Dream Analysis of The Buddha | Buddha Story | Dr.Yogi Vikashananda | Manokranti | 2022
ฝัง
- เผยแพร่เมื่อ 1 ต.ค. 2022
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल TH-cam च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
Subscribe:th-cam.com/users/ManokrantiCentre
💕💕💕🌹🌹🙏🙏🙏वेहद के वेहद की परम परम परम महाशान्ति है महाशान्ति है महाशान्ति है माँ बापूजी🙏🙏🙏🌹🌹💕💕💕
Thanks for video guru
Yy
❤thank you so much gurudev❤
कोटी कोटी नमन गुरूदेवमा 🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌸🌸🌸🌸🌸🌹🌹🌹🌹
धन्यवाद डाक्टर तपाईको महान सन्देशको लागि र ती निर्दोष जनावरहरूको बलिदान गर्ने मानिसहरूलाई। म चाहन्छु कि मानिसहरूले व्यावहारिक रूपमा तपाईंको सन्देश संसारभरि प्रयोग गर्न सकून्। खासगरी हाम्रो नेपाल । भगवानले हाम्रो सुन्दर देश नेपाल र सम्पूर्ण नेपाली जनताको कल्याण गरून् भन्ने कामना गर्दछु। जय होस् हाम्रो नेपाल ।❤🙏🏻💐🍀☮️from Taiwan 🇹🇼
प्रणाम गुरु अदभूत अदभूत प्रभचन जय मनाेक्रान्ती 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
💕💕💕🌹🌹🙏🙏🙏वेहद के वेहद की परम परम परम महाशान्ति है महाशान्ति है महाशान्ति है माँ बापूजी🙏🙏🙏🌹🌹💕💕💕
गुरुदेव् प्रणाम् 🙏सबैको सदा कल्याण होस् ।।
🎉 नमो बुद्धाय
नमन गुरुदेब 🙏🙏🙏💜🌷
गुरुदेव जय मनोक्रान्ति 🙏🏻🙏🏻🙏🏻
गुरु नमन्💗🙏💗
🙏🙏🙏Pranam gurudev jaya hos😍😍😍😍
साधु ! साधु!! साधु!!! गुरुदेव, सपनना जातक प्रकाश पारिदिनु भयो , हामी जस्ता मन्द बुद्धिवालाहरूलाइ !
नमन प्रणाम गुरुदेव,,,सबैको जयहोस
जय मनोक्रान्ती जय गुरुदेब
गुरू नमस्ते बिचमा राजनीति घुसाएर मज्जाले speech दिनु हाेला सारै मन् पर्छ,, आजको बडो मज्जा आयो
जय गुरु देव जय मनोक्रान्ती।
Namon Gurudev 🙏🙏🙏🙏🙏
Hajur le sunaunu vayako parbachan ahile hamro desh Nepal ma ghatekai xha Swomi ji
जय होस जय मनोक्रान्ती।
दर्शन सेवा नमस्ते डाक्टर योगि गुरुदेव। जै मनोक्रान्ति जै हिस गुरुको।
प्रणाम गुरु देव
दिव्य प्रवचन गुरुवर ❤🎉🙏
Very beautiful, jay gurudev, jay manokranti, jay bishwo pariwar😍😍😍😍😍😍😍
नमन गुरुदेव जय होस् 🙏🙏🙏
हजुर को पर्बचनले मेरो जिन्दगी धन्य भाको छ
Om gurudev
jaya ho guru dev
Naman🙏🙏 gurudev
Jay gurudev
Thank you 😊❤️🙏💐
नमन गुरुदेब।आज म धेरै दिन देखि dengu ले बिरामी भयेर एकदम गारो भयो।तेसै ले हजुरको video प्रबाचन हेर्नू पाको थिन। आज चै हेर्नू आको।अत्यन्तै सत्य घटना अहिले जुन हाम्रो देशमा भै रहेको छ।जय होस हजुर को जय होस हामी सबै को। आज को प्रबचन पल पल हेरे। जय मनोक्रान्ति💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜
Guru pranam !
ओम माने पेमे ओम 🙏
मलाई सबैभन्दा धेरै मन परेको analysis अन्तिमको भन्दा अगाडिको हो। आफुलाइ आध्यात्मिक धार्मिक भन्नेहरू पैसा कमाउन motivate गरिरहेका हुन्छन्। अझ गीता पढ्छु भन्नेहरू गीताको प्रत्येक श्लोकलाई ब्यापार र नाफासंग जोडिरहेका हुन्छन्
सबैको जय होस् गुरुदेव 🌹💞🙏🥰
जय होस गुरुदेव
Jaya gurudev 🙏🙏🙏
जय गुरुदेव🙏🙏🙏🙏
जय गुरुदेव 🙏
naman gurudev
Jai hosh guruji 🙏
Pyaro Baba🥰❤️🌎
Pranam gurudev 🙏🙏🙏❤❤❤
Guru ji pranam ❤️
Naman gurudev 🙏🏻🙏🏻🙏🏻
🙏🙏🙏💜💜💜
चरण स्पर्श प्रिय गुरूवर
Koti Koti Pranam Guru Dev 🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
प्रणाम गुरुदेव 🙏🙏🙏🙏जय मनोक्रान्ति
Wow
कती राम्रो
🙏😊❤️😊🙏
Jay gurudav 🙏🙏jay manokranti ❤️❤️🥰🥰
प्रणाम गुरुदेब 🙏जय हाेस गुरुदेब🙏🙏🙏🙏
Wonderful
प्रणाम गुरुदेव्🙏
Katha ramro lagyo guru dev
you r great Gurudev 👍🏾 👌 👏
Naman cha Guru Dev subha bihani thank you so 🙏 much ❤ 💖
Good morning guru dev 💕😁🙏💖💐
🥰🥰🥰
Thank you guru dev for that video ,i like your speech
Om
Good morning 🔆🌄
🙏🙏🙏
हार्दिक नमन गुरुदेव जय होस्!
🙏🙏🙏🙏
Sansar buddhist filosafi bata chaleko xa kura nabujeko mattra ho bujne le xito bujnxan nabujnele bistarai bujxan naman sabaima mero🙏🙏🙏
Yo sanketik sargravit prabachan sambandhit paxxhheya le heri diya........SUVHAKAMANA DASHAIN KO
सपनाले हामीलाई दिशा निर्देशन गराउछ
💜💜💜
हो जस्तो लाग्यो!!!🤔🤔
Hajur le garine Prabhachan kun Grantha ma Samabesh xa? Adyan garne icha bayo.
Xring Zen यो सबै आजभोलि सुनाईरहुनु हुने कथा हरु भगवान् बुद्ध ले सुनाउनु भएको उहाँ को पुर्बजन्मको कथा हरुको सङ्ग्रह हो ! 'जातकमाला'भनेर सङ्रहित छ ! कहा किन्न पाईन्छ त्यो चाहि थाहा छैन ! मलाई पनि किनेर पढने रहर छ
यदि तपाईं जातक कथा हरु English Animation मा हेर्न चाहनु हुन्छ भने watsanfran भन्ने TH-cam channel मा हेर्नु होला ! ! ! आज को जातक कथा को सम्पुर्ण भाग हेर्न तलका link हरुमा थिच्नुहोस!
@@blackcocoro-thechangingcol5516 informations k9 laghi thank you so much 🙏
in emotional state wheather it is positive or negative!!,Brain and all the knowledge and intelligent that you have don't work!!
L
आज सामाजिक संञ्जालमा एउटा भिडियो गर्ने पुगे जाहा पशुबलि दिने नाममा एउटा निर्दोष राँगोको आँखामा कालो पट्टि बाधेर लखेटि लखेटि मारी रहेका थिए त्यो दृश्य देखेर आज दिनभरि म विक्षिप्त भएको छु मार्ने नै भए कमसेकम आँखामा कालो पट्टी त नबाधि दिएको भए हुने हे दैव ती मानिस प्रती आक्रोश र दया भाव पनि आईरहेको छ सँगसँगै रिस पनि उठिरहेको छ गुरूदेव आज हिन्दु को बिरोध गर्यो भनेर नभनिदिनुहोला किनकि म पनि हिन्दु नै हु
@Dipendra Malla. Don't be angry about it. Because you will see these kind of things in society in more days to come. These are processes happening outside of you. May be you see neighbours quarrelling each other. Somebody killing someone with a knife or a gun, these things happen however accept the fact that they are not within your control. All you can do is wish them have better wisdom, morality and virtue because if a person has a morality and virtuous they will not do these things. So, what they do is due to lack of virtue, wisdom and clarity of thought.
Om Shanti...
@@nc01sadh के गर्नु त्यो दृश्य हेर्न मात्रै बिबश भए आफैले आफै प्रश्न गरे हामी आफैले आफैलाई विवेकशील मानव ठान्नेहरू गर्दै चाहिँ के छौ हामी कता जादै छौ कि हामीले विवेक पुरै गुमाईसक्यौ यिनै प्रश्न गरे अनि चुपचाप दिन कटाए हजुर
@truck driver मित्र तपाईंले मलाई बुद्व धर्मावलम्बी को बिल्ला कसरी भिराई दिनुभयो सायद तपाईंले मेरो थर हेरेर अनुमान गर्नुभयो होला तपाईंलाई हिन्दु धर्म माथि जति आस्था बिश्वास छ हो त्यति नै आस्था बिश्वास छ मेरो सनातन हिन्दु धर्म प्रती मैले त पशुबलि नदेउ भनेकै होइन मैले त उक्त घटनाको निश्पक्ष विश्लेषण मात्रै गरेको हुन त्यसरी आँखामा पट्टी बाधेर नकाटिदिएको हुने काट्ने नै भए उक्त पशुलाई मृत्यु बोध नहुने गरि काटिदिएको भए हुने त्यसरी तड्पाई तड्पाई नकाटिदिएको भए हुने थियो मात्रै भनेको हुँ अनि अर्को कुरा तपाईंले मलाई हिन्दु बिरोध भन्नू भयो गल्ती कमजोरी अौल्याउनुलाई बिरोधि भनिदैन रह्यो कुरा तपाईले मलाई बुद्व धर्मी भन्नू भयो सायद मेरो थर हेरेर होकी म त सुदुरपश्चिम डोटीको मल्ल हुँ अरू कसै भन्दा कम हिन्दु होइन म त सनातनी हिन्दु हुँ मोहदय🙏🙏🙏🙏🙏 मेरो बिचार ले तपाईंको चित्त असाध्यै दुखेको भए क्षमाप्रार्थी छु
🙏🙏🙏💜💜💜
🥰🥰🥰