What Makes Balen So Popular? बालेन किन लोकप्रिय छन् ? | Sudheer Sharma Analysis #02 |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ค. 2024
  • The Balen Factor: What Makes Him So Popular?
    उनी हुनलाई एउटा महानगरका मेयरमात्र हुन् । तर उनको तुलना अन्य नगरका मेयरहरुसँग होइन, प्रधानमन्त्री र मुख्य दलका मुख्य नेताहरुसँगै हुन्छ । उनी कहिले प्रधानमन्त्री पुष्पकमल दाहालसित भिडिरहेका हुन्छन् त कहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उनको प्रहारको घेराबाहिर छैनन् । उनले शीर्ष नेताहरुको जति आलोचना गर्छन्, आम जनताबाट उति नै समर्थन पाउँछन् ।
    उनी अर्थात् काठमाडौंका मेयर बालेन्द्र शाह, जसको छोटो नाउँ बढी प्रचलित छ- बालेन ।
    हरेक कालखण्डमा एक-एकवटा 'हिरो' खोज्नु नेपाली समाजको विशेषता नै हो । अहिले त्यो भूमिकामा बालेन देखापरेका छन् ।
    कुनै सभा-समारोहमा जाँदा प्रधानमन्त्री वा राष्ट्रपतिभन्दा बढी बालेनकै वाहवाही भएको हामी देख्छौं । चियापसलदेखि सोसल मिडियासम्म, देशका कुनाकाप्चादेखि विदेशसम्म- नेपाली डायस्पोरामा समेत उनी उत्तिकै चर्चित छन् । बालेन पदीय जिम्मेवारीले एक नगर प्रमुखमात्र हुन् । तापनि उनले यस स्तरको चर्चा किन पाइरहेका होलान् ? के कारण उनी यसरी लोकप्रिय भएका हुन् ?
    बालेनको लोकप्रियताका पछाडि मुख्यतः चारवटा कारणहरु छन् । ती चार कारण के-के हुन्, कृपया कार्यक्रम पुरा हेर्नुहोला ।
    He is just a mayor of a metropolis. However, he is not compared to the mayors of other cities but to the Prime Minister and the main leaders of the major parties. Sometimes he clashes with Prime Minister Pushpa Kamal Dahal, and other times with CPN-UML Chairman KP Sharma Oli. Nepali Congress President Sher Bahadur Deuba is also not outside the circle of his criticism. The more he criticizes the top leaders, the more support he receives from the common people.
    He is Balendra Shah, also known as 'Balen,' the mayor of Kathmandu.
    It is a characteristic of Nepali society to find a hero in every era, and now Balen has emerged in that role.
    When we attend public functions, we see that Balen receives more applause even than the Prime Minister or the President. From coffee shops to social media, from remote corners of the country to abroad, he is equally famous among the Nepali diaspora.
    Balen is officially just a city government head. However, why is he receiving this level of attention? Why is he so popular?
    There are four fundamental factors behind Balen's popularity. To find out what they are, please watch the entire program.
    #balen #balendrashah #mayor #kathmandumayor #balenshah #kathmandu #localgovernment #politics #nepalipolitics #popularity #mostpopular #sudheersharma #analysis #explained #videoessay #nepali #socialmedia #newgeneration #बालेन #बालेन_शाह #बालेनशाह #मेयर #काठमाडौं #nepal #TheBalenFactor #capitalcity
    ------
    » Chapters:
    00:00 - Intro
    01:34 - Balen’s Background
    02:55 - Controlled Rebellion
    08:50 - Impactful Branding
    15:17 - Power Exercise
    18:05 - Communication Strategy
    19:24 - Conclusion
    ------
    » Our Team 👉🏼
    Host: Sudheer Sharma
    Producer & Creative Designer: Kalpana Dhakal
    Graphic Lead: Ankit Bhattarai
    Studio Supervisor: Shiva Ram Shrestha
    Camera: Hritik Singh Thakuri
    ------
    » Subscribe our channel: / @sudheerktm1
    » And, please stay in touch:
    Facebook: / sudheerktm
    Twitter: / sudheerktm
    Instagram: / sudheerktm

ความคิดเห็น • 340

  • @santoshbk9287
    @santoshbk9287 28 วันที่ผ่านมา +89

    सुधिर सर को यो रिपोट बेरोज्गार पत्रकारिताको उपज हो जस्तो लाग्यो। बालेन शाहा काठमाडौं को मेयर अथबा स्वतन्त्र लिडर जे जस्तो हुन २०६४ पछिको जनआन्दोलन ले स्थापित गरेको स्थानिय सरकारो अबधारणा र त्यस्को शक्ति अनि त्यस्ले गर्न सक्ने परिवर्तनको नमुना हो। जये बालेन नये स्थानिय निकाय हरु❤

    • @snitchdo3758
      @snitchdo3758 27 วันที่ผ่านมา

      Jhole patrakar

    • @KshitizBantawaRai
      @KshitizBantawaRai 27 วันที่ผ่านมา +8

      100% sahi vannu vayo, yeso ballen ko papularity maa aafno views batallna aakaa hun ini pani

    • @hawaakura9420
      @hawaakura9420 26 วันที่ผ่านมา +3

      Agreed 👍

    • @SUMAN-zz2sw
      @SUMAN-zz2sw 19 วันที่ผ่านมา

      अन्य नेता हरुको त बिक्नै छोड्यो। जनताले भ्रष्टाचारको नाईकेहरु हेर्ने रुचाएनन् हो...

    • @kiranbk6297
      @kiranbk6297 วันที่ผ่านมา

      हो नि लोकतन्त्रले दिएको स्पेस हो नि

  • @HopeMagar
    @HopeMagar 28 วันที่ผ่านมา +28

    नगर प्रहरीबल र यसको कामले बालेनको आलोचना धेरै छ भन्ने कुरा मिथ्या हो। एउटा सानो घेरा बाहेक धेरैले यसको समर्थन नै गरेका छन्। फुटपाथ ठुलो र खालि हुना ले काठमाडौँ बासीलाई धेरै सजिलो भएको छ।

  • @jhalakacharya8196
    @jhalakacharya8196 28 วันที่ผ่านมา +42

    सुधिर सर,वालेन स्टेट फर्वार्ड छन्।स्कूल,हस्पिटल ,सार्वजनिक स्थल र चिया पसल जानु त उनलाई कुरा काट्ने मान्छे पाईन्न।मलाई पनि अचम्म लाग्छ केटा र केटीलाई साेध्याे भने वालेनकाे व्याख्यान गर्छन्।चुप्प लाग्न पर्छ हामी।उनले विवादास्पद काम गरे पनि उनी निस्कंलक र निस्पृह छन्।अवाक भईन्छ युवाहरु बीच।गल्ती नगरे सम्म उनी जनताकाे नजरमा गिर्ने छैनन्।तपाई पनि कति सुस्त पाईला चाल्नु भएकाे छ वाेलीमा।तौलेर वाेल्नु भएकाे छ।सक्किए न त।एक पटक गुल्मीका सागर ढकाललाई वार्तामा ल्याउनु त सुधिर सर।

  • @Morav2075
    @Morav2075 27 วันที่ผ่านมา +42

    तपाईंको विश्लेषण मा कान्तिपुर को गन्ध आयो सुधीर जी ।।।। तपाइँ हरुले तलुवा चाटेर राखेको नेता जस्ता होइनन् बलेन्द्र ।।। हेक्का रहोस् ।।।

    • @chandratamang2487
      @chandratamang2487 26 วันที่ผ่านมา +4

      Hoho ali ali positive compliment deyera ghumauro para ma dosh dedai x yesley balen lai bias patrakar

    • @Morav2075
      @Morav2075 26 วันที่ผ่านมา +7

      @@chandratamang2487 १२ भाई का प्रधान सम्पादक हो वहाँ अनि यत्ति त गर्नै पर्यो नि ।।।

    • @hawaakura9420
      @hawaakura9420 26 วันที่ผ่านมา +4

      सहमत..यिनको नियत ठीक लागेन मलाई

  • @neeramaharjan5029
    @neeramaharjan5029 27 วันที่ผ่านมา +25

    युवा सबै जाग्नुपर्यो । बुढा नेताहरुले हरेक काममा बालेनलाई बाधा पुरायो देश बेचेरै सिधाउन लाग्यो लौन बालेनलाई साथ दिउधन्यबाद

  • @jivantamang8589
    @jivantamang8589 27 วันที่ผ่านมา +19

    केपि ओलि प्रचण्ड शेरे जस्ता भकम्फुसेहरु प्रधानमन्त्री हुन्छ भने बालेन उनिहरु भन्दा धेरै बिद्द्वान छ।ठुला दलहरुको केही भिजन छैन।बालेन सबै कुरामा अब्बल छ।

  • @bigyan.paudel
    @bigyan.paudel 26 วันที่ผ่านมา +5

    बालेन राजा हो राजा
    नेपालीहरुको मनको राजा

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 24 วันที่ผ่านมา +3

    यिनी पत्रकार हुन या जोहुन सलाम छ मेरो बालेनको नाम ५०० चोटि लियकोमा धन्यबाद

  • @bigyan.paudel
    @bigyan.paudel 26 วันที่ผ่านมา +8

    पत्रकारिताको‌ आडमा यिनिहरूले महानगरपालिकामा हुने भष्ट्राचार र अनियमितता लुकाउन करोडौं घुस खान पाका थिए #बालेन आए पश्चात सबैको चुल्हो बन्द भाको छ सब डाहले मर्न लागेको छ भन्ने आज प्रमाणित नै भयो।
    भारतीय राजदुतावासको स्थायी कर्मचारीहरुको छटपटी देख्न लाएक छ आज भोली।
    #जय#बालेन
    #Change_for_balen
    #enough_is_enough

    • @maniraj6571
      @maniraj6571 26 วันที่ผ่านมา

      honi .... kati chhichaya ko ho .

  • @beyondinfinity3876
    @beyondinfinity3876 28 วันที่ผ่านมา +49

    बालेनले एक रुपे भ्रस्टाचार नगर्नु नै सबै भन्दा ठूलो उस्को super power हो।जय बालेन।

  • @AlreshFamilyy
    @AlreshFamilyy 28 วันที่ผ่านมา +12

    Balen is The King, Balen is The PM, Balen is The Future of Nepal 🙏🇳🇵 Jay Balen 🇳🇵

    • @deeneshsapkota
      @deeneshsapkota 26 วันที่ผ่านมา

      यो हो चरम व्यक्तिपूजाको नमुना ।

  • @jawansinghtamang
    @jawansinghtamang 27 วันที่ผ่านมา +7

    बालेन अब ब्रान्ड एक विचार बनिसक्यो❤

  • @relaxingmeditativesounds4513
    @relaxingmeditativesounds4513 28 วันที่ผ่านมา +11

    jay Balen - We all Nepalese are with you. Full support

  • @aatishchaudhary111
    @aatishchaudhary111 27 วันที่ผ่านมา +4

    हरेक तरिकाको काम गर्न र सुधार्न सक्नु नै सच्चा नायक हुन्छ सो यहाँ त्यो लोकप्रीय सच्चा नायक बालेन हो ।

  • @reshamsharmasharma2397
    @reshamsharmasharma2397 28 วันที่ผ่านมา +29

    देसको निडर अनि लिडर बालेन साह हो
    राजा मान्छु मैले

  • @gitabhandari4636
    @gitabhandari4636 25 วันที่ผ่านมา +4

    बालेन शाह ले राम्रो काम गर्नु हुन्छ अनि सबैले मन पराउछन

  • @prataparyal8125
    @prataparyal8125 28 วันที่ผ่านมา +17

    समग्रमा राम्रो‌ विश्लेषण लाग्यो।‌ एउटा कुरा चाहिं सच्याउन अनुरोध-अधिकांश bus र baggage मा उनको sticker भन्नुभयो त्यो चाहिं होइन होला, कतै कतै मात्र हो। जसले जे पनि सुधिर सर अहिले भीडतन्त्र हावी छ यसले दीर्घकालिन हित गर्देन, त्यसैले तपाईं जस्तो वौद्धिक व्यक्तिले जति आरोप खेपे पनि समाजलाई सहि बाटो डोहोर्याउन आफ्नो भूमिका खेल्नहुन अनुरोध छ।

  • @Samarpanjee455
    @Samarpanjee455 26 วันที่ผ่านมา +2

    जंगबहादुर को नयाँ भर्जन हुन बालेन जो समयको माग पनि हो।

  • @naveenaatma6866
    @naveenaatma6866 27 วันที่ผ่านมา +3

    देश चलाउन को लागि मथि बाटनै झर्नु पर्ने हैन सानो ठाउँ बाट सिक्दै आउने हो बलेन को लागि काठमाण्डौ मात्र हैन देश चलाउन सक्ने क्षमता पनि छ | तपाईले बिर्सनु हुदैन कि पत्रकारिता भनेको निष्पक्ष हुनु पर्छ |

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 20 วันที่ผ่านมา

    सुधीर शर्मा भाई, को। कार्यक्रम निकै नै राम्राे लाग्याे। बालेन, बाबू प्रतिको हाम्रोे कौतुहलता मेटाउने र बुझाउने अत्यंत समय सान्दर्भिक तथ्य, विष्लेषण प्रस्तुत, गर्नू भयाे। यो विष्लेषण स्वयम बालेन बाबुको लागी समेत स्व मूल्यांकन को लागी उपयुक्त हुनेछ। र यो विश्लेषणात्मक कार्यक्रम ले ठूलै राजनैतिक लाभ भविष्य काे। लागी देने देखिन्छ। मलाई चै, मन् पर्यो।

  • @mohanprasadacharya
    @mohanprasadacharya 25 วันที่ผ่านมา

    बालेन मेयर मात्रै होइनन् ॥ बालेन समयको माग हो ॥ बालेन एउटा विचार हो ॥ बालेन आफैमा एउटा क्रान्ति हो ॥

  • @taramaharjan-of3qm
    @taramaharjan-of3qm 25 วันที่ผ่านมา +4

    राम्रो विश्लेषण ! स्वतन्त्र पत्रकारिता ! प्रयोगशाला पुस्तक राम्रो लाग्याथ्यो ! हामी जनताहरू सवै कुराहरू हेरिराखेका हुन्छौ !

  • @karmasherpa.22
    @karmasherpa.22 20 วันที่ผ่านมา +1

    Footpath ko kura ,yesari garena vane hami Nepal janta veda hun tesaile garna jaruraat cha ..
    Keep supporting with Balen ji🫡🫡🫡

  • @chandrarai6781
    @chandrarai6781 25 วันที่ผ่านมา +1

    प्रत्यक्ष चुनाव गराएर प्रधानमन्त्री बनाउनुपर्छ बालेनलाई।

  • @biraj599
    @biraj599 27 วันที่ผ่านมา +2

    As of now balen is the real gem of nepalese politics. He is the hope.....

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 28 วันที่ผ่านมา +1

    यो भिडियो मैले पूरा हेरिरहँदा तपाईँले दिन खोजेको के हो???
    जानकारीमा भएको सबैले बुझेको थाहा पाएको भन्दा फरक त्यस्तो के दिए जस्तो लाग्छ।???
    अन्य सामान्य युट्युबर र तपाईँको विश्लेषण बीच खास फरक त्यस्तो के महसुस हामीले गर्ने???
    आजको नयाँ भनिएका व्यक्तिले गरेको जुन प्रकारको गतिविधि छ त्यो नेपाली राजनीतिको प्रवृत्ति बन्न पुग्यो भने त्यसको असर कस्तो पर्ला।???
    सत्य भिडले देखेको हुन्छ वा तथ्य फरक धरातलमा निर्माण हुने गर्दछ।???
    सत्यको संचार वाकालत गर्न पनि कुनै सङ्ख्या वा गणितको ईशापकिताब गर्नुपर्छ र???
    आठ साहस र हिम्मत अनि प्रक्षेपणका लागि आवश्यक तथ्य नेपाली सञ्चार र सञ्चारकर्मीमा कहिले आउँछ???
    प्रकाशित भिडियो माथि आफ्नो व्यक्तिगत समीक्षा आफैसँग हुन्छ वा हुँदैन।???
    अबको सूचना समाचार सामग्री सबै भ्युज र डलरका आधारमा मूल्याङ्कन हुने हो???
    कृपया नरिसाई यो र यस्ता प्रश्नको जवाफ दिने प्रयत्न कुनै भिडियो सामग्रीबाट गर्नुहोला। यस्ता सोच भएका पाठक र दर्शकको पुरै घडेरी परेको छैन। कृपया राहत प्रधान गर्नु होला। मेरा शब्द र लेखाइमा केही त्रुटी अवश्यक छ। आशय बुझ्ने प्रयत्न गर्नु होला जीवन बिष्ट धरान धन्यवाद

  • @user-bu1gy9zh7t
    @user-bu1gy9zh7t 28 วันที่ผ่านมา +2

    बालेन को सोच कार्यशैली एउटा क्षेत्रीय नेता को रूप मा हुन सक्छ तर उनी राष्ट्रिय नेता बन्न हुनु गारो छ

  • @gurungmukun676
    @gurungmukun676 15 วันที่ผ่านมา

    देशमा २० जना बालेन भए देशले काचुली फेर्न र जनताले शुखी र खुसी बिदेश जानै पर्दैन जय देश जय बालेन ❤

  • @chitrakumarshrestha1633
    @chitrakumarshrestha1633 28 วันที่ผ่านมา +3

    He is real hero.future prime minister jay nepal jai balen.

  • @pratikbhattarai2515
    @pratikbhattarai2515 27 วันที่ผ่านมา +2

    You are really nicely trying to build that statement that balen is just doing all of his work for branding only .
    From the first day he is only doing his work as a mayor and showing his patriotism for this country for a country like Nepal if some one stood on his words and do the right full it seems like branding.
    Please don't analyse his works as branding but as a right work to be done .
    #JAY NEPAL ❤

  • @sanshrestha4829
    @sanshrestha4829 16 วันที่ผ่านมา

    All USA 🇺🇸 Nepali support Balen Shah
    Jay Balen Sarkar

  • @bimalanepal6695
    @bimalanepal6695 27 วันที่ผ่านมา +3

    राम्रो तरिकाले बिरोध नै गरेका रहेछन ।

  • @Mountain_boy-j6k
    @Mountain_boy-j6k 20 วันที่ผ่านมา

    हर्कबाद यो देश लाई चाहिएको छ। श्रम नगरी नेपाली एकदिन भोकै बस्नु पर्ने हुन्छ।।

  • @nareshshakya4170
    @nareshshakya4170 27 วันที่ผ่านมา +2

    समय सान्दर्भिक र सटिक बिश्लेषण 👍👍

  • @jebishshahi2681
    @jebishshahi2681 27 วันที่ผ่านมา

    यो मान्छेले एउटै भिडियोमा मैले मेरो सम्पूर्ण जीवनमा गरेको भन्दा धेरै कार्य गरेको छ🙏

  • @hajhs541
    @hajhs541 27 วันที่ผ่านมา +1

    यदि कसैले बालेनको बिरोध गर्छ भने त्यो पक्कै पार्टीको झोले हो। जय बालेन 🙏👏

  • @karkeeadesh3967
    @karkeeadesh3967 28 วันที่ผ่านมา +3

    राम्रो विश्लेषण। यस्तै कनटेन्ट पस्कदै गर्नु होला।

  • @santatamang1713
    @santatamang1713 25 วันที่ผ่านมา

    राम्रो काम गरे पछि राम्रो नतिजा आउछ।नि हो सर

  • @saritaghimire4542
    @saritaghimire4542 27 วันที่ผ่านมา +3

    बालेन लाई रोक्नु नेपाली को दुर्भाग्य

  • @gyanendrakhadka7016
    @gyanendrakhadka7016 25 วันที่ผ่านมา

    Sudhir sharma , I have huge respect to u. I am listening to u from Australia.

  • @manojshrestha4567
    @manojshrestha4567 28 วันที่ผ่านมา +1

    धेरै राम्राे यथार्थपरक छ, धन्यवाद सुधिर सर 👍️

  • @dailyshor
    @dailyshor 18 วันที่ผ่านมา

    Awesome Balen Dai love you ❤

  • @Easy_Explainer26
    @Easy_Explainer26 28 วันที่ผ่านมา +3

    Good analysis, it is time to build your image which was tarnished during your kantipur days. Hope to see more neutral analysis in days to come. All the very best. 🙏🙏

  • @drpusparajpant
    @drpusparajpant 27 วันที่ผ่านมา +2

    सबै मेयरलाई कानूनले बराबर अधिकार दिएको छ, होइन ?! कि बालेनले अरु मेयर भन्दा बढी छ त?!

  • @Ayushobukatwal1586
    @Ayushobukatwal1586 28 วันที่ผ่านมา +2

    सान्दर्भिक विश्लेषण !🙏

  • @yubarajgurung1338
    @yubarajgurung1338 19 ชั่วโมงที่ผ่านมา

    बिहानिले दिनको सुरुवात गर्छ भने झै , राष्ट्रिय राजनीतिमा पनि राम्रो गर्न सक्छ, बालेनले राष्ट्रिय राजनीति गर्नलाई कुनै त्यस्तो अलौकिक काम गर्न पर्दैन मात्रै भएको समयन्त्र प्रयोग गरे पुग्छ ,, त्यसकोलागी बालेन एक दम सक्षम छन ,, सम्झौता भन्दा समझदार उसकोकार्य भएको ले गर्न सक्छ,,, अर्को कुरा सुधिर शर्मा जस्तोले त आफू २० मिनेट बोल्न बालेन चाहियो भने त्यो बालेन कन्टेन बन्यो भने बालेन को हो आफै बुझे भै गयो त ।।

  • @birendraamatya4
    @birendraamatya4 13 วันที่ผ่านมา

    Analysis ramro lagyo

  • @bhuwanthulangrai
    @bhuwanthulangrai 13 วันที่ผ่านมา

    Honesty is the "BEST POLICY" quotation of Jesu, The Divine Father.
    The Victory is in the Hand of Honesty. Honesty fears not with anybody who are not honest.
    Nepal requires such people further more..

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 27 วันที่ผ่านมา +1

    Good news❤❤❤❤❤

  • @user-tq5ei6ei3e
    @user-tq5ei6ei3e 22 วันที่ผ่านมา

    Great man❤😊

  • @minakc7896
    @minakc7896 28 วันที่ผ่านมา +11

    पूर्वाग्रह पुर्ण बिश्लेषण।

  • @InnocentEye
    @InnocentEye 27 วันที่ผ่านมา +6

    आफ्नो पोडकास्टमा बालेन ल्याउन नसकेको झोंकमा , यता उत्ताका कन्टेन्ट तानेर घुमाउरो पाराले बालेनको बिरोध गरेको देखियो । राम्रो कामलाई राम्रो भन्न सिक भू पू पत्रकार ! बालेनको काम पत्रकारले मात्र होईन जनताले पनि राम्रो सँग देखेका छन, हेरेका छन, त्यो बुझ्न कुनै पत्रकारको मनोवाद आवश्यक हुन्छ जस्तो लाग्दैन ।

    • @edsonbarbosa4978
      @edsonbarbosa4978 25 วันที่ผ่านมา +3

      Tehi bhaneko, hawa ma footpath byapari, ra ghar haru ma dozer lagako bhanchha. Khate patrakar. Euta kalpanik kitab lekheko aadma aafulai hero thanchha. Kantipur ko sino khayeko tirna lagi rako chha

    • @Raeni4865
      @Raeni4865 25 วันที่ผ่านมา

      ​@@edsonbarbosa4978सहि भन्नुभयो। बालेनको काम र लोकप्रियता कसरी भयो ? राम्रो या नराम्रो छ? त्यो त जनताले राम्रोसँग बुझेका छन्।यसरी खाटल्खुटुल,बाङ्गोतेडो पारेर views को लागी पूरा वैज्ञानिक अनुसन्धान गरेर विश्लेषण गर्नुपर्ने आवश्यक ठान्दिन म झोले पत्रकार😅😅😅😅😅

  • @chandrablama9621
    @chandrablama9621 16 วันที่ผ่านมา

    Right you are

  • @prameshmagar2163
    @prameshmagar2163 27 วันที่ผ่านมา +1

    Thanks you sir for your great information 👍🔥🔥

  • @manjudaibagyamayarealvanrh8865
    @manjudaibagyamayarealvanrh8865 21 วันที่ผ่านมา

    Very good bhai

  • @bishnukandel8601
    @bishnukandel8601 27 วันที่ผ่านมา +1

    गलती नगरिदिनु है बलेन् हामीलाई तिमी प्रति ठूलो भरोसा छ ।

  • @MahendraSingh-eg9nx
    @MahendraSingh-eg9nx 28 วันที่ผ่านมา +2

    Vary Good Jay balen sir

  • @purnashahi8138
    @purnashahi8138 20 วันที่ผ่านมา

    जुन विषयमा वालेन जि काे कुरा गर्नु भएकाे छ शुधिर शर्मा ले: वालेन काे पक्षमा मिडीया बाजि भाछ भनेर नबुझ्नु हाेला !! कहि न कही वालेन लाई असफल पार्ने नै भन्ने लाग्छ !!

  • @lazyfitnyinbaa4792
    @lazyfitnyinbaa4792 14 วันที่ผ่านมา

    BALEN IS A HOPE FOR BETTER NEPAL

  • @sujandangal3506
    @sujandangal3506 27 วันที่ผ่านมา

    Well Explained. Hats Off!

  • @princeprince7318
    @princeprince7318 20 วันที่ผ่านมา

    बालेन ✊✊

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 27 วันที่ผ่านมา +1

    बालेन तिमि नबिराउ नडराउ काम गर ! तर हाम्रा भुसतिघ्रे नेताहरुसित भने होसियारि होउ !!

  • @laxmiprasadkhatiwada1601
    @laxmiprasadkhatiwada1601 27 วันที่ผ่านมา

    राम्रो विश्लेषण ! अन्तर्वार्ता भन्दा यस्तै विश्लेषणमा बल गर्न सुझाव 🙏

  • @ramenna.shrestha
    @ramenna.shrestha 4 วันที่ผ่านมา

    He did not committed to change entire nation like our so called potician did but ofcorse Kathmandu - Balen city. It has seen in reality too. So ..please appreciate his work.

  • @____9776
    @____9776 27 วันที่ผ่านมา

    Analysis gajab lagyo ❤

  • @namaskarrestaurant4801
    @namaskarrestaurant4801 27 วันที่ผ่านมา

    Great analysis sir

  • @passangdawa5618
    @passangdawa5618 18 วันที่ผ่านมา

    जय बालेन 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RajTv
    @RajTv 28 วันที่ผ่านมา

    Amazing explanation.

  • @arjunchhetri4353
    @arjunchhetri4353 11 วันที่ผ่านมา

    विष्लेसन राम्रै गर्नु भयाे तर तपाईंमा वालेनकाे लाेकप्रियता र सफलतामा ?
    सहयात्री वन्नुस राष्ट्रिय राजनीतिमा बालेन र बालेन जस्ताहरुलाई सगाउनुस

  • @mr.thakur3890
    @mr.thakur3890 22 วันที่ผ่านมา

    Sahi lagyo video,yethartha kura.nagar prahari powerful vhayekai le aaja Kathmandu dherai ramro vhayeko cha.hidna sajilo safa vhayeko cha tar nagar prahari le ali bujhera aaune din ma ajhai ramro kam garnu parch Jay Balen 🙏Jay Nepal 🇳🇵

  • @sachinrai8370
    @sachinrai8370 28 วันที่ผ่านมา +6

    Balen for prime minister

  • @laxumansatyal224
    @laxumansatyal224 28 วันที่ผ่านมา

    Ecelent

  • @user-gs4kq4dg7s
    @user-gs4kq4dg7s 27 วันที่ผ่านมา

    Great job

  • @mulbasihub
    @mulbasihub 27 วันที่ผ่านมา

    राम्रो लाग्यो सुधिर सर 🙏🙏

  • @muktiregmi4508
    @muktiregmi4508 27 วันที่ผ่านมา +1

    यदि वालेन ले चाहे भने न्युरोड को व्यपार व्यवसाय नै तहस नहस बनाउन सक्छन्। किनकि ठाउँ ठाउँमा यस्ता घटना पनि भएका छन्।

  • @sandipbaral2563
    @sandipbaral2563 28 วันที่ผ่านมา +3

    बालेन विश्लेषणले दाइको भ्युवरमा बाढी नै आउने भो अब चै....

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 27 วันที่ผ่านมา

    Most underrated youtube channel 😊👍️

  • @shankarrokka6911
    @shankarrokka6911 13 วันที่ผ่านมา

    जय बालेन❤❤❤

  • @ajaykayastha007
    @ajaykayastha007 26 วันที่ผ่านมา

    सहि कुरा ।

  • @SujitKumar-bs4pl
    @SujitKumar-bs4pl 17 วันที่ผ่านมา

    Good luck Nepal❤🇳🇵🇳🇵🇳🇵🤟🤟Balen good ❤❤❤

  • @msnepal2318
    @msnepal2318 27 วันที่ผ่านมา +1

    विश्लेषण गर्दा केहिहदसम्म कान्तिपुरकाे गन्ध आयाे यसाे हुनुहुने थिएन ।

  • @user-lt9lp8gw4y
    @user-lt9lp8gw4y 9 วันที่ผ่านมา +1

    Sahi vannu vayo Nagar police bhumikale Balen ju lai dhakka
    Nai dina sakxa

  • @user-vj4in6jk8x
    @user-vj4in6jk8x 16 วันที่ผ่านมา

    Balen is great for us

  • @ampmskm
    @ampmskm 15 วันที่ผ่านมา

    येस्तै जनमत नबुझ्ने सम्पादक छन्, के भन्नु खै !

  • @bimanepal3048
    @bimanepal3048 27 วันที่ผ่านมา

    Right 🎉🎉

  • @karkiradha11
    @karkiradha11 14 วันที่ผ่านมา

    Balen auta naam haina, balen ta auta brand ho..
    Jay balendra ❤

  • @lalbahadurkuwar1217
    @lalbahadurkuwar1217 28 วันที่ผ่านมา

    Right ❤❤❤

  • @rajathapa4133
    @rajathapa4133 20 วันที่ผ่านมา

    हिजोको दिनमा राजेन्द्र लिङ्ग्देन , रवि लामिछाने जसरी चर्चामा आए र पतन जस्तै भए , बालेनको ब्याक्तित्व पनि त्यसरी नै कमजोर हुनेछ । चाहिएको भन्दा धेरै मिठो हुन खोज्यो भने तितो बनिन्छ । सुधिर शर्मा को दृष्टिकोणलाई नकार्न सकिँदैन । उहाले अझै भन्न खोज्नु भएको थियो तर बालेन तत्व हाल हावी भएको हुँदा भन्न खोज्नु भएन । समयको पर्खाई हो यो । सुधिर शर्मा जस्तो ब्याक्तित्व राष्ट्रको लागि केही काम नलागेको देख्दा र राष्ट्रको अन्यायमा नबोल्दा म उहाको बौद्धिकताको बिरोधि सधै हुनेछु ।

  • @bharatrana6970
    @bharatrana6970 27 วันที่ผ่านมา +1

    Jay balen our future pm

  • @jhamakkarki6409
    @jhamakkarki6409 26 วันที่ผ่านมา

    नगर प्रहरिसंग सम्बन्धित बाहेकको विश्लेषण यथार्थको नजिक छ !

  • @user-tq5ei6ei3e
    @user-tq5ei6ei3e 22 วันที่ผ่านมา

    ❤😊

  • @AayushPoudel-vd5zi
    @AayushPoudel-vd5zi 28 วันที่ผ่านมา

    ramro

  • @PrakeshNembang123
    @PrakeshNembang123 22 วันที่ผ่านมา

    देश को नेता स्बै इमान्दार भएको भए बालेन को उध्य नै हुन्दैन्थो बिश्व का देश ले पनि भ्रस्ट चार शिर्ष स्थान रेकट राखेको छन ।

  • @tarabantawarai4340
    @tarabantawarai4340 21 วันที่ผ่านมา

    👍

  • @premupreti374
    @premupreti374 27 วันที่ผ่านมา

    Shi ho

  • @hrideshneupane3110
    @hrideshneupane3110 28 วันที่ผ่านมา +7

    अत्यन्तै पुर्बाग्रही बिशेषण !!

  • @LeahBallesteros
    @LeahBallesteros 6 วันที่ผ่านมา

    Jay balen ❤❤❤🎉

  • @TheGodfather094
    @TheGodfather094 27 วันที่ผ่านมา +1

    काम कर्तव्य गर्ने हो फतुर फतुर गफ जोताई गर्न मिडिया सँग संवाद गर्नु पर्दैन।

  • @Nabin-vlog03
    @Nabin-vlog03 28 วันที่ผ่านมา

    ❤❤

  • @kamaladhakal834
    @kamaladhakal834 17 วันที่ผ่านมา

    जय बालेन