Dr. Bhagwan Koirala (Cardiologist) | Suman Sanga - 02 September 2021

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2025

ความคิดเห็น • 240

  • @deepadhakal921
    @deepadhakal921 3 ปีที่แล้ว +21

    नाम मात्र होइन काम ले पनि भगवानै हुनुहुन्छ thanku so much hajur

  • @Byesubhadra
    @Byesubhadra ปีที่แล้ว +7

    Thankyou so much sir for saving my baba since last 15 years❤️
    I really wanna meet you at least once in my life🙏

  • @lokendrashahi9856
    @lokendrashahi9856 3 ปีที่แล้ว +6

    धेरै राम्रो।।।मन छोयो।।नमन।।।सुमन सर र भगवान नाम धारण गरका देवत्व गुण भयको डक्टर जि लाई।।

  • @shamsher384
    @shamsher384 3 ปีที่แล้ว +5

    डाक्टर भगवान कोइराला को काम र योजनालाई सलुट गर्दछु । सुमन सर धेरै कुरा छुटेको छ जस्तो लागेको छ । फेरि पनि आयर मुटुरोग सम्बन्धि सम्पुर्ण जानकारी सहित को कार्यक्रमको आसा गरेको छु ।

  • @netramagar7141
    @netramagar7141 3 ปีที่แล้ว +14

    डाक्टर साहेब जस्तो नाम उस्तै काम र मन पनि सलम छ हजुरलाई, हजुर जस्तो अझै धेरै जन्मेको भए दिन दुखिकाे अकालमा ज्यान जाने थिएन ।

  • @nanimaiyakhanal6970
    @nanimaiyakhanal6970 3 ปีที่แล้ว +2

    Nam jastai kam pani tyastai xa thankyou dr sab

  • @samuelsubba7865
    @samuelsubba7865 3 ปีที่แล้ว +12

    नेपाल जस्तो सानो मुलुकमा मुटुरोग Doctor (cardiologist )जन्मिनु गर्वको कुरा हो 👍

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว +1

    सलाम छ हाम्रो नेपालको बिश्वसोगे डाक्टर भगवान कोइराला ज्युलाई

  • @achyutdhungana5616
    @achyutdhungana5616 3 ปีที่แล้ว +3

    डा. भगवान कोईराला जस्तो नाम उस्तै काम नमन छ। म पनि मैले सक्ने तन मन र धनको सहयोग गर्ने वाचा गर्दछु। हाम्रा कर्णधार वालवालीकाहरूको उपचार गर्ने वाल अस्पतालका लागी।

  • @kumarghale9223
    @kumarghale9223 3 ปีที่แล้ว

    अति नै प्रसन्सनिए अन्तर्वार्ता भएको अनुभव भयो। वहाको नाम जस्तो काम पनि त्यस्तै गरि रहनु भएको छ साथै वहाले जुन सातै वटा प्रदेशमा बाल अस्पताल खोल्ने अभियान सुरु गर्नु भएको छ धेरै साथ उच्च बिचार लिनु भएको छ भन्ने लाग्छ। डा भगवान सर जस्तै नेपाल अरु थप ५ , ७ जना उच्च बिचार लिएर अभियान चलाउन सक्ने व्यक्तित्वहरु भए देश र जनतालाइ धेरै राहत पुग्न सक्ने थियो।
    डा भगवान सरलाइ उच्च सम्मान गर्दै नमन भन्न चाहन्छ।

  • @narayansubedi7152
    @narayansubedi7152 3 ปีที่แล้ว +15

    डा. भगवान कोईराला प्रति मेरो उच्च सम्मान ❣️❣️❣️

    • @hommalla1930
      @hommalla1930 3 ปีที่แล้ว

      ड भगवन कोईराला मुटृनैहुनुहनछ

    • @srijanasharma2737
      @srijanasharma2737 3 ปีที่แล้ว

      Naman Dr 💓

  • @namratalama7779
    @namratalama7779 3 ปีที่แล้ว +60

    भगवान कोइराला साँच्चै भगवान् हुनुहुन्छ ।मेरो बहिनी लाई पनि उहाँले बचाउनु भयो।बिरामी लाइ उहाँले छुँदा मात्र पनि पचास प्रतिशत निको हुन्छ ।

    • @lionking1817
      @lionking1817 3 ปีที่แล้ว +1

      .lo

    • @ramkrishnakarki142
      @ramkrishnakarki142 2 ปีที่แล้ว +2

      कसरी सम्पर्क गर्न सकिन्छ D.r sir लाई

  • @priyalamichhane1204
    @priyalamichhane1204 3 ปีที่แล้ว +5

    आहाँ विषयसंग सम्बन्धित अन्तर्वार्ता सहितको साथिको सम्बन्ध कति राम्रो ,"तिमी, तिम्रो"😍🙏🙏🙏

  • @prakashrai5022
    @prakashrai5022 3 ปีที่แล้ว +12

    सबैको भगवान ।आदरणीय डाक्टर भगवान कोईराला 🙏🙏 yes I agree

    • @balbiradhakari1993
      @balbiradhakari1993 3 ปีที่แล้ว +1

      Sabeko. Bhagwan ho

    • @grpnepal
      @grpnepal 3 ปีที่แล้ว

      He is more than God kyaa in Nepal.

  • @premkajibajracharya2725
    @premkajibajracharya2725 7 หลายเดือนก่อน

    म तपाई को काम र योजनालाई सम्मानका साथ स्यालुट डाक्टर साहेब

  • @pantdi
    @pantdi 3 ปีที่แล้ว +10

    Doctor Bhagavan, I am highly impressed by your thought, I will contribute whatever I can. May Lord Pashupatinath bless you

    • @sangitakc5894
      @sangitakc5894 3 ปีที่แล้ว

      Aaja mero khusiko paxadi hajurko lakhau dukha ra sangharsa xan

  • @kanchhi5446
    @kanchhi5446 2 ปีที่แล้ว

    kati mitho boli doctor sap ani suman sirko

  • @jharananyaupane1004
    @jharananyaupane1004 3 ปีที่แล้ว +5

    Such people must live longer for beautiful hearts...

  • @sustainalberuraldevelopmen1322
    @sustainalberuraldevelopmen1322 3 ปีที่แล้ว +3

    Dr.Koirella you are source of inspiration to thousand of people.

  • @surajadhikari2640
    @surajadhikari2640 3 ปีที่แล้ว +28

    उपकारी गुणिब्यक्ती निहुरिन्छ निरन्तर !
    फलेको बृक्षको हागो नझुकेको कहाँ छर !!
    - शिरोमणी लेखनाथ पौड्याल
    🙏🙏🙏🙏💐💐 डा. भगवान कोइराला

  • @DeepakRauniyar-cx5dg
    @DeepakRauniyar-cx5dg 6 หลายเดือนก่อน

    Big fan sir hajur ko bhairahawa auuda khabar garnu hola hajur lie swagat cha bhairahawa ma❤️🙏🏻

  • @kaushilarai1566
    @kaushilarai1566 ปีที่แล้ว

    भगवान कोइराला यथार्थमा भगवान नै हुनु हुन्छ मेरो दाजुलाई मृत्युबाट बचाई नयाँ जिवन दिनु भयो धन्य छ डाक्टर साब।

  • @kalkalphe5960
    @kalkalphe5960 3 ปีที่แล้ว +1

    That was the best program to address health need of Community and pruduce best doctors in Nation.

  • @RajanThapa-z4m
    @RajanThapa-z4m 10 หลายเดือนก่อน

    Thanks you are really God's dr bhGwan sir

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 3 ปีที่แล้ว +12

    huge respect !doctor !!
    I am one of your patients, greatful to your service.

    • @cuteshreya6432
      @cuteshreya6432 3 ปีที่แล้ว +1

      my mom also

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 3 ปีที่แล้ว

      What happened to you tho ? Where you received your treatment from Vagwan sir ? If u are ok to share .

    • @dhakalsantosh3724
      @dhakalsantosh3724 3 ปีที่แล้ว +1

      @@itsbonkerjojo9028 17 Years back I´d ASD repair by him, at the age of 28. I´m ok until now.

    • @dinamparajuli23
      @dinamparajuli23 3 ปีที่แล้ว

      @@dhakalsantosh3724 Dai Tapai saga bolnu man lago..plz dai tapai.ko contact num dinus na

  • @ChhatraShahi-bx7bx
    @ChhatraShahi-bx7bx 24 วันที่ผ่านมา

    ईमानदार मानिस ईश्वरकाे सर्वाेत्कृष्ट कृति हाे। डाः भगवान काेइराला।

  • @chandalama177
    @chandalama177 3 ปีที่แล้ว +8

    सबैको भगवान ।आदरणीय डाक्टर भगवान कोईराला 🙏🙏

  • @shankarmangurung7198
    @shankarmangurung7198 3 ปีที่แล้ว +9

    For such kind of interaction time frame is too short. Meaningful intaraction.

  • @shikshasansar1080
    @shikshasansar1080 3 ปีที่แล้ว +7

    धेरै राम्राे योजना भगोवान सर ❤️

  • @roseroy4716
    @roseroy4716 3 ปีที่แล้ว

    डाक्टर साब,बाल्यकाल मा भगवान नाम जस्ले फालेर दिनुभयो लग्दछ त्यो दिन जस्ले भगवान भन्नू भयको थियो वास्तवमा उहाँको मुख बाट नेपाली गरिब निमुखा को लागि स्वास्थ क्षेत्रमा भगवान प्राप्त हुँदै थियो,डाक्टर साब हाम्रो भगवान हुनुहुन्छ नमन उहाँ प्रति🙏😍

  • @Hellsking
    @Hellsking 2 ปีที่แล้ว

    हजुरले सोचेको कुरा धेरै राम्रो लाग्यो।सबै प्रदेशमा गंगालाल जस्तो अस्पताल खोल्नु पर्यो।

  • @tekbahadurkhadka4532
    @tekbahadurkhadka4532 3 ปีที่แล้ว +18

    जतिसुकै साथीभाइ भए पनि सुमनजीले पनि डा भगवान्लाई यो सार्बजनिक कार्यक्रममा "तपाईं" नै प्रयोग गर्दा बेस हुन्थ्यो।

    • @shandeshkhanal3080
      @shandeshkhanal3080 3 ปีที่แล้ว +2

      18:07 ma ta bhagwan sir le suman sirlai ta bhannubhayeko xa. Sumanle nikalyo nisarta ra nishulka ko case ma

    • @apsararijal6213
      @apsararijal6213 3 ปีที่แล้ว

      गूड् ।

  • @mayaoli6973
    @mayaoli6973 3 ปีที่แล้ว

    तपाईं जुगौ जुग बाच्नुहोस सबैको भगवान शिष्ट व्यवहार तपाईं साचै भगवान हो

  • @rabinlohar502
    @rabinlohar502 ปีที่แล้ว

    Great dr bhagwan koirala sir ❤🙏

  • @goregurung913
    @goregurung913 ปีที่แล้ว

    उच्च सम्मान छ ।

  • @SrijanaBashyal-en7ns
    @SrijanaBashyal-en7ns 8 หลายเดือนก่อน

    You are great sir

  • @himanishah5314
    @himanishah5314 2 ปีที่แล้ว

    मेरो छोरी लाइ नयाँ जिबन दिनु हुने महान ब्यक्तित्व
    साच्चिकै डाक्टर साब भगवान् स्वरूप नै हुन् 🙏
    धेरै धेरै आभार प्रकट गर्दछु 🙏👍

  • @blackhole4186
    @blackhole4186 3 ปีที่แล้ว

    नाम नै भगवान् काम नै भगवान् हुनुहुन्छ उहाँ मेरो भाईलाई पनि जिवनदान दिनुभएको छ उँहाले 🙏🙏🙏

  • @hemakhatri6117
    @hemakhatri6117 3 ปีที่แล้ว +2

    डाक्टर कोइराला प्रति मेरो उच्च सम्मान छ धेरै सम्झाना छ हजुरको टिम लाई हामी लाई रोग मुक्त बनाउनु हुन्छ Koirala is real god मेरो लागि 😘

  • @shreesainju2309
    @shreesainju2309 3 ปีที่แล้ว

    Thank you so much Dr .Bhagawan koirala .

  • @BhadraThapa-tl5yp
    @BhadraThapa-tl5yp ปีที่แล้ว

    Good job

  • @shoyatanayar1995
    @shoyatanayar1995 ปีที่แล้ว

    Really the God ,you are Dr Saab

  • @malatibhusal6660
    @malatibhusal6660 3 ปีที่แล้ว +5

    Suman sir tapaiharu sathi bhaye pani formal program ma timi bhaneko Ali suhayena aru dherai ramro cha . Huge respect to Dr Bhagwan 🙏🙏

  • @DeepakRauniyar-cx5dg
    @DeepakRauniyar-cx5dg 6 หลายเดือนก่อน

    Naam nai kafi cha manche lie bhaagwan khojna pardaina bhaagwan hunu huncha sir hajur salute cha hajur lie❤️🙏🏻

  • @udayaneupane7939
    @udayaneupane7939 ปีที่แล้ว

    Great human being! Great Doctor,🙏

  • @m.bthapa5090
    @m.bthapa5090 3 ปีที่แล้ว +3

    भगवान कोइराला सर प्रति 🙏🙏🙏

  • @sumnimaa2420
    @sumnimaa2420 3 ปีที่แล้ว

    Mahan bichara dhanyabad

  • @B2co.24
    @B2co.24 3 ปีที่แล้ว +8

    I smiled throughout the whole episode.. very motivating ❤️❤️🥰☺️

  • @nelsonvlogs2
    @nelsonvlogs2 2 ปีที่แล้ว

    great doctors

  • @mamitagurung358
    @mamitagurung358 3 ปีที่แล้ว +3

    My respected person Dr . Bhagawan Koirala . He is also one of best hero in Nepal .

  • @BikashNeupane0736
    @BikashNeupane0736 9 หลายเดือนก่อน

    great DR.❤

  • @lilashahi667
    @lilashahi667 3 ปีที่แล้ว

    thank you dr.koirala hajurko lambe aayu banos hajur.

  • @shovathakali3573
    @shovathakali3573 3 ปีที่แล้ว +4

    चार पाच अर्ब केही पनि होईन। सरकारले खुलेर सहयोग गर्नु पर्छ। सवाकरोड बालबालीका अन्य ग्रहबाट आएको होईन ती हाम्रै हुन। अनि UN CRC चाही अनुमोदन गर्ने ऊनीहरूको स्वास्थ्य प्रति नेपाल जिम्मेवारी हुनु पर्छ कि पर्दैन?? तपाईको सपना पुराहोस् डा भगवान।

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista 3 ปีที่แล้ว +8

    A Great Doctor with Golden heart.

  • @homeremedy4345
    @homeremedy4345 3 ปีที่แล้ว +1

    I dont have words to praise you sir. Just as your name, you are real god.

  • @neetooguroong6187
    @neetooguroong6187 3 ปีที่แล้ว +1

    Dr.Bhagwan Sir 🙏hajur hamro pariwar ko lagi sachi nai Bhagwan nai vayara aunu vayo 🥺🙏🙏

  • @manjukhanal5727
    @manjukhanal5727 2 ปีที่แล้ว

    मेरो आमाको मुटुको अप्रेसन गर्नु पर्छ भन्नुभएको छ।हजुरको गृह जिल्ला र गृह गाउ पालिका वार्ड नं 1 निवासी शुशिला खनालको लागि नाम जस्तै भगवान भएर आउनु हुनेछ भन्ने आसा र बिश्वास छ।हजुर हाम्रो लागि भगवान नै हुनुहुनेछ्🙏🙏🙏🙏

  • @milanpaudel5210
    @milanpaudel5210 3 ปีที่แล้ว +1

    Really amazing an incredible person 🙏🏻🙏🏻 God Bless you ❤️❤️ . Dr Bhagaban koirala.

  • @poudeldhan9237
    @poudeldhan9237 3 ปีที่แล้ว

    Dr bhagwan koirala prati sadai uchha samman ani hardik naman xa.

  • @keshavacharya1727
    @keshavacharya1727 3 ปีที่แล้ว +1

    म पनि support गर्छु है कसरी हो dr. भगवान कोइराला

  • @jibanthapa1984
    @jibanthapa1984 3 ปีที่แล้ว +1

    Nice voice suman sir jee❤️❤️❤️❤️

  • @jiwanilameli
    @jiwanilameli 3 ปีที่แล้ว +2

    असाध्यै राम्रो कुरा ।

  • @gangasharma4983
    @gangasharma4983 3 ปีที่แล้ว

    Naman Sumunn +Dr Bhawan koieralajiu.

  • @diyanthapa9768
    @diyanthapa9768 3 ปีที่แล้ว +3

    A great doctor with God in the world bhagwan sir 🙏

  • @apsararijal6213
    @apsararijal6213 3 ปีที่แล้ว +2

    डा. भगवानले सुमन तपाई भनिरहदा सुमन दाइले पनि तपाई भन्दिएको भए राम्रो हुन्थ्यो। मिडियामा त तपाई भन्दा राम्रो साथी भएपनी। सुन्दा असहज लाग्यो ।

    • @pramodacharya8047
      @pramodacharya8047 2 ปีที่แล้ว

      अवश्य पनि। काठमाडौँ र बाहिरको मानिस तथा धनी परिवार र मध्यम परिवारको पनि कुरा आएकाले काठमाडौँको धनी परिवारको मानिसले पहाडको मध्यमवर्गीय परिवारको मानिस जति नै महत्त्वपूर्ण भए पनि सम्मान गर्न नसक्ने हुन्छ भनेजस्तो पनि भयो। पत्रकारले त सबैलाइ सहजै तपाइँ भनेर अन्तर्वार्ता गर्न बानी परेको हुनु पर्ने। अवश्य पनि सुन्दा असहज भयो। तर डा. कोइरालाले हाँसेरै सहज रूपमा बोल्न र तपाइँ नै भनेर पूरै अन्तर्वार्ता दिन सक्नुभयो।

  • @rajendrarajkathayat3839
    @rajendrarajkathayat3839 3 ปีที่แล้ว

    prof dr.sahev dherai usefull spech given for all

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 3 ปีที่แล้ว +4

    साँच्चिकै भगवान् लाई सम्मान गर्छु

  • @ranjilalingdenangbo7574
    @ranjilalingdenangbo7574 3 ปีที่แล้ว

    Vagwan koirala parti mero aatha sardha cha kinki uha le mero aama lai upachar garnu vayeko thiyo aaj mero aama ta yo sansar ma hunuhuna tara jab uha ko nam sunchu mero aama ko yad aaucha thank you dr sab 🙏🙏🙏

  • @sarojshrestha6063
    @sarojshrestha6063 3 ปีที่แล้ว

    भगवान सरको काम नै भगवान रुपि छ।

  • @khemprasadkafley6754
    @khemprasadkafley6754 ปีที่แล้ว

    It seems there’s a good intimacy between these two friends. Formal and minimal standard language would have been sounded great!!

  • @gunjabashyal1627
    @gunjabashyal1627 3 ปีที่แล้ว +1

    My great inspiration Dr.Bhagwan koirala🙏🙏

  • @tejbohara9531
    @tejbohara9531 2 ปีที่แล้ว

    भगवान काेईराला जस्ता भगवानले पनि याे देशमा जन्म लिएका छन् । धन्न हाे भगवान

  • @gyandipgiri521
    @gyandipgiri521 2 ปีที่แล้ว +1

    स्वास्थ मन्त्री बनाउनु पर्नी भगवान कोइराला जि लाई अनि स्वास्थ क्षेत्रमा सुधार हुनि थियो😍

  • @rejusharma6022
    @rejusharma6022 3 ปีที่แล้ว

    हार्दिक नमन

  • @project425
    @project425 3 ปีที่แล้ว

    Grt conversation...wish the best for child hospital..

  • @sudhadeviregmi8026
    @sudhadeviregmi8026 2 ปีที่แล้ว

    Naman doctor

  • @rukmanikarki5981
    @rukmanikarki5981 3 ปีที่แล้ว

    THANKS DR SAAB

  • @madantamang1792
    @madantamang1792 3 ปีที่แล้ว

    Yakdum golden heart hunuhunxa doctor sir ko!

  • @bkdeepak0
    @bkdeepak0 3 ปีที่แล้ว +2

    I have heard his name when I was in grade 5. Great Man. ❤

  • @dibyagiri5861
    @dibyagiri5861 3 ปีที่แล้ว

    एकदम प्रशंसनीय र एेतिहासिक कामको लागि हृदयदेखिको शुभकामना ।

  • @basantaregmicid3308
    @basantaregmicid3308 3 ปีที่แล้ว

    Ramro xa Beautiful video good jab all

  • @khemrajsanjyal5384
    @khemrajsanjyal5384 3 ปีที่แล้ว

    nice intrvew ❤️

  • @manishrauniyar185
    @manishrauniyar185 3 ปีที่แล้ว

    Wish every hurdles becomes milestone towards ur goal

  • @criston5199
    @criston5199 3 ปีที่แล้ว +1

    डाक्टर साप खाली निजीकरण लाई प्राथमिकता दिनु हुन्छ।।उहाको बिज्ञताको उच्च सम्मान गर्दै हजुर ले भने जस्तो स्वास्थ मा व्यावसाय गर्ने हजुरको मनोबिज्ञान लाई ग्रामीण जनताप्रति भएको स्वास्थ समास्या हल गर्न लाई सरकारीकरण हुनु पर्छ भन्ने हो।

  • @shreeramjoshi1438
    @shreeramjoshi1438 3 ปีที่แล้ว +1

    he is not doctor only as well he is the really God for all heart patent. thank you life saver .

  • @kbbhandari5252
    @kbbhandari5252 3 ปีที่แล้ว

    Respected Dr.Bhagwan koirala n inspiring

  • @kingbasnet3286
    @kingbasnet3286 3 ปีที่แล้ว +1

    Hami nepaliko jibit bhagawan pranam chha.

  • @akashkarki4342
    @akashkarki4342 3 ปีที่แล้ว

    parsan garni tarika salin tq

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 3 ปีที่แล้ว +2

    भगवान कोइराला सरको बोली काम गराइ साच्चै नै भेदभाव रहित छ रिपोर्ट देखाउन हप्तौं कुर्नु पर्ने बिरामी को समस्या बुझ्दै बाटो मै पनि रिपोर्ट हेरेर सहयोग गर्ने दुख को भावना बुझ्ने सहयोगी हृदय को धनी हुनुहुन्छ

  • @lokesworishakya4367
    @lokesworishakya4367 3 ปีที่แล้ว +1

    नेपालमा फर्केर मुटु सल्य क्रिया सुरु गर्नु नेपाली जनताको लागि गौरवको कुरा हो।

  • @kumarshrestha3741
    @kumarshrestha3741 3 ปีที่แล้ว

    🎈🌺🙏🌺🎈namai kafi'bhagawan'happy dashain 2078,ma mutuko samasyama xu DR.sir,kehi janakari pauna sakinxa sir

  • @kanchhi5446
    @kanchhi5446 2 ปีที่แล้ว

    waaoooo doctir sappppp

  • @nbchhetri7006
    @nbchhetri7006 3 ปีที่แล้ว

    डा भगवान् कोईराला प्रति उच्च सम्मान 🙏🙏🙏

  • @saraswatirai7221
    @saraswatirai7221 3 ปีที่แล้ว

    🙏🙏 doctor hjrko kamko dherai samman garxu

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 3 ปีที่แล้ว +1

    Really Dr. Koirala is the angel of god.Along Dr Ruit as well. Dr Mahabir and Kulman Ghising all are the shining stars of Nepali sky.There is no words I have how to praise for Dr.Koirala's contributions in the field of health ultimatly he was the god of life blessings.

  • @shyamrajbadu2724
    @shyamrajbadu2724 3 ปีที่แล้ว +2

    Great inspiring personality 👏

  • @tseringlhamo1062
    @tseringlhamo1062 3 ปีที่แล้ว +3

    huge respect to you dr bhagwan

  • @pradipgadal402
    @pradipgadal402 3 ปีที่แล้ว

    Great job 👏 Vagwan sir

  • @krishnaoli8979
    @krishnaoli8979 3 ปีที่แล้ว

    Namaskar both ❤️❤️🙏🙏

  • @karkidev123k
    @karkidev123k 3 ปีที่แล้ว

    wow 😍😍👌👌🙏🙏🙏🙌🙌