संगमको कथा | Sangam Ko Katha | Herne Katha EP 86 | हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 624

  • @shivasharma2609
    @shivasharma2609 2 ปีที่แล้ว +154

    सपना देखाउनेहरू कहाँबाट कहाँ पुगे, सपना देख्नेहरू बल्लतल्ल ब्यूँझदै छन् ।

  • @wochyu1
    @wochyu1 2 ปีที่แล้ว +38

    आहा...कस्ताे राम्राे कर्म! हाे छाेटाे फरीया लाउने उत्ताउला हरुकाे भाईरली हाेहल्ला र सामाजिक बिकृती भन्दा यिन्का ताली नबज्ने गित हरु कयाैँ गुणा उच्च काेटी छन् 👏👏👏🙏🙏🙏

  • @ganeshbhandari9383
    @ganeshbhandari9383 2 ปีที่แล้ว +239

    नेपाल को इतिहासमा नेपाली पत्रकारिता मा एक माहान नारी प्यारि दिज्यु लाई धेरै धेरै नमन🙏 😍😍

    • @tikajirel5899
      @tikajirel5899 2 ปีที่แล้ว +7

      हेरिरहु जस्तो। हेर्ने कथा अनि हेर्नै पर्ने बास्तबिक कथाहरु।🙏🙏🙏❤️❤️❤️

    • @bimalgautam1932
      @bimalgautam1932 2 ปีที่แล้ว +2

      100% Namaste bidya dee

    • @sangamsanu120
      @sangamsanu120 2 ปีที่แล้ว

      @@tikajirel5899 ppppppppp

    • @sangamsanu120
      @sangamsanu120 2 ปีที่แล้ว

      @@tikajirel5899 ppl

    • @sangamsanu120
      @sangamsanu120 2 ปีที่แล้ว

      @@tikajirel5899ppp

  • @DharanOnlineTv
    @DharanOnlineTv 2 ปีที่แล้ว +110

    हेर्ने कथाले दिएको आनन्द पृथक हुन्छ। एउटा कथा हेर्न साथ फेरी अर्को कथा कहिले आउछ जस्तो लाग्छ।
    साह्रै आनन्द आउछ। धेरै धेरै धन्यबाद विधा जी लगायत सम्पूर्ण युनिटलाई ।।

  • @purnarai9940
    @purnarai9940 2 ปีที่แล้ว +66

    अब बिध्या जि काे जिवनकाे कथा हेर्ने रहर छ।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 ปีที่แล้ว

      thik kura yawa bhai

    • @kpchapagain6977
      @kpchapagain6977 2 ปีที่แล้ว

      बिध्याले अझ धेरै अरुका कथादेखाउनै बाकिछ अहिले नै अाफ्नाे कथादेखाउद अल्लिहतार हुन्छ कि ।

  • @thapagautam3386
    @thapagautam3386 2 ปีที่แล้ว +6

    वा वा क्या आनन्द आयो, म बाध्यता वा अभावले प्रदेशिएको एक पर्देशी तर देशको लागि केही गर्न सकिएन ।।।।

  • @nirajthapa1741
    @nirajthapa1741 2 ปีที่แล้ว +35

    जब यो कार्यक्रम हेरछु अनि मन पर्फुल्ल हुन्छ।
    धन्यवाद छ यो टीम लाई सधै भरी हेर्न र सुन्न पाइयोस ❤️👏

  • @chaudharysamir465
    @chaudharysamir465 2 ปีที่แล้ว +5

    हातमा कलम हुनेहरु कलम लिएर उठ्ने हो
    आफ्नो छेत्रबाट देशलाई जसरि योगदान दिन सकिन्छ त्यसरी योगदान दिने हो
    मेरो सलाम छ यी देशभक्ति छोराहरूलाई

  • @tikadevi8690
    @tikadevi8690 2 ปีที่แล้ว +5

    यहा हरुको कथा ले अती मन छुयो तर सबै जना हरेस नखाई अघी बधेको मा सलोट छ यहा हरु लाई

  • @samirkc1592
    @samirkc1592 2 ปีที่แล้ว +29

    क्रान्तिले धाेका दिए पछि म पनि खाडी बाट हेर्दैछु।जबसम्म प्रचण्ड र बाबुराम मर्दैन तबसम्म देश फर्कदैन।

    • @CHHETRI408
      @CHHETRI408 2 ปีที่แล้ว +1

      जति इतिहास (क्रान्तिकारी ) को याद आउछ त्यति रगत उम्लिन्छ होला, जिन्दगिलाइ सुरक्षित राख्नोस केही गर्ने समय छ तर घाइते अपाँग बेपत्ताको हालत केछ होला।धेैर्य गरेर जिन्दगि चलाउनुस यस्तै छ जिन्दगि।

  • @trivhubanuniversity10k54
    @trivhubanuniversity10k54 2 ปีที่แล้ว +10

    Mailay akdam fews nepali TH-cam channel haru man batai man parxa, tati kam TH-camr madya hjr pani hunuhunxa bidya ji, I love your story telling. Samanya manxya jo highlight ma aunu vako xaina tasto manxya lai main hero of the story banayera jos laini jani garna sakxa vannay himmat auxa, mailay darai lai yo kahani haru ni suggest garay hernalai .....multi talented brother 🌺🌺🌺❤❤❤❤❤💙💙💙

  • @prakashbohora5563
    @prakashbohora5563 2 ปีที่แล้ว

    हामि जस्ता थुप्रै युबा ले धेरै कुरा सिक्नुपर्छ याहा हरु को सङ्गर्स बाट साच्चैकै पृथक् भावना राखि लागि पर्नु भएको मा हृदय देखि नमन याहा हरु सबै लाई।।

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 ปีที่แล้ว +16

    हेर्ने कथा हेरेपछि ज्यानमा छुत्तै किसिमको आनन्द महसुस हुन्छ । धन्यवाद सबैमा 🎉❤🙏 निरन्तर हेर्न पाईयोस ।

  • @bhupendramagar7195
    @bhupendramagar7195 2 ปีที่แล้ว +8

    माओवादीहरूले धेरैलाई तहसनहस बनाए।केहि छैन अबको आगामी दिनहरू राम्रो गर्दै जानू शुभकामना।।।

  • @sreejanabasnet5299
    @sreejanabasnet5299 2 ปีที่แล้ว +20

    "Thuna thuna bimatika aawaj haru thuna
    Kaalo laie kaalo ho hai vanna nadina" what a line.... Thank you herne katha team...loved this episode

  • @samousthapa7028
    @samousthapa7028 2 ปีที่แล้ว +3

    हजुर को यो पत्रकारिता मा एक इतिहास छ जुन अरु कैसैले गरिब दुःखित बिकट ठाउँ अनि नेपाली को इतिहास को बारे मा बुजेको छैन हजुर लाई मनै देखि नमन गर्दछु दिदि हजुर को यो पत्रकारिता बाट मैले धेरै कुरा सिक्ने मैका पाको छु ।।

  • @narayandangi511
    @narayandangi511 2 ปีที่แล้ว +14

    हेर्न कथा मन पराउने म मात्र को हो कि अरु नि हुनुहुन्छ्🙏

  • @bhuwang1030
    @bhuwang1030 2 ปีที่แล้ว +3

    सर्वप्रथम बुध्या जि लाई हार्दिक धन्यवाद !! त्यतिबेलाका यस्ता जोखिमपुर्ण भोगाई अहिले केवल कथा मात्र भएका छ्न ! जे भए पनि गीत संगीत र कला मार्फत समाज परिवर्तनमा अमुल्य योगदान पुर्याउने सबै मा हार्दिक नमन....❤❤❤

  • @Gonaksjx
    @Gonaksjx 2 ปีที่แล้ว +6

    आज सम्मकै उत्कृष्ट कार्यक्रम

  • @sunilchhetry4635
    @sunilchhetry4635 2 ปีที่แล้ว +1

    पक्कै पनि वाँहा हरु को देश प्रति यो माया,सलाम छ याँहा संपूर्ण मा ।

  • @kshitizrai580
    @kshitizrai580 2 ปีที่แล้ว +5

    आत्मा स्वतन्त्रता हो। प्रेम शक्ति हो, आशा प्रेम हो।सपनाहरू क्रान्ति हुन्।
    म हरेक व्यक्तिलाई सलाम गर्छु जसले शान्तिको मूल मूल्यहरूलाई सम्मान गर्छ र कुनै न कुनै रूपमा फरक पार्न
    मद्दत गर्द्छ। they need justice, hunger /poverty/ society / country / thoughts. they need changes, give us liberty or give us death" “Better to die fighting for freedom then be a prisoner all the days of whole life.” .
    कथाको लागि ''हेर्ने कथा" लाई धेरै धेरै धन्यवाद।

  • @Nami_News7
    @Nami_News7 2 ปีที่แล้ว +5

    कथित जनयुद्दले पिडा दिएका हरु मात्र जागरुक भै उढ्ने हो भने केहि धनयुद्द र परिवादमा लागेका हरुको भागाभाग हुनेछ

  • @mauliksrish7225
    @mauliksrish7225 2 ปีที่แล้ว

    यस कथाले केहि अंश मेरो जीवनसङ्ग पनि मेल खाने हुदा निकै मन जीत्यो। आगामी सृंखलाहरु पनि यस्तै मन छूने बन्ने छन् भन्नेमा ढुक्क छु।।

  • @mohanrimal3949
    @mohanrimal3949 2 ปีที่แล้ว +7

    सपनाले भरिएको ती आखा हरु कैलै नबिजाउन आशाले भरिपुर्ण ती शरीरहरु कैले नथाकुन, नमरुन।

  • @bhanuringjali6124
    @bhanuringjali6124 2 ปีที่แล้ว +5

    अत्यन्त शालिन अनि आफुभन्दा सानालाई असाध्यै माया गर्ने ,कहिल्यै नमिठो नबोल्ने ,सवैको उदारणिय दाजु आदरणिय काजी गांउले दाजीलाई हार्दिक नमन🙏🙏तथा सम्पुर्ण संगम सास्कृतिक परिवारलाई धेरै-धेरै सफलताको कामना🎉🎉🎁

  • @binodwrites
    @binodwrites 2 ปีที่แล้ว +2

    पेट पाल्नु र बाँच्नु अलग कुरा रहेछन् !
    वाह क्या शब्द छ ।❤️🙏

  • @okile9084
    @okile9084 2 ปีที่แล้ว +5

    दिदि सरकार कसैको सपोट नभए पनि हामी फ्यान दर्शकका मिठा मिठा कमेन्ट देख्दा मन प्रफुल्ल हुन्छ होला है👏👏👏धेरै धेरै शुभकामना

  • @himalnepal1691
    @himalnepal1691 2 ปีที่แล้ว

    माउवादि रचन ...हेरिन

  • @numafung007
    @numafung007 2 ปีที่แล้ว +4

    यहाँ एउटा शब्द भनिएको छ सङ्गीत ले मान्छे लाई सजिलो जोड्दो रहेछ सारै मन छोयो

  • @mongurung7493
    @mongurung7493 2 ปีที่แล้ว +2

    कती धेरै राम्रो संगम सांस्कृतिक यात्रा ४ कार्यक्रम। मेरो मन छोयो अनि मेरो आँखा रसायो। यसरिनै गीत गाउनु होला।

  • @jogilokman
    @jogilokman 2 ปีที่แล้ว +5

    सन्सार भर भाट हेर्ने कथा हेरिरहनु हुनेसबै मा नम्सते 🙏🙏🙏।

  • @dayaramsharma2529
    @dayaramsharma2529 2 ปีที่แล้ว +3

    कति राम्रो समाज कति, हृदयस्पर्शी संघर्ष , मिहिनेत, सिर्जनाको बगैंचा, लुकेका आवाजलाई म जस्ता हजारौं लाखौंको मनमा पुर्‍याउने बिध्या दिदीको महान कार्यलाई सम्मान छ । अझै सफलताको शुभकामना शुभेच्छा ।

  • @gurungbalu1263
    @gurungbalu1263 2 ปีที่แล้ว +2

    मनै छुने कथाले फेरि कहिले आउँछ भन्दा पनि सधै यस्तै यस्तै कथा ल्याउनु होस धन्यबात

  • @sureshpaudel2857
    @sureshpaudel2857 2 ปีที่แล้ว +1

    आदरणीय विद्या मेडमका हेर्ने कथाबाट धेरै सिक्ने अवसर पाइएको छ । यी महान कलाकारहरूप्रति लाख लाख सम्मान 🙏🙏

  • @Jassu562
    @Jassu562 2 ปีที่แล้ว

    पत्रकारिताको छुट्टै शैली र बिद्या दिदिको टिम प्रति नमन !

  • @deluram
    @deluram 2 ปีที่แล้ว +4

    धेरै पछि आज बिधा जि को भिडियो हेर्न पाइयो धेरै खुसी लाग्यो यसरी नै सधै हेर्न अनि सुन्न पाइयोस् बिद्धा जि तथा हेर्ने कथा को सम्पुर्ण युनित लाई अग्रिम शुभकामना छ।।💖🙏

  • @aakashnyaupane
    @aakashnyaupane 2 ปีที่แล้ว +15

    यस्तै गरि स्याङ्जा अाधिमुहान देखि बिश्वकाे ठुलाे ढुङ्गा शिला शालिकरामकाे बारेमा स्टिमर यात्रा सगै धार्मिक दृष्टिकोण बारेमा पनि जानकारी गराउन पर्याे

  • @Nepstranger
    @Nepstranger 2 ปีที่แล้ว +1

    जिन्दगीमा पहिलोपटक हेर्ने कथा हेरिएन, सेयर गरिएन्, सुरुमै जनहत्याराहरुको अस्लिल गीत बज्यो। फेरि यस्तै अस्लिल कथा आयो भने अनसब्क्राईब गरेर बाटो लागिन्छ।

  • @yuvrajthapa5597
    @yuvrajthapa5597 2 ปีที่แล้ว

    Jindagi ko katha one of the most best episode. Jaba jabo tyo katha herxu aasu jharchan aakha bata.

  • @sudarshanroka5062
    @sudarshanroka5062 2 ปีที่แล้ว

    यस्ता श्रस्टाकेा सम्रक्षण हुनु पर्छ ... सलाम छ हजुरहरूलाई आफ्नेा कर्ममा लागिरहनु हेाला ...🙏

  • @rohinichaulagain6634
    @rohinichaulagain6634 2 ปีที่แล้ว

    यीनै र यस्तै कुराले म सदैव भावुक हुन्छु र यकान्तमा रुन्छु

  • @hembahafurshrees2097
    @hembahafurshrees2097 2 ปีที่แล้ว

    यो हेर्नेकथा कार्यक्रम मेरो एक्दमै मनपर्ने कार्यक्रम हो र बिध्द्या सिस को कोइलिको जस्तो सुमुधुर आवाज । मलाइ peacefull मसुस हुन्छ।

  • @ManSingh-qn9qr
    @ManSingh-qn9qr 2 ปีที่แล้ว

    बिद्ध्या जि नहुनु हो भने हेर्ने यी सबै कथाहरु ओझेलमै पर्ने थिए सगम जि का यस्तै यस्तै कथाहाहरुले आफ्नो सबै पिर ब्यथाहरु कसै दुख कसैको पिढाहरुलाई भुलेर आनन्द र सन्तोस मानिरहेका हुन्छौं बिद्धा जि लाईधेरैधेरै धन्यबाद

  • @premjungrana1407
    @premjungrana1407 2 ปีที่แล้ว +2

    बिध्या दिदी यो हेर्ने कथाले राम्रो सन्देश ले मलाई यो देश मै केही गर्ना पर्छ भन्ने जोस जागर आउँछ सारै राम्रो कार्यकरम छ यो हेर्ने कथा हेर्ना लाई यक जाजरकोट को बिकट ठाउँ देखि हेरेको छु नेट समास्याले गर्दा आज हेर्ना धेरै नै खुसी छु
    हाम्रो जाजरकोट को पीडा हरु लाई नि सुनाई दिना पर्यो यकपटल आयर ❤️

  • @damodarpoudel5294
    @damodarpoudel5294 2 ปีที่แล้ว

    नेपाली पत्रकारिता जगतमा बिद्या जि जस्तो देश,समाज र जनजिबिकाका आवजलाइ मुखरित गर्ने पत्रकार अर्को छैन।पत्रकारिताको बिकास मा तपाईंको प्रयास कोसेदुङा साबित हुनेछ।

  • @gopalpun7692
    @gopalpun7692 2 ปีที่แล้ว +2

    किन येति मिठो प्रस्तुति गर्नु हुन्छ दिदी हृदय देखि नमन छ हजुरलाई। सारै चित्तबुझ्दो छ ।।।।।

  • @dineshchhetri2034
    @dineshchhetri2034 2 ปีที่แล้ว +6

    sikkim bata tpai ani tpai ko team lai maya cha ❤️

  • @Asmee003
    @Asmee003 2 ปีที่แล้ว

    हेर्ने कथाका हरेक कथाले मन छुन्छ । दिदीको आवाजमा यस्ता यस्तै कथाहरू सधैँ सुन्न पाइयोस्, हेर्न पाइयोस् ।

  • @pawanmagar4728
    @pawanmagar4728 ปีที่แล้ว

    मलाई गर्व लाग्छ, देश को लागि आँखा चिम्लेर जे पनि गर्न तयार रहने मान्छे को देशमा जन्मिएको छु जय देश जय नेपाल

  • @shreeniwasbhatta9670
    @shreeniwasbhatta9670 2 ปีที่แล้ว +2

    "नयां generation ले एकैचोटि आंधिबेरी ल्याउनेगरी पारिबर्तन ल्याउन सक्छ " । त्यस पछि को को कहाँ कहां... सम्वाद साह्रै घत लाग्यो । Keep it up.

  • @sujatakc3750
    @sujatakc3750 2 ปีที่แล้ว +4

    कृपया संगमको नाममा एउटा youtube channel, facebook पेज खोल्नुहोस....... गित गाउन नछाड्नुहोस...... कति राम्रो प्रतिभा कति राम्रो सोच अनि संगितले जोडिदिएको सम्बन्ध....

  • @sujansingh390
    @sujansingh390 2 ปีที่แล้ว

    "Desh premi ra Sangeet premi ka Katha haru"
    Kati ramro bichar ra sangharsa ka Katha haru...
    Asha cha Hami Nepali majh,Herne Katha team le yestai rastrabadi video aaunechan ra desh pariwartan ko bato tira agadi badhnecha.
    Jay Nepal

  • @gopalmagar3560
    @gopalmagar3560 2 ปีที่แล้ว +1

    मलाई यो हेर्ने कथा सारहै नै राम्रो सत्य तथ्य सान्दर्भिक लाग्छ,जय होस् विधा चापागाईं ज्यु।🙏🏻❤️👍

  • @balchyangba589
    @balchyangba589 2 ปีที่แล้ว +15

    Amazing story teller, most heart touching story. Keep it up and best of luck for whole team members.

  • @JIBANLAMA1987
    @JIBANLAMA1987 2 ปีที่แล้ว

    भिडियो हेरेर मन आनन्दित भयो । यो स्तरमा देशलाई अगाध माया गरेर जाग्रित गर्ने सराहनीय कार्य । अर्को पट्टि नेताहरूले जोडदार तरिकाले पास गर्न लागेको नागरिकता बिधेयक सम्झे, राष्ट्रको भविष्य सम्झेर विरक्तिए । साँच्चै राष्ट्रको समस्याको दुखाई सबैलाई एउटै हुनुपर्ने हैन र??यो दुखाई नेतालाई कम, जनताहरूलाई धेरै किन??

  • @purnimagautam6750
    @purnimagautam6750 2 ปีที่แล้ว

    हेर्ने कथाको हरेक kathaa herda सारै आनन्द आउछ

  • @smritipradhan3370
    @smritipradhan3370 2 ปีที่แล้ว

    Sadharan maanis haru ko desh ani samaj prtiko prem dekhda pheri afu premi neta haru lai dekhda mutunai battariyera aucha... Thank you team Herne katha for your outstanding presentation.

  • @kazeeram
    @kazeeram 2 ปีที่แล้ว +1

    जति लेखे पनि पुग्दैन हेर्ने कथाका लागि, हार्दिक नमन

  • @Jagatshahi190
    @Jagatshahi190 2 ปีที่แล้ว

    पत्रकारिता होस त येस्तो होस, सलाम छ दिदी हजुरलाइ ।

  • @khimbdr130
    @khimbdr130 2 ปีที่แล้ว

    मेरो जीवन सङ मेल खाने आजको हेर्ने कथा जशो तशो बाचेर बिदेशबाट खुशी छु

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 2 ปีที่แล้ว +3

    नमस्कार बिध्या दिदी लगायत हेर्ने सम्पुर्ण टिम आजको कथा जनबादी चेतनामूलक गायक ज्युहरुमा नमन कथा हृदय छुने थियो तर समय छोटो भैदिदा उहाँहरुको कथा पूरा प्रस्तुत नभएको आभास भयो अझै एउटा भाग लिएर आउनुभए आभारी हुनेथियौ।

  • @jhapkc774
    @jhapkc774 2 ปีที่แล้ว

    वाह मेहेनती हातहरू सलाम छ .. दुःख त यो लाग्छ कि सिमित पुजीपति का लागी कर हेरफेर गर्ने नेता र यस्ता उर्जावान कार्यकर्ता निरास बनाउने नेतृत्व छि

  • @अनूदित
    @अनूदित 2 ปีที่แล้ว

    आज एउटा प्रेरणादायी प्रसंग हेरेँ, सुनेँ, बुझेँ ।

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 2 ปีที่แล้ว +4

    पहिला राजतन्त्र लाइ गालि गर्दै निर्दोश जनता मारेर सत्ता मा टाउकेहरू पुगेर हालिमुहाली गर्दा पनि राजतन्त्र लाई नै गलि गर्छन अहिले पनि अझै दिमाग को बत्ती नखुलेको कहिले खुल्ला जनताहरूको दिमाग देश अब एकदुई महिना मा श्रीलङ्का हुने निश्चित छ जो जो त्यो बेला अर्काको कुरा सुनेर निर्दोश जनता मारे तिनिहरूको कहिले भलो नहोस यहि कामना छ पाथिभरा माता सँग 🙏

  • @bikashnepali2870
    @bikashnepali2870 2 ปีที่แล้ว

    अरु त के नै भनूँ यति राम्रो भिडियो को लागि धन्यवाद ❤️

  • @mingmasherpa2320
    @mingmasherpa2320 2 ปีที่แล้ว

    आतंककारी को कथा त्यति हेर्नू मन लगेन

  • @kingracoo
    @kingracoo 2 ปีที่แล้ว +2

    This is the most feveret program of my entire life so bidhya didi we wana see more about our country people and cultures

  • @saadhanaa5498
    @saadhanaa5498 2 ปีที่แล้ว

    भिडियो हेरेर आन्न्द आउछ अनि रमाउन मन लाउछ जिन्दगिलाइ फेरि निहाल्न मन लाग्छ नि बाच्न मन लाग्छ दिदि हजुर को भिडियो हेरेर धेरै रुने गर्छु अनि आसु लुकाई अघि बड्छु 🙏

  • @anuvabbanset3368
    @anuvabbanset3368 2 ปีที่แล้ว

    प्यारी बिद्या दिदी हजुरको पत्रकारीता
    खै के भनु, कुनै शब्द छैन
    ❤️❤️

  • @karnagurung8005
    @karnagurung8005 2 ปีที่แล้ว

    कस्लै दोस दिनु खै हेर्ने तिम्लै सलाम यस्तो मान्छेहरुको कथा देखैदिनु भयो

  • @SajhapathTV
    @SajhapathTV 2 ปีที่แล้ว +1

    कस्तो हुन्छ होला ती नेपालीलाई आफ्नै भूमि भित्र शरणार्थी भएर बस्नुपर्दा?

  • @kamalhamal9976
    @kamalhamal9976 2 ปีที่แล้ว

    हेर्ने कथालाई कैयौं पटक-पटक हेर्छु हरेक कथामा नयाँ पिडा अनि रमाइलो हरेक कथा हेर्न पाइन्छ लु आज संङ्गगम सांस्कृतिक मञ्चका समुहको कथा सुन्ने मौका मिल्यो बिकास लुङ्गेलि दाजु संग कतारमा काम सिक्ने अबसर मिलेको थियो धन्यबाद हेर्ने कथाको समूह लाई शुभकामना संगम साङ्गितिक समूह लाई पनि

  • @nevergiveup1081
    @nevergiveup1081 2 ปีที่แล้ว +3

    राम्रो लागो कथा !!!

  • @loksewaonlinegyaan5300
    @loksewaonlinegyaan5300 2 ปีที่แล้ว +5

    तपाँइको कथाले मनभरिका पीडा भुलाँउछ।अहिले धेरै प्रतिक्षित हुनुपर्छ ।

  • @sundardhital4903
    @sundardhital4903 2 ปีที่แล้ว +1

    दुरी बढे पछी मात्रै थाहा हुन्छ, कसैको अभाव अनि प्रभावको महशुस !!💓 💕

  • @roshankarki1359
    @roshankarki1359 2 ปีที่แล้ว

    Sapana hune haru ko matra jindagi hunxa natra ta jindagi ko aartha xaina sarai ramro lagxa yo berne katha thank you all teams

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 ปีที่แล้ว +2

    हजुरको यो हेर्ने कथा हेरेर एती आनन्द आउँछ की यो प्रदेशमा उच्च सम्मान हजुरलाई

  • @sureshrijal790
    @sureshrijal790 2 ปีที่แล้ว +2

    साक्चै अति प्रेरणा डायी वास्तविक कथाको प्रस्तुति दिज्यु हार्दिक धन्यवाद हेर्ने कथा समूह साथै यस कथाका सबै पात्रहरुप्रती मेरो हार्दिक नमन 🙏 भिडियो गुणस्तर पनि निकै उच्च लाग्यो आजको 🙏❤️❤️❤️❤️❤️।

  • @krishnaoli8979
    @krishnaoli8979 2 ปีที่แล้ว +2

    Sangeet ma nilkai avhiruchi raixa,saramgi,madal geetar,harmoni sabai baja bajayera saaaarai ramailo garnuhudoraixa,hai Bidhya ji! Lau malai ta saaaarai man paryo ho herne kathako video ❤️❤️❤️❤️

  • @Bhandaridraj
    @Bhandaridraj 2 ปีที่แล้ว +1

    धन्यवाद छ यो टीम लाई

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 2 ปีที่แล้ว +1

    आहा!! अब समय मिलाएर हेर्ने कथा हेरिन्छ।😍😍

  • @ismabhattarai40
    @ismabhattarai40 2 ปีที่แล้ว

    हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏
    यो कथा हेर्दा आँखा भरि आँसु भयो मन भरिएर आयो🤔🤔🤔

  • @gyanendrakarki1700
    @gyanendrakarki1700 2 ปีที่แล้ว

    हेर्ने कथा मलाइ एकदम नै मन पर्छ!

  • @Myphone-xv5dd
    @Myphone-xv5dd 2 ปีที่แล้ว

    Sanghrsa jibanko katha sangamko katha!!🙏🙏🙏💚💚💚

  • @archanaregmivlogs3001
    @archanaregmivlogs3001 2 ปีที่แล้ว +1

    हेर्ने कथा ..
    मेराे एकदमै मनपर्ने channel.
    Love all stories❤️❤️

  • @manojthapaliya2691
    @manojthapaliya2691 2 ปีที่แล้ว

    हेर्ने कथा आजको episode ले साहै मन छोयो माओबादिले कर्याकर्ता लाई किनारको बालुवा जस्तै छोडेर बाठा टाँठा गएर सता मा राज गरे

  • @surendraghising4834
    @surendraghising4834 2 ปีที่แล้ว

    कार्यक्रम प्रस्तोता टिमलाई धेरै धेरै धन्यवाद ! यो हेर्ने कथाले मलाई पनि विगतमा पुर्यायो । संघर्षका दिनहरुको झलझली याद आयो अनि सत्तामा पुग्नेहरुले कुनै सुनुवाइ नगरेको सम्झना आयो ।

  • @kiransunuwar5983
    @kiransunuwar5983 ปีที่แล้ว

    हेर्ने कथा जति को मन उजागर गरने
    कथा कुनै छईन सम्पूर्ण टिम लाई नमन🙏🏼🙏🏼🙏🏼

  • @dipaksaya220
    @dipaksaya220 2 ปีที่แล้ว +3

    हेर्ने कथा नहेरी म सुत्दिन यो वास्तविक कथा हो धन्यवाद / नमस्कार

  • @dineshraut1500
    @dineshraut1500 2 ปีที่แล้ว

    प्रकाश सपुतको बहुचर्चित गित #पिरको अर्को भाग जस्तो लाग्यो आजको हेर्ने कथा .... पिर गितको बिरोध गर्ने झोले कार्यकर्ताहरुले आँखा खोलेर हेर यथार्थ जीवन भोगाइ कस्तो छ भने र।

  • @aakashnyaupane
    @aakashnyaupane 2 ปีที่แล้ว +6

    युवा कृषक सुरज भिरखाेईरेकाे बारेमा पनि हेर्न मन छ छिट्टै

  • @gaganjungshah446
    @gaganjungshah446 2 ปีที่แล้ว +1

    यो कथा प्रचण्ड बाबुरामहरुले एकपटक हेरुन् 😥

  • @bishnuthapa6447
    @bishnuthapa6447 2 ปีที่แล้ว

    कतिपय झोले नक्कली पत्रकारहरु जनबादी संगीत र कलाकार देखी सहन्नन । हजुरले कुनै दुराग्रह नराखी यिनी हरुले गरेको संघर्ष र फैलाएको चेतनालाइ कलात्मक रुपमा लिएर आउनु भयो दस औंला जोडी नमन । अर्को पटक जीवन शर्मा, रामेश, रायन लाई लिएर आउनुस ल...🙏🙏🙏

  • @thakurpoudel2956
    @thakurpoudel2956 หลายเดือนก่อน

    यिहरुलाई सपना देखाएर आफ्नो पछाडि लगाउने हरुको जिबन कायापलट भयो, तर आज यि सपना देख्ने हरु को बिचल्ली नै भयो आज कोहि खाडितिर भौतारिरहेकौ होलान , बिद्या जि तपाई को सिङो टिम लाई हार्दिक नमन !!

  • @Aamabuwaa
    @Aamabuwaa 2 ปีที่แล้ว

    Sarai suder katha....

  • @sumanthapa4037
    @sumanthapa4037 2 ปีที่แล้ว

    Heart touching....hajur haru sabai lai salam xa god bless all ❤️❤️❤️🌹

  • @ghanendrakiranshrestha9952
    @ghanendrakiranshrestha9952 2 ปีที่แล้ว +3

    दिदिलाई मेरो नमस्कार ।म तेह्रथुमबाट हेरिरा हुन्छु हजुरको सबै एपिसोड सरै मन पर्छ।तेह्रथुममा पनि आउनु होला यहाँ पनि धेरै रमणीय ठाउँहरु छन।

  • @manikumarrai3004
    @manikumarrai3004 2 ปีที่แล้ว

    kati chhan lukeka pida betha kati mitha chanta kati tita j jati chhan bahumullya chhan bhogaika ti tita mitha pal harunai jindagiko jiune sahara honi sathi
    herne katha marfat feri arko atinai ramro katha herne mouka paiyo ra dherai kura sikne mouka pani paiyo dherai dherai dhannebadh herne kath sampurna teamlai
    Ra ajhai unnati pragatiko kamana gardachu.

  • @dhonimagar3
    @dhonimagar3 2 ปีที่แล้ว

    बिद्या दिजु महान पत्रकारिता हुन नेपाली एक चेली 💞💞

  • @rajkumarmeche508
    @rajkumarmeche508 2 ปีที่แล้ว

    Ramro lagiyo Herne Katha ab aaune arko episode KO parkhaima thank you