सानु हाम्रो भेट हुन्छ कि हुदैन एउटा कुरा भन्नै भुलेछु भन्दै रुदै यस्तो मार्मिक गित गाए Nilmani ले

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024

ความคิดเห็น • 198

  • @mohansapkota657
    @mohansapkota657 6 ปีที่แล้ว +32

    अति मार्मिक गित मन थाम्न सकिएन आँखा मा आँसु रसाए मेरो त ।

    • @rhythmsquad1078
      @rhythmsquad1078 6 ปีที่แล้ว

      Mohan Sapkota bandipur tanahu . Ge sanu hamro vat Huncha kee hunna kasto monai katak khayo mutu gatho paryo rudai sundai garay ashu lay purai video dhakina nirmal Bhandari ko sor really great cha

  • @gomagaire5133
    @gomagaire5133 6 ปีที่แล้ว

    अति मार्मिक गित भाइ तिमी लाई धेरै धेरै बधाई छ

  • @taraadhikari1687
    @taraadhikari1687 6 ปีที่แล้ว +8

    नीलमणी भाईको गीतले खाटोबसेको घाउलाई फेरि बल्जाइ दियो भाई सारै मार्मीक शब्द छ यस्त संसार माया नपाएकोलाई मायाको खाँचो माया पाकोलाई रक्सीले मातेको मान्छेजस्तो मातीयर हिड्छन यस्तैरहेछ भन्ने र अब कसरी अगाडिजान सकिएला भनेर सोच्ने र खानाचाँचि खान छोड्नु हुदैन अरूत बिस्तारै साबधान।हुदैजाने रहेछ भाई यो मईले भोगेको कुराहो चिन्ता नलीनुहोला भाई

  • @laxmi9822
    @laxmi9822 6 ปีที่แล้ว +2

    सारै मार्मिक गितले मनछोयो उज्जल भबिस्सेको कामना

  • @durgeshthakuri8880
    @durgeshthakuri8880 6 ปีที่แล้ว +3

    दाई को अति मार्मिक गित सबै ले सुनिदीनु होला आफ्नै जिवन को आधारित गित हो एस्तो दुख कसैलाई नपरोस।
    दाई हजुर को जिवन मा सधै राम्रो हुदै जावस

  • @jaygautam828
    @jaygautam828 6 ปีที่แล้ว

    Yak dam mann xoyo dheri ruwayo malai yo git le! Jasle tapilai dhoka diyko xa ni usle hamesa aashu ko jindagi bitaunu pardaxa! Yak din tapile sunnu ra dekhnu hunexa! Keep this up always!

  • @ramkumarramkumar7629
    @ramkumarramkumar7629 2 ปีที่แล้ว

    Nilmani bhai badhai xa hajur ko sabd ra aawaj le derai man xuyo Ramkumar bhandari india bat

  • @subashpariyar309
    @subashpariyar309 6 ปีที่แล้ว

    so beautiful soong
    मुटु छोयो दाई

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +49

    गित कति मारमिक , अब उनकाे बारेमा गित नगाउनुस दुखि भयर किन कि तेसताे पापिले अाज लात हानेर गई भने किन उसकाे बारेमा टेनसन गरनुहुनछ,

    • @birendrabadwal4968
      @birendrabadwal4968 6 ปีที่แล้ว

      कति,manis ले डिभाेस गरेर पनि पछि बसेकाे छन त
      to अाईमाई ले अायर बसदा भईगाेनि ,
      कसति अाईमाई हाे pagalni

    • @shukraraj3055
      @shukraraj3055 6 ปีที่แล้ว

      अबुइ भगवती जि ले pro चेन्ज गर्नु भाको??? राम्री हुनुहुन्छ 🌹🌹🌹

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว

      @@shukraraj3055 हाहा अाबुइ रे किन डरायकाे हजुर

    • @shukraraj3055
      @shukraraj3055 6 ปีที่แล้ว

      @@bhagawatibhagawatipaudel7233 हजुरलाई नया रूपमा देखेर नि हौ

    • @ajmalarshad857
      @ajmalarshad857 6 ปีที่แล้ว +1

      सहि भन्नुभयो Bhagawati2 paudel frind सन्सार यस्तै छ पिडादायक मार्मिक गित सुनाउनुभयो निलमनी जिउले तर अब नगाउदा राम्रो ।

  • @mojkardibete4224
    @mojkardibete4224 4 ปีที่แล้ว

    निलमणि दाजुलाई धेरै भन्दा धेरै बधाईछ है हजुर

  • @magarhari8167
    @magarhari8167 6 ปีที่แล้ว +3

    साह्रै मार्मिक गित निलमनी जी यो गित सुनेर मन लाई समाल्न एकदमै गाह्रो भयो

  • @Anjan_raj2024
    @Anjan_raj2024 6 ปีที่แล้ว +3

    मायाले सन्सार थाम्दैन दाजै । उनको सम्झनामा आफुलाइ कमजोर बनाएर गित गाउन हुदैन । दुनिया स्वार्थी छ । यहाँ जे गर्नुपर्छ एक्लै संघर्ष गर्नुपर्छ । भगवान ले यहालाइ उनी बिना बाच्न सक्ने शक्ति दिउन ।

  • @sharadakhanal7233
    @sharadakhanal7233 2 ปีที่แล้ว

    मार्मिक गीतले अत्यन्तै भावुक बनायो । त्यस्ती पापिनीलाई सम्झेर आफूलाई थप दुखी नबनाउनोस । मन अठिलो बनाएर उसलाई च्यालेन्ज गर्ने गीत गाउनुहोस ।

  • @beltari-media8437
    @beltari-media8437 6 ปีที่แล้ว +2

    कति मार्मिक गित ,संमान छ हजुर लाई ,कति माया लाग्यो हजुर लाई ।

  • @manojxettry6890
    @manojxettry6890 6 ปีที่แล้ว +3

    मनै छोयो निलमणी दाजु 😍😍

  • @jayakulung3246
    @jayakulung3246 6 ปีที่แล้ว +4

    निलमणी दाइ हजुर जतिकै मार्मिक गित गयर सुनायपनी अब तपाइको जिबन्मा फर्किन्ना र तपाईं आफै समालिनु पर्छ तेउ निस्टुरिलाई बिर्सिदिनुस

  • @chandrakalamahat1645
    @chandrakalamahat1645 5 ปีที่แล้ว

    Ati marmik git mslait mutunai dukhyo k garnu afno vagye anusar vognet holani kasko tajbijma k lekhidinu hunxa vagawanle i miss u sir❤❤

  • @harisankhargiri7173
    @harisankhargiri7173 6 ปีที่แล้ว +26

    Tapaiko big fan 1st viewer

  • @newstar9422
    @newstar9422 6 ปีที่แล้ว +16

    उसले त छाडेर गइअबकिन सम्जिनु पराे पापिनी हाे यस्ताे अपङग लाई साथ दिनु पृनेमा डिबाेस दिने तर याे अनइमाङलाे याेअपाङगकाे अासुले 7 जुनि सफल मिलदेेन राम्रराे खाेजेकि हाेलिस तर खपङगकाे अासुले तेरन शपङगले अासुर गासु बनार यहि मिडियामा अनर गुहार मागेकने देख्नु परछ धेरेेेइ टिकाे भने 6महिनन महिले बाेलेकाे पुग्छ बत्तिस दन्त छन्न मेरात

  • @govindapokhrel8165
    @govindapokhrel8165 6 ปีที่แล้ว

    अति मार्मिक गित गाउनु भयो दाजु ।मनै रुवानु भयो ।टेनसन नगर्नु

  • @मनिसामगरमनिसामगर
    @मनिसामगरमनिसामगर 6 ปีที่แล้ว +3

    अति मारमिक गित मेरो त अाखा बाट अासु नै अायो छोरि दिनु सर अब उनको समझना म मन दुखायर के गरनु हुनछ उनिलाइ तपाईं को अलि कति पनि माया भयको भय सायत अाज तपाईं लाई छोडने थिइन होला हामी सुनने र देखने हरु लाई त तपाईं को यो अबसता देखादा अाखा बाट अासु अाउछ तर उनेले बुझिनन देखि देखि मन परायर बिहे गरने तर अाज यसरी छोडेर जान हुने थियो अाज तपाइ को ठाउम उनी भयको भय साय बुझथिन सारै पापिनी रहेछिन म कुबेत देखि हेरि राछु

  • @harishsinghdhami158
    @harishsinghdhami158 6 ปีที่แล้ว

    वा पोज हरु पनि दामी छ्न गीत पनी

  • @bikrampalungemagar8437
    @bikrampalungemagar8437 6 ปีที่แล้ว +5

    एस्तै हो सर पापि सन्सार हिम्मत हार्नु हुदैन

  • @adminbijaya1425
    @adminbijaya1425 6 ปีที่แล้ว

    तपाईंको जयहोस जिन्दगीमा जन्मेपछी मर्नु नै पर्छ मन बुझाउनुस 💑💑

  • @bhuntemausham2542
    @bhuntemausham2542 6 ปีที่แล้ว

    दाजु बि इस्ट्रङ्ग!स्वोर मीठो अनि गित मार्मिक गाउनु भयो।अब एस्ता गित नगाउनुहुन अनुरोध गर्दछु।उसले बिर्सना सक्छ भने हजुरलेनि भुल्देकै राम्रो।

  • @मेरोप्यारोगाउँ-फ9ल

    अति मर्मिक गीत गाउनु भयो दाजु

  • @sunitasubedi3591
    @sunitasubedi3591 6 ปีที่แล้ว

    Sarai man xune.. song .hares nakhanus dai himmt harnu hunnna...kahile.man baliyo banayera git sangit ma agai agadi badna safal hunus...

  • @Sudurpashchim12
    @Sudurpashchim12 6 ปีที่แล้ว +2

    दाइको यथार्थ घटना मा आधारित गितले आशु नै खसाल्यो 😭😪😪😪

  • @जयश्रीकृष्णकृष्ण
    @जयश्रीकृष्णकृष्ण 6 ปีที่แล้ว +3

    निलमनी भाइ रात पछि दिन उकाली पछि ओराली बादल फाटी घाम र दुख पछि सुख बिछोड पछि मिलन यस्तै हो जिन्दगी चिन्ता लिने काम नगर्नु हामी मान्छे भयर जन्म लियपछी कहिले हासो कहिले आँसु यस्को समना गर्नुपर्दो रहि छ भाइ आफुलाइ सम्हाल्ने कोसिस गर्नु अरु केहि न भय पनि यौटा राम्रो कला दिनुभाको छ भगवान ले तेसैमा मन बुझाउनु भाइ सक्दो सहयोग गर्ने छौ हामिहरु

  • @nabarajnabaraj5617
    @nabarajnabaraj5617 6 ปีที่แล้ว +1

    कति मार्मिक गित गाउनु भो तपाईं साचि नै पिडिद हुनुहुन्थियो झन पीडा थपियो ।।निरास नहुनुस जिबनमा छोडि जानेलाइ नि पाप लाक्छ तपाइलाइ लात हानेर जानेलाइ उसलाइ नि अरुले लात हान्छ ।।बिचरा तपाइको गित सँगित अनि आफ्नै जिबनि म पनि भाबुक भय निलमनि जि।।।हार नमानुस हुनत माया गरने मन्छेलाइ का बिरसन पो सकिन्छ र है।।।

    • @purnetamag1034
      @purnetamag1034 5 ปีที่แล้ว

      Atinai Marmik daju dherai pir Nagarnu hola

  • @kamalkhanal9409
    @kamalkhanal9409 6 ปีที่แล้ว

    आफुत बियोगमै हुनुन्छ र पनि हामी दर्शकलाई नि कल्पेर रुनुपर्ने हजुरको गीत सारैनै मार्मिक छ

  • @chandrasunuwarrai59
    @chandrasunuwarrai59 6 ปีที่แล้ว +7

    हरेस नखनुस हजुर त नेपाल को गहना हुनुहुन्छ 😍😍 god bless u... 🌹🌹

    • @soja740
      @soja740 6 ปีที่แล้ว

      Nice song

  • @beerusyangjali1800
    @beerusyangjali1800 6 ปีที่แล้ว

    Sarai ramro geet nilmani g

  • @maqboolali9669
    @maqboolali9669 6 ปีที่แล้ว +20

    यस्तै हो दाजि आईमैको जातै धेरै चिन्ता लिनु हुदैन दाजु यो सोच्नुकि उ हजुरको नसिफमै थियन जस्ले हजुर दोधा दियो

  • @shobhakharbanjade9584
    @shobhakharbanjade9584 6 ปีที่แล้ว

    akdam marmik geet gaunu vayo sir.tapai sanga harek kala x sir.testale xodera gayani man nadukhaunu.himmat garera aagadi badnu sir saphaltako suva kamana sir

  • @amritkc5208
    @amritkc5208 6 ปีที่แล้ว

    Nice song dai be strong dai..

  • @chandrasunuwarrai59
    @chandrasunuwarrai59 6 ปีที่แล้ว +3

    यो गीत सुनेर त मेरो आँखा बात .....

  • @spsitaa
    @spsitaa 6 ปีที่แล้ว

    कति मिठो मुटु छ्ने गाउनु भयो गीत

  • @bahadur2279
    @bahadur2279 6 ปีที่แล้ว

    दाजु हाम्रो जिनदगी भन्नुनै यस्तो मिस्टुरीको लागी हासोको पाऋ माऋ हुन्छ जसलाई तपाईले आफनु ज्यान भन्द पनी प्यारो मान्नु हुन्छ आज तेसैले धोका दिन्छ भनि कहिले तेस्लाई भलो हुन्न र हजुरले पनी हिम्मत नहार्नु

  • @devtamang1525
    @devtamang1525 6 ปีที่แล้ว

    जीवन भर सँगै जिउने सँगै मर्ने कसम खाएर दुई कौडीमा बेक्ने झरपातहरुलाई यस्तोस मर्मिक गित गाएर सुनाउनु भनेको आफैलाई कमजोरि बनाउनु हो

  • @didinepal4301
    @didinepal4301 6 ปีที่แล้ว

    nic geet aakha bata aasu nai aayo

  • @indrakarki768
    @indrakarki768 6 ปีที่แล้ว +3

    सारै मन छुने गित दादा को

  • @shankarshrestha8859
    @shankarshrestha8859 6 ปีที่แล้ว

    Sarai man ruwayo ati mitho r marmik bhab purn giit asto nistureko barema kin git gaunuhunx aba dekhi bhuldai janu asto derai maya garne husband xodneko lifema bhalo hune xin

  • @nepalibahadur9184
    @nepalibahadur9184 6 ปีที่แล้ว

    मेराे भाइ काे गित ले मता सारै राेए मेराे मन चाेट्मा परेकाे गित गाउनु भयाे भाइ

  • @IshwarThapa
    @IshwarThapa 6 ปีที่แล้ว

    हरेक ब्यक्तिको आफ्नो आफ्नो कारण समस्या हुन्छन सन्सार मा सबै यक हुदैनन् अनेकौं किसिमका ब्यक्ति हुन्छन् तर जसो भय पनि उहाहरुको यो अबस्था आयो ठिकै छ जे हुनु भै हाल्यो पहिला पहिला अलि अलि पिरमर्का पर्छ तेस पछि बिर्सदै गैन्छ, उहाले पनि छोरिलाइ लगेर बुवाको घरमा छोडेको छ राम्रो लाग्यो आफुमा जे जस्तो भय पनि छोरिको मनमा केही कुरा उत्पन नहोस् भनेर दुबै तिरको माया दिन त्यो काम गर्नु भयो अति राम्रो हो बुवा र आमाको सहयोग ले छोरिलाइ ठूलो मान्छे बनाउनु पर्छ जीवन साथी नभए पनि यक अर्कामा छोरिको नाताले असल साथी भयर बसन र बोल्न हास्न भेट्न केही हुदैन सबै उस्तै हुनुपर्छ भन्ने हुदैन नया काम र कुराको पनि थालनी गर्न सक्नु पर्छ

  • @roshangurung4647
    @roshangurung4647 6 ปีที่แล้ว

    Kati marmik geet pir nalinu daai testo papinelai samjera👍👍

  • @iman9680
    @iman9680 6 ปีที่แล้ว

    Heart ♥️ broken story! I couldn’t hold my tears myself! God bless bhai! Bastabma yo aaimai haru ko man ekdamai nisthuri hune rahexa!

  • @salikramoli1559
    @salikramoli1559 6 ปีที่แล้ว +7

    चशक मन छुने गित गाउनु भो निलमणि शर nice nice

  • @funtarachhetri863
    @funtarachhetri863 6 ปีที่แล้ว

    dharii dharii ramroo xa

  • @soniyaminimart4779
    @soniyaminimart4779 6 ปีที่แล้ว

    हिक्मत नहारनु दाइ तेयाे खाेलामा बग्ने निरदाेस् पानिलाइ हेर्नु त दाइ कति ठाउँ मा ठाेकियकाे हुन्छ हामी त झन् माछे

  • @sheiksheik4539
    @sheiksheik4539 6 ปีที่แล้ว

    Wowoo kya marmik son i like u

  • @mathurathapa9819
    @mathurathapa9819 6 ปีที่แล้ว

    Wow really heart toching song god bless you

  • @rajanashrestha228
    @rajanashrestha228 6 ปีที่แล้ว

    marmik xa git

  • @laxmimagar4067
    @laxmimagar4067 6 ปีที่แล้ว

    अति मार्मिक गित भिडियो हेर्दा आशु नै झर्यो ।

  • @binabhandari4436
    @binabhandari4436 6 ปีที่แล้ว

    Ati man xune git

  • @ramkc7461
    @ramkc7461 6 ปีที่แล้ว

    SuparrrrrrrrrrrrrrrRrrrrrrrrr song dada hajur ko pargati hudai jawsh

  • @window.4655
    @window.4655 6 ปีที่แล้ว

    Dheri marmikx hjur mn xunax dhokapaunaharma m pne yak huu

  • @जयश्रीकृष्णकृष्ण

    यक्दिन यो संसार छोडेर जानुनै छ त्र पनि मान्छे यति पापी अनि निस्ठुरी किन हुन्छन् आखिर मोरिलानु के छ पाप अनि पुन्य बस यति मात्रै हो त्र पनि मान्छे यक्दमै स्वार्थी हुन्छ किन ??

  • @chandrasunuwarrai59
    @chandrasunuwarrai59 6 ปีที่แล้ว +11

    हजुर को माया जहाँ हुनुहुन्छ कृपया सक्नु हुन्छ भनी उहाँ लाई माया गर्नुस 😍😍 यति को माया गर्नी माया लाई नछाड्नु होला कृपया

    • @mayabhujel9774
      @mayabhujel9774 6 ปีที่แล้ว

      निलमणिबाबुकिनयतिधुखिमनगरनुभकाेहजुरकाेगितसुनेरमथामियनअाखाबाटअासुरसायकिनपिरगनुभकाेहजुरतछाेरा माछे अझ कलकारकेचिनतागनुहुनछ कालाेगयगाेराे अाउछन तरअाजसम मलाईसरिरअपागाभनेकुराथाहाथियनअाजभिडियदे खेरतझनकतिरुनुहे पिता माता परमेसाेरनिलमणि बाबुलाईछामागरिबकसाेस बाबुसधाेखुसिरहनुहाेस

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 6 ปีที่แล้ว

    दाजु जे नहुनु थियो त भई हाल्यो अब दुनियाँ सन्सार हेरेर मन बुजाउनु होला दाजु

  • @surendrachand8679
    @surendrachand8679 6 ปีที่แล้ว

    Dai Ho Rai Xa Yatai ekle Bujher N hune Rai xa Rasai xoyo Man

  • @shyamjosi9761
    @shyamjosi9761 6 ปีที่แล้ว

    साहेृ मामिृक गित अाखा बाट अाशु झरयाे निलमनि सर मन समहालेर बसनु हाेस यसते हाे पापि ससार

  • @shukraraj3055
    @shukraraj3055 6 ปีที่แล้ว

    साच्चिकै मार्मिक गित छ

  • @manishalakandrinicejodi6067
    @manishalakandrinicejodi6067 6 ปีที่แล้ว

    really Heart touch

  • @uttamacharya4910
    @uttamacharya4910 6 ปีที่แล้ว

    येति धेरै समय सगै बसेर छुट्टीन सारै पिडा हुन्छ तर पनि चटक्कै भुलेर जानेलाइ सम्झेर मात्रै हुन्न जिन्दगी लाई नया siraabaata सुरु गर्नुपर्छ।

  • @girabasnet72
    @girabasnet72 6 ปีที่แล้ว

    Dami xa

  • @rameshgiri4822
    @rameshgiri4822 6 ปีที่แล้ว

    Dhari ramro xa song

  • @bindarai7646
    @bindarai7646 6 ปีที่แล้ว

    Really heart toching 💔

  • @saritapariyar2528
    @saritapariyar2528 6 ปีที่แล้ว

    yari derai maya garne manxe lai dhoka diyara aru saga jane manxe lai kahile ramro na hosh ani kasto khalko keta rahex teyo bihe vayako keti ho vaner thaha huda huda aru ko ghar bigar na khojeko aru ko ghar bigar ne manxe le kahile aafno ghar ramro hunx vaner na sochnu vayo nilmana dai testo maya ko artha thaha na hune papini ko yad derai na garnu.

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 6 ปีที่แล้ว +1

    Kasto birahi geet. Tensan nalinu bhai. je hola ramrai hola

  • @kelsanglekshay3690
    @kelsanglekshay3690 6 ปีที่แล้ว

    Wow nice voice

  • @laxmimagar414
    @laxmimagar414 6 ปีที่แล้ว

    Mero ta aakha bat aasunai aayo yo git suner

  • @kamalroka8067
    @kamalroka8067 6 ปีที่แล้ว +1

    Man sarai royo da plzz yasto geet nagaunus da

  • @lockyboy1073
    @lockyboy1073 6 ปีที่แล้ว

    Ati marmik

  • @डिआरविकल
    @डिआरविकल 6 ปีที่แล้ว

    एउटा कुरा भन्नै भुलेछु 💔

  • @napaunimayakopaniashapagxa6513
    @napaunimayakopaniashapagxa6513 6 ปีที่แล้ว

    Nice geet xa

  • @HariHari-fd1fs
    @HariHari-fd1fs 6 ปีที่แล้ว

    Man xoyo marmik sabda sathai mitho aawaj

  • @susmabhattrai6981
    @susmabhattrai6981 6 ปีที่แล้ว +2

    मार्मिक गित

  • @Bhupal-chhetri
    @Bhupal-chhetri 6 ปีที่แล้ว

    सारै मन छोयो यो गित ले

  • @limbusanu1632
    @limbusanu1632 6 ปีที่แล้ว

    चिन्ता नलिनु दाजु तपाईले मात्रै सोचेर हुदैन उस्ले माया मारे पछि किन उन्को गित गाएर मन सानो पार्नु हुन्छ अब उसलाई पनि आफ्नो मन बाट हटाइ दिनु हुन त आफुले माया गरेको मान्छे हटाउन तेति सजिलो छैन तर पनि कोशिश गर्नुहोस् दाजु अब आफ्नो बारेमा सोच्नुहोला ।।।

  • @sumitraranamagar2728
    @sumitraranamagar2728 6 ปีที่แล้ว

    कठै बरै बिर्ही भयो मन ।

  • @ganeshkarki282
    @ganeshkarki282 6 ปีที่แล้ว

    मन रोयो सर ।

  • @kanchhokc4388
    @kanchhokc4388 6 ปีที่แล้ว

    हजुरको गित ले हाम्रोपनी आशु बगाउछ 😌निलमनी सर

  • @bhawanidanai3892
    @bhawanidanai3892 6 ปีที่แล้ว

    Yo geet saner dako xoder rohe

  • @premshrestha5877
    @premshrestha5877 6 ปีที่แล้ว

    Daju yak theym nices song tie man ruunna cha

  • @जोक्करफाल्टु
    @जोक्करफाल्टु 6 ปีที่แล้ว

    बिचरा तिमी म गित बाट निक्कै भाब बिहल भको छु सर

  • @santipandey7349
    @santipandey7349 6 ปีที่แล้ว

    Kasto nirdai nari rahexi yasto Maya garne sirman Ani yo dukhi lai xadne Kati samma Ko papini rahexi dhan Ani ramro sirman ta pakkai Pauli tar yo daiko Maya Ani sarap le khusi Ko din kahile na aaos

  • @westernnepal664
    @westernnepal664 6 ปีที่แล้ว +3

    मार्मिक छ। अग्रिम बधाई छ।

    • @rameshgautam9804
      @rameshgautam9804 6 ปีที่แล้ว

      यस्ताे सारिरिक रुपमा अपाङ्ग भयकाे निलमणि भन्डारिलाइ अादिबाटाेमा छाेडेर जाने नानीलाई कदापि भलाे हुन्न । कत्ति त गितले बतायकाे छ ।।

  • @tejpriyasan4410
    @tejpriyasan4410 6 ปีที่แล้ว

    very very good your voice!!

  • @santankpmayawowrabidaisala706
    @santankpmayawowrabidaisala706 6 ปีที่แล้ว +3

    Aama kati marmek git man choyo

  • @darpandhami235
    @darpandhami235 6 ปีที่แล้ว +4

    Kati dukhi geet ..

  • @durgagurung7343
    @durgagurung7343 6 ปีที่แล้ว

    God bless you, be strong.

  • @sanuadhikari4110
    @sanuadhikari4110 6 ปีที่แล้ว

    Nice song video all ramro xa

  • @tankaangbuhang7153
    @tankaangbuhang7153 6 ปีที่แล้ว

    उसले जब अाधि बाटाेमा छाेडेर हिडेकाे छअब उसकाे लागि समयकाे बरबाद नगरनुनै बेस उसलाई

  • @beenabogattibeena2745
    @beenabogattibeena2745 6 ปีที่แล้ว

    dami x

  • @nice6415
    @nice6415 6 ปีที่แล้ว

    very sad sons hajur

  • @taragautam8676
    @taragautam8676 6 ปีที่แล้ว

    माया दोहोरो हुन्छ भाई जन्म दीने आमा सङगत गैदैन त्यो सम्बनधत हरी नाम जप्न नदीन भयको जस्तो लाग्यो

  • @myagdipunpun6879
    @myagdipunpun6879 6 ปีที่แล้ว

    नाताले गासिएको मायाले एक्लै रमाउना सक्दैनन् बिछ्यौना परेर एक सन्तानकि आमा हौ लाजै लाग्दैन श्रीमान् एस्तो अपाङ्ग देखेर मजा लेइउ आखिर कम्जोर तिम्रो हो भित्री माया नचिन्ने देखावटी माया को जालसाजी लाग्यो अलग हुन छोडेर बिदेस भागेउ अनि साथै डिबोर्स मागेर अलपत्र म हुँदैन आफ्नै होसियार बस मेरो चिन्ता गर्नु पर्दैन जे छु हिजो र आज भोलि नि हुने छु फर्केर कहिले नहेर तिम्ले अब बानी परेको छ एक्लै बाच्न ।

  • @nepaliman2992
    @nepaliman2992 6 ปีที่แล้ว

    Ramro voic

  • @minakarki2175
    @minakarki2175 6 ปีที่แล้ว

    कति।रम्राे।सुवार।काे।धनी।मानै।रुवाउने।भाका।