कति राम्री दिदी अनि कौशी खेती नि तेतिकै राम्रो, सारै चित्त बुझ्दो काम। म पनि हेटौंडा मा कौशी खेती गरिरहेको छु तर ktm जस्तो चित्त बुझ्दो छैन।best of luck
सहर बजार मा बसेर पनि । आफु समपन्न भयर पनि आफ्नो परिवार को भान्सा को लागि यति धेरै मेहेनत गर्ने महिला सम्भवत तपाइ नै पहिलो महिला हो हाम्रो देस मा जस्तो लाग्छ मलाइ। सारै नै राम्रो काम हजुर को 🙏
मिहिनेत गरौं, मिहिनेतिलाई धेरै जमिन पनि नचाहिने रहेछ। करेशाबारी तथा जहाँ पनि गर्न सकिंदो रहेछ गरौं, अर्गानिक खान खाउँ। -धन्यवाद ! -जय परिश्रमी हातहरु -जय बुद्ध ! -अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
बिषाधी नहाल्दा पनि, यति राम्रो तरकारी! रहर लाग्दो। मैले पनि देखासी गरेर कौसीमा तरकारीहरु लाएको, तर कालो लाई, सेतो पुतली लाग्ने, फेत कुइएने रोग लाग्ने। परेवा र भङेराले पनि सिमीको मुना खाएर हैरान भयो। लौन बैनि अाइडिया सिकाइदिनु न ?
अति राम्रो खेती गर्नु भए छ कुन ठाउमा हो कोनि ? यो कागती 12 रै महिना फलिरहने मेरो घरमा छ यूरोप बाट बीउ ल्याएको नजिक भए सम्पर्क गर्नु होला सबैले यसरी नै लाउनु पर्छ
Hajur ko kausi kheti malai sarai man paryo mam tyo plastic ko carry kasari banaunu bhayo please share garnu hola maile pani kausi maa cemented carry banako xu tara malai hajurko nilo plastc ko carry kubai man pareyo yo kasari banauna sakinxa bhani sinus na hai
धेरै राम्रो लाग्यो कौसी खेति
आहा ! सारै राम्रो तरकारी बनाउनु भएको रहेछ यति धेरै तरकारी घरमा खाएर सकिँदैन तपाईंलाई धेरै धन्यबाद!! 🙏
कति राम्रो कौसी खेती मिहेनेती रहेछ बहिनी good for health. Nice thinking .
कस्तो रमाइलो लाग्यो कस्तो मन पर्यो जे फलेको बाफरे पत्रकार भाइलाइ धेरै नै धन्यबाद ।
हजुरकाे जाेस जागर अझै बढदै जाअाेस हजुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
कत्ती राम्रो कौशी खेती गर्नु भयकी रहेछ । शुभकामना छ ।
कति राम्री दिदी अनि कौशी खेती नि तेतिकै राम्रो, सारै चित्त बुझ्दो काम। म पनि हेटौंडा मा कौशी खेती गरिरहेको छु तर ktm जस्तो चित्त बुझ्दो छैन।best of luck
धेरै राम्रो काम अब काैशीबाट सिक्नुपर्ने समय आयो फाईदा लिनु सुखि हुनुपर्ने जमनाको भरपुर फाईदा लिनु राम्रो लाग्यो दिदीलाई धन्यवाद छ
wow मन लोभ्याउने 😋😋😋
कस्तो मनै लोभ्याउने हेर्दै रहर लाग्ने आहा
आहा ! सारै राम्रो 👌👌👌👌👌👌हजुरको मिहेनत लाई उच्च सम्म छ🙏🙏
3Z
आहा मनै लोभ्याउने कौसि खेति।
सारै राम्रो कौसि खेति दामि दामि👌👌👌
Wow स्याबास दिदी
राम्रो लाग्यो काैसि खेति धेरै थरि फलाउनु भऐकाे रेछ
Great work n media sir lai pani dhanyebad namaskar hjr
घर हुनेलाई सजिलाे भाडामा बस्ने ले त घरबेटी काे काैसि देख्नु त पाउदैन 😂😂😂
beer i😅😅😅
कौसी खेतीको सफलतामा तपाईंको मेहनत र लगनशीलता ,हार्दिक बधाई उर्मिला जी।
धेरै राम्रो दिदी , हजुरलाई धेरै धेरै शुभकामना । यसरी नै आफैले अर्गानिक उत्पादन गरेर खानुपर्छ। 🥦🥒🌶️🌽🥕🥔🍆🥑🍅🍓🍍
सहर बजार मा बसेर पनि । आफु समपन्न भयर पनि आफ्नो परिवार को भान्सा को लागि यति धेरै मेहेनत गर्ने महिला सम्भवत तपाइ नै पहिलो महिला हो हाम्रो देस मा जस्तो लाग्छ मलाइ। सारै नै राम्रो काम हजुर को 🙏
कति राम्रो ❤
Kasto ramro kausi kheti urmila ddko kausi kheti ekdam ramro lagyo sabai khale sagpat dekhi falphul launu vako herdai ramaelo lagyo ddko mehenatlai salut gare 🙏🙏ahile samma hereko kausi khetima urmila ddko ramro lagyo malai❤❤
कती राम्रो आकर्षक दिर्सय
धेरै राम्रो लोभलाग्दो कृषि कर्म
मिहिनेत गरौं, मिहिनेतिलाई धेरै जमिन पनि नचाहिने रहेछ। करेशाबारी तथा जहाँ पनि गर्न सकिंदो रहेछ गरौं, अर्गानिक खान खाउँ।
-धन्यवाद !
-जय परिश्रमी हातहरु
-जय बुद्ध !
-अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
दिदी धेरै राम्रो छ सुइ सा ग को बिउ कहा पाइन्छ ..
Derai ramro ❤❤
Kasto raamrosit garnubhayako rahex ddle.. malai ta dherai man paryo
सारै राम्रो लागो बर्खे बालि र हिउदे बालि को जानकारि पाउन कुनकुन महिनामा के तर्कारि लाउने अनि माथि छाना कसरी लाउने केको लाउने
कति राम्राे
गाउँघरमा काम गर्न नसकेर गार्हो भएर बुढा सासू ससुरा संग झगडा गरि शहर छिरेकी बुहारीले कौसी मा तरकारी खेती गरेर धेरै प्रगति गरेकी रहिछिन 😂😂😂😂😂
Wow Dherai ramro lagyo
एकदमै राम्रो अरगानिक कौसि खेति ।
Ƙ ğ7
Najawaf ati best kausi kheti
यो ठुलो gro बैग कता बाट लीनु भयो सारै राम्रो रहेछ
बिषाधी नहाल्दा पनि, यति राम्रो तरकारी! रहर लाग्दो। मैले पनि देखासी गरेर कौसीमा तरकारीहरु लाएको, तर कालो लाई, सेतो पुतली लाग्ने, फेत कुइएने रोग लाग्ने। परेवा र भङेराले पनि सिमीको मुना खाएर हैरान भयो। लौन बैनि अाइडिया सिकाइदिनु न ?
😊
😊
😊😊l
Laiko lagi gaiko pisab pani missyara xarnus
Gai vaiseko Mal halyo vani asto hunxa
Wow so beautiful n vry vry nice ❤
धेरै राम्रो फलौनू भयछः दीदी ले
sarai ramro
wowowowow😳😳😳😳😳दिदी हजुर् कति मिहिनेति🥒🍅🌽🥦🍆🥕👌👌🙏🙏🙏
Wow.... daami chha mam! 👏👍
Dherai dherai ramro lageu
Kati parisrami dd salam x ddlai
Very good job madam watching from bhutan
Wow 😳😳 dherai ramro sis
दिदी दार्जिलिङ तिरको जस्तो छ बोली सुन्दा सारै राम्रो कौसी खेती
हजुरको मिहिनेत लगनशीलतालाई हार्दिक बधाई
Wow kati ramro
मलाई भिजिट गर्न मन लाग्यो यो ठाउँ
Mero ta vayana
Wau dami hou
Wow kati ramro 😊
Omg ,so many things 😍 they r all healthy what types of compost used plz let mee know sis from UK 🇬🇧
Wow didi
Dheri ramro diju ma liee pani sarai nai man paryo siknu man lagyo diju saga ... sikunu huncha ki nahi Di
आहा मैले पनि गरेको छु कौशी खेती
darai ramro kaushi kyti garnu vayxa hajur la sister
Wowww very Nice
Kati ramro kaushi kheti
What good idea sister ❤❤🎉🎉🎉😊
Dharai ramro lagyo di malai yo salad banune saga chai biruwa dinu paryo hai di
ग्रो ब्याग काठमाडौ मा कहाँ पाउन सकिन्छ हजुर
Salute aunty ko maahan kam ko lagi😍😍😍
अति राम्रो खेती गर्नु भए छ कुन ठाउमा हो कोनि ? यो कागती 12 रै महिना फलिरहने मेरो घरमा छ यूरोप बाट बीउ ल्याएको नजिक भए सम्पर्क गर्नु होला सबैले यसरी नै लाउनु पर्छ
Great work
Yo ramro xa baru tho Ganga dudko vnda
Aaha katti ramro kausi kheti hajur kagati ko biruwa chhaina hajur??
बिरुवा किन्न आउन पर्यो ठपक लाेकेसन बताईदिनुस् न
Wow🙏🏽❤️❤️❤️❤️❤️
Great
WOWWWW SO NICE DD !!!!!
Wow❤❤
wow
very good idea.
god job mam 👌👌👍️👍️❤️❤️
Nice garden.
Good job 👍👍👍
Good job di
आहा
Nice
Very good
Good nice job
Very nice 👍
So hardworking
Very very nice ❤️❤️❤️❤️
Great job auntie
hari dulal sir lai swagat chha kausi ma.....😊
Wow
Good job
मलाई पनि सिक्न मन छ काैसी खेती कुन ठाउँमा हाे ।
Wow 😮 kati dherai thari ko 😮 sabai sabai xa ta ,salam xa tpilai 😮 please sapot me
Aaha
दिदि यी साग कुन सागहो शुइट्ट साग नि भन्नुहुन्छ एक पट्टक भन्दिनुहोस न हजुर
Yestoi bato ra mal banauna siknu xa malaini 😍😍
Good
Yo sagko biu kaha painchha hola ?
organic 🍀🍀🍀
sarai ramro 👌🏽
Wow
Hamro ghar tira tw dhalan ma 2,4 ota grow bag ma saag lagaye ni chat ma bhar hunxa bhanxan
Didi yo colour red wall sag KO बीउ कहाँ पाउँछ के नाम ले किन सकिन्छ नी