भ्रष्टाचारको नाई केपि भन्दै आगो बने एन्जिन बिधुत बकौय्ता नतिर्नेलाई कुनै हालतमा नजोड्ने Kulman Vs KP

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 404

  • @sureshlimbu8950
    @sureshlimbu8950 2 หลายเดือนก่อน +79

    कुलमान जी कुनै भरष्ट हरुको दबाब मा नडराऊनु होला ३ करोड नेपाली जन्ता तपाईको साथ मा छौ

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi 2 หลายเดือนก่อน +24

    उहाँ दिदिले सहि कुरा गर्नुहुन्छ सलाम हजुर्लाइ

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 2 หลายเดือนก่อน +19

    कुलमान सरकाे अडान साेर्है अाना सहि छ । याे अडान छाेड्नु हुदैन । यदि सरकारले जबरजस्ति गरेर निकालेमा जनताले सरकारका नेताहरुलाई खरानी बनाउनेछ ।

  • @jaynepal3221
    @jaynepal3221 2 หลายเดือนก่อน +21

    राजनितिक दल देशद्रोही हुन यिनले दिएको कुनै आदेश नमान्नु। कुलमानलाई सम्पुर्ण नेपाली जनताको साथ छ

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +3

    धेरै राम्रो कुरा

  • @DilSunar-o4t
    @DilSunar-o4t 2 หลายเดือนก่อน +15

    देश र जनतालाई लुटदै खादै आएका चोर भ्रस्ट हरुको अगाडि न झुक्नु होला कुलमान सर जनता हजुरको साथमा छन

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +2

    सहि बिश्लेषण

  • @mithilapradhan4866
    @mithilapradhan4866 2 หลายเดือนก่อน +4

    सत्य बाेल्दै हुनुहुन्छ बैनि भ्रष्टाचारि सरकार चाहिन्दैन केपि ले ठुलो बिजनेस गर्ने लाई बिजलि काे बिल नतिरी लाईन जडान गर्न मिल्दैन

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +3

    एकदम सहि कुरा

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 2 หลายเดือนก่อน +5

    धनी भन्नेबितिकै डराएर बस्नु हुदैन कानुन नियम अनुसार व्यबहार गर्नु पर्छ

  • @yugalrana4717
    @yugalrana4717 2 หลายเดือนก่อน +22

    कुलमान राज्यको पक्षमा उभिएका छन् भने नेताहरु कमिसन खान र्याल काढेर ठाडो निर्देशन दिने दुस्साहस गरेका छन्।
    जय देश । जय जनता ।। जय कुलमान।।।

  • @chandrashahi9046
    @chandrashahi9046 2 หลายเดือนก่อน +9

    गलत नगर्नु भर्ष्टहरु काे अगि कुनै पनि हालत मा नझुक्नु,खान का लागि नबाच्नु बाच्न का लागि खानुभन्ने महान वाणी काे अनुसरण गर्नुहाेला कुलमान ज्यु देशले तपाई काे उच्च कामलाई अमर पर्दान गर्नेछन् ।जय नेपाल ।

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +4

    कुलमान जि को जय होस

  • @shatrudhanyadav2601
    @shatrudhanyadav2601 2 หลายเดือนก่อน +3

    कुलमान जी केही भष्ट हरुको दबाब मा नडराउनुस् बिजुली को पैसा तिराउनु पर्छ ३ कडोर नेपाली जनताहरु तपाईको साथमा छन।

  • @ShyamKhadka-b7z
    @ShyamKhadka-b7z 2 หลายเดือนก่อน +32

    केपि खोलि ले सबैबाट सिदै कमिसन खाको छ

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 2 หลายเดือนก่อน +4

    सिमित व्यक्तिका स्वार्थ परिपुर्तीकालागी तमाम जनतामाथी ऋीण थोपर्नु नहुने हो।

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 2 หลายเดือนก่อน +2

    wow satya kura

  • @YagyaRoka-tu1oo
    @YagyaRoka-tu1oo 2 หลายเดือนก่อน +3

    याे कुरात सहि हाे

  • @gurung4606
    @gurung4606 2 หลายเดือนก่อน +1

    absolutely agreed !👏🤗

  • @agniprasadkafle9849
    @agniprasadkafle9849 2 หลายเดือนก่อน +3

    राज्यलाई तिर्नु पर्ने बिधुत महसुल तुरुन्तै तिराैं।नेता र ब्यापारी विच..... सांठ/ गांठ बन्द गराैं।

  • @Sanjeev-qe8vt
    @Sanjeev-qe8vt 2 หลายเดือนก่อน +17

    अब नेता कुट्ने अभियान चलाउन पर्छ

  • @MaheshShrestha-m4u
    @MaheshShrestha-m4u 2 หลายเดือนก่อน +2

    Sahi vannu vayo

  • @necessaryitems2441
    @necessaryitems2441 2 หลายเดือนก่อน +2

    १००% सही कुरा ।

  • @bimalkhadka8562
    @bimalkhadka8562 2 หลายเดือนก่อน +17

    याे केपि,,नाईके नै हाे,,यसलाई साथ दिने हामी मतियार नै फटाहा हाे,,हैट

  • @raznihal
    @raznihal 2 หลายเดือนก่อน +2

    Right 👍

  • @palutamangnepal5724
    @palutamangnepal5724 2 หลายเดือนก่อน +4

    I am with Kulman Ghising.

  • @binodshrestha2524
    @binodshrestha2524 2 หลายเดือนก่อน +3

    Thank you kulman going sir salam chha all of your team you are Great very good job & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khatrichhetri837
    @khatrichhetri837 2 หลายเดือนก่อน +3

    केपि लाई जेल हालेर राजतन्त्र ल्यांऊनू ❤

  • @sureshthapa4616
    @sureshthapa4616 2 หลายเดือนก่อน +3

    म्याडम हजुरले १००% सहि भन्नुभएको छ

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 2 หลายเดือนก่อน +30

    यो नजिरले सबै बिधुत उपभेक्ताले पैसा तिर्नु पर्दैन भनेको नि ।

  • @desire-blessed_growup
    @desire-blessed_growup 2 หลายเดือนก่อน +5

    कुलमान सर जिन्दावाद ❤❤❤

  • @WangdaLama-t1e
    @WangdaLama-t1e 2 หลายเดือนก่อน +8

    केपी ओली लाई तत्काल पद मुक्त गर्नु पर्छ, र अदालत ले जेल हाल्नु पर्छ तब मात्र भर्स्ट चार नियन्तरण मा आउछ!

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 2 หลายเดือนก่อน +3

    केपि ओली नेपालको परधानमनतिरिहोइन नेपालको भषटचारीको नाइके चाहीहो यो भषटचारीको नाइकेलाइत टुडिरवेलमा लगेर फासीदीनुपरछ

  • @asishrana200
    @asishrana200 2 หลายเดือนก่อน +65

    भ्रष्ट नाईके केपी ओली देसको भाईरस हो । त्यो गोरुगाडेलाई नेपाली जनताले खेदौ र देस भ्रष्टाचारी बाट जोगाउनु पर्यो।

    • @limbooturman5634
      @limbooturman5634 2 หลายเดือนก่อน

      Kp is one of crocodile for nation .

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 2 หลายเดือนก่อน +6

    Kulman Jee always right. Please support to kulman Sir ❤❤❤🎉

  • @Bishnumenu
    @Bishnumenu 2 หลายเดือนก่อน +1

    ❤❤❤❤ कुरा सहि हुन।

  • @gopalgiri9021
    @gopalgiri9021 2 หลายเดือนก่อน +3

    कुल मान सर साव्धानी भै कार्य गर्नु होला नत्र के पी ले फसाउन सक्छ

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 2 หลายเดือนก่อน +2

    गुड गुड

  • @HaribdrKunwar-s5v
    @HaribdrKunwar-s5v 2 หลายเดือนก่อน +19

    कुलमान घिसिङ लाई धन्यवाद छ मिले जनता मारेर मिलेमतो गरेर ठग्न पाइदैन

  • @manlimbu7372
    @manlimbu7372 2 หลายเดือนก่อน +2

    जनता support मा xa line katnu parxa good job

  • @deeptamang1198
    @deeptamang1198 2 หลายเดือนก่อน +2

    सहि भनाइ मिस १००%

  • @hemsubba5428
    @hemsubba5428 2 หลายเดือนก่อน +3

    प्रधानमंत्रीले न्यायले न्याय गरे बमोजिम काम गर्न राज्यका सरकारी संस्थाहरूलाई चलन दिनु पर्यो ।न्यायले गर्ने काम बिधायिका सांसदहरू र कार्यपालिका संस्थाहरूले गर्नु राम्रो होईना ।

  • @tibrathapa2519
    @tibrathapa2519 2 หลายเดือนก่อน +2

    sahi ho sis ❤🙏 kulman ki jaye ❤🙏

  • @shreedarbashyal7831
    @shreedarbashyal7831 2 หลายเดือนก่อน +2

    कोरिलाइ ज्यानप्यारो अपुलाइ धन प्यारो

  • @OmRasaili-l9m
    @OmRasaili-l9m 2 หลายเดือนก่อน +8

    Sahi kura!

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 2 หลายเดือนก่อน +4

    बक्वास कुरा एति पनि नबुझ्ने सिदा कुरा बुझ्नुपर्योनी जस्ले बिल दिदेदैन तेस्को फाल्तु लाइन जोरिदैन सिधा कुरा एसरी बुझ्नुपर्छ नि मैले जानेको कुरा कुनै पनि बेपार चलोस या नचलोस धन्यवाद

  • @simranpokhrel322
    @simranpokhrel322 2 หลายเดือนก่อน +3

    अबको चुनावमा कलमान,बालेन,हर्क, रबि, जस्ता उठ्नुपर्छ,कुलमानजि हामि छौ भर्टचारिहरु लाइ तहलगाउनु पर्छ

  • @prembc4714
    @prembc4714 2 หลายเดือนก่อน +1

    कुरा सहि छ

  • @purnabahadurshrestha-hf2wb
    @purnabahadurshrestha-hf2wb 2 หลายเดือนก่อน +2

    Sahi bhannu bhayo

  • @kamaldhungana7825
    @kamaldhungana7825 2 หลายเดือนก่อน +23

    नेपालि जनतालाई गरिबीको रेखामनि राख्नेमा kp ज्यु र kp ज्युका उद्योगि हरुको हर्कत लेपो रहेछ ।

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +5

    कुलमानको कामलाई अन्डरस्टिमेड गरेको मलाई मन परेन

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 2 หลายเดือนก่อน +5

    अरे नागरिक घर चलाउन बिदेशीनु परेको छ।यी देश र जनता ठगहरु अरबौ कमाउने नाटक गर्ने यहाँ,,,भ्रष्टाचारीहरु,,,,
    अरु हैन कानुनीक कुरा।गर चेलि,,,,

  • @bharatrawal9596
    @bharatrawal9596 2 หลายเดือนก่อน +8

    रोजगार को धाक लगायर पैसा कमाएर बैंक ब्यालेन्स गर्ने हुतिहारा दलाल लाई चुनावी खर्च दियर सरकारलाइ ठग्नमिल्छ र

  • @dragbob8806
    @dragbob8806 2 หลายเดือนก่อน +1

    सत्यकुरा यैहो

  • @gyanrajrai5008
    @gyanrajrai5008 2 หลายเดือนก่อน +1

    सलाम छ बहिनी लाई

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s 2 หลายเดือนก่อน +1

    Thik kura

  • @IndraKhadka-s5o
    @IndraKhadka-s5o 2 หลายเดือนก่อน +2

    Good job kulmansir

  • @kulanandaacharya5818
    @kulanandaacharya5818 2 หลายเดือนก่อน +10

    ६ ब्यापारीले बिद्धुत को बिल नतिर्ने भए ३ करोड नेपाली ले पनि तिर्नु हुदैन अनि के पी बाले के गर्छ हेरौ न

  • @S.Dhakal
    @S.Dhakal 2 หลายเดือนก่อน +10

    ब्यापारीले बिद्युत महसुल तिर्नु नपर्ने भए सर्बसाधारणले मात्र किन तिर्नु पर्ने ?

    • @kamaldhungana7825
      @kamaldhungana7825 2 หลายเดือนก่อน +2

      @@S.Dhakal हाे sarbaसाधाण जनता किन तिर्ने अब नेतालाइ भाटे कार्बाइ गर्न पर्छ ।

  • @MohanKhadka-mo2dw
    @MohanKhadka-mo2dw 2 หลายเดือนก่อน +1

    ठिक

  • @gyanendragurung3859
    @gyanendragurung3859 2 หลายเดือนก่อน +6

    Good Points Sis

    • @lekalikhabara
      @lekalikhabara  2 หลายเดือนก่อน

      Thanks for watching

  • @shyammabohang7062
    @shyammabohang7062 2 หลายเดือนก่อน +1

    Good sahi ho sister thank you

  • @sawaljimi2303
    @sawaljimi2303 2 หลายเดือนก่อน +4

    के पि अालि ज्यु!!! पहिले विजुलिकाे महसुल तिर्नु लगाउनु हाेस ।त्यस पछि लाइन जाेड्नु हुन्छ ।

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 2 หลายเดือนก่อน +1

    Jay kulman ghishing ju ❤❤❤❤❤❤

  • @singgurung7206
    @singgurung7206 2 หลายเดือนก่อน +2

    100% right

  • @ToyanathRanabhat
    @ToyanathRanabhat 2 หลายเดือนก่อน +2

    Tik

  • @phanindrasilwal5055
    @phanindrasilwal5055 2 หลายเดือนก่อน +2

    दलगत सेटिङ गरि कथित उध्योग पति हरुले राज्य लाई ठग्न तिनै माफिया उद्योग्पतिहरुले दलगत कमिसन्मा चल्खेल गरेको हुनसक्छ।कुलमान सर्ले कुनैइ पनि हालतमा महसुल उठाउनु पर्छ।

  • @jagatbahadurlimbu4677
    @jagatbahadurlimbu4677 2 หลายเดือนก่อน +6

    कागजमा लेखेर लाइन जाेर्ने आदेश पत्र दिनु पर्छ कि पर्दैन,बोल्न पौदा प्रमाण पुर्याएर अादार सहित बाेल्नु पर्छ।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 หลายเดือนก่อน +1

    जय कुलमान ❤️🇳🇵❤️

  • @NaumanSyangtan-t5f
    @NaumanSyangtan-t5f 2 หลายเดือนก่อน +2

    Good sister

  • @divashoryshah9038
    @divashoryshah9038 2 หลายเดือนก่อน +2

    देस भरी का जनता उठनु पर्छ हामिलाई पनि बत्ति फीरी हुनुपर्छ ृआउ जनता जागाै

  • @PutaliKhadka-bm1jm
    @PutaliKhadka-bm1jm 2 หลายเดือนก่อน +1

    जनता लाइत अनधकारमा राखने इनभोटर कमिसनमा दुइचारजना देसदोहीहरु ले नेपालनै अनभकनर मा त राखे

  • @shankarrai208
    @shankarrai208 2 หลายเดือนก่อน +1

    Good job kulman sar ❤❤❤❤❤

  • @vishwoshrestha5051
    @vishwoshrestha5051 2 หลายเดือนก่อน +11

    के पि ओलि ज्यु तपाइँ कुन ग्रहको हो ?स्पष्ट होस ! नेपाली रगत देख्दैन तर दलाल, देश बेचुवा,नेपाली मारवाडी ( भारतिय) संग किन ?

  • @gokulprasadgyawali2192
    @gokulprasadgyawali2192 2 หลายเดือนก่อน +8

    राज्यका अंगहरु कानुन बमोजिम चल्नुपर्छ। मन्त्री , प्रधानमन्त्री र रास्ट्रपतिको मोउखिक ठाँडो आदेस बाट चल्ने होइन। के ओलि बा कानुन भन्दा माथी हुन?

  • @AmmarsinghGurung
    @AmmarsinghGurung 2 หลายเดือนก่อน +1

    सहि हो नाईके हो kp

  • @durgagurung692
    @durgagurung692 2 หลายเดือนก่อน +2

    Oli, Dewa plus all varasta haru lai aba Dhawangma halne ani bayeshkar garne

  • @bullymaguiremaguire1406
    @bullymaguiremaguire1406 2 หลายเดือนก่อน +2

    Good

  • @indragurung5561
    @indragurung5561 2 หลายเดือนก่อน +20

    लाईनकाे बिल खुरुक्कै तिर्नुपर्छ। बिजुलीकाे बिल तिनले तिर्नु नपरे हामीलाई पनि निशुल्क लाइन दे सरकार।

  • @KrishnaSharma-b7l
    @KrishnaSharma-b7l 2 หลายเดือนก่อน +1

    Right

  • @limbutikaram
    @limbutikaram 2 หลายเดือนก่อน +1

    That’s right

  • @harisedai7587
    @harisedai7587 2 หลายเดือนก่อน +2

    Kullman shi good kp oli vrstachari ho

  • @netrathapaliya8998
    @netrathapaliya8998 2 หลายเดือนก่อน +1

    केपि ओली भ्रष्टचारीको नायक हो

  • @RajeshPaudeel
    @RajeshPaudeel 2 หลายเดือนก่อน +11

    हिजाे नेपाली काङ्ग्रेस र एमाले लाेडसेडि गरा ।काे हाेनर

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +1

    लागेको पैसा तिर्नु पर्छ, यो त्यो भन्ने कुरा आउँदैन

  • @khemlawati8663
    @khemlawati8663 2 หลายเดือนก่อน +1

    माफिया तन्त्र मूर्दाबाद !
    कुलमानको अडान जिन्दाबाद !!

  • @PutaliKhadka-bm1jm
    @PutaliKhadka-bm1jm 2 หลายเดือนก่อน +1

    अहिले तिनजनाले देशै त सिद्धाइसकेकाछन

  • @MuskanShahi-sv8fm
    @MuskanShahi-sv8fm 2 หลายเดือนก่อน +1

    good ❤

  • @gajendralawati3122
    @gajendralawati3122 2 หลายเดือนก่อน +1

    यहाको भानाई अपुस्ट छ किन कि कुलमान त शाधार्ण कर्मचारी हो प्रधान मन्तृको आदेश किन नमान्ने ? पनि भन्नुहुन्छ र रिण पनि उठाउनु पर्छ भन्नुहुन्छ यो भनाई खास के हो ?

  • @sawaljimi2303
    @sawaljimi2303 2 หลายเดือนก่อน +1

    पर्धान मन्त्री ज्यु! !! उधाेक पतिले कर नलिरे कसरी देश चलाउनु हुन्छ ! बिदेश बाट रिण लिएर !!!

  • @amritnepal637
    @amritnepal637 2 หลายเดือนก่อน +1

    ्याे पैसा नतिरि लाईन, छाेड्न पाईदैन र बिजुलिकाे पैसा २४ घन्टा भेत्र तिर्न पर्छ

  • @kumarrai886
    @kumarrai886 2 หลายเดือนก่อน +1

    जसले जे भने पनि कुलमान घिसिङ कै पहलमा नै loadshedding को अन्त भएको कुरा सत्य हो।

  • @JesusChrist-rx3nm
    @JesusChrist-rx3nm 2 หลายเดือนก่อน +2

    Kulman ko jit sadhai hos .

  • @SiddharthaGurung-rr6bg
    @SiddharthaGurung-rr6bg 2 หลายเดือนก่อน +1

    केपि ओलि लाई बर्खास्त गरिनुपर्छ ।

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +2

    लोड सेडिङ कुलमानले गर्दा नै अन्त भएको हो

  • @BedbahadurChhetri-o7j
    @BedbahadurChhetri-o7j 2 หลายเดือนก่อน +4

    यो देश लाई चुस्ने के पी र शेरबहादुर हो

  • @bhaktarai7570
    @bhaktarai7570 2 หลายเดือนก่อน +4

    यो माईमेले चै केनै तछारेको जस्तो कुरा गर्छ त अजै कुलनाम भन्दा राम्रो आऊना सक्छ रे लु तिमीनै आयेरा देखौना त त्तोना छारो……🥱🥱🥱🥱🥱

  • @harishbohara40
    @harishbohara40 2 หลายเดือนก่อน +11

    30।रु को बिजुलीको बिल। न्टरे 2महिना ।40तिर्नु पर्छ गरीबले

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 2 หลายเดือนก่อน +1

    Good news

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 2 หลายเดือนก่อน +1

    अब सम्पुर्ण नेपालि जन्ता जुरुक्क उठौ यी दालाल नेताहरुलाइ उखेलेर फालौ नभए यो देश यी दलाल नेताहरुले बेचेर खान्छन