३ कुरामा अड्केको ओली सरकार धरापमा ? सत्ता नै उल्ट्याउने आन्दोलनको तयारी ? DR. VIJAY MISRA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 22

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  2 หลายเดือนก่อน +1

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @baluthapa5138
    @baluthapa5138 2 หลายเดือนก่อน +1

    अान्दाेलनकाे पनि सिजन हुन्छ वाइयात नेपाली जनताले अान्दाेलन नै चाहेकाे छैन। यही सत्य हाे।

  • @keshavgaire2535
    @keshavgaire2535 2 หลายเดือนก่อน +1

    कुलमान घिसिङ माओवादी हुन भने त्यो पनि ठिकै छ ?

  • @SankarGR.10.30
    @SankarGR.10.30 2 หลายเดือนก่อน +1

    यो नेपाली जनता लाई केही गरि सकिन् हो । हिजो राजा को शासन हुँदा । जनता को छाेरा पनि राजा हुन पर्छ। भने आज जनता को छाेरा हुँदा । फेरि किन आन्दोलन गर्नु परेको होला । हिजो जनता को छाेरा राजा हुन पर्छ। भनेर आन्दोलन गर्ने । अनि आज आएर देश मा रोजगार छैन । भनेर हुन्छ। भेडा जनता हो । कति सोझा साझा जनतालाई मार छौ । हो धेरै मरी सके आन्दोलन मा अझै पनि मार्ने बिचार छ। क्या हो

  • @anilnepal1647
    @anilnepal1647 2 หลายเดือนก่อน

    Great job yubaraj sir

  • @greenarchery1277
    @greenarchery1277 2 หลายเดือนก่อน

    PNP मिडिया चलेको भनेकै रास्वोपा रबि लामिछाने र हेमन्त सेडाई कै कारणले ह। त्यसले नो ठुलो कुरा ल?

  • @sandeshmunchmedia7346
    @sandeshmunchmedia7346 2 หลายเดือนก่อน +11

    याे विजय मिश्र भन्ने मान्छे कांग्रेसकाे गाेट्टी हाे । एक दुई वटा कुरा कांग्रेसविरुद्ध बाेले जस्ताे पनि गर्ने र अन्ततोगत्वा कांग्रेसकै लागि बाेल्ने याे मान्छे आरजुद्वारा परिचालित भाडाकाे टट्टू हाे है सचेत बनाैं ।

  • @tarakhanal9844
    @tarakhanal9844 2 หลายเดือนก่อน

    गर्ने त कुरै नगरौ यीनलाइ पुलठो लगाउछन !

  • @bhajamanmaharjan687
    @bhajamanmaharjan687 2 หลายเดือนก่อน

    Khai jaileni gaf matrai

  • @gajendralamichhane53
    @gajendralamichhane53 2 หลายเดือนก่อน

    सबै लाइ भसटाचार यानि पैसा संग मतलब छ,,दलालहरुले लादेको बेवास्ता को गुलामि बाट देस जनता लाइ आजाद गराउन कसैले बोल्दै न,,मानौ,टाउके पिछे ५,६ लाख दिए देस नै बेचन तमसेलान जस्ता छन त

  • @SankarGR.10.30
    @SankarGR.10.30 2 หลายเดือนก่อน

    हिजो देश मा रोजगार भएन भनेर आन्दोलन गरेको भए। आज देश छोडेर विदेश जानु पर्ने थिएन। हिजो आन्दोलन गर्ने बेला जनताको छाेरा राजा हुनु । पर्छ भनेर आन्दोलन गर्ने अनि कहिले आएर देश मा रोजगार भएन भन्नु चाहिँ ठीक होइन । है

  • @bharatbhusal3001
    @bharatbhusal3001 2 หลายเดือนก่อน +1

    कुलमान घिसिङ माकेको ATM हो । ठिक त्यसैगरी घुमाउरो पाराले बोल्ने यो विजय मिश्रा कांग्रेसको लठैत बुद्धिजीवी हो ।

  • @rekharana1006
    @rekharana1006 2 หลายเดือนก่อน

    I am not agree with Dr. Mishra about strike.😂😂😂

  • @sunilkarki9203
    @sunilkarki9203 2 หลายเดือนก่อน

    Uuwa.ko.andolan.ho.hajur

  • @yamshrestha658
    @yamshrestha658 2 หลายเดือนก่อน

    देउवा आरजुको हनुमान Dr

  • @greenarchery1277
    @greenarchery1277 2 หลายเดือนก่อน

    यसले रबि लामिछाने जेल जान्छन भनेका होइन? Rewind your videos if you want

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +2

    Pointless view

  • @SapanaaRawat
    @SapanaaRawat 2 หลายเดือนก่อน

    सबै सङ्ग कम्प्रोमाइज नगरेर नेपाल को राजनीति कसरी चलाउने हो बुद्धिजीवी

  • @hunarambm6123
    @hunarambm6123 2 หลายเดือนก่อน

    Timijasto niich bislesak le gardaa nepall bigriyeko rw vadiyeko????

  • @diwakarsharma4254
    @diwakarsharma4254 2 หลายเดือนก่อน

    Mishra ji,mantri harule bhrastachar gareko kura jaba tapaile maha kadhne le haat chadhchha bhannuhunchha ni (ehi ek sentence le tapaile garnu bhako sabai ramro kura naali ma janchha)malai tapai prati ghin lagchha,aja kunai durgam gau ma euta bahini upachar ko abhab ma sutkeri hena nasakera marchhin tinko hatyara kp shere prachanda sahit tapai pani ho,shame on you!!!

  • @HimmatSingh-qu4vf
    @HimmatSingh-qu4vf 2 หลายเดือนก่อน

    Hawa hawa guff garnu huncha Mishra Sir kalpanik

  • @nandabasnet660
    @nandabasnet660 2 หลายเดือนก่อน

    यो पनि चाेर हाे गफ मात्रै किन आन्दोलनमा जाउन खै युवालाई साथ दिन गाकाे