kabita nepali | बुगीवुगी बिजेता कविता घरमा पुगेर के भनिन ? boogie woogie winner | Bishal Rai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • kabita nepali | बुगीवुगी बिजेता कविता घरमा पुगेर के भनिन ? Interview || boogie woogie winner | Kabita Nepali Home
    Interviewee : Kabita Nepali fathar, mother and bikram malaki
    Interviewer : Maya Sunuwar
    Camera : Bishal Rai Hasin
    edit : Bishal Rai
    web see more : www.bisalchauta...
    facebook page : / bisalchautari
    twitter : / bisalchautari
    #KabitaNepali #boogiewoogiewinner #Bisalchautaritv
    यस च्यानल Bisalchautari Tv मा अपलोड भएका हरेक गीत, अन्तबार्ता, रिपोर्ट तथा अन्य भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding on websites are allowed.
    © Bishal chautari Media Pvt. Ltd.

ความคิดเห็น • 383

  • @bishalchautaritv
    @bishalchautaritv  6 ปีที่แล้ว +5

    मुम्बईबाट फर्किएर एयरपोर्टमै राजेश पायलले बिहेको बारेमा खुलासा गरे || Rajesh Payal Rai Interview : tribhuvan international airport nepal || darshan namaste 4
    link : th-cam.com/video/FnJhkzJe82o/w-d-xo.html

    • @padambhandari1765
      @padambhandari1765 3 ปีที่แล้ว +1

      ?t!ए!r!?eru\\!!!!रुत!u!!e!यए!e\ं?,*y\\,र,\्*e*!y!!!\!rr!?ए!?*उर?ए\य!!?!,?्,त!?ए!e!,?!,र!!!!e!!?,य!e?t\!!!त्!!?!,!r!?!*!?ं??eu\\\ए,!\eए!,i?!e!तें,ंe!!##\?ए,#वं,य!,!er!्!उउय?!e?,ए!!e*\!,??!!!?्!e!!e?u!!\!??####ए!!!??!ए!?!y#्,?!e\!?!,,!u,!!y!?!*e*\u!\!!!!य्#?,!ए!u?,!!*,!*u!!!?uw!!?!रेयंर्#??!य!!#!,*#!,,?!!u?#ए?eए!#\,!!एव!\?!?,!,,y?्!!,!??#एव!,!य#,!ंए!!e!!!**!ए!,व्##,*एए,r!\,?!?#,#,?!इ,*?#u*!?!एं!?,!!,!!ए!te?!एए,??!,,*इ?ए,!#त्ते,?!?,?!!?!,*e,!!*,!!?ए!!#e*!*!ं!??!ए,!,ए,?ं!!#अंएए!?*e!?u,उए!ए!,ं?!!!!्?एएएए!,!्!?e!??!?u!ं्??!!्!?*ए!?!y*t,!r!,e!्,र?!!,!*!्,!!\्??r!r?!!!**!*!!*\!!!!्!एं!#,ए?!ं!ए?!!!,!!!!,ए?!!ँय?!,?!!?ए!,ए?!!!!ं??,!?!!,ए,?ए?ं!!!!eyy?\!य!t!ंएं!ं!,ए!?्!!!**!!!!\,!e्!y!!!e*!?!ए!!!!ंए!?ए!!!,!!!!!!ं??!*,**,,,p,p!त

  • @prakritipujak
    @prakritipujak 6 ปีที่แล้ว +7

    गुरुङको छोरी, नेपालीको छोरी । वाह ! कति रमाइलो परिवार । बाबा आमाको अनुहारमा खुशी छछल्किएको देख्दा सारै आनन्द आयो । एउटी छोरीको प्रयासले बाबाआमालाई कति ठूलो खुशी दिन सक्छ भन्ने उदाहरण हो यो । यो खुशी सदा छाइरहोस् । हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना कविता । 😍😍🌹

  • @Buddhiratnalamavlogs
    @Buddhiratnalamavlogs 6 ปีที่แล้ว +55

    आहा ! बाबा नेपालि आमा गुरुङ्नि !! नेपालि समाजलाइ उदाहरणीय जोडि बनेर उदाउनुभएको छ !!
    साथमा एक्लि छोरि कबिता,आज नेपालको छोरि बनेकि छिन कबिता!! भविष्य सुखद बनून,सबैको आशिर्वाद छ !! कविता!!

  • @beenurai6179
    @beenurai6179 6 ปีที่แล้ว +57

    kati khusi aama baba😍chori gyaani congratulation hai naanu.

  • @nirmayagurung9761
    @nirmayagurung9761 6 ปีที่แล้ว +7

    कबिता नानी लाई धेरै धेरै बभाई आशिरबाद आमा बाबा को सपना पुरा गरेको छ अब आउने दिन हरु मा पनि यसरी नै अघि बड़दै जानु उत्तर उत्तर पर्गती को कामना 🤞🤞💐💐👏👏

  • @masheshkatuwal8242
    @masheshkatuwal8242 6 ปีที่แล้ว +6

    जे होस कविता लाई अरु देश को मान्छे को मोबाइल बाट भोट हालेको थिए कम्तीमा पनि 200भोट हाल्यो र उसले जितेको मा धेरै धेरै खुसी लाग्यो (congratulation )कविता

  • @zacklama4330
    @zacklama4330 6 ปีที่แล้ว +14

    यसरी नै सदैब खुशी रहोस् ! कविता र आमा बुबा लाई पनि सधैं यसरी नै खुशी रख्न्नु होस् !!!

  • @balbahadur8057
    @balbahadur8057 6 ปีที่แล้ว +3

    सर्ब प्रथम त कवि नानी लाई बिग बधाई साथमा आगामि दिनमा तिमिले चालेका प्रगतिका पाइला ले येसै गरि सारा जनताको मन जिदै जावोस तिम्रो हरेक पाइला पाइला मा सफल्ता को काममा नानि🌹🌹🌹कति माहान बिचार छ कवि को बाबा आमा को निस्चल र सफा मन छ र पो भगवानले हजुरहरुको कुरा सुनिदिनु भाछ ! सो यहि सुबिचार को साथमा आफ्नु सन्तान लाई आशिर्वाद दिदै जानू हजुरहरुको छोरीले येति खुसी दिन्छे कि खुसी राख्ने ठाउ पाउनु हुन्न !!! अर्को विशेष बधाई बिक्रम भाइलाई रगत को नाता भन्दा भाबनाको नाता ठुलो प्रुफ गरेर देखाइदिनु भो सो सदाबाहार रहिरहोस काममा छ 🌹🌹🌹🌹🌹

  • @rajpun5924
    @rajpun5924 6 ปีที่แล้ว +3

    कति राम्रो सोच कबिताको बाबा को महान हुनु हुदो रहेछ ।कबितालाई धेरै धेरै बधाई छ ।सफल जिबनको लागी अजै अगादी बत्दै जानु कबी 💐💐

  • @keshsunar8836
    @keshsunar8836 6 ปีที่แล้ว +16

    बधाई छ कबिता बहिनिलाई खुशी लाग्यो हाजुरलाई परिवार सङै देखनु पाउदा

  • @harikhanal806
    @harikhanal806 6 ปีที่แล้ว +9

    धेरै धेरै धन्यवाद छ बिक्रम दा लाई

  • @harikhanal806
    @harikhanal806 6 ปีที่แล้ว +6

    कबिता बैनी लाई पनी धेरै धेरै बधाई छ सफल ता को लागी सधै यस्तै खुशी भै राख्नु

  • @raiyogendra1199
    @raiyogendra1199 6 ปีที่แล้ว +25

    congraculation kabita
    Help garne frn lai thanks
    Aba dancer ya heroni
    ALiSHA Jastai hunxyu

  • @Rajkirant
    @Rajkirant 6 ปีที่แล้ว +53

    नानू हार्दिक बधाई छ अझै उत्तर उत्तर प्रगतिको शुभकामना ।

  • @manunepal7020
    @manunepal7020 6 ปีที่แล้ว +7

    कबिता नानुको बोजेताले हामी अत्यन्तै खुसी छौ जो सोचेको थियो त्यो पूरा भयो हरेक सफलताको अग्रिम शुभकामना नानू अनि साथै बिशाल चौतारी प्रस्तोता माया दि हजुरको बोली अति नै मीठो छ अनि हजुरको प्रस्न गर्ने तरिका अति राम्रो छ हजुरलाई पनि सफलताको शुभकामना विशेष बिक्रम ब्रो हजुरले जिउ ज्यान दिएर कबिता नानुलाई यहाँ सम्म ल्याउन सफल हुनु भएको छ हजुरलाई सलाम छ हजुरहरुको दाइ,बहिनिको सम्बन्ध जिवन्त कायम रहोस यो कुरामा कबिता नानू आफै शक्षम छिन भनिरहन पर्दैन दाईलाई अत्यन्तै साथ दिनु होला मेरो खुसिको सिमा थिएन जिन्दगीको पहिलो खुसिनै कबिता नानू बिजेता घोषणा हुदाको पल हो,,पर्देशमा बसेर पनि जति मेहनत गरेर यो ठाउमा पुर्‍याउने चाहना थियो पूरा भएको छ पर्देशमा रहेर केही गर्न नसके पनि भोट चाहिँ निरन्तर गरेको थिए हरेक दिन ११० भोट को रिजल्ट पाईयो यो खुसी आजिवन रहिरहने छ कबिता नानू अनि बिक्रम ब्रो फेसबुकमा एड गर्नु होला बिक्रम ब्रोलाई इन्बक्स ट्यक्स गरेको छु कुनै रिप्लाई छैन सायद ब्यस्त भएर होला भन्ने लागेको छ......

  • @karnagurungofficial9465
    @karnagurungofficial9465 6 ปีที่แล้ว +6

    winner of the title woogi boogi kabita love you sooo muchhh I'm happy here from maldives.

  • @vishnukancha1018
    @vishnukancha1018 6 ปีที่แล้ว +7

    लु नानू हार्दिक बधाई छ तिमी लाई र दादा अामा बुवा लाई नि बुवा काे बिचार कति माहान छ सहि कुर ा हाे बुवा

  • @prasantaangbo1439
    @prasantaangbo1439 6 ปีที่แล้ว +6

    माया😘एकदिन भेट्ने मन छ really love u

  • @ssss4tamang
    @ssss4tamang 6 ปีที่แล้ว +3

    Congratulation Kabita . specially kabita ko safalta ma merudanda ko rupma parda paxadi bata dherai Bhanda dherai sahayog garnu hune BIKRAM bhai lai ajai muri muri dhanyebad.

  • @devendrakumarkhadka5728
    @devendrakumarkhadka5728 6 ปีที่แล้ว +6

    Love u kabita wish ur progressive life kaanxii

  • @motirampariyar.
    @motirampariyar. 6 ปีที่แล้ว +5

    बधाई छ नानु बुवा मम्मी लाई पनि हाम्रो सारा नेपाली को चेलि दिनु भएकोम

  • @makarthulung1748
    @makarthulung1748 6 ปีที่แล้ว +3

    Congratulation kabita bainee aaune dinma pani socheko sabai pugos safalta milos dherai2 suvakamana bikram daa ko gun lai kahilei navulnu hola 😍😍😍😍

  • @loveforever-vq3il
    @loveforever-vq3il 6 ปีที่แล้ว +2

    बधाई छ कविता साथै बिक्रम तिमी जे छौ सधै यस्तै रहनु खुशि र जितले नमात्तिनु आफ्नो धरातल नविर्सनु बिक्रम तिमीले ठुलो काम गरेको छौ तिम्रो सहयोग ठुलो छ

  • @dagyeongk8567
    @dagyeongk8567 6 ปีที่แล้ว +9

    Kabita! bikram daile timi lae dherai sath sahayog garnu vako xa .
    Kahile birsane kam nagarnu .aba timro aafnoe dai manera harkura ma aagadi bad subhakamana xa.
    Hamro yaha aafnoe daile yeti derai sath diyeko xaena .

  • @sunarneerup
    @sunarneerup 6 ปีที่แล้ว +1

    Best up lock Kabita nepali ... For ur success n hop for better life..

  • @मोनाराई
    @मोनाराई 6 ปีที่แล้ว +6

    बधाई छ कबु बैनी बिक्रम आमा बाबा लाई😍😍😍😍😍😍

  • @ammarranamagar8979
    @ammarranamagar8979 6 ปีที่แล้ว +15

    बधाई छ कविता बहिनीलाई

  • @pradipnp5813
    @pradipnp5813 6 ปีที่แล้ว +15

    बधाई छ कविता लाई कविता का सपना पूरा हुन

  • @boldisgold8985
    @boldisgold8985 6 ปีที่แล้ว +6

    wow kati ramailo baba mommy kabita daju sabai jana lai best off luck sadhai hase khuse rahanu 💕 love you all

  • @bimalgurung1593
    @bimalgurung1593 6 ปีที่แล้ว +4

    बधाई छ कबिता ताज जितेको मा तर स्टेज मा ऐक पटक बिकरम दादा को नाम लिऐको भऐ अझ सुन मा सुगन्ध हुनिथियो

  • @गोर्खालिबिर
    @गोर्खालिबिर 6 ปีที่แล้ว +8

    Kabita mom Dad Lai Sadhai khusi Rakhnu Lw Bunu Kabu love you bunu💕💕

  • @so-omrghale9534
    @so-omrghale9534 6 ปีที่แล้ว +10

    Bikram Daju r Kabita sisko Maya janab janab rahosh.ani kabu sis Timi Jun thuma pug pani Bikram dajulai kahile nabhulnu ani aama,babalai sadhai Khuc rakhanu hai sis.
    Congratulations sis
    (Mero Vote Kher Gayan)

    • @rashmighimire8001
      @rashmighimire8001 4 ปีที่แล้ว

      Kl ho bikram ji chai ?? Is she married??

  • @मैलेनचिनेकाेमान्छेतिमी

    खुसीकाे सिमानै छैन हाम्राे पनी कबिता बैनी

  • @rockestamang4360
    @rockestamang4360 6 ปีที่แล้ว +2

    धेरै धेरै बधाई छ कविता बहिनी 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @rfineart3100
    @rfineart3100 6 ปีที่แล้ว +3

    Wow, sadhai khusi hunu kabita boini. Wishing for your bright future ahead .😊

  • @jajinbubai9479
    @jajinbubai9479 6 ปีที่แล้ว +2

    बधाई छ कबिता नानु तिम्रो सपना पुरा हुदैछ😍साथै बाबा ममी र बिक्रम बाबुलाई पनि बधाई छ🌹🌹

  • @dhanagurung7176
    @dhanagurung7176 6 ปีที่แล้ว +9

    Baba mom lai darsan ani kabu dherai dherai badhai ra bikram dada lai dhanyabad ko sabdai xaina

  • @sejankumar1959
    @sejankumar1959 6 ปีที่แล้ว +15

    अझै प्रगतिको कमाना नानी । हाम्रो भोट खेर गएन खुसी लग्यो। सम्मलिएर अगाडि बडनु होला।

  • @amritapariyar1472
    @amritapariyar1472 6 ปีที่แล้ว +1

    सलाम तिमीलाई नेपालको ईजेत नाम राखनु पर छ हई

  • @shibbahadur9485
    @shibbahadur9485 ปีที่แล้ว

    कबिता नेपाली जीको बिचार महान लाग्यो महापुरुष भन्ने मन लाग्यो धेरै धेरै शुभकामना

  • @nvrmindlimbu946
    @nvrmindlimbu946 6 ปีที่แล้ว +6

    You deserved it kabita 👏👏 god bless you

  • @rairames77
    @rairames77 6 ปีที่แล้ว +1

    सानो परिवार एकदम सुखी परिवार साथै कविता नानुलाई सफलताको शुभकामना

  • @rikkirikk5589
    @rikkirikk5589 6 ปีที่แล้ว +9

    Congratulations kabita khusi nai khusi le xaerahos sadhai vori

  • @wildfirepun8812
    @wildfirepun8812 6 ปีที่แล้ว +3

    Proud for u kabita
    Luv u 😍😍😍😍😍
    Beauty with beauty mind

  • @elinakyaab5222
    @elinakyaab5222 6 ปีที่แล้ว +3

    Wow so happy family kabita csko

  • @amannepali7283
    @amannepali7283 6 ปีที่แล้ว

    Best of luck for ur upcoming days....ajha safalta ko uchai pau vnera prathana grnexu miss winner Kabita

  • @ramkrishnajimeethayum7223
    @ramkrishnajimeethayum7223 6 ปีที่แล้ว +3

    बधाई छ कविता छोरीलाई

  • @saritathapa3162
    @saritathapa3162 6 ปีที่แล้ว +13

    बधाई छ कविता

  • @sambahadur7844
    @sambahadur7844 6 ปีที่แล้ว +4

    You are great kabita sis

  • @purnarana6739
    @purnarana6739 6 ปีที่แล้ว +7

    धेरै अगाडि जान्छ कविता र जनु नि पर्छ।

  • @crssubbalimbu8855
    @crssubbalimbu8855 6 ปีที่แล้ว +10

    Have a bright future ,congratulation bainelai

  • @manishyogi7255
    @manishyogi7255 6 ปีที่แล้ว +2

    Congratulation kabita. God bless you . Always be success in your life .

  • @jagatraiii6164
    @jagatraiii6164 6 ปีที่แล้ว +1

    Best of luck kabita bunu Utara utar pragati ko suvakamana

  • @rajubhandari6178
    @rajubhandari6178 6 ปีที่แล้ว +2

    कबिता बैनि बधाई छ सफलताको शुभकामना

  • @gitaprincu3954
    @gitaprincu3954 6 ปีที่แล้ว +3

    Congratulations Kabita

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 ปีที่แล้ว +1

    हार्दिक बधाई तथा लाखौं लाख शुभकामना कविता !!आउँदा दिनहरु मा प्रगति गर्दै जाउ अबस्ये पनि सगरमाथाको शिखर चुम्ने छौ !!🌹🎁🎁💞💑💞💞

  • @hhggghgbjhv6167
    @hhggghgbjhv6167 6 ปีที่แล้ว

    love you kabita bunu badhaixa yesto yestai pragati gardai janu hola all tha best

  • @sabindamak9027
    @sabindamak9027 6 ปีที่แล้ว +15

    ✌✌💕💕 Badhai xa Kabita baini lai .

  • @LalitaBajuTamang
    @LalitaBajuTamang ปีที่แล้ว

    Aafule socheko sapana haru Aile pura garnu vayeko xa Sachi nai you are a inspirational Kabita d ❤

  • @hhggghgbjhv6167
    @hhggghgbjhv6167 6 ปีที่แล้ว +2

    lovely maya maya

  • @kedarpandit_4686
    @kedarpandit_4686 6 ปีที่แล้ว +1

    Dherai dherai bhadhai chha kabita god bless you !!

  • @anilmaga3373
    @anilmaga3373 6 ปีที่แล้ว

    सधै मामु बाबा छोरी को एस्तरी नै हसिलो मुहार छै रहोस बधाइ छ नानू कबि

  • @basubhadari6726
    @basubhadari6726 6 ปีที่แล้ว +1

    badhai xa kabita timro harek sapana haru safal hudaI jawos timro mehanat le pakkai pani safalta ko sikhar chumni xau timi himmatwali xori hau ..nanu

  • @rajeshmote7151
    @rajeshmote7151 6 ปีที่แล้ว +3

    बहिनी कबिता को लागि उत्तर उत्तर प्रगति को कामना गर्दछु , आफ्नो स्टारडम सधै भरी जोगाइ राख्नु,

  • @tekthapa8703
    @tekthapa8703 6 ปีที่แล้ว +10

    बधाई छ कबिता छोरी।

  • @nimaghale5852
    @nimaghale5852 6 ปีที่แล้ว

    Jitnu parne pragati tara kabitale jityo so best of luck future life kabita

  • @himalcollege8739
    @himalcollege8739 6 ปีที่แล้ว +1

    Malai kabita nepali hos vanni thiyo bhayexa love you kabaita

  • @dhanglan9992
    @dhanglan9992 6 ปีที่แล้ว +3

    Congratulation kabita and keep it up

  • @devvlogs3652
    @devvlogs3652 6 ปีที่แล้ว +3

    j hos sabai ko mn bujnya nernaya vayo yo dance program bata ailya samman kahi katai bata naramro suniyana sabai jana happy #kavita

  • @dontfargetokraiisking1369
    @dontfargetokraiisking1369 6 ปีที่แล้ว +2

    Congratulition kabita bunu

  • @milankc3691
    @milankc3691 6 ปีที่แล้ว

    बधाई छ कबिता अाउदा दिनहरूमा येस्तै राम्रो काम गर्दै जानू सुभकामना छ है ।।

  • @reuellucky3851
    @reuellucky3851 6 ปีที่แล้ว +3

    Baba tapaiko sochai kasto ramroo my salute to you baba😘😘😘

  • @amritamona6390
    @amritamona6390 6 ปีที่แล้ว +3

    Congratulations kabita

  • @trtr9466
    @trtr9466 6 ปีที่แล้ว +3

    Congratulation kabita .

  • @sangitashrestha4607
    @sangitashrestha4607 6 ปีที่แล้ว +3

    Congratulations kabita .💕

  • @reasonsherpa2508
    @reasonsherpa2508 6 ปีที่แล้ว +4

    Mero bhot khera gayena we are happy for kabita.

  • @harishrestha7567
    @harishrestha7567 6 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ कविता बहिनी ।

  • @domasherpa8724
    @domasherpa8724 6 ปีที่แล้ว +14

    Good kabita sis

  • @manbahadursunar9086
    @manbahadursunar9086 6 ปีที่แล้ว +4

    congratulation kabita sis

  • @prakashnepali7297
    @prakashnepali7297 6 ปีที่แล้ว +1

    Interview line medam pani raamri saarai

  • @rajabarali9954
    @rajabarali9954 6 ปีที่แล้ว +1

    कविताको जिन्दगीमा कैले पनि दुख!
    नाअयोस सदै भरी खुसी हुनु साथै
    ठुलो मन्छे हुनु अझै

  • @durgeshthakuri8880
    @durgeshthakuri8880 6 ปีที่แล้ว +3

    Congratulations kabita nepali sis

  • @tamupadam695
    @tamupadam695 6 ปีที่แล้ว +3

    भबिस्यको सफलताको शुभकामना कविता सिस।

  • @nepalaama6029
    @nepalaama6029 6 ปีที่แล้ว +6

    Congratulations 🎆 🎆 kabita

  • @sareetakhadka1068
    @sareetakhadka1068 6 ปีที่แล้ว +4

    Badhai xa kabuta sis...i supoorted of u.n best of luck

  • @premsing3493
    @premsing3493 6 ปีที่แล้ว

    Best of luck kabita Nanu always सहमटी ✌✊💞💞🌹

  • @skysunilaangla9801
    @skysunilaangla9801 6 ปีที่แล้ว

    kabita ko intervew herda jahile aasu aauxa badhai xa kabita best of lock ruyera hoina hasera sansar chitnu
    🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁
    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @samjhanatmg4180
    @samjhanatmg4180 6 ปีที่แล้ว +3

    I missing you kabita n dyd mom n bikaram ji lai

  • @jyotikhadka8227
    @jyotikhadka8227 6 ปีที่แล้ว

    Kabitaa u have done very best work ...its wiil be a great motivate to all neplese girl

  • @anzalii_gurung1629
    @anzalii_gurung1629 6 ปีที่แล้ว +2

    Congratulations kabita Nepali 😍😍😍

  • @kopilakc3222
    @kopilakc3222 6 ปีที่แล้ว +2

    Very nice kabi

  • @AaBb-zv3bz
    @AaBb-zv3bz 6 ปีที่แล้ว +1

    Very good mamu, baba and bikram sir kabita nanu congratulations, mamile gurung ko xori banda hamilai akdami khusixau ra nanulai harpal hami saport Garxau.

  • @nabingurung8794
    @nabingurung8794 6 ปีที่แล้ว +3

    Verry verry congratulation kabita g

  • @kumarlimbu4838
    @kumarlimbu4838 6 ปีที่แล้ว +3

    yasaree nai pragati gardai Janu hola kabita bunu Dherai dherai bandae xa bunu lai

  • @bipanasewa919
    @bipanasewa919 6 ปีที่แล้ว +10

    बहिनी अरु कलाकार जस्तै एक चोटोो उदाएर अस्ताउनी काम नगर्नु किन कि एस्तै भै राको हुन्छ सो कबिता तिमी लाई हामी आज उनर द्ख्न चाहान्थेउ र हाम्रो भोट खेर पनि गएन भोलि को दिन मा तिमी खुद जर्ज भएको देख्न चाहान्छु नानी जय नेपाल जय मेरो देश

  • @rajen460
    @rajen460 6 ปีที่แล้ว +3

    wow kabita good luck 👍🏼

  • @omghale4865
    @omghale4865 6 ปีที่แล้ว

    बधाई छ,कबिता नानूलाई, मैले पनि हरेक दिन अनलाईन बाट ५ भाेट दिएकाे उपलब्धी मैले पनि प्राप्त गरे,खुशी लाग्याे !!

  • @nawarai1062
    @nawarai1062 6 ปีที่แล้ว

    बधाई छ कवु बहिनी सलाम छ विक्रम सर हजुरको देनलाई पनी ।

  • @mynameisjoseph7171
    @mynameisjoseph7171 6 ปีที่แล้ว +3

    badai xa sis God bless u

  • @ganeshlama6556
    @ganeshlama6556 6 ปีที่แล้ว

    Dherai dherai badhai xa la kabita baini.💙💞💙💞💙💞💓👑👑👑👑