नेप्सेमा अर्थमन्त्रीको 'छड्के', सेयर बजार घटेकोमा चासो, यतिसम्म भने || Bishnu Poudel Chhadke, NEPSE

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2024

ความคิดเห็น • 103

  • @surendrasejuwal511
    @surendrasejuwal511 หลายเดือนก่อน +21

    यत्तिको चासाे राख्नु भएकाेमा धन्यवाद मन्त्री ज्यु ।❤❤

  • @adhikarirc706
    @adhikarirc706 หลายเดือนก่อน +21

    अर्थमन्त्री भनेको त बिष्णु पौडेल जस्तो हुनुपर्छ।धन्यवाद अर्थमन्त्री ज्यु ६० लाख लगानीकर्ताको मनोभाव बुजिदिनु भएकोमा♥️🙏

  • @balimanrai7587
    @balimanrai7587 หลายเดือนก่อน +5

    अर्थमन्त्रीको यो चासोले अबको बजारमा पक्का पनि साकारात्मक प्रभाव पर्नेछ धन्यबाद अर्थमन्त्री ज्यु।

    • @bibeksubedi5215
      @bibeksubedi5215 หลายเดือนก่อน

      dekhio sir aaja🤣🤣

  • @prembahadurkhatri4543
    @prembahadurkhatri4543 หลายเดือนก่อน +15

    ❤🎉❤🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏अब इतिहास कै उच्च बिन्दु मा जाने भयो बजार । जय होस 🙏🇳🇵🙏🇳🇵🙏

    • @UnsolvedMysteriesMoments
      @UnsolvedMysteriesMoments หลายเดือนก่อน

      अर्थ मन्त्री विष्णु पौडेल ज्यू Market घटनु बढ्नु Normal Ho तपाईं को काम जे हो त्यति मात्र गर दिदा हुन्थियो होला
      १ धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सक्नु भए काे x ए न एक वर्ष पुग्यो
      २ शेयर बाजार मा शेयर किन्दा फाइदा मा Tax लिनु राम्रो हो तर घटा मा पनि ट्याक्स तिर्नु कुन बिजनेस काे नियम हो यो
      ३ Technology लाई अपडेट गर्नु पर्छ
      ४ नेप्से काे कर्मचारी लाई ट्रेनिङ दिन विदेश भेजनु ता की सिकोस्
      ५ हजुर लाई पूँजी बजार काे बारे मा केही तहाँ x ए न तपाईं को भिडियो हेर्दा हेर्दै बुझे पढे लेखेका सांसद लाई अर्थ मन्त्री को पद दिनु होस्...

  • @santachhetriparvatbachchha7746
    @santachhetriparvatbachchha7746 หลายเดือนก่อน

    अहिलेसम्म मा हेर्दा बिष्णु पौडेल मात्रै सेयर बजार ले रुचाएको मन्त्री 🙏👌👌👌❤️❤️💐💐💐

  • @ashokbahadurthapa3530
    @ashokbahadurthapa3530 หลายเดือนก่อน +5

    मन्त्री ज्यु , गभर्नर साब सग मिलेर ब्याक्तीगत शेयर कर्जाको सिमा हटाउनु पर्यो , जोखिम भार पनि घटाउनु पर्यो ।

  • @WjejecJ2j2fjf
    @WjejecJ2j2fjf หลายเดือนก่อน

    जिम्मेवार अर्थ मन्त्री बिष्णु पौडेल❤❤🎉

  • @sangitalamsal8946
    @sangitalamsal8946 หลายเดือนก่อน

    अर्थ मन्त्रीज्यूलाई धन्यबाद ।

  • @jhamakkhadka6322
    @jhamakkhadka6322 หลายเดือนก่อน +6

    जबसम्म share बजारका खेलाडीहरू जसले ३०० मूल्यको सेयरलाई रातारात पाँच हजार पुर्‍याउँछन्। दश हजार पुर्‍याउने सपना देखाउँछन्। यस्ता सबै खेलाडीहरुलाई जबसम्म जेल कोचिदैन तबसम्म लगानीकर्ता मा लगानी गर्ने आंट हौसला रहन्न। share market भन्ने बित्तिकै डर त्रास मात्र रहन्छ।

  • @amitchhetri2542
    @amitchhetri2542 หลายเดือนก่อน +2

    ❤❤❤❤कुन शब्दले संधोन गरु जनता ले मन पराएका अर्थ मन्त्री ज्युलाई हजुरको प्रयाशले गर्दा बजारले सकारात्मक लय लिनेछ भने आशा लिएका छौ

  • @sancharamsyangtan7377
    @sancharamsyangtan7377 หลายเดือนก่อน

    very Good point with positive thinking❤👍️👏

  • @Puskarpd12
    @Puskarpd12 หลายเดือนก่อน

    अब भए जती सबै लगानी गर है साथी हो
    डबल हुन्छ छिट्टै ❤❤❤
    घर जग्गा बेचे पनि हुन्छ

  • @agrata.uprety
    @agrata.uprety หลายเดือนก่อน +19

    सेयर बढ्दा सदनमा चिच्याउने माननिय ज्यूहरु सेयर घट्दा त चुइँक्क बोल्नुहुन्न ! के कारणले नबोल्नु भएको होला?

    • @himalayaglory
      @himalayaglory หลายเดือนก่อน +1

      सबै मिलेमतो हो।

    • @UnsolvedMysteriesMoments
      @UnsolvedMysteriesMoments หลายเดือนก่อน +3

      अर्थ मन्त्री विष्णु पौडेल ज्यू Market घटनु बढ्नु Normal Ho तपाईं को काम जे हो त्यति मात्र गर दिदा हुन्थियो होला
      १ धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सक्नु भए काे x ए न एक वर्ष पुग्यो
      २ शेयर बाजार मा शेयर किन्दा फाइदा मा Tax लिनु राम्रो हो तर घटा मा पनि ट्याक्स तिर्नु कुन बिजनेस काे नियम हो यो
      ३ Technology लाई अपडेट गर्नु पर्छ
      ४ नेप्से काे कर्मचारी लाई ट्रेनिङ दिन विदेश भेजनु ता की सिकोस्
      ५ हजुर लाई पूँजी बजार काे बारे मा केही तहाँ x ए न तपाईं को भिडियो हेर्दा हेर्दै बुझे पढे लेखेका सांसद लाई अर्थ मन्त्री को पद दिनु होस्...

    • @dhana1638
      @dhana1638 หลายเดือนก่อน

      e hajur bujhnusna tyo ghataieko ho bhanera euta jhalluram bazar nabujhi bolne samman ka sath bhanda machikne muji bhanda tallo star ko ho tyo mananiya ni hoina tyo muji tyati bole bapat kati hasuryo muji le yasko hisab janata le linu parchha arko aaimai mu.................ji bhanda tallo star ko ho tyo chorikhana palkeki ho yo duitai ko mukh yad gari rakhnu parchha janata le pakhlas yo duita ko galti le iniharu ko party bhognu parchha

  • @rajkumaradhikari472
    @rajkumaradhikari472 หลายเดือนก่อน +4

    Sunday boom jay Bishnu

  • @R.G.L.N.P
    @R.G.L.N.P หลายเดือนก่อน

    अब आईतवार 10 मिनेटमा positive circuit हान्ने भयो नेप्सेले

  • @harishrestha5285
    @harishrestha5285 หลายเดือนก่อน +2

    Artha mantri vaneko yesto hunu parchha.dhanyabad.

  • @pratap.123
    @pratap.123 หลายเดือนก่อน +4

    jay hos bisnu bhagwan ko nepse 32 xito cross garaunu paryo prabhu

  • @remarkableprabin8195
    @remarkableprabin8195 หลายเดือนก่อน

    U really makes us proud ❤❤

  • @KishorGiri-l1y
    @KishorGiri-l1y หลายเดือนก่อน

    Bishnu poudel nai chahinxa chaso rakhne hunuparxa🎉

  • @KishorGiri-l1y
    @KishorGiri-l1y หลายเดือนก่อน

    Nepse 3000 pugda pani sell gariyan aaja 2500 xa ra pani hajurko aasha xa thank you sir🎉

  • @dineshlama5396
    @dineshlama5396 หลายเดือนก่อน +2

    good job mantri jyu arko patak vote tapailainai aaunexa

  • @bimalyaksho9695
    @bimalyaksho9695 หลายเดือนก่อน +1

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉धन्यवाद!मन्त्री ज्यू

  • @biswashlama3832
    @biswashlama3832 หลายเดือนก่อน

    चासो जायज छ , धन्यवाद ।

  • @panalalsah1892
    @panalalsah1892 หลายเดือนก่อน

    Thanks sir y are Great

  • @biswashlama3832
    @biswashlama3832 หลายเดือนก่อน

    शेयर लगानी कर्ता हरुले ज्ञान् सबै तिर बाट लिने हो तर लगानी गर्दा आफ्नो निर्णय बुद्धले गर्ने हो । कसैले कसैलाई उचालेर कारोबार गर्नु हुन्न ।

  • @unique1shrestha280
    @unique1shrestha280 หลายเดือนก่อน

    bishnu sr 💚

  • @harithapa1984
    @harithapa1984 หลายเดือนก่อน

    अर्थ मन्त्री ज्यु बजार घट्नु बड्नु बजार्को नियम हो तर जति ले बडेको बजार करेक्सन चही अलि बढी भको हो all the best bazar boom boom from sunday

  • @Bardan8
    @Bardan8 หลายเดือนก่อน +3

    त्यो टक्ले अमरेश भन्ने का मरेछ घट्दा बल्दैन त

    • @sumankhatri8141
      @sumankhatri8141 หลายเดือนก่อน +2

      सेयर किन्न मा ब्यस्त होला नि 😆

  • @reshamgodar6283
    @reshamgodar6283 หลายเดือนก่อน

    Good job

  • @ramshyam7367
    @ramshyam7367 หลายเดือนก่อน +2

    Laganikarta ko lagi government ko yetro support dherai ramro.jay hos 🙏🙏🙏

  • @sudhanshugupta1196
    @sudhanshugupta1196 หลายเดือนก่อน

    Akdam sahi question haru sodhnu vo sir lay

  • @JITBAHADURALEMAGAR
    @JITBAHADURALEMAGAR หลายเดือนก่อน

    👍️👍️

  • @RamchandraRijal-d6w
    @RamchandraRijal-d6w หลายเดือนก่อน

    सियर बढ्दा संसदहरुकाे निद्रा अाउदैन संसद भबनमा 12 हात उफ्रिन्छ अनि बजार घट्छ

  • @laxmirai7711
    @laxmirai7711 หลายเดือนก่อน +2

    Artha mantri jindabad

    • @UnsolvedMysteriesMoments
      @UnsolvedMysteriesMoments หลายเดือนก่อน

      अर्थ मन्त्री विष्णु पौडेल ज्यू Market घटनु बढ्नु Normal Ho तपाईं को काम जे हो त्यति मात्र गर दिदा हुन्थियो होला
      १ धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सक्नु भए काे x ए न एक वर्ष पुग्यो
      २ शेयर बाजार मा शेयर किन्दा फाइदा मा Tax लिनु राम्रो हो तर घटा मा पनि ट्याक्स तिर्नु कुन बिजनेस काे नियम हो यो
      ३ Technology लाई अपडेट गर्नु पर्छ
      ४ नेप्से काे कर्मचारी लाई ट्रेनिङ दिन विदेश भेजनु ता की सिकोस्
      ५ हजुर लाई पूँजी बजार काे बारे मा केही तहाँ x ए न तपाईं को भिडियो हेर्दा हेर्दै बुझे पढे लेखेका सांसद लाई अर्थ मन्त्री को पद दिनु होस्...

  • @uttamoli9345
    @uttamoli9345 หลายเดือนก่อน +1

    Tms system lai update गर्नु पर्यो technology को त्यत्रो विकास भइसक्दा पनि हाम्रो tms ,नेप्सेमा किन slow and settlement पनी late Vyo अन्य देशको तुलनामा सुधार गर्नु पर्यो अर्थमन्त्री ज्यू

  • @kajiratna2370
    @kajiratna2370 หลายเดือนก่อน +1

    👍 good mantri ज्यू

  • @binodbhattarai6645
    @binodbhattarai6645 หลายเดือนก่อน

    ❤❤❤good job ❤❤❤

  • @HemprasadNeupane-hb4ok
    @HemprasadNeupane-hb4ok หลายเดือนก่อน

    चानचुन एक करोड मात्र उपभोक्ता भएको देशमा र उत्पादन निर्यात शून्य जस्तै भएको देशमा कहाको पैसा ल्याएर शेयर बढाउछौ बजारको limit रातीनै हो।यसरी मन्त्री बोल्न लगाएर शेयर बढाएर सर्वसाधारणलाई फेरि फमाईदैछ।भ्रष्टाचारी नपक्डीने देशमा इन्साईडर् कल्ले पक्डन्छ इन्साईडर् नहुनु हो भने बजार अझै घट्छ ।

  • @DIPAKBK-d5v
    @DIPAKBK-d5v หลายเดือนก่อน

    ❤❤❤

  • @dilliram-rz6nl
    @dilliram-rz6nl หลายเดือนก่อน +3

    छलफल , बहस मात्र गरेर बस मुर्दार हरु।
    धितोपत्र बोर्ड को अध्यक्ष नभएको 1 बर्ष भैसक्यो।
    पोहोर दसैं भन्दा पछाडी कुनै ipo खुल्न सकेको छैनन।
    पाइपलाइन मा 50/60 company छ्न।अध्यक्ष नभयको कारण खुल्न सकेको छैनन

    • @UnsolvedMysteriesMoments
      @UnsolvedMysteriesMoments หลายเดือนก่อน

      अर्थ मन्त्री विष्णु पौडेल ज्यू Market घटनु बढ्नु Normal Ho तपाईं को काम जे हो त्यति मात्र गर दिदा हुन्थियो होला
      १ धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सक्नु भए काे x ए न एक वर्ष पुग्यो
      २ शेयर बाजार मा शेयर किन्दा फाइदा मा Tax लिनु राम्रो हो तर घटा मा पनि ट्याक्स तिर्नु कुन बिजनेस काे नियम हो यो
      ३ Technology लाई अपडेट गर्नु पर्छ
      ४ नेप्से काे कर्मचारी लाई ट्रेनिङ दिन विदेश भेजनु ता की सिकोस्
      ५ हजुर लाई पूँजी बजार काे बारे मा केही तहाँ x ए न तपाईं को भिडियो हेर्दा हेर्दै बुझे पढे लेखेका सांसद लाई अर्थ मन्त्री को पद दिनु होस्...

  • @gajendrakatuwal7269
    @gajendrakatuwal7269 หลายเดือนก่อน +2

    अरे अर्थमन्त्री जिउ नेपालीको पुजीबजारलाई ठुला ठुला लगानी कर्ताहरुले प्रवाहित पारीराको छतनी तेत्रो खुल्याम शेर करनरीङ्ग गरीराको छ खुल्याम youtub मा क्लब हाउस चलायर शेरको भाउ तलमाथि गर्ने धेरै भेटीन्छ त १ न मा त क्लब हाउसको डोननै दिपेन्द्र अग्रावालहो

    • @skp334
      @skp334 หลายเดือนก่อน

      yeni haru party vanda maathi uthna sake po sochnu aaaru kura..

    • @UnsolvedMysteriesMoments
      @UnsolvedMysteriesMoments หลายเดือนก่อน

      अर्थ मन्त्री विष्णु पौडेल ज्यू Market घटनु बढ्नु Normal Ho तपाईं को काम जे हो त्यति मात्र गर दिदा हुन्थियो होला
      १ धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सक्नु भए काे x ए न एक वर्ष पुग्यो
      २ शेयर बाजार मा शेयर किन्दा फाइदा मा Tax लिनु राम्रो हो तर घटा मा पनि ट्याक्स तिर्नु कुन बिजनेस काे नियम हो यो
      ३ Technology लाई अपडेट गर्नु पर्छ
      ४ नेप्से काे कर्मचारी लाई ट्रेनिङ दिन विदेश भेजनु ता की सिकोस्
      ५ हजुर लाई पूँजी बजार काे बारे मा केही तहाँ x ए न तपाईं को भिडियो हेर्दा हेर्दै बुझे पढे लेखेका सांसद लाई अर्थ मन्त्री को पद दिनु होस्...

  • @krishnakhadka8794
    @krishnakhadka8794 หลายเดือนก่อน

    Ramro सोच

  • @Earnmoneyy-s6v
    @Earnmoneyy-s6v หลายเดือนก่อน +1

    Short sell ko option hunu parxa

  • @Arganikdhami-sappata7
    @Arganikdhami-sappata7 หลายเดือนก่อน +3

    5200 Pugdaa sarkarlai nai faidaa x

    • @UnsolvedMysteriesMoments
      @UnsolvedMysteriesMoments หลายเดือนก่อน

      अर्थ मन्त्री विष्णु पौडेल ज्यू Market घटनु बढ्नु Normal Ho तपाईं को काम जे हो त्यति मात्र गर दिदा हुन्थियो होला
      १ धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सक्नु भए काे x ए न एक वर्ष पुग्यो
      २ शेयर बाजार मा शेयर किन्दा फाइदा मा Tax लिनु राम्रो हो तर घटा मा पनि ट्याक्स तिर्नु कुन बिजनेस काे नियम हो यो
      ३ Technology लाई अपडेट गर्नु पर्छ
      ४ नेप्से काे कर्मचारी लाई ट्रेनिङ दिन विदेश भेजनु ता की सिकोस्
      ५ हजुर लाई पूँजी बजार काे बारे मा केही तहाँ x ए न तपाईं को भिडियो हेर्दा हेर्दै बुझे पढे लेखेका सांसद लाई अर्थ मन्त्री को पद दिनु होस्...

  • @hunter-te3mm
    @hunter-te3mm หลายเดือนก่อน +1

    kaile aauxa dual market system. kaile aauxa t+0 . kaile aauxa becheko paisa aja ko ajai . kaile hunxa broker ko sudhar. nepse ma. khoi naya tools haru market. aloo

  • @amrita-hj8pi
    @amrita-hj8pi หลายเดือนก่อน

    very good 🎉🎉🎉🎉

  • @suracedeshar7318
    @suracedeshar7318 หลายเดือนก่อน +3

    Hami le share bechda chai 24 Ghanta vitra transfer garena vane chai 25% jariwana garne ani broker le chai hami lai paisa pathauda 1 week paxi pathauda pani jariwana nalagne yo chai vayena artha mantri jiu aba dekhi broker lai 2 din vitra paisa pathayena vane broker lai pani jariwana lagaunu parxa

  • @balbahadurdhamee6157
    @balbahadurdhamee6157 หลายเดือนก่อน

    great minister

  • @shambhudahal9090
    @shambhudahal9090 หลายเดือนก่อน

    Sunday 💥💥

  • @shambhudahal9090
    @shambhudahal9090 หลายเดือนก่อน

    SUNDAY 💥

  • @mahendraroy7162
    @mahendraroy7162 หลายเดือนก่อน

    Very impressive 👍

  • @amazingworld_official6418
    @amazingworld_official6418 หลายเดือนก่อน

    Sunday aago balxa nepsema

  • @sujanShrestha-r4y
    @sujanShrestha-r4y หลายเดือนก่อน

  • @My_thoughts313
    @My_thoughts313 หลายเดือนก่อน +1

    Broker haru le pani time ma payment garna lai kei naya niti niyam haru lyauna pahal garnu paryo.. hamle share trnsfer nagarda ,payment nagrda hamlai fine lagxa vane broker haru lai pani fine system lyaunu paryo ..

  • @Luk1234-q8i
    @Luk1234-q8i หลายเดือนก่อน +2

    अर्थमन्त्री ज्यु यो नालायक गभर्नरलाइ बिदाइ दिनु पर्यो अनि बजार लयमा चलि रहन्छ ......

  • @himalayaglory
    @himalayaglory หลายเดือนก่อน +1

    सर्बसाधारण लगानी कर्ताहरुलाई लुटेर पैसा लगि त सक्यो। मारवाडी+ ट्युरिस्ट लगानीकर्ताले

    • @UnsolvedMysteriesMoments
      @UnsolvedMysteriesMoments หลายเดือนก่อน

      अर्थ मन्त्री विष्णु पौडेल ज्यू Market घटनु बढ्नु Normal Ho तपाईं को काम जे हो त्यति मात्र गर दिदा हुन्थियो होला
      १ धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सक्नु भए काे x ए न एक वर्ष पुग्यो
      २ शेयर बाजार मा शेयर किन्दा फाइदा मा Tax लिनु राम्रो हो तर घटा मा पनि ट्याक्स तिर्नु कुन बिजनेस काे नियम हो यो
      ३ Technology लाई अपडेट गर्नु पर्छ
      ४ नेप्से काे कर्मचारी लाई ट्रेनिङ दिन विदेश भेजनु ता की सिकोस्
      ५ हजुर लाई पूँजी बजार काे बारे मा केही तहाँ x ए न तपाईं को भिडियो हेर्दा हेर्दै बुझे पढे लेखेका सांसद लाई अर्थ मन्त्री को पद दिनु होस्...

  • @puzankharel4749
    @puzankharel4749 หลายเดือนก่อน

    Commodity, option, futures trading haru pani ahaune kura rakhna paro aba dhila hudae cha

  • @NepaliThrive
    @NepaliThrive หลายเดือนก่อน +1

    Sunday 100 plus badne prabal sambhawana

  • @kamanpun958
    @kamanpun958 หลายเดือนก่อน

    good news 4500

  • @khatrianooj3218
    @khatrianooj3218 หลายเดือนก่อน

    Positive circuit probabilty high 📈📈📈📈📈📈

  • @newcompany8407
    @newcompany8407 หลายเดือนก่อน

    nepali share market ma bahira raheko nrn haru lai lagani garne batabaran milaunu paryo ani bistarai nepali share bazar lai pani international market banaune niti lyaunu paryo

  • @pramilachhetri6198
    @pramilachhetri6198 หลายเดือนก่อน

    Khata Neta haru samsat vaban ma bukera ho nepsa gatako

  • @UnsolvedMysteriesMoments
    @UnsolvedMysteriesMoments หลายเดือนก่อน +3

    अर्थ मन्त्री विष्णु पौडेल ज्यू Market घटनु बढ्नु Normal Ho तपाईं को काम जे हो त्यति मात्र गर दिदा हुन्थियो होला
    १ धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सक्नु भए काे x ए न एक वर्ष पुग्यो
    २ शेयर बाजार मा शेयर किन्दा फाइदा मा Tax लिनु राम्रो हो तर घटा मा पनि ट्याक्स तिर्नु कुन बिजनेस काे नियम हो यो
    ३ Technology लाई अपडेट गर्नु पर्छ
    ४ नेप्से काे कर्मचारी लाई ट्रेनिङ दिन विदेश भेजनु ता की सिकोस्
    ५ हजुर लाई पूँजी बजार काे बारे मा केही तहाँ x ए न तपाईं को भिडियो हेर्दा हेर्दै बुझे पढे लेखेका सांसद लाई अर्थ मन्त्री को पद दिनु होस्...

  • @grey123
    @grey123 หลายเดือนก่อน

    SEBON ko adhyaks rakhnus, intraday garnus. Ekdam thotro market vaako xa

  • @chiranjibinepali29
    @chiranjibinepali29 หลายเดือนก่อน

    Aba yi bharsta haruka din gaye bishnu paudyl hi hi❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Puskarpd12
    @Puskarpd12 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @rustyenigma28
    @rustyenigma28 หลายเดือนก่อน

    naya adhakshya chai kaile niyukta garne ho?

  • @chiranjibinepali29
    @chiranjibinepali29 หลายเดือนก่อน

    2/4janale soja saajalaai gumrahama rakhera jun kam gariraaxan yini chorharulaai khojera dada kataaunu paxa love u bishnu paudel jyou

  • @allrightjack
    @allrightjack หลายเดือนก่อน

    Market ko lagi policy banaus ani hudaina volatile. Khoi sebon ko hakim? Garnu parne kura garnus. Bazar afai chalcha

  • @sibamchaudhary74
    @sibamchaudhary74 หลายเดือนก่อน

    Paila sebon ko adaxya lyau

  • @smarttechnp2379
    @smarttechnp2379 หลายเดือนก่อน

    Yeti naram bolera kasaile terdainan ali kada hunu paryo mantri jiu

  • @maanmaharjan5014
    @maanmaharjan5014 หลายเดือนก่อน

    Yak yak garay ra share market KO Kira haru lai karbahi hunu peryo

  • @birswr4905
    @birswr4905 หลายเดือนก่อน

    Yo honta tarikaa aba kei hunxaki

  • @RabinRai-u7b
    @RabinRai-u7b หลายเดือนก่อน

    Yo bahas nai sunday bata bull hune nischit ho

  • @prabeshgautam24
    @prabeshgautam24 หลายเดือนก่อน

    bolera hudaina badna paryo

  • @FloydiansOfficial
    @FloydiansOfficial หลายเดือนก่อน

    Vani paxi Sunday market halt huni ho ta. Bull pani artha mantri le nai lyauni bull ko correction ko break reversal pani mantri le nai garni . Gajab ko market 😂

  • @Puskarpd12
    @Puskarpd12 หลายเดือนก่อน

    Aba market halted hunxa

  • @bisheshchapagain7174
    @bisheshchapagain7174 หลายเดือนก่อน

    k vanam ra khai ghaan 2 taa matra vanna chae aelaylai.

  • @bhuwanshrestha5838
    @bhuwanshrestha5838 หลายเดือนก่อน

    how Nepse graph is determine? manual hack?

  • @Puskarpd12
    @Puskarpd12 หลายเดือนก่อน

    Aba 4500 pugxa

  • @minbthapa6838
    @minbthapa6838 หลายเดือนก่อน

    180000000-15000000😢😢😢😢

  • @yamkumarshrestha4343
    @yamkumarshrestha4343 หลายเดือนก่อน

    एमाले ;ले सेयर किनि साको जस्तो छ

  • @technicalrkblon2835
    @technicalrkblon2835 หลายเดือนก่อน

    Sadai 30 ko karobar garera janata nanginu xa ra