बहुप्रतिभाशाली गाएक ,श्रजक अर्जुन कुवर ज्यु को यो अत्यन्तै मीठो भाका हिरा कमायौ कि मोति कमायौ आज लाइभ दोहोरी मार्फत यसै गितका गाएक तथा श्रजक अर्जुन कुवर सङ्गै अनुजा को मीठो आवाज मा , यो दोहोरी
आहा सुन्दर प्रस्तुति हरेक चोटि हेरिरउ लाग्ने सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ❤❤❤❤ सारै मन छोयो धेरै पटक सुनेर पनि मन भरियन। वर्जिनल गित अनि दोहोरो को सब्द को ❤❤❤❤❤❤❤❤
नमस्कार म कलाकार अर्जुन कुँवर " पित्री बूढो" तपाईहरुले मनपराउनुभएको हाम्रो गितमा लोकप्रिय गायिका अनुजा पुडासैनी सङ्ग लाईभ दोहोरी गाउने प्रयास गरेकोछु, हेरेर कस्तो लाग्छ प्रतिकिर्या दिनुहोला है 🎤🎼🎶🎵❤🙏
अर्जुन खड्का र अनुजाको दोहोरि लगभग १००० पटक सुनेको छु आज भन्दा ५/६ बर्ष अघि अत्यन्तै मन पर्छ अनि अहिले अर्जुन कुवर सङ्ग को यो दोहोरि उत्तिकै उत्कृष्ट रैछ
धेरै दिनदेखि मन अलमलिएको थियो। जनता का जनु भन्थ्यो यो मनले रुनु भने त कसको लागि रूनु भन्थे यो मनले आज मैले यो गीत सुने अत्यन्तै मेरो दिल खुसी भयो धन्यवाद brother arjun kunwar
नमस्कार म लोक दोहोरि गायिका अनुजा पुडासैनि खड्का मलाइ अत्यन्तै मन परेको गित हिरा कमाएउ कि मोति कमाएउ आज एसै गित का गाएक सर्जक अर्जुन कुवर ज्यु सङ्ग दोहोरि गाउने कोसिस गरेकि छु के कस्तो लाग्छ हेरेर जस्ताको तेस्तै प्रतिकृया दिनु होल धन्यबाद❤🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤सारै मिठो गीत, मिलियन भ्युज जानुपर्ने गीत हो यो तर सारै कम भ्युज दुख लायो
यो दोहोरी दिन मा म जस्तै दिन मा दई चोटि सुन्ने कोछ यता हाजिर छुम्त❤❤
🙏🙏🙏
बहुप्रतिभाशाली गाएक ,श्रजक अर्जुन कुवर ज्यु को यो अत्यन्तै मीठो भाका हिरा कमायौ कि मोति कमायौ आज लाइभ दोहोरी मार्फत यसै गितका गाएक तथा श्रजक अर्जुन कुवर सङ्गै अनुजा को मीठो आवाज मा , यो दोहोरी
🙏🙏🙏🙏
धेरै राम्रो सब्द चयन गर्दै गाउनु भयो । भाइ ?बैनिलाइ धेरै ,धेरै सफल्ताको शुभकामना 💐💐 अर्जुन भाइ म Kb Shrestha Didi😊
@@kamalashrestha4478🙏🙏🙏
@@kamalashrestha4478🙏🙏🙏🙏
साह्रै मन छोयो यो मार्मिक भाका बाट
मैले यो गीत पहिलो चोटि सुनेँ एकदमै राम्रो लागेको छ। सफलताको शुभकामना।
एकदमै उत्कृष्ट गीत
पहिलोपल्ट नसुनि बधाई दिए पछि २ पटक सुने मेरो चाहिँ मन छोयो दुबैजनालाई धेरै धेरै सफलताको शुभकामना सलाम छ ।
🙏🙏🙏🙏
राम्रो लय र भाकामा एकदमै मन छुने दाेहाेरि , प्रेम प्रेमका को बिछोड पछी का गुनासा । हार्दिक बधाई छ ।
🙏🙏🙏🙏
Arjun Is the Versatile Singer in our nation
आहा आहा यस्तो पो दोहोरी समय बितेको पत्तै भएन स्वर उस्तै शब्द उस्तै दामी❤❤❤
🙏🙏🙏
यस्तो पो हुनु पर्छ लाईभ दोहोरी भने को 👌🙏❣️
आहा सुन्दर प्रस्तुति हरेक चोटि हेरिरउ लाग्ने सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ❤❤❤❤ सारै मन छोयो धेरै पटक सुनेर पनि मन भरियन। वर्जिनल गित अनि दोहोरो को सब्द को ❤❤❤❤❤❤❤❤
नमस्कार म कलाकार अर्जुन कुँवर " पित्री बूढो" तपाईहरुले मनपराउनुभएको हाम्रो गितमा लोकप्रिय गायिका अनुजा पुडासैनी सङ्ग लाईभ दोहोरी गाउने प्रयास गरेकोछु, हेरेर कस्तो लाग्छ प्रतिकिर्या दिनुहोला है 🎤🎼🎶🎵❤🙏
🙏🙏🙏🙏
Nice song ❤❤❤
धेरै मार्मिक सब्द चयन गरेर गाउनु भयो दुबै जनालाइ सफल्ताको शुभकामना💐💐💐💐
Damii damii
@@kamalashrestha4478🙏🙏🙏
अर्जुन खड्का र अनुजाको दोहोरि लगभग १००० पटक सुनेको छु आज भन्दा ५/६ बर्ष अघि अत्यन्तै मन पर्छ अनि अहिले अर्जुन कुवर सङ्ग को यो दोहोरि उत्तिकै उत्कृष्ट रैछ
Kati mitho vaka Laye swor Dubai Jana la Mero tarfa baat dhanybad ❤❤❤
धेरै दिनदेखि मन अलमलिएको थियो। जनता का जनु भन्थ्यो यो मनले रुनु भने त कसको लागि रूनु भन्थे यो मनले आज मैले यो गीत सुने अत्यन्तै मेरो दिल खुसी भयो धन्यवाद brother arjun kunwar
Thank u❤
नमस्कार म लोक दोहोरि गायिका अनुजा पुडासैनि खड्का मलाइ अत्यन्तै मन परेको गित हिरा कमाएउ कि मोति कमाएउ आज एसै गित का गाएक सर्जक अर्जुन कुवर ज्यु सङ्ग दोहोरि गाउने कोसिस गरेकि छु के कस्तो लाग्छ हेरेर जस्ताको तेस्तै प्रतिकृया दिनु होल धन्यबाद❤🙏
हजुर आवाज झन उत्कृष्ट लाग्यो 👌🏽🙏
उत्कृष्ट प्रस्तुति मिठो सोर बहिनी हजुरको बिग फ्यान ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
@@YamBthapa-om8uc🙏🙏🙏🙏
@@kamalpokhrel5198🙏🙏🙏🙏
Big respect all of u for giving us greatest biggest huartuch song 😢😢😢😢🙏🙏🙏🙏🙏🙏🙏
दामी छ ।
ramro chh marmik sabda arjun broo badai xa la sampurna tim laai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यक्दम मार्मिक शब्द ,लय र सुर मा❤❤❤❤❤❤
🙏🙏
Best xa hjur😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
🙏🙏🙏🙏
Dherai ramro 👍🎇 good luck 🤞
🙏🙏🙏
आ हा कतिमीठा शब्द बधाइ तथा प्रगतिको शुभकामना
🙏🙏🙏
Yo song ko ma ta bayan nai garana sakdina mero man maa lagxa wow nice daju arjun
धेरै राम्रो छ❤❤
आहा ! नि कत्ति मिठास ,स्वर शब्द अनि लय।
🙏🙏🙏🙏
Big fan @arjunkunwar sir
म छुने शब्द, दोहोरि अति सुन्दर प्रस्तुति ❤️💕💕💯
🙏🙏🙏
Dami xa 👌👌👌👌👌
गित अतिनै मर्म इसपर्सी छ तर अलि साउण्ड सिस्टमा अलि समस्या छ है हजुर।।।
ढ्यार ढ्यार भाको छ है
निकै मार्मिक दोहोरी
आहा मनै रुवाउने ❤❤
Waw waw waw what a beautiful dohori ❤❤❤
❤️🙏🙏🙏
सबै उत्कृष्ट छ तर माइक हो कि स्पिकर हो फुटेको जस्तो आभास भएको छ 😢❤
🙏🙏🙏🙏
मार्मिक दोहोरि❤❤❤❤
🙏🙏🙏
❤️🙏🙏🙏
❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢
बधाई छ नानीलाई ❤❤
🙏🙏🙏🙏
मन छोयो यो गितले😢😢😢😢😢😢
Kati sunyko thatinai sunu lagya Kati ramro ❤
Wow nice voice two❤❤
🙏🙏🙏
Wow so nice song ❤️🎉👌
हजुर को दुर्लभ सुभचिन्तज हजुर सबै गित सुनेको छु
Bbl bbl ❤❤💪💪💪
❤ nice ❤❤❤❤
Aaha kati marmik sabda mn xoyo
Wow nice song ❤🎉🎉🎂🎉
🙏🙏🙏🙏
Very very good🙏
❤️🙏🙏🙏
Wow nice song voice ❤🎉
🙏🙏🙏
Wow ❤
🙏🙏🙏🙏
Yo dohorile manai chhoyo
Wah❤❤
Very nice
Wow❤❤❤❤🎉🎉
🙏🙏🙏
उत्कृष्ट गित
Man chune geet ❤❤❤❤❤
सारही राम्रो छ शब्द मेरो you tube tir pani aaunu hola
Wow wow Good Nice
❤❤❤❤❤🎉🎉
Nice song 🎉
❤❤वा🙏
🙏🙏
❤❤❤❤❤
🙏🙏🙏
anuja is best
❤❤❤❤❤❤❤❤
🙏❤️❤️
@@arjunanuja6688 .🙏🙏🙏🌹
साउन्ड सिस्ट्म अलि भएन😮😮 बिग फ्यान arjunkuwr ❤❤
ho r mata thikai lagxa ta hjr lai k ko kami lagxa ta ❤
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
🙏🙏🙏🙏
Netra Bhandari Lai pni leunu paryo hajur
माईक के भो अर्जून सर
👍️👍️👍️👍️👍️👏👏👏
म्युजिक मा ध्यान दिन पर्यो गाएन उत्कृष्ट छ
♥️♥️
🙏🙏🙏🙏
Wow
😢❤❤❤❤❤
😍😍😍😍😍😍
🙏🙏🙏🙏
🎉🎉🎉🎉🎉🎉
"दशैंको टीका सबैको भाग्यमा नहोला, तर खुसी चाहिँ हरेक को घरमा होस सम्पूर्ण मा 2081 को बड़ा दसैँ को हार्दिक मंगलमय शुभकामना
So nice song❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Jati.sune.pani.sunirahu.lagnne.vogne.ko.man.ta.smaln..ni.garo.x.lok.piriay.gayak.
😅😅😅😅😅
❤❤❤❤
Very nice
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤