Is Astrology Science or Pseudo Science? | Buddha Story | Dr.Yogi Vikashananda | Manokranti | 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल TH-cam च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
    तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:
    गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
    गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
    गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
    गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about 'The GAVA369 Environments'
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805, 9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    www.instagram....
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

ความคิดเห็น • 214

  • @ManokrantiCentre
    @ManokrantiCentre  2 ปีที่แล้ว +47

    धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
    यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
    Subscribe:th-cam.com/users/ManokrantiCentre

    • @rishiramneupane7586
      @rishiramneupane7586 2 ปีที่แล้ว

      💕💕🌹🙏🙏आत्म-सङ्कल्प:-मेँ वेहदके वेहदकी परम परम परम पवित्र आत्मा हुँ,परमात्मा के समान ब्रह्म-स्वरुप आत्मा हुँ,फरिश्ता स्वरुप हुँ,परम पिता परमात्माके अंश हुँ,वेहदके विश्व बदलने के लिए एक निमित्त आत्मा हुँ,सहयोगी आत्मा हुँ🙏मेँ परम परम परम शान्त-स्वरुप आत्मा हुँ,तपस्वी रुप आत्मा हुँ,कर्मयोगी आत्मा हुँ,परमानन्द स्वरुपमे हुँ,दिव्यानन्द स्वरुपमे हुँ,परम प्रकाशमे हुँ,आत्म स्वरुपमे हुँ🙏मेँ परम परम महान् आत्मा हुँ,श्रेष्ठ आत्मा हुँ,दिव्य आत्मा हुँ,जागृत आत्मा हुँ,विश्व-कल्याणकारी,विश्व-सेवाधारी विश्व परिवर्तक वेहदकी आत्मा हुँ,परम लाइट-परम प्रकाशयुक्त दिव्य प्रकाशित आत्मा हुँ, तेजश्वी आत्मा हुँ,वेहदके वेहदका बापूजी के बीजरुप आत्मा हुँ,हरपल बापूजीका रुप धारण कर के उच्च से उच्च वेहदके वेहदकी कलाके परम दिव्य लाइट हाउस-पावर हाउसमे निराकार स्वरुपमे स्थित हुँ🙏वेहदके वेहदकी कलाके अविनाशी परमधामके सुप्रिम अलमाइटी अथोरिटि निराकार स्वरुप वेहदके वेहदका बापूजी द्वारा मेरी आत्मा वेहदके वेहदकी कलाके परम दिव्य लाइट व परम शक्तिओँ से भरि हुई है,मेरी आत्माओँमे वेहदके वेहदकी कलाका परम पावर है परम शान्तिका भाइव्रेसन है!मेरी आत्माओँ से पूरै मल्टिभर्समे ४ कलाका परम पावर जा रही है,पूरै मल्टिभर्स परम प्रकाश से भरगया है-अमरलोक बनचुका है!पूरै मल्टिभर्समे परम परम परम महाशान्ति है!पूरै मल्टिभर्समे परम परम परम महासुख है!पूरै मल्टिभर्समे परम परम परम महा आनन्द है💕💕🌹🙏🙏वेहदके वेहदका महा विश्व परिवर्तनका समय आचुका है!स्व-परिवर्तन ही महा विश्व परिवर्तन है💕🌹🙏🙏
      💕💕🌹🙏🙏बापूजी कहते है "जो मनुष्य आध्यात्मिक ज्ञान को मजाक समझते है वो जानवर समान(जीवात्मा समान)है"🙏🙏🌹💕
      🌹🙏🙏ज्ञान ही प्रकाश है,परमातम प्यार ही पावर है!परम ज्ञान ना लिखा गया किताबोँमे!वेहदका परम दिव्य ज्ञान दान महादान!परम शान्ति🙏🙏🌹
      💕🌹🙏🙏 बापूजीका वाणी है"कोटोमे कोई,कोईमे भी कोई,उसमे भी कोई बिरला यह ज्ञान धारण करेगा/समझेगा"🙏🙏🌹💕💕बापूजी द्वारा अनन्तानन्त कोटि ब्रह्माण्डौँमे वेहदके वेहदकी कलाके परम प्रकाशकी परम परम परम महाशान्ति हो रही है महाशान्ति हो रही है महाशान्ति हो रही है🙏🙏🙏🌹💕💕हे निराकार स्वरुप पार ब्रह्म स्वरुप सच्चितानन्द स्वरुप विवेकानन्द स्वरुप निजानन्द स्वरुप दिव्यानन्द स्वरुप नित्यानन्द स्वरुप सत्यानन्द स्वरुप परमानन्द स्वरुप ब्रह्मानन्द स्वरुप आत्मानन्द स्वरुप,सृष्टि कर्ता संरक्षण कर्ता सुखदाता दयाका सागर ज्ञान सागर दु:ख हर्ता-विघ्न हर्ता सद्गुरू सुप्रिम फादर अलमाइटी अथोरिटि परम पिता परमात्मा परमेश्वर परम पूज्य वेहदके वेहदका दादाजी/बापूजी,छोटुराम बापूजी,नीरू माँ व वेहदकी वरदानी महादानी विश्व कल्याणकारी विश्व सेवाधारी परम महाशक्ति परम पूज्य ब्रह्मा माँ का श्रीचरणोँमे परमानन्त कोटि साष्टाङ्ग दण्डवत् प्रणाम व हरपल दिलसे वन्दन याद प्यार समर्पण🙏एक वेहदका बाप दुजा ना कोई,एक वेहदकी ब्रह्मा माँ दुजा ना कोई🙏🙏🌹💕💕अनन्त भाइजी,अंकुर भाइजी,साक्षी बहेनजी लगायत सम्पूर्ण वेहद परिवारोँमे क‍ोटि क‍ोटि वन्दन ढेर सारा प्यार नमस्कार,धन्यवाद!🙏🙏🌹💕💕
      🙏🙏🌹💕💕वेहदकी परम शान्ति सोचो,बोलो,परम शान्ति मिल जाएगी🙏🙏🙏🌹🌹💕💕💕

    • @dharmasharma5214
      @dharmasharma5214 2 ปีที่แล้ว

      @@rishiramneupane7586 w\@

    • @kushdhakal8588
      @kushdhakal8588 2 ปีที่แล้ว

      %%

  • @mr.ceanto
    @mr.ceanto 2 ปีที่แล้ว +3

    गुरु को कुरा लाई आधार मानेर भन्छु , " भेष होइन, ज्ञान् हेर" गुरुको भेष हेरियो ज्ञान् पनि हेरियो अत गुरु सङ astrology को ज्ञान् छैन रैछ । जे पनि भन्दिराछ। astrology pure science हो। astrology धर्म सङ कुनै connection नै छैन। दार्शनिक सङ astrology को ज्ञान् हुने कुरा पनि भएन

    • @dipakrajjoshi5105
      @dipakrajjoshi5105 ปีที่แล้ว

      yo गुरुलाइ ज्योतिश सास्त्रको knowledge chhain

  • @sagarbhattarai9942
    @sagarbhattarai9942 2 ปีที่แล้ว +2

    ज्योतिषलाई हाम्रो शास्त्रले वेदको अंग मानेको छ।त्यसो भए वेदको कुरा नमान्दा पनि हुन्छ र !

  • @jayalimbu212
    @jayalimbu212 2 ปีที่แล้ว +5

    नमन गुरुदेब्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏शुभबिहानी शुभ दिन।वाह गुरु देब वाह।हजुर को प्रबाचन । अत्यन्तै महत्त्वपूर्ण छ।साच्चिकै हृदय बाट नै धन्यवाद गुरु हजुर लै।जय होस हजुर को जय होस हामी सबै को जय मनोक्रान्ति💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜

    • @tarathapa3061
      @tarathapa3061 2 ปีที่แล้ว

      नमन गुरुदेव 🙏🙏🙏सायद असाध्य मन छोयो।🙏🙏🙏

  • @pradipguru21
    @pradipguru21 3 หลายเดือนก่อน +1

    😂सबै कुरा ठिकै हो गुरु तर बेद झुटो चै कहिल्यै छैन र कहिल्यै हुदैन पनि । किनकी आज भन्दा १० बर्ष पछिको कार्तिके पुर्णिामा कति गते पर्छ वा सुर्य या चन्द्र ग्रहण ऐले भन्न सकिदो रहेछ।

    • @lbmagar1706
      @lbmagar1706 3 หลายเดือนก่อน

      ज्योतिष २ प्रकारका छन् है।गणित ज्योतिषले मात्र तिथि मिति र समय ,चन्द्र या सूर्य ग्रहणको समय मिलाउने,फलित ज्योतिष त सबै अड्कलबाजी र अनुमान मात्रहो।भविष्यबाणी मिल्छ भन्ने१००%छैन है।

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 ปีที่แล้ว +4

    सामान्य मानिस अनि साधक र सत्य तथा असत्यको बारेमा अति सरल अनि महत्त्वपूर्ण अर्थ सहितको व्याख्या गरिएको एपिसोड।।
    🙏🙏🙏🕉️🕉️🕉️🧘🧘🧘

  • @mayatmg4235
    @mayatmg4235 ปีที่แล้ว +1

    Ghur ji lai mero namn x🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @debendrashah1784
    @debendrashah1784 ปีที่แล้ว +2

    जयहोस् गुरूदेव !
    जयहोस् सम्पुर्ण मनोक्रान्ति प्रेमिहरूको !!
    हार्दिक नमन् गुरूदेवः
    🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @shivaramshrestha2259
    @shivaramshrestha2259 3 หลายเดือนก่อน

    गुरु देवजी ले भन्नू भयो । ध्यान र साधना गर्नाले कुनै पनि ग्रह र नक्षत्रले केही गर्न सक्दैन भन्नू भयो। ध्यान गर्दा तेतिक्कै चुपचाप मात्र बसिरहने हो कि ? देवि देवताहरू कल्पना गरेर ध्यान गर्ने खुलाई दिनु भए अाभारी हुन्थे । धन्यवाद ।

  • @mohanpdghimire3912
    @mohanpdghimire3912 2 ปีที่แล้ว

    गुरु? शास्त्रिय अाधार दिदै वाचन गर्दा उपयुक्त होलाकी?

  • @kcbhuban4097
    @kcbhuban4097 ปีที่แล้ว

    नमस्ते गुरुदेव

  • @VinayaShakya
    @VinayaShakya 2 ปีที่แล้ว

    मैले पनि मेरो भटभटेमा अहिले सम्म बलि दिएको छैन र दिन्न पनि। यो पूरा अन्धबिश्वास हो भन्छु, म। आफुले चलाउने हो, सतर्क भएर।

  • @diliplama1132
    @diliplama1132 2 ปีที่แล้ว +10

    सबै लाइ अति नै आवश्यक कुरा गर्नुभयो गुरुदेव 🙏🏻🙏🏻

  • @Dipti1176
    @Dipti1176 2 ปีที่แล้ว

    Plz guru bewasta garera husband lai kasari sahi bato ma leyawnu , bujhawnu peryo🙏🙏🙏🙏

  • @bishnusharma3680
    @bishnusharma3680 ปีที่แล้ว

    ॐॐॐ

  • @shivaphuyaldolakhali7399
    @shivaphuyaldolakhali7399 2 ปีที่แล้ว +1

    गुरुदेव् प्रणाम् 🙏सबैको सदा कल्याण होस् ।।

  • @caroukinganmo7343
    @caroukinganmo7343 2 ปีที่แล้ว +1

    प्रणाम गुरुदेव 🙏 अाजको दिनमा आएर सब्स्क्राइबर ५००k माथि युट्युबमा पुगेको मा जब कि मैले 40k तिर हजुरको हरेक हेरेर र यो त युट्युबमा तर नेपाल भरि हजुरको ग्यान फैलि रहेको छ म एकदम एकदमै खुशि भएको छु। अब सबै नेपालीको ग्यान फुरेको ठुलो आशा राखेपको छु। 🤔😯😊 अोमाइगड 😲😲😲 जय होस जयहोस

  • @asmitakshetri5301
    @asmitakshetri5301 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏🙏

  • @madhuoli2310
    @madhuoli2310 2 ปีที่แล้ว

    धेरै राम्रो गुरु जी म तपाईंको कार्यक्रम हेरिरहन्छु

  • @Prabal347
    @Prabal347 2 ปีที่แล้ว +2

    अद्भुत अद्भुत अद्भुत ज्ञान् छ गुरुदेव ! सबैको जय होस् ,, सबैको कल्याण होस् ,, जय मनोक्रान्ती 🙏🙏🙏👏👏👏

  • @dipendramalla8656
    @dipendramalla8656 2 ปีที่แล้ว +1

    आज हजुर अलि कम हासेर प्रवचन दिएको ले म अलि गम्भीर हुन पाए जसले गर्दा गहिरो प्रहार गर्नुभयो आज गरू देवले नहसाई कन हसाउनु भयो यो बच्चाको कान छेड्ने कुराको सन्दर्भ मा जे कुरा भन्नू भयो त्यो कुरा मलाई निकै मन पर्यो त्यसैले हजुरको चरणमा प्रणाम गुरूदेव🙏🙏🙏

  • @mohanpdghimire3912
    @mohanpdghimire3912 2 ปีที่แล้ว

    यो मान्छे फटाहा रहेछ है वेदको निन्दा गरिरहेको छ।

  • @sarojsubedi838
    @sarojsubedi838 2 ปีที่แล้ว

    नमन गुरुदेव्🙏🙏 हजुरले डर हटाउन ध्यान गर्नु भन्नुभयो कृपा गरेर ध्यान कसरी गर्ने पनि बताइ दिन पर्यो 🙏 म भर्खर २० बर्षको छु तर मलाई हरेक कुरा मा बिना कारण बिनासित्तिमा डर लाग्छ एकोहोरिने र टोलाउने हुन्छु राती १२ १ बजे सम्म निन्द्रा लाग्दैन केही उपाय बताइदिन पर्यो😔🙏🙏

  • @sushmanepal9074
    @sushmanepal9074 2 ปีที่แล้ว +4

    Naman Gurudev thankful to nature because we get one of the most precious Guru in the world. Adhbhuth prabachan jay Gurudev Jay manokranti 🙏❤❤❤👍

  • @thammanthapa3355
    @thammanthapa3355 2 ปีที่แล้ว +1

    नमन गुरुदेब । म हजुर को आश्रम मा आउन चाहान्छु , त्यसका लागि के गर्नुपर्छ ।

  • @JandraKarmacharya
    @JandraKarmacharya 8 หลายเดือนก่อน

    Guru.naman gadachhu.prabahhan atiramro.cha 25:11 25:14

  • @kabitathapa643
    @kabitathapa643 3 หลายเดือนก่อน

    गुरुदेव दर्शन, प्रणाम नमन 💯🪷🔥🌹🪔🙏😇🤍🤍🧘😇🙏😇

  • @lavx_x3847
    @lavx_x3847 ปีที่แล้ว

    म पनि पुजा पनि नगर्ने र भोग त परै जावस् 🤗😌🙏🏻

  • @janakisapkotashrestha8524
    @janakisapkotashrestha8524 ปีที่แล้ว

    Om Gurudeb ko jay 🕉🙏🙏🙏🌹🌺🌺🌺🌹

  • @saraswatidhungel9
    @saraswatidhungel9 3 หลายเดือนก่อน

    Hajur ko Jaya hos gurudev … you giving us so valuable information … we are so greatful God bless you 🙏👍

  • @Rom974
    @Rom974 3 หลายเดือนก่อน

    Aja ko kaliyug ma pariwar ko lagi dui chak khuwunu parnebelama dhani ra balwan le garib ra kamjor lai pelda thgda hochyuda auta pariwarik kartbyama badhiyko byakti lai yasto apad aaiparda usko dimag le ke sochdcha hola ? Na ki u kunai sadhu sant ho ?

  • @yapchung5365
    @yapchung5365 ปีที่แล้ว

    Your wisdom has touched my heart and reignited my inherent knowledge in the search of truth and enlightenment. Thank you for the best discourse and to the point.

  • @DineshSubba-t9f
    @DineshSubba-t9f ปีที่แล้ว

    Mahan bichar hajur gita ko rashpan gara jastay vayo🙏🙏🙏🙏

  • @toran9782
    @toran9782 2 ปีที่แล้ว +1

    हजुरद्वारा हरेक दिन प्रदान गरिने ज्ञान प्राप्त गर्न अवसर दिनुभएकोमा भगवानलाई धेरै धेरै धन्यबाद । मलाई विश्वास छ कि समयले पनि मलाई हजुरको सानित्य प्राप्त गर्ने अवसर पनि पक्कै दिनेछ । कोटी कोटी प्रणाम । Thank u vary much Gurudev. Sending u a lot of love and respect from the bottom of my heart. 🙏🥰

  • @pharsabahadur6626
    @pharsabahadur6626 2 ปีที่แล้ว

    प्रणाम गुरूदेव अदभूत भदभुत प्रभचन जय मनाेक्रान्ती 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @junamagar9527
    @junamagar9527 2 ปีที่แล้ว +3

    Made my day✌️😊 thank you for sharing your knowledge guru 🙏

  • @chandrasadaula9400
    @chandrasadaula9400 ปีที่แล้ว

    Sanjalik prnam Gurudev 💕💕💕🙏💕💕

  • @caroukinganmo7343
    @caroukinganmo7343 2 ปีที่แล้ว

    मात्रै ❤️❤️❤️❤️❤️ हजुरलाई 🙏

  • @basantarajupreti8337
    @basantarajupreti8337 2 ปีที่แล้ว

    Jay mano kranti jay gurudeb hajur laai eutaa kuraa sodhna man laagyo ani asuva karma garna chaai saaiit chaahinchha ki chaahidaina kripaya hajur ko sri mukh baata bhanne kripaa garnu hos na ma dhanne hunee thiya

  • @Chhedenghising25
    @Chhedenghising25 2 ปีที่แล้ว +1

    First like and first comment☮️sabai ko jai hos☮️🙏🏻

  • @123suvraragajurel
    @123suvraragajurel 2 ปีที่แล้ว +1

    Wow wow amazing speech gurubar Hardik avar Jaya Hos….!

  • @rishiramneupane7586
    @rishiramneupane7586 2 ปีที่แล้ว +2

    💕💕💕💕💕🌹🌹🌹🌹🙏🙏🙏आपका चरणोँमे कोटि कोटि साष्टाङ्ग दण्डवत् प्रणाम परम पूज्य माँ बापूजी🙏वेहदके वेहदकी परम परम परम महाशान्ति है महाशान्ति है महाशान्ति है!एक बाप दुजा ना कोई🙏🙏🙏🌹🌹🌹🌹💕💕💕💕💕

    • @thetallguy5927
      @thetallguy5927 2 ปีที่แล้ว

      हजुरको प्रवचनवाट म प्रभावित छु गुरुदेव🙏

    • @indiratimilsina2937
      @indiratimilsina2937 2 ปีที่แล้ว

      naman guru dev

  • @laxmisunar1925
    @laxmisunar1925 2 ปีที่แล้ว +1

    Absolutely right . Mero concern pani yehi ho 🙏🙏Thanku Guru ji 🙏🙏

  • @bishnuchongbang8152
    @bishnuchongbang8152 2 ปีที่แล้ว +2

    Namon GURUDEV 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷

  • @premdahal631
    @premdahal631 ปีที่แล้ว

    गफ गरेर खाने देस हाम्रो

  • @mayatmg4235
    @mayatmg4235 ปีที่แล้ว

    Dear guru je mero namn🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @naturallydeepak
    @naturallydeepak 2 ปีที่แล้ว +2

    💜💜💜

  • @yagyaratnashakya9108
    @yagyaratnashakya9108 ปีที่แล้ว

    Thanks guru it's very clear.

  • @shantarai6363
    @shantarai6363 2 ปีที่แล้ว

    प्रणाम गुरुदेव जयमनोक्रान्ति🙏🙏🙏

  • @binabasnet1027
    @binabasnet1027 ปีที่แล้ว

    Dhyan chi kasari harnu hola guru dev

  • @gangaadhikari3509
    @gangaadhikari3509 2 ปีที่แล้ว

    Guruko kapadako colour posarai rammro.

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 2 ปีที่แล้ว

    बुद्ध दर्शन को पछि पछि हिड्नु भएको 🤔
    अति राम्रो तरिकाले बुझाउदै हुनुहुन्छ 🙏🙏🙏

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 ปีที่แล้ว

    जय श्रीकृष्ण !!!
    जय गुरुदेव !!!
    जय मनोक्रान्ति!!!
    जय होस् सबैको!!!
    शुभ बिहानी!!!
    🙏🙏🙏🕉️🕉️🕉️🙂🙂🙂🧘🧘🧘😱😱😱

  • @RajMagar-sd4qw
    @RajMagar-sd4qw 3 หลายเดือนก่อน

    धेरै राम्रो

  • @tankabarakoti6164
    @tankabarakoti6164 ปีที่แล้ว

    महत्वपूर्ण विषयमाथि प्रकाश पार्नुभयो गुरु, धन्यवाद ! यसलाई मैले अरूलाई पनि बाँडि पठाएँ ।
    अन्धविश्वास र नराम्रा परम्परालाई हटाउन यस्ता अन्य धेरै विषयमा विश्लेषणपूर्ण जानकारी/ ज्ञान दिनुभएमा समाज सुधारमा धेरै सहयोग पुग्ने छ ।

  • @memoricagraphics2156
    @memoricagraphics2156 2 ปีที่แล้ว

    gafai ta ho baje....

  • @devrajchaudhary4543
    @devrajchaudhary4543 2 ปีที่แล้ว

    जुन दिन मलाई विरालोले बाटो काटेको हुन्छ त्यो दिन झन आत्मबल बढेको हुन्छ।यस्तै पर्बचन सुनेर💞💞💞💞💞

  • @mamtagurung5982
    @mamtagurung5982 2 ปีที่แล้ว

    साधकको सस्कृति
    साधक कि सामान्य
    लोभ र डरलाई काट्छु
    शुभ कर्म गरन साहेत चाहिँदैन

  • @premlimbu3403
    @premlimbu3403 2 ปีที่แล้ว

    Guro hajuko bqchanle Mero jiban paribartan ahudaixha 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @rajlama8344
    @rajlama8344 2 ปีที่แล้ว

    जय गुरु देब म चाहिँ अहिले बिदेश बाता हेर्दै चु ।हजुर को सबै भिडियो हेर्ने गर्छु ।हजुर को भिडियो हेर्दा मलाई मनो बाल शक्ति बद्छ । हजुर बुद्ध को आउतरी हुन्हुन्क्स ....जय गुरु देब 🙏🙏🙏

  • @peaceofmind7615
    @peaceofmind7615 2 ปีที่แล้ว +1

    Hajur lai Assim Assim Dhannevad Guru Dev 🙏

  • @Herobrinegamingff
    @Herobrinegamingff 2 ปีที่แล้ว +1

    Jay hos guru dev 🙏🙏🙏 naman guru dev 🙏🙏🙏🙏❤️❤️

  • @shanusapkota799
    @shanusapkota799 ปีที่แล้ว

    Jai ho gurudave ❤❤❤🙏🙏🙏

  • @gobindsharma8830
    @gobindsharma8830 ปีที่แล้ว

    Prnam.ji.dami

  • @Sumanlama610
    @Sumanlama610 2 ปีที่แล้ว

    गुरुदेव प्रणाम म हजुरको सबै कार्यक्रम हेर्छु। ध्यान पनि गर्छु गाभ ध्यानमा नि धेरै चोटी बसे तर ध्यानै लाग्दैन के गरौ गुरुदेव

  • @dinanathacharya7108
    @dinanathacharya7108 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏

  • @nirajsubedi3247
    @nirajsubedi3247 2 ปีที่แล้ว +1

    Dear Gurudev, Highly appreciated such a lovely speech.Thank you very much.🙏🙏🙏

  • @sandeshthapa6904
    @sandeshthapa6904 2 ปีที่แล้ว

    Haardik 🙏 naman!!!

  • @Taranathbh
    @Taranathbh 2 ปีที่แล้ว

  • @Anjalikhadka-o4d
    @Anjalikhadka-o4d 3 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏

  • @gangathapamagar1889
    @gangathapamagar1889 2 ปีที่แล้ว

    नमन gurudev 🙏🙏🙏 कति धेरै राम्रा र सत्य जीवन उपयोगी कुरा गर्नु हुन्छ तपाईंको कुराले मेरो असाध्यै मन छुन्छ l तपाईंको हरेक भिदियो हेर्ने गर्छु ।

  • @lali-m28
    @lali-m28 2 ปีที่แล้ว

    🙏🙏🙏🙏

  • @prakashbhattarai1637
    @prakashbhattarai1637 2 ปีที่แล้ว

    जय गुरुदेब दुई थोपा आसुसहित कोति कोति नमस्कार्🙏❤️

  • @satishpanday4533
    @satishpanday4533 2 ปีที่แล้ว

    🙏🙏🙏

  • @lakpasherpa3694
    @lakpasherpa3694 2 ปีที่แล้ว

    🙏🙏🙏

  • @chhatrapatibk2202
    @chhatrapatibk2202 2 ปีที่แล้ว

    तपाईको अनमोल वचन सुनेर मेरा सरिरका अंग अंग का पाट पुर्जा हरु कापन थाले गुरु देव हामी कुन दुनिया मा छौ भन्ने कुरा पनी तपाईको यो अमृत वचन ले प्रष्ट पारिदियो अब यस्ता कुरा हरु बाट छुटकारा पाउने साधनाको मूल मंत्र पनी बताई दीनू होस गुरु देब

  • @AMARLAMAOFFICIAL
    @AMARLAMAOFFICIAL ปีที่แล้ว

    Naman guru🙏🙏🙏

  • @hamroawaz7789
    @hamroawaz7789 2 ปีที่แล้ว

    गूरू जीलाई धेरै धेरै धन्यवाद मेरो धर्मप्रतिको भ्रमलाई चिरदिनु भएकोमा

  • @anjuchhetry5334
    @anjuchhetry5334 7 หลายเดือนก่อน

    I am always with you Guruji. As I have 2 kids , never pierced their ear, what a great Prabachan. See u soon. Hats off to you.🙏🙏🙏🙏🌺🌺🌺🌺❤️❤️❤️❤️

  • @dambardiprawal7129
    @dambardiprawal7129 2 ปีที่แล้ว +1

    I can't stop watching your motivation videos guru dev.

  • @KhemBhandari-rt4wr
    @KhemBhandari-rt4wr 2 หลายเดือนก่อน

    1:33

  • @krishnasinghkshetri5720
    @krishnasinghkshetri5720 2 ปีที่แล้ว

    बिशेष धन्यवाद छ हजुर लाई यो मनको कुरा झल्काई दिनु भएको मा

  • @HarkaRoka-s6d
    @HarkaRoka-s6d 3 หลายเดือนก่อน

    Guruko prabachan 100+100 sandarvik ravsatya lagyo🙏🙏🙏👍👍👍🥰🥰🥰

  • @bipin_raut
    @bipin_raut 2 ปีที่แล้ว

    Very beautiful preaching, jay gurudev, jay manokranti, jay bishwo pariwar😍😍😍😍😍😍

  • @swargadwarimahaprabhu
    @swargadwarimahaprabhu 9 หลายเดือนก่อน

    अदभुत प्रवचन

  • @glimbu1558
    @glimbu1558 3 หลายเดือนก่อน

    Jay gurudev 🙏💕

  • @domesherpa-sm2lo
    @domesherpa-sm2lo ปีที่แล้ว

    Naman guru

  • @milanjerung8762
    @milanjerung8762 หลายเดือนก่อน

    जय गुरुदेब!

  • @gangamagarganga4001
    @gangamagarganga4001 ปีที่แล้ว

    ❤❤❤नमन गुरुदेब।

  • @padamdong4595
    @padamdong4595 2 ปีที่แล้ว

    नमन प्रणाम गुरुदेव,,,सबैको जयहोस

  • @nirmalagurung1332
    @nirmalagurung1332 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद गुरुदेव 🙏🙏🙏🌻

    • @nirmalagurung1332
      @nirmalagurung1332 2 ปีที่แล้ว

      🙏 जय होस गुरुदेव 🙏🙏🙏🌻

  • @mankumar1523
    @mankumar1523 2 ปีที่แล้ว

    प्रणाम गुरु देव🙏🙏🙏🙏 गुरु देव बिहान उठेर पहिले ध्यान गरेर येक्सेसाइज गर्न राम्रो हुन्छ कि य्क्सेसाइज गरेर ध्यान गर्न राम्रो हुन्छ ।

  • @rohitshrestha2957
    @rohitshrestha2957 2 ปีที่แล้ว

    Thank y guru

  • @bhimrana910
    @bhimrana910 2 ปีที่แล้ว

    Pranam Gurudev 🙏 hajur ko gyan bodh ko prabachan bata Desh duniya yo badalirahexa ✌️✌️✌️

  • @tilakrampulami6900
    @tilakrampulami6900 2 ปีที่แล้ว

    Jay Guru Ko

  • @RambahadurShrestha-c4q
    @RambahadurShrestha-c4q 6 หลายเดือนก่อน

    गोल

  • @pasanglama2938
    @pasanglama2938 2 ปีที่แล้ว

    sssssss

  • @janakisapkotashrestha8524
    @janakisapkotashrestha8524 2 ปีที่แล้ว

    Janaki Sapkota shrestha
    omrammrokura sunnapaiyo Gurudebkojaihos

  • @Dipti1176
    @Dipti1176 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏lov to hear your speech so much plz guide us how can i make my husband back home

  • @meenarai3652
    @meenarai3652 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏 Jay gurudeav