नयाँ दलको साथ लिएर संसद तताउने रणनीति - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले गठबन्धन सरकारप्रति निकै आक्रामक बनेका छन् । विहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेरि पनि सरकारको आयुको भविष्यवाणी गरेका छन् । सरकारले अघि सारेको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकदेखि थ्रेस होल्डको विषयमा प्रश्न उठाउँदै प्रचण्डले विपक्षी दलहरुको साथ बटुल्न खोजेका छन् ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 16