Yulsaa Taal || 22 July 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • About the Yulsaa Taal :
    Yulsaa taal is located on Gotichaur municipality of Jumla district on the attitude of 4200m. It's near from Jumla .Yulsaa Trek is a virgin trail that offers insights into the culture and lifestyle of the bhon people and the exceptional views of peaks like Patasrasi, Maure lake , Bhanga laa Pass etc. It's such a stunning places where short destination to trek from Jumla .This taal is one of the pilgrimage site which is called Yulsaa .There are Four big taals which cure every disease with many lama’s devotion and prayers there are Three pilgrimage. According to myths whoever drink water of that pond people strength increase, become beautiful, who doesn’t have baby gets babies.
    Yulsaa taal our science are washed away, or body become pure and get blessing ,wish and pray then fulfilled our wishes.There are different myths that peoples follow and believed .The Yulsaa Taal trek can be completed in 4 days , and you get to stay in local villages that serve you locally grown organic food, added with the warm hospitality.
    Don't forget to like ,share and subscribe.Your 1 like motivate me to upload more interesting videos on different places of Nepal🇳🇵.
    Instagram: / sirjanasizzu
    Facebook : / profile.php
    Tik Tok :vm.tiktok.com/...
    Everywhere : Sirjana Sizzu
    Itinerary
    Total 10 km from Chhopa Village Chhotra
    Day 1 : Jumla to Chhotra or Chhopa village (3100m.) (Night stay )
    Day 2 : Choopa Village to Angulte Patan( 3800m.)
    Day 3 : Explore for Yulsaa Taal and return to Chotra and chhopa Village
    Day 4 : Chhotra village to Jumla return 2 hrs. on bike .
    Contact
    Name : Pasang Gurung
    Phn num : 9866232484
    Insta and Facebook
    Basnet Vaskar ( For more details )

ความคิดเห็น • 1K

  • @mgrdurgavlog2910
    @mgrdurgavlog2910 2 ปีที่แล้ว +153

    साउदिको मरुभुमिबात हेरिरहदा आखामा आँसुनै आयो कि हामी यतिधेरै धनिभयर पनि किन दुखी किन गरिब किन पछादी सिजु दिजु हजरलाई धरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 यति राम्रो थाउ सबै माझ ल्याउनु भकोमा

    • @jibeshpunmagar3972
      @jibeshpunmagar3972 2 ปีที่แล้ว +3

      सासू आयो कि आँसु आयो😂😂

    • @devisthan
      @devisthan 2 ปีที่แล้ว

      सासू होकि आँसु हो 😁😁😁👍️

    • @ghartiboy7577
      @ghartiboy7577 2 ปีที่แล้ว

      Saudi Riyadh dekhi herdai xu

    • @mgrdurgavlog2910
      @mgrdurgavlog2910 2 ปีที่แล้ว

      🙏🙏🙏

    • @dineshbohora4314
      @dineshbohora4314 2 ปีที่แล้ว

      यो सबै नेलाल सरकारको लुट तन्त्रले गर्दा हो सर म पनि मलेशिया देखि हेर्दै छु

  • @ichharai6127
    @ichharai6127 2 ปีที่แล้ว +2

    तपाइको प्रकृतीसग प्रेम देखेर | मलाइ लाग्छ , प्रकृतीसगको सामीप्यता नै जीवन हो | सेर्पा पोषकमा साचीकै सुन्दर देखीनु भएको छ |

  • @madhusunar5296
    @madhusunar5296 2 ปีที่แล้ว +106

    नेपालमा जति पनि vloger हरु छन उहाहरुको vlog पनि हेरिन्छ तर तपाइको vlog हेर्दा आफैले tour गरिराको अनुभव हुन्छ र तपाइको बोल्ने शैली such amazing....धेरै धेरै धन्यबाद यति राम्रो स्वर्गको टुक्रा देखाइदिनु भयो।।।

    • @npkiran28
      @npkiran28 2 ปีที่แล้ว +1

      Well said brother

    • @sungzuk7
      @sungzuk7 2 ปีที่แล้ว +1

      Ae..

    • @sirjanasizzu
      @sirjanasizzu  2 ปีที่แล้ว

      Thank you So much❤️

  • @sandipabudhathoki3449
    @sandipabudhathoki3449 2 ปีที่แล้ว +1

    Kunai sabd nai xain bayan kasrai garu mero des Nepal 🇳🇵❤️

  • @nabinbuddha1370
    @nabinbuddha1370 2 ปีที่แล้ว +7

    प्रेम प्रकास मल्लले लेखेको कृति `झरेको पात ´ मा भनेको धर्ती को स्वर्ग सायद यस्तै यस्तै हुनु पर्छ ।
    # कर्णाली कि चेली ,
    # मेरो कर्णाली ।❣️

  • @Bipana369
    @Bipana369 2 ปีที่แล้ว +4

    सरलता र साहस को मिश्रण को अर्को नाम छ भने त्यो सिर्जना सिज्जु हुनुपर्छ ।
    big fan😍 always..forever🧡🧡

  • @krishnarai491
    @krishnarai491 2 ปีที่แล้ว +7

    सारै सुन्दर हाम्रो नेपालको ठाउहरु, सिर्जना नानिेले यसरी भिडीयो बनाउदै देखाउनु भएकोमा धेरै धेरै धन्नेबाद। अझै यस्तो ठाउहरुको हेर्न पाईयोस नानिलाई शुभकामना ।

  • @pradeepgc6281
    @pradeepgc6281 2 ปีที่แล้ว +1

    तपाईंको टिकटक को सुरुवाती चरणबाटै म साथी छु,कारण म पनि यात्रा लाई नै जीवन ठान्दछु!!!तर यो आधुनिकता अन्तर्गत को बैंकको जागिरले यो सपना पूरा गर्न सकिएरहेको छैन!!!तपाईका यी भिडियो हेरिरहदा एउटा कर्णाली वा सुदरपश्चिम यात्रा हजुर कै कृयु(crew) भएर हिड्नु मन छ!!!

  • @SnowLandTenzin
    @SnowLandTenzin 2 ปีที่แล้ว +11

    तपाईं त्याहाँको लोकल भेषभुषा सुन्दर बख्खुमा र त्यो सुन्दर ताल संगै देख्दा स्वर्ग र त्याहाँको एकदमै सुन्दरी परी धर्तीमै देखेको महसुस भयो।❤️

  • @makhanjungshahi8049
    @makhanjungshahi8049 2 ปีที่แล้ว +1

    स्वर्गको टुत्रा जुम्ला अनि तेसैमा हजुरको बोली।जति हेर्यो हेरौ लाग्ने सुन्दर ठाउँ अनि बहिनी हजुरको मिठो बोली।

  • @birrai6275
    @birrai6275 2 ปีที่แล้ว +4

    आफ्नो माटो आफ्नो प्रकृतिलाइ विश्व सामु चिनाउन यहाँको अहम भुमिका देख्दा अत्यन्तै खुशी लाग्छ यहाको पाइला कहिलै नरोकियोस चेली । कुनै समय पुर्बको मुन्दुम पदमार्गमा पनि यहाको आगमनको स्वागतरत प्रतीक्षारत छौ ।😍😍

  • @aneildanuwar155
    @aneildanuwar155 2 ปีที่แล้ว +1

    हेर्नी कथा र दिदीहरुले post गर्या हरेक video नछुट्याकन हेर्नी गर्दछु ।सार्है मन पर्छ किन कि आफुले नदेख्या ठाउहरु देख्न पाइनछ । साह्रै खुशी लाग्छ हौ । आफुले नदेख्या ठाउहरु देख्न पाउँदा ज्यादै खुशी लाग्छ दिदी #Dubai

  • @dambarsinghrai9084
    @dambarsinghrai9084 2 ปีที่แล้ว +8

    Srijanaji हजुरको प्रस्तुति सारै राम्रो लाग्छ म kalimpong India देखि सधैंनै तपांईको नया नया video को प्रतिक्षा गरी रहन्छु साथै नेपालको बारपाक भन्ने स्थान पनि घुम्न मन लागेको थियो हजुरको vlog मा

  • @mangeshrai4814
    @mangeshrai4814 2 ปีที่แล้ว +1

    आहा! तपाईले जुन साँस्कृतिक पहिचान झल्कने पोशाक लगाउँदा कति प्यारी, राम्री देखिनुभको ।
    तपाई बाट सिक्न चाहन्छु ,
    हाम्रो प्राकृतिक विछट्टाको महत्व अनि सस्कृति र परम्परा को महत्व।

  • @matribhumiko-maya
    @matribhumiko-maya 2 ปีที่แล้ว +7

    हामिहरु लाई यति धेरै सुन्दर देश दिने राजाहरु लाई सधैं सम्झिरहनेछु जय नेपाल जय मातृभूमि।

  • @darpanlaapha87
    @darpanlaapha87 2 ปีที่แล้ว +1

    सारै सुम्दर ठाउँ अनि सुन्दर भिडियो, हजुरले जुन रातो च्याउ टिप्नु भयोनी त्यो च्याउहरुको राजामा एक हुन मानव सरिरलाई स्वस्थ राख्ने औषधी गुण भएको रातो च्याउ हो गानोदर्मा पनि भन्छ

  • @FrontlineNepal
    @FrontlineNepal 2 ปีที่แล้ว +9

    आमा, दिदी, बैनीहरुले गाएको गीत क्या मीठो ! झन् जुम्लाका दृश्यहरुले त मन उडेर पुग्यो । निरन्तरता पाओस् सिर्जनाका यात्राहरुले ।

  • @sabinkhanal368
    @sabinkhanal368 2 ปีที่แล้ว +1

    सारै राम्रो भिडियो । रमाइलो दृश्य, अनि हजुरको सबै भिडियो हेर्दा भित्री मन देखि नै आनन्द लगेर आउँछ । त्यमा नि हजुरको मिठो मुस्कान र मिठा शब्द ......❤️😌🙏

  • @Naturallover403
    @Naturallover403 2 ปีที่แล้ว +31

    सिर्जना दिदी हजुरका हरेक भिडियोले भावुक बनाउँछन् 😢♥️। हामी स्वर्ग छोडेर खाडीका नर्कमा जिउ पाल्न बाध्य छौँ। घरदेशको सम्झना धेरैनै आएको छ 🥰🥰। युट्युवको माध्यम बाटै भएपनि धेरै ठाउँमा घुमाइदिनु भयो। धन्यवाद सिर्जु दिदी ♥️♥️♥️♥️!

    • @rajubkbkraju1776
      @rajubkbkraju1776 2 ปีที่แล้ว

      😢🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Mr.sunshine977
      @Mr.sunshine977 ปีที่แล้ว

      Vagyamani raixas herna Paes.

    • @Naturallover403
      @Naturallover403 ปีที่แล้ว

      @@Mr.sunshine977 तिम्रा माता पिताले बोल्न सिकाएनन्?

    • @Mr.sunshine977
      @Mr.sunshine977 ปีที่แล้ว

      @@Naturallover403 taile Saudi pugera sikis MA kaha gayara sikau.

  • @rameshbogati33
    @rameshbogati33 2 ปีที่แล้ว +1

    प्राकृतिक हिसाबले यति धेरै धनी भए पनि तर ओझल मा परेको कर्णाली लाइ सबै को सामु चिनाउने प्रयास प्रति सलुट छ सिर्जु

  • @krishakunwar4483
    @krishakunwar4483 2 ปีที่แล้ว +6

    just started watching her videos and here I'm addicting to the beauty of the places she brings with local taste❤

  • @ravikadel6172
    @ravikadel6172 2 ปีที่แล้ว +2

    कति दुःख गर्छौ सिज्जु बैनी हाम्रो कर्णालीलाई बिश्व सामु चिनाउन धन्य मान्नुपर्छ हामीले यस्ती शाहसी चेली पाउदा तर के गर्नु हाम्रो राज्य स्तर बाट यि र यस्ता कैयन सौन्दर्य को खानी हरू लाई बेवास्ता गर्दा उदेक लाग्छ

  • @rajanmagar6376
    @rajanmagar6376 2 ปีที่แล้ว +4

    An amazing place like heaven 🫠🫠🫠watching from Baghdad Iraq 🇮🇶

  • @abimagoor3473
    @abimagoor3473 2 ปีที่แล้ว

    Wo Didi dherai Ramro laheyo pahilo patak herdai xu India ko Haydrabad bata
    Hjr ko video poni
    Herne katha Ani Purbi bhalak bhanda Kam xauna nikai Ramro lageyo ♥️♥️♥️🙏🙏

  • @ranafamiliesvlog6200
    @ranafamiliesvlog6200 2 ปีที่แล้ว +4

    धेरै राम्रो हाम्रो कर्णाली र त्यहाको लुकेको स्वर्णिम पवित्र स्थल हरु ।🙏🏻

    • @bhimmalla-nb3277
      @bhimmalla-nb3277 2 ปีที่แล้ว

      Nepal ta sachikai swarga nai rahexa vanya❤️❤️

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 2 ปีที่แล้ว +1

    चेलि यो डेस्मा धेरै राम्रो देखेको छ हजुर लाई । झन यो ठाउँको त कुरै नगराै कति राम्रो हो ।

  • @ameeshdhungal1956
    @ameeshdhungal1956 2 ปีที่แล้ว +3

    एस्ता मनमोहक स्वर्ग झै लाग्ने नेपालका ठाऊ हरू हेर्न पाउदा असाध्यै गौराबानबीत महशुस भयो मेरो देश सच्चिकै स्वर्ग रहेछ भनेर।तपाईलाई धेरै धेरै धन्यवाद *******

  • @minratna8915
    @minratna8915 2 ปีที่แล้ว +1

    टिक टकमा तपाईंको भिडियो देखेर तपाईंको फोलो गरेर तपाईंको यति उत्कृष्ट भिडियो हेर्न पाउदा अति गर्ब लाग्यो, हेर्न कथा पछि तपाईंको उत्कृष्ट प्रस्तुति अति मन पर्छ, यसरी नै अगाडि बढ्नुहोला हजुर तपाईं लाई मुरि मुरि धन्यवादका साथ तपाईंको आगामी दिन हरु सफलता होस् शुभकामना छ, घर काभ्रे हाल क्वालालम्पुर हेर्दै छु।

  • @danielle0749
    @danielle0749 2 ปีที่แล้ว +4

    Great to see you with new adventurous video. Love the way you explain. Jay nepal and lumbini.

  • @kbthapa2045
    @kbthapa2045 2 ปีที่แล้ว +1

    एकदमै सर्हानिय कार्य गरिरहनु भाकाे छ। हजुरले अझै अाेझेलमा परेका कर्णालीकाे रमणीय ठाँउहरु जाे प्रचुर मात्रामा पर्यटनको व्यवसाय काे हिसाबले धेरै सम्भावना हरु बाेकेका छन देखाउदै जानुहाेला राम्रो ठाउँ सबैलाई मन पर्छ एकदिन कर्णाली खाेज्दै अाउनेकाे लर्काे लागाेस तपाईंको चाहाना अनि कर्णाली बासिकाे सपना साकार हाेस!बिकास निर्माणले फड्काे माराेस धन्यवाद! जय नेपाल!

  • @prk-entertainment6581
    @prk-entertainment6581 2 ปีที่แล้ว +5

    woww just wowww looking line Switzerland ,I really enjoyed your vlog. It was amazing ❤ hope to see more

  • @ramsjep5465
    @ramsjep5465 2 ปีที่แล้ว +1

    हजुर ले गरदा धेरै धेरै राम्रो ठाउँ हरु को बारेमा बुझन र देखन पाईऐको छ

  • @kirankhadka676
    @kirankhadka676 2 ปีที่แล้ว +3

    Amazing ..😊 no words....for you srizzu di , and this place too..

  • @kirangiri421
    @kirangiri421 2 ปีที่แล้ว

    कस्सम नेपालको यत्ति रमणीय ठाउँ हेर्दा कति खेर पुगौ झै हुन्छ अनि मन भक्कानियर आउछ 🥰🥰

  • @ganeshrana8065
    @ganeshrana8065 2 ปีที่แล้ว +5

    So beautiful 🙏❤️ keep travelling Srijana

  • @shyamthapa8968
    @shyamthapa8968 2 ปีที่แล้ว +2

    मलाइ त बसाइनै तेतै सरौ जस्तो लायो

  • @rabipoudel007
    @rabipoudel007 2 ปีที่แล้ว +4

    Soooo beautiful. Thanks for taking theses beautiful scenes from Nepal to the Global audiences.

  • @munaranamagar1886
    @munaranamagar1886 2 ปีที่แล้ว +1

    अहिले सम्म हजुरको जति पनि भिडियोहरु हेरे सबै एकसे एक सुन्दर छ दिदी अत्याधिक सुन्दर मनमोहक दृश्य हजुरले टिकटकमा केही भिडियो राख्ने बित्तिकै मलाई यता भिडियो खोज्न आइपुग्छु मान्छेहरू गर्छन् स्वर्गको कुरा वास्तविक स्वर्ग त हाम्रो नेपालमै छ स्वर्गलाई पनि हराइदिने स्वर्ण छ यी सुन्दर ठाँउहरु पुग्नु भएर हामीलाई पनि सँगै घुमाइदिनु भएको जस्तै महसुस भयो दिदी यो क्रम चलिरहोस् सदैव दिदी असिम शुभकामना हजुरलाई अनि धेरै माया 😍❤️🙏

  • @smritarai
    @smritarai 2 ปีที่แล้ว +3

    Beautiful place to explore
    Next time for my bucket list.
    Thank you for showing us beautiful Karnali ❤️

  • @longsaymongol1165
    @longsaymongol1165 2 ปีที่แล้ว +2

    Wow
    सामुहिक रुपमा सबैजान कति मिठो गित गाउनु
    भयो सानोबेला हेरेको बाचा बन्धन फिल्मको पो याद
    दिलाउनु भयो 😍

  • @TirthaAndDorna
    @TirthaAndDorna 2 ปีที่แล้ว +3

    Heaven is Myth🥰 Jumla is Real♥️♥️ Stunning Views of Yulsaa taal of Jumla Nepal🇳🇵🙏🙏🙏🙏 we will support you and also
    We are with you Sizzu dedi
    , Keep elploring...... Jumla is Heaven of the World ♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @gardenmultypropuseagrofarm9431
    @gardenmultypropuseagrofarm9431 2 ปีที่แล้ว +1

    एक चोटि दार्चुला नि आउनुन दिज्यु राम्रा राम्रा ठाउ छन 🙏🙏🙏🥰🥰

  • @shatrughanchaudhari4527
    @shatrughanchaudhari4527 2 ปีที่แล้ว +4

    You are great sis. Really appriciable work. You have discovered hidden landscap nd exposed all overed the world. Heaven is within us. Salute, Keep it up.

  • @Indra-limbu50
    @Indra-limbu50 2 ปีที่แล้ว +1

    अति रमाइलो ठाउँ रहेछ काहा टेकेर आउनु भनेको ठाउँमा एउटा सानो चिटिक्क परेको ढुंगाले छापेर सुलभ र आराम दयि पद यात्रालाइ सजिल्लो हुने बाटोको कल्पना गरे मैले त एदि त्यस्तै बाटो निर्माण गर्नु सके कति सुन्दर ठाउँ हुन्थ्यो होला है ।

  • @aakashpunofficial8081
    @aakashpunofficial8081 2 ปีที่แล้ว +8

    Perhaps such places are called Heaven. I am so proud of being a part of that soil. Jay Nepal.
    Sizzu, your videos are as beautiful as you are. Lots of prayers and love 🙏
    You are truly a role model. Keep going👏

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +1

    एकदमै सुन्दर भिडियो बनाउनु हुन्छ सिर्जना सिज्जु बहिनी🇳🇵🇲🇾

  • @sunpromagar
    @sunpromagar 2 ปีที่แล้ว +4

    You are the Inspiration for a little step towards Western Nepal for Next Destination... Share The Experience

  • @magarthamansingh3866
    @magarthamansingh3866 2 ปีที่แล้ว +1

    waw... Amazing ....beautifull...अति सुन्दर दृश्य हरु हेर्न पाईयो सिर्जना ज्यु धेरै धेरै धन्यवाद हजुर लाई ।।तपाईं को फ्यान हो है म

  • @Bibas_Bohara
    @Bibas_Bohara 2 ปีที่แล้ว +14

    This is the land of dreamings, a land of wide horizons and secret places. The first people, our ancestors, created this country in the culture that binds us to it. Keep it up good work dear sizzu much love ❤️

  • @laxmankhand2249
    @laxmankhand2249 ปีที่แล้ว

    प्रकृति को धनि मेरो देश यो सौंदर्य देखेर आसु आउछ कति भिडियो त हेर्न नसकेर अपुरै छोड्छु मेरो संस्कार मेरो संस्कृति मेरो देश मेरो धर्म मेरो परम्परा मेरो प्रकृती प्राण भन्दा प्यारो छ 🙏🕉️🇳🇵 चोर नेताले सके लुटतन्त्रले सके 😢

  • @biratregmi7884
    @biratregmi7884 2 ปีที่แล้ว +3

    Amazing ❣️

  • @saritaghimire6009
    @saritaghimire6009 2 ปีที่แล้ว +1

    भिडियाे साराे सुनदर छ नानू अज अरु रमाईला रमाईला भिडियाे चाडेेा अावस हैशुभ अासिस

  • @Aakriti38875
    @Aakriti38875 2 ปีที่แล้ว +3

    Me being local people of jumla,never get chance to know about such wonderful places in my own village.Thank u srijana sizzu for letting us to know about such places.

  • @mitrasenr
    @mitrasenr ปีที่แล้ว

    सारै मनमोहक युलसा ताल अनि सेर्पा पहिरनले अतिनै सुहाएको छ , यस्तै सुन्दर भिडीयोहरूको लागी धेरै धेरै घन्यबाद ।

  • @elinaadhikari
    @elinaadhikari 2 ปีที่แล้ว +4

    I just came across your channel and amazingly loved all your videos. More power to you Didi ❤️

  • @SnowLandTenzin
    @SnowLandTenzin 2 ปีที่แล้ว +1

    जुन लुङ्ता झुन्ड्याउने बेला दार्रो दार्रो भनेको चाहिँ फलोस् फुलोस् भनेको है।👍🎉❤️

  • @idmohammad
    @idmohammad 2 ปีที่แล้ว +5

    You are also serving the Nation by letting ppl see the hidden beauty of Nepal by following your dream.
    Feel proud to show our country's beauty through your vlogs to my colleagues here in Middle East. I have seen the changes in their perspective in how they used see our country.
    Proud of you... Keep us amazed always. Best Wishes.

  • @jayshambhu6507
    @jayshambhu6507 2 ปีที่แล้ว +1

    म तपाईं को सबै video हेर्छु हेर्नेछु @बिरगन्ज बाट हाल मलेसिया बाट Keep it up God bless u all @जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @kamalroka6353
    @kamalroka6353 2 ปีที่แล้ว +5

    Keep exploring such beautiful places yatri Sirju.Take care of you tons of love❤️😍

  • @krishnakris4196
    @krishnakris4196 2 ปีที่แล้ว +1

    वाउ कति राम्रो ठाउ so beautiful 🙏💘🇳🇵🇳🇵🙏👌👌

  • @khandlabin
    @khandlabin 2 ปีที่แล้ว +5

    Thank you very much Sirjana Sizzu for exploring the natural beauty and hidden treasure of Karnali. Though being the local people of Jumla, I knew about Yulsaa Taal from your video and I wish to visit it. All the best for your journey.

  • @dallimgr6631
    @dallimgr6631 2 ปีที่แล้ว +1

    स्वर्ग कस्तो हुन्छ त थाहा छैन तर यहि त होला स्वर्ग जस्तो लाग्छ हजुरको vlog हेर्दा 🇳🇵proud of you🙏 ❤️

  • @babinsingh7673
    @babinsingh7673 ปีที่แล้ว

    सृजना जि,सचिन जि ,कन्चन जि लगायत का यायाबरहरुले गर्दा देश चिन्नपाईएको. छ धन्यबाद अभियन्ता हरुलाई

  • @aakashdeepchhetri2326
    @aakashdeepchhetri2326 ปีที่แล้ว

    एउटा साहसि र सच्चा देशभक्तहजुर जस्तो नेपालीलाई सलाम । कुनै पल नछुट्याई हेरौ झै लाग्ने भिडियो अनि तपाईको पर्यटकिय गन्तव्यको खोजी प्रति ऋणि छौ । लाग्छ कुनै दिन हजुरको यो खोजमूलक कार्यको सम्मान अवश्य हुनेछ ।
    🙏

  • @sushilpant805
    @sushilpant805 2 ปีที่แล้ว +1

    अती नै सुन्दर हाम्रो प्रकृति अनि मन्छे🇳🇵🇳🇵🇳🇵

  • @singhchandra4510
    @singhchandra4510 2 ปีที่แล้ว

    हाम्रो कर्णालीलाई विश्व सामु चिनाउनु भएको छ । हजुर पर्ती उच्च सम्मान छ । एउटा नारी भएर पनि यति ठुलो साहस लिएर हिड्नु भएको छ ।

  • @naranranamagar5038
    @naranranamagar5038 2 ปีที่แล้ว +1

    आहा कति रमाइलो मेरो नेपाल,आफै घुमेर हिन्न नपाए पनि बहिनीको vlog बाट घुम्न पाउँदा अत्यन्तै खुशी लाग्छ,कति मिठो स्वोर मा गित गाउनु भएको दिदिहरुले।आहा रमाइलो सुन्दर नेपाल मेरो नेपाल देखि मलाई धेरै गर्व लाग्छ।

  • @gyonmager2651
    @gyonmager2651 2 ปีที่แล้ว +2

    म तपाइको कार्यक्रम समयले भ्याएसम्म नछुटाइ हेर्ने गर्छ राम्रो लाग्छ।र हाम्रो प्युठान तिर लुकेको ओझेलमा परेको ति ठाउँ तपाइको कार्यक्रम बाट ल्याइदिनु भए आभारी हुने थिए।

  • @milanbhusal9131
    @milanbhusal9131 2 ปีที่แล้ว +2

    तपाइ सङै घुम्न मन छ है कुनै गाउ😊😊

  • @bikashshrestha6294
    @bikashshrestha6294 2 ปีที่แล้ว +2

    सिर्जना दिदी हजुर्को हरेक भिडियो असाध्यै मन पर्छ अज तपाइको लबज , हजुर्को सरलता सारै मन पर्छ म चाइ गोर्खा बाट है♥️♥️♥️❤️❤️❤️

  • @dilkarnaofficial
    @dilkarnaofficial 2 ปีที่แล้ว +1

    बिदेश को ठाउँ बात काम को थकाइ तपाईं भिडियो हेर्दा थकाइ नै मेतिन्छ र म नेपाल मै छु जस्तो लाग्छ धेरै धेरै धन्यवाद अनि धेरै सुभकामना सफलता को लागि

  • @sararana99
    @sararana99 2 ปีที่แล้ว +1

    Ek dam khushi lageo aafu janu napae pani tapaiko video marfat aafno deshko bibhinna thau haru herna pauda ekdam khushi lagcha

  • @jivansunar3674
    @jivansunar3674 2 ปีที่แล้ว

    आज सम्म धेरै यूटुब चाइनल हेरियो तर आज हेरेको भिडियो सबै भन्दा उत्कृष्ट र राम्रो लागेयो

  • @sujan2258
    @sujan2258 2 ปีที่แล้ว +1

    हो नेपाल नक्सा मा सानो छ तर सुन्दरतामा होइन दिदी केही न हेरि हिंड्न् त सबै ठाँउ छिटै पुगीएला।। तपाइँ को भिडीयो को प्रतीक्षा गर्दै बसेको बल्ल आज आयो♥️♥️♥️♥️ राम्रो छ भिडियो राम्रो ठाँउ देखाउदै जानुस♥️♥️♥️next video ko waiting ma hai hami😊😊

  • @yammagar6375
    @yammagar6375 2 ปีที่แล้ว

    प्राकृति ले धनी छौ तर सहि सदुपयोग हुन सकि राखेको छैनौ । यो आंखा ले सधै वालुवा देखीरहने आंखाले हजुरको भिडियो ले आंखाले हरियाली देख्न पाई राखेक छौ गर्व लाग्छ

  • @kamalshahi6533
    @kamalshahi6533 2 ปีที่แล้ว +1

    आफ्नै गाउँ ठाउँ यति धेरै टाढा बाट हेर्न पाउँदा साह्रै खुशी लाग्यो। पुग्न सक्नु हुन्छ भने सृजना जि साउने पुर्णिामा को दिन महाबु लेकमा शिव जि को दर्शन गरिन्छ।जुम्ला, जाजरकोट,दैलेख,सुर्खेत,सबै ठाउँ बाट धेरै भक्तजन हरु भेला हुन्छन। कालिकोट जिल्ला को महाबै गाउपालिका मा पर्छ। तपाइको सबै भिडियो हरु हेर्ने गर्छु साह्रै मन पर्छ। हाल दक्षिण कोरिया।

  • @Govinkarki0092
    @Govinkarki0092 2 ปีที่แล้ว +2

    जुम्ला जिल्लाका रमणिय ठाँउहरुको द्रिश्य अबलोकनले मन त यसै खुशी हुने नै भयो ..तर यहांका आमा दिदी बहिनी, दाजु भाइहरुले यहि अबलोकनमा मिठास गीतहरुले अझ सुनमा सुगन्ध छरिए झैं भएको छ ..सम्मान छ आमा दिदी दाजुभाइहरुलाई🙏🙏

  • @BIMOCHAN
    @BIMOCHAN 2 ปีที่แล้ว

    सारै अानन्द अनि रमाइलो लाग्छ हजुरकाे भिडियाे सामाग्रीहरु हेर्दा ।

  • @dipakghayl4367
    @dipakghayl4367 2 ปีที่แล้ว

    सारै रमाइलो लाग्यो साच्चिकै मन भक्कानो छुटेर आयो हाल कुवेत बाट

  • @samjhanakoirala6830
    @samjhanakoirala6830 2 ปีที่แล้ว +1

    really our country Nepal is piece of heaven .its like to proud of you dear sister

  • @santaraj7606
    @santaraj7606 2 ปีที่แล้ว +2

    दिदी हजुर ले हामिलाई यति शुन्दर ठाउमा लैजानु भयको मा धन्यवाद । हजुरको यति राम्रो भिडियो मा भ्युज नआउदा दुखि थिय । तीन हप्ता पहिले देखि एकदमै खुसि छ दिदी।🙏🙏

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 ปีที่แล้ว

    नेपाल लाई स्वर्ग हो भनेर उपमा त्यसै दिएको हैन तर नेता भ्रष्टाचार दुष्ट पापी चोर हत्यारा बलात्कारि भएर देश को जिर्न हालत भयो धेरै धेरै धन्यवाद हजुर लाइ❣️❣️❣️

  • @ramapokharel513
    @ramapokharel513 2 ปีที่แล้ว +1

    कर्नाली को रमणीय दृष्य देखाई दिनु भएकोमा Siju बैनीलाई धेरै धेरै धन्यबाद।

  • @birbudha6264
    @birbudha6264 2 ปีที่แล้ว

    यति धेरै राम्रो स्वर्गको टुक्रा जस्तो प्रकृतिले दिएको सुन्दरता अनि प्रकृति संगै हुर्किएका जंगलका नानाथरी च्याउ लगायतका अन्य चिजहरुको स्वाद चाख्नु र स्पर्श गर्नपाउनु जो कोहिको भाग्यमा हुदैन र चाहेर पनि पाउन सक्दैन, सिजु जि हजुर त कति भाग्यमानी

  • @ThirdSpaceNepal
    @ThirdSpaceNepal ปีที่แล้ว

    जीवनको लक्ष्य भेटेर मख्ख परेको मान्छेसँग भिडीयो भेट समेत उर्जाशिल हुनेगर्दछ- एउटा प्रेरणादायी यात्री ।

  • @prayasthami4165
    @prayasthami4165 2 ปีที่แล้ว +1

    सुनको थिए हुम्ला जुम्ला कर्णाली प्रदेशको बिकट र अविकसित जिल्लाहरुमा पर्छ तर हजुरको vlog हेर्दा त एउटा स्वर्गको टुक्रा जस्तो लाग्यो।wow हाम्रो नेपालमा कति राम्रा राम्रा ठाउँहरु छ है तैपनि हामी नेपालिहरु विदेशिनु बाध्य छौ।।

  • @pasangtamang2519
    @pasangtamang2519 2 ปีที่แล้ว +1

    हाम्रो देशको हुनेखाने मान्छेहरु अरुको देश घुम्न लाखौं रुपैयाँ खर्चेर घुम्न जन्छन तर हाम्रो यी सुन्दर हरबरा गाउँ ठाँउ बेखबर छन् कठैमेरो देश हिराको देश किरा बनाए पछि केलाग्छ र शिर्जान सीजु दिदीको सबै भिडियोहरु नछुटाइ हेर्ने गरेको छु। मिस यु. जुम्ला ,हुम्ला अनि सिर्जना sizzu लाई पनि ब-बाइ

  • @rajendrasherma4649
    @rajendrasherma4649 2 ปีที่แล้ว +1

    वाउ साच्चै कति रमाइलो अनी कति राम्रो ठाउँ हेरुँ हेरुँ लाग्ने ठाउँ

  • @mohanbista7123
    @mohanbista7123 2 ปีที่แล้ว +1

    वाउ यति आनन्द लिन्छु कि हेर्दा हेर्दै समय बितेको थाहा नै हुन्न।

  • @santoshacharya8688
    @santoshacharya8688 2 ปีที่แล้ว +3

    दिदी हजुर सिङ्गो सरकार हुनुहुन्छ ।
    यो सरकार ले नगरेको काम हजुर ले गर्नु भको छ । हजुर प्रती मेरो भित्री मन बाट सलाम छ ।🙏🙏

  • @GraceGAB
    @GraceGAB 2 ปีที่แล้ว +1

    Hajur ko travel videos Haru herda Nepal aau aau lagcha.. too Beautiful..

  • @meenathapa6611
    @meenathapa6611 2 ปีที่แล้ว +1

    हाम्रो नेपाल पनि यति राम्रो छ बैनी साच्चै हजुर महान हुनुहुन्छ हजुर ले गर्दा हामिले हाम्रो नेपाल हेर्न पाएका छौ😍😍🙏🙏🇳🇵🇳🇵

  • @Ishan-official-Harjang
    @Ishan-official-Harjang 2 ปีที่แล้ว +1

    Wow
    Tapaiko video sarai man पर्छ दिदी

  • @anitarayamajhi9552
    @anitarayamajhi9552 2 ปีที่แล้ว +1

    सजिलो त पक्कै छैन र पनि कति सहज तरिकाले यात्रा गर्नुहुन्छ ❤️

  • @mekhashrestha3748
    @mekhashrestha3748 2 ปีที่แล้ว

    यक दमै राम्रो लाग्यो मलाई पनि जाउ जाउ मन लाग्यो मनै प्रफुल्ल भयो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LAMA_85
    @LAMA_85 2 ปีที่แล้ว +1

    Yo video heri rahada man garbale ekdam fulera thulo vo katti ramro ra ramahat desh xa hamro

  • @arjunkandel547
    @arjunkandel547 2 ปีที่แล้ว +2

    Finally video aayo after long waiting sizzzuu

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 2 ปีที่แล้ว +1

    Mero jyan pugna napayeponi mero atma chai hajurko pratek video sangai ramaudai gaudai nachdai rudai xa.
    JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 2 ปีที่แล้ว

    भगवान ले हामी नेपालीहरूलाई सबै कुरा दिनु भएको छ तर सत्तामा बस्नेहरू गतिलो नभएर देश र जनता ले धेरै दु:ख पाएका छौ एकदिन पक्कै पनि सत्ता हाक्ने राम्रो भुमिपुत्र अाउने छ भन्ने पाथिभरा माता सँग दुई हात जोडि 🙏कामना गर्दछु हजुरको कामलाई सलाम छ 🙏🇳🇵

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 2 ปีที่แล้ว +1

    video ramro x ajhai ramra ramra video lyanu hola shubhakamana la.qwaliti ramro x