40 कटे पछि रमाउला || 5 Mistakes || Stop Wasting Your 40'S || नेपाली
ฝัง
- เผยแพร่เมื่อ 26 พ.ค. 2024
- 40 कटे पछि रमाउला || 5 Mistakes || Stop Wasting Your 40'S || नेपाली
#roshnipoudel #nepalimotivationalvideo #meditation #spiritualknowledge
This channel is made for all human beings who are searching for peace and happiness but they couldn't find because they were searching in a wrong place ,this channel provide the knowledge and technique to overcome from our problem and find peace and happiness. How are we suffering from so many disease because of our own unconsciousness ,
your quries :
Stop wasting your 40's
Biggest 40'S mistakes
you can visit on
Tiktok: Roshni poudel
Instagram: Roshni poudel
you can email me on
roshnipoudel2034gmail.com
Thank you and please like,share ,comment and subscribe this channel
I am 52 years but everyone thinks I am 35 years old 😊. I love myself and keep myself active. Don't take tension and be positive. Exercise and go hiking 🚶♀️. Pamper yourself by going spa and parlour 😊. Always take care of your health and looks 😊. Noone makes you 😀 happy it's only you yourself can make you 😊 happy.
Absolutely right,thank you so much for watching this video 🙏❤️❤️❤️
Absolutely right ❤❤
म त अचेल एक्लै बस्न, एक्लै हिड्ने, एक्लै खाने एक्लै हास्ने अनि एक्लै बोल्ने गर्छु अनि एक्लै चिन्तन गर्छु हमेशा आफ्नै बारेमा सोच्ने गर्छु अनि आफैभित्र हराउछु अरुले के सोच्छ अरुले कसरी खान्छ, बस्छ अनि मलाइ माया गर्छ गर्दैन त्यो बारे कत्ती पनि चिन्ता गर्दिन किनकि त्यो मेरो काम हैन❤❤❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏 स्वतन्त्र भएर जीवन बाँच्नु नै खुसी हो 🙏❤️❤️❤️
Same here I am 68 enjoying life fully
Same here too
Ma ta eklai gula khelayerai bitauxu
Feeling lonely
ma pani same ho sita duniya khalibali ...purai ziro xu fb .. tiktok.. friends .. family sab ziro xu
ग्यान बर्बद तर्क । तर म ६९ बर्ष भए जिन्बनमा धेरै कार्य गरियो कुल्ली खलासी शिछेण बाखा् फर्म गाडीको ७ बटा मालिक राजनिती कोदाली खन्ने सब गरे जिबनमा अझै म खटँु एक्लै १४७ वटा बापालन्मा बेस्त छु म खुसी छु १८ घन्टा अझै खटँछु ।मैले कहिले बुढो सोच्दिन बढनुछु अझै हिम्मत छ।काम मा ब्यस्त हुदा चिन्ता मुक्त होइन्छ ।।
हजुर लाई धेरै धेरै धन्यवाद आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा 🙏❤️❤️❤️
रोशनि पौडेल ,मैडम , कति ज्ञानबर्धक र सन्देशमूलक प्रस्तुति तपाईको ।चालीस कटेपछि मात्र हैन पेन्सन पाकेपछी पनि यो सिदान्त लागू हुन्छ ।
हजुर एकदम सही भन्नु भयो,हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
100% सहि हो रैछ
६० को उमेर सम्म कमाउने जोगाउने ६१ पछि आराम गर्ने घुमफिर गर्ने स्वास्थ्य टेककेर गर्ने परिवार सङ्ग बस्ने हेलथि खाने नर्मल ब्लडप्रेसर बनाउँने रमाउने एहि हो मानिस को जिवन जापानिज चाइनिज हरु ले एसरि नै बाच्ने गर्दछन
हजुर लाई धेरै धेरै धन्यवाद आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा 🙏❤️❤️❤️
एकदम सहि कुरा गर्नु भयो। निस्कर्ष के आउछ भन्दा भन्दै video सकिएछ। चील को कथा interesting लाग्यो । We human being must revive ourselves like eagle at this age considering as our 2nd teenage.
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Very good and suggestive episode. Thankyou!
Thank you so much for your support 🙏❤️❤️❤️
Wow ! Sunder
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
Thank you for your motivational video.
Thank you so much for your support 🙏❤️❤️❤️
Dherai ramro lagyo video mam 🙏❤️❤️❤️
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
Thanks for uploading a very informative and educative video !
Thank you so much for your support 🙏❤️❤️❤️
Thank you roshni ji
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
बस को यात्रा मा थिएँ त्यसले पूरा सुन्न सकिन।तर हजुर म र मेरो श्रीमान को life अहिले 45,48 को छ। तर हाम्रो सम्बन्ध आज भन्दा 27 वर्ष पहिला को नयाँ सम्बन्ध जस्तो छ। दुई छोरा हरू छन।23,25age को ❤we are Happy 😇🎉maam पूरा भिड्यो हेर्नेछु I'm selflover ❤women maam 41age सम्म को उमेर मैले दुई छोरा हरू लाई दिए।
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा र हजुर र हजुरको परिवार प्रति धेरै धेरै माया 🙏❤️❤️❤️
धन्यवाद दि🙏🙏🙏
हजुर लाई पनि धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️
Wow! So worthy deep message. Thank you for sharing it. 🙏🙏🙏
Thank you so much for your support 🙏❤️❤️❤️
कति राम्रो कुरा
हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
कति राम्रो❤❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
Man chhoya dd ekdam
हजुर लाई धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️
Roshni ji 🙏 🎉❤🎉dhari dhari ramoro kura vanuvayo hajur la thank you so much 💗 ❤❤❤❤❤🎉🎉🎉🎉🎉
हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
राम्रो सुन्दर टपिक 👌🏼👌🏼👍🏼👍🏼
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
Good job hajur
हजुर को साथ को लागि धेरै धेरै धन्यवाद,🙏❤️❤️❤️
Kati ramro sandrvik video sis ❤❤❤. Most important part of life..
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Really true thank you for your information
Thank you so much for your support 🙏❤️❤️❤️
awesome video maam. 🙏
Thank you so much for your support 🙏❤️❤️❤️
Namaste sarai ramro kuraharu jankari dinu hunxa dhanyabadh hjr..
नमस्ते🙏 हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Thank you so much ma'am.... Very informative 🙏☘️
Thank you so much for watching 🙏❤️❤️❤️
Sahi vannu vo sis 😮❤❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
Thankful for information
Thank you so much for your support 🙏❤️❤️❤️
Ramro presentation
Thank you so much for your support 🙏❤️❤️❤️
I'm very happy for your good suggestion thank U very much
Thank you so much for your support 🙏❤️❤️❤️
Namaste diju,khusi lagyo video man paryo
नमस्ते🙏 हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Right👍
Thank you so much 🙏❤️❤️❤️
Really true , 👍 well said 👏 🙏
Thank you so much for your support 🙏❤️❤️❤️
Very Good Word❤❤❤
Thank you so much for your support 🙏❤️❤️❤️
Thank you
Thank you so much for your support 🙏❤️❤️❤️
Well said ❤..
Thank you so much for your support 🙏❤️❤️❤️
Right❤
Thank you so much for watching 🙏❤️❤️❤️
wow kasto ramro sandesh ❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
योउपदेस् को लागि धन्यवाद नानि धेरै खुसिलागो
हजुर लाई पनि धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️
Ramro kura shear grnubhaeakoma Thank you so much.
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
Good to see you n your presentation is good enough to hold my attention on any subjects..keep it on...i wish your videos may reach all nepalis..
Thank you so much for your love and support 🙏❤️❤️❤️
जे होस् मैले चाहिँ केही मात्रामा भएपनि आफुले आफुलाई बुझेकी रहिछु❤❤ हजुरको कुरो सुन्दा खेरि त्यस्तै लाग्यो❤ धन्यवाद म्याम ❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏 आफूलाई बुज्यो भने फेरि यो उमेर जस्तो वेस्ट कुनै हुँदैन 🙏❤️❤️❤️
अाफ्नै जीवन ho aafno अाफ्नै खुशी आफ्नो सान्ती के गर्दा मिल्छ सोही काम गर्नु गरे राम्रो aafu le ले आफू लाइ माया गर्नु अरूले कहिल्यै माया गर्दैन 🤔 अरू ले सिर्फ केही पाउन स्वार्थ को लागि मात्रा हो सत कर्म प्राकृति प्रेम मा रमाउदा राम्रो हुन्छ 🙏🕉🤔✍️☝️
100%सही भन्नु भयो हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
U are right dear 🙏🙏🙏❤️😊
Thank you so much for your support 🙏❤️❤️❤️
अति राम्रो उदाहरण चिलको हिम्मत बडेर आयो 🎉
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏 चिल को मात्र होइन हाम्रो पनि हिम्मत बढ्नु पर्छ 🙏❤️❤️❤️
Thank you ❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
अदभूत । उत्कृष्ट भिडियाे।
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Thanks for information sis ❤🙏
Thank you so much for your support 🙏❤️❤️❤️
Is beautiful very good your said
Thank you so much for your support 🙏❤️❤️❤️
Thx😊
Thank you so much for watching this video 🙏❤️❤️❤️
Sahi kura❤❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Good infrmetion mem👍👍
Thank you so much for watching 🙏❤️❤️❤️
thanku so much mam
Thank you so much for your love and support 🙏❤️❤️❤️
Right
Thank you so much for your support 🙏❤️❤️❤️
Thanku ma,am🙏
Thank you so much for your support 🙏❤️❤️❤️
Very good ❤❤
Thank you so much for watching 🙏❤️❤️❤️
Good job 🎉
Thank you so much for your support 🙏❤️❤️❤️
Sahi kura 🙏💕
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Very good🙏🏼❤️
Thank you so much for your support 🙏❤️❤️❤️
Great information dear sister !! 👍️🌹🌹🎊❤️
Thank you so much dear sister 🙏❤️❤️❤️
Good vibes❤
Thank you so much for your support 🙏❤️❤️❤️
Very nice hjr
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
एकदमै सत्य कुरा हामीले यही गल्ती बार बार गरिरहेका हुन्छौं enjoy कसरी गर्ने अरु लाई खुसि कसरी राख्ने तर उमेरले डाँडो काट्दा पनि आप्नो लागि कसरी खुसी हुने तनाव रहित कसरी बच्ने यो कुरामा ध्यान नै दिदैनौं
हजुर को कुरा एकदम सही हो,हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
गुरु डा.योगि बिकासानन्द(मनोक्रान्ती)को प्रबचनको ठ्याक्कै कपि पेस्ट छ त दिदिको त। गुरुको शिश्यत होइन नि? जे होस राम्रो छ मननयोग्य छ। जय होस।
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏 डा.योगी विकशानन्द ज्यू हाम्रो देश को धेरै राम्रो spiritual गुरु हुनुहुन्छ वहां जस्तो बोल्न सक्नु त मेरो सपना हो ,र सत्य कुरा ज्ञान को कुरा जसले भने पनि एउटै हुन्छ यदि अलग अलग भयो भने त्यो सत्य होइन ज्ञान होइन 🙏❤️❤️❤️
❤❤❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
🙏🙏
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
Aaha gajab badhiya sister
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
@@roshnipoudel dhannewad chh bainee
❤❤❤❤
Thank you so much for your love and support 🙏❤️❤️❤️
Hajur le ekdam sahi kuro bhannu vo
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
right ❤❤🎉
Thank you so much for your support 🙏❤️❤️❤️
Very gud sister
Thank you so much for watching this video 🙏❤️❤️❤️
❤❤❤❤❤❤
हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
You are right ✅️
Thank you so much for your support 🙏❤️❤️❤️
That I get in Bhuddhism,Great phylosophy of mind tecnology
Yes absolutely right,thank you so much for watching 🙏❤️❤️❤️
👍👍👍🌹🌹
हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
Very good
Thank you so much for your support 🙏❤️❤️❤️
@roshnipoudel i want to talk to you more can you motivate me?
Good information mem
Thank you so much for watching 🙏❤️❤️❤️
Thanks a lot mem
सुन साइली,साइली लाहुर बाट म आउला ।
पेन्सन पाकेसि हामी दुबै रमाउँला ।
(उमेर ताकत बिदेशमा खर्च ,उमेर, ताकत सकिए पछि बुढीसंग
रमाउने चलन छ, हाम्रो ।)
सारै राम्रो गीत,हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
❤️❤️🙏🙏
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
Good sister ❣️❣️
Thank you so much for your love and support 🙏❤️❤️❤️
Thak you❤
Thank you so much for your support 🙏❤️❤️❤️
Nice video❤❤ 0:49 0:52
Thank you so much for your support 🙏❤️❤️❤️
🙏🙏💕💕
हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
Mero ❤❤Age 40 wonderful Life mem राम्रो सटिक विश्लेषण धन्यवाद मिस
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
Nice video ❤
Thank you so much for your support 🙏❤️❤️❤️
बिषेश गरेर हाम्रो नेपाली समाजमा यस्तो पाईन छोरा छोरी भन्दै जिन्दगि त्यतिकै बित्छ ।।
एकदम सही भन्नु भयो, हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
सरै मन छोयो हजुर 🙏♥️🙏♥️🙏♥️
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
True and agreed 👍 I am walking on same path.
Thank you so much for your love and support 🙏 and best wishes to you 🙏❤️❤️❤️
मैले चाहेको बिषय को कुरा पाये धन्यवाद हजुर ❤❤
फेसबूक मा आर्कालाइ झटारो हानेर मन्तब्य लेख्ने हरुको लागि बनाउनुस ल भिडियो ।
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏 बिस्तारै यो विषय मा पनि भिडियो आउने छ 🙏❤️❤️❤️
Be happy stay healthy is theme of my life.
Absolutely right 👍 thank you so much for watching 🙏❤️❤️❤️
nice❤❤❤
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो मन् पराइदिनु भएको मा 🙏❤️❤️❤️
मेडमकोकुरा अतीनै दामी यो कुरा सबै ब्यक्ति हरु लाइ काम लाग्ने कुरो।
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा,🙏 हजूर यो हामी सबैले एकदिन अनुभव गर्ने कुरा हो समय मा बुझ्न सके राम्रो हुन्छ 🙏❤️❤️❤️
malai ta testo laghdaina thayo tara yo video herapaxi chai sochnu parla jasto xa. bichar gardai xu thanku.
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
🙏🙏🙏❤❤❤
हजुर लाई धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️❤️❤️
😮😮😮
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
❤🙏👌👍
हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️❤️❤️
१०० सही छ हजुर काे भनाइ 🙏🙏
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️❤️❤️
म त अहिल्यै देखि नै रमाउँछु
होनी किन 40 नै पुग्नु पर्यो अलिकति जान्यो भने लाईफ enjoy गर्न सकिन्छ ,हजूर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️❤️❤️
अहिलेको समयमा यो अलिक प्रासङ्गिक लागेन किनकी आजकल प्रायै 35 देखि 40 बर्षको उमेर पुगेर मात्रै शिक्षित ब्यक्तिहरुले विवाह गर्ने गर्छन तब के गर्ने
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏 अहिलेको मान्छे ले झन् दुःख पाउँछ जब उनीहरुलाई जीवन को सत्य थाहा हुन्छ तब मृत्यु नजिक आइसकेको हुन्छ 🙏❤️❤️❤️
@@roshnipoudel हजुरको भिडियो नबिराई हेर्ने गरेको छु