छाडा दोहोरी गाउने अग्रज देखि अनुज सम्मलाइ लोक दोहोरी प्रतिष्ठानले काट्यो पत्र

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 มิ.ย. 2024
  • छाडा दोहोरी गाउने अग्रज देखि अनुज सम्मलाइ लोक दोहोरी प्रतिष्ठानले काट्यो पत्र
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Ghanashyam Rijal
    Camera
    Siraj Gautam
    Edit
    Bikram Bishwokarma
    Prakash Bishwokarma
    Ast. Edit
    Prakash Bishwokarma
    Sushant Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 266

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 23 วันที่ผ่านมา +22

    एकदमै राम्रो काम जोती मगर र प्रती आले लाई पनी काटीयोस

  • @suryakc1165
    @suryakc1165 23 วันที่ผ่านมา +14

    प्रिति आले र ज्योति मगरको बचाउ गरेकोे प्रष्ट देखियो।

  • @minulama401
    @minulama401 23 วันที่ผ่านมา +29

    प्रिति आले , ज्याेति मगर,,,छुटाएछ वरै यहाहरुले

    • @mohanbirahi8725
      @mohanbirahi8725 23 วันที่ผ่านมา

      Uni haru lai karbahi gareta balatkar kesh lagxa feri ani k karavahi garthe khate haru afule bigareko dekhdain naya pusta lai hepeka

    • @mohanbirahi8725
      @mohanbirahi8725 23 วันที่ผ่านมา

      Uni haru lai karbahi gareta balatkar kesh lagxa feri ani k karavahi garthe khate haru afule bigareko dekhdain naya pusta lai hepeka

  • @lilagaihre419
    @lilagaihre419 23 วันที่ผ่านมา +11

    अहिलेको गित त धेरै फोहोरी र छाडा छन कति पय पुराना र अग्रज कलाकार पनि यहि फोहोरी खेलमा रमाको छन

  • @amarmgr2427
    @amarmgr2427 23 วันที่ผ่านมา +12

    एकदम राम्रो छ यो निर्णय लाई,उच्च सम्मान गर्दछु,दोहोरी लाई फोहोरी बनाउने हरु लाई 50देखि 1 लाख सम्म जरिवाना गरि दोहोरी सस्थाको आयात श्रोत बधाई जो कलाकारहरूले आर्थिक कमजोरी भइ उपचार गराउन पाई रहेको छैनन् उहाँ हरु लाई सहयोग गर्नु होला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shantibasnet8162
    @shantibasnet8162 23 วันที่ผ่านมา +21

    छाडा गाउने छाडा नाच्ने सबैलाई कारबाहि हुन पर्छ

  • @chyangbatamang1222
    @chyangbatamang1222 22 วันที่ผ่านมา +3

    सबैभन्दा पहिलो रिया र सुशील लाई कारबाही गर्नु पर्छ मानेन बने जेल हाल्नु

  • @bahadurkarki9972
    @bahadurkarki9972 23 วันที่ผ่านมา +13

    प्रिति अालेलाई हुन्छ कि हुदैन जानकारी पाउ

  • @tulrana30
    @tulrana30 23 วันที่ผ่านมา +17

    सबैभन्दा पहिला रिया भन्ने केटी लाई कार्वाही गर्नु पर्छ

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 23 วันที่ผ่านมา +4

    धेरै राम्राे कदम चाल्दै छ रा.लो.दोहोरी ले। यस्मा आदरणीय अध्यक्ष रीता थापा लगायतका टिम लाई धन्यवाद दिनैपर्छ।तर दोहोरी हो अलिकति घोचपेच छेडछाड त हुनैपर्छ यति भनिरहँदा केही ले दिएको अन्तर्वार्तामा खेत,हलो, केरा कसरी छाडा भएर भनेको छ उक्त टुक्काहरु ले डबल मिनिंग मात्र होइन छाडा प्रसंगमा नै त्यस्ता टुक्का को उठान भएको छ। कुनै पुरुष कलाकार ले हेलमेट लगायर, कुनै ले स्वर बिगारेर बेहुली जस्तो भएर लोक दोहोरी अरे हेर्दै लाज लाग्ने बस्त्र लगाएर दोहोरी गायको छ लोक उप्रान्त अन्य बिधाका गीतहरु छन नी त्यस्ता मा देखाउनु नी कला गला किन लोक दोहोरी मै देखाउनु त्यसैले प्रतिष्ठान जे गरेको छ राम्रै गरेको छ।

  • @Haminepali4
    @Haminepali4 23 วันที่ผ่านมา +42

    बद्री पङ्गिनिको आडमा प्रिति आलेलाई छुट भयो ।

    • @TejRajTamang-bw1bz
      @TejRajTamang-bw1bz 23 วันที่ผ่านมา

      कारवाही गर्नुपर्छ

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 23 วันที่ผ่านมา

      पशुपति सर्माको आडमा मन्जु पौडेललाई पनि छुट भयो।

  • @nabarajpandey5200
    @nabarajpandey5200 19 วันที่ผ่านมา

    यो छाडा दोहोरी गाउने कलाकार हरु लाई जनता ले पनि कार्बाही गर्न खोजदै छ । यिनी हरु लाई कडा भन्दा कडा कार्बाही गर्नु पर्छ ।

  • @sachinpoudel8625
    @sachinpoudel8625 23 วันที่ผ่านมา +6

    कलाकारका नाममा भएको कुलङगारहरुलाई कारबाही गर्नै पर्छ।।
    कुलङगारहरुले गर्दा राम्रो असल सर्जकको मान प्रतिष्ठामा मात्रै नभैइ सारा लोक दोहोरी गीतको क्षेत्रमा नराम्रो दाग लागेको छ।।।

  • @prajwaltamang3601
    @prajwaltamang3601 23 วันที่ผ่านมา +9

    यता प्रीती आले पनि छुट्यो कि भन्ने लाग्यो

  • @arjundevoli3211
    @arjundevoli3211 23 วันที่ผ่านมา +4

    यो केही होइन नया कलाकारले पुराना लाई ओझेल मा परे अनि कराइ राका छन ।। पृती आले खोइ

  • @neemkantadangi.
    @neemkantadangi. 23 วันที่ผ่านมา +3

    राम्रो काम अग्रज कलाकार इन्द्र जिसी र शिला आले ज्यु बाट पनि राम्रै कुरा आएछ
    पियन सापकोटा सरले भनेको कुरा सहि हो। नाम र दाम अनि भाइरल हुने प्रवृतिले लोक दोहोरि बिकृति ल्याएको छ

  • @user-zi5tn6ol4g
    @user-zi5tn6ol4g 23 วันที่ผ่านมา +4

    त्यो छाडा माचिस बेईज्जतिहरू ज्योती मगर र प्रिती आले लाई पनि कारबाही गर्नूपर्यौ,please if you’re done bravely and as a dohori pargya pratisthan organisation do equal punishment for all of them we will support from all the way from USA

  • @RameshArpanThami
    @RameshArpanThami 23 วันที่ผ่านมา +5

    अब भने बाल चन्द्र बराल जि चित्त नदुखाउनु कारबाही सबै लाई हुन्छ पक्कै

  • @user-yq7rs2lu9b
    @user-yq7rs2lu9b 23 วันที่ผ่านมา +2

    ज्वाेति मगर कस्काे आडमा कारबाहि भयन

  • @user-cp5jq9go5o
    @user-cp5jq9go5o 23 วันที่ผ่านมา +3

    बालचन्द्र बराल अनि तारा थापा लाई किन कारबाही गर्नु उनि हरु राम्रो गाउनु हुन्छ प्रिती आले जोति मगर रिया खड्का तेस्ता हरु लाई गर्नु पर्छ कारबाही

  • @Mina55633
    @Mina55633 23 วันที่ผ่านมา +3

    प्रिती आले खै त छुट्याे कि

  • @saburasi
    @saburasi 23 วันที่ผ่านมา +2

    अब ज्योति मगर पृती आले लाई पनि समेट्नु

  • @Balen2079
    @Balen2079 23 วันที่ผ่านมา +4

    संस्कार संस्कृति सहित लोक दोहोरीको जगेर्ना गरौं❤

  • @user-bl4mt6qk8k
    @user-bl4mt6qk8k 23 วันที่ผ่านมา +10

    जाेति मगर खाेई जाेति मगर ले आधासररि देखायर दाेहाे गित गाउछनि छाडागि जाेतिले

    • @pushpagurung4162
      @pushpagurung4162 22 วันที่ผ่านมา +1

      लुगा त जस्तो पनि लगाउन पाइनछ

  • @lalthapa6692
    @lalthapa6692 23 วันที่ผ่านมา +5

    ज्योति मगरको किन नाम आएन कता गयो प्रतिस्ठान आखा

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 23 วันที่ผ่านมา

      खै ज्योती मगर?
      खै प्रीती आले?अझ अरु पनि छन।खोज्ने हो भने प्राय जसो सुद्द त भेटिन्न होला।

  • @user-wd9wj6zp9z
    @user-wd9wj6zp9z 23 วันที่ผ่านมา +4

    गीत गाउदा राजु परियार जिलाई सम्झिनुस न है कति सस्कारी गीत गाउनु हुन्छ।

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 23 วันที่ผ่านมา +3

    पिर्ती अालेलाई किन छुट यो भयन😡😡😡😡

  • @dambarbahadur3080
    @dambarbahadur3080 23 วันที่ผ่านมา +1

    साडी लगाएर नारिले हो तिजको गित गाउने पुरुषले होइन अनि त्याता ध्यानाकर्षण नहुने दोहोरी गित गाउदा गुन्यु चोलि अनि साडि कुर्थामा हुनु पर्ने तर आधा शरीर देखाएर गित गाएको कस्ले देख्ने वाउ तिमिहरुको न्याय गजब लाग्यो यति भए पछि तिमिहरु नि चर्चामा आएउ धन्यवाद

  • @tikaadhikari7426
    @tikaadhikari7426 23 วันที่ผ่านมา +1

    Ati ramro decision. Joyti Magar, Preeti Ale, … Roka etc must be suspended or punished immediately.

  • @bibashlama653
    @bibashlama653 23 วันที่ผ่านมา

    सहि हो यिनी सबैलाई कार्वाही गर्नु पर्छ ,

  • @Basnet464
    @Basnet464 23 วันที่ผ่านมา

    एकदम ठीक गर्यो लोक दोहोरी प्रतिष्ठान ले👏👏👏👏👏👏👏👏👏👏👏👏👏🇳🇵
    हाम्रो नेपाली मौलीक,संकृति माथि हस्तक्षेप गर्ने छाडावाद,बिकृर्तीवादी को बहिष्कार गरौं ।
    🙌हाम्रो लोक, मौलीक, संकृतिको संरक्षण गरौं🙌

  • @user-ji6to8zq2b
    @user-ji6to8zq2b 23 วันที่ผ่านมา +2

    पसुपती सोर्मा अनी ज्योती मगर लाई किन छुटाउनु भो त+ बोबीता बानीया जेरी लाई ईनी हरुले के अमेरिका सामाराज्य भाषा मा गीत गाउनु भाछर इनी हरु लाई पनी कार्बाइ गर्नु प्रछ

  • @rameshbista3562
    @rameshbista3562 23 วันที่ผ่านมา +12

    छाडा गीत हरु सबै हटाउनु पर्छ हटाउदा हटाउदै फेरि अर्को निकल्छ भने कडा करबाई हुनु पर्छ

  • @user-md9id7yx9f
    @user-md9id7yx9f 22 วันที่ผ่านมา

    सही कुरा हो यस्ता छाडा गानाहरू आउट गर्नुपर्छ हाम्रो नेपालमा नेता त बिग्रे भनेपछि कलाकारहरु सुर्दिन जरुरी छ।

  • @KamalaKunwar-zz2ic
    @KamalaKunwar-zz2ic 23 วันที่ผ่านมา +3

    मलाई त यो निर्णय सारै राम्रो लाग्यो ।

  • @thaparameshbahadur6462
    @thaparameshbahadur6462 19 วันที่ผ่านมา

    प्रिति आले र ज्योति मगरलाई देशका हरेक स्टेजमा बहिष्कार गर्ने निर्णय होस र गरिनु पर्छ

  • @rudrav1107
    @rudrav1107 23 วันที่ผ่านมา +13

    बल्ल चित्त बुझ्यो मलाई चाहि .

  • @Khumkanta
    @Khumkanta 22 วันที่ผ่านมา

    बल्ल यो कुरा चाइ सहि लाग्यो जस जस्ले छाडा गाउने र नाच्ने लाई कार्बाही होस❤❤

  • @Kanchi627
    @Kanchi627 22 วันที่ผ่านมา +2

    ज्योती मगर र दुर्गेस थापा लाई खोइ कारबाही

  • @durgathapa4921
    @durgathapa4921 23 วันที่ผ่านมา +3

    Jyoti mager, Preeti Ale ko nam khai?

  • @gomakalineupane2151
    @gomakalineupane2151 23 วันที่ผ่านมา +3

    jyoti magar ra priti aale ko pani name khoe

  • @SarekhaMagar
    @SarekhaMagar 23 วันที่ผ่านมา +3

    सागर किन तान्नियो तानिए सबै समूह तानिनु पर्छ ।

  • @PremKhamcha-mb2ly
    @PremKhamcha-mb2ly 22 วันที่ผ่านมา

    धेरै धेरै धान्नेबाद गर्नचहन्छु दोहोरी सस्थालाई यस्तो राम्रो कदम चल्नुभयो दोहोरी मलाई दोहोरी भान्ने बित्तिकै आखा भरिएरा आउछ कलाकार पनि होइन तर आज भोलि हेर्नैमान हुदैन किनकि आहिलेको दोहोरी फोहोरी भायो

  • @reactionvideo9490
    @reactionvideo9490 22 วันที่ผ่านมา

    राम्रो कार्य को लागि शुभकामना राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान लाई र अझ एक जना मखन्डे छुटेछ जसले eNepal Rodhi घर बाट गाउछ खासै गाउने त हैन इनेपाल लाई सहयोग गरेको होला गाउदा गाउदै चिथोर्नी भन्ने जस्तो अपछ शब्द प्रयोग गर्छ

  • @krishnaacharya2690
    @krishnaacharya2690 23 วันที่ผ่านมา +2

    दोहोरीमा अनीबार्य नेपाली पोसाक लगाउने नीयम बनाउनू पर्छ महीला पूरूस दूबैलाई यदी सॅस्कृती जोगाईराख्ने हो भने

  • @Honest611
    @Honest611 22 วันที่ผ่านมา

    पिर्ती आले र ज्वती मगर छुटे है कार्बही हुदा सबैलाइ होस 😊😊

  • @sanzoktamang5255
    @sanzoktamang5255 22 วันที่ผ่านมา +1

    दोहोरीको नाममा rap battle गायक प्रकाश सपुत र गायिका प्रिती आले मगर पनि छुटाउनुभयो ।

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 22 วันที่ผ่านมา

    बर्दी पशुपति पूर्णकला धेरैं छन् पिर्ती जोति हरु के तिम्रो आमा बाउ हरु हुन्

  • @TinaTina18557
    @TinaTina18557 22 วันที่ผ่านมา

    न्याय पनि अचम्मको बाबै ज्योति मगर प्रिर्ति आले दुर्गेस थापा खोइ किन छुट उनिहरुलाइ कि पैसाको कमाल हो लुकाउन को लागि कार्बाहि गर्ने हो भने सबैलाई एक नास होस जय गित जय सङ्गित

  • @Mr-sandesh-pp
    @Mr-sandesh-pp 23 วันที่ผ่านมา +2

    ज्याेति मगर खइत❤❤

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 23 วันที่ผ่านมา

    एकदमै राम्रो सही छ स्पष्ट सोध्दा अझ्झै जान्ने भएर गलत छैन भने तुरुन्तै ६ महिनासम्म कुनै ठाउमा गाउन नपाउने गरि कारवाही गर्नुपर्छ। चोरले चोर भन्दैनन् छाडा बोलेर छाडा होइन भन्नेलाई सिधै कारबाही गर्नुपर्छ

  • @laxmanpandey4873
    @laxmanpandey4873 23 วันที่ผ่านมา +9

    इन्द्र जिसि र सिला आले पनि लाज नमानी जोडिदा अचम्म लाको थियो

  • @chandrabishowkarma786
    @chandrabishowkarma786 23 วันที่ผ่านมา

    यश बिसयमा कुरा उठाउनुभयो एक्दम खुशी लाग्यो।
    मेरो बेक्तिगत तर्फबाट सत्य सिर्जनात्मक र शुद्धता शब्दमा अडिएरगाउनुहुने सम्पुर्ण गायक गाईकाहरु प्रती उच्च- सम्मान छ धन्यवाद 🙏

  • @user-nn7lp7rf9x
    @user-nn7lp7rf9x 23 วันที่ผ่านมา +1

    लाइफ दाेरिले अाफु पछाडि परे भनेर बरिस्ट कलाकारले कारबाइ गरेकाे जस्ताे लनग्याे

  • @user-jo6mf4cr3n
    @user-jo6mf4cr3n 22 วันที่ผ่านมา

    जोति मगर लाई पनि कारबाई होस

  • @manmayarai7069
    @manmayarai7069 23 วันที่ผ่านมา +1

    हो एकदमै सहि निर्नय छ किन कि दोहोरि गितमा फोहोरि गित बडिभयको छ

  • @krishnashrestha7727
    @krishnashrestha7727 23 วันที่ผ่านมา +1

    सबैले ज्योति मगर र प्रीती आले भन्दैछन।त्यसो भा त प्रकाश् सपूत पनि होला नि😂उनको पनि रेप गित छ त सर सर सर भन्ने😂

  • @rupeshthapa3988
    @rupeshthapa3988 23 วันที่ผ่านมา +1

    आहा! कति राम्रो निर्णय खुसि लाग्यो। यो लिस्टमा नाम भाको मान्छे हरु अति नै बढि भाको थियो। शंकर सुनार र तारा थापा त झन् हेर्न लायक छैन । कोहि जुरुक्क उठेर उता दौडेको छ कोहि लम्पसार परेर हासेको छ यस्तो पनि हुन्छ??

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 23 วันที่ผ่านมา +2

    छाडा गाउने जुनसुकै ब्याक्ती हुन त्यस्तालाई जेलमा लगेर कोच्नुपर्छ अनि मात्रै ठिक ठाँउमा आउछन्

  • @tiruwakanxa5032
    @tiruwakanxa5032 22 วันที่ผ่านมา

    गोपाल नेपाल जिएम भन्नेलाई सिघ्र कार्बाही गर्नुपर्छ

  • @dambar_kami1123
    @dambar_kami1123 20 วันที่ผ่านมา

    राष्ट्रिय लाेक दाेहाेरी प्रतिस्थान पहिले " के हाेला खै बिहेकाे राती अध्याराे काेठामा अन्जान साथी " ," हेर्ने हाे र देखाईदिम " "काेही खादैन्नन बाेटैका गाेगटे भाेगटेले ठाउँ मात्र अाेगटे " भन्ने जस्ता गीत लेख्ने र गाउने बरिष्ठेलाई पहिले कार्बाही गर नत्र याे "ठुलालाई चैन सानालाई एेन " गराै ।
    [ ❤️❤️लोक दोहोरी क्षेत्रमा बिकृति बिसंगतीको म्याद कहिले सम्म हो ? म्याद तोक्ने को हो ??? अग्रजले गरेको बिकृति माफ या मौन र नयाले गरेको दन्डनिय हुनुपर्ने बिधान कस्ले कहिले कहॉ बसेर लेख्यो लोके हो ?
    नत्र अग्रजलाई पनी सजग पत्र काट्न सक्छौ त ? सक्दैनौ भने बर्तमानका कलाकारलाई कारबाही गर्ने अधिकार कस्ले दियो ? अहिले कारबाही गर्ने अधिकार भएकाले "सजग" गराउने हिम्मत राख्न सक्छौ त ?
    नोटः- लोके शब्द रिया खड्काले गायको गीतबाट सापटी लिएको हुँ ।

  • @bijulasarki6009
    @bijulasarki6009 23 วันที่ผ่านมา +4

    हो सहि इ सबै लाई लोक दोहोरी बाट निकाल्नु पर्छ

    • @umapanta3699
      @umapanta3699 23 วันที่ผ่านมา

      तागत छ लोकदोहोरी बाट निकाल्न लाइ के यो राणा शासन हो र । रतौली मा लुठो बन्नु लोक संस्कृति बिगारेको भनिन्छ भने तिजको गित केटा मान्छेलाे गाएर नाच्दा चाहि मौलिक संस्कृति बिगारेको हुदैन प्रतिस्ठान को ठुला पदमा बसेका हरुले त तिजको कार्यक्रममा गएर नाच्छन् त

  • @basantathapa9594
    @basantathapa9594 23 วันที่ผ่านมา

    जो पनि आउने जस्तो पायो त्यस्तै गाउने गाउन लगाउने लोकको मर्म बिपरित गाउने लोकको मर्म बिपरित नाच्ने सबै लाइ सुध्रिने मौका दिउँ हुदैन भने बाटो र बिकल्प खोज्न लगाउँ चाहिने भन्दा बढी नै भएको छ धन्यवाद शुभकामना

  • @sunitaale7225
    @sunitaale7225 23 วันที่ผ่านมา +2

    बल्ल परे सब जालैमा ।
    म लोक-दोहोरी गीत एकदम मन पराउने मान्छे,जब देखि यो खालको फोहोरी आउन थाल्यो नि,आजकल हेर्नै छोडिदिए,,२ बर्सै हुन लाग्यो ।
    त्यहाँ प्रयोग हुने शब्द सुन्नै नसकिने ।
    बरु सुन्नै परे पुराना कलाकारहरुको र आजकलको राम्रो मात्रै चुनेर सुन्ने गर्दछु ।

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 23 วันที่ผ่านมา +4

    पुराना कलाकार हरूले अाफ्ना गित फर्केर हेरम त सब जनाले

    • @umapanta3699
      @umapanta3699 23 วันที่ผ่านมา

      सहि कुरा

  • @harisu497
    @harisu497 22 วันที่ผ่านมา

    ठिक भयाे ई छाडा गाउने जतिलाई अब गाउन नदिय हुन्छ र छाडा नाच्ने लाई अब देखि नाच्न बाट हटाउनु पर्छ

  • @bhubankunwar5129
    @bhubankunwar5129 23 วันที่ผ่านมา +2

    जे गर्यो राम्रै गर्यो प्रतिष्ठानले।

  • @21.11k
    @21.11k 23 วันที่ผ่านมา +1

    आहा अब बल्ल पाउछ नेपाली लोक गीत ले न्याय 🇳🇵🙏

  • @rokemirai8124
    @rokemirai8124 22 วันที่ผ่านมา

    धेरै राम्रो काम सुरु भए छ खुसि लाग्यो 😊

  • @hariacharya6034
    @hariacharya6034 23 วันที่ผ่านมา

    सबै जना लाई दोहोरी प्रतिठान मा बोलाएर कार्बाही गर्नु होला

  • @prayashalemagar9501
    @prayashalemagar9501 23 วันที่ผ่านมา +6

    Pahile shiva hamal lai ni garnu paryo gayako salma tej geet ko sabda k k kasta xan vanni bhujnu ho ki

  • @ritathapamagar1459
    @ritathapamagar1459 22 วันที่ผ่านมา

    जे गर्यो प्रतिष्ठान ले ठीक गर्यो परिवार यकै ठाउँमा बसेर हेर्न सुन्न पनि लाग मर्दो यार

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 22 วันที่ผ่านมา

    अनि खोइ त प्रीति आलेलाइ पत्र काटेको कस्को आड भरोसामा प्रीति आलेलाइ छुट दिएको हो त्यसको पनि स्पष्टीकरण चाहियो र अनि अर्को कुरा छाडा गाउने र नाच्ने सबैलाई कारबाही होस्

  • @birendrasinghbist6904
    @birendrasinghbist6904 22 วันที่ผ่านมา

    दोहरी प्रीठस्थान भित्र रहेका र विशेष गरि सिभ हमाल रिता थापा र बद्री लाई हार्दिक श्रीद्धान्ज्ली

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 23 วันที่ผ่านมา +3

    कुरा बुझ्न जरूर छ नयाँ कलाकार जति साइड लाग पुराना लाई छोड्दिउ अब🙏पुराना कलाकार हरू का गित नसुनेको होर

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 23 วันที่ผ่านมา

    प्रिती ज्योति हालसालको भएन तर पहिला तत्काललाई कारवाही गर्नुपर्छ त्यसपछि अब व हालसालमै प्रिती ज्योति ले पनि बोलेमा गरेमा कारवाही गर्नुपर्छ

  • @sanjupun3878
    @sanjupun3878 23 วันที่ผ่านมา

    Pratishthan le je gareko x 100%sahi x❤❤❤❤

  • @pramodgorkhali7656
    @pramodgorkhali7656 23 วันที่ผ่านมา +2

    आहा क्या गुड न्युज, प्रस्तुत भएका नामहरुलाइ स्पष्टीकरण मात्र हैन जिवन भरी कुनै पनि प्रकारको लोक गित गाउन नपाउने गरी कारवाहि गर्नु पर्छ,‌ अरुको सिर्जना गाउन लगायत युट्युब मा राखेर पैसा कमाउनेहरुलाइ पनि कानुनि दायरामा ल्याउन जरुरी छ

  • @Khumkanta
    @Khumkanta 22 วันที่ผ่านมา

    ज्योती मगरलाइ पनि पत्र काट्नु पर्छ कार्बाही गर्नु पर्छ

  • @bharatdhamala8852
    @bharatdhamala8852 23 วันที่ผ่านมา +1

    सबै भन्दा पहीला लोकगीत मा -याप मीलाएर गीत गाऊन र गीत वनाऊन सहयोग त BB anuragi sir ले गर्नु भएको होईन र वीराज गन्धर्व अनी कलौटे साई।
    कसो गर्नै त अब?

  • @chandraadhikari3798
    @chandraadhikari3798 23 วันที่ผ่านมา +1

    Very good Testo geet ghauni lai bhahiskar gharnu parxa

  • @govindathapamagar2552
    @govindathapamagar2552 23 วันที่ผ่านมา

    शाही हो हेल्मेट लगाएर गाको छ काखमा बसेको छ इ भनेर देखाको छ यस्तो बिक्रीती हटाउनै पर्छ धन्यवाद अध्यक्ष लगय्त प्रतिस्ठान टिम लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KumarThapa-gj5mz
    @KumarThapa-gj5mz 23 วันที่ผ่านมา +2

    Preeti ale khoi

  • @bbp54321
    @bbp54321 23 วันที่ผ่านมา

    To be honest, बालचन्द्र मैले जानेअनुसार पुराना कलाकार हुन्! एक दशकभन्दा लामेा समय उनले यहि क्षेत्रमा गुजारेका छन! तर के गर्नु चेारा पाईला साधु भनेकेा यहि हेा!
    स्थापित कलाकारहरू लाईभ देाहेारी रेकर्ड गर्दा निकै संयमित हुनुपर्ने देखिन्छ! अरू डाम्रेहरूलाई त जे गरे नि के लाज के सरम......

  • @AmanLuitel-mn7eg
    @AmanLuitel-mn7eg 23 วันที่ผ่านมา +2

    बल्ल ठिक भयो

  • @laxmibasnet4759
    @laxmibasnet4759 22 วันที่ผ่านมา

    गित भनेकाे राजु दाइ र सिता जी जस्तो हुनुपर्छ ।

  • @ishaqueen-kp5ou
    @ishaqueen-kp5ou 22 วันที่ผ่านมา

    Asmita dc bainile suman pariyar bhai sanga gaeko dohoriko sabda,sailee bujhanu hos.tehi ho Samaya sandarbhik dohori.thankful suman❤asmita.

  • @manjukarki8426
    @manjukarki8426 22 วันที่ผ่านมา

    रमाइलो गरेको हो सक्छौ भने बल्त्कारी लाई फाँसी दे

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 23 วันที่ผ่านมา

    य्राप रेप दोहोरी नै रेकर्ड गरेको विराज गन्धर्व छाउरोलाई किन कारबाही नगरेको त्यसको गीत छानबिन गरेर किन कारबाही नगरेको अरु सबैको कारवाही गरेको एकदमै राम्रो सही छ सलाम पनि

  • @nishathapa5189
    @nishathapa5189 23 วันที่ผ่านมา +1

    Jyoti Lai Pani,,,,,,

  • @muktiregmi4508
    @muktiregmi4508 22 วันที่ผ่านมา

    जोति मगर लाई कारबाही हुन्छ कि हुँदैन होला? साधारण जनता

  • @sachinupreti494
    @sachinupreti494 22 วันที่ผ่านมา

    बाल चन्द्र भन्दा कडा छाडा अरु हुन बाल चन्द्र मतै देखेउ कार्बाइ गर्न

  • @pushpagurung4162
    @pushpagurung4162 22 วันที่ผ่านมา

    ठिक भयो अब चाइ गुट

  • @user-dn5qk3dv5z
    @user-dn5qk3dv5z 22 วันที่ผ่านมา

    सुमन परियर को दोहोरी गित पनि हेर्नू होला

  • @bharatkhatriofficials3611
    @bharatkhatriofficials3611 22 วันที่ผ่านมา

    कुरो सहि हो

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf 22 วันที่ผ่านมา

    टिक टक बिगार्ने शान्ति बराल लाईभ दोहोरी बिगार्ने रिया खड्का तिनी हरू लाई कारबाई गरी पाम खुइली लाई कारबाई गरे पनि हुन्छ नगरे पनि हुन्छ यू गायिका होइन होला त्यो त टाईम पास गर्न आको होला

  • @YamBahadurBishokarma
    @YamBahadurBishokarma 23 วันที่ผ่านมา

    good कार्वाही गर्नु पर्छ । तेस्थालाई

  • @Dhanbdrrai-zg9qp
    @Dhanbdrrai-zg9qp 23 วันที่ผ่านมา

    रा.लाे.प्रतिष्ठाले सहि कदम चालेकाे हाे, तर जाे जाे कलाकारहरू कारवाहिमा परेकाछन् वहारूबाट कलाकारकाे अन्तरनिहित प्रतिभालाई फल्न फुल्न नदिएकाे, लाेकदाेहाेरिलाई पनि सेनसर गर्न खाेजेकाे,निरङकुशता लादेकाे, ब्यक्त्तिगत स्वतन्त्रताकाे हनन् भएकाे आदि अाराेप नआउला भन्न सकिन्न। तर सहि कदममा सबैले साथ दन्छन् सम्बन्धित निकायले खुट्टा कमाउन हुदैंन। मापदन्द निर्धारण गरेर एउटा दायरामा राख्नु पर्छ।

  • @gokarnasubedi307
    @gokarnasubedi307 23 วันที่ผ่านมา

    सैल्यूट

  • @nishathapa5189
    @nishathapa5189 23 วันที่ผ่านมา

    Ajhai ni bikriti gaune haruko saport garne haru chai bikriti ruchaune haru hun