नेपालको अकबरे खुर्सानी बिदेशमा बेच्ने किसान ! बर्षमा ३५ लाखको अकबरे बिक्री │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #prabhat
धेरै राम्रो काम गर्नुभएको छ राजेन्द्र सरले
राम्रो लाग्यो❤❤❤❤
गफ अलि धेरै भो किसान बिगार्ने मात्रै हो सरकारि नीति नै चाहिन्छ,एक दुई जना पहुँचले गर्दा सफल भएनि हजारौँ किसानको कहानि फरक छ वास्तविकता फरक छ
HO PIDA X
Great job 👏 🙏🙏
व्यवसायिक अकबरे खेती गरी सफलता हाशिल गर्दै गर्नु भएकोमा खुशी लाग्यो धन्यबाद छ, अरुलाई पनि प्रेरणा अवस्य मिल्ने छ।
धेरै राम्रो
राम्रो छ, म पर्बत मोदी ४ क्याङ देखि
नेपालमा पर्याप्त मात्रामा नेपालमै suply हुनु पर्छ, नेपाल बाहिर suply हुने बित्तिकै गद्दार र माफिया लाग्ने गर्दछ!😊
Great job 🙏🙏🙏🙏🙏
good job तर के गर्ने उत्पादन गरेको तरकारी बारिमै कुहिन्छ ।
Good job dai ramro xa
Good
त्यति सम्म त पाउनु भकाे रहेछ राज्यकाे सहयाेग ठिकै हाे नी,
Great job vinaju video herer khusi lagyo ❤❤❤❤❤❤
Good.USA Texas
बधाई छ
उत्पादन गरेर बजार पाइन्छ भने म पनि यो खुर्सानी खेती गर्न पर्यो सर
बजार कस्तो छ बताइदिनु पर्यो सर
Best idea 🎉🎉
you are grate sir
Next Year 1 लाख बिरुवा अकबरे राेप्ने याेजना छ।
बिरुवा रोप्नु भन्दा पहिला बजार हेर्नू होला नत्र दुबिन्छ है
बजार पनि ठिक ठिकै छ हजुर तर खुला आकाशमा ज्यादै गारो छ है सर डाठ कुहिने रोगने सारै सताउछ। म पनि अकबरे किसान भाको नाताले भनेको अलि प्राबिधिक ग्यान बटुलेर मात्र धेरै स्केलमा गर्नु होला ।
good job
Great job vinaju ❤❤❤
good job
Wow yes sir Good
Wow ❤
best idea i am from Dailekh Dullu napa 13
Good job 👍️
good job🎉🎉
very good .
Yo kheti bardiyama hunx ki nai
Hunxa garnus
yo byati ko samparka chahiyo sir kasari hunxa samparka gari dinu hola
राम्रो जप
खोर्सनि ले बजार पाको छैन नेपाल मा मेरो गाउको ओर्जिनल खोर्सनि बिग्रेर बजार नपाए र बिजोक छ कोइ कसाइले बेच्ने बजार हामिलाइ नि मिलाइ दिनु होला🙏🙏🙏
Very good farming
मे राे पनि बेचनु छ तर कसरी काहा लगेर बेचनु मेराे घर सखुवा सभा मादि
Fleshy typeko pathaunu
Bihar me seed milega .is mirch ka
Yo jamin hajur aafnai hoki rind ma ho sir ani kun mal use garnu hunxa akbare khursani ma????plzz batai dinuna
Hamilai ni chahiyo ❤❤❤❤
Dharan bata ho sir mero ni phalxa so khane bela vayesi sabai jharxa kina hola vani diye hunxtheyo
Mero best khorsaani ho akabare, haami nepal 🇳🇵 ko utpaadan Qatar 🇶🇦 maani khaana paaudaixau, supermarket maa
Ammonia gas chamber jasto banayera kheti garda kasto parinam aaula???
१४ हजार क्विन्टल होला १४ हजार प्रति के जी त सुन भइ हाल्यो नि हौ।
Tapaye ko mirch bahut aacha cho
मलेशिया देखी hjr
Yasko bihu kaha pahinxa
मेरो घर दाङ्ग हो मैले आफुले घरमा खाने भनेर 2/4 बोत रोपेको थिए तर बुता मा पात कक्रक्क परेर आयो के कारन्ले होला ????
क्याल्शियम काे कमीले हो
Malai ni khursanii ropna man thiyo tara bazar kasari pauna sakiyala
Bardiya ko madhuwan bat ramro lageyo
llakhma kati o hunx thahax
Sir mero ni akabare bechnu xa kohi ramro byapari xa vane malai contact garanus hai
@@NaturalFarming135 Kun place ma cha
nepal bata qatarma ni aaucha ma ta khoji khoji kinne garekichu
रागे खोर्सानी पनि रोप्नु पर्यो अब ।
धेरै अरु लाई फसाउने v d o लगाउने हाेईन है साथि हाे ।गफाडी हरु
nepal ma scope xainaw van ni haru lai jhapad
Gof nadaa mugiii