- 27
- 742 624
Janmabhoomi Online
Nepal
เข้าร่วมเมื่อ 18 มี.ค. 2020
जन्मभूमी अनलाइनमा यहाँहरुलाई हार्दिक स्वागत छ ।
WelCome To Janmabhoomi Online.
Janmabhoomi Online
सेतो गुराँस अनलाईन मिडिया ग्रुपको जन्मभूमी अनलाईन
for more information contact us
Email :- JanmabhoomiOnline@gmail.com
WelCome To Janmabhoomi Online.
Janmabhoomi Online
सेतो गुराँस अनलाईन मिडिया ग्रुपको जन्मभूमी अनलाईन
for more information contact us
Email :- JanmabhoomiOnline@gmail.com
हे प्रदेशिएका दाजु भाई । He Pradeshiyaka Daju Bhai । New Nepali song । Janmabhoomi Online
हे प्रदेशिएका दाजु भाई । He Pradeshiyaka Daju Bhai । New Nepali song । Janmabhoomi Online
गित शब्द
हे परदेशिएका दाजु भाइ
परदेशिएका दिदी बहिनी
तिम्रो पाखा पखेरीले तिमीलाई खोज्दैछ
आफन्त र गाउँलेहरू विद्रोहमा लड्दैछन्
तिम्रो प्यारो नेपालले तिमीलाई दाक्दैछ
तिम्रो प्यारो नेपालले तिमीलाई दाक्दैछ
हिजो आज अर्कै छ गाउँ घर
प्रदेशीलाई बस्याछ पर्खेर
ल है बस्याछ पर्खेर
ल है बस्याछ पर्खेर
घर आगनमा रगत बग्दा मन रोयो होला
दाजु भाइ ढल्दा खेरि मुटु छोयो होला
घर आगनमा रगत बग्दा मन रोयो होला
दाजु भाइ ढल्दा खेरि मुटु छोयो होला
देशै दुख्दा तिमीलाई कति दुख्यो होला
देशै दुख्दा तिमीलाई कति दुख्यो होला
वेदनाले छटपटी र आँशु झर्यो होला
वेदनाले छटपटी र आँशु झर्यो होला
हे परदेशिएका दाजु भाइ
परदेशिएका दिदी बहिनी
देशको बेथा धेरै छ बुझिदेउ
जन्मभूमि सम्झेर फर्कीदेउ
ल है सम्झेर फर्कीदेउ
ल है सम्झेर फर्कीदेउ
युगले ठूलो अभिभारा हाम्लाई सुम्पेको छ
आफ्नो प्यारो सन्तानलाई देशले खोजेको छ
युगले ठूलो अभिभारा हाम्लाई सुम्पेको छ
आफ्नो प्यारो सन्तानलाई देशले खोजेको छ
छोड्नु हुन्न स्वाभिमानले इख फेर्ने बेला
छोड्नु हुन्न स्वाभिमानले इख फेर्ने बेला
वीर छाति फुकाएर यही हो लड्ने बेला
वीर छाति फुकाएर यही हो लड्ने बेला
हे परदेशिएका दाजु भाइ
परदेशिएका दिदी बहिनी
तिम्रो पाखा पखेरीले तिमीलाई खोज्दैछ
आफन्त र गाउँलेहरू विद्रोहमा लड्दैछन्
तिम्रो प्यारो नेपालले तिमीलाई दाक्दैछ
तिम्रो प्यारो नेपालले तिमीलाई दाक्दैछ
वर्ग दुस्मन सखापै पार्नलाई
अन्तिम युद्ध आउ छिट्टै लड्नलाई
ल है आउ छिट्टै लड्नलाई
ल है आउ छिट्टै लड्नलाई
ल है आउ छिट्टै लड्नलाई
ल है आउ छिट्टै लड्नलाई
Thank you for visiting our channel
for more information contact us
Email: janmabhoomionline@gmail.com
Our Facebook Page
follow on
JanmabhoomiOnline
#newnepalisong #nepalisong #krantikarisong #janmabhoomionline
गित शब्द
हे परदेशिएका दाजु भाइ
परदेशिएका दिदी बहिनी
तिम्रो पाखा पखेरीले तिमीलाई खोज्दैछ
आफन्त र गाउँलेहरू विद्रोहमा लड्दैछन्
तिम्रो प्यारो नेपालले तिमीलाई दाक्दैछ
तिम्रो प्यारो नेपालले तिमीलाई दाक्दैछ
हिजो आज अर्कै छ गाउँ घर
प्रदेशीलाई बस्याछ पर्खेर
ल है बस्याछ पर्खेर
ल है बस्याछ पर्खेर
घर आगनमा रगत बग्दा मन रोयो होला
दाजु भाइ ढल्दा खेरि मुटु छोयो होला
घर आगनमा रगत बग्दा मन रोयो होला
दाजु भाइ ढल्दा खेरि मुटु छोयो होला
देशै दुख्दा तिमीलाई कति दुख्यो होला
देशै दुख्दा तिमीलाई कति दुख्यो होला
वेदनाले छटपटी र आँशु झर्यो होला
वेदनाले छटपटी र आँशु झर्यो होला
हे परदेशिएका दाजु भाइ
परदेशिएका दिदी बहिनी
देशको बेथा धेरै छ बुझिदेउ
जन्मभूमि सम्झेर फर्कीदेउ
ल है सम्झेर फर्कीदेउ
ल है सम्झेर फर्कीदेउ
युगले ठूलो अभिभारा हाम्लाई सुम्पेको छ
आफ्नो प्यारो सन्तानलाई देशले खोजेको छ
युगले ठूलो अभिभारा हाम्लाई सुम्पेको छ
आफ्नो प्यारो सन्तानलाई देशले खोजेको छ
छोड्नु हुन्न स्वाभिमानले इख फेर्ने बेला
छोड्नु हुन्न स्वाभिमानले इख फेर्ने बेला
वीर छाति फुकाएर यही हो लड्ने बेला
वीर छाति फुकाएर यही हो लड्ने बेला
हे परदेशिएका दाजु भाइ
परदेशिएका दिदी बहिनी
तिम्रो पाखा पखेरीले तिमीलाई खोज्दैछ
आफन्त र गाउँलेहरू विद्रोहमा लड्दैछन्
तिम्रो प्यारो नेपालले तिमीलाई दाक्दैछ
तिम्रो प्यारो नेपालले तिमीलाई दाक्दैछ
वर्ग दुस्मन सखापै पार्नलाई
अन्तिम युद्ध आउ छिट्टै लड्नलाई
ल है आउ छिट्टै लड्नलाई
ल है आउ छिट्टै लड्नलाई
ल है आउ छिट्टै लड्नलाई
ल है आउ छिट्टै लड्नलाई
Thank you for visiting our channel
for more information contact us
Email: janmabhoomionline@gmail.com
Our Facebook Page
follow on
JanmabhoomiOnline
#newnepalisong #nepalisong #krantikarisong #janmabhoomionline
มุมมอง: 835
วีดีโอ
Bhetera timilai । भेतेर तिमीलाई (Pyaro Jaljala प्यारो जलजला) । Nepali Lyrics Song। Janmabhomi Online
มุมมอง 1.6K2 ปีที่แล้ว
Bhetera timilai । भेतेर तिमीलाई (Pyaro Jaljala प्यारो जलजला) । Nepali Lyrics Song। Janmabhomi Online Thank you for visiting our channel for more information contact us Email: janmabhoomionline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline Song Lyrics भेटेर तिमीलाई भेटेर तिमीलाई सोधु सोधु लाग्यो लेखेर तिम्रो गीत लेखेर तिम्रो गीत गाउ गाउ लाग्यो प्यारो जलजला प्यारो जलजला तिम...
Makhamali Pachhyaurile Sanu Lyrics । Nepali Lyrics Songs । Janmabhoomi Online
มุมมอง 2742 ปีที่แล้ว
Makhamali Pachhyaurile Sanu Lyrics । Nepali Lyrics Songs । Janmabhoomi Online Thank you for visiting our channel for more information contact us Email: janmabhoomionline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline #Newnepalisong #Nepalisong #LyriceNepalisong #JanmabhoomiOnline
New Nepali Song "Janata" । नेपाली गित "जनता" । Janmabhoomi Online
มุมมอง 7462 ปีที่แล้ว
New Nepali Song "Janata" । नेपाली गित "जनता" । Janmabhoomi Online Thank you for visiting our channel for more information contact us Email: janmabhoomionline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline/
Bageko Nadi Sukeko Kaha Chha Ra । बगेको नदि सुकेको कहाँ छ र ? । Krantikari Song । Janmabhoomi Online
มุมมอง 3.9K2 ปีที่แล้ว
Bageko Nadi Sukeko Kaha Chha Ra । बगेको नदि सुकेको कहाँ छ र ? । Krantikari Song । Janmabhoomi Online Thank you for visiting our channel for more information contact us Email: janmabhoomionline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline बगेको नदि सुकेको कहाँ छ र । नेपाली क्रान्तिकारी गित शब्द-संगीत :- मनि थापा गायक :- प्रदीप देवान गायिका :- योगिता मोक्तान गित - शब्द बग...
Kasle Bhanchha Kranti Yaha Saphal Hudaina । कसले भन्छ क्रान्ति यहाँ सफल हुदैन । Janmabhoomi Online
มุมมอง 24K2 ปีที่แล้ว
Kasle Bhanchha Kranti Yaha Saphal Hudaina । कसले भन्छ क्रान्ति यहाँ सफल हुदैन । Janmabhoomi Online Thank you for visiting our channel for more information contact us Email: janmabhoomionline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline कसले भन्छ क्रान्ति यहा सफल हुदैन शब्द रचना - पुर्ण घर्ती सँगित - माईला लामा स्वर - मोहित श्रेष्ठ र साथीहरु शब्द- गित कसले भन्छ क्रान्ति य...
New Nepali Song Soltini Kya Ramri । सोल्टिनी क्या राम्री । Nepali Lyrics Song । Janmabhoomi Online
มุมมอง 7K2 ปีที่แล้ว
New Nepali Song Soltini Kya Ramri । सोल्टिनी क्या राम्री । Nepali Lyrics Song । Janmabhoomi Online Thank you for visiting our channel for more information contact us Email: janmabhoomionline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline/ @sunilgirimusic Original video Link th-cam.com/video/5Ql_TIiVqQY/w-d-xo.html Audio Credits Song: Soltini Kya Ramri (सोल्टिनी क्या राम्री...
New Nepali Lyrics Song । Tinai Hun Tinai Meri Aama Lyrics । Janmabhoomi Online
มุมมอง 125K2 ปีที่แล้ว
New Nepali Lyrics Song । Tinai Hun Tinai Meri Aama Lyrics । Janmabhoomi Online Thank you for visiting our channel for more information contact us Email: janmabhoomionline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline/ Original Singer - Yam Baral गित शब्द पिठ्युमा स्याउलाको भारी खाली गोडा गेगरु बाटो गाउँ बेसी गर्ने कुनै नारी भेट्यौ भने चिन्नु सोह्रै आना तिनै हुन तिनै मेरी ...
Himalpari Kshetij Khulda । हिमाल पारी क्षितिज खुल्दा । New Nepali Lyrics Song । Janmabhoomi Online
มุมมอง 4072 ปีที่แล้ว
Himalpari Kshetij Khulda । हिमाल पारी क्षितिज खुल्दा । New Nepali Lyrics Song । Janmabhoomi Online Thank you for visiting our channel for more information contact us Email: janmabhoomionline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline/ गित शब्द हिमाल पारी क्षितिज खुल्दा हिमाल पारी क्षितिज खुल्दा डाँडामा लाली गुराँस फुल्दा डाँडामा लाली गुराँस फुल्दा सम्झेर उसलाई तोलाउन म...
New Nepali Song Khai Hamra Lal Sena । Nepali Lyrical Song । Krantikari Song । Janmabhoomi Online
มุมมอง 97K2 ปีที่แล้ว
New Nepali Song Khai Hamra Lal Sena । Nepali Lyrical Song । Krantikari Song । Janmabhoomi Online Thank you for visiting our channel for more information contact us Email: JanmabhoomiOnline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline/ गित शब्द खै हाम्रा लाल सेना खै हाम्रा हतियार खै हाम्रा लाल सेना खै हाम्रा हतियार सहिदका रगतले भिझेका चिल्ला खै हाम्रा लाल किल्ला खै हाम्रा...
नयाँ वर्षको शुभकामना । Nepali Happy New Year Song । Nepali Subhakamana Song । Janmabhoomi Online
มุมมอง 52K2 ปีที่แล้ว
नेपाली क्रान्तिकारी गित "शुभकामना" गित "शुभकामना" स्वर :- सिता आचार्य, एलिना थापा, मोहित श्रेष्ठ Thank you for visiting our channel for more information contact us Email: JanmabhoomiOnline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline/ शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना हृदय भरिको शुभकामना नयाँ वर्ष आरम्भको शुभकामना नयाँ वर्ष आरम्भको शुभकामना उल्लास उमङ...
अरुण तरेर । Arun Tarer । नेपाली क्रातिकारी गीत । nepali krantikari song । Janmabhoomi Online
มุมมอง 50K2 ปีที่แล้ว
अरुण तरेर । Arun Tarer । नेपाली क्रातिकारी गीत । nepali krantikari song । Janmabhoomi Online नेपाली क्रान्तिकारी गित अरुण तरेर Thank you for visiting our channel for more information contact us Email: JanmabhoomiOnline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline/ गित : अरुण तरेर रचना : मणि थापा संगित : मणि थापा स्वर : प्रदिप देवान वीनी लामा र अन्जना गुरुङ्ग #Nepalikrant...
कुरेली रोल्पाको मयुर नाच । Kureli Rolpa Mayur Nach । Janmabhoomi Online
มุมมอง 5932 ปีที่แล้ว
कुरेली रोल्पाको मयुर नाच । Kureli Rolpa Mayur Nach । Janmabhoomi Online Thank you for visiting our channel for more information contact us Email : JanmabhoomiOnline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline/ कुरेली रोल्पाको मयुर नाच । Kureli Rolpa Mayur Nach । Janmabhoomi Online #MayurNacha #RolpaMayurNach #JanmabhoomiOnline
Shahidaharu Boliraheko Hasiraheko । शहिदहरु बोलीरहेको हासीरहेको । Nepali Krantikari Songs
มุมมอง 10K2 ปีที่แล้ว
Shahidaharu Boliraheko Hasiraheko । शहिदहरु बोलीरहेको हासीरहेको । Nepali Krantikari Songs । Janmabhoomi Online यस गितको सम्पुर्ण स्रष्टा र सर्जकमा नमन , सम्मान Thank you for visiting our channel for more information contact us Email: JanmabhoomiOnline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline/ सीता आचार्यको शहिदहरु बोलीरहेको हासीरहेको गित - शब्द शहिदहरु बोलीरहेको हासी...
Ghama Astayo ।। घाम अस्तायो "सुन्दर बिहान" ।। Nepali Krantikari Song ।। Janmabhoomi Online
มุมมอง 4.2K3 ปีที่แล้ว
घाम अस्तायो "सुन्दर बिहान" नेपाली क्रान्तिकारी गित Ghama Astayo Nepali Krantikari Song यस गितको सम्पुर्ण स्रष्टा र सर्जक सबै प्रति उच्च सम्मान Thank you for visiting our channel for more information contact us Email: JanmabhoomiOnline@gmail.com Our Facebook Page follow on JanmabhoomiOnline/ शब्द हे हे हे उन्मुक्तिको दियालो जलाउने समानताको अभियान चलाउने घाम अस्तायो तिम्रो त्यो रगतले...
Yuwa Bhaneko Shakti Ho । युवा भनेको शक्ति हो । Janmabhoomi Online
มุมมอง 12K3 ปีที่แล้ว
Yuwa Bhaneko Shakti Ho । युवा भनेको शक्ति हो । Janmabhoomi Online
Bijayako Din ।। विजयको दिन ।। आयो हाम्रो विजयको दिन ।। नेपाली क्रान्तिकारी गित ।। Janmabhoomi Online
มุมมอง 31K3 ปีที่แล้ว
Bijayako Din ।। विजयको दिन ।। आयो हाम्रो विजयको दिन ।। नेपाली क्रान्तिकारी गित ।। Janmabhoomi Online
Jhara Jhara Jharna Sangai । झर झर झरणा । नेपाली क्रान्तिकारी गित । Janmabhoomi Online
มุมมอง 13K3 ปีที่แล้ว
Jhara Jhara Jharna Sangai । झर झर झरणा । नेपाली क्रान्तिकारी गित । Janmabhoomi Online
तिमी सँग गहिरो माया बस्यो जलजला ।। Timi Sanga Gairo Maya Basyo Jaljala ।। Janmabhoomi Online
มุมมอง 5K3 ปีที่แล้ว
तिमी सँग गहिरो माया बस्यो जलजला ।। Timi Sanga Gairo Maya Basyo Jaljala ।। Janmabhoomi Online
सलाम तिमीलाई ।। Salam Timilai ।। Nepali Revolutionary Song ।। Janmabhoomi Online
มุมมอง 88K3 ปีที่แล้ว
सलाम तिमीलाई ।। Salam Timilai ।। Nepali Revolutionary Song ।। Janmabhoomi Online
आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर । Aadha Sansara Nepali Krantikari Song । Janmabhoomi Online
มุมมอง 167K3 ปีที่แล้ว
आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर । Aadha Sansara Nepali Krantikari Song । Janmabhoomi Online
सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली ।। National anthem of Nepal ।। Janmabhoomi Online
มุมมอง 8073 ปีที่แล้ว
सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली ।। National anthem of Nepal ।। Janmabhoomi Online
सुन्दर रोल्पा समृद्ध रोल्पा पौरखी जनताको गतिशील रोल्पा ।। Sundar Rolpa Smridha Rolpa Song
มุมมอง 37K4 ปีที่แล้ว
सुन्दर रोल्पा समृद्ध रोल्पा पौरखी जनताको गतिशील रोल्पा ।। Sundar Rolpa Smridha Rolpa Song
राङसी रोल्पाका कलाकार बहिनीहरुको उत्कृष्ट नाच Aadha Sansara Yo Dharti Hamrai Ho. Cover Song
มุมมอง 6K4 ปีที่แล้ว
राङसी रोल्पाका कलाकार बहिनीहरुको उत्कृष्ट नाच Aadha Sansara Yo Dharti Hamrai Ho. Cover Song
Mayur Nacha Rangsi Rolpa - राङसी रोल्पाको मयुर नाच
มุมมอง 6K4 ปีที่แล้ว
Mayur Nacha Rangsi Rolpa - राङसी रोल्पाको मयुर नाच
थबाङ रोल्पाको रमाइलो भूम्या नाच । Thawang Rolpa Bhumya Nacha । Janmabhoomi Online
มุมมอง 6434 ปีที่แล้ว
थबाङ रोल्पाको रमाइलो भूम्या नाच । Thawang Rolpa Bhumya Nacha । Janmabhoomi Online
बबाल रोल्पाको मयुर नाच Rolpa mayur nach , Dance
มุมมอง 5304 ปีที่แล้ว
बबाल रोल्पाको मयुर नाच Rolpa mayur nach , Dance
Lal salam✊
Salam xa mahan sahidparti
0:49
जनयुद्दको झल्को दिन्छ यस्तो जनवादि गितहरुले😮
त्यही त
❤❤❤
i love aama i mis u❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
कति मार्मिक छ, रगत सङ्ग साटेको गणतन्त्र जोगाउन फेरि एकपटक युद्ध आवस्यक छ
❤❤
दाउन लोद कीन हुदैन मलाइ रीस उथ्यो
Netale k garxa gu...
so sweet songgg
मनरूनछ
लाल सलाम छ होई ❤😓💐🥰
K ko krantikari ho samanti sarkar ganatantra ka.
पहिले महिलाहरुलाई नेपाली सेनामा पनि स्थान दिए जस्तो।लाग्दैन जनयुद्ध मा शक्ति प्रदर्सन गरेकै कारन पनि हुन सक्छ अहिले स्थान दिएको छ महिलालाई
त्यो बेला को हरेक याद आउछ
गफैले भुलभुलैमा मुलुक बन्दैन भाइ।
डउनलाेड
✊✊✊✊✊✊✊✊✊✊
Atika shaheed bhaya tara sworthi netaka karan bikash bhanya kehi nahai jhansi Yuba berojgar Bertha bho sir
जसले तिमिलाइ दियो हातहतियार र तालिम उसैले खोसिदियो भन्दिए।
2:44
✊✊✊✊✊✊
❤❤❤❤❤
😂😂😂😂😂😂😂😂😂😂
क्रान्तिकारीहरू चुप भएर बसेपछि, भ्रष्टाचारीहरूले धारे हात लगाउने रहेछ । भ्रष्टाचारीलाई तह लगाउन कानुनले नसकेपछि, आत्मासमर्पण गरेपछि, नागरिकले भाटे कारवाही नै शुरू गर्नुपर्ने रहेछ । याे हिंशा हाे कि हिंशाले निम्त्याइएकाे प्रतिहिंशा हाे ?
Khai lal sena✊✊
Kasam heart pwaall parxa yesto song Sundaa .. mero daai pani ladera aaunu vaako . Moh Maoist laai salute garxu ❤❤❤
Kasam heart pwaall parxa yesto song Sundaa .. mero daai pani ladera aaunu vaako . Moh Maoist laai salute garxu ❤❤❤
Great 👍
❤❤❤❤
Bigat ko yad ayo
त्याेबेलाकाे हरेक याद हरुले मुटु भकानियरआउछ
सहिद हरु को कुनै गल्ती छैन ती त सुन्दर भविष्य का लागि लडेका थिए 🇳🇵❤️सलाम❤️❤️दोस त चोर नेता हरु को हो👎️👎️👎️
yo git sunda ta आँसु पो आयो किन हो मो जान्दिन।
red slute comred
अझै यो देशमा क्रान्तिकारी को आवश्यक छ कीनभने देश मा रगत बगाउने साथीहरूले रगत बगाय तर देशमाकूनै सुधार आयन अरुको रगतको होलीखेलेर रमाईरहेका सामन्तको अन्तेगर्न जरुरी छ
महिलाअधिकामाइचेलिहरुकोबलिदान
😭😭
प्रचण्ड लाई याद आयो होला 2081
लालसलाम सबै क्रान्तिकारी मनहरु मलाई पनि सपोर्त गर्नुस म ब्याक दिन्छु सबैलाई ❤
Yka dena besola puja na chha na narelae rasata pate ma layunu parachha kamarada besala C bechako darabata janu parachha kamarada besala C
original geet halnu paryo
Jay rolpa❤❤❤
Hii Nepali
Hiin
Love from rolpa❤ lal salam
❤😂🎉😢😮😅😊