नमस्कार सम्पूर्ण दर्शक महानुभावहरु । यसपाली हामी गाउँ डुल्दाडुल्दै थाकेर थकाइ मेट्न काठमाण्डौ पसेकाछौं । काठमाण्डौमा नेताका घर सिंहदरवार मन्त्रीलाई भेट्न आएका थिएनौ । हामी जनयुद्ध कालमा गाइएका जनवादी गीतहरु खोजेर पहिलो पटक काठमाडौँबाट लाइभ प्रस्तुति लिएर आएका छौं सबैले हेरेर माया गरिदिनुहोला ❤❤🙏🙏 धन्यवाद ।
आफ्नो ब्यक्तिगत स्वार्थभन्दा अलिकति मात्रै पनि माथी उठेर हेर्नेहो भने देशको माया लाग्छ इतिहासको चिन्ता लाग्छ हो त्यही चिन्ताले फरक यात्राको सन्चाक डम्बर बुढा बिप्लबको पाइला पनि हामिसङ्गै राजधानीतिर लम्कियो आफ्नो रोजिरोटीको काम थाती राखेर त्यसको क्रममा कति बैचारिक सघर्सहरु गर्नुपर्यो तर पनि फर्केर हेर्नुभएन योजनामा अडिग रहनुभयो ।हो त्यही कार्य आज सबैको सामु निस्किएकोछ एकपटक हेरेर साथ दिनुहोला ।।
बिगत लाई सम्झेका छौ परिवर्तन त्यति सजिलोले आको थिएन देशले के दियो भन्दापनी देशलाई के दिन सक्छौ भन्ने उध्येश्य बोकेर हिडेका थियौं हामी यो अब्सर र ऐतिहासिक कामको लागि आदरणीय दाइ दम्बर दाईलाई धेरै धेरै धन्यवाद छ
पाती बनाउनमा साङ्गेतिक तिमको थुलो भुमिका रहेको कुरा नेतृत्वले बिर्सिनु हुदैन र पछिल्लो चरणमा साङ्गेतिक कार्यक्रम सुस्तायसङ्गै पाती पनि सुस्तायो तेसैले साङ्गेतिक तिमको थुलो भुमिका रहेछ

पुरानै दिन हरु झल्काउने हजुर हरु को गित सङ्गीत बाट सम्मान छ सबै जना लाई 🙏🙏❤️
यो गितले संसार खाने छ।
यस्तै क्रान्तिका गीतहरू गाउनु होला शुभकामना
आफ्नो ब्यक्तिगत स्वार्थभन्दा अलिकति मात्रै पनि माथी उठेर हेर्नेहो भने देशको माया लाग्छ इतिहासको चिन्ता लाग्छ हो त्यही चिन्ताले फरक यात्राको सन्चाक डम्बर बुढा बिप्लबको पाइला पनि हामिसङ्गै राजधानीतिर लम्कियो आफ्नो रोजिरोटीको काम थाती राखेर त्यसको क्रममा कति बैचारिक सघर्सहरु गर्नुपर्यो तर पनि फर्केर हेर्नुभएन योजनामा अडिग रहनुभयो ।हो त्यही कार्य आज सबैको सामु निस्किएकोछ एकपटक हेरेर साथ दिनुहोला ।।
thanks rejina
पुरानो समयको याद आयो
इतिहास लाई स्मरण गरायो यी जनताको आवाज बोल्ने गित हरु प्रतिलिपी गरेर सुरक्षित गरिनुपर्छ धेरै सम्झना यहाहरु सबैमा
भारतको जात्राखेल तमासा खारेज गरि माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउ🐼🎆🎎🎊🌍️🇳🇵🎃🎉🤣♥️🌈
सलाम सम्पुर्ण मा
बिगत लाई सम्झेका छौ परिवर्तन त्यति सजिलोले आको थिएन देशले के दियो भन्दापनी देशलाई के दिन सक्छौ भन्ने उध्येश्य बोकेर हिडेका थियौं हामी यो अब्सर र ऐतिहासिक कामको लागि आदरणीय दाइ दम्बर दाईलाई धेरै धेरै धन्यवाद छ
हो भाई अझै पनि देसकै बारेमा चिन्ता छ❤❤
great sharing hajur❤🙏
KHUB..PRACHANDA..RE..KHOI.KE.
GAREKO.XA..DESH..LUTER..BIDESHIKO..GULAMI..BONAYO..YO..SABAI.
MANXE..KHADIKO..GULAM.XAN
Dherai utkrista janna mukti geet sunna payo dhanyabad sabailai
आह 👏👏👏👏
Hami rata manchhe
साच्चिकै सम्झिन लायक छ त्यो गौरवशाली ईतिहास ❤❤
thank you❤❤❤
Chau saka ❤❤❤
जनमुक्ति सेनाको वीर गाथा बाेकेकाे गीत
thanks
Thap pragati ko shubhalamana
mero dai ley Pani yo desko Lagi aafno balidan dinu vayako xa mero dai (babulal)❤️
(Geet Pani yekdam ramro chha) ❤️
इतिहास साचि छ तपाईंको रगत पसिनाले देशमा यो ब्यबस्था आयो तर तपाईं आज जुन स्थानमा हुनुपर्ने थियो त्यो ठाउमा नहुदा दुख लाग्छ
सत्य कुरालाइ आत्मसाथ गर्नपर्दछ नराम्रो कुरामा मेरा पनि बिमतीनै छ धन्यवाद
ईतिहास रक्षा गर्ने याे अभियान निरन्तरताकाे शुभकामना
thanks भाई😊
thanks Vai Sankalp
Wow❤❤❤
हाम्रो टिमलले थोरै भए पनि बिगतको इतिहास पल्टाउने कोसीस गरेकाछौ सबैले हेरेर माया गरिदिनुहोला
भेटनु parcha❤ है
very nice good
रचनात्मक सल्लाह सुझाव दिनुहोला
Malai janakaranti geet janabadi geet asaddhai man parx bt yaha geetle vane ajhai kehi vako xaina so dukha lagx
nice
Remind those day
Waw very nice yastai yastai gana arupani sunna paiyoss hai sir ♥️♥️♥️👌🏽🙏
Wow
❤❤❤❤❤❤
KHOI.KE..UKHALEU..JANA.MUKTIzKO.MANXE..DESH..JHAN..KAHA..PUGYO..GARIBILE..DALDAL.MA.THOKAR..KHANU.PAREKO..XA
इतिहास
अब आधा संसार यो धरती हाम्रो हो चिन्ता नगर भन्ने गीत कृपया अर्को भाग मा 💪✊🙏
फेरि उठौ,फेरि पनि जुटौं ।। जिउदो सहिदहरुलाई लाल सलाम
अहिले पनि गीत सुन्दा एउटा छुटै उर्जा आउँछ ।तर सोचे जस्तो भएन ।
Yakdam sir hjr hrulai saman sahit bekta garxu hjr hru 10 barse jan yudda ladera yo hamro desma kehi rahat pako xau sir i respect
गौरवपुर्ण इतिहासको याद आयो ।
म १२ बर्ष हुदा सुनेको गित
यो गित सुन्दा जन युद्ध को याद आयो
✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
Wow ❤❤❤❤🎉🎉🎉
हाम्रो राता मान्छे हरु प्रचण्ड ले रातो न पिरो बनाको थाहा छैन हामि रातो मान्छे 😡😡
Sabai lai samman xa saylut
सलाम !
Wo Dami ❤❤❤❤
Red Salute to our brave red team❤❤❤🎉🎉
जङगलिहरुको तमासा
आहा
Very nice
आजभोलि किन सेलाएको जस्तो हुनु भो
भ्रस्ट्राचारमा चरम लिप्सामा माओवादलाइ परिणत हुनुको के अर्थछ र?
good
❤❤❤
Etihas jalkanu poro janbadi kalakar lay bala uba pidi ma dasma kuna dena asto rayaxa vanya tahuna xa
✊✊✊✊💖💖💖💖
✊✊✊
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️
✊
सपैकमरेडहरुमासलाम🙏🙏❤❤❤❤❤😥
पाती बनाउनमा साङ्गेतिक तिमको थुलो भुमिका रहेको कुरा नेतृत्वले बिर्सिनु हुदैन र पछिल्लो चरणमा साङ्गेतिक कार्यक्रम सुस्तायसङ्गै पाती पनि सुस्तायो तेसैले साङ्गेतिक तिमको थुलो भुमिका रहेछ
❤❤❤❤❤
thanks❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Arrohi masa mager
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Maubadi matra Hor budo kangresh amale ko song tw aaudain mero phon ma😂
Salam x kamred feri aba yak hunu parx❤
❤❤
✊✊✊
❤❤❤
❤❤❤❤