Sel roti ra gorkha chatni 😁 ​⁠

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ย. 2024

ความคิดเห็น • 1K

  • @gopalxinal4347
    @gopalxinal4347 5 หลายเดือนก่อน +339

    यो माईला माईली ले नजानेको काम केही छैन रहेछ❤ miss you बा,आमा🙏ऋषिङ्ग

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 หลายเดือนก่อน +3

      Keep support plz

    • @miragurung2828
      @miragurung2828 5 หลายเดือนก่อน +1

      👍️👍️👍️

    • @AlijaNepali123
      @AlijaNepali123 5 หลายเดือนก่อน +1

      La maryo Pani ghardinu na

    • @sunilchamling895
      @sunilchamling895 5 หลายเดือนก่อน

      ​@@rabinasunuwar3124arko maili sng divorce vaisako

    • @Dawa.Official58
      @Dawa.Official58 5 หลายเดือนก่อน +1

      सबै जना मिलेर एक अर्का लाई support गरुम साथीहरू 1.k puraunu paryo sathi ho milera ❤😢

  • @DAHALROJANA
    @DAHALROJANA 5 หลายเดือนก่อน +106

    सबै भन्दा ठुलो कुरा यि माईला माईलि दुबै ग्यानि असल र बेबाहारिक छन ❤ जिबन अजम्बरि जिउन सुन्दरता भन्दा पनि बेबाहारिक जिबनले मदत गर्दो रहेछ

    • @kumargurung6657
      @kumargurung6657 5 หลายเดือนก่อน +1

      अजमवरी जीवन जिउनको लागि सुन्दर्ता भन्दा पनि बेवहारिक्ता ले ठूलो मदत गर्दोरहेछ वाह बडो अजिब शब्द प्रहार गर्यो मित्रले

    • @toyamirai8979
      @toyamirai8979 5 หลายเดือนก่อน +1

      Manchheko budi xa aruko zindagima kin janni huni sundar anuhar bebahar aafno aafno thauma xa uhaharulai tha hola

    • @DAHALROJANA
      @DAHALROJANA 5 หลายเดือนก่อน

      ⁠@@toyamirai8979मैले कशैको बुडी खराब भनेको होईन हजुर माईलि र मेजो दाजु को आनिबानि को संस्कार को कुरा पो गरेको मैले कशैको बुडी खराब बुडी छ अहिले होस्टल छ पड्न बसेको जे देखियो तेहि बोले

    • @bishnupun4042
      @bishnupun4042 5 หลายเดือนก่อน

      ​​@@toyamirai8979budi le chordeko mejo lai ....yehi jodii su hako xa❤❤❤❤mehanti maila maile lopp u❤❤

  • @user-hc6zq7xk3m
    @user-hc6zq7xk3m 5 หลายเดือนก่อน +116

    सबैले मन पराएको माईलि दया दाईको मेरुना जस्तै मेजो संगको माईलि अति सुहाउछ❤️❤️🥀

  • @Reshamsunuwar
    @Reshamsunuwar 5 หลายเดือนก่อน +379

    माइला र माइलीको जोडी पो जमेको देखियो यसपाली गाउँतिरको भ्लगमा ।

    • @Ranavlog4321
      @Ranavlog4321 5 หลายเดือนก่อน

      Sapport me

    • @user-eu1ks3xj3k
      @user-eu1ks3xj3k 5 หลายเดือนก่อน +1

      Malai pani testai lagyo ramro sanskar

    • @Thotey_Vlogs04
      @Thotey_Vlogs04 5 หลายเดือนก่อน

      ​@@Ranavlog4321 back

    • @indragaha1315
      @indragaha1315 5 หลายเดือนก่อน +3

      Sadhai vari jame jhan ramro hune thiyo 😂😂😂😂

    • @BeemalaRai
      @BeemalaRai 5 หลายเดือนก่อน +1

  • @user-ox9tm7uf3c
    @user-ox9tm7uf3c 5 หลายเดือนก่อน +36

    कति सस्कारी माइली बहिनी अनि माइला भाईको त झन बयान गरेर साध्य नै छैन❤❤

  • @Subedi_Vlog_7
    @Subedi_Vlog_7 5 หลายเดือนก่อน +242

    माइला माइली एक हुनुपर्छ भन्नेहरू यता हाजीर है त , thank you so much my 75 youtube family please keepsupport 🙏

    • @kabitatmgraiikabita
      @kabitatmgraiikabita 5 หลายเดือนก่อน

      backplz

    • @live_love_laugh1683
      @live_love_laugh1683 5 หลายเดือนก่อน

      😢 me

    • @Subedi_Vlog_7
      @Subedi_Vlog_7 5 หลายเดือนก่อน

      @@kabitatmgraiikabita always done🙏

    • @user-pi2xl4my5w
      @user-pi2xl4my5w 5 หลายเดือนก่อน

      Ho k yar..maili binako maila daiko vlog herum ki naherum sochira xu ..abo aaune vlog chaye😂

    • @BishalHitang-ts6n
      @BishalHitang-ts6n 5 หลายเดือนก่อน

      @@live_love_laugh168320 vayo Mero gardinu please

  • @manjilaale8092
    @manjilaale8092 5 หลายเดือนก่อน +113

    माइली नानी सबै गुणले भरिपूर्ण रहिछिन।

  • @rudrabahadoor6658
    @rudrabahadoor6658 19 วันที่ผ่านมา

    Maila maili ko yak Aapasma kati maya ani Aatmiyata ❤❤❤❤❤❤

  • @himalimaden
    @himalimaden 5 หลายเดือนก่อน +49

    माइला माइली दुबैजना एकदमै हरेक कुरामा सरल ब्यबहारिक ❤❤❤

  • @user-wl5ef1wp6v
    @user-wl5ef1wp6v 5 หลายเดือนก่อน +29

    केटी मा हुनु पर्ने ३२ नै गुण माइली सँग रहेछ है ❤❤

  • @digimongurung6165
    @digimongurung6165 5 หลายเดือนก่อน +39

    माईली सबै काम फिट छ।माईलीलाई पाउने मान्छे भाग्यमानी हुन्छ।

    • @shelly555page7
      @shelly555page7 5 หลายเดือนก่อน

      Honi maili ta perfect cha❤

  • @user-bl2bc9tn8e
    @user-bl2bc9tn8e 5 หลายเดือนก่อน +17

    माइली र डोनि ले नजानेको काम केही छैन रहेछ गाउँ घरमा चाहिने गुण सबै कामले भरिपूर्ण भएको बैनी हरु लाई सलाम र बा आमा लाई मिठो सम्झना ❤❤❤❤❤❤❤❤

  • @Manjita12
    @Manjita12 5 หลายเดือนก่อน +10

    मलाई एकदमै माइली मन पर्यो यतिको बुढी पाऊने त भाग्यमानी हुन्छन ❤❤❤❤

  • @tejkumar8191
    @tejkumar8191 5 หลายเดือนก่อน +10

    माइली सचिकै नारीमा हुनु पर्ने गुण छ है माइला बिचार पो गर्ने हो कि भबिस्य बन्छ माइली लाई अपनायो भने लक्षीण कि छिन जस्तो छ है माइला बिछार चोगे है !!!

  • @user-rt3xm4nq8e
    @user-rt3xm4nq8e 5 หลายเดือนก่อน +7

    खायो खायो माईला र माईलि ऋषिङ्ग !आज Ayush station दाईको भ्लगमा माईला माईलि अनि सबै जनालाई देखेको थिए खुशि लाग्यो ! माईला माईलि जे कुरामा पनि प्रफेक्ट छन् ! माईला र माईलिको जोडी पनि प्रफेक्ट छ👌👌👌👌

  • @kanepokh
    @kanepokh 5 หลายเดือนก่อน +4

    माईला र माईली कति राम्रो सुहाउँदो जोडी सगै काम अनि मिलेर बसेको देख्दा खुशी लाग्छ। माईली सारै सस्कारी इमानदारी सोझी छिन् माईला पनि ईमान्दार सोझो छ। dona चै comedy लग्छ जे नि गर्दिन्छ जे गर्दा नि सुहाउछ doni अब यी दाईहरुलाई माया गर्नु तिम्रो उज्ज्वल भबिस्य हुनेछ। बाआमा सबै परिवार कति राम्रो बोलिचाली जे होस dona doni माईला माईली भएर आज हामी पुर्बको मान्छेलेलाई थाहा भो ऋषिङ गाउँ रमाइलो रहिछ। विशेष गरि हामिलाई मन परेको जोडी माईला र माईली भगवान यी दुईजना एक भएको हेर्ने मन छ । 😍❤🙏🙏

  • @AAYAM2000
    @AAYAM2000 5 หลายเดือนก่อน +11

    जेसुकै होस् माहिला माहिलि को जोडि चाहिँ सारै राम्रो लागेको छ है गाइज ❤

  • @tejrai
    @tejrai 5 หลายเดือนก่อน +3

    यो माइला र माइली दुबै जना एकदमै सरल ब्याक्तित्व भएको मान्छे हरु अनि दुई जना नै जुनै काममा पनि निपुण छ मलाई साह्रै मन पर्नु थाल्यो यो जोडी ❤❤❤

  • @Gobindakhatri
    @Gobindakhatri 5 หลายเดือนก่อน +220

    माइली(रुपा)लाईबिबाह गर्नु पर्यो, है लाउरे सुमिनाले tiktok मा सबै कुरा भनी सके छुट्टी सकेको भनेर तेसैले माइली नै तिम्रो सुख दुखको जिबन साथी उपयुक्त हुन्छिन् ।लगन गाठोमा भएको देख्न पाउ शुभकामना 🙏🙏💞💞💖💖♥️♥️

    • @roshanbista3749
      @roshanbista3749 5 หลายเดือนก่อน +20

      Suminale vani sakeko ho vne ab sidhai maililai bihe garda hunx Hai guysss hamro darshako chahana pni ho maila ra mailiko mag pni ho xittai ek hunu parx vner ok guysss 👥👥👥👥👥👥👥👥👥👥👥👥👥👥👥👌👌👌👌👌👌👌👍👍👍👍👍👍👌👌👌👌👌👍👍👍👍👍

    • @atulashvikvlog3592
      @atulashvikvlog3592 5 หลายเดือนก่อน

      ​@@roshanbista3749sahi kuro boro moro sahi kuro maila❤ maini

    • @Alreshpawer
      @Alreshpawer 5 หลายเดือนก่อน

      La yetatw lagangathokoi po kura vaisakyo mata tallo tolma gayerw sabloi bolayerw vnna jnxuhh toltira aja😅😅❤​@@roshanbista3749

    • @guessme5642
      @guessme5642 5 หลายเดือนก่อน +13

      Usko chahana k cha tyo ni bujhnu paryo ni, hami viewers harule vanera hune hoina ni😊samajhdaar cha soo let's wait and respect his and familys decision.👍️

    • @sabitalawati6379
      @sabitalawati6379 5 หลายเดือนก่อน +9

      manx hola ho maili manyo vane ta lahure ho vagaya mani hunxina ❤👍🏻🙏

  • @saishamagar
    @saishamagar 5 หลายเดือนก่อน +88

    फेरि चाँडै त्यही गाउँमा देख्न पाउँ ❤❤❤😢

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 หลายเดือนก่อน

      keep support plz 🙏🏻❤️

  • @sharmilamagar521
    @sharmilamagar521 5 หลายเดือนก่อน +8

    Aaja ta maili kati majja ley bolnu vako khusi lagyo couple vako hernu man xa ❤

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 หลายเดือนก่อน +19

    माइली उमेर त सानै भए नि जस्तो सुन्दर अनुहार मन पनि उस्तै सुशील बानी व्यबहार नजानेको पनि केही छैन माइला उस्तै ब्यबहारिक भिडियो फिल्म हेरे जस्तै लाग्ने धेरै माया छिटो नै फेरि भेट होस 💙💙

  • @dhanlimbu4758
    @dhanlimbu4758 5 หลายเดือนก่อน +29

    अब फेरि हामी ले बाजे,बोजु अनि त्यो शुन्दर गाउँ र साथ मा ममता बुनु र हजुर हरु को शुन्दर जोडि माईली लाई कहिले देख्न पाउने होनि।
    माईला,माईली लाई फेरि हेर्न पाए हुन्थियो भन्ने जति यता हाजिर हुम्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sujanvlogs1912
    @sujanvlogs1912 5 หลายเดือนก่อน +3

    माइला माइली संस्कारी मेहनती सारै मिलेको जोडी भगवान ले सधैं रक्षा गरुन ❤
    पियोर गाउँले vibes aayo lots of love 💖❤❤

  • @TORAN2334
    @TORAN2334 5 หลายเดือนก่อน +187

    गाउँ घर तिरको भ्लग आउन थाले पछि रेगुलर हेर्ने जत्ती को को हुनुहुन्छ हौ । लु
    हाजिर गरम् । म पनि गाँउमै जन्मेको हो गाँउको स्वच्छ हावा पानी,खानाले हामी शहरमा बस्नुभन्दा १० वर्ष आयु लामो बनाउछ ।

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 หลายเดือนก่อน +1

      Keep support plz

    • @torapun4682
      @torapun4682 5 หลายเดือนก่อน

      😁😁😁

    • @Dawa.Official58
      @Dawa.Official58 5 หลายเดือนก่อน

      सबै जना मिलेर एक अर्का लाई support गरुम साथीहरू 1.k puraunu paryo sathi ho milera ❤😢

  • @sabitalawati6379
    @sabitalawati6379 5 หลายเดือนก่อน +11

    माईला अलिक चाँडै फेरि रिसिङ जानु ल आमाको धेरै माया लागि रा छ missyou aamaa ❤🙏

  • @LUMLE-y3b
    @LUMLE-y3b 5 หลายเดือนก่อน +19

    आज चै ममता बहिनीले कुरा फुत्कायो है, एउटा बुढालाई ढुक्कसँग पाल्दिन्छ, तपाईंको 😂😂😂
    जे भए पनि माइला माईली राम्रो जोडी सुहाउने छ, छिट्टै बिहे होस् 🙏

  • @diliptamang2588
    @diliptamang2588 4 หลายเดือนก่อน

    माइला लाई पाउने चाहिँ भाग्यमानी 100% हो
    बोली ,वचन ,व्यबहार र मेहनत god gift❤❤❤❤

  • @Aayusha-io3sq
    @Aayusha-io3sq 5 หลายเดือนก่อน +8

    माइला माइली अहिले संगै नभए पनि vlog हेरेर अहिले पनि संगै छ जस्तो महोसु भैराको छु love u all of u ❤❤❤

  • @dikshyarai6153
    @dikshyarai6153 5 หลายเดือนก่อน +5

    माहिला कति मेहेनिती कति मजा को माहिला माहिली लाई जीवन साथी बनाउनु ममि लाई सहयोग हुन्छ❤❤

  • @sabinrai2764
    @sabinrai2764 5 หลายเดือนก่อน +28

    त्यो पहिले को माहिली धेरै नक्कली र अल्छी थियो तर अहिलेको माहिली धेरै राम्रो लाग्यो❤❤

    • @devrana9093
      @devrana9093 5 หลายเดือนก่อน +3

      Pahila ko mahili sumina tw maha ghamandi sano kura ma ni chitta dukhaune rahexa kehi vanna nahune😂😂yo mahili thik xa

  • @yubaktamang7858
    @yubaktamang7858 3 หลายเดือนก่อน

    माइली बिनाको भल्क त हेर्नू मन लक्दैन है माइला यतिको सस्करी मान्छे अनि सबै काम नि जानेको ❤❤❤❤❤❤

  • @resammagar4481
    @resammagar4481 5 หลายเดือนก่อน +6

    माईला माईली को जोडी दामी छ है तीमी हरू को माया कहीले न छूटोस

  • @Lukag07
    @Lukag07 5 หลายเดือนก่อน +11

    सारा देश बासिले येतिबेला रोजेको जोडी माईला माईली ❤❤❤ एक जाना छैन हुन्न भन्ने😊

  • @KhamohaleVibes
    @KhamohaleVibes 5 หลายเดือนก่อน +85

    माईला लाहुरे एकदम सस्कारी र मेहेनेत अनि माईली पनि सस्कारी र मेहनेत तर के गर्नु हामीले मात्र मन पराएर हुन्न। यदि माईलाको घरमा माईली नभएको भए जोडी गज्जबले सुहाउथ्यो।।

    • @Susmitalama3781
      @Susmitalama3781 5 หลายเดือนก่อน

      Mailako ni xa maili ko ni xa tysaile

    • @padammagar5784
      @padammagar5784 5 หลายเดือนก่อน +3

      Bekup poila ko maili sanga aalag vko tha xaena aba ta yo rupa maili ho maila ko

  • @1X_Gaming_8505
    @1X_Gaming_8505 5 หลายเดือนก่อน +12

    आहा गाउँ को भीडीयो जती हेर्यो तेती रमाईलो ❤❤

  • @amitthapa395
    @amitthapa395 5 หลายเดือนก่อน +11

    डोनि माइली बाबा आमा धेरै सम्झना ❤❤❤

  • @punmgr4076
    @punmgr4076 5 หลายเดือนก่อน +1

    माइला माइली को जोडी मिलेको छ।अहिले सम्म नराम्रो कमेन्ट देखेको छैन । सबैको इच्छा चाहना संगै भै दिएको राम्रो हुने थियोे ❤❤❤

  • @manishoffical
    @manishoffical 5 หลายเดือนก่อน +41

    Vote for माईला and माईली लाई मनै देखि माया गनेहरू thanks for 1k complete saport me 🥀😘😘😘❤️😘😍😍😢❤😢❤😢😢❤😢❤😢😢😢

    • @manishoffical
      @manishoffical 5 หลายเดือนก่อน +1

      😢❤😢😢😢😢❤

    • @BishalHitang-ts6n
      @BishalHitang-ts6n 5 หลายเดือนก่อน

      @@Arjun-bv8vp4 vayo Mero gardinu please

    • @Dawa.Official58
      @Dawa.Official58 5 หลายเดือนก่อน

      सबै जना मिलेर एक अर्का लाई support गरुम साथीहरू 1.k puraunu paryo sathi ho milera ❤😢

  • @sumansubba4469
    @sumansubba4469 5 หลายเดือนก่อน +1

    Timi chai timro aama jasto lagcha malai, sensitive, kind hearted, sanskari ❤

  • @nabinrana0122
    @nabinrana0122 5 หลายเดือนก่อน +8

    एलन सुबेदार साबले माईलिलाई मायाको चिनो xo तिसर्त दिनुभएछ याद गर्नेहरु हाजिर हुनुहोस ।

    • @bandanarai8086
      @bandanarai8086 5 หลายเดือนก่อน

      Always maili ❤ maili

  • @yogenroka1290
    @yogenroka1290 5 หลายเดือนก่อน +21

    माईला आर्मी मात्र होइन हरेक चिजमा पोख्त छ यत्तिको मान्छे पाउने केटी त भाग्यमानी नै हो अरु लाई गर्ने बोलीबचन हरु पनि तेस्तै तारिफ गरि नसक्नु❤❤❤

  • @santoshiale5382
    @santoshiale5382 5 หลายเดือนก่อน +7

    माइला माईली congratulations 🎉🎉जे मा नि सिपालु 😍😍❤️❤️❤️❤️❤️❤️❤️

  • @surajgurung3675
    @surajgurung3675 5 หลายเดือนก่อน +5

    खायो खायो मेरो माइला दाई र माइली भाउजु ले नेपाल❤

  • @LG2334.
    @LG2334. 5 หลายเดือนก่อน +28

    गाउँ घर तिरको भ्लग आउन थाले पछि रेगुलर हेर्ने जत्ती को को हुनुहुन्छ हौ । लु हाजिर गरम् । अझ झन दाउरा पकाएको खाना अनि अर्गानिक चिजहरूले शहरमा भन्दा गाउँ नै ठिक लाग्छ बस्न। गाँउमा को को बस्नुहुन्छ यता आउनुस त?

  • @mansinghmansingh5851
    @mansinghmansingh5851 หลายเดือนก่อน

    wooo maila maili cute jodi❤

  • @ramrai3013
    @ramrai3013 5 หลายเดือนก่อน +4

    भान्जी कति प्यारी..❤❤

  • @sandeshpalungwa8404
    @sandeshpalungwa8404 5 หลายเดือนก่อน +2

    जे होस माइली लाई जे काम पनि आउने रहेछ रोटी चाहिँ साच्चै राम्रो बबाल 👍️👍️👍️👍️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @dipikapun10
    @dipikapun10 5 หลายเดือนก่อน +30

    माइला माइली ले एक अर्का लाई भित्र भित्र माया गरे जस्तो लाग्ने कोको हुन्छ फेरि के गर्नु माइला को घरमा माइली हुन्छ 😊

    • @Sunarbeepana125
      @Sunarbeepana125 5 หลายเดือนก่อน

      माइला को घर मा माइली छैनन खै मैले आज्कल देख्दिना 😂😂

    • @user-jb3rp5tm2v
      @user-jb3rp5tm2v 5 หลายเดือนก่อน +2

      भित्र भित्र होइन बाहिर नै मन पराउछन। t-shirtko काहानी गहिरो छ।

    • @Sunarbeepana125
      @Sunarbeepana125 5 หลายเดือนก่อน

      हामी पनि कति अरु को हेर्नू
      मनि कन्या केट हो सुरु गरून् त 😂😂😂😂

    • @LahureKeto-98
      @LahureKeto-98 5 หลายเดือนก่อน

      माइलाको घरको माइली संग Divorce भयो त्यसैले माइलाले रुपा माइली लाई भेट्न ऋषिँग गाउँ गएको हो। उनीहरूको भित्र भित्रै माया एकदमै गहिरो बसेको छ।

  • @GanggaRana
    @GanggaRana 5 หลายเดือนก่อน +1

    जे होस् माहिली घरायसी सबै काम मा सिपालु रहिछन् धेरै राम्रो।।🙏

  • @udanvlog678
    @udanvlog678 5 หลายเดือนก่อน +4

    dona ko daju vaile le youtube khayo yar yaspali😂😂❤❤

  • @kenjalmagar6970
    @kenjalmagar6970 5 หลายเดือนก่อน +2

    मनि माइली भयर होला तर यो माइला माइली धेरै मन पर्छ ❤️ अब एक भाको हेर्न मन छ ❤️👌

  • @user-fd6ki5sf4i
    @user-fd6ki5sf4i 5 หลายเดือนก่อน +22

    Maila maili ❤❤❤❤❤❤❤❤❤❤❤❤ Love you Dona Family with respect ✊ ❤

  • @ashaejam6678
    @ashaejam6678 5 หลายเดือนก่อน +1

    सारै रमाइलो अनि राम्रो लाग्छ तपाई हरुको भ्ल्ग हेरिरा हुन्छु

  • @user-xw7ee6mt5y
    @user-xw7ee6mt5y 5 หลายเดือนก่อน +3

    माइलि❤ माइला🎉🎉 beautiful couple मेजो keep it up💪💪

  • @roshanlama7160
    @roshanlama7160 5 หลายเดือนก่อน +1

    हाम्रो लाहुरे भाई मेजो र माईलीको दाम्मी जोडि जम्छ है यस्तै 32 गुणले भरिको बुहारीको खाजो छ है घरमा ममी बुवालाई लाहुरे भाई मेजो ❤🙏

  • @GobindaSiris
    @GobindaSiris 5 หลายเดือนก่อน +6

    माईला माईली को जोदि पर्फेक्त छ ❤❤

  • @dhanbudha4151
    @dhanbudha4151 5 หลายเดือนก่อน +1

    माइला र माइलीले कति मिलेर काम गर्दै त्यही माथी माइलिले क्यामेरामेन गर्दै बोल्दै गर्दा फुलमा सुगन्ध थपिएको जस्तो भएको छ यो जोडी साच्चिकै रियलमा परिणत भएपछी लाग्छ मुना मदन पनी फेल खान्छ्👍️❤️

  • @ninja4667
    @ninja4667 5 หลายเดือนก่อน +19

    माहिला माहिली अहिलेको अवस्थामा संगै नभए पनि यो भिडियो मार्फत संगै भएको अनुभुती भै रहेको छ 😍 Ankita pun काे " माईली " भन्ने गितमा एउटा shorts बनाउ है माईला 😂👍️

  • @SitaGarbuja-us7wv
    @SitaGarbuja-us7wv 4 หลายเดือนก่อน

    Maila maile aba yak hunu paro❤❤sarai ramro lagxa maila maile❤

  • @user-fd6ki5sf4i
    @user-fd6ki5sf4i 5 หลายเดือนก่อน +19

    Yo maili xai buhari huna layek xa sil-swobhab aani bani bolichali laxin ko sabeiiiii sip le varipurna ramri lamo kapal simple without makeup ❤❤❤❤tarif garera nathakne ❤️🤪🤪🤪😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🤪❤️❤️🤪❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @SharanKumar-xz3yn
    @SharanKumar-xz3yn 5 หลายเดือนก่อน

    ब्रो यो जोडि सधै यस्तै देखिरहन पाउनु हामी नेपालीहरुको अधिकार हो है 👍️👍️👍️

  • @autovloger4561
    @autovloger4561 5 หลายเดือนก่อน +2

    Maili kati majale boleko aaja hat katla bistrai katnu re❤❤❤

  • @homranamagar5739
    @homranamagar5739 5 หลายเดือนก่อน

    Alan bro mamilai yastai saskari buhari hok chiyeko kup suhako cha both you ak aarko maya cha vnekina darnu be storng maila maili❤❤

  • @thulungpuma7453
    @thulungpuma7453 5 หลายเดือนก่อน +2

    sachai yo jodi ak dam suhako x pailaa maili pailaa vet hunu parthiyo ak dam ramro jodi x❤❤

  • @Sunarbeepana125
    @Sunarbeepana125 5 หลายเดือนก่อน +1

    i love सेल रोटि
    माइली को ❤❤❤❤ माइला छोड्नु को पीडा
    जे होश राम्रो छ गाउँ को vlog हरु
    जय नेपाल

  • @MaheshBhatta-dp3wd
    @MaheshBhatta-dp3wd 5 หลายเดือนก่อน +3

    Dona donie maila mailie milauna gayako jesto lagnay jeti yeti yaunooos ta😂😂😂❤

  • @blackmount8671
    @blackmount8671 5 หลายเดือนก่อน

    धन्यवाद छ छाडेर जानेलाइ 🙏
    अग्रिम बधाई छ ❤️मेजो भाइ
    जो सङ्ग डोना जस्तो दाइ छ
    जिन्दगी मा उतारचढाव जे -जति आए पनि सहज बनाउन को लागि भुमिका खेलिदिने "बडे भाइ " छ ।
    #एक दिन पछुताउने छिन ती स्त्री जस्ले तिमिलाइ त्यागिन
    गाला चाउरी पर्दा जवानी को रस सकिए पछि वास्तविक दिन आउने छ .....
    #आउदो दिन हरु हासी खेली बितोस नयाँ जोडी को
    हार्दिक बधाई तथा शुभकामना❤❤❤

  • @magarkm5803
    @magarkm5803 5 หลายเดือนก่อน +3

    साच्चै माइली लाई बिहे गर्न मिल्नि भएत दाइ अनि हजुर को परिवार अनि ममि लाई कति सुख र सहयोग मिल्नी थियो बिचरा यक्लै काम गर्नु पर्छ ❤ माइली तेयो घर को बुहारी भयोभनी ममि लाई सरै सुख मिल्ली थियो दाइ❤❤

    • @suryatmg2187
      @suryatmg2187 5 หลายเดือนก่อน

      एकदम सही कुरा गर्नु भयो हजुर ले

  • @suryatmg2187
    @suryatmg2187 5 หลายเดือนก่อน +1

    भित्र भित्र माइला माइली ले मन पराउँदो रहेछ है ❤

  • @Merobabesona77
    @Merobabesona77 5 หลายเดือนก่อน +5

    Maili di J garna J kaam garna pani perfect💜

  • @RangaBdr.MagarMagar-lx5ix
    @RangaBdr.MagarMagar-lx5ix 5 หลายเดือนก่อน +2

    कति संस्कारी माइली तर के गर्नु धित मर्ने गरेर उनको रुप नै हेर्न पाइन्न ! अबो माइलीले पनि भ्लग बनाउनु पर्‍यो ताकि सधैं नै हाम्रो नजरमा हासीखुसी रहिरहुन् ।

  • @user-wl5ef1wp6v
    @user-wl5ef1wp6v 5 หลายเดือนก่อน +6

    माइला र माइली को volk न हेरी न हुने कोको हुनु हुन्छ यता हाजिर गरम है❤❤

  • @mamilalimbu540
    @mamilalimbu540 5 หลายเดือนก่อน +1

    आमा चाहिँ कती माया लाग्दो हो❤❤❤❤❤

  • @kabiyamagar
    @kabiyamagar 5 หลายเดือนก่อน +4

    भ्लक आयो कि नै भनेर बेला बेला युटुब म जाने म ❤❤❤❤मात्र हो कि

  • @bimalathapa7952
    @bimalathapa7952 5 หลายเดือนก่อน

    Maili chai ho k ahile ko kt 🤷‍♀️ vayar pani sab kam aaudo rahex maili lai paune kta ekdam baggage mani hune xa maila maili dherai maya❤❤

  • @user-hg6oo5gx5j
    @user-hg6oo5gx5j 5 หลายเดือนก่อน +4

    माइला माइली बेस्ट जोडि ❤❤

  • @daisymaidhungxa8422
    @daisymaidhungxa8422 5 หลายเดือนก่อน

    Kati ramro huda hudai Aba gau ko vlog audaina😢😢 Love you all❤❤ ama baba lai respect xa yesto ramro culture dinu vako ma vaiharu lai🙏🙏

  • @tankagurung1311
    @tankagurung1311 5 หลายเดือนก่อน +4

    Maili is maili maila Kati lucky ❤❤

  • @kamalthapa5167
    @kamalthapa5167 5 หลายเดือนก่อน +1

    बडो मजा आयो बल्ल आज माइला माइली सङै देख्दा ❤❤❤

  • @sanjiveale
    @sanjiveale 5 หลายเดือนก่อน +4

    किन हो कुन्नि माइला माइलि संगै भएको मात्र हेर्नु मन पर्छ हौ

  • @aaryaktheeng8839
    @aaryaktheeng8839 5 หลายเดือนก่อน +1

    येक अर्का ले सबै लाइ मिलेर सपोर्ट गरम है❤

  • @dipikapun10
    @dipikapun10 5 หลายเดือนก่อน +2

    फेरि चाँडै ममता को गाउँमा देख्न पाउ 😢धेरै माया छ 😊❤

  • @basantabk4026
    @basantabk4026 5 หลายเดือนก่อน

    Ohh kho माईला र माइली को त खूब jameko xata जोडी ❤❤

  • @Ashimrai246
    @Ashimrai246 5 หลายเดือนก่อน +12

    हजुर बा हजुर आमालाई छोडेर आउदा कस्तो नरमाइलो लाग्यो😢 ❤❤❤

    • @rajuthapa4581
      @rajuthapa4581 5 หลายเดือนก่อน

      त्यही त लाफा,

  • @user-dn3ug8zr6m
    @user-dn3ug8zr6m 5 หลายเดือนก่อน

    first time comment it is...greatest acting chocolaty boy...Maila.. great football players who can father fulfilled dream ...Maily gound to earth.. Bara ,sell roti..it is proof about..bahini great heart..father, Mother way of road map about happy families of course Norway buhari really intelligent to drive family 2nd generation

  • @SaritaTamangMagar70
    @SaritaTamangMagar70 5 หลายเดือนก่อน +3

    Gau ko last vlog maila maili forever❤❤❤

  • @Rashi192
    @Rashi192 5 หลายเดือนก่อน +2

    यो माईला माईलीको जोडी सारै सुहाउने 🥰❤️

  • @kopilakopila8291
    @kopilakopila8291 5 หลายเดือนก่อน +4

    माईला केहि नसोचि माईलि लाई बिहे गर्नु माईलि सस्कारि छिन सबै कुरा जानेको ❤❤❤❤❤

  • @grgshanu11
    @grgshanu11 5 หลายเดือนก่อน

    Maila maili kati mazzale milera kaam areko ksto rahar lagdo dhekheya dui jana lai❤❤

  • @user-wj3bb3xg2z
    @user-wj3bb3xg2z 5 หลายเดือนก่อน +5

    Favorite ❤️maila mailiii

  • @gangagurung9420
    @gangagurung9420 5 หลายเดือนก่อน

    wow malila malil so cute Jodi happy life god bless both ❤❤❤❤🎉🎉🎉🎉

  • @YG2334
    @YG2334 5 หลายเดือนก่อน +12

    माईला र माईली मन पराउने को को हुनुहुन्छ गाईज?

  • @dipaktamang4148
    @dipaktamang4148 5 หลายเดือนก่อน

    Maile sanga jodi akdam organic cha...maila ra maile..ko. mero chan yehe cha harjur haru jodi hus vaanee,,,alots of love ❤❤❤

  • @user-xu5tv8zb5n
    @user-xu5tv8zb5n 5 หลายเดือนก่อน +5

    माईला माईलो जिन्दाबाद😢😢

  • @BalenRai_23kulung
    @BalenRai_23kulung 5 หลายเดือนก่อน

    maili buini lai paune kta ta ksm yatti lamo nidhar vakai chahinxa😅😢😂😂😂❤र गाउँ मा पनि यसरी रमाइलो गर्दै गरेको भिडियो हेर्नू पाउँदा, धेरै खुशी लाग्यो!

  • @baltamang78
    @baltamang78 5 หลายเดือนก่อน +3

    favorite maila mailii❤❤❤

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh 5 หลายเดือนก่อน

    माइला❤माइली वास्तविक जीवनमा पनि एक हुनुपर्छ 🙏❤️

  • @Lyricshubnepal-vl5oc
    @Lyricshubnepal-vl5oc 5 หลายเดือนก่อน +55

    TH-cam मा 1k भन्दा कम वा 1k भएको साथीहरू सबै मिलेर छिटो छिटो 1k पुराउन सबैजना मिलि अघि बढ्म है सबैको 1k पुराम ।

    • @Sijan-b8t
      @Sijan-b8t 5 หลายเดือนก่อน +9

      Malai pane help garnu La subscribers badauna😢❤

    • @premthapamagar8153
      @premthapamagar8153 5 หลายเดือนก่อน +6

      M ni xu hai

    • @MR.KAZIVLOG88
      @MR.KAZIVLOG88 5 หลายเดือนก่อน +6

      सपाेर्ट कसैबाट पनि मिल्दैन किन हाे ?

    • @lutera4203
      @lutera4203 5 หลายเดือนก่อน +6

      🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @Alisha_tamang765
      @Alisha_tamang765 5 หลายเดือนก่อน +6

      Ok saport❤❤❤

  • @hemshirees4106
    @hemshirees4106 5 หลายเดือนก่อน +1

    माइली बहिनी को बोली कति मीठो रहेछ सुनी रहू जस्तो