सासु लाई हेर्दा मजा आएन

    • @BirBahadurpardeshiBabu
      @BirBahadurpardeshiBabu 4 วันที่ผ่านมา +1

      sem मलाई त लास्टै रिस उठ्यो पारा तातेर आउँछ कान्छी बुहारी अबुझ चोथाले चन्द्रेको भुपु सासू सड्यत्रकारी

  • @ramkumari51
    @ramkumari51 4 วันที่ผ่านมา +4

    म साइप्रस देखि हैं मलाई पनि यो सकस सिरियल सारै मन् पर्छ सम्पूर्ण मा धान्ने बात है 😊😊❤❤❤

  • @BiwashSharma-h4v
    @BiwashSharma-h4v 3 วันที่ผ่านมา +4

    चन्द्रे र मुकेश ( माइलो र कान्छो) मिलेर नेपाली स्वदेशी किसान र उपभोक्ता को दुश्मन को रुपमा रहेको बिसादी युक्त र आयातीत तरकारी रोक्नकोलागी काम गर्ने सल्लाह भयो, म त खुशी भय । यसमा खुशी हुने जति यता हाजिर हुनुस है ।

  • @dipendrapokhrel8088
    @dipendrapokhrel8088 4 วันที่ผ่านมา +46

    कसैले बिचार गर्नु भएको हूनून्छकिनाई दुई पटक like गर्दा कमेन्ट बन्दो रहिछ

  • @J7b-s7k
    @J7b-s7k 4 วันที่ผ่านมา +70

    याे अारतिले दुख पाउनु पराे बुढाकाे कुटाइकम भयाे😊😊

    • @bhanudevkota4241
      @bhanudevkota4241 3 วันที่ผ่านมา

      ल ल हुन्छ हजुरले चिन्ता नलिनु म गयर चोथाले कान्छी लाई म पनि एक थपड लगाउछु खानामा बिस पनि राखी त

  • @fzre5di300
    @fzre5di300 4 วันที่ผ่านมา +46

    साँच्चै वास्तविकता बोकेको यो सकस एक दम मन पर्छ आमा दाजु भाई भाउजु बुहारी सबै पारिवारिक बेथा कथा आहा अझै धेरै प्रगतिको शुभकामन 🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @DipendraprasadRegmi
    @DipendraprasadRegmi 3 วันที่ผ่านมา +7

    ३ दाजु भाई मिलेर किष्न लाई सिध्याउन पर्छ भन्न चाहान्छु म ❤

  • @sandeepthapa9998
    @sandeepthapa9998 4 วันที่ผ่านมา +2

    Entreating story I watch every week ❤❤

  • @amarlama335
    @amarlama335 4 วันที่ผ่านมา +82

    सकस सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु जति यता आउनुस् है❤❤❤

    • @BichandraThapaTV12
      @BichandraThapaTV12 4 วันที่ผ่านมา +1

      Video herere back dinu la ma pani same ho 1,2 second vaye pani please sir😢😢😢

    • @KopilaBk-ks6ct
      @KopilaBk-ks6ct 4 วันที่ผ่านมา

      ❤❤❤

    • @binodneupane952
      @binodneupane952 4 วันที่ผ่านมา

      म पनि छु है

    • @SangamTamang-x2g
      @SangamTamang-x2g 3 วันที่ผ่านมา

      Ma pani xu hai

  • @alshad7900
    @alshad7900 4 วันที่ผ่านมา +30

    जसले यो कमेन्ट् पढ्दै हुनुहुन्छ उहाँहरुको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरून् ❤❤❤❤❤

    • @alshadsvlog1505
      @alshadsvlog1505 4 วันที่ผ่านมา

      😂😂😂😂😂😂

  • @Radhe__krishna12ks
    @Radhe__krishna12ks 4 วันที่ผ่านมา +3

    कान्छी बुहारिको बानीमा शुधार आउन पर्छ भन्नी को को हुनु हुन्छ ❤

  • @GoleGhisingLamaya-wx3ve
    @GoleGhisingLamaya-wx3ve 3 วันที่ผ่านมา +1

    कान्छी बुहारीको एकटिङ राम्रो छ

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 4 วันที่ผ่านมา +153

    सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ❤❤❤❤❤❤😂🎉🎉🎉😢😢

  • @Kajalofficial7
    @Kajalofficial7 4 วันที่ผ่านมา +35

    सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु ❤

  • @PBTM-motovlogs
    @PBTM-motovlogs 4 วันที่ผ่านมา +25

    मेरो कमेन्ट जजस्ले पर्नुहुन्छ उहाहरुको आमा बुबालाई पस्पति नाथले रक्षा गरुन्❤❤❤

  • @somprakash5188
    @somprakash5188 3 วันที่ผ่านมา +1

    धेरै राम्रो छ सकस । भाग १ देखि नै नछुटाई हेर्नेजती यता सामेल हौं त 🙏👌❤️❤️❤️❤️🇳🇵😀

  • @RajkumarRegmi-m3o
    @RajkumarRegmi-m3o 4 วันที่ผ่านมา +3

    कान्छी बुहारी र चन्द्रेको साशुलाइ निकाल्न पर्यो अति नै भयो यार ? तर राम्रो छ है ❤❤❤❤ सकस सिरेल को सम्पुर्ण टिमलाई प्रगतिको कामना

  • @SAMIRTAMANG-j6p
    @SAMIRTAMANG-j6p 4 วันที่ผ่านมา +12

    1 देखी हेर्दै आउने जति हाजिर हुनु है❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 4 วันที่ผ่านมา +19

    सकस सिरियल भाग 1 देखि भाग 44 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो❤❤❤❤❤❤❤❤ जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤

  • @asmitapaudel8803
    @asmitapaudel8803 4 วันที่ผ่านมา +10

    हे भगवान अन्तिम को आरती ले खाना मा बीस हालेको कुरा सपन होस है ❤यो आरती लाई येस्तै गर्नु पर्यो अर्को भाग मा

  • @Saraswatimagar987
    @Saraswatimagar987 3 วันที่ผ่านมา +1

    Yo kanxi buhari Lai kanxale jhapat handa Khushi hune ko ko hunuhunx ❤

  • @bhaktakhatri572
    @bhaktakhatri572 3 วันที่ผ่านมา +1

    Siba ka daju vai ķati dherai khusi vaka thiya tyo khusi yagdin pani tikna dinan muķesh ko sirmati puja vanau dire jal jalle je je vane pani aba chandre ka daju vai chai aba jaile pani ko sath xutnu hudaina aba chai daju vai mile ko yagdam thik ani ramro xa ? ❤❤❤❤🎁❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Kebinghartimagar
    @Kebinghartimagar 4 วันที่ผ่านมา +17

    यो सकस सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ 😢😢❤❤

  • @alshad7900
    @alshad7900 4 วันที่ผ่านมา +12

    सकस नछुटाई हेर्ने साथीहरु कोको हुनुहुन्छ यता हाजिर हुनु है ❤❤❤❤

    • @alshadsvlog1505
      @alshadsvlog1505 4 วันที่ผ่านมา

      👌👌👌👌👌👌👌

    • @RolpaliGC
      @RolpaliGC 4 วันที่ผ่านมา

      .....m xu haii sathi support Hai

    • @alshad7900
      @alshad7900 4 วันที่ผ่านมา

      ​@@RolpaliGCsadaiv छ bro

    • @AayushaAayusha-xe6hs
      @AayushaAayusha-xe6hs 4 วันที่ผ่านมา

      Mh xu hai yeta❤❤❤❤❤

  • @dipikapunmagar10
    @dipikapunmagar10 4 วันที่ผ่านมา +8

    आज सम्म सबै भन्दा धेरै मन परेको सकस सिरियल ❤😊

    • @Haniakd1
      @Haniakd1 4 วันที่ผ่านมา

      Sis saport grnu back dinxu

  • @UmeshUmesh-d5i
    @UmeshUmesh-d5i 4 วันที่ผ่านมา +2

    म साउदी अरबिया बाट हेरी राको छु नछूटाइ हेरछू धेरै राम्रो छ ❤❤❤

  • @rabinsewa2577
    @rabinsewa2577 3 วันที่ผ่านมา +1

    राम्रो धेरै राम्रो बनेकाे छ मलाई मनपरेकाे छ अझ राम्रो गर्दै जानुहाेला कलाकार हरुलाईधेरै सम्मान गर्दछु

  • @bharatbohara4830
    @bharatbohara4830 4 วันที่ผ่านมา +7

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤❤

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 4 วันที่ผ่านมา +8

    सकस सिरियल मन पराउने कति नेपाली हरु हुनुहुन्छ यता हाजिर हुनु ल ा 💐💐💐💐 सकस सिरियल माया गरि हेर्नु हुने परिबार मा सुख शान्ति हाेस ा 🌺🌺🌺

  • @bambahadurrokaha7384
    @bambahadurrokaha7384 4 วันที่ผ่านมา +10

    यो सन्देश को आमाको अत्याचार ले सिमा नाग्यो यिन ले साहरै दुख पाको हेर्न मन छ भगवान

    • @BirBahadurpardeshiBabu
      @BirBahadurpardeshiBabu 4 วันที่ผ่านมา +1

      उम होनि चन्द्रेको भुपु सासू अनि चोथाले कान्छी बुहारी पारा तातेर आउँछ

  • @gurungthagu6275
    @gurungthagu6275 4 วันที่ผ่านมา +2

    यो सिरियलमा सबैभन्दा हेर्दै रिसउठ्ने कान्छी बुहारी र मुनाको आमा

  • @IndiraBhujel-s3p
    @IndiraBhujel-s3p 3 วันที่ผ่านมา +1

    कान्छी बुहरि लाइ यो सिरियल देखि निकल्नु पर्छ

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 4 วันที่ผ่านมา +13

    keep supporting and loving सबैजनाले मिलेर एकअर्कालाई सपोर्ट गरम है❤❤❤❤❤

  • @PremKhanal-pt9hx
    @PremKhanal-pt9hx 4 วันที่ผ่านมา +5

    निकै रमाइलो लागछ कथा बुझ्ने लाई!!!

  • @MPGMagar
    @MPGMagar 4 วันที่ผ่านมา +6

    सकस सिरियल हाम्रो समाजसङ्ग सम्बन्धित छ।

  • @deepabc6956
    @deepabc6956 3 วันที่ผ่านมา +2

    मुखले झगडा गर्नु भनाभन हुनुत फरक घर फरक संस्कारमा हुर्केका हुन्छाै बिचार मिल्दैन झगडा हुन्छ हरेक घरमा तर यस्तो दुष्ट बुहारित रियल लाईफमा भगवान कसैको घरमा पनि नपरोस😭🙏🙏

  • @sarojpaudel5836
    @sarojpaudel5836 4 วันที่ผ่านมา +3

    बाको भूमिका चाहियो सिरियलमा। तीनजना छोराहरु बसेको ठाउँमा

  • @सफलताकोसाथी-1
    @सफलताकोसाथी-1 4 วันที่ผ่านมา +5

    सानो यूटूबर साथीहरू सबै मिलेर सपोट गरम!❤

  • @kaielakhadkathoki5880
    @kaielakhadkathoki5880 4 วันที่ผ่านมา +7

    कमला रेग्मी (पार्बती) र अम्रीता श्रेष्ठ (आरति) काे negative भुमिका खेल्नुबाट बन्द गर्नुपर्याे राजु दादा, यिनीहरु दुईजनाकाे भुमिकाले सिरियल हेर्न पनि मज्जा आएन ।

    • @manjuxettri1
      @manjuxettri1 2 วันที่ผ่านมา

      एकदम सहि भनु भयो यो आरतिको रोल्न देख्दा त मलाई पनि हेर्नु मन नै लाग्दैन छि कति चोथाले अलि कति संस्कार पनि नभएको

    • @manjuxettri1
      @manjuxettri1 2 วันที่ผ่านมา

      र अर्को कुरा यो मुनाको सोतेनि आमाको रोल्ल पनि फिटिक म पर्दैन यो दुबै जनालाई धेरै दुख दिनु पर्छ अनि थाहा हुन्छ

  • @Apsaratheengwaiba9003
    @Apsaratheengwaiba9003 4 วันที่ผ่านมา +6

    अब खुसी आउनि भयो❤तीन दाजू भाई मिलेर बस्यो भनि ❤मुना को कन्छी आमा लाई अनि आरती कृष्णा त्यो साथी लाई कालो मसो लगौनू पर्यौ मलाई आरती कृष्णा अनि कृष्णा को साथी अनि मुना को कन्छी आमा त मलाई मन पर्दिना देख्यो भनि रिस उठ्छ

  • @rebeccasharma8428
    @rebeccasharma8428 4 วันที่ผ่านมา +2

    My favourite serial 😊😊😊😊😊❤❤❤❤❤

  • @santoshacharya3296
    @santoshacharya3296 4 วันที่ผ่านมา +2

    के भन्नू छ र, षड्यन्त्रको भयावह स्थिति देख्दा रुन मन लाग्छ 🤔😥😥😥

  • @malashrestha3187
    @malashrestha3187 4 วันที่ผ่านมา +5

    यो दसैं मा 3 दाजु भाई एकै ठाउँमा बसेर टिका लगाएर सम्मान गरेको हेर्नु पाउँ

  • @Kajalofficial7
    @Kajalofficial7 4 วันที่ผ่านมา +11

    सकस सिरियल मन पराउने सम्पूर्ण साथीहरुले लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻

  • @sitabaraili3531
    @sitabaraili3531 4 วันที่ผ่านมา +5

    सकस सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏🙏 भगवानले सधैं रक्षा गरुन् 🕉️☘️🙏🙏

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 4 วันที่ผ่านมา +2

    यो आरती लाई तह लाउने मान्छे को आउने होला

  • @dfgvvv1267
    @dfgvvv1267 4 วันที่ผ่านมา +2

    1:58 ध्रुव सत्य कान्छा भाईको पिडा

  • @Aarati809
    @Aarati809 4 วันที่ผ่านมา +7

    यो सकस सिरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ लाइक गरुम है साथीहरू ।❤😊

    • @RolpaliGC
      @RolpaliGC 3 วันที่ผ่านมา

      @@Aarati809 la support sathi

  • @DipakMahat-pl7lu
    @DipakMahat-pl7lu 4 วันที่ผ่านมา +7

    सकस serial लाई मन पराउनेहरू,यता। हाजिर हुम

  • @GaneshSubedi-Gs999
    @GaneshSubedi-Gs999 4 วันที่ผ่านมา +5

    Sabai lee sabai lae ❤❤help support gardinus haii mitra haru please ❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @BhairavThakuri
    @BhairavThakuri 4 วันที่ผ่านมา +1

    यो कान्छी बुवारी लाई मुत्ने गरि हान्नु परेयो अर्को भाग मिले को हुनु पर्छ

  • @kabinkhadka6808
    @kabinkhadka6808 4 วันที่ผ่านมา +2

    जति हेरेपनी धित मर्दैन अलि धेरै समयको आए हुने जस्तो लाग्ने

  • @bhajhangkojire
    @bhajhangkojire 4 วันที่ผ่านมา +6

    स साना youtub हरु यता हाजिर हुम्म त लु चडो भन्दा चाडो मिलेर अगिबडौ है सथिहो मपनी गर्दिन्छु ❤चन्द्र सर को फ्यान को को हुनु हुन्छ र यो सीरियल म बल्छी सर चाइन्छ भन्ने जति यता हाजिर हुम्म तलु❤

    • @RolpaliGC
      @RolpaliGC 4 วันที่ผ่านมา

      ...la sathi support Hai

    • @RolpaliGC
      @RolpaliGC 4 วันที่ผ่านมา

      ​@IshworSapkotagame.......... support sathi

    • @रुकुमकाेराजा
      @रुकुमकाेराजा 4 วันที่ผ่านมา +3

      thapa vai k xa khabar thick xa ne अनि त के मलाई support गरकाे khoi ta बिर्सिस❤❤❤❤

    • @Haniakd1
      @Haniakd1 4 วันที่ผ่านมา

      ​@IshworSapkotagamesapurt me xoto

    • @GaneshSubedi-Gs999
      @GaneshSubedi-Gs999 4 วันที่ผ่านมา +1

      Lah back haii❤ mitra haru sabai le

  • @Kajalofficial7
    @Kajalofficial7 4 วันที่ผ่านมา +7

    सकस सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻

  • @BhimNarayanShrestha-p6q
    @BhimNarayanShrestha-p6q 4 วันที่ผ่านมา +4

    सकस सिरियल राम्रो छ ‌मुना र चन्द्रे छिट्टो बिहे ‌हुनु पर्छ ‌ चन्द्रे दाजुभाई ‌भाई मिलेर ‌बस्नु ‌पर्छ अर्को ‌कुरा यो ‌कृष्णे भन्ने ‌डांका ‌ ‌ चन्द्रे र मुना ‌को ‌परिबार‌ लाई धेरै दुख दिने लाई पुलिस को ‌जिम्म लगाउन पर्छ ‌सकस सिरियल कलाकार ‌टिम‌‌ लाई धेरैधेरै धन्यवाद

  • @nareshbasnet700
    @nareshbasnet700 4 วันที่ผ่านมา +2

    सबै दाजु भाइ मिलेको देख्दा कति खुशी लागेको थियो यो कान्छी पापिनिले खाना मा जहर मिलायो कि क्या हो

  • @munashrestha2455
    @munashrestha2455 3 วันที่ผ่านมา +1

    Ekdamai ramro lagyo tin vai milera baseko dekhda ati dherai ramro xa ni sakas serial bayan garerai sadhhe xaina baru Aarati lai samjhayara sabai jana hasikhusi mileko dekhna paiyos best serial 😊🙏🙏👍👍🥰🥰

  • @HakkuMy
    @HakkuMy 4 วันที่ผ่านมา +6

    सबै जना मिलेर जाम है साथी हरु

    • @BichandraThapaTV12
      @BichandraThapaTV12 4 วันที่ผ่านมา +1

      Video herere back dinu la ma pani same ho 1,2 second vaye pani please sir😢😢😢

    • @HakkuMy
      @HakkuMy 4 วันที่ผ่านมา +2

      @@BichandraThapaTV12 okay lu 73 vayo back plz

    • @BichandraThapaTV12
      @BichandraThapaTV12 4 วันที่ผ่านมา

      ​@@HakkuMyalready bro video like comment pani gardinu la 😢😢

    • @HakkuMy
      @HakkuMy 4 วันที่ผ่านมา +1

      @@BichandraThapaTV12 okay back plz

    • @GaneshSubedi-Gs999
      @GaneshSubedi-Gs999 4 วันที่ผ่านมา +1

      Back hai sabai le❤

  • @Kajalofficial7
    @Kajalofficial7 4 วันที่ผ่านมา +5

    सबै साथीहरु मिलेर एक अर्कालाई सपोर्ट गरम अनि अगाडी बढम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @Nis-chalThApaKAzii
    @Nis-chalThApaKAzii 4 วันที่ผ่านมา +4

    सकस सिरियल भाग 1 देखि 44 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏

  • @DurgaPokhrel-ib1ut
    @DurgaPokhrel-ib1ut 3 วันที่ผ่านมา +1

    मलाइ सकस् धेरै मन् पर्छ धनुसा देखि हेर्दैछु कुनै भाग् छुटेको छैन

  • @Athenasvibes12
    @Athenasvibes12 3 วันที่ผ่านมา +1

    याे कान्छि कस्ति चन्डालनि छ सत्य कुरा पत्ता लगाउनु पर्या र साईलिकि आमा र कान्छि लाई कारबाहि गर्नु पर्छ ❤

  • @SapanaPokhrel-z3z
    @SapanaPokhrel-z3z 4 วันที่ผ่านมา +4

    सबै जनाले मिलेर एक अर्कोलाई साथ सपाेट गरम है भन्नि त कुरा मात्र हाे खै कसैले लाईक कमेट गर्दैन 🙏🙏

  • @amarlama335
    @amarlama335 4 วันที่ผ่านมา +6

    सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ ❤️🥀🌹👉️🙏🙏🙏

    • @GaneshSubedi-Gs999
      @GaneshSubedi-Gs999 4 วันที่ผ่านมา +1

      Back hai sabai le❤

    • @krishnavlog8034
      @krishnavlog8034 4 วันที่ผ่านมา +1

      Support me 😢😢😢😢

    • @Paw_an9I
      @Paw_an9I 4 วันที่ผ่านมา

      ल sport chh hait

    • @pramilaPun-s8i
      @pramilaPun-s8i 4 วันที่ผ่านมา

      ​@@Paw_an9I52 Don plz malai pani support grnut xito🎉🎉😢😢

  • @RitaKhanal-m6i
    @RitaKhanal-m6i 13 ชั่วโมงที่ผ่านมา

    यो कान्छीको नियत राम्रो भएन हामीलाई पनि देख्न लायकको लागेन कान्छालाई हेपेकी हो कान्छाले कसरी हुन्छ तह लाग्नुपर्छ भन्ने जति यता हजुर❤❤❤❤❤❤

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 4 วันที่ผ่านมา +2

    अब पार्वती र घरकी कान्छी बुहारीसँग सबै मिलेर खेल खेल्नुपर्छ राजु दाइ # सम्पुर्ण टिमलाई धन्यवाद

  • @GiruPaudel
    @GiruPaudel 4 วันที่ผ่านมา +2

    सबै ठिकैछ राम्रै छ तर जति जति चल्दै गयो उतिनै छोटा भिडियो गराउदै जानू भएन कम्तिमा पनि ४० मिनेटको गराउनु पर्यो

  • @santalimbu3440
    @santalimbu3440 3 วันที่ผ่านมา +2

    गुन्डेनिअामाँ,छाेरिपनि,किष्नलाई,जगापनि,किष्नेलाई,अनि,लास्टमा,तिमीपनि,किष्नेकैहाेलानि,हाेईनर,👍️😀😀😀😀

  • @LaxmiThatal-f8d
    @LaxmiThatal-f8d 4 วันที่ผ่านมา +2

    मलाइ चाइ ठिक लागेन अैले आएर किनकी येसतै कुरा सिकछन आज को केटाकेटी ले अैलेको मानछेले येसतै कुरा छिटो सिकछन धन्यवाद हजुर हरुलाइ म ईनडिया को लखनउ को आलम भाग बाट हेरदै छु

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 4 วันที่ผ่านมา +1

    Heart touching story.
    Good luck 🎉🎉

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN 4 วันที่ผ่านมา +1

    My favourite serial ❤️❤️❤️ TH-cam bata 😂😮😊🎉

  • @bipu5273
    @bipu5273 3 วันที่ผ่านมา +1

    हेर्दा हेर्दै यो घर परिवर्तन भई सक्यो इस्कुस काे लहरा आहा ❤😊 करेला काे लहरा 😊

  • @SurajSuraj-q5q
    @SurajSuraj-q5q 3 วันที่ผ่านมา +2

    यो आराति र पार्वतीलाई सिरियरबाट निकाल्नुपर्यो यो दुईजनाको रोल मलाई मन परेन please please please सेरियाबाट निकाल्नुपर please😢😢😢

  • @ganeshparajuli485
    @ganeshparajuli485 4 วันที่ผ่านมา +1

    Very well I am watching from Saudi Arabia

  • @SushilaBista-zr2pj
    @SushilaBista-zr2pj 3 วันที่ผ่านมา

    कान्छोले झापड हानेर सहि गर्याे भन्ने जति यहाँ हाजिर हुनुहाेस् ।

  • @KamalaOli-i9b
    @KamalaOli-i9b 4 วันที่ผ่านมา +2

    ❤❤❤

  • @user-lu5yl2lz6h
    @user-lu5yl2lz6h 4 วันที่ผ่านมา +2

    अहा! कति राम्रो सुरु मा अति खुसी लग्यो! पछी ! त नमाजा लग्यो! कथा ले मागेको रोल गर्नु त पार्‍यो ! उहाँ हरु लै देखेर रिस उठ्यो! सबै जान लै खुसी मिलोसो मनकामना माई सग पर्थना गर्द्छु!

  • @KalpanaKhanal-ti3xo
    @KalpanaKhanal-ti3xo 3 วันที่ผ่านมา +1

    याे कान्छी बुहारिकाे नियत राम्रो लागेन यसलाई घरबाट निकाल्नु पर्छ भन्ने जति हजिर हुम्त

  • @user-hu8cl9pd9c
    @user-hu8cl9pd9c 2 วันที่ผ่านมา

    समसामयिक बिसय बस्तु मा आधारित सकस एकदमै मन छुने कथा छ र यो हप्ता को कथाले मान्छे कति सम्म गिर्न सक्छ कन्छी बुहारीको व्यवहार बाट जानीयो धन्यबात सबै टिमलाइ 🙏🙏🙏

  • @rashmikhanal7069
    @rashmikhanal7069 3 วันที่ผ่านมา +1

    म चितवन देखि हो अलिकति कृष्ण ले पेलेको रोल चाहिँ मन परेन उसको याक्टिक अल्लि ओभर होकि जस्तो लाग्यो अरु त राम्रो छ समुदाय मा घटेको घटना सेम हो सफलता को शुभकामना छ

  • @NarThapa-un5gi
    @NarThapa-un5gi 4 วันที่ผ่านมา +2

    यो सिरियल बाट कान्छी बुहारी आरति र चन्द्रे दाजु को सासू आमा पार्वती लाई यो सिरियलमा मज्जा ले दुख पाको हेर्ने मन छ

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh 3 วันที่ผ่านมา

    यो कान्छी बुहारी लाइ देख्दा कोको लाई रिस उठछ🙏

  • @anishaadhikari6337
    @anishaadhikari6337 วันที่ผ่านมา +1

    aba tyo kanxi buhari ko khal khatam huna parxa vanna harula like garnus