यति मर्मस्पर्शी गीत को भावले आँखा नै रसाए अनि त्यही साथीहरु को याद आयो जो देशको आमुल परिवर्तन को लागि हासि हासि आफ्नो जीवन नै उत्सर्ग गर्नुभयो उहाँहरुलाई मेरो सम्मान सहित को सलाम ✊✊🇳🇵
अझै यो देशमा क्रान्तिकारी को आवश्यक छ कीनभने देश मा रगत बगाउने साथीहरूले रगत बगाय तर देशमाकूनै सुधार आयन अरुको रगतको होलीखेलेर रमाईरहेका सामन्तको अन्तेगर्न जरुरी छ
सहिदकाे सपना हैन यहाँ प्रचन्डकाे सपना पूरा गर्नलाई रैछ , याे गित सुन्दा साँच्चिकै रगत उम्लेर आउँछ ,, किताबकाे झाेला बाेकेर 3 मैना बितायका ती दिन दुख ताजै छन् ।
@@mamataOfficial64 खै त्यसो नहुनु पर्ने हो ? यस गितको स्रष्टा र सर्जक अनि TH-cam copyright claim दिने 'म्युजिक नेपाल'लाई थाह होला, हामीले त यस गितको जगेर्ना मात्र गरेको हौ, ताकि यो गित कहिले नमितियोस ।
कति मार्मिक छ, रगत सङ्ग साटेको गणतन्त्र जोगाउन फेरि एकपटक युद्ध आवस्यक छ
यति मर्मस्पर्शी गीत को भावले आँखा नै रसाए अनि त्यही साथीहरु को याद आयो जो देशको आमुल परिवर्तन को लागि हासि हासि आफ्नो जीवन नै उत्सर्ग गर्नुभयो उहाँहरुलाई मेरो सम्मान सहित को सलाम ✊✊🇳🇵
Yo geet सुनेर मेराे रगत उमलिनछ इनि नेताहरू लाई बिकाश नगरे देखदा
अझै यो देशमा क्रान्तिकारी को आवश्यक छ कीनभने देश मा रगत बगाउने साथीहरूले रगत बगाय तर देशमाकूनै सुधार आयन अरुको रगतको होलीखेलेर रमाईरहेका सामन्तको अन्तेगर्न जरुरी छ
२९औं महान् जनयुद्ध को शुभ कामना विरशहिदहरू अमर रहुन्।
Hamro mulbasi sahid haru ma salam.......
श्राद्धले शिर निहुरियो ।
शब्द र गायिकालाई मेरो सलाम ।
यो गित सुन्दा मेरो पुरानो याद हरु फर्कन्छ 😢😢❤❤❤❤
यो गित सुन्दा मन मा भकानो छुतेर आउँछ युद्धमा जियान गुमाउने हरु हाम्रा कम्रेद हरु वीर सहिद अम्मर रहुन।
मीठो स्वर, उस्तै मर्मस्पर्सि शब्द। गायिकालाई पनि सलाम।
सलाम छ सम्पुर्ण गायक गायिका गित सर्जक लाई बिशेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वीर सहिद लाल सलाम तिमिलाइ
सपना पुरा भयेका छैनन अझै हाम्रो नेत्तृत्तो दग्मगाउन थालेका छन स्वार्थ का लागि फुत्दै छन ।
Sarae man parne git 🎶🎶🎵
सम्पूर्ण सहीद कमरेडहरू लाई सलाम अतिनै मीठो शब्द सोर मा सजिएको गित ❤
सलाम छ र उच्च सम्मान छ ज्ञात अज्ञात सहिद हरु प्रति 🙏🙏🙏✊✊✊✊
आज ती शाहीदहरुको रगतको आहालमा मस्ती गर्दै छन् जो आज जीउँदा छन् ।
विर सहिद अमर रहुन घाईते अपाङ्ग यौद्धा
कमरेड हरुमा लाल अभिवादन ✊
धेरै धेरै मीठो गीत छ साथै धन्यबाद छ।
Salam timilai❤🙏🙏
विर सहिद अमर रहुन घाईते अपाङ्ग सहयौद्धा
कमरेड हरुमा लाल अभिवादन ✊✊✊✊
सहिद हरु को कुनै गल्ती छैन ती त सुन्दर भविष्य का लागि लडेका थिए 🇳🇵❤️सलाम❤️❤️दोस त चोर नेता हरु को हो👎️👎️👎️
सलाम तिमिलाई😢😢🙏🙏🙏यति मिठो स्वर र शव्द जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हजारौ बर्ष पछी योगित जिवित नै हुनेछ ।
वीर शहीदहरू अमर रहुन्
2062-- 63 / tira khub sunenthiyo yo song
Ra Ahile poni suni rahanxu Ati noi ramro lagxw ♥️♥️♥️🇳🇵🇳🇵🇳🇵 Jay nepal
लालसलाम सबै क्रान्तिकारी मनहरु मलाई पनि सपोर्त गर्नुस म ब्याक दिन्छु सबैलाई ❤
मन मुटु छोयो♥️♥️💕💕
सबै फटाहा नेताहरु सोझा जनसेनाहरुलाइ बिजोग बनाएर छाडे।
बिर सहिदहरु अम्मर रहुन सलाम छ देसको परिबर्त्न को ❤❤😢
मिठो गीत छ है ।
Very nice sang
धन्यवाद
सहिदकाे सपना हैन यहाँ प्रचन्डकाे सपना पूरा गर्नलाई रैछ , याे गित सुन्दा साँच्चिकै रगत उम्लेर आउँछ ,, किताबकाे झाेला बाेकेर 3 मैना बितायका ती दिन दुख ताजै छन् ।
वीर शाहीद हरु अमर रहन्न
Salam cha 💏
वीर सहिदहरु अमर रहुन😂😂😢🙋🙋🙏
वीर सहिदहरू अमर रहुन😢😥😭🙏
Bir sahid sadhy hamro mutu ma rahirahanx again bir sahid ambar xa
Very nice song Salam xa
Good ramro xa
त्यि बर्सिएका तोप र बारुदको दृश्य को याद आउँछ 😢
Very nice
I like this song
So veryy very beautiful lyrics and nice voice salam sister aap ko bhie
Very Nice song salam chha sampurna comred harulai
Very naic git
धन्यवाद
पहिले आफ्नै दाजु भाई दिदि बहिनि आमा बुवा सङ लडिस ।।
अब चिन सङ लड पैसा आउछ ।।
सहिद सलाम तिमिलाई ✊✊
Good 👍
sahid haru sada amar rahun
Salam xa camred and mis you so much ❤️❤️✊✊✊✊✊
Hejo ka din yaad aaux e geet sunda sarai metho soro
❤❤❤
Super song❤
नेपालमा Democracy हरायो काठमाडौमा चरम शोषण दमन छ।
All salam
Melody voice
Very nice saga
super one
मनरूनछ
✊✊✊✊✊❤️
धन्यवाद
तिमीहरूलाई हार्दिक स्मरण छ।
गित मै सिमित रहयो बरै
Salam timi lae.nice song
तिमीलाई धेरै धेरै सम्झना छ।
K garnuu tyo samaya😢😢😢
Atika shaheed bhaya tara sworthi netaka karan bikash bhanya kehi nahai jhansi Yuba berojgar Bertha bho sir
शिछामा सुधार है चरम राजनीति गर्ने एमाले र माओबादीहरूलाई के भन्छौ तिमीहरू सबै सहिद को सराप लाग्छ।
Nice
धन्यवाद
@@JanmabhoomiOnline लाल सलाम
@@कृष्णथापा-द9ट ✊🏼✊🏼
😍😍😍
super nice
Salam xa All sahid
very good and lalsalam
you are as like my student everyday long living in our country and nepali behaviour of politics🏕🎄🎋🌄🏡🏠🏞🌋🏝🌍♣🛤🏜🌎🏔⛪🐷🐂🐃🦄🐎🐒🐵🐅🐆⛱🌏
super hits song🌍
You are living everyday in our nepali politics🏝🗻🏕🎄🌍
super hits sing
Bir Sahid haru Amar rhus Lal Slam
दाउन लोद कीन हुदैन मलाइ रीस उथ्यो
Aasu bageko pattai vayan😢😢
Sir plz..ki saas chaiyo ki laas chaiyo geet ko lyrics video banaunu na
Photo by Jinanshila 💞💞💞💞
😍😍🙏🙏
So touching ❤
ज्य नेपाल
Bir sahid ambar rahoos
❤❤❤❤❤❤
super one🗻🐷🐷🐷🐷🚮
👌❤️❤️🙏
😭😭😭🙏🙏🙏
best you
K payo tapai Haru le kehi garxa ki bhanne mero pani asha thiyo tara.....
🗻🗻🗻🗻🗻🌍🏝
🌈🌈🌈🌈🌈
😭😭😭😭
किनबदाइतिमिलाइ
Thise song touch my hut
😂😂😂😂😂😂😂😂😂😂
th-cam.com/video/uekg7bpE-uk/w-d-xo.htmlयो गित यो लय सङ्ग म्याच गरेको छ केहो कुरो कम्रेड
नयाँ गित रहेछ, यहि "सलाम तिमीलाई" गितको लयमा रहेछ ।
लय चोरी भयो भीषण कार्बाही हुनपर्छ किन चुप बसेको होलान कि लय बेचेका थियर
@@mamataOfficial64 खै त्यसो नहुनु पर्ने हो ? यस गितको स्रष्टा र सर्जक अनि TH-cam copyright claim दिने 'म्युजिक नेपाल'लाई थाह होला, हामीले त यस गितको जगेर्ना मात्र गरेको हौ, ताकि यो गित कहिले नमितियोस ।